You are on page 1of 1

नेपाल सरकार

अर्थ मन्त्रालय

आन्त्तररक राजस्व ववभाग


विद्यत
ु ीय भक्
ु तानी (e-Payment) प्रणाली सम्िन्धी सच
ू ना
ममतत २०७५ आश्ववन १ गतेबाट आन्त्तररक राजस्व ववभागको एकककृत कर प्रणाली ( Integrated Tax System ) को
Tax Payer Portal बाट प्रबेश गरी करदाताले ववद्युतीय भुक्तानी (E-payment) प्रणाली मार्थत राजस्व दाखिला गनथ
सककने व्यवस्र्ा कायाथन्त्वयनमा आइसकेकोले उक्त प्रणालीको प्रयोग गरी राजस्व दाखिला गनथहुन सम्वश्न्त्ित एवं
करदातामा अनुरोि गररन्त्छ । ववद्युतीय माध्यमबाट राजस्व भुक्तानी गने ववस्तत
ृ प्रकृया ववभागको website :
www.ird.gov.np मा राखिएकोले सोबाट र्प जानकारी मलनुहुन अनुरोि छ ।

You might also like