You are on page 1of 16

दुःखको सारांश

KA-NYING SHEDRUB LING MONASTERY


Boudhanath, Kathmandu, Nepal
www.DharmaSun.org
दुःखको सारांश

सबै प्राणीह� �चर�ायी सुखको पछािड दौिडरहेका �न्छन्। दुःखलाई पन्छाउन उनीह� म�रमेटेर लािगपछर् न्।
तैपिन सुख प्राप्त गनर् िकन अ��ै कठीन �न्छ तर दुःखले भने हामीलाई प�ाएको प�ाएकै गछर् ? सुख
िकन �णभं गुर र छली �न्छ ? सुख र स�ु�ष्ट पाउन हामी जीवनभर सं घषर् गछ�। व�ुको यथाथर् �भावका
बारेमा हामी सु�दे �ख नै भ्रिमत छौं। �ित मात्र नभएर हाम्रा दै िनक अनुभूित र भोगाईको यथाथर्ताका बारे पिन
हामी अन�भ� छौं। �ही दीघर्कालीन भ्रम र अन�भ�तामा हाम्रो जीवनको सं घषर्को जरा गडेर बसेको �न्छ।

भगवान् बुद्धले िनम्न चार आयर् स�का बारेमा उपदे श िदनुभएको छः

 दुःख आयर् स�
 दुःख समुदय आयर् स�
 दुःख िनरोध आयर् स�
 दुःख िनरोध प्रितगामी मागर् आयर् स�

के भगवान् बुद्धले ठीकै भन्नुभएको हो त ? हामीले आफैलाई सोध्छौं, “यी ‘आयर् स�ह�’ मा साँ �ै स�ता छ
त ? के हामी दुःखी छौं ? वा यी स�ह� के ही भा�हीन प्राणीह�को यस सं सारको भोगाईमा मात्र लागु �न्छ
?”

दुःख एउटा सं �ृ त श� हो। िवशेष गरेर दुःखको स�� जीवनको यस अिन� र सं �ृ त �भावसँ ग रहेको
�न्छ। तसथर् यस�भत्र किहलेकाँ ही मात्र �ने हाम्रो सुख पिन वा�वमा ‘िवप�रणाम दुःख’ को बीज नै हो। िकन
? िकनभने �ो सुख प�रवतर्नशील र प्रती�समु�न्न �न्छ जसको अथर् अ� �ितकै अिन� र सं �ृ त धमर्मा
आधा�रत भएर ती सुखह� देखापदर् छन्।

दुःखलाई बुझ्न हामीले हाम्रा दै िनक अनुभिू तह�लाई िनयालेर जाँ च्नुपछर् । साँ �ै दुःख कहाँ छ ? किहलेकाहीं
हामीलाई टाउको दुख्छ र पीडा �न्छ तर हामी �सलाई प्राकृ ितक प्रकृ या ठानेर वा�ा गद�नौं। हामी ठू लो
रोगलाई पन्छाउन खोज्छौं। तर कु नै प्रकारका दुःख, पीडा र मान�सक अशा��िबना हाम्रो कु नै पिन िदन िबतेको
छ?

1
हरेक िदन हामी शरीरको हेरचाह गनर्मा घण्टौं िबताउँ दछौं। ज�ै मुख धुने, नुहाउँ ने, खाना खाने, िदशािपशाब
गन�, औषधी सेवन गन�, �सङ्गारपटार गन�, �ायाम गन� इ�ािद कामह� सधैं ग�ररहेका �न्छौं। िदनभरी हामी
�ही कामह� गछ�। एकै �छनमा हाम्रो शरीर तातो �न्छ भने अक� �णमा �चसो �न्छ। �सङ्गारपटारका
सामग्रीह� महंगा छन् र िवरलै आरामदायी �न्छन्। लामो समयस� एउटै आसनमा बस्नुपदार्, उिठरहनुपदार्,
प��रहनुपदार् हाम्रो शरीरले साँ �ै ठू लो पीडा महसुस गछर् । पक्कै पिन हाम्रो शरीर स�जलै रोग, दुघटर् ना र मृ�ुको
वशमा पन� गदर् छ। िनदर् यी कालले हाम्रो शरीरलाई बाँ क� राख्दै न। हामीले चाल पाउनु अिघ नै हाम्रो यो यात्रुगृह
�पी शरीर जीणर् भइस�। यो यात्रुगृह �पी शरीरबाट बािहर िन�नुपूवर् नै हाम्रो शरीर जीणर् अव�ामा पुग्छ।

के हाम्रो मन पिन दुःखको वशमा छ ? हाम्रो दै िनक जीवनमा कसरी सुख र स�ु�ष्ट प्राप्त गन�, हाम्रो पा�रवा�रक
जीवन कसरी सुखमय बनाउने, हाम्रो पेशामा कसरी पूणर्ताको आभास र स�ु�ष्ट प्राप्त गन�, हाम्रो धािमर्क
अ�ासमा कसरी पूणर्ता र स�ु�ष्टको अनुभूित प्राप्त गन� इ�ािदको व�रप�र नै धेरैजसो हाम्रो सोचाई घुिमरहेको
�न्छ। �नतः असं �ृ त �च� �यं ज� र मृ�ुभ�ा पर �न्छ। तर प्राणीह� सुर�ा, सुख र स�ु�ष्टको �थर्
खोजीमा भौंता�रदा भौंता�रँदै उनीह�का सांसा�रक मनलाई यी कु राह�ले सधैं सताइराखेका �न्छन्।

हामी कहाँ बाट आएका �थयौं र कहाँ गइराखेका छौं भन्ने कु रा हामीलाई साँ �ै थाहा नै छै न। िदनको हरेक
�णमा हामीले एउटा न एउटा नयाँ घटना र चुनौित वा सम�ाको सामना गनुप
र् छर् । प्राणीह�ले भोग्ने ज�,
जरा, �ा�ध र मरणको यस अ�हीन भूँ वरीलाई नै सं सार भिनन्छ। सं सार एउटा सं �ृ त श� हो जसको
शा��क अथर् सदा गितशील भइरहनु हो। यसको सु�वात पिन छै न र अ� पिन �ँदैन। य�ो भवचक्र नै
दुःखको चक्र हो जसलाई अिवद्याले चलाईरहेको �न्छ र जसको ल�ण दुःखै दुःख हो।

धमर् (नाम �प) ह�को उ�ि� हेतु प्र�यमा आधा�रत �न्छ। हेदार्खेरी कमर्ह� पृथक पृथक छन् ज�ो लाग्छ तर
हरेक कमर्ले प्रती� समु�ादको िनयम अनुसार नै फल िदइरहेको �न्छ। कमर्को फल दे खा पनर् िनकै लामो समय
लागेपिन कमर्ले फल चािहँ िदएरै छोड् छ। हाम्रो पुनभर्वचक्र हेतु प्र�यमा आधा�रत �न्छ। जसबाट
प�र��ितह�का अन� श्रृंखलाह� िनमार्ण भएर हाम्रो पुनजर्�ह� िनधार्रण �न्छन्। ती प�र��ितह�लाई
षड् गितमा बाँ ड् न सिकन्छ। षड् गितका बारेमा हामी प�छ चचार् गरौंला।

यस भवचक्रमा तीन प्रकारका दुःखह� �न्छन्:

 सं �ार दुःख
 िवप�रणाम दुःख
 दुःख दुःखता

2
‘सं �ार दुःख’ भनेको के हो ? यो दुःख सवर्�ाप्त �न्छ। तैपिन प्राणीह�ले यो दुःख चाल पाउँ दै नन्। कसैले
ठू लो �रले गीत बजाइिदयो भने न�जकै को मान्छे ले कु रा गरेको पिन सुिनँदैन। िकनभने ठू लो आवाजले सानो
आवाजलाई दबाइिदन्छ भनेझैं यो दुःख पिन दिबएको अव�ामा �न्छ। �सैले यसलाई सू� दुःख भिनन्छ र
बाँ क� दुई दुःख �ूल दुःख �न्। तर किहलेकाहीं ती �ूल दुःखह� पिन दिबएको अव�ामा रहँदाखेरी यो सू�
दुःख अगािड दे खापदर् छ। मान्छे ह�को मन किहलेकाहीं बैचेन �न्छ, अशा� �न्छ। �ो अनुभूित क�ो प्रकारको
हो, के हो भनेर �ष्टसँ ग ठ�ाउनै नसिकने र के ही गनर् नसिकने अव�ामा हामी पुग्छौं। मनमा अनौठो
िक�समको छटपटी भइरहन्छ र आफू �तन्त्र नभएको अनुभूित �न्छ। ��ो दुःख नै वा�वमा सं �ार दुःखको
ल�ण हो। हामी सं �ृ त प्राणीह� हौं। िकनभने हामी हेतु प्र�यबाट बनेका �न्छौं। �सैले प्रती�समु�ादका
िनयमले हामीलाई सञ्चालन र िनद� शन गरेको �न्छ जहाँ हाम्रो के ही च�ै न। बाँ क� दुईटा दुःखको मु� आधार
पिन यहीं सं �ार दुःख हो।

सं �ेपमा ‘िवप�रणाम दुःख’ को अथर् दुःखमा प�रणत �ने सुख हो। यो सं �ृ त सं सारमा सुख कहीं पिन पाइँ दैन।
�सैले भिनन्छ, यहाँ भोिगने जित पिन सुख छ, ती सबै भेष बदलेर आएका दुःखह� नै �न्। अिन�को कारण
यहाँ कु नै पिन सुख �ायी �ँदैन। हाम्रो जीवनमा पिन धेरै उतार चढावह� आइरहन्छन्। के ही �णको लािग
मात्र सुख �न्छ तर सधै दुःखमै हाम्रो जीवन िबत्छ। यसैलाई िवप�रणाम दुःख भिनन्छ अथार्त् अिन�को कारण
तु��ै दुःखमा बद�लने भ्रा��मय सुख। �सैले यस सं �ृ त सं सारको सुख भरपद� �ँदैन। प्र�यह� सदा
प�रवतर्नशील छन्। हामी एक�छन मै खुसी �न्छौं र एक�छन मै दुःखी भएर �न्छौं।

‘दुःखदुःखता’ लाई स�जलैसँग बुझ्न सिकन्छ। यो सं �ृ त सं सारमा हामी सबैले भोग्ने पीडा, यातना, �था, दुःख
इ�ािद नै दुःखदुःखता हो। भखर्रै नेपाल इितहासकै भयावह र िवभ� प्राकृ ितक प्रकोप अथार्त् २०७२ साल
वैसाख १२ गतेको िवनासकारी भूक�बाट गुज्रेको छ। �स िवकासकारी भूक�मा ८००० भ�ा �ादा मान्छे ह�
मरे, कै यौं मािनसह�को घर भ�े र घरबारिविहन भए, कै यौं मािनसह� घाइते भए। साँ ��कै �ितबेलाको दुःख
अिहले स�म्झदा पिन कहाली लागेर आउँ छ। साँ �ै अिन�को एकदमै भयावह र ददर् नाक उदाहरण �थयो �ो।
��ो भूक� एकचोिट मात्र आएन बार�ार आइनै रह्यो र �ितबेला मानौं यो पृ�ी नै फाटे र हामी सबै �जउँ दै
जमीनमूिन ध��ने हो िक भन्ने भान ��ो। सबैको आँ खामा आँ सु �थए, सबै भयभीत र पीडाग्र� �थए।
भूक�को पीडा अ�लकित पिन कम भएको �थएन, फे�र नेपाली जनतालाई अक� महादुःखले आफ्नो चपेटामा
�लयो िकनभने बाढीपैरोले कै यौंको बचेको खुचेको घर पिन बगाएर ल�ो। फे�र �ही वषर् नेपालीह�ले चरम
नाकाब�ीको सम�ा पिन झेल्नुपऱ्यो। �ितबेला दुःखै दुःख �थयो जुन सबैले साझा �पमा भोगे। आजस�
पिन �ो दुःखबाट पूणर् �पमा हामी उठ् न सके का छै नौं। कितपय नेपालीह�ले �ो महाभूक�को कारण अझै
मान�सक रोगको दुःख भोग्न बा� भइराखेका छन्। यही नै दुःखदुःखताको �ल� उदाहरण हो।

3
हाम्रो जीवन अिन�श्चततामा िबितरहेको छ। एक�छन प�छ हामीलाई क�ो आपदिवपद पन� हो, क�ो दुःख
आइलाग्ने हो भन्ने कु रा हामी कसैलाई पिन थाहा छै न। यो ठू लो दुःख नै हो। अझ ज�, जरा, �ा�ध र मरणको
आफ्नै दुःख त छँदै छ। यही हो पिहलो स�, अथार्त् दुःख स�।

हामीले ‘दुलर्भ मनु� शरीर’ को सारांशमा ‘अ�ण’ अव�ा भनेका �थयौं। ती अ�ण अव�ा कु न कु न �न् ?
ती षड् गित �न् जसलाई भवचक्र पिन भिनन्छ। जसमा मनु� लोकमा मात्र हामीले �ण अव�ा प्राप्त गनर्
स�ौं।

 दे व लोक
 असुर लोक
 मनु� लोक
यी तीन लोकलाई सुगित भिनन्छ।

 ितयर्क लोक
 प्रेत लोक
 नरक लोक
यी तीन लोकलाई दुगर्ित भिनन्छ।

यी ६ वटै लोकह� भवचक्र�भत्र पदर् छन्। �सैले यी लोकह�को ल�ण नै दुःख र मोहह� �न्। सबै लोकमा
एउटै मात्रामा दुःख र मोह �ँदैन, कु नैमा धेरै �न्छ कु नैमा थोरै। यी ६ वटै लोकह� दश िदशामा अव��त छन्
त ? छन् िक छै नन् ? यी ६ वटै लोकह�मा भोिगने अनुभूितह� �ष्ट �पले एउटा सपना ज�ै वा भ्रम ज�ै
�न्।

टु ङ्पा �र�ो�े�ूले एकचोिट भन्नुभएको �थयोः “��ष्टभ्रम वा भ्रम भनेको कु नै पिन व�ु, घटना वा कु रालाई
गलत अथर्ले बुझ्नु, �सको गलत आभास �नु, जुन अथर् यस भौितक सं सारमा छँदै छै न �सलाई साँ ��कै छ
भनी िवश्वास गनुर् हो।”

आ�खर सबै मनकै प्र�ेपण हो। मनभ�ा शि�शाली अ� कु नै �न सक्दै न। मनले कु नै कु राको प्र�ेपण गछर्
जसलाई हामीले अिवद्याको वशमा परेर साँ �ै वाह्य ठोस व�ु, सत् व�ुको �पमा िवश्वास गदर् छौं। मोहले
ग्र�सत हाम्रो मन �ेशह�को वशमा �न्छन्। कु नै लोकको भोगाई सबै �ही �ेशयु� मनको यथाथर्ज�ै लाग्ने
मान�सक प्र�ेपण मात्र �न्। �ेशह� धेरै �न्छन्। िवशेष गरेर राग, द्वे ष, मोह, मद, मा�यर् र िव�चिक�ालाई

4
प्रमुख �ेशका �पमा मािनन्छ। ती �ेशह�म�े कु नै एउटा �ेश हावी भएको मनले कु नै एउटा लोकलाई
प्र�ेपण गदर् छ र �ो लोकलाई हामी भो�छौं। �सैले षड् गित �ेशयु� मनको प्र�ेपण �न्।

नरक लोक द्वे षको वशमा परेको मनद्वारा प्र�ेपण गन� एउटा भव अव�ा हो। �ो लोक द्वे षले यु� भएर ठू लो
अकु शल कमर् गरेको फल��प मनले भोग्ने भव हो। क्रोध र द्वे षले �च�मा सं �ार बस्दछ जसलाई हामी
वासना पिन भन्न स�ौं। वासना भन्ने श� बौद्ध प्राव�धक श� हो। यसलाई ित�ती भाषामा भाग्�ाग्
भिनन्छ। जसरी कपुरको बट्टाबाट कपुर सबै �झिकिदए पिन �सको वासना रिहरहन्छ �सरी नै मान�सक
�ेशको वासना �च� जसलाई आलयिव�ान भिनन्छ, �ो िव�ानमा छाप बनेर बस्दछ। �ो वासना बढ् दै बढ् दै
गएर अ�मा अ��ै भयं कर �ेशह�द्वारा प्र��लत वातावरणको अनुभूित ग�रन्छ।

लोभ र कञ्जु�ाईले भ�रएको �च� प्रेतलोकमा ज� �लन पुग्छ भने अिवद्या, मोह र मूढताले भ�रएको �च�ले
ितयर्क लोकमा जन्म �लन्छ। कामको मात्रा अ�धक छ भने मनु�लोकमा ज��न्छ। ई�ार् धेरै �नेह� असुर भएर
ज��न्छन् भने पु� कमर् गरेर पिन प्रबल अहंकार �नेह� दे वलोकमा ज� �लन पुग्छन्।

वा�वमा, हामी पिहलेका आफ्ना कमर्का फलह� िनर�र �पमा भोिगरहेका �न्छौं। यो कु रा प�ाउन गाह्रो
होला। तर स� यही नै हो। पिहलेका कमर्का फलह� त हामीले भोग्छौं भोग्छौं तर मोह वा अिवद्याको कारणले
हाम्रा काय, वाक् र �च�बाट अ� कमर्ह� पिन िनमार्ण ग�ररहन्छौं। जसको फल��प हामीले सुखद, दुःखद र
अ�ाकृ त फलह� भो�छौं। हाम्रो कमर्को िनमार्ता अ� कोही नभएर हामी आफै हौं। यस भवचक्रको भोगाइको
अ�भय�ा पिन हामी आफै नै हौं।

के यी मनद्वारा �स�जर्त ६ गितह�को साँ �ै अ��� छ ? कु नै गित वा लोकलाई भोग्ने प्राणीलाई त मनु�
लोकज�ै नै �ो लोक साँ ��कै अ���मा छ ज�ो लाग्छ। �हाँ अनुभव �ने आभासह� पिन सा��कै छन्
ज�ो लाग्छ र सबै साँ ��कै भइरहेको ज�ो भान पिन �न्छ।

हेतु र प्र�यबीच अ�ो�ा�श्रत स�� �न्छ भन्ने कु रा त हामीलाई पिहले नै थाहा भइसके को छ। जब हामी
अकु शल �ेशह�को वशमा परेर, ती हािनकारक मान�सक आवेगको वशमा परेर कमर् गछ�, अ�तः हामीले
पक्कै पिन दुःखद फल नै भोग्नुपन�छ। यो िनिवर्वाद स� हो। तसथर् पिहलो आयर् स� दोस्रो आयर् स� अथार्त्
समुदय स�को फलसँ ग स���त �न्छ भन्न सिकन्छ। फल नै हटाउनु छ भने पिहले हामीले हेतुलाई नै
�चन्नुपछर् र हटाउनुपछर् ।

5
�ेश भन्ने सं �ृ त श�को अथर् अकु शल, नकारा�क, हािनकारक मान�सक भाव वा �च�वृि� हो। यसलाई
मान�सक िवष पिन भन्न सिकन्छ। यो मान�सक िवष ��ो हािनकारक मान�सक अव�ा हो जसले हाम्रो
मनलाई नकारा�क �पले प्रभािवत गरेर काय र वाक् माफर्त अकु शल कमर् गराउनमा उ�ाउँ छ।

अनािदकालदे �ख नै हामी एउटा लोकबाट अक� लोकमा भौंता�ररहका छौं। यी सबै सांसा�रक िक्रयाकलापका
पछािडको उ�ेरक त� के होला ? कमर् नै ��ो उ�ेरक त� हो जसले गदार् हामी यस सं सारमा असहाय भएर
भौंता�ररहेका छौं। ‘कमर्’ कायर्लाई जनाउने सं �ृ त श� हो। धमर्को भाषामा हामी ‘कमर्, हेतु र फल’ भन्छौं।

अिहले हामीले जे ज�ो दुःख भोिगरहेका छौं �ो हाम्रै पिहलेको कमर्कै फल हो। अथार्त् अिवद्या र �ेशमा
आधा�रत हाम्रो पूवर् कमर् सं �ारको फल��प हामीले अिहले दुःख भोिगरहेका छौं। हामीले आफ्नै दुःखको
िबउ पिहले नै रोपेर आएका रहेछौं तर हामीले �ो कु रा अिहले आएर चटक्कै िब�सर्िदयौं। धेरै टाढा पिन हेनुर्
पद� न, आफ्नै अव�ालाई हेदार् पुग्छ। यित कु रा जानेप�छ हामीले दोस्रो आयर् स� अथार्त् समुदय स�लाई
भेटायौं। समुदय स� भनेकै कमर् र �ेश नै हो। �ो त हाम्रै पृष्ठभूिममा लुकेर बसेको रहेछ।

हाम्रो भावी सुखद वा दुःखद भोगाईमा प्र�� �पमा हाम्रै हात �न्छ। �ो कु रा हामीले बुझेप�छ अब हामीले
हाम्रो आफ्ना कमर्ह� र ितनका फलह�को �ज�ेवारी पिन हामी आफैले �लनुपछर् । �सप�छ हामीले जिहले पिन
यस दुलर्भ मनु� शरीर �लएर जन्म �लन सक्ने आधार तयार गन� कायर्को सु�वात गनर् स�ौं र अ� पाँ च
गितका दुःखदायी ज�ह�बाट पिन आफूलाई बचाउन सक्दछौं। �ित मात्र होइन अ�तः हामीले मुि� वा
स��ं बो�ध नै प्राप्त गनर् स�ौं।

नरक जमीनमुिन रहेको �न्छ भन्ने िवश्वास धेरै धमार्वल�ीह�को छ। तर बौद्धधमार्वल�ीह�का अनुसार आठ
उष्ण (तातो) नरक, आठ शीत (�चसो) नरक एवं दुईटा उ�द र प्रादे�शक नरक गरी ज�ा १८ वटा नरकह�
रहेको पाइन्छ। ती नरकह� एकमा�थ अक� गरी ख�प्टएर रहेका छन् र पृ�ीको सतहमुिन एकप�छ अक� गद�
सबैभ�ा तल गभर्स� �सरी नै रहेका छन्। य�ा ठाउँ ह�मा फसेको ख�मा क�ो दुःख �ने हो क�ना
गनुर्होस्। मरेप�छ तपाईंको िप्रयजनह�ले तपाईंलाईं िब�सर्िदन्छन् र तपाईं भने ए�ै ��ो ठाउँ मा पतन भएर
डरला�ा नरकपालह�द्वारा असह्य �पले प्रतािडत �ँदै �ँनु�न्छ, ितनीह�को कठोर यातना सहँदै �नु�न्छ।
एक�छन ��ो अव�ाको क�ना गनुर्होस्।

��ै अ��ै तातो िवशाल ठाउँ ह�ले भ�रएको तातो नरकमा साँ �ै नै ज��एको क�ना गनुर्होस्। �हाँ सधैं
िनर�र �पले आगो ब�लरहने भएर सहनै र वणर्नै गनर् नसिकने िक�समले तातो �न्छ र जहाँ तहीं िन�ा�सने तातो
धुं वै धुं वा मात्र फै�लएका �न्छन्। तपाईं �ितबेला कित भयभीत �ने होला, कित अ�ा�लएर �ने कराउने होला र
तपाईंले कत्रो ठू लो मान�सक त्रास र पीडा भोग्ने होला ? �ो अव�ाको क�ना गनुहर् ोस्। चरम िहंसाको

6
वातावरणमा तपाईंलाई अनवरत �पमा वा िनर�र �पमा रा�स ज�ा दे �खने नरकपालह�ले चरम यातना िदँदै
छन्। जुन कमर्ले गदार् तपाईं ��ो ठाउँ मा जन्म �लनु परेको �थयो। �ो सं �चत कमर्को प्रभाव न�सिद्धउन्जेल
स� तपाईंले ��ो अक�नीय असह्य पीडा यातना भोग्नैपछर् । अ� कु नै िवक� वा उपाय छै न।

कु नै एउटा अ��ै �चसो र जमेर बरफज�ै भएको िबरानो र अँ�ारो ठाउँ मा ए�ै िव�ु लै नाङ्गो अव�ामा
ज��एको क�ना गनुहर् ोस्। आठ शीत नरकका असह्य �पले �चसो वातावरण अ� कु नै �चसो ठाउँ भ�ा हजार
गुणाले �चसो �न्छ। यहाँ हामीलाई िनमर्मतापूवर्क यातना िदने नरकपालह� �ँदैनन्। यहाँ हामी पूणर् �पमा
ए�ै यातना भो�छौं र हाम्रो परम शत्रु भनेकै यहाँ को अ��ै असह्य �चसोपना हो। हाम्रो नाङ्गो शरीरलाई
िहउँ िम�श्रत आँ धीबेहरीले कोरार्ले हाने ज�ै हान्छन्। �ँदा �ँदै हाम्रो स�ूणर् शरीरमा अ��ै पीडादायी फोकै
फोकाह� एकप�छ अक� गद� उ�न्न �ँदै फु ट् न थाल्छन्।

आठ नरकह�को व�रप�र ‘उ�द नरक’ ह� चार मु� र चार अ�िदर्शामा छरेर रहेका �न्छन्। हरेक नरकका
आफ्नै नाम �न्छन् र आफ्नै डरला�ा िवशेषताह� पिन �न्छन् – ज�ै �ुरमागर् नरक (जहाँ बाटाभरी छु राह�
िब�ाइएका �न्छन्), कु कू ल नरक जहाँ घुँ डास�को उचाईमा रातो �नेगरी ब�लरहेको कोइलाका थुप्रो रा�खएको
�न्छन्, कु णप नरक जुन मलमूत्र र िहलोले भ�रएको �न्छ। ती उ� नरकह�मा आफ्ना यातनाह�
भोिगसके प�छ प्राणीह� उ�द नरकमा भागेर जान्छन् र य�ै एउटा नरकबाट अक� नरकमा भौता�ररहन्छन्।

प्रादे�शक नरकह� सापे��क �पमा अ�कालीन नारक�य अव�ाह� �न्। ती नरकह�मा यातना भोग्ने
प्राणीह� अ��धक मोहले ग्र�सत �न्छन् जसको फल��प उनीह�ले ढु ङ्गा, �ख, पानी र साधारण
भाँ डाकु डाह�लाई पिन आफ्नै वास�ान ठा�छन् र ती िनज�व व�ुह�लाई आफ्नै शरीर भनी ठा�छन्।

द्वे षले भ�रएको िहंसक �च�ले काय र वाक् द्वारा ग�रएका कमर्ह�को पूणर् िवपाक फल��प नै नरकमा
ज��न्छन्। शं का, आक्रोश र द्वे षको बानी प�रसके को मनको अव�ाका बारेमा क�ना गन� को�सस गनुहर् ोस्।
जसले गदार् जहाँ पिन शत्रुह� नै दे �खन्छन्। ��ो मन सधैं डर, त्रास र नारक�य भवको चरम अव�ामा
�म�लएको �न्छ।

हामी सबैले कु नै न कु नै समयमा क्रोधको अनुभूित गरेकै छौं र शायद् तीव्र द्वे षको पिन अनुभूित गरेकै छौं। यिद
हाम्रा पिहलेका द्वे षयु� कमर्को िवपाक फल अचानक देखापऱ्यो भने हामीम�े कोही पिन नरकपतनबाट बच्न
सक्दै नौं। इितहाँ समा लिडएका सबै युद्धह�लाई एकचोिट स�म्झनुहोस्।

के हाम्रा असं � पूवर्जन्मह�मा हामीले शत्रुलाई किहले पिन तीव्र द्वे षभावले हेरेका छै नौं र िव�ं सा�क युद्ध
किहलेपिन लडेका छै नौं ? के तपाईंले िन�श्चतताका साथ यो कु राको जवाफ िदन सक्नु�न्छ ? अ� प्राणीह�लाई

7
हामीले किह�ै अङ्गभङ्ग पारेका छै नौं र मारेका पिन छै नौं ? के तपाईंले यो प्रश्नको पिन िन�श्चतताका साथ
जवाफ िदन सक्नु�न्छ ? शायद ती कमर्ह�को फल अझै दे खापनर् बाँ क� नै छन्।

��ा अव�ाह�मा पतन �नुबाट आफूलाई जोगाउने सबैभ�ा उ�म उपाय के हो ? जब जब कु नै दुष्ट मित
हाम्रो मनमा उ�न्न �न्छ वा िहंसा�क �पमा कायर् गन� कु रा हामी सो�ौं, तब तब ती मित वा सोचाईह� नै
नरकका मु� कारणह� �न् भनी �चन्नुपछर् र आफ्नो �च� शोधन गनुर्पदर् छ। हाम्रो यो वतर्मान जुनीमा हामी
असं � चोिट आक्रो�शत भइस�ौं। हामीले हाम्रा पिहलेका ती कमर्ह�को शोधन गरेनौं भने एकिदन ती
कमर्ह�ले भयं कर प�रणाम िदनेछन्।

तैपिन, हामीले सञ्चय गरेका ती अकु शल कमर्ह�को राम्रो प� के हो भने तीव्र पश्चातापको वेदनाद्वारा हामीले
आफ्ना ती अकु शल कमर्ह�लाई दे शना गनर् स�ौं, प्राय�श्चत गनर् स�ौं र पूणर् �पमा शोधन गनर् पिन
सक्दछौं। य�ो गरेपश्चात् ‘मैले अ�ानतावश् य�ो अकु शल कमर् गनर् पुगें। तर आई�ा दे �ख म य�ो भयं कर
अकु शल कमर् गरेर आफूलाई फे�र किहलेपिन खतरामा पनर् िदनेछैन।’ भनी �भित्र �दयले प्रित�ा गनर् सक्दछौं।

जब तपाईंले यी खतराह�का बारेमा एक श� पिन सुन्न सक्नु�न्न भने अिहले असं � प्राणीह� ��ै
खतराह�मा प�ररहेका छन्। ती प्राणीह�का बारेमा एकचोिट �च�न गनुर्होस्। अिहले उनीह� अ�ा�लँ दै �ँदै
कराउँ दै छन्। तर आफ्ना आवाजह� कसैले पिन सुन्न सक्दै न भन्ने कु रा पिन उनीह�लाई थाहा छ। आफूलाई
बचाउन वा मद्दत गनर् कोही पिन आउँ दै न। आफ्नो अव�ाका बारेमा कसैलाई पिन थाहा �ँदैन। यसरी उनीह�
िववश छन्। तैपिन पूवर् ज�मा ती प्राणीह� हाम्रा अित दयालु आमाबुवा भइसके का छन्। आमाबुवाको �पमा
उनीह�ले हामीलाई माया गरे, र�ा गरे, पालनपोषण गरेर �कार्ए, सानो भ�ा सानो दुःखबाट पिन हामीलाई
बचाए।

ती प्राणीह�प्रित �भित्र �दयदे �ख क�णा उ�न्न गनुर्होस् र नरकमा पतन भएका ती सबै आमा प्राणीह�को
अकु शल कमर्ह� तु��ै शोधन भएर जाउन् भनी प्राथर्ना गनुहर् ोस्। उनीह�ले यसै �ण दुलभ
र् मनु� भएर बाँ च्ने
अ�धष्ठान प्राप्त ग�न् भनी पिन प्राथर्ना गनुर्होस्।

प्रेतह�को �च� सधै आ�के ��त �न्छ। उनीह� �ाथ� �न्छन्। ितनीह�को खाने र िपउने इ�ाको कु नै सीमा
नै �ँदैन। आफ्नो प�ँचभ�ा परको खाद्यपेय र अ� सुखसयलह�का बारेमा मात्र सो�चरहने भएकाले ती
प्रेतह�ले जे जे व�ुह� समात्छन्, ती सबै धूलो, घातक िवष वा प��एका फलाममा प�रणत �न्छन्। िनरास र
�रसले चूर चूर भएर ितनीह� प्रायः मन�िबि�कै सीधा नरक लोकमै पतन �न्छन्।

8
हजारौं वषर्स� प्रेतह�ले पानी भन्ने श� नै सुन्न पाएका �ँदैनन्। किहलेकाँ ही, िनकै टाढा ितनीह�ले पानीको
पोखरी दे ख्दछन्। तर दौडेर �हाँ पुगुञ्जेल पानी सुकेर गइसके को �न्छ। अ��ै थिकत भएर भोक र �ासले
छटपिटएर उनीह� िनरास �ँदै �न्छन्, कराउँ छन्। अिन एक�छन पिन िवश्राम न�लइ ितनीह� आहारको �थर्
खोजीमा भौता�रन्छन्।

प्रेतह� तीन प्रकारका �न्छन्: आहार पेयस��ी वाह्य ��ष्ट आवरण भएका, आहार पेयप्रित �भित्र ��ष्ट आवरण
भएका र दुईटै आवरण भएका प्रेतह�। ती सबै प्रेतह�ले अ��ै ठू लो भोक र �ासले छटपिटएर दुःख
भोग्छन्। कोही कोही प्रेतह�मा महाभूतह� स��ी आवरण �न्छन् – गम� मौसममा च�माको प्रकाशले
ितनीह�लाई पो�छ भने जाडो याममा घामको िकरणले उनीह� कठांिग्रन्छन्। सबै प्रेतह�का शरीर भद्दा
िक�समको �न्छ। ितनीह�को मुख सीयोको �ालज�ै सानो �न्छ भने घाँ टी रौंज�ै पातलो �न्छ। ितनीह�को
पेट भने पहाडजत्रै ठू लो �न्छ। उनीह� सदा भोकाएका �न्छन् िकनभने खानाको अित नै सानो टुक्रा पिन
उनीह�ले िनल्न सक्दै नन्। जितसुकै पानीको �ास लागेपिन पानी िपउन खोज्दा पानीको सानो थोपा पिन
उनीह�ले िपउन सक्दैनन्। िकनभने उनीह�को मुखमा पानी पन� िबि�कै प��एको धातुमा प�रणत �न्छ र
उनीह�को पेट आ�ा सबै जलेर खरानी �न्छ।

आकाशमागर्मा िवचरण गन� प्रेतह� एकदमै भयं कर र दुष्ट प्रेतह� �न्। ितनीह� पृ�ीमा, जमीनमुिन, समुद्रमा
र आकाशमा बस्दछन्। सुगितको दुलर्भ समृिद्ध दे खेर ितनीह�ले सुगितका प्राणीह�लाई सबै प्रकारका दुःखह�
िदने को�सस ग�ररहेका �न्छन्। ती खतरनाक प्रेतह� आफ्नो दुष्ट प्रभाव छोड् न सफल �न्छन् र प्राणीह�लाई
रोगी वा िबरामी समेत बनाइिदन्छन्। सौभा�वश् हामीम�े धेरैले ती अ��ै घातक परजीवी प्रेतह�लाई दे ख्न
सक्दै नौं �सैले हामी उनीह�को प�ँचभ�ा सुर��त �पमा टाढा नै छौं।

क�ौंस� तीव्र भोक र �ासले छटपिटएर रहनुपदार् क�ो अनुभव �ँदो रहेछ एकचोिट क�ना गनुर्होस्।
तपाईंले य�ो अव�ाह�को �च�न समेत गनर् सक्नु�न्न भने अिहले अनिग�ी प्राणीह� यही अव�ाह�मा
फँ�सरहेका छन्। ितनीह�को हालत क�ो होला एकचोिट �च�न गनुर्होस्। तैपिन पूवर् ज�मा ती प्राणीह�
हाम्रा अित दयालु आमाबुवा भइसके का छन्। आमाबुवाको �पमा उनीह�ले हामीलाई माया गरे, र�ा गरे,
पालनपोषण गरेर �कार्ए, सानो भ�ा सानो दुःखबाट पिन हामीलाई बचाए।

अित लोभी प्राणीह�ले सबैलाई लोभी नजरले हेछर्न्। ती प्राणीह� मरेप�छ प्रेत भएर ज��न्छन्। य�ो
अव�ामा पतन �नुबाट आफूलाई बचाउने सबैभ�ा उ�म उपाय के होला ? जब हामीले लोभ, लालसा र अ�
प्राणीह�को दानािद पु� कायर्मा ईख गछ�, तब ती सबै �ेशह� प्रेत भएर ज��ने मु� कारण �न् भनी
�चन्नुपदर् छ र आफ्नो �च� शोधन गनुर्पदर्छ।

9
ती प्राणीह�प्रित �भित्र �दयदे �ख क�णा उ�न्न गनुर्होस् र प्रेत भएर ज��एका ती सबै आमा प्राणीह�को
अकु शल कमर्ह� तु��ै शोधन भएर जाउन् भनी प्राथर्ना गनुहर् ोस्। उनीह�ले यसै �ण दुलभ
र् मनु� भएर बाँ च्ने
अ�धष्ठान प्राप्त ग�न् भनी पिन प्राथर्ना गनुर्होस्।

हाम्रो पयार्वरणह�मा अनेक थरीका पशुप�न्छह� �न्छन्। कोही ठू ला �न्छन् भने कोही साना �न्छन्। बुद्धधमर्मा
ती पशुप�न्छह� दुई वगर्का �न्छन् भनी बताइएको छ। जलचर र �लचर। यो पृ�ीमा १ करोडदे �ख ३ करोड
प्रजाितका ज�ुह� बसोवास गदर् छन्। तीम�े अ�धकांश िकराफट्यांग्राह� �न्। वै�ािनक प्रितवेदन अनुसार ती
प्रजाितह� ज�ा १,२५०,००० �थए। तर अिहले, पिहले भएका ती सबै प्रजाितह�म�े के वल १ प्रितशत मात्र
बाँ क� छन्। करीब ९७ प्रितशत प्रजाितह� अतीतमै �ापक �पमा लोप भएर गए। �सको अित�र�, हाम्रो यस
सं सारमा करीब १ करोड दे �ख १ अरबस�का अित सू� �ा�े �रया र आिकर् या प्रजाितका जीवाणुह� रहेको
अनुमान ग�रएको छ। अ� लोकधातुह�मा कित ��ा प्रजाितह� होलान्, कसलाई थाहा छ ?
लगभग पृ�ीको ७० प्रितशत भुभाग त सागरले नै ओगटे को छ। ९८ प्रितशत पृ�ीको पानी सागरह�मा
पाइन्छन्। ती पानीमा रहने अ��ै िवशाल र अित सू� जीवह�को सं �ा अ�च� नै छन्।

अब माछाको जीवनको बारेमा एकचोिट क�ना गनुहर् ोस्। मानौं तपाईं माछा �नु�न्छ। तपाईं समुद्र�भत्र
बस्नु�न्छ। �हाँ तपाईंलाईं चािहने पौ�ष्टक आहार त धेरै नै छन्। तर �हाँ तपाईं ए�ै �नु�न्छ। अ� धेरै
माछाह� पिन छन्। �सैले आहारको लािग प्रित�धार् एकदमै धेरै �न्छ। अ� माछाह�का लािग तपाईं पिन
आहार बन्न सक्नु�न्छ। �सैले तपाईं िनकै सावधान भएर बाँ च्नुपछर् । हरेक �ण आफ्नो ठाउँ बचाउँ दा बचाउँ दै
वा अ�ह�को ठाउँ बाट ले�खिटँदै तपाईंको समय िबत्छ। हरेक िदन बाँ च्नका लािग तपाईंले अ� जीवज�ुह�को
ह�ा गनुर्�न्छ। हरेक िदन अ� �सकारी ज�ुह�बाट आफु लाई लुकाएर सुर��त ठाउँ खोज्दै िहड् नुपछर् । सुख के
हो भन्ने कु रा नै तपाईंलाई थाहा छै न। आफ्नो जीवनको अथर्मा�थ �च�न गन� न तपाईंसँ ग फु सर्द छ, न त बुिद्ध
नै। एकिदन कसैले फालेको जालोमा तपाईं नराम्रोसँ ग फँस्नु�न्छ। घाम अष्टाउँ दा स� तपाईंको शरीर बरफमा
जिमसके को �न्छ र प�छ तपाईंको शरीरलाई भक भक उ�ेको तेलमा ता�रन्छ।

�लचर ज�ुह� िव�भन्न आकार र बनौटका �न्छन्। ती सबै जीवज�ुह�को साझा गुण के �न् ? मोह र
बाँ च्नका लािग िदन� सं घषर् गनुर्पन� बा�ता नै ती सबै जीवज�ुका साझा गुण �न्। के वल �चिडयाघरमा
पा�लएका र घरपालुवा ज�ुह�ले आफ्ना दै िनक आव�कताह� पूरा गनर् पाउँ दछन्।

अ�धकांश जं गली ज�ुह�का सम�ाह� धेरै नै �न्छन्। कसैको आहार नबिनकन बाँ च्नु ितनीह�का लािग ठू लो
चुनौित हो। �ित मात्र होइन िदन� ितनीह�ले घाउ चोटपटकह� सहनुपछर् । फे�र हावा, पानी, आगो, पृ�ीका
डरला�ा प्रकोपका कारण ितनीह� िदनिदनै म�ररहेका �न्छन्। �सैले जं गली ज�ुह� सधैं डरत्रासमा बाँ �चरहेका

10
�न्छन्। कसैले आफूलाई आहारका लािग �सकार बनाउँ ला भनी सधैं चनाखो भएर बाँ च्नुपछर् । एक गाँ स आहार
पिन डराई डराई खानुपछर् िकनभने ितनीह�लाई ताके र बस्ने �सकारीह� जं गलमा धेरै �न्छन्।

पशुपन्छ�ह�को सं सारलाई िवनास गनर्मा सबैभ�ा ठू लो हात मािनसह�कै रहेको �न्छ। मािनसह� द्वारा धमाधम
जं गलह� फडाँ नी ग�रएका कारण कितपय �नपायी ज�ुह�को वास�ान नाश भएका छन्। जसको फल��प
ती ज�ुह� पिन द्र�त गितमा लोप �ँदै गइरहेका छन्। िव�भन्न प्रजाितका जीवज�ुह� लोप भएर जानुमा प्र��
�पले हामी मानव जाित नै �ज�ेवार रहेको कु रा सबैले �ीकादर् छन्। िवश्व भरका �सकारीह� के वल आन�का
लािग जीवज�ुह�को �सकार गदर् छन्। नेपालका त�ालीन राजाह� पिन आफ्ना दरवारका वैठक वा अ�
खोपीह� सजाउनका लािग दुलर्भ जीवज�ु ज�ै बाघ, भालु, ह�रणह�को �सकार गदर्थे। आकषर्क र नरम रौं
भएका जनावरह�का रौं िनयिमत �पमा कािटन्छन्। हा�ीह� दुलर्भ द�का लािग मा�रन्छन् भने गैडाह� दुलर्भ
खाग्का लािग मा�रन्छन्। चीिनया औषधीका लािग शा�लनतापूवर्क िहड् ने बाघह�को िनमर्मतापूवर्क ह�ा
ग�रन्छ। नेपालको स�भर्मा कु रा गदार् नेपालका त�ालीन राजाह� पिन आफ्नो खोक्रो राजक�य शान तथा
आफ्ना दरवारका वैठक वा अ� खोपीह� सजाउनका लािग दुलर्भ जीवज�ु ज�ै बाघ, भालु, ह�रणह�को
�सकार गदर् थे। दशैं पवर्मा अनिग�ी खसी, बोकाह�, हाँ स र कु खुराह� दे वीदे वतालाई खुसी पान� गलत िन�ँमा
मासु सेवनका लािग िनमर्मतापूवर्क मा�रन्छन्। दशैं मान्नेह�को प�रवारमा ब�ैदे�ख िवचरा िनधार् र मुक
जनावरह�लाई मारेर म�ासँ ग ती जनावरह�को मासु खाएर पवर् मनाउने सं �ार िदइन्छ। �सैले पशुह�लाई
‘मार हान्ने’ कु रालाई उनीह� तरकारी काटे झैं स�जलो तरीकाले �लन्छन्। जानेर होस् या नजानेर, धमर्कै नाममा
उनीह� पशुव�ल ज�ा नृशंसनीय पापलाई हलुका िक�समले �लएर प्रो�ाहन िदइरहेका �न्छन्।

हामी मानवह� जनावरह�लाई पूणर् �पले आफ्नै �ाथर्का लािग प्रयोग गदर् छौं। ितनीह�को गुण, सजगता,
चातुयर्पना इ�ािदलाई पिन हाम्रै �ाथर्का लािग प्रयोग गदर् छौं। मा�थ उ�ेख ग�रएझैं के ही धमर्ह� य�ा छन्
जसले पशुब�ल ज�ा नृशंसनीय कायर्लाई बढावा िदएको �न्छ। कु नै धमर्मा त जनावरह� के वल मान्छे को
आहारका लािग दे वताले श्रृ�ष्ट गरेको भनी िवश्वास ग�रन्छ। य�ो चरम अ�िवश्वासका कारण पशुह�को ह�ा
र ितनीह�को मासु सेवनमा आधुिनक मानवजाितलाई हदै स� तल िगराइिदएको छ।

एउटा अमे�रक� त�ांकका अनुसार सन् २००८ मा मात्र करीब ३ करोड ४ लाख गाईव�ुह�, ११ करोड ६ लाख
सुङ्गुरह�, २५ लाख भेडाह� उपभोगका लािग मा�रएका �थए। करीब ९ अरब भ�ा �ादा कु खुराह� िबहान,
बेलुक�का खाना वा घरपालुवा जनावरका खानाका लािग मा�रएका �थए। �नतः यो आकँ डा दस वषर् पिहलेको
हो। �ानाडामा वष�णी ६५ करोड जनावरह� मा�रन्छन्। युरोिपयन् युिनयनमा वािषर्क आँ कडा ३० करोड
गाईव�ु, भेडा, सुङ्गुर र चार अरब कु खुराह�को छ। जमर्नीमा मात्रै वष�णी ७० करोड जनावरह� के वल
भोजनका लािग मा�रन्छन्। जमर्नीका कसाईह�ले हरेक वषर् ५००००० सुं गुरह�को बध गदर् छन्। नेपालको कु रा
गदार् राजधानी काठमाडौंमा मात्र हरेक िदन नेपालीह�ले ५ लाख िकलो मासुको खपत गछर् न्। यसको अथर् एक

11
िदनमा करीब २० करोड �िपयाँ त के वल मासुसेवनमै खचर् ग�रन्छ। काठमाडौं उप�कामा सबै भ�ा खपत �ने
राँ गाको मासु नै हो। मासुको बजारमा ५४.३४ प्रितशत त राँ गाको मासु नै िवक्र� �न्छ। बाँ क� खसीको मासु
२०.३६ प्रितशत, कु खुराको मासु १७.०९ प्रितशत, सुं गुरको मासु ७ प्रितशत र १ प्रितशत हाँ स, भेडा, अ�ष्ट�च् र
अ� पन्छ�ह�को मासु िवक्र� �न्छ। स्रोतः २०७५ साउन ७ गते hamrokatha.com वेबसाइटमा छािपएको
लेख। यो आँ कडा के वल काठमाडौं उप�काको मात्र हो। झन् स�ूणर् नेपाल दे शकै आँ कडा �लयो भने मासु
खपत कित वृहत् पैमानामा नेपालमा भइरहेछ भन्ने कु रा सहजै थाहा �न्छ।

कितपय धनी र समृद्धशाली दे शह�का वा�स�ाह�लाई जनावरह� वृहत् पैमानामा बध गनर्का लािग क�ो
भयावह अव�ामा पा�लन्छन् भन्ने कु राको हेक्का नै छै न। िहजोआज “ितम्रो मासुलाई भेट”, “अथर्�लङ् स” र
“खाद्य सं �ान” ज�ा नाम गरेका धेरै जानकारीमूलक वृ��चत्रह� बन्न था�लसके का छन्। हामीले चालै
नपाइकन यितका क्रुरता, िनदर् यीताका कामह� भइरहेका छन् र पशुह�का यितका असह्य दुःखह� चूपचाप
खिपराखेका छन् भन्ने कु रा ती वृ��चत्रह� हेरेप�छ छलर्ङ्गै थाहा पाइन्छ।
पशुपन्छ�ह�को लोकमा ज� �लनुको मु� कारण के हो ? एकाितर, पशुप�न्छह�सँ ग असाधारण चातुयर्ता
�न्छ। ितनीह�को भव सानै भएतापिन ितनीह� सामुिहक �पमा िम�लजु�ल काम गछर् न्। ितनीह�को �ो गुण
प्रशं सनीय छ। ितनीह� ��णक वतर्मानमा बाँ च्दछन्। ितनीह�लाई के वल अिहले र यहाँ को मात्र मतलब �न्छ।
अक�तफर् जनावरह�को इ��य जितसुकै ती� भएपिन ितनीह�ले सबै कु रा मूखर्ता, मोह, शं काको प�र�ध�भत्र
बसेर �लइरहेका �न्छन्। ितनीह� िक त लडाई गछर् न्, िक त भाग्छन्। ितनीह� ‘िक आफू बच वा िक मार’ को
नैसिगर् क मान�सकतामा �न्छन्।

सधैं बा�ो मोहमै भौंता�ररहने �नाले जनावरह�को आफू र अ� भन्ने भाव �ूल भएपिन �ो भावमा ितनीह�
बे�री टा��न्छन्। जसद्वारा ितनीह� आफ्ना सरल सुलभ र अिनय�न्त्रत मान�सक वह वा भावह� सधैं
पो�खराखेका �न्छन्। �सको अित�र�, ितनीह�लाई सही र गलतको �ान �ँदैन। ितनीह�ले आफ्नो जीवनको
अथर् पिह�ाउन सक्दै न र ितनीह�को नैितकता, �सद्धा� के ही पिन �ँदैन।

पशुपन्छ� (ितयर्क) ह�का सबै प्रकारका भयाबह र िवशाल दुःखलाई �चन्ने र आफ्नै दुःख ठान्ने को�सस
गनुर्होस्। ती िनमुखा, असहाय प्राणीह�प्रित सहानुभूित र दया राख्नुहोस्। बाँ च्नका लािग एक अकार्लाई मान� र
अङ्गभङ्ग पान� ज�ा कु चक्रमा फँसेका ती प्राणीह�ले सुगितका लािग आफूलाई सुधान� वा अ�ास गन� अवसर नै
पाउँ दै नन्। हामी मािनसह�ले आफ्नो �ाथर् प�रपूितर्का लािग अरबौ अरबौं सं �ामा मान� िवचरा ती
पशुपन्छ�ह�को असह्य पीडा र दुःखका बारेमा पिन गिह�रएर सोच्नुहोस्।

12
ती प्राणीह�प्रित �भित्र �दयदे �ख क�णा उ�न्न गनुर्होस् र पशुपन्छ� भएर ज��एका ती सबै आमा प्राणीह�को
अकु शल कमर्ह� तु��ै शोधन भएर जाउन् भनी प्राथर्ना गनुहर् ोस्। उनीह�ले यसै �ण दुलभ
र् मनु� भएर बाँ च्ने
अ�धष्ठान प्राप्त ग�न् भनी पिन प्राथर्ना गनुर्होस्।

आगामी मिहनाह�मा पिन हाम्रो चार आयर् स�का बारेमा अ�ेषण जारी नै राख्नेछौं। ��ा �च�नह� गद�
तपाईंको अगािड आकाशमा आयर् तारा सा�ात् उप��त �नु�न्छ भनी क�ना गनुर्होस्। अिन “टाढाबाट
गु�लाई पुकान� (लामा �ाङ् बोए)” नामक प्राथर्नाबाट यो �ोकका बारेमा ठू लो श्रद्धाका साथ �च�न गनुर्होस्।

भय र त्राशको कालो अ�कारले मलाई छोप्ने छ।


कमर्को भयावह तेज हावाले मलाई उडाएर लाने छ।
डरला�ा यमदूतह�ले मलाई भालाले रोप्नेछन्, िपट् नेछन्।
मैले दुगर्ितका असह्य दुःखह� भोग्नुपन�छ।
(�सैले) हे गु� मलाई िवचार गनुर्होस्, मलाई क�णाले हेनुर्होस्।
दुगर्ितका खाडलह�बाट मुक्त �ने अ�धष्ठान िदनुहोस्।

13
िबहानको �च�न

आफ्ना िनयिमत िदनचयार्का क्रममा तपाईंको आफ्नै कु शल र अकु शल कमर्ह�ले गदार् कसरी तपाईंले कु नै
लोकमा ज� �लनु�न्छ ? यसका बारेमा �च�न गनुर्होस्।

िदनमा तीन प्रकारका दुःखह�का बारेमा �च�न ग�ररहनुहोस्। ती दुःखह� आफैले भोिगरहेको �च�न गनुर्होस्।
दुःख स�का बारेमा जान्नुहोस्।

तीन दुगर्ितमा असह्य र दीघर्कालीन दुःख भोिगरहेका प्राणीह�लाई निब�सर्नुहोस्। ितनीह�को असह्य पीडा र
दुःखलाई स�म्झनुहोस्। अिन ितनीह�को दुःखमा सहानुभूित र क�णा जगाउनुहोस्।

सबै प्राणीह� दुःखबाट मु� होउन् र दुलभ


र् मनु� शरीरले यु� होउन् भनी �भित्र �दयदे �ख नै प्राथर्ना गनुर्होस्।

14
राित गनुप
र् न� �च�न

आफ्नो िदन कसरी िब�ो सोच्नुहोस्। आफ्नो िनयिमत िदनचयार्का बारेमा �च�न गनुर्होस्।

तपाईंलाई आज दुःख स� भनेको के हो भन्ने बारे �ष्ट �ान भयो िक भएन ? दुःख स�लाई के वल बुिद्धको
�रमा मात्र होइन वा�व �भित्र अनुभूितमा पिन बुझ्न सिकन्छ भने कु राको बारेमा तपाईंको सोचाई छ िक छै न
?

तपाईंको िवचारमा भगवान् बुद्धले सवर्प्रथम दुःख आयर् स�का बारेमा नै िकन धमर्देशना गनुर्भयो ? के उहाँ ले
समुदय स�को बारेमा धमर्देशना गदार् उ�चत �ँदैन �थयो र ? उहाँ ले हेतुको दे शना गनुर्भ�ा पिहले फलको
दे शना गरेर िकन आफ्नो उपदे शको थालनी गनुर्भयो ? के हीबेर यो प्रश्नका बारेमा गिह�रएर सोच्नुहोस्।

दुःखको �च�नले तपाईंलाई प�रवतर्न गऱ्यो िक गरेन ?

15

You might also like