You are on page 1of 3

िवतरागी ओशो

– वामी आन द अ ण

ओशोको कायर् िब तारको क्रममा यात्रा गदार् धेरै ठाउँ मा हामीले िविभ न प्र ह को सामना
गनर्ुपछर् । िवशेषगरी िमिडया जग मा ओशोको बारे मा िनकै उ सकता
ु दे िख छ। िमिडयामा
अ तवार्तामा िलनेह जन
ु िवधासग
ँ स बि धत यिक्तको अ तवार्ता िल छन ् यसैको जानकार
वा िवशेषज्ञ भयो भने यस िवषयको गिहराईमा पगे
ु र स यत य खोत न सिक छ। यसमा पिन
धािमर्क िवषय एक गहन अ ययन र साधनाको िवषय हो। यस िवषयको जानकार िवरलै
भेिट छन।् तसथर् अिधकांश ठाउँ मा सोिधने प्र ह एकदमै सतही, ह का प्रकितका
ृ हु छन।् उ र
त िदनैपर्यो तर ती उ र सु ने र बु ने धैयर् र समझदारी कमैमा पाइ छ। जहाँ गएपिन ओशोका
बारे मा िन न प्र ह नै प्रायः उठाइने गरे को पाएको छ।

प्र ः के ओशो धनीह का मात्र गु हन


ु ्?
उ रः कनै ु पिन गु ले िश यको आिथर्क ि थित हे दन उसको िजज्ञासा र अिभ सा हे छर्। शु का
िदनमा ओशोले जब आ नो कायर् प्रार भ गरे , उनका आग्नेय िवचारह प्रित आकृ हने ु पिहलो
समहू हामी ज तै यवा
ु र िवद्याथीर्ह को िथयो। आज पिन दीक्षा िलने अिधकाशंको उमेर ३० भ दा
कमैको हु छ यसमा िवद्याथीर्ह र भरखरै पेशामा लागेका नवयवक
ु यवती
ु हु छन ् र उनीह म ये
अिधकांशको आिथर्क अव था कमजोर वा सामा य नै हु छ। ओशोका िश यमा थोरै मात्रै राम्रो
हने
ु खाने होलान।् यसैले यो भ नु सरासर भ्रमपणर्
ू नै हो िक ओशो धनीह का मात्र गु हन।
ु ्

प्र ः ओशोको जीवन िकन िवलािसतापणर्


ू िथयो? उनी िकन टोपी र घिडमा हीरा लगाउँ थे?
उ रः मैले ओशोको जीवन एकदमै निजकबाट हे न र िनया ने सौभाग्य पाएको छ।
ु उनी िन न
ु ् वयम ् कमाएर उनले आ नो िव िवद्यायलयको अ ययन
म य विगर्य पिरवारमा ज मेका हन।
परा
ु गरे र यही िवद्याथीर्काल मै गहन साधना गरी बद्ध
ु व प्रा गरे र िव िवद्यालयमा पिन प्रथम
ेणीमा प्रथम भए। पिछ प्रा यापक भएर कमाउन थालेपिछ आ नो वेतनबाट केही बचाएर
साइकल िकने र उनको यो साईकल यित सफा र टि कने हु यो िक जबलपरमा ु यसलाई
शहरको सबैभ दा 'मे टे ड' साईकल भनी मािनसह भ थे। यो साइकलमा िव िवद्यालय धाउँ दा
उनी यती नै शा त, आ मिव ास, आ मगौरवले भिरएका आनि दत िथए। य तै भावदशामा
मैले उनलाई पनामा
ू र रजनीशपरु को वैभवमा दे खेको छ।
ु जब रजनीशपरम
ु ् अमेिरकी षडय त्रले
िवखि डत भयो र उनी मनाली आएर एउटा साधारण कोठामा बसे। जहाँ प्रच ड जाडोमा उनलाई
नहाउन
ु पानी तताउनेस म यव था िथएन। आध◌ु
ु िनक जीवनका आव यकताह गीजर, फोन,
कार, फिनर्चर केही पिन यहाँ िथएनन।्
वैभवको अलकापरी
ु रजनीशपरु बाट उनी सोझै अभावैअभावले भिरएको मनाली आएका िथए।
यहाँ मैले उनको साि न यमा ब ने सौभाग्य पाए। रजनीशपरम
ु ् टटे
ु कोमा हामी सबै िश य दःखी

र उदास िथय । यहाँ एक मात्र यिक्त जो यो सबै पिरवतर्न र अभावबाट अक प र असपिहत
ृ र
सधै प्रफि
ु लत र आनि दत िथए यो ओशो नै िथए।

यास नदीको तटको यस सामा य िरजोटमा िबहानको भ्रमणपिछ उनी खोलाको िकनारमा बसी
एक घ टा िव ाम गथ। यस क्षणमा उनको पाउमा एक घ टा एका तमा बसेर उनीसग
ँ स संग
गन केही अवसर मैले पाएँ। रजनीशपरम
ु ् टटे
ु कोमा म एकदम दःखी
ु िथएँ र यत्रो वैभवपणर्
ू शहर
गमाएकोमा
ु उनलाई अव य नै दःख
ु भएको होला भ ने आशयको प्र गदार् उनले भने,
'रजनीशपरु मा यद्यिप ितम्रो कनै
ु लगानी िथएन तै पिन ितमीले यसलाई आ नो ठानेको हनाले

अिहलेस म ितमी यिथत छ । मैले यहाँको कनै ु िचजलाई किह यै आ नो मािनन यसकारण
मलाई यहाँको कनै
ु मित
ृ पिन आउँ दै न। यो एक प्रयोग िथयो। अि त वले यो एक अनभव
ु िदनु
िथयो हामी यसबाट गिजरय
ु ् अब पछािड फकर दःखी
ु हन
ु ज री छै न। जहाँस म मेरो यिक्तगत
झानको करा
ु हो म िहमालयमा एक खमनीु सबभ दा बढी आनि दत हु छु , शहरमा ब नु त
मेरोलािग लोकिहताथर् एक बा यता हो। परमा माले िहमालयको यो सु दर छटामा खको मनी

ब न र यो नदीको कलकललाई िव ामपणर्
ू सु ने आन दको यो क्षण िदएको छ, यसमा पिन ितमी
रमाउँ न सकेन भने संसारमा कहीं रमाउन सक्दै नौ।' उनको िद य साि न य र वाणीले
रजनीशपरम
ु ् गमाएको
ु मेरो मनको पीडा एकैिछनमा सधैको लािग हरण भयो।

उनले लगाउने गरे का घडी र टोपीमा किह यै हीरा जिडत भएनन।् उनले कनै
ु औंठी वा गहना
जीवनमा किह यै लगाएनन।् उनको व , घडी, टोपी र च पल सबै उनका अ तरं ग िश यह ले
आ नै हातले आ ममा बनाउँ थे र यसलाई काँचका टक्रा
ु र टि कने प थरले आ–आ नै ची
अनसार
ु िसंगाथ। तर राित प्रकाशमा टि कने जित सबै िचजलाई लोभी िच ले हीरै दे ख्छ। यी
समानह उनी आ ना िश यह लाई उपहार व प बाँिडिद थे। य ता केही उपहार हामीसग
ँ पिन
यहाँ तपोवनमा सरिक्ष
ु त छन।् यो अव यै स य हो िक उनको झान बडो सु िचपणर्
ू र
सौ दयर्बोधले भिरएको िथयो तर उनमा वैभव र िवलािशताप्रित कनै
ु आकर्षण िथएन।

ओशोले आ नो नाममा वा आ नो पिरवारको नाममा किह यै कनै


ु स पित जोडेनन।्
जीवनपयर् त उनको वा पिरवारको नाममा न कनै
ु बक खाता खु यो न एक इ च जग्गा िकिनयो।
उनका ७०० सय पु तकह जो िव का ३७ मह वपणर्
ू भाषामा अनवािदत
ु भए जसका लाख प्रित
आजपिन प्रितवषर् िबक्छन ् यस सािह यको िबक्रीबाट आएको आ दानी नै उनलाई अ य त
स प न जीवन िजउन पयार् हु यो। तर यो सबै उनले आ मलाई नै िदए।
यसरी भौितक आकषर्णको कु ठाले भिरएकाह ले िवलासी दे खेपिन निजकबाट िनया दा उनको
जीवन अ य त अनशािसत
ु तथा राग र वैराग्य दबै
ु बाट पार िवतरागी भेिट छ।

tapoban@wlink.com.np

You might also like