You are on page 1of 5

बुटवल-पोखरा सडक

छोटयाउन सुरुङ र
‘भायोडक्ट’
14Shares

Share

Tweet

Pin

Email
 आइत, फाल्गुन ६, २०७४
६ फागुन, काठमाड ौं । नेपालका सडकको प्रमु ख विशेषता हो, घुमाउरो, सााँ घुरो अवन पट्यारलाग्दो । तर,
अब सडक विभाग घुमाउरो सडक वनमाा ण गने परम्परारालाई ‘क्रम भौं ग’ योजनामा छ । र, यसको सुरुआत
पोखरा-बुटिल सडकमागा (वसद्धार्ा राजमागा)बाट हुनेछ ।

पहाडी क्षेत्रमा अवहले ेेसम्म घुम्ती भएका सडकको विकल्प खोवजएको छै न । नदी पार गने मावमलामा पुल
राख्ने बाहे क सडक सोझो लाइनमा बनाउन आधुवनक पूिाा धार बनाइएको छै न ।

िल्लो र पल्लो डााँ डाको दू री वनकै छोटो भए पवन न घुम्ती नै घु म्ती भएको सडक बनाएर लामो दू रीको
बनाउने अवहले को अिस्र्ालाई विभाग कायमै राखखरहने पक्षमा छै न ।

अवहले बुटिल-पोखरा खण्ड १५७ वकलोवमटर लामो छ । सडक विभागले अवहले वडजाइन गरे अनुसार यो
खण्ड विस्तार भए यो १३७ वकलोवमटरमा छोवटनेछ । यसरी सडक छोट्याउन विभागले खोलामा मात्रै पु ल
वनमाा ण गने परम्परागत सोचलाई छाड् दैछ, अब छोटो दू रीका डााँ डाहरु जोड् न पवन पुल (भायोडक्ट)
बनाउनेछ ।

यो खण्डका लावग विभागले विस्तृत पररयोजना प्रवतिे दन तयार गररसकेको छ । प्रवतिे दनअनुसार ९ अबा
रुपैयााँ खचा गदाा यो खण्ड २० वकलोवमटर छोटो बन्ने विभागका िै देवशक सहायता महाशाखा प्रमुख
सञ्जयकुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी वदए ।

विभागले यो खण्डलाई छोटो बनाउन नेपालमै पवहलोपटक ‘भायोडक्ट’ वनमाा ण गने छ । साँगै विवभन्न
स्र्ानमा छोटा-छोटा सु रुङहरु पवन वनमाा ण गररनेछन् ।

भालुपहाड लगायतका स्र्ानमा ४ सय वमटरसम्मका छोटा सु रुङहरु बनाइनेछ । भयोडक्ट पवन ४/५
स्र्ानमा बन्ने छन् ।

तर, अवहले नै कुन-कुन स्र्ानमा भायोडक्ट र सुरुङहरु बन्छन् भन्ने जानकारी विभागले वदएको छै न । र्ोरै
सौंख्यमा भायोडक्ट बने पवन यसले नेपाललाई भ गवलक रुपमा अप्ठे रा स्र्ाानमा पुलबाटै पहाड जोड् ने
प्रविवधमा जान नयााँ ज्ञान वदने विश्वास गररएको छ ।

यसले विभामगको आमविश्वास पवन बढ् ने र आमजनताको सडक यात्रा पवन सहज र सुरवक्षत बन्ने दािी
विभागको छ ।

भायोडक्ट प्रविवध अवहले सम्म नेपाली सडकमा प्रयोग भएको छै न । घुम्तीयुक्त सडक वनमाा ण गनुापने
स्र्ानमा अग्ला वपल्लरहरु राखेर पुलजस्तै गरी वनमाा ण गररने आधुवनक सौंरचना हो, भायोडक्ट ।

यो प्रविवध सेनाले डीपीआर बनाइरहे को फास्ट टर याकमा प्रयोग हुेु ेाँ दै छ । तर, विभागले वनमाा ण गरे का
सडकमा यो प्रविवध पवहलोपटक प्रौं ेौंयोग गना लावगएको हो ।

यसलाई विभागले अत्याधु वनक प्रविवधमा जाने अभ्यासका रुपमा प्रयोग गदै छ । अग्ला पहाडरुलाई जोड् न
पवन विदे शमा यस्ता प्रविवध प्रयोगमा ब्यापकता आएको छ ।

भ गोवलक अिस्र्ा असहज भए पवन महौं गो पने भएकाले नेपालले यसमा जान आाँ ट गरे को छै न । तर, अब
बुटिल-पोखरा खण्डमा भने यसको प्रयोग गना प्रस्ताि गररएको महाशाखा प्रमुख श्रे ष्ठले बताए ।

यो आयोजनामा सघाउन विभागले विवभन्न दातहरुलाई आग्रह गदै आएको छ । हालै विश्व बैंकलाई पवन
विभागले बुटिल-पोखरा खण्डमा सघाउन आग्रह गरे को छ ।

यो खण्डमा भायोडक्ट मात्रै है न, विवभन्न स्र्ानमा सुरुङमागा पवन वडजाइन गररएको छ । यो


वडजाइनअनुसार सडक बनेमा पोखरा-बुटिल सडकखण्डका विवभन्न ठाउाँ मा सुरुङवभत्रबाट गाडी
चल्नेछन् ।
‘अब धेरै घुम्ती राख्नुपने मुख्य स्र्ानमा भायोडक्ट वनमाा ण गनेछ ौं । स-साना पहाड वछचोल्न छोटा-छोटा
सुरुङहरु बन्छन्,’ श्रे ष्ठ भन्छन् ,’यो खण्डलाई आधुवनक रुपमा विकास गने लक्ष्य छ ।’

बुटिल-पोखरा सडकखण्ड अवहले एक लेनको मात्रै छ । यसले सडक सााँ घुरो भएका स्र्ानमा दु ईतफी
सिारी आिातजाितमा वनकै समस्या छ ।

धेरै घु म्ती भएकाले यो सडकखण्डमा डराइवभङ पवन सहज छै न । यात्रा गनेलाई पवन शारीररक रुपमा
सास्ती छ ।

प्रतीकात्मक तस्वीर
अब विस्तार भएपवछ यो दु ई लेनको हुनेछ । कररब ९ वमटर फरकानवलो सडक बन्ने छ । जसमा एउटा
गाडी बाटोमै वबवग्रए पवन आिात-जाित गना समस्या नहुने विभागका इखन्जवनयर अजयकुमार मु लले
जानकारी वदए । विस्तार भएपवछ सडकका दु ई ले न ३.५/३.५ वमटरको हुने छ ।
सडकको दु बैतफाको छे उ भागमा दायााँ बायााँ एक-एक वमटर पवन पातलो पीच गररनेछ । जसले सिारीलाई
साइडमा लैजान सहज हुन्छ । यो सडक खण्डमा पने िस्तीहरुमा ‘सवभास ले न’ बनाउने योजना भने छै न

‘२० वकलोवटमर सडक छोट्याउन विवभन्न स्र्ानमा पुल र सुरुङहरु बन्छन्, यो सडक ४०/५० वकलोवमटर
प्रवतघण्टाको गवतमा सिारी चलाउन सवकने गरी विस्तार हुन्छ,’ मु लले भने ।

यो सडक रणनीवतक रुपमा पवन वनकै महत्वपूणा मावनन्छ । चीनसाँगको कोरला नाकसम्म जोड् न उत्तर
दवक्षण कोररडर वनमाा ण भइरहे काले यो खण्डलाई सहज रुपमा सिारी आिागन गना सक्ने बनाउन
आिश्यक रहे को महाशाखा प्रमु ख श्रे ष्ठ बताउाँ छन् ।

‘भारतसवहत लुखिनी, पोखरा, मुखक्तनार् हुाँ दै कोरला नाकासम्म सहज सडक सञ्जाल विस्तारको योजनामा
यो वनकै सहयोगी वसद्ध हुनेछ,’ श्रे ष्ठ भन्छन्,’यो सडकको विस्तारले मानसरोबरसम्म पु ग्न पवन उत्कृष्ट
विकल्प वदने छ । त्यसैले यो धावमा क पयाटनका वहसािले महत्वपूणा छ ।

साँगैभैरहिा र बुटिललाई पयाटकीय पोखरासाँग पवन जोड् ने भएकाले ब्यापाररक रुपमा पवन सडक
विस्तारले वनकै महत्व राख्नेछ ।

( यो समाचार online khabar बाट साभार गररएको हो )

You might also like