You are on page 1of 21

कमर्को सारांश

KA-NYING SHEDRUB LING MONASTERY


Boudhanath, Kathmandu, Nepal
www.DharmaSun.org
कमर्को सारांश

एउटा ित�ती उखान छः यिद पिहलेका आफ्ना कमर्ह�का बारेमा जान्नु छ भने अिहलेकf आफ्ना
अव�ाह�लाई हेनुर्होस्। यिद आफ्ना भावी अव�ाका बारेमा जान्नु छ भने अिहले वतर्मानका आफ्ना
कमर्ह�लाई हेनुर्होस्।

कमर् भन्नाले के बु�झन्छ ? पाटु ल �र�ो�े�ूले भन्नुभएको छः साधारण अथर्मा ‘कमर्’ भनको ‘िक्रया’ हो। हेतु र
फलको प्रकृ यालाई पिन �ही श�ले जनाउँ दछ।

हाम्रा कमर्ह�ले गदार् हामी यस सं सारमा �चिनन्छौं ; हाम्रो प�रचय वा अ��ता हाम्रा कमर्ह� �न् र हामी हाम्रा
िवगतको प्रितफल पिन हौं। �ि�गत �पमा, के हामीले यस सं सारलाई सकारा�क �पमा प्रभाव पा�रराखेका
छौं िक नकारा�क �पमा ? यस सं सारलाई सकारा�क �पमा प्रभािवत गन� हो भने हामीमा कमर्, हेतु र फलका
बारेमा �ष्ट �ान �नु आव�क छ।

हाम्रो दै िनक जीवनमा कमर्को �श�ाले एउटा अ��ै सुिनयो�जत र ग�ीर प्राकृ ितक अनुशासन र िनयमलाई
िनधार्रण ग�रिदएको छ। हाम्रो जीवनमा �ने राम्रा नराम्रा घटना जुनसुकै भएपिन भा�लाई ज�ै कमर्लाई दोष
िदन िम�ै न। �सका लािग िनशतर् �पमा एउटा सवर् �ाप्त �तन्त्र वाह्य शि�का �पमा कमर्लाई �ज�ेवार
ठहऱ्याउन पिन िम�ै न। िकनभने कमर् ईश्वरीय फैसला होइन। यो ईश्वरद्वारा िदइने द� र पुर�ार पिन होइन।
यसको ठीक उ�ो, कमर् भनेको हेतु र फलको िन�� प्रकृ यालाई हेन� एउटा वृहङ्गम र सवार्ङ्ग�न शैली हो।

कमर्ले कु नै ईश्वरीय शि�लाई नभएर आफैलाई नै �ज�ेवार ठहऱ्याउँ दछ। भन्नुको अथर् आफ्नो कमर्को
�ज�ेवार आफै हो। ध�पदमा पिन उ�ेख भएको छः अ�ािह अ�नो नाथो। अ�ािह अ�नो गित। न नाथो
परो�सया। अथार्त् आफ्नो नाथ आफै हो। आफ्नो गित पिन आफै हो। अ� कोही पिन नाथ �न सक्दै न। काय,
वाक् र �च�का हाम्रा राम्रा नराम्रा कमर्ले अ�तोग�ा हामी आफैलाई सकारा�क �पमा वा नकारा�क �पमा
प्रभाव पादर् छ। अिन सुगित र दुगर्ित पिन यसैले िनधार्रण गदर् छ। कािमर्क फलह� जथाभावी �ँदैनन्। कािमर्क
फल सभागीय हेतु अनुसार नै �न्छ। अथार्त् ज�ो हेतु ��ै फल। �हीं कमर्को िनयम हो। यिद हामीले
आँ पको िबउ रो�ौं भने आँ प नै फल्छ, �ाउ फ�ै न। �सरी नै, �ाथ� आशय�पी हेतुबाट किहले पिन साँ चो
सुखको फल प्राप्त �ँदैन। वा िन�ाथ� आशयबाट किहलेपिन दुःखको फल उ�न्न �ँदैन। ज�ज�ा�र स�
हामीले कित स� सुखभोग गन� वा कित स� दुःखभोग गन� भन्ने कु रा हाम्रा आफ्नै राम्रा नराम्रा कमर्ले िनधार्रण
गदर् छन्।

1
यस िवश्वमा कु नै पिन चीज �सै हराएर जाँ दै न। अ��ै सानो र तु� ज�ो लाग्ने पु� र पापको फल पिन
िढलो वा चाँ डो भोग्नुपन� �न्छ। �सको फल कसले भोग्ने त ? अ� कसैले होइन, जसले कमर् गछर् �सैले नै
भोग्छ। चेतनायु� हेतु वा कमर्कब् फल त�ा�लक पिन �न स� वा अक� जन्ममा पिन देखापनर् स�। तर
चेतनारिहत कमर्को फल दे खापद� न र ��ो कमर्लाई वा�ै ग�रन्न।

हेदार् अ��ै मह�हीन ज�ो लाग्ने हेतु पिन बढ् दै गएर काला�रमा अप्र�ा�सत फलह�मा प�रपाक �न्छ।
एउटा सलाईंको काँ टी जथाभावी कोरेर जं गलमा फा�लिदयो भने �सले पूरै जं गलमा भयं कर डढे लो लगाईिदन
स� र कै यौं जीवज�ुह�को �ान �लन सक्दछ। पाटु ल �र�ो�े�क
ू ो भनाई बमो�जम यस पृ�ीमा मान्छे ह�ले
गरेको कमर्को फल यही जुनीमा नै देखापदर् छ। जीवनको पूवार्द्धर्मा ग�रएका कमर्ह�का फल यही जीवनमा
त�ालै वा के ही समय पश्चात् दे खा पदर् छ।

के हाम्रो काय, वाक् र �च� हाम्रो पूणर् िनयन्त्रणमा छन् त ? हामीले गन� हरेक कायर्ले भिव�मा दुरगामी फलको
िबउ रोपेको �न्छ भन्ने कु राको राम्रो हेक्का हामीमा छ त ? हामीले के सो�ौं, के बोल्छौं र के गछ� ? भनी
हामीले मनमनै जाँ �चरहनु पछर् । अबको चौिबसै घण्टा �सरी जाँ �चरहने को�सस गनुर्होस्। अिन हामीले कमर्का
बारेमा जुन कु रा बुझेका छौं हाम्रो दै िनक कमर्ह� पिन �ो बुझाई अनुसार नै छन् िक छै नन् भन्ने कु रा हामीले
तु��ै थाहा पाउने छौं।

यिद हाम्रा भोगाई वा अनुभूितह�लाई सावधानी पूवर्क जाँ चेर हेऱ्यौं भने धु�ै िफद� हामी हाम्रो कमर्मै आई
पु�छौं। कमर् नै हाम्रो भोगाईको हेतु हो। हेतु क�ो �थयो, के �थयो भन्ने कु रा हामीलाई थाहा नभएपिन हामीले
आफ्नो पूवर् कमर् र �सको फलका बारेमा सामा� अड् कल त पक्कै पिन काट् न स�ौं। हामीले पिहले कु शल
वा अकु शल कमर्को िबउ रोपेर आएका �थयौं र त अिहले हामीले य�ो राम्रो वा नराम्रो फल भो�ै छौं। यित त
हामीले भिनरहेका पिन �न्छौं। दुःखका �पह� ज�ोसुकै होउन्, तर ती दुःखह� हाम्रो िनयन्त्रणभ�ा बािहरको
कु नै वाह्य शि�ले हामीमा�थ लाडेको चािहँ अव� पिन होइन। यिद वाह्य शि�ले गदार् �सो भएको हो भने
हामीले आफ्नो दुःखलाई आफैले सदाका लािग कु नै पिन हालतमा हटाउन सक्ने �थएनौं। यिद �सो �ँदो हो त,
मुि� र बो�धको यहाँ कु नै अथर् नै रहँदैन होला।

हामी प्राणीह� हौं। प्राणीह�लाई सं �ृ तमा स� भिनन्छ। हामी स�ह�ले वा�वमा आफैले आफ्नो जीवनको
गुण�र, गित र भोगाई िनमार्ण गदर् छौं। हामी हाम्रा कमर्ह�को �यं �ज�ेवार छौं भन्ने कु रा �ीकानुर् एउटा
ठू लो �ज�ेवारी मात्र नभएर महान् ��ष्टकोण, महान धारणा, ठू लो आशावादी सोंच र ठू लो मुि� पिन हो।

2
हाम्रो अिहलेको अव�ाका स्रष्टाका �पमा एउटै मात्र हेतु वा कारणलाई औं�ाएर �ज�ेवार ठहऱ्याउन
सिकन्न। अिहलेको अव�ा मात्र होइन, जुनसुकै अव�ाका लािग पिन। िकनभने हेतुह� र प्र�यह� सँ गसँ गै
चल्छन्, िक्रयाशील �न्छन्। यिद हामीले कु नै प्राकृ ितक प्रकोप झेल्नुपऱ्यो भने िनरास र िकं कतर्�िवमुढ �नुभ�ा
ब� हाम्रा पिहलेका कमर्को फल��प य�ो िवपित झेल्नुपऱ्यो भिन �च� बुझाउँ दा धेरै लाभदायक �न्छ।

कमर् िनधारमा ले�खएको कु रा होइन। कमर् भा� होइन। जेसुकै घटना �ँदा हामीले सधैं कमर्लाई �सरी नै
�ीकानुर्पछर् वा �च� बुझाउनु भन्ने छै न। हेतु प्र�यको स� �ीकान� साहस र ई�ा भएमा हामी �सै खुसी
�न्छौं। सबै हाम्रो आशयमा भर पन� कु रा हो। �सैले हाम्रा दुःखद र नराम्रा अव�ालाई सुधान� कु रा पिन हाम्रै
हातमा छ। जसद्वारा हामी आफ्नो लािग अझ राम्रो र सुनौलो भिव� आफैले िनमार्ण गनर् स�ौं। यस
भवचक्रबाट सदाको लािग मुि� पाउने र परम सुखको भिव� पिन आफैले िनमार्ण गनर् स�ौं।

कमर्, �ेश र सं �ारह� ��ा यन्त्रह� �न् जसले हामीलाई यस भवचक्रमा फँसाई राख्दछन्, बाँ �ध राख्दछन्।
अिवद्या मोहको मूल आधार हो। अिवद्यामा आधा�रत भएको रागद्वारा नै दुःख उ�न्न �न्छ। मोहको अ�कारमा
�म��एर हामी दुःखदायी �ेशह�को वशमा पछ�। ती �ेशह�का कारण हामी छटपिटन्छौं। कमर् सबैभ�ा
पिहले मनबाटै सु� �न्छ। मनका िवचारह�द्वारा हाम्रो आशयह� िनमार्ण �न्छन्। कु नै पिन कमर्को िवपाक
फलमा आशयको ठू लो प्रभाव रहेको �न्छ। आशय जित जित मजबुत �न्छ, फल पिन �ित नै मजबुत वा
ब�लयो �न्छ।

राग, द्वे ष र मोह नै ती मु� �ेशह� �न्। हामी मोहमा डु बेका स�ह� हौं। �सैले मोह हाम्रो जीवनको �भित्र
तहमा सधैं लुकेर बसेको �न्छ जबिक राग र द्वे षले हामीलाई नराम्रोसँ ग अल्झाइराखेका छन्। हाम्रो �वहार
भ्रमपूणर् छ र सधैं असल र खराब मान�सक भावह�को वशमा परेको छ। अिहले यसै �णमा हामी हाम्रो आफ्नै
भिव� बनाउँ दै छौं।

हाम्रा कायर्ह� असल भएपिन खराब भएपिन वा अक� श�मा भ�ा हाम्रा कमर्ह� कु शल भएपिन अकु शल
भएपिन ती कमर्ह� साधारण िव�ानद्वारा िनद� �शत �न्छ। �ो िव�ानले सधैं ग्राहक, ग्राह्य र कमर्को द्वय भावले
यस सं सारलाई हे�ररहेको �न्छ। यही मोह हो। यसलाई मोहको चश्मा लगाएर सं सारलाई हेनुर् पिन भन्न
सिकन्छ। यसले हाम्रो आ�ग्राहलाई बढावा िदन्छ। जसले गदार् हामी झन् गिहरो �पमा भवचक्रमा फँस्दै
जान्छौं। व�ुह� जसरी दे खापदर् छन्, �ो स� होइन। व�ुह� मात्र नभनौं, पाँ च इ��यले भोग्ने िवषयह�। यो
शरीर र िवचार इ�ािदलाई प्रयोग ग�रने बौद्ध पा�रभािषक श� ‘धमर्’ हो। अतः धमर् बािहर जसरी दे �खन्छन्,
��ो �पमा अव� पिन छै नन्। धमर्ह� साँ �ै छन् (सत्) वा साँ ��कै छै नन् (असत्) भनी िवश्वास गनु,र्
धमर्ह�लाई शाश्वत् वा उ�े दा� ��ष्टकोणले �लने भएकोले हाम्रो गिहरो मोह झन् बढे को बढ्यै छ। हामीले

3
धमर्लाई जसरी �लइरहेका छौं, जसरी यसलाई बु�झरहेका छौं, �ो एउटा ठू लो भ्रा�� बाहेक के ही होइन। यो
कु रा हामीले बेलैमा बुझ्नैपछर् ।

हाम्रो सं �ार, बानी र कमर्ले हामीमा�थ जसरी प्रभाव पा�ररहेका �न्छन्, ठीक �सरी नै अ�लाई पिन ती
कु राह�ले प्रभाव पा�रराखेका �न्छन्। हामी सँ गसँ गै िमलेर कमर् बनाउँ दैछौं। जसको फल��प अ�म खालका
अित नै जिटल अनुभूितह� हामीले भोग्नेछौं।

मैले गरेको कमर् सधैं मैरै साथमा �न्छ। म जहाँ गएपिन, कमर्ले पिन मलाई प�ाइ नै रहेको �न्छ। कमर्ले मरो
साथ किहले पिन नछोडेको कु रा मैले चाल पाउन पिन स�क्दन। �ँदा �ँदै उ�चत प्र�यह� जुरेप�छ कमर्ले
आफ्नो फल िदएरै छोड् छ। के मैले मेरा पिहलेका कमर्का फलह�बाट छु टकारा पाउन स�ु ? स�ु । कमर्का
छापह� वा वासनाह�लाई प्रभावकारी ढं गबाट नष्ट गनर्का लािग कपुरको बट्टामा भएको कपुरको वासनाको
उदाहरण नै सवर्प्रथम बुझ्नुपछर् । हाम्रो काय, वाक् र �च�ले िदन� आ-आफ्ना वासनाह� वा बीजह� छोिडरहेका
�न्छन्। यो कु रा हामीले राम्रोसँ ग थाहा पाउनैपछर् । ती िबजह� वा वासनाह� साँ �ै कहाँ छोड् छ त? आफ्नै
�च�स�ान वा आलयिव�ानमा छोड् छन्, अ�को �च�स�ान वा आलयिव�ानमा कसरी छोड् छन् र ? बुद्ध�
प्राप्त गन� बेलामा मात्रै य�ा कमार्वरणह�, सं �ारह�, सू� भ�ा सू� वासनाह� पिन समूल नष्ट �न्छन्।

हरेक िवचार, श� र कामले �च�स�ानमा एउटा एउटा िन�श्चत छाप वा वासना छोडेको �न्छ। कु नै कु नै
छापह� तु��ै मेटेर जान्छन् भने कु नै कु नै �भत्रस� गडेर बस्छन्। असं � पूवर् ज�ह�दे �ख सं गृिहत कमर् र कमर्
सं �ारह� वा वासनाह�ले हाम्रो �च�स�ितलाई अ�भसं �ृ त पादर् छन् जसको फल��प हाम्रो वतर्मान
कमर्ह�मा�थ ितनले एकदमै शि�शाली प्रभाव छोड् छन्। हामीले िन�श्चत बानीह� बनाउँ दछौं। हाम्रो स�ूणर्
जीवन बानीह� वा सं �ारह�को ठू लो पोको हो जसमा हामी चालै नपाइकन बे�री टाँ �सन्छौं, जसलाई हामी
अिघ बढाउँ छौं। यसमा हाम्रो होशै �ँदैन।

ती अकु शल, नकरा�क वा खराब बानीह�लाई हटाउन वा कु सं �ारह�लाई भ�ाउन असा�ै कठीन �न्छ।
�सको िन�म्त एकदमै ब�लयो आशयको, ई�ाशि� र िमिहनेतको खाँ चो पदर् छ र सधैं कु शल सं �ारमा वा
कु शल धमर्मा अ�� �नुपछर् । एकदमै प्रबल �ेशह� ज�ै तीव्र द्वे ष, राग र मोहद्वारा अ�भप्रे�रत भएर िनमार्ण
ग�रएका कमर्ह�ले एउटा य�ो ठू लो शि�लाई प्र�ेपण गदर् छन् जुन् शि�ले प�छ गएर दुःखद अनुभूित वा
भोगाईको �प �लन्छ र जसको फल��प तीन दुगर्ित पिन भोिगन्छ।

मूल असल गुण र आफूले असं � पूवर् ज�ह�दे �ख सञ्चय ग�रएका वासना सं �ारह�को अ�� पोकोका साथ
हरेक प्राणी ज��एको �न्छ। �ो मूल असल गुण त नरकका प्राणीह�मा पिन �न्छन्। तर नरकका प्राणीह�मा
�ो गुण बा�ो िक�समले छोिपएको अव�ामा �न्छ। जेसुकै होस्, भखर्र ज��एका नवजात �शशुलाई पिहले

4
दे �ख नै आफ्नत्र मनको कु ना�भत्र लुकेको पूवर्ज�का वासनाह�, सं �ारह�लाई अझ बढाउने �श�ा िदइन्छ,
सं �ार िदइन्छ। वा भनौं उनीह� अ�भसं �ृ त �न्छन् वा उनीह�लाई अ�भसं �ृ त पा�रन्छन्। तर �च� शोधनको
िनर�र अ�ासद्वारा पुराना खराब सं �ारह�लाई, बानीह�लाई राम्रो सं �ारह�मा प�रणत गनर् सिकन्छ र
अ�तः वासना वा सं �ारह�लाई समूल नष्ट पिन गनर् सिकन्छ।

हामी सबैले एकै िक�समले एउटै सं सार र �सका एउटै पयार्वरणह�लाई भोिगरहेका छौं। ज�ै मनु� लोकका
प्राणीह� सबैले एउटै पृ�ी र �सका उ�ै खाले वातावरणह� भो�छन्। हरेक लोकका प्राणीह�ले आफ्नै
पूवर्कमर्द्वारा नै ��ो एउटै खाले कमर्ह� बनाउँ दछन्। जब ती कमर्का फलह� अचानक दे खापदर् छन्,
षड् गितह� मूतर् �पमा अगािड दे खापदर् छन्।

मािनसह� एउटै व�ुह� वा कािमर्कफल�सत पिन �भन्ना�भन्नै िक�समले स���त भएका �न्छन्। सामुिहक
कमर् वा एउटै खालको कमर्को िवशेषता �ही नै हो। ज�ै मािनसह�ले सामुिहक कमर् स�य गरेको फल��प
यस ग्रहमा साझा�पले ज� �लएका �न्छन्। तर सामुिहक कमर्को फल��प यस ग्रहमा साझा�पमा ज��ने
हरेक प्राणीले आफ्ना बे�ै कु शल र अकु शल कमर्को फल त आफैले ए�ै नै भोग्नुपछर् , �समा सामुिहक
भोगाई �ँदैन।

कमर्का अव�ाह�मा हामीले नतम�क भएर आफूलाई आ�समपर्ण पिन गनुर्पद� न। ��ो गनुर्
भा�वादीह�को �वहार हो। कमर् भा� होइन भन्ने कु रा राम्रोसँ ग बुझ्नुपछर् । हाम्रो पूवर् अकु शल कमर्को कारण
य�ो दुःखदायी अव�ाको िनमार्ण भएको छ भन्ने कु रा �ीकारेप�छ हामीले के क�ा हािनकारक �ेशह�लाई
अझै प्रश्रय िदइराखेका छौं भन्ने कु राको राम्रोसँ ग परी�ण वा जाँ च गनुर्पछर् । कािमर्क सं �ार नै हाम्रो
भोगाईह�को मु� हेतु हो। हो िक होइन ? यस मु� कारण�पी सं �ारलाई राम्रोसँ ग �च�ौं भने हामीले
आफ्नो सोच्ने शैली वा सं �ारलाई त�ालै प�रवतर्न गरेर जीवनलाई हेन� एउटा नयाँ ��ष्टकोण बनाउन स�ौं,
वा कु शल िवचारशैलीको िनमार्ण गनर् स�ौं।

काय, वाक् र �च�का कु न कमर्ह�लाई �ाग्नुपछर् र कु न ग्रहण गनुप


र् छर् भन्ने कु रा नै राम्रोसँ ग �चन्नुपछर् ।
�सप�छ हामीले हाम्रा खराब, अकु शल बानी सं �ारह�लाई िव�ारै हटाउँ दै लान सक्ने छौं। मागर्िनद� �शका
सबैको �न्छ। �सरी नै सुख उ�ादन गन� िबउ रोप्ने र दुःख उ�ादन गन� िबउ उखेल्ने तरीकाको पिन
मागर्िनद� �शका �न्छ। �ो मागर्िनद� �शका भगवान् बुद्धका उपदे शह� नै �न्।

दश अकु शल कमर्ह� छन् जसलाई हटाइनुपछर् र दश कु शल कमर्ह�मा अ�� �नुपछर् । दश अकु शल


कमर्ह�मा तीनवटा कमर्ह� कायसँ ग स���त छन्। ज�ै प्राणाितपात (प्राणीह�को ह�ा), अद�ादान (चोरी
गनुर्) र कामिम�ाचार (��भचार) काय वा शरीरसँ ग स���त छन्। चारवटा कमर्ह� वाक् (वचन) सँ ग

5
स���त छन् ज�ै मृषावाद (झुठो बोल्नु), पैशु� प्रलाप (चु�ी गनुर्), स��न्न प्रलाप (वािहयात गफह�
गनुर्) र पा�ष वचन (अ�को �च� दुख्ने गरी गाली गनुर्)। तीन वटा �च�का कमर्ह� यी �न्: अ�भद्या (तीव्र
लोभलालसा), �ापाद (अ�को कु भलो र हािन नो�ानी �चताउने तीव्र द्वे ष) र िम�ा��ष्ट (गलत धारणाह�,
बुझाईह�)। यी दश अकु शल कमर्ह�लाई दश कु शल कमर्ह�द्वारा िनराकरण गनर् सिकन्छ।

धेरै पिहले ग�रएका अित पुराना र िव�सर्सिकएका अकु शल कमर्का वासनाह� पिन हाम्रो मनको गिहरो
कु नाका�ामा लुकेर बसेका �न्छन् वा भनौं हाम्रो जीवनको सतह मुिन लुकेर बसेका �न्छन्। तर ती सबै अकु शल
कमर्का वासनाह�लाई समूल नष्ट गन� मौका अब हामीसँ ग छ। ज�ो मा�थ पिन उ�ेख ग�र सिकएको छ,
प्रकारा�रले अकु शल कमर्ह�को एउटै मात्र राम्रो गुण �न्छ। �ो के हो भने हामीले अकु शल कमर्को प्राय�श्चत
गरेर �सलाई पूणर् �पले शोधन गनर् स�ौं।

आफूबाट अकु शल कमर् �न गए भ�ै मा सधैं आ�समपर्णवादी सोच �लएर पश्चाताप र आ��ािनको आगोमा
पोलेर छटपटाई राख्नुको पिन कु नै औ�च� छै न। यसको सट्टा, हामी आफ्ना अकु शल कमर्ह�लाई �भित्र
�दयदे �ख �ीकाछ�। हामीलाई याद भएका मात्र होइन, हामीलाई याद नभएका पिहले पिहलेका, अनेकौं
पूवर्ज�ह� अगािडका अकु शल कमर्ह�को पिन हामी �भित्र �दयदे �ख दे शना गदर्छौं र आइ�ा दे �ख ��ो कमर्
नगन� एकदमै �ढ प्रित�ा गरेर अिघ बढ् दछौं।

जब हामीले ‘म’ वा ‘मै �ँ’ भन्ने धारणा बनाउँ छौं वा ��ो अनुभूित गछ�, हामी ठू लो भ्रममा �न्छौं र मूखर् पिन
�न्छौं। िकन ? िकनभने ‘म’ वा ‘आत्म’ नामले �चिनने के ही पिन व�ु �ँदैन। ‘म’ को साँ चो आधार पिन �ँदैन।
‘आ�’ भन्ने कु राको अ��� नै �ँदैन भने हामीले िकन ‘आ� वा म’ को अ��� महसुस ग�ररहेका छौं ?
हामीले पञ्च �� अथार्त्, �प, वेदना, सं �ा, सं �ार र िव�ानलाई सही अथर्मा बुझ्न नसके को �नाले वा
ितनीह�को बारेमा स�क् �ान नभएको कारणले हामी य�ो भ्रममा पनर् गयौं। हरेक �� िव�भन्न र अनेक
अवयव वा अंशह�को समूह हो जसलाई हामीले अ�ानता वश ‘आ�’ भन्ठान्छौं। �ो हाम्रो ठू लो भ्रम र भूल
हो।

‘आ�’ भन्ने कु रा के वल का�िनक मात्र हो। हाम्रा ��ह� हाम्रै कािमर्क सं �ारह�को िमश्रणद्वारा
अ�भसं �ृ त भएका �न्छन्। हाम्रा िनयिमत र िनर�र आरोह अवरोह यी प�रवतर्नशील ��ह�मा नै आधा�रत
�न्छन्। यी सबैलाई हामीले िनर�र �पमा भोिगराखेका �न्छौं र ठू लो भ्रममा परेर यी सबै भोग्ने ग्राहक
िव�ानलाई हामीले ठोस र एकल ‘म’ भन्ठान्छौं। जुन ब�प�ीय वाह्य सं सार यस का�िनक र भ्रा��पूणर् ‘म वा
आ�’ले भोिगरहेको �न्छ �सलाई पिन हामीले ठोस्, िन� र िनरपे� नै ठान्छौं। सबै कु राह� भोग्ने ‘म’ लाई
ठोस, िन�, �ायी, भरपद� र एकल व�ु (ित�तीः ङोपो) ठान्नुको अित�र� ‘मन पनुर् वा चाहनु’ वा ‘मन
नपनुर् वा नचाहनु’ ज�ा हाम्रा मान�सक भावह�लाई पिन हामी ठोस र िन� नै ठान्छौं। �ेशह�को वशमा

6
परेर यस कपलोक��त आ�ग्राहको आधारमा हामीले अ��ै हािनकारक कमर्ह�मा पिन सं लग्न �न्छौं जसले
गदार् हामीले दश अकु शल कमर्ह� सञ्चय गनर् पु�छौं।

प्राणाितपात वा प्राणीिहंसा हाम्रो शरीरबाट �ने पिहलो अकु शल कमर् हो। अिहले िववेकशील भनाउँ दा
मानवजाित अ�ह�लाई मात्र होइनन्, आफ्नो िन�म्त पिन खतरा नै बनेका छन् िकनभने भोजन, वस्त्र, खेलकु द,
आराम इ�ािदका लािग मानव जाितले अ� प्रजाितह�को िनर�र �पले ह�ा ग�रराखेका छन्। हामी
मानवह�को बुिद्ध अ� प्राणीह�को दाँ जोमा धेरै छ, ठू लो छ। तर �ो ठू लो बुिद्ध भएर के गन� ? हाम्रो मनको
कु नाका�ामा लोभ र द्वे ष �पी महापापी लुकेर बसेको छ र �सले कु नै िदन मौका छोपेर हामीलाई अकार्को
�ान �लने ज�ो िवभ�पूणर् कायर् गनर्मा उ�ाइिदन्छ। वृहत्तर मानवजाितको इितहास लाखौं वषर्स�को
र�र�ञ्जत युद्धले कलं िकत भएको छ। अिहले, िवश्वमा करीब ३० ओटा भ�ा बढी दीघर्कालीन सशस्त्र युद्धह�
चिकर् रहेका छन्। नेपालकै कु रा गन� हो भने पिन नेपाल भखर्रै मात्र एकदमै लामो आ��रक सशस्त्र गृहयुद्धबाट
गुज्रेको दे श हो जसबाट दसौं हजार सवर्साधारण नेपालीह�ले आफ्नो अमू� �ान गुमाउनुपरेको �थयो।

यस प्राणाितपात वा प्राणीिहंसाका कािमर्क फलह� के �न् ? ह�ा गन� प्राणी वा ह�ारा, ह�ा ग�रएको प्राणी, र
ह�ाराको आशयमा कमर्को फल िनभर्र �न्छ। �सकारण �ि� �ि� िप�े कमर्को फल एउटै नभएर फरक
फरक �ने गदर् छ। कमर्को पूणर् िवपाक फल भोग्नका लािग पाँ चवटा प्र�यह� वा शतर्ह�को आव�कता पदर् छ।
प्राणीह�ाकै उदाहरण �लने हो भने सवर्प्रथम ह�ा गन� प्राणी वा ह�ारा नै �नुपछर् । दोस्रो, प्राणी मािनस वा
जनावर जोसुकै भएपिन �ो प्राणीलाई मान� ई�ा वा आशय पिन िवद्यमान �नुपछर् । तेस्रो, �ो पाप मैले
ग�ररहेको छु वा मैले �ो प्राणीको �ान �लँ दैछु भन्ने होश वा �ष्ट चेतना पिन िवद्यमान �नुपछर् । चौंथो, हाम्रो
मान� काम सफलतापूवर्क स�न्न �नुपछर् अथार्त् हाम्रो हातबाट प्राणीको मृ�ु �नुपछर् । पाँ चौं र अ��म शतर् के
हो भने ह�ारा आफूले ��ो पाप गरेकोमा पश्चाताप मनाउनुको सट्टा खुसी �न्छन् र रमाउँ छन्। यी पाँ चवटा
प्र�य वा शतर्ह�म�े एउटा मात्रै शतर् पूरा नभए पिन प्राणाितपातको फल �ित डरला�ो र दा�ण (अित
ब�लयो) �ँदैन। यिद हामीले मान� काम गनर् अ�लाई उ�ाएको ख�मा पिन हाम्रो कािमर्क िवपाक आफैले
मारेको िवपाक फल जितकै भयं कर �न्छ।

प्राणाितपातमा सबैभ�ा मह�पूणर् प� भनेकै मािनसको आशय हो। हामीबाट कु नै िकरा मरेको होशै भएन भने
��ो दुघर्टनाज� ह�ाले हामी नरक लोकमा पतन �नेछैनौं तर बेहोसी वा �ृितिहन भएर ��ो काम
हामीबाट भएको �ँदा बेहोसी भएको फल त हामीले भोग्नु पछर् नै। कु नै कु नै ह�ा ज�ै पाँ च आन�रीय कमर्का
पापह�का फल अित नै कठोर र भयं कर �न्छ। पाँ च आन�रीय कमर्ह� िपतृह�ा, मातृह�ा, अहर्त ह�ा,
सं घभेद र तथागतपाद��धरो�ाद �न्।

7
प्र�ेक अकु शल कमर्का चार प्रकारका फलह� �न्छन्:

 िवपाक फल
 िन�� फल
 अ�धपित फल
 पु�षकार फल

प्राणाितपात वा प्राणीह�ाको स�भर्मा िवपाक फल ह�ा गन� प्राणीको आशयमा आधा�रत �न्छ। प्रबल द्वे षको
कारणले प्राणी नरकलोकमा जन्म �लन पुग्छ। भिव�मा ह�ारा प्राणीको आयु छोटो �ने र बारंबार रोगी भइरहनु
नै िन�� फलको अथर् हो। प्राणाितपातको कािमर्क अवशेषले गदार् हामी ��ो वातावरणमा जन्म �लन पुग्छौं
जहाँ सधैं खतरै खतरा �न्छ र बाँ च्नका लािग यो� अव�ा �ँदैन। अ�धपित फल��प ��ो वातावरण �ने
गदर् छ। अ��ै सानो र �ुद्र ह�ाले पिन पु�षकार फलका �पमा पुनजर्�ह�मा भयं कर ठू ला र वृिद्धशील फल
पैदा गदर् छ।

यस जुनीमा हामीबाट अ� प्राणीह�लाई कु नै पिन िक�समको हािन नहोस् भन्नाका खाितर हामी अ��ै
सावधान भएर िहड् छौं, काम गछ�। �सको बावजुद पिन अनिग�� जन्मह�मा हामीबाट अनेक प्राणीह�को
ह�ा भएको �नस�। िवशेष गरेर हाम्रो कायबाट भएका ��ा भयं कर अकु शल कमर्का फलह�लाई
िनराकरण गन� उपाय पक्कै पिन छ। वा�वमा दस अकु शल कमर्का लािग दस कु शल कमर्ह� छन् जसले दस
अकु शल कमर्का िवषालु फललाई �ूनीकरण र िनराकरण गन� काम गदर् छन्। अक� श�मा भ�ा ती उपायह�
प्रितप�ह� �न्। प्राणाितपातको प्रितप� के हो ? प्राणीह�ा गनर्बाट आफूलाई रोक्नुहोस् र ��ो पाप कु नै पिन
हालतमा नगन� सं वर �लनुहोस् (प्रित�ा गनुर्होस्)। यो भ�ा राम्रो, तपाईंको गु� वा पिवत्र व�ुह� ज�ै प्रितमा,
चै�, �ूप इ�ािदको अगािड औपचा�रक �पमै प्राणाितपात वा प्राणीिहंसा कदािप नगन� सं वर �लनुहोस्। य�ा
सं वरह� िवशेष �पले शि�शाली �न्छन्। प्राणीह�ाको फललाई प्रितकार गनर्का लािग हामीले �सको
प्रितप�को सहारा �लनुपछर् । जब जब अ� प्राणीह�लाई बचाउने अवसर दे खा पदर् छ, �सबेला हामीले �ो
अवसरको भरपूर सदुपयोग गनुर्पछर् । अ�को �ान बचाउने कायर्मा हामीले सं कोच वा िह�च्कचाहटको अनुभूित
गनुर्�न्न। हामीले सानो भ�ा सानो िकराह�को �ान पिन बचाउनुपछर् ।

कायबाट �ने दोस्रो अकु शल कमर् अद�ादान वा चोरी गनुर् हो। चोन� अकु शल कमर् तीन प्रकारका �न्छन्:
बा�बलद्वारा चोनुर्, कसैले नदे ख्ने गरी चोनुर् र ठगेर वा छलकपटद्वारा चोनुर्। बाटोमा िहड् दा िहड् दै , घरमा
ब�सरहँदा वा कु नै ठाउँ ह�मा कितपय मािनसह�का ब�मू� सरसामान ज�ै सुनको �सक्र�, पैसाह� इ�ािद
ठगह�ले सांघाितक हमला गरेर जबरज�ी �छनेर लगेका �न्छन्। य�ो प्रकारको बलजफ्ती अकार्को लुट्ने कायर्
त मनु� जाित जित पुरानो छ �ित नै पुरानो छ भन्नुपछर् । तपाईं आफ्ना अनिग�� पूवर्ज�ह�मा कितप�

8
यसरी डाँ कू , ठग र लुटेराह�को �सकार बन्नुपऱ्यो होला एकचोिट क�ना गनुर्होस्। आफू कितप� चोर भएर
आइयो भनी पिन क�ना गनुर्होस्।

कसैले नदे ख्ने गरी चोनुर् दोस्रो प्रकारको चोरी हो। कसैको घरमा कसैले नदे ख्ने गरी सुतुक्क पसेर सामान,
धनस�ि�ह� चोनुर्, कसैको पाके ट मानुर्, कसैले लगाएका गरगहनाह� उसले चालै नपाउनेगरी चोनुर् इ�ािद यस
अ�गर्त पदछर् न्। अचेल ई�न�ट प्रयोग कतार्ह�द्वारा कसैको युजर नेम (प्रयोगकतार्को गो� नाम) र पासवडर्
चोरेर ग�रने साइबर अवराध पिन बढ् दो छ। यसलाई पिन यसै वगर्�भत्र राख्न सिकन्छ। आफ्ना गोजी भन� ��ा
गो� चोरीका उपायह� अपराधीह�सँ ग अनिग�� छन्।

ठगी वा छलकपटद्वारा ग�रने चोरीका समाचारह� अिहले प्रश�ै सुिनन्छन्। रातारात करोडपित बन्ने दाउ
खो�जरहेकाह�बाट य�ो जालसाजी, ठगीह� प्रचुर मात्रामा भइरहेका �न्छन्। यसरी कसैलाई ठगेर ग�रने बजार
�वसायलाई कालो बजारी भिनन्छ। ��ो बेइमानी कालोबजारी तीव्र लोभलालसा, धु�ार्इ, बढाईचढाई गन�
बानी र सरासर अनैितकताबाट िनद� �शत भएको �न्छ। अझ एकदमै धनी र शि�शाली ब�रा�ष्ट�य क�नीह� त
िवश्वभरीका दे शह�का सरकारलाई समेत य�ो कालोबजारीमा सं लग्न गराउँ न सफल �न्छन्।

चोरीको सबैभ�ा भयं कर प�रणामका �पमा प्राणी प्रेतलोकमा जन्म �लन्छन्। का�रत्र िन�� फल (ज�ो हेतु
��ै फल)��प चान� कायर्मा उसको �ाभािवक अ�भ��च र उ�ाह �न्छ। चोन� अकु शल कमर्को अनुभूत
िन�� फल��प प्राणीले सधैं ऋणमा डु बेको ग�रबीको पराकाष्ठा नै झेल्नुपन� �न्छ र आफूमा सधैं लुिटने,
ठिगने भय �न्छ। हामी टाट प�े को दे शमा ज� �लन पुग्छौं जहाँ सधैं अभावै अभाव �न्छ, अन्नको अभाव,
अिनकाल इ�ािद। �हाँ बाँ च्नका िनिम� जे जित खाद्यान्न उपल� �न्छ �समा पिन पौष्टकताको अभाव
�न्छ। यिद कु नैपिन चोरीलाई तपाईंले (चोद� मा के नै �न्छ र ?) भनेर प्राकृ ितक �वहार नै ठािनरहनु भएको छ
भने तपाईंले पूवर्ज�ह�दे �ख नै चोन� बानीलाई साथमै �लएर आउनुभएको छ भन्ने कु राको सं के त �सले गदर्छ
भनी बुझ्नुपछर् । यिद तपाईंले अ�लाई सानाितना चोरीका कायर्ह� गनर्का िनिम� उ�ाउनुभयो वा अ�ले गरेको
चोरीचकारी र ठगी कायर्मा तपाईंले सा�ै मजा �लनुभयो भने �ो अकु शल कमर्मा तपाईं पिन बराबर �पमा
भािगदार बन्नु�न्छ।

आफूह�द्वारा पिन िवगतमा कित चोरीह� ग�रए, कित अ�का धनस�ि� ठिगए भन्ने कु रा शायद अिहले याद
नहोला। अनिग�� पूवर्जन्मह�मा हामीले कितप� अकार्लाई ठगेर धनी भएका �थयौं भन्ने कु रा पिन हामीले
िब�सर्िदयौं। अझैपिन बेला बेलामा हामीमा अ�लाई ठग्ने िवचारह� आइरहन्छन्। अब हामीले ��ो चोन�, ठग्ने
वा बलज�फ्त �छनेर �लने प्रवृितह�लाई �ीकारेर �भित्र �दयदे �ख पश्चाताप गनुर्पछर् । यो कु रा अ��ै मह�पूणर्
छ। अब हामीले आफैलाई, अ� स�ह�लाई र शरणका पात्रह�लाई ‘आइ�ा मैले य�ो चोरी ज�ो अकु शल

9
कमर् कदािप गिदर्न’ भनी �ढ �पमा प्रित�ा गनुर्पछर् । मैले सबैप्रकारका चोरीह�लाई �ाग्ने छु भनी �ढ प्रित�ा
गनुर्पछर् ।

चोरी वा अद�ादानको प्रितप� के हो ? दान नै अद�ादानको प्रितप� हो। हो, सु�सु�मा आफ्नो स�ि�लाई
�ाग्ने कु रा सहन हामीलाई कठीन होला। �सैले हामीले आचायर् शा��दे वले बताएबमो�जमको अ�ास नै
गनुर्पछर् । कु नै स�ो व�ुलाई आफ्नो दायाँ आफ्नो हातले बायाँ लाई िदनुहोस्। अिन फे�र बायाँ हातले दायाँ
हातलाई िदनुहोस्। के हीबेर यो साधारण दान अ�ास गद� आफूलाई �समा पोख्त पानुर्पछर् । �सप�छ हामीले
आफूलाई साँ �ै मन पन� वा आफूलाई अित �ारो व�ु पिन दान गनर् स�ौं।

कायबाट �ने तेस्रो अकु शल कमर् ‘कामिम�ाचार’ हो। यौनज� िक्रयाद्वारा आफ्नो �ाथ� यौनस�ु�ष्टका लािग
अ� �ि� वा उसको भावनामा हािन पुऱ्याएमा ��ो िक्रयालाई कामिम�ाचार भिनन्छ। कामिम�ाचारमा
यौनज� िहंसा, बला�ार, व्रह्मचयर् �भ�ु वा साधकह�लाई शील सं वर तोड् न उ�ाउनु, आफ्नो शील सं वर पिन
तोड् नु वा िवहारमा यौन स�कर् राख्नु, आफ्नो पित वा पत्नीबाहेक प�रवारका अ� न�जकका सद�ह�सँ ग यौन
स�कर् राख्नु, यौन स��द्वारा कसैको भावनामा ठे स पुऱ्याउनु, वा मान�सक पीडा िदनु, आफूभ�ा एकदमै
कम उमेरकाह� वा पाको उमेर नभएका अप�रपक्व �ि�सँ ग यौन स�� राख्नु, कसैको पित वा पत्नीसँ ग यौन
स�� राख्नु, िबवाहका लािग कसैसँग बाँ �धएका (मं गनी भएका) पु�ष वा बाँ �धएक� स्त्रीसँ ग यौन स��
राख्नु इ�ािद अनैितक �वहारह� पदर् छन्।

कामिम�ाचारको सबैभ�ा भयं कर िवपाक फल चािहँ प्रेतलोकमा ज�न्मनु हो। कामिम�ाचारको िन��
फल��प पित पत्नीबीच सधैं कलह, झैझगडा, िववाद भइरहनु हो। पित वा पत्नी किहले पिन एकजनाको मात्र
स��मा बफादार �नैछैन। (भनाईको अथर् पित र पत्नीबीचको मात्र स��मा बफादार �नेछैन।) कु नै कु नै
ग्र�ह�मा उ�ेख भए बमो�जम पिहलेको कामिम�ाचार कमर्को फल��प हामी ��ो ब�ीमा बस्न बा�
�न्छौं जहाँ धूलै धूलोले भ�रएको �न्छ र जहाँ तही ँ फोहरमैला बाहेक के ही दे �खन्न।

कामिम�ाचारको प्रितप� के हो ? जवाफः हाम्रो आचरणमा सं यमता कायम ग�रराख्नु, िवशुद्ध �पले शील
पालन गनुर् र िवशेष �पले हाम्रो पितपत्नीबीचको यौनज� स��मा सं यिमत �नु।

वाक् शि� एकदमै िवकराल र भयं कर �न्छ। हाम्रो वाक् बाट �ने अकु शल कमर् चार प्रकारका �न्छन्। वाक् बाट
�ने पिहलो अकु शल कमर्मा मृषावाद अथार्त् झुठो बोल्नु पदर् छ। मृषावाद पिन तीन प्रकारका �न्छन्।

पिहलो प्रकारको मृषावाद साधारण मृषावाद हो। अथार्त् कसैलाई ठग्नका लािग झुठो कु रा बोल्नु। आफ्नो
िहतका लािग आफ्नो �ाथर्का लािग अ�लाई जानाजान गलत सूचना वा जानकारी सं प्रेषण गन� यो एक

10
साधारण तरीका हो। छापाका सामग्रीह�मा पिन य�ा प्रकारका झुठह�को प्रचार प्रसार ग�रन्छ। अ�लाई
झु�ाउने, वा ठग्ने िनयतले शारी�रक मुद्राह�द्वारा पिन झुठो कु राह� स�ेषण ग�रन्छ।

‘ठू ल्ठू ला झुठा कु राह� वा महा अस� भाषण दोस्रो प्रकारको मृषावाद हो। धमर्को स�भर्मा ठू लो झुठो कु रा
बोल्नु भन्नाले अ�लाई कमर्, हेतु र फलका िक्रयाका बारेमा गलत कु रा बताउनु वा �सद्ध वा बो�धप्राप्त
�ि�ह�का गुणाका बारेमा स�लाई बं �ाएर कु रा गनुर् इ�ािद �न्। य�ो मृषावाद अित दुरगामी हािनकारक
फल �न्छन्। य�ो बेइमानी मृषावादले प्राणीह�को जीवन पूरै �� पा�रिदन सक्दछ र �सले गदार् अ�तः
प्राणीह� दुगर्ितमा जन्म �लन पुग्छन्।

लौिकक वा सांसा�रक �रमा गलत सूचनाको सं प्रेषणलाई आम जनमानसलाई कु नै िन�श्चत उद्दे �का लािग
प्रभािवत गनर्का लािग �ापक �पमै प्रयोगमा �ाइने जुि�का �पमा �लइएको �न्छ। य�ा स�लाई तोडमरोड
गरेर सूचना प्रवाह गन� कायर् आश्चयर्जनक उचाईमा पुगेप�छ �सले द्वे ष र लोभलाई अझ भयावह �पमा
स�ाइिदएर युद्ध र नरसं सार समेत गराइिदएको कु रा हामीले इितहासमा पढ् न स�ौं।

तेस्रो प्रकारको मृषावादमा धािमर्क ��ष्टकोणबाट भन्नुपदार् पाख�ी धमर्गु�को मृषावाद पदर् छ। ती पाख�ी
धमर्गु� आफूसँ ग िवशेष अ�भ�ा नभएपिन छ भनी वा आफूसँ ग उ� �ान नभएपिन छ भनी दावी गद�
िहड् छन्। य�ा पाख�ीह�का िम�ा भाषणह� नाम ई�त र लाभ प्राप्त गन� �ाथ� अ�भलाषामा आधा�रत
�न्छ र ती िम�ा भाषणह�ले भारी अकु शल कमर्को �सजर्ना गराउँ दछन्।

झुठो कु रा बोल्ने वा ढाट् ने �ि�लाई आफूले ढाँ िटराखेको छु भन्ने कु रा राम्ररी थाहा छ भने वा आफूले कसैलाई
ठ�ै छु भन्ने कु रा राम्ररी थाहा छ भने वा झुठो कु रा पूरा होशमा र जानेरै बो�लएको छ भने वा ढाँ िटएका कु राह�
सुन्ने �ि� ठिगएको छ भने ��ो मृषावाद कमर्को फल अव� पिन भोग्नुपन� �न्छ।

मृषावादको सबैभ�ा भयं कर िवपाक फल ितयर्क लोकमा पशुप�न्छ भएर ज��नु हो। मृषावादको िन��
फल��प पूवर्ज�मा बो�लएका झुठो वचनको कािमर्क अवशेष अनुसार यस जुनीमा िबना कारण आरोप
लगाइनु, आफूलाई अित मन पन� �ि�द्वारा धोका िदइनु, खा�ल ितर�ारै ितर�ार मात्र सहन बा� भइनु
इ�ािद फल भोिगन्छ। �ित मात्र होइन, िन�� फल��प नै हामीले जे कु रा बोले पिन सधैं अ�ह�को
आलोचना मात्रै खप्नुपन�छ। यसका साथै धूतर् अप�र�चत �ि�ह�को झुठो कु राबाट मात्र आफू ठिगने होइन,
िमल्ने साथी र आफ�ह�बाट पिन ठिगन्छौं। यसले गदार् प�छ गएर कसैद्वारा आफू ठिगने �च�ा र शं का
उपशं काका भावनाह� मन�भत्रै धेरै प�छस� वा दीघर्कालीन �पमा जरो गाडेर बस्ने समेत �न पु�छ।
मृषावादको अ�धपित फल��प हामी य�ो अ��र प�र��ितह�मा जन्म �लन पुग्छौं जुन प�र�ितह� कु नै पिन

11
हालतमा बाँ च्नका लािग सहज �ँदैन। मृषावादको िन�� फल��प �ज�गीभर नै हामीलाई झुठो बोल्ने लट नै
ला�छ र �सको फल��प हाम्रो सं सारमा भौता�रने क्रम झनै लामो �न्छ।

अ� थप कु रा भन्नुभ�ा पिहले एउटा कु रा के बुझ्नुपछर् भने किहलेकाहीं झुठो बोल्नु स� बोल्नुभ�ा धेरै
पु�कारक �न सक्दछ। ज�ै यिद झुठो बोलेर कसैको �ान ब� भने �ो झुठो त स�भाषणभ�ा राम्रै हो।

वाक् बाट वा वचनबाट ग�रने दोस्रो अकु शल कमर् पैशु� प्रलाप हो। यसलाई चुगली गनुर् पिन भिनन्छ। वचनद्वारा
प्र�� वा अप्र�� �पमा दुईजना एकदमै िमलेका साथी साथीबीच वा दुईटा समूहबीच फोटो �ाइिदने काम
ग�रन्छ। यस कायर्को मु� उद्दे � िमत्रतालाई तोड् नु हो। धािमर्क ��ष्टकोणबाट भन्ने हो भने, पैशु� प्रलापका
सबैभ�ा भयं कर �प एकै धमर्गु�सँ ग अ�ास ग�ररहेकाह�का बीचमा वा गु� गु�का बीचमा वा �श�ह�का
बीचमा फूट �ाएर सं घभेद गराइिदनु हो।

पिहले एकअकार्लाई असा�ै माया गन� वा एक अकर् लाई एकदमै िवश्वास गन� जोडी वा साथीह�का बीचमा
फाटो �ाएर उनीह�लाई एकअकार्को घोर शत्रु बनाउन सफल भएको ख�मा �सलाई नै सफल पैशु� प्रलाप
मािनन्छ। �सो गनर् स�ो भने �ो पैश�
ु प्रलाप गन� �ि�को हािनकारक उद्दे � पूरा �न्छ। पूवर् जन्ममा
पैशु� प्रलाप गरेको फल��प यस जन्ममा सधैं झैझगडा, कलह, िववादह� मात्र झेल्नुपऱ्यो। हामी व�रप�र
के वल झगडालु साथीह�, �छमेक�ह�, आफ�ह� र नोकरह� मात्र छन्। उनीह�ले हाम्रो कु रा काट् दै िहड् छन्।
हाम्रो सधै उपहास गछर् न्। अझ पैशु� प्रलापको कारणले हामी खतरनाक र डरला�ा भीडह� भएका
अ���ताले यु� ठाउँ मा ज� �लन पुग्छौं। सं घमा फु ट �ाएर सं घभेद गरेको फल��प प्राणी नरकमा जन्म
�लन पुग्छन्।

वाक् बाट ग�रने तेस्रो अकु शल कमर् पा�� वचन हो। बो�धस�लाई अपश� प्रहार गरेको ख�मा वा �रसले
कडा बचन बोलेको ख�मा दुगर्ितको दुःखदायी जन्म �लनुपन� �न्छ। सामा�तया, हामी प��रलो मैदानमा
जन्म �लन पुग्छौं। �सबेला पिन हामीले पूवर् सं �ारको कारणले ��ै कटु श�ह� नै बो�लरहन्छौं वा �सको
फल��प हामी बारंबार अपमािनत �नेछौं, बेइ�त �नेछौं। हामीले बोलेका राम्रा श�ह�लाई पिन कटु श�
वा कता�का �पमा �लइन्छ र �सले बहसलाई झन् चकार्इिदनेछ।

वाक् द्वारा �ने चौंथो अकु शल कमर् स��न्न प्रलाप हो। स��न्न प्रलाप वा गफ गन� बानी सबैको �न्छ। यो
साधारण कु रा ज�ै भइसके को छ। अिहले त अनलाइन पिन चाट �म, �ग् र फेसबुक र िट्वटरज�ा सामा�जक
स�ालह� छन्। के ही अथर्पूणर् खबरह�को साटासाट ग�रन्छ तर �सप�छ घण्टौंस� दुलर्भ मनु� शरीरका
अमू� �णह� अथर्हीन गफ गद� , कु रा गद� , सामा�जक स�ालमा �ाटस लेख्दै , �ेशको वशमा परेर अ�को
कु रा काट् दै �सै खेर गइरहेका �न्छन्। अनाव�क गफगाफ साँ �ै नै ठू लो ब�न हो जसले हाम्रो मनलाई

12
प्राकृ ितक अव�ामा एक�छन पिन रहन िदँदैन। ��ो गफगाफ गरेर, अ�को कु रा काटे र, अ�लाई �जस्�ाएर
टोल, व�ी, वा घर नै ठकर् ने गरी हाँ स्नु सा�ै धमर्अ�ासका लािग सबैभ�ा खतरनाक बाधा हो। मन्त्र जप
ग�ररहँदा ��ो गफह� ग�रयो भने िवशेष �पले घातक�सद्ध �न्छ।

पूवर्जन्ममा ��ा नचािहँदा गफह� गरेका फलह� के के होलान् ? सबैभ�ा भयं कर फल��प हामी मुक पशु
भएर ज��न्छौं। जसले के वल एउटै खाले मात्र आवाज िनकाल्न सक्दछ, ज�ै �सँहले गजर्ने बाहेक अ� बोली
बोल्न सक्दैन। वा सधैं अ��ल �पले मुख छोडेर कसम �लने हाम्रो बानी �न्छ। वा हामी ��ो बं जर भूिममा
ज� �लन्छौं जहाँ मौसमको कु नै भर �ँदैन, जहाँ �छन �छनमा मौसम जथाभावी �पमा प�रवतर्न भइरहने �न्छ।

वाक् बाट �ने चार अकु शल कमर् सं �ारह�को प्रितप�का �पमा कु न कु न कु शल कमर् गनुर् पलार् त ? मृषावादको
प्रितप�को �पमा हामीले सधैं साँ चो कु रा मात्र बोल्नुपछर् । पैशु� प्रलापको प्रितप�का �पमा हामीले
झगडाह�लाई समाधान गन� को�सस गनुर्पछर् । पा�� वचनको प्रितप�को �पमा हामीले सधैं अ�सँ ग एकदम
दयालु र धैयर्वान भएर नम्र बोली बोल्नुपछर् । स��न्न प्रलापको प्रितप�का �पमा हामीले सधैं अथर्पूणर् श�ह�
मात्र बोल्नुपछर् तथा सधैं प्राथर्ना र मन्त्रह� जप ग�ररहनु पछर् ।

�च�का तीन अकु शल कमर्ह� अ�भद्या, �ापाद र िम�ा��ष्ट �न्। हरेक कमर्ले सबैभ�ा पिहला मनमा जन्म
�लन्छ भन्ने कु रा पिहले पिहलेका काड�ा गु�ह�ले राम्रोसँ ग बुझ्नुभएको छ। तसथर् उहाँ ह�ले िव�ारै िव�ारै
आफ्नो �च�लाई एक अ��ै �वहा�रक उपायद्वारा शोधन गद� लग्नुभयो। �ो उपाय के �थयो सम्झना छ?
उहाँ ह�ले कसरी मन�भत्र उ�न्न �ने अकु शल मितह�लाई काला गेडाह� प्रयोग गनुर्��ो र कु शल
मितह�लाई सेता गेडाह� प्रयोग गनुर्��ो, एकप� स�म्झनुहोस्।

�च�को पिहलो अकु शल कमर् अ�भद्या हो। आफूसँ ग जे छ �समा स�ुष्ट न�नु त हाम्रो पुरानै बानी हो। हामी
सधैं अकार्को स�ि�, उनीह�का प्राकृ ितक स�ित ज�ै उनीह�को सु�र �प, बुिद्ध, साम�र्, �ि�गत
उपल�� इ�ािदमा आँ खा गािडरहन्छौं। ती सबै कु राह� हामी आफ्नो लािग पिन चाहन्छौं। घरमा आफ्नी
श्रीमित �ँदा�ँदैहामी अकार्क� श्रीमितलाई ता�ौं। अ�ले जीवनमा पाएको सफलतामा हामी डाह गछ�।
अकार्का कु राह�मा मात्र �ान जाँ दा जाँ दै आफूसँ ग भएका कु राह� पिन राम्रोसँ ग उपभोग गनर् नपाउँ दै जीवन
�सै �सिद्धएर जान्छ।

�च�को दोस्रो अकु शल कमर् �ापाद हो। अ�लाई हािन गन�, अ�ले दुःख भोगेको हेनर् चाहने डरला�ो ई�ा नै
�ापाद हो। मान�सक �ेशह�का कारण अ�लाई शारी�रक �पममा साँ ��कै हािन गन� काममा यो पिहलो
कदम हो। �ापाद साना साना बालबा�लकाह�मा पिन दे �खन्छ। प्रायजसो स�ूणर् समाजमा नै य�ो

13
�ापादबाट नराम्रोसँ ग प्रभािवत �न्छ जसले गदार् मान्छे ले मान्छे लाई मान� वा अ� िनरंकुश �वहारह� गन�
ज�ा अपराधज� िक्रयाह�लाई सामा� �पमा �लइने �न्छ।

अ�भद्याले गदार् प्राणीह� अ�तः ��ो दुभार्�पूणर् दे शमा जन्म �लनपुग्छन् जहाँ अभावै अभावले ग्र�सत भई
�ज�गी िबताउनुपन� �न्छ। अ�भद्याको सबैभ�ा भयं कर प�रणाम प्रेत भएर ज��नु हो र सधैं अभावको िनर�र
प्र�ेपणद्वारा सताइनु हो। अकार्को स�ि� प्राप्त गन� कु नै प्रकारको ई�ा वा लोभलाई �ाग्नु नै अ�भद्याको
प्रितप� हो। यसको सट्टा हामीले आफूसँ ग जे छ �सैमा स�ुष्ट �न �सक्नुपछर् , खुसी �न �सक्नुपछर् ।

�ापादको फल��प प्राणी य�ो दे शमा ज�न्मन्छ जहाँ एकदमै िनरंकुश अ�धनायकवादी शासक वा सैिनकले
शासन गरेको �न्छ। ��ो दे शमा जहाँ तहीं युद्धै युद्ध मात्र भइरहेका �न्छन्। प्राणी बारंबार रोगी भइरहन्छ,
�रसालु �न्छ, उसका थोरै साथीह�, िनकटका आफ�ह� �न्छन् तर शत्रुह� भने धेरै �न्छन्। �ापादको
सबैभ�ा भयं कर फल नरकमा जन्म �लएर िनर�र �पले दुष्ट शत्रुह�को मान�सक प्र�ेपणह�द्वारा सताइनु हो।
अ� प्राणीह�लाई हािन गन� ई�ाह�को प�र�ाग नै �ापादको प्रितप� हो। यसको सट्टा हामीले प्राणीह�को
सधै राम्रो र असल �चताउनु पछर् र सबैप्रित दयामायाको भाव जगाउनुपछर् ।

सामा� �पमा प्राणीको बािहरी कमर्ह� हेरेर �ो प्राणी ��ो हो भन्न सिकन्न र �सरी भन्ने पिन होइन।
िकनभने उसको साँ चो आशय क�ो छ हामीलाई के थाहा ? ‘कालो’ वा नराम्रो आशयबाट पिन कु शल कमर् गनर्
सिकन्छ भने ‘सेतो’ वा राम्रो आशयबाट पिन अकु शल कमर् गनर् सिकन्छ। सबै आशयमा िनभर्र �ने �न्।

�च�को तेस्रो वा समग्रमा दसौं अकु शल कमर् िम�ा��ष्ट हो। हाम्रो जीवनशैलीमा यस मूल ��ष्टले िनकै ठू लो
प्रभाव पारेको �न्छ। हाम्रो जीवनलाई चलाउने नै हाम्रो ��ष्ट हो भनेर पिन भन्न सिकन्छ। ��ष्ट शु�दे �ख नै
गलत भयो भने, िम�ा भयो भने हाम्रो जञ्जालको अ� किहले पिन �ँदैन। हामी ��ो जञ्जालमा झन् झन्
गिहरो �पमा फँस्दै जान्छौं। जसको फल��प पक्कै पिन हामीले झन् झन् दुःख पाउँ छौं। डोरीलाई सपर् ठान्ने
ठू ल भूलज�ै हामीबाट ��ो भूल सधैं भइरहेको �न्छ। अिन हामी यथाथर्ताबाट झन् झनै टािढँदै जान्छौं।
हामीलाई यथाथर्ता के हो, त� के हो भन्ने नै थाहा �ँदैन। यिद हामी सौभा�शाली भए कसैले आएर ‘�ो
डोरी हो, सपर् होइन’ भनेर हाम्रो भ्रमलाई �च�रिदन्छ।

सम�ष्टमा िम�ा��ष्ट भनेको के हो ? हजारौं वषर्पिहले ग�ोपाले य�ो भन्नुभएको �थयोः “िम�ा��ष्ट भनेको
कमर्, हेतु र फलको स�लाई पूवार्ग्रह पूवर्क र हठपूवर्क नमान्नु हो।” चालीस वषर् पिहले टु ङ्पा �र�ो�े�ल
ू े
भन्नुभएको �थयोः “त�को बारेमा अ�िवश्वास �नु वा िम�ा��ष्ट �नु भनेको कमर्, हेतु र फलको स�लाई
�ाग्नु हो।”

14
हाम्रा कमर्का फलह�को स� त हामीलाई थाहै छ र हाम्रो धारणा व�ुह�को यथाथर् �भावसँ गै तालमेलमा
छ। हामी �सो भन्ठान्छौं। तर हाम्रा ‘स�’ धारणाको प्रणालीप्रितको हाम्रो प्रितबद्धता ज�ो सुकै भएपिन हाम्रो
�वहार, कायर्शैली भने हाम्रो धारणाको ठीक िवपरीत छ। कमर्, हेतु र फलका प्रकृ यामा हाम्रो ठू लो िवश्वास
भएपिन �ही पुराना �वहारह�मा हामी फिकर् न्छौं। �ानमा ब�सरहँदा हाम्रो मन सबै प्रकारका िवचार र
क�नाह�मा मीलौं टाढास� बरा�लँ दै गइरहेको �न्छ। सू� खालका �ेशह� हामीले चालै नपाइकन बारंबार
फु � फु � दे खाप�र रहन्छन्।

�सो भए यसको उपचार चािहँ के हो त ? हाम्रो बौिद्धक बुझाई वा बुिद्धको �रमा रहेको बुझाई र दै िनक
वा�िवक भोगाईका बीचमा धेरै अ�र �न्छ। हाम्रो दै िनक भोगाईलाई चयार् भिनन्छ। बुिद्धको �रमा रहेको �ान
र चयार्का बीचमा अ�रलाई मेटाउँ दै लग्ने काम �च�नको हो। कमर्को प्रकृ याका बारेमा सधैं ग�ीर �पमा
�च�न गन� समय हामीले िमलाउनैपछर् । �ो अ�ास अ��ै आव�क छ। तर नवप्रवेशीह�ले होश गनुर्पन�
कु रा के हो भने य�ो अ�ासमा सु�मा उनीह�लाई �ेश र बानीह�ले युद्धभूिममा ए�ै छोिडएको बालकलाई
झैं यताउता उडाइलान स�न्।

‘िम�ा��ष्ट’ भनेको साँ �ै धािमर्क वा दाशर्िनक वहसको िवषय होइन। यो त भवचक्रको वा�िवक प्रकृ यालाई
राम्रोसँ ग बुझ्नु हो। सं �ेपमा िम�ा��ष्ट स�सँ ग स���त छ। तपाईंले बलेको आगोमा हात राख्नुभयो भने
तपाईंलाई नै पोल्छ। �ो ‘स�क् ��ष्ट’ हो। यिद तपाईंले आगोमा हात राख्दा पो�ै न भन्नुभयो भने �ो
तपाईंको ‘िम�ा��ष्ट’ हो।

�सकारण, आफ्नो मन र यसले गराउने कमर्लाई �ान िदएर नजीकबाट हेनुर्होस्। कमर्को प्रकृ यालाई तपाईंले
सा�ै �भित्र �दयमा नै ग्रहण गनुर्भएको छ? जब जब घातक �ेशह� हाम्रो मनमा हावी �न्छन्, तब तब
हामीले अकु शल कमर्ह� बनाई नै रहन्छौं र अिहले नै हामीले बनाइरहेका छौं। हाम्रो मनको अित िवशाल
�सजर्ना�क शि�का बारेमा राम्रोसँ ग हामी सचेत �न थालेप�छ हामीले हरेक �ेशलाई प्राणघातक िवषसरह
�लन्छौं र पन्छाउने हरस�व प्रयत्न गछ�।

हामी शायद अक� ३० वा ४० वषर्स� ढु क्कसँ ग बाँ च्ने छौं भन्ने िवश्वासका साथ धमर् अ�ासलाई प�छ साद�
गयौं भने हामीले अिन�को स�लाई नजर अ�ाज गद� छौं। िम�ा��ष्ट भनेकै यही नै हो।

शाश्वतवाद र उ�े दवाद भनेका एकदमै �ाप्त िम�ा��ष्ट �न्। शाश्वतवादीह� परम सृ�ष्टकतार्मा िवश्वास
गदर् छन् र अमर एकल आ�को धारणामा उनीह� बे�री टाँ ��न्छन्। उ�े दवादीह� सबै वतर्मान मात्रै �न्।
तपाईंले वतर्मानमा जे भोिगरहनु भएको छ, जे दे �खरहनु भएको छ, स� �ित मात्र हो। यस भौितक

15
सं सारभ�ा पर के ही पिन छै न, न पूवर् ज� �न्छ, न त पुनजर्� नै �न्छ, न षड् गित नै �न्छ, न बुद्धह� �न्छन्,
न त बो�ध�ान नै �न्छ इ�ािद िक�समका धारणा उ�े दवादीह�को हो।

िम�ा��ष्टमा टाँ ��नु भनेको िनरोध स� र मागर् स� नदे ख्नु हो। जसको कारण मुि�मागर्मा पाइला चाल्ने
हामीमा अ�भ��च नै �ँदैन। तर हामीले चार आयर् स� अनुसारको मागर्मा डोऱ्याउँ दै लान सक्ने एक यो� गु�
भेटायौं भने हामी आफ्नो मानसपटलमा लुिकबसेका सबै प्रकारका िम�ा��ष्टह�लाई हटाउन स�म �नेछौं।

हाम्रो �च�मा गिहरो र साँ चो श्रद्धा र िवश्वास भएन भने हामी यस भवचक्रका बारेमा प्राय िम�ा��ष्ट वा गलत
धारणाह�मा बारंबार फ�सराख्दछौं। मुखले हामी त हाम्रा िवश्वासह� अब बढ�लसके का छन् भन्छौं तर हाम्रा
कायर् र �वहारले सधैं हामीलाई धोका िदइरहेका �न्छन्। �सैले, हामीले िनर�र �पले चार �च� िनवृि�का
अ�ासह�का बारेमा सुिनरहनु पछर् , �च�न ग�ररहनु पछर् र भावना ग�ररहनु पछर् । अिन मात्र हाम्रो बुझाई र
हाम्रो साँ चो अनुभूित दुबैको आपसी टालमेल िमल्न जानेछ। �च�न्, बोध र अनुभूित यी तीनैवटा साथ साथै
जानुपछर् ।

हामीले आफ्ना र अ�ह�का कमर्का फलह�का बारेमा कु रा गद� धेरै समय िबताउँ दछौं। कमर्का हेतुह� के ही
�ण वा एक सके � अगािड मात्र िनमार्ण ग�रएका होलान् वा क�ौं अिघ िनमार्ण भएका होलान्। कमर्का
हेतुह� जिहले िनमार्ण भएपिन ती कमर्का फलह�ले भने हामीलाई छायाँ ले ज�ै िनर�र �पमा प�ाइरहेका
�न्छन्। तर प�छ राम्रो वा नराम्रो कािमर्क फल पाउने कु रा िनधार्रण गनर्मा अिहले हामीमा �तन्त्र छौं। �ो
अवसर हामीले �ो अवसर प्राप्त ग�रराखेकै छौं। यिद प�छ राम्रो फल वा सुख चािहएको छ भने हामीले अिहले
यसै �ण कु शल कमर् गनुर्पछर् । अिहले यस �ण पिन हामीले मोहमा चुल�
ुर् डु बेर अकु शल कमर् नै गछ� भने
हामीलाई प�छ पिन नराम्रो फल वा दुःख नै �नेछ। �सैले कु शल वा अकु शल कमर् गन� अवसर हामीले हरेक
�ण पाइरहेका छौं।

कु शल कमर् भनेको मैत्री, क�णा, आदर, सहयोगी भावना, िवनम्रता इ�ािद असल गुणह�बाट पैदा �न्छ। र
कु शल कमर्ले हाम्रो धािमर्क यात्रामा हामीलाई धेरै मद्दत गदर् छ। िकन ? िकनभने कु शल कमर्ले त�सँ ग राख्दछ।
राग, द्वे ष, मोह, ई�ार्मा आधा�रत भएको अकु शल कमर्ले हाम्रो धािमर्क मागर्लाई अव�द्ध पादर् छ। िकन ?
िकनभने अकु शल कमर् तथताको स�भ�ा धेरै टाढा �न्छ।

तर मितशोधन अ�ासद्वारा हामीले हाम्रो मनलाई अझ कोमल, िवनम्र र दयालु बनाउँ दै लैजाने कु रा �सक्दछौं।
मितशोधन अ�ासद्वारा िव�ारै िव�ारै हामी �ेशह�को वशमा पनर् छोड् नेछौं। अझ �ो भ�ा अचम्मको कु रा
के हो भने हामीले मितशोधन अ�ासद्वारा सबै प्राणीह�को दुःख आफूमा मनमनै तारेर �लन सक्ने छौं। कसरी ?
सवर्प्रथम हामीले आफ्ना ग�ी र पापह�का बारेमा �च�न गछ�। �सप�छ हामीले सांसा�रक भवचक्रका बारेमा

16
के ही पिन �ान नभएका असं � शरणिविहन र दुःखी प्राणीह�का पापह�का बारेमा �च�न गछ�। �सप�छ
असह्य महाक�णा हाम्रो मन�भत्र अनायासै उ�न्न �नेछ। हाम्रो �दय महाक�णाले �ाप्त �नेछ। अिन हामीले
य�ो प्राथर्ना गछ�: “प्राणीह� सबै प्रकारका पापह� वा अकु शल कमर्ह�बाट मु� होउन्। प्राणीह�का सबै पूवर्
अकु शल कमर्ह�का दुःखदायी िवपाक फलह� हटे र जाउन्। ब� ितनीह�का ती दुःखद फलह� सबै ममा
प�रपाक होउन्।” दोस्रो उ�ममा यो अ�ासको �ा�ा िव�ृत �पमा ग�रनेछ। तर �ो भ�ा पिहले हामीले
आफ्ना �ाथ� मितलाई हाम्रो मनबाट हटाएर �समा पूरै पराथर् र परक�ाणकारी मित िवक�सत गनुर्पछर् ।

साँ �ै, जब हामीले चार �च� िनवृि�को अथर्लाई �भित्र �दयमा बसाउन थाल्छौं, तब हामीले बो�धतफर्को
यात्रामा आधी बाटो त पिहले नै िहिडसके को �न्छौं। यो कु रा एकदमै मह�का साथ अतीतका महान गु�ह�ले
भन्नु��ो। अक�तफर् चार �च� िनवृि�को पूवार्गत अ�ासमा हाम्रो जग ब�लयो भएन भने हामी बीच समुद्रमा
फा�लएका असहाय बालकज�ै अलपत्र पन�छौं।

हामीले खा�ल वाह्य �पमा मात्र धािमर्क भएर दे खाउने होइन। हामी �भित्र �दयदे �ख नै साँ �ै धािमर्क �नुपदर् छ।
यो कु रामा हामीले साँ �ै ग�ीर �पले सावधान �नुपछर् । नत्र भने हामीमा सकारा�क सुधार किहले पिन आउने
छै न। हामी किहले पिन प�रवतर्न �नेछैनौं। धमर् हाम्रो मन�भत्र �नुपछर् , मनबािहर होइन। हाम्रो मन र धमर् दुबै
एउटै �ने गरी िमल्नुपन� कु रामा टु �ु उ��न �र�ो�े�ूले बारंबार सं झाउनु��ो। हाम्रो मन र धमर् कसरी एउटै
�ने गरी िमल्छ ? यही चार �च� िनवृि�को बारेमा बारंबार �च�न गनार्ले मन र धमर् एक आपसमा एकाकार �न
जान्छन्।

ठू लो नदीको िपँधमा �सै प�ररहेको प�रलाई स�म्झनुहोस्। बािहर मात्र �ो प�र �भजेको �न्छ तर �भत्र भने
सधैं पूरै सु�ा रहन्छ। हामीले �ो प�र ज�ै �नु�न्न। तर हामीले यी चार �च� िनवृि�का अ�ासह�लाई
ग�ीरता पूवर्क �लएनौं भने धमर्मा डु बेर लागेता पिन हामी �ो प�र झैं सधैं सु�ा नै रहनेछौं। तपाईंले धेरै
धािमर्क उपदे शह� पाइसक्नु भयो होला र ितनको अ�ास पिन गनुर्भयो होला। अब ती सबै उपदे शह�ले
तपाईंको �दयलाई नै नरम बनाउन िदनुहोस्। ती उपदे शह�ले तपाईंको �दयलाई प्र�ा र क�णाको जलले �भज्न
िदनुहोस्। अिन मात्र हाम्रो धमर् अ�ास साथर्क �नेछ।

अझ सारभूत कु रा के हो भने चार �च� िनवृि�का उपदे शह�लाई बारंबार �च�न ग�ररहनाले हामीमा एउटा
नभइ न�ने अ��ै मह�पूणर् गुण उ�न्न �न्छ। �ो गुण हो, वैराग। सबैभ�ा गिहरो अथर्मा ‘वैराग’ भनेको
हाम्रा जित पिन दुःखह� छन् ती सबै दुःखह�को मूल कारणलाई नै �ाग्नु हो। अथार्त् �ेश िम�श्रत वासना
सं �ारह�लाई �ाग्नु हो। हाम्रो वैराग जित जित ब�लयो �ँदै जान्छ, हाम्रो धमर् अ�ास पिन राम्रो �ँदै जान्छ।
�सैले हाम्रो वैरागमा हाम्रो धमर्अ�ासको सफलता िनभर्र रहेको �न्छ। �सको अित�र�, साँ चो श्रद्धा र िवशुद्ध

17
भि� पिन ��ो मनमा िवक�सत �न्छ जसमा वैराग �न्छ। वैरागले यु� भएप�छ हामी बािहरबाट हेदार् सामा�
मािनसज�ै नै दे �खन्छौं तर �भत्र�भत्र भने हामी अक� मािनस भइसके का �न्छौं।

��ा �च�नह� गद� तपाईंको अगािड आकाशमा आयर् तारा सा�ात् उप��त �नु�न्छ भनी क�ना गनुर्होस्।
अिन �ाम्गोन् को�ु ल लोडो थायेद्वारा िवर�चत “टाढाबाट गु�लाई पुकान� (लामा �ाङ् बोए)” नामक
प्राथर्नाबाट यो �ोकका बारेमा ठू लो श्रद्धाका साथ �च�न गनुर्होस्।

मैले अ�लकित पिन शारी�रक वा मान�सक पीडा खप्न स�क्दन।


तैपिन कठोर र हठ्ठी मनले सधैं दुगर्ितमा जन्म �लनमा मलाई कु नै शं कोच भएन।
हेतु, कमर् र फल सधैं अचुक �न्छन् भन्ने कु रा प्र�� �पमा दे �खसके प�छ पिन
कु शल कमर् गनुर्पन� ठाउँ मा मैले अकु शल र हािनकारक कमर्ह�लाई नै िनर�रता िदएँ ।
(�सैले) हे गु� मलाई िवचार गनुर्होस्, मलाई क�णाले हेनुर्होस्।
मलाई कमर्का प्राकृ ितक िनयममा गिहरो िवश्वास जगाउने अ�धष्ठान िदनुहोस्।

18
िबहानको �च�न

आफ्ना िनयिमत िदनचयार्का क्रममा आफ्ना मनका िवचारह�, मुखका बोलीह� र शारी�रक िक्रयाह�लाई हे�र
रहनुहोस्। तपाईंका कमर्ह�ले भिव�मा क�ा अप्र�ा�सत फलह� �ाउँ दा रहेछन् भन्ने कु रालाई राम्रोसँ ग
बुझ्ने को�सस गनुर्होस्।

आफ्ना मान�सक अव�ाह�लाई हे�ररहनुहोस्। �छन�छनमा कसरी �ूल तथा सू� चैत�सक वा �च�वृि�ह�
उ�न्न र भङ्ग भइरहेका छन् राम्रोसँ ग हेनुर्होस् र सजग रहनुहोस्।

हामी अ�ह�सँ ग कसरी सं लग्न �न्छौं भन्ने उ� �ृित उप�ान र हामीलाई अ�ह�ले कसरी हेछर्न् भन्ने कु राको
चेतना यी दुबै सँ गसँ गै जानुपछर् । कमर्को �च�नमा यो अ��ै मह�पूणर् �श�ा हो।

आफ्ना बानीह�लाई �चन्नुहोस्। ती दे खापन� िबि�कै कपीमा लेख्नुहोस्।

अ�सँ ग कु रा गदार् तपाईंले ‘म’ भन्ने श�को प्रयोग गनुर्�न्छ। के ही बेर यो श�ले के जनाउँ दछ भन्ने कु राको
�च�न गनुर्होस्।

1
राित गनुप
र् न� �च�न

आफ्नो िदन कसरी िब�ो सोच्नुहोस्।

कमर्को �च�नले तपाईंलाई मद्दत गऱ्यो िक गरेन ? के �सले तपाईंलाई के ही मद्दत गरेको छ ज�ो लाग्छ ?
यिद लाग्छ भने कसरी ?

आफ्ना बानीह�का बारेमा तपाईं झन् झन् सजग �ँदै जानुभयो ? आफ्नो कायर्, बोली र िवचारमा आफू झन् झन्
�ृितवान �ँदै गएको छ िक छै न चाल पाउनुहोस्।

चार �च� िनवृि�का बारेमा ४८ िदनस� �च�न ग�रसके पश्चात् के �सले तपाईंको मनलाई नरम बनाइिदएको
छ ज�ो लाग्छ ?

You might also like