You are on page 1of 7

प्रशासन सु धारको दिशा

सुधारका नाममा संरचनागत हे रफेर पर्ाा प्त हँ ुुिै न । कार्ाशैली र आचरण पक्षमा
पर्ााप्त ध्यान जान आवश्यक छ ।
जे ष्ठ २४, २०७५पूर्णचन्द्र भट्टराई
काठमाड ौँ — सार्णजनिक प्रशासि शासि प्रर्ालीको लाभाां श नर्तरर् गिे राज्यको
र्ैधानिक सांयन्त्र हो । निजामती प्रशासि सार्णजनिक प्रशासिको नमयो हो ।

मुलुकले प्रारम्भ गरे को सांघीयताको सफल यात्रा र अर्लम्बि गरे को शासकीय


प्रर्ाली अिु कूल प्रशासिलाई रूपान्तरर् गिण सार्णजनिक प्रशासिको म नलक
पु ि:सांरचिा गिुणपिे हुन्छ । यसका लानग योजिाबद्ध र समग्रतामा आधाररत
प्रशासि सुधार आर्श्यक पछण  ।

राज्य प्रर्ालीमा आमूल पररर्तणि गिे िेपाली जिताको चाहिा अिु रूप
राजिीनतक पररर्तणि भए पनि तदअिु रुप सेर्ासुनर्धा प्रर्ाह हुिसकेको छै ि ।
प्रदे श र स्थािीय तहहरू जिशक्ति, कायणप्रर्ाली र नर्त्तीय स्रोतको समस्यामा
गुनिरहे का छि्  । राज्यको स्थायी सरकारका रूपमा रहे को यनत महत्त्वपू र्ण अांग
निजामती सेर्ा अनहले सांघीय लोकतन्त्रको सांस्थागत गिे नर्षयमा आलोनचत
हुिथालेको छ ।

िर्स्थानपत प्रदे श सरकार र स्थािीय तहमा खटाइएका कमणचारी कायणस्थलमा


िगएका, जािे चाहिा िराखेका, काममा अिु पक्तस्थत हुिे गरे का जस्ता कारर्ले यी
तहका सरकारहरूले काम र सेर्ा प्रर्ाह अनघ बढाउिै समस्या परे को समाचार
आइरहे का छि्  । कमणचारीहरू भिे र्ृनत्त नर्कासका अर्सर र सेर्ासुनर्धाको
अनिनितताले आफूहरूलाई नपरोनलरहे को बताइरहे का छि्  । यसबाट दे शमा
आएको पररर्तणिलाई सांस्थागत गदे मुलुकले अर्लम्बि गरे को राजिीनतक
प्रर्ाली अिु सार शासकीय प्रबन्ध नमलाउि नर्शे ष प्रयास जरुरी छ ।

मुलुकको भ गोनलक अर्स्थाका कारर् सबै ठाउौँ मा नर्कासका अर्सर समाि


रूपमा पु ग्नसकेका छै िि्  । िागररकको सरकारप्रनतको अपे क्षा पनि नभन्न–नभन्न
छि्  । कतै नसटामोलका साथ राज्यको उपक्तस्थनतको अपे क्षा गररन्छ भिे कतै
हत्केलामा सरकारको चाहिा पररपू नतण गिुणपिे अर्स्था छ । एकातफण म नलक
अनधकारको रूपमा रहे को आधारभू त नशक्षा, स्वास्थ्यजस्ता आर्श्यक सेर्ा प्रर्ाह,
सञ्चार तथा यातायातको पहुां ँौँच चुि तीको रूपमा दे क्तखएको छ । अकोतफण
अन्तराण नरिय स्तरको सेर्ाको चाहिाको अपे क्षा छ ।
दवद्यमान अवस्था
िे पालको सार्णजनिक प्रशासिले नर्गतका ठूलठूला राजिीनतक पररर्तणिको
व्यर्स्थापि, मुलुकको स्थानयत्वमा योगदाि पु र्‍याउिका साथै सेर्ा प्रर्ाहमा समेत
महत्त्वपू र्ण भू नमका निर्ाहण गदै आएको हो । तर पनि यसको कायणशैली,
कायणसम्पादि र सेर्ा प्रर्ाह जिअकाां क्षा अिु रूप हुि िसक्दा अलोचिाको
केन्द्रमा रहौँ दै आएको छ । त्यसो त िे पालको सार्णजनिक प्रशासिलाई सक्षम
व्यक्तिहरू रहे को काम िगिे सांस्थाको रूपमा आलोचिा गिे गररन्छ । निजामती
प्रशासिमा काम गरे /िगरे पनि र्ा जसले जे गरे पनि हुिे , हानजर गदाण को तलब
काम गदाण को भत्ता चानहिे मिोदशा, सबैले ‘थोक’मा कायणसम्पादिको अांक
पाउिे पररर्ेश, निनित अर्नधमा बढु र्ा पाउिै पिे र नदिै पिे जस्ता नर्डम्बिापू र्ण
अर्स्था छि्  ।

कनहले हाम्रो प्रशासिले राजिीनतलाई प्रभानर्त गराउि उद्यत हुिे गरे को


पाइन्छ । कनहले प्रशासि अनत राजिीतीकरर्को नसकार हुिपुगेको हुन्छ ।
कमणचारीतन्त्रको मानथल्लो तह भागबन्डा र तल्लो तह राजिीनतक आस्थाका टि े ड
युनियिमा नर्भानजत छि्  । निजामती सेर्ा नदि–प्रनतनदि धु नमल छनर्युि र
नगदो मिोबलको जु म्सो बनिरहे को छ ।

सांनर्धािले तहगत सरकारले आफ्िो प्रशासि सञ्चालि गिण आर्श्यकता अिु सार
कािु ि बमोनजम नर्नभन्न सरकारी सेर्ाको गठि र सञ्चालिको अनधकार प्रदाि
गरे को छ । सांनर्धाि प्रारम्भ हौँ ँुँां दाका बखत सरकारी सेर्ामा कायणरत
रारिसेर्क कमणचारीहरूलाई िे पाल सरकारले कािु ि बमोनजम सांघ, प्रदे श र
स्थािीय तहमा समायोजि गरी सेर्ा प्रर्ाहको व्यर्स्था नमलाउि सक्ने सांर्ैधानिक
व्यर्स्था छ । सार्णजनिक सांरचिाहरूको सांगठिात्मक पु ि:सांरचिाको कायण
आरम्भ भइसकेको छ ।

कमणचारी समायोजि ऐिका केही व्यर्स्थाहरू नर्र्ादमा पिण थालेका छि्  ।


स्वेक्तिक अर्काशको कायाण न्वयि अन्योल छ, समायोनजत कमण चारीको सरुर्ा हुिे
व्यर्स्थाले कस्तो समायोजि हुिे हो ? सैद्धाक्तन्तक अन्योलता नसजण िा गरररहे कै
अर्स्थामा स्थािीय सरकार सञ्चालि ऐि बमोनजम स्वत: समायोजि भइसकेका
कमणचारीहरूलाई घु माउरो पारामा सरुर्ा खुला भएको छ ।

कडा प्रनतस्पधाण बाट छानिएका निजामती कमणचारी अरूसांँौँग हुलमुलमा त्यसै


नमसाइनदिे हो नक भन्ने आशां काबाट ग्रस्त छि् भिे निजामतीतफणका श्रे र्ीमा
आबद्ध कमणचारीलाई तहमा लािे क्रममा आफूहरूमानथ अन्याय हुिे हो नक
भिी स्थािीय तहका कमणचारीहरू सशां नकत दे क्तखएका छि्  । कामकाजका लानग
पठाइएका कमणचारीहरूलाई हानजर िगराउिे र अिे क ां बहािाबाजीमा करारमा
कमणचारी राख्न उक्साहट बढ् दो छ । तीिै तहका कमणचारीको आधारभू त ढाां ँौँचा,
सेर्ा र पररचालि प्रर्ालीमा एकरुपता कायम गिे सन्दभण मा तयार भएको
रानरिय कमणचारी िीनतको मस्य दाले पू र्णता पाउिसकेको छै ि । सांघ प्रदे श र
स्थािीय सेर्ा सम्बन्धी कािु िका मस्य दाहरूसमेत टु ङ्गो लाग्नसकेका छै िि्  ।
सांस्थागत, सनमनत र प्रनतष्ठािहरूको पु ि:सांरचिाको नर्षयमा प्रर्ेश िै गिण
सनकएको छै ि । केन्द्रदे क्तख तलसम्म आफ्िो सांरचिामा असर पिण िनदिे मिोदशा
यत्रतत्र दे क्तखिे गरे का छि्  ।

आफ्िो नहतमा कतै अप्ठे रो पिण सक्ने आशां काले सम्बद्ध कमचाण रीहरू आक्रान्त
छि्  । प्रदे श र स्थािीय तहले आधारभू त मापदण्ड तयार िगररकि कमणचारीको
सेर्ासुनर्धा तथा र्ृनत्त नर्कासको निधाण रर् गरे मा हाम्रो सरकारी सेर्ा ‘राएपाटे ’ र
‘अडनमल्दो’ बन्ने जोक्तखम उनत्तकै दे क्तखन्छ ।

भावी दिशा
मुलुकले ठूला राजिीनतक पररर्तणि सौँँांगसौँँांगै ियाौँ पररर्ेश अिु रूप सार्णजनिक
प्रशासिको सुधार र रूपान्तरर् गदै जाि आर्श्यक हुन्छ । २००७ सालको
राजिीनतक पररर्तणि होस् र्ा ०१३ सालको योजिाबद्ध नर्कास प्रयास होस् । या
०४६ सालमा बहुदलीय प्रजातन्त्रको पु ि:स्थापिा । सबै महत्त्वपूर्ण पररर्तणिपिात
सरकारको उच्च िे तृत्वबाट प्रशासि सुधारका महत्त्वपू र्ण प्रयासहरू भएका
पाइन्छि्  ।

२०६३ को दोस्रो जिआन्दोलिले ल्याएको महत्त्वपूर्ण पररर्तणि र २०७२ मा जारी


िे पालको सांनर्धािले मुलुकमा युगान्तकारी राजिीनतक पररर्तणि आएको छ ।
मुलुक एकात्मकबाट सङ्घीय लोकताक्तन्त्रक गर्तन्त्रमा पररर्तणि भइसकेको छ ।
सांनर्धािले सार्णजनिक प्रशासिको पुि:सांरचिाको मागणदशण ि गरे को पनि छ ।
यस्तो अर्स्थामा मु लुकको सार्णजनिक प्रशासिलाई सांघीय ढाां ँौँचा मुतानबक ढाल्ि
आर्श्यक पिे हुन्छ ।

यस बीच सार्णजनिक प्रशासिको क्षे त्रमा आएका पररर्तणिलाई समेत समानहत


हुिे गरी ‘प्रशासि सुधार’को ियाौँ प्रयास थाल्ि अर्श्यक छ । यसको निक्ति
सरकार प्रमुखकै िे तृत्वमा प्रशासिका नर्ज्ञहरू सक्तम्मनलत उच्चस्तरीय प्रशासि
सुधार सनमनत गठि गरी तत्काल कायण आरम्भ गिुण जरुरी दे क्तखन्छ । यो
सनमनतले सांनर्धाि बमोनजम मुलुकको सार्णजनिक प्रशासिको सांघीयकरर्का
हरे क पाटालाई अध्ययि, अिु सन्धाि गरी नर्षय क्षे त्रगत प्रनतर्ेदि पे स गिे र
त्यसलाई मक्तन्त्रपररषद् को निर्ण यबाट कायाण न्वयि गदै जािे पद्धनत नर्कास गरे मात्रै
प्रशासि सुधारमा गनत नदि सनकन्छ ।

सांनर्धाि बमोनजम गठि हुिे तीिै तहको प्रशासिको ऐि–नियम बिाउिे बेला
छ । २०४६ को प्रशासि सुधार आयोगको सुझार्ले हालको निजामती सेर्ा ऐि–
नियमलाई निदे नशत गरे को नथयो । सांनर्धािले निनदण र गरे को सांघीय पद्धनत
अिु सार तीिै तहका प्रशासनिक सांरचिा सञ्चालि सम्बन्धी ऐि–नियम बिाउिे
समयमा प्रशासि सुधार आयोगबाट प्राप्त यस सम्बन्धी नसद्धान्त र आधारहरू
स्थानपत हुिसकेमा यसका आधारभू त नर्षयमा एकरुपता र समन्वयको पाटो
सुस्पर भई सबै तहका सरकारका प्रशासियन्त्र अनघ बढ् ि सक्नेछि्  ।

दनष्कर्ा
प्रशासि सुधार निरन्तरको प्रनक्रया हो । त्यसमा पनि राजिीनतक प्रर्ाली र
शासकीय पद्धनत िै पररर्तणि भएको यस अर्सरमा प्रशासि सुधारको रानरिय
प्रयास आर्श्यक हुन्छ । अबको प्रशासि सुधार कमणकाण्डी हुिु हौँँुदै ि । यसले
मुलुकले अर्लम्बि गरे को सांघीय प्रर्ाली र जिचाहिा पररपू नतण हुिे गरी
पु ि:सांरचिा गिण सक्नुपछण  । जसले तीिै तहका प्रशासियन्त्रले शासिप्रनत आम
जिताको नर्श्वास, पहौँ ँुँां च र सन्तु नर प्रदाि गरी मुलुकलाई सुशासितफण
डोर्‍याउि सकोस् ।

त्यनतमात्र होइि, अबको प्रशासि सुधारले जिताको आनथणक नर्कास, समृक्तद्ध र


सुशासिको अपे क्षा पररपू नतण गिण सक्षम हुिे गरी निजामती सेर्ालाई आनथणक
रूपमा आकषणक, चररत्रका दृनरले सदाचारी, कायणसम्पादिका दृनरले प्रभार्कारी र
सेर्ाग्राहीको मि नजती िागररकको मिमक्तस्तष्कमा बस्ने, सामानजक रूपले
मयाण नदत र राजिीनतक रूपले तटस्थ बिाउौँ दै पररर्नतणत पररर्े श अिु सार
सक्षमतापू र्णक सार्णजनिक कायणसम्पादि गिण सक्ने अब्बल बिाउि सक्नुपछण  ।
सुधारका िाममा सांरचिागत हे रफेर पयाणप्त हुौँ दैि, कायणशैली र आचरर् पक्षमा
समेत पयाण प्त ध्याि जाि आर्श्यक छ ।

कनतपय मुलुकमा प्रशासि सुधारको निक्ति स्थायी सांयन्त्र िै रहे का हुन्छि्  ।


जस्तो– भारतमा स्थायी प्रकृनतको प्रशासि सुधार आयोग छ । जसले नर्नभन्न
नर्षयमा नियनमत रूपमा प्रनतर्ेदि नदइरहन्छ । हाम्रो सन्दभण मा सर्णप्रथम
सार्णजनिक प्रशासिको सांघीयकरलाई ‘उच्चस्तरीय प्रशासि सुधार आयोग’ले
काम सम्पन्न गरे पनछ सुधार प्रनक्रयाको निरन्तरताका निक्ति स्थायी सांयन्त्र खोज्नु
उपयुि हुन्छ ।

भट्टराई सामान्य प्रशासि मन्त्रालयका पू र्णसनचर् हुि्  ।


दनजामती मस्यौिामा ‘क्लस्टर’ हटाउने
प्रस्ताव
माघ ८, २०७५काक्तन्तपुर सांर्ाददाता
काठमाड ौँ — प्रशासि समूहका सनचर् र सहसनचर्ले पररारि र कािुिबाहेकका सबै
मन्त्रालयको िे तृत्व गिण पाउिे गरी सांघीय निजामती सेर्ा ऐिको मस्य दा तयार
पाररएको छ ।

मस्य दामा प्रशासि समूह, इक्तन्जनियररङ, र्ि तथा कृनष र स्वास्थ्य सेर्ाको
‘क्लस्टर’ हटाएर एउटै मा गानभएको छ । मस्य दा पाररत भए क्लस्टरनभत्रका
सनचर्ले हाौँ क्दै आएका प्रानर्नधक मन्त्रालयसमेत गैरप्रानर्नधक सनचर्ले िे तृत्व
गिण पाउिे छि् ।

अनहले इक्तन्जनियररङ क्लस्टरकाले भ नतक पू र्ाण धार तथा यातायात, ऊजाण , जलस्रोत
तथा नसौँचाइ, खािे पािी र सहरी नर्कास, र्ि तथा कृनष क्लस्टरकाले र्ि तथा
र्ातार्रर्, कृनष तथा पशु पन्छी मन्त्रालय र स्वास्थ्य क्लस्टरकाले स्वास्थ्य तथा
मन्त्रालय हाौँ क्दै आएका नथए ।

प्रस्तार्अिु सार अब प्रानर्नधक मन्त्रालयमा समेत प्रशासि समूहका सनचर्ले


नजम्मेर्ारी सम्हाल्ि पाउिे छि्  । हाल कायाण न्वयिमा रहे को निजामती सेर्ा ऐिमा
इक्तन्जनियररङ, प्रानर्नधक र स्वास्थ्य सेर्ासम्बन्धी मन्त्रालयको कायणसम्पादि
र्ैज्ञानिक र प्रभार्कारी बिाउि निजामतीमा त्यही सेर्ानभत्रका सनचर्ले िे त्ँृत्व
गिण पाउिे व्यर्स्था गिण क्लस्टर सुरु गररएको नथयो । त्यसैअिु सारका सनचर्लाई
मन्त्रालयको कायणसम्पादिको नजम्मेर्ारी तोनकएको छ ।

क्लस्टरअिु सार प्रशासि समूहका सनचर् र सहसनचर्ले यसअनघ अथण, सांघीय


मानमला, नशक्षा, श्रम, भू नम व्यर्स्था, मनहला, रक्षा, उद्योग, र्ानर्ज्य तथा आपू नतणलगायत
मन्त्रालयको मात्र िे तृत्व गिे गरे का छि्  । ‘सांघीय निजामती सेर्ाको गठि,
सञ्चालि र सेर्ाका सतणको व्यर्स्था गिण ’ बिे को उि नर्धे यक प्रधािमन्त्री तथा
मक्तन्त्रपररषद् कायाण लयले सहमनतका लानग भखणरै लोकसेर्ा आयोग पठाएको छ ।
उि नर्धे यकमा इक्तन्जनियररङ, कृनष, पशु , र्ि, स्वास्थ्य र प्रशासिलाई सामान्य
प्रशासिको एउटा सेर्ा मानििे प्रस्तार् गररएको छ ।

योबाहे क न्याय सेर्ा, पररारि सेर्ा, लेखापरीक्षर् सेर्ा र सांसद् सेर्ाको छु ट्टै
क्लस्टर रहिे प्रस्तार् छ । अनहले यी सेर्ामा सम्बक्तन्धत सेर्ाका निजामती
कमणचारीले मात्र िे तृत्व पाउिे गरे का छि्  ।

सांघीय मानमला तथा सामान्य प्रशासि मन्त्रालयका प्रर्िा सहसनचर् सुरेश


अनधकारीले क्लस्टर भत्काउौँ दा सनचर्का लानग प्रनतस्पधाण बढ् िे तकण गरे  ।
‘नर्धे यकमा भएको व्यर्स्थाअिु सार पनहलाका सबै क्लस्टरका सहसनचर् एउटै
सेर्ाका लानग प्रनतस्पधाण हुिे हुौँ दा सनचर् हुिे समयार्नध पनछ सिे छ,’ उिले भिे ,
‘बढु र्ामा पनि असर हुन्छ ।’

लोकसेर्ा आयोगले नर्धे यकलाई सरसती अध्ययि गररसकेको छ । ‘नर्धे यकमा
धे रै कुरा बानझएको दे क्तखन्छ,’ आयोगका एक अनधकारीले काक्तन्तपु रसौँग भिे ,
‘व्यक्तिगत स्वाथण हार्ी दे क्तखन्छ ।’ नर्धे यककमा निजामती कमण चारीका सेर्ा, समूह,
सतणलगायत नर्षयमा समेत फरक–फरक व्यर्स्था रहिे प्रस्तार् गररएको
छ ।प्रकानशत : माघ ८, २०७५ ०७:३४

You might also like