You are on page 1of 2

गंगातटको साधना file:///C:/Documents%20and%20Settings/skhanal/Desktop/samay112...

गंगातटको साधना – ःवामी आनन्द अरुण


उत्तराखण्डमा मैले भेटेको अकीर् ौद्धे य सािधका पिन गुजरात कै हन।
ु ् उनी हन
ु ् – मा आनन्द मधु जो िवगत ३३
वषर्देिख गंगातटमा एकान्त गहन साधनमा लीन िछन।् यी वषर्हरू मध्ये १५ वषर् उनी ऋिषकेशको मायाकुण्डको
गंगातटमा मौन बिसन ् र आत्मोपलिब्ध गिरसकेपिछ माऽ मौन खोिलन।् त्यस पन्ी वषर्को मौन साधना मध्ये पिन
४ वषर् उनले काष्ट मौनको किठन तपःया गिरन।् काष्ट मौनको अथर् हो साधक काठजःतै िःथर, शान्त हन्छ
ु र
जगतसँग उसले सारा सम्बन्ध िवच्छे द गछर् । न पढ्छ, न लेख्छ, कसैलाई भेट्छ, एउटा कोठा वा गुफाबाट बािहर
िनिःकदै न। काष्ट मौनको यःतो कडा साधनाका ५ वषर् उनले गंगाजीबाहे क अरू कसैलाई हे िरनन।् साधनाका बेला
िबहान गँहु को दिलया र बेलक
ु ा गाईको दध
ु उनको भोजन िथयो।

मा आनन्द मधु गुजरातको ूितिष्ठत गान्धीवादी पिरवारमा जन्मेकी हन।


ु ् भारतका ूिसद्ध गान्धीवादी नेता तथा
भूतपूवर् ूधानमन्ऽी ौी मोरारीजी दे साई उनका काका पछर् न ् र उनका पित बाबुभाई गुजरात कंमेसका एक ूिसद्ध
नेता र सांसद िथए। मा मुध गुजरातको आजोलमा अविःथत मिहला गान्धीवादी कलेजकी िूिन्सपल िथइन।् त्यही
बेला उनको भेट गुजरातमा ूवचन िदन आएका आचायर् रजनीशसँग भयो। ूथम भेट मैं पूवक
र् ो साधनाको संःकारले
उनी आचायर्ूित अगाध ौद्धा र
ूेमले आकर्िषत भइन ् र पिछ दबै
ु पित–पित्न आचायर्कै कायर्मा समिपर्त भए। आचायर् रजनीशले सन ् १९७० को
सेम्टे म्बरमा िहमालयको मनालीमा भएको साधना िशिवरमा ूथम पटक दीक्षा िदन ूारम्भ गरे र यही िशिवरमा उने
भने, 'बुद्ध, महावीर र शंकाराचायर्ले स्तर्ीहरूलाई दीक्षा िदन पटक्कै मानेका िथएनन।् तर बुद्ध भने दीक्षा िदन बाध्य
भए। उनकी सानीआमा महामाया शुद्धोधनको मृत्युपिछ केश मुण्डन गरी िहडे रै किपलवःतुबाट वैशाली पुिगन।
बुद्धसँग उनले दीक्षाको जोडदार आमह गिरन साथै िभक्षु आनन्दले पिन अन्यन्त िजिद्द गरे पिछ बुद्धले अिःवकार गनर्
नसकी अनमनस भावले स्तर्ीहरूलाई संघमा ूवेश िदनुपरे को िथयो। बुद्धलाई संघमा भएको स्तर्ीको ूवेश कितसम्म
मन परे को िथएन यो उनको यस कथनबाट ूःट हन्छ
ु – मेरो धमर् २५०० वषर् चल्थ्यो तर संघमा स्तर्ीहरूको ूवेशपिछ
यो अब ५ सय वषर् माऽै चल्ने छ।'

बुद्धको यो अनकनाहटसँग ओशोको गिहरो असहमित छ। ओशो भन्नुहु न्छ, 'आधा मनुंयतालाई संघबाट बिन्चत
गरी धमर्लाई िकन २५ सय वषर् चलाउनु परयो।'
् ओशोको धारणा यो छ िक बरु धमर् कमै वषर् चलोस ् तर यसले
सबैलाई समेटोस।् धमर् कुनै िनजी व्यवसाय र वंशावली त होइन जसलाई लामो समयसम्म चलाइ राख्नु परोस।् फेरी
अकोर् नयाँ बुद्धपुरुष आउँ छ उसले त्यस समय अनुसारको नयाँ धमर् ल्याउँ छ। त्यसकारण ओशोले जब दीक्षा शुरु गरे
उनले पिहलो दीक्षा स्तर्ीलाई नै िदए। यो बुद्ध, महावीर, शंकराचायर्ले स्तर्ी जाितलाई गरे को अपहे लनाको ओशाद्वारा
आफ्नै ं गको ूितउत्तर िथयो। त्यो दीक्षा पाउने ूथम ती भाग्यशाली मिहला मा आनन्द मधु नै िथइन।् आजपिन
अिधकांश दे शमा स्तर्ीलाई ःवतन्ऽताको त्यो आकाश अिहलेसम्म पिन उपलब्ध हन
ु सकेको छै न जुन पाश्चात्य
जगतमा छ। युरोपेली मुलक
ु मा ओशो िशिवरमा भाग िलने र दीक्षा िलने स्तर्ीको अनुपात पुरुषको भन्दा झण्डै दोब्बर
हन्छ
ु र युरोपका अिधकांश ओशोका आौम र केन्िहरू स्तर्ीद्वारा संचािलत छन।् स्तर्ी जाितलाई ओशोले जित ूितष्ठा र
सम्मान अरु कुनै गुरुले िदन सकेका छै नन।्

1 of 2 8/21/2007 6:32 PM
गंगातटको साधना file:///C:/Documents%20and%20Settings/skhanal/Desktop/samay112...

मा मधुका पितलाई पिन दीक्षा िलने इच्छा िथयो तर पत्नीले पिहल्यै दीक्षा िलएकी हनाले
ु पत्नीपिछ दीक्षा िलन उनको
पुरुष अहं कारले मानेन। मा मधुले ओशोबाट दीक्षा िलएकीले मोरारीजी दे साई ओशो िवरोधी हन
ु गएको एक कारण
हनगयो।
ु दीक्षापिछ मा मधुले आफूले संचािलत गरे को कलेज कै निजक गुजरातमा पिहलो ओशो आौमको ःथापना
गिरन ् जसको नाम िथयो – रजनीश संःकार तीथर्। त्यसपिछ उनले कलेजको ूितिष्ठत जागीरबाट रािजनामा िदइन ्
र भारतवषर्भरी कीतर्न
मण्डली िलई घुमीघुमी ओशो दशर्न र सािहत्यको ूचार ूसारमा लािगन।् सन ् १९७४ मा जब पुना आौमको
ःथापना भयो ओशो उनलाई अमेिरकामा आफ्नो कायर् िवःतारको लािग पठाउन चाहान्थे । तर मा मधुले
िहमालयमा कही गंगाको िकनारमा गएर मौन साधना गनेर् आफ्नो इच्छा बताइन।् ओशोले उनको यःतो इच्छा दे खी
अन्ततः ःवीकृ ित ूदान गरे । ओशोले भने – ितॆो गंगा र िहमालयसँग गिहरो सम्बन्ध छ। त्यही क्षेऽमा ितॆो
साधना फःटाउँ छ।' आशीर्वाद सिहत आफ्नो ओढ्ने
सल िदई ओशोले भने, 'त्यहाँको एकान्तमा ितमीले आफूलाई किहल्यै एक्लो नठान्नु। जब मेरो जरुरत महसुस हन्छ

यो सल ओ ोर मलाई याद गनु।र् मेरो उपिःथित र उजार् ितमीले महसुस गनेर्छौ।'

गुरुको त्यही वचनलाई आफ्नो आलम्बन मानी िवगत ३३ वषर्देिख ऋिषकेशको त्यो गंगातटमा उनी एक्लै
साधनारत िछन।् एउटा साधकले अन्तरसाधनाबाट उपलब्ध गनेर् सवोर्च्च उपलब्धी िनिवर्कल्प समािध या परमात्मा
साक्षात्कार उनले १५ वषर्को मौन र एकान्तमा ूाप्त गिरसकेकी छन।् धेरै वषर् मौन र एकान्तमा िबताएकीले
अिहलेपिन उनी धेरै मािनससँग भेट्न र बोल्न मन पराउिदनन।् तर उनलाई खोज्दै आइपुगेका मुमक्ष
ु लाई अपरान्ह
४ दे िख ५ बजेको समयमा भेटिछन ् र यथोिचत
सत्कार र ूेम िदिन्छन।् यी शब्दहरू यहाँ लेख्न जित सहज छन ्, एक ूितिष्ठत पिरवारबाट आएकी िशिक्षत मिहलाका
लािग गंगाजीको सिन्नध्य र ओशोको भरमा सारा सुिवधा छोडे र एक्लै ३३ वषर्को लामो समयसम्म साधनामा
होिमनु शायद त्यित सिजलो नहोला।

िमितः २०६४.०५.०३

2 of 2 8/21/2007 6:32 PM

You might also like