You are on page 1of 5

ई�मरे ट्स ड्राई�भङ ईिन्ष्टच्यट

नेपालमा स्थानीय �ाईिभङ ईिन्�च्यूटह�/लगानीकतार्ह�िसत साझेदारी गनर् �स्तािवत योजना

साराँश:
�वासी समुदायले देशको ८०% जनसंख्या िन�मत छ।यूईएको २०१८को जनसंख्या तथ्याङक

अनुसार,भारत,पा�कस्तान,नेपाल,बंगलादेश,�फिलिपन्स र मध्यपूवर्उ�री अ��का �मश:


उ� कोटीमा पदर्छन्।भारत संयु� अरब ईिमरे ट्सको कु ल जनसंख्याको २७.४९%मा
उिभएको देिखन्थ्यो।संअ.ई(यूए ई) मा आएका यी �वासीह�ले चालक अनुमित प� �ा� गनर्

एउटा लामो समय ला�े ���या भएर गु�नु पदर्छ।

उ�ेश्य:

ईडीआईको उ�ेश्य यूए ईमा उ�तम�पमा �वासीह� आउने मुलुकह�मा �ाईिभङ स्कू लह� शु�

गनुर् हो,जहाँ ितनीह�ले उनीह�को आफ्नै मुलुकमा यूए ईका सडक िनयमह� र िविधह�सम्मत

िबस्तृत �ाईिभङ िशक्षा पढ्न सकू न ।

सफलताको चापी:
सात तारे र यूए ईका �ाईिभङ स्कू लह� मध्य एक नम्बरमा पन� दुवै र मध्यपूवर्मा सबैभन्दा

ठू लो र सबैभन्दा सफल �ाइिभङ स्कू ल भएकोले,हल्का सवारीह�,�कह�,हेवी फोकर् िलफ्ट देिख

अत्यन्तै शौिखन प्ला�टनम �ाइिभङ कोसर् र मध्यपूवर् भरमा िवशाल सफलता सिहत,ईडीआईले

1
अिहले एिशयाली/अ��कन �ाईिभङ क्षे�मा लगानी गनर् चाहन्छ।

यस उध्यम अिभयानको उ�ेश्य:


• अल्प िवकिसत मुलुकह�मा ,िवशेष ग�र सुदरु पूवर्/अ��कामा पूवार्धारह�को उपलब्धताको अभाव

वा असन्तोषजनक पूवार्धारह� तथा सेवाह�को कारणले ख्याित�ा�,�वसाियक र �ािविधक�पमा

दक्ष �ाइिभङ ईिन्�च्यूटह��क उ� माग छ।

• �िमक सघन मुलुक भएकोले,�ाइिभङ इिन्�च्यूटह�ले आफै लाई �वसाियक तािलमका

सुिवधाह�सिहत सुसि�त गनर्को लािग आवश्यक पन� पयार्� रकमह� खचर् गद�नन्।

• यी मुलुकह�बाट यूए ई वा मध्यपूवर्मा आउनेह�को संख्या धेरै उ� छ।लाईसेन्स �ा� गनर् लामो र झक�

ला�े ���या �न्छ।

मािथ उल्लेिखत कारकह�ले हामीलाई यस्ता बजारह�मा �वेश गन� सम्भावनाह�मािथ िवचार गनर्

�ोत्सािहत गदर्छन्,जसले तलका ल�यह� हािसल गन� छ:

• यू.ए.ई. वा मध्यपूवर्को मापदण्ड अनुसार �ाइिभङ तािलम �ा� गनर्को िनिम्त सम्भािवत
आ�वासीह�को िनिम्त कोसर्ह� बनाउने।

• यसले स्थािनय �िशक्षण िवध्यालयह�लाई अन्तरार्ि�य सम्बन्धन पाउन ढोका खोल्ने छ।


• यसले स्थािनय स्तरमा रोजगारी समेत िसजर्ना गन�छ।

• िवध्यमान स्कू लह�लाई आफ्ना कामह� िवस्तार गन� तुल्याउने छ,र यस्ता
पा��मह�ले स्थानीय �ाइिभङ स्कू लह�लाई आम्दानी आजर्न गनर् मदत

गन�छ।
• यू.ए.ई.मा आईपु�ासाथ �ुतमागर्�ारा एउटा वैधािनक यू.ए.ई.लाईसेन्स पाउन मदत गन�।

• मुलुकह�मा हा�ा ज्ञानसिहत लगानी गन� अवसरले िव��ापी�पमा ईडीआईको


मह�ा र ख्याित बढाउनेछ।

2
यस �ारिम्भक अवधारणालाई कय� अ� साथर्क कारकह�लाई समेत ख्याल गद� कानूनी�पमा

सम्बोिधत ग�रनु पदर्छ।


मािथको �वसायले ईिमरे ट्स �ाईिभङ ईिन्�च्यूट(ई.डी.आई.)लाई यसो गनर् सक्षम बनाउनेछ:

क.स्थािनय �ाइिभङ ईिन्�च्यूटिसत साझेदारी र रणनीितक गठबन्धन

ख.�ेिनङ ईिन्�च्यूटह�िसत साझेदारी ग�र िवध्याथ�ह�लाई उनीह�को क्षेि�य �ाइिभङ

शतर्ह� मुतािवक तािलम मा� �दने नभै अन्तरार्ि�य मापदण्डको तािलम �दान ग�र
अन्तरार्ि�य मान्यता �ा� गन�।साथै यसले कु नै पिन �कारको �ाइिभङ लाईसेन्सलाई उ�

खास मुलुकमा �ा� गनर् मदत गन�छ।

िविध र शैली:

अन्तरार्ि�य बजारमा एउटा िझल्को ब�,�थमत:,यू.ए.ई.वा अन्तरार्ि�य मापदण्डको


�ाइिभङ कायर्�मले सम्भािवत �ाहकह�लाई आक�षत गन� छ।ि�ितय, स्थािनय

बजारिभ�को �ितस्पधार्लाई िछचोल्न एउटा �ितस्पधार्त्मक शुल्क संरचना िनमार्ण ग�रनु पन�
�न्छ।

हा�ो ज्ञानको साथमा एउटा अिस्तत्वमा रिहरहेको �ाइिभङ स्कू ल /स्थािनय लगानीकतार्िसत

साझेदारी गदार् ,ईडी आई र स्थानीय �ाइिभङ स्कू ल,दुवैलाई ,यसको स�ाल माफर् त

अिभयानह� देशभर िबस्तार गनर्,अिन बढ्दो मुनाफा हािसल गनर् मदत गन�छ।यसले िछमेक�

मुलुकह�बाट समेत उस्तै सम्बन्धनको िनिम्त धेरै मागह� आउने ढोकाह� खोल्नेछ।

ईडीआईको आफ्नै �ाइिभङ �ेिनङ इिन्�च्यूटलाई स्थािनय लागानीकतार्ह�िसतको


साझेदारीमा स्थापना गदार् अन्तरार्ि�य�पमा एक उल्लेखनीय मापदण्ड बनाउने छ र ईडीआई

र साझेदारलाई िव��ापी �ितस्पधार्त्मक बजारमा सन्तोषजनक मुनाफासिहत िवस्तार र

बृि�को लािग िछनर् िभि� बाटो �दान गन�छ।यसले ईडीआईलाई यस्ता मुलुकह�मा अन्य

3
�ितस्पध�ह� िछनुर् अिघ नै उपिस्थती,नाम र ख्याित �दान गन�छ।

सन्चालन गनर् स�कने िविभ� �किसमका कोषर्ह�:

क. हलुका सवारी लाईसेन्स


ख. ठू ला सवारी
ग.�ापा�रक सवारीह�
घ.मोटरसाईकल

सूरक्षालाई आफ्नो अ�भागमा राख्दै,ईडीआई र स्थानीय साझेदारको उ�ेश्य अन्य


�ितस्पध�ह�को तुलनामा सबै भन्दा सूरिक्षत �ाइिभङ रे कडर् राखेका िवध्याथ�ह� साथमा

रा�ु �नेछ,र त्यस ख्याितलाई अझ ठू लो बजारको शेयर िसजर्ना गनर् पूँिजकृ त गनुर् �नेछ।

कोसर् पुरा गरे को �माणप� पाईसके पिछ,यू.ए.ई.मा आउनासाथ; सो िवध्याथ� लाईसेन्स

पाउनको लािग तहाँको कु नै पिन �ाईिभङ स्कू लमा भनार् �न स�े छ जसको ���या िनकै
छोटो �ने छ यसले यूए ईको �ाइिभङ लाईसेन्स िननको लािग ला�े धेरै समय खचर्नु पन�

कक्षाह�लाई िनिम�ा� पान�छ।

�दगोपन:
यसको सबैभन्दा बिलयो बजारको िहस्सामामा अजूर्नदृि� लाउन जुन कलेज�दक्षािन्ततह� र

�वसाियक �ाईभरह� �न् जसले स्थानीय यातायात कम्पनीह� र कलेजह�िसत

समबन्धस्थािपत गनर् माग उठाउने छन्।समाचारप�ह�,पि�काह�,टीभीका िवज्ञापनह� र

सामािजक स�ालका म�ह�ले �बधर्न सथलको �पमा सेवा �दनेछन्।स्थानीय मलह�िसत समेत
सम्बन्ध स्थापना ग�र स�ाहान्तमा आउने सम्भािवत �ाहक लिक्षत छोटा कायर्�मह� सन्चालन

गनर् स�कनेछ।

सम्भािवत बजारको जीवनशैलीको एउटा िवस्तृत �ितवेदन ले समेत कोसर्को शुल्कको संरचाना
मूल्याङकन गनर् र कु न माध्यम �योग ग�र सो �ाहकसंग सम्बन्ध कायम गनर् मदत गन� छ।

4
नी�रक्षण र मूल्याङकन:

ती हस्तक्षेपह�को �गितलाई मूल्याङकन गनर् एउटा नी�रक्षण रणनीित िवकास ग�रनु


आवश्यक �नेछ।मािसक र बा�षक �ितवेदनह�को अित�र�,अधर्वा�षक भेलाले योजना

बनाउन र �भावशाली प�रणामह� हािसल गनर् एउटा दोहोरो शैली भैथप सुझावह� िसजर्ना

गनर् सिजलो �ने छ।प�रयोजनास्थलमा कमर्चारीह��ारा िनयिमत�पमा �मण ग�रनेछ।

गवाही सुनाउने कायर् एउटा महान िविध हो जसले �वधर्नजन्य माध्यम र उपकरणह�को
जाँच ग�र त्यसको �भावका�रताको पुनमूर्ल्याङकन गन�छ।

धन्यवाद!

You might also like