यातायात व्यवस्था विभागले दुई दिनदेखि भूकम्प अति प्रभावित जिल्लाका पीडितलाई ट्याक्सी नम्बर बाँडिरहेको छ। गोलाप्रथाको माध्यमबाट हालसम्म विभागले काभ्रे, नुवाकोट, रामेछाप, दोलखा, सिन्धुली र सिन्धुपाल्चोक गरी कुल १ हजार ४ जनालाई नम्बर वितरण गरिसकेको छ।
दोलखाका कुल २१४ जनाले पाए ट्याक्सी नम्बर प्लेट ।
Original Title
दोलखा जिल्लाबाट क–कसले पाए ट्याक्सी हेर्नुहोस् नामावली सहित.............