You are on page 1of 14

निर्णय िं .७५८८ िे .का.प.

२०६२ अङ्क ९

सर्वोच्च अदालत, वर्वशेष इजलास


माननीय न्यायाधीश श्री मीनबहादु र रायमाझी
माननीय न्यायाधीश श्री बद्रीकुमार र्वस्नेत
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
संवत् २०६१ सालको नवशेष रिट िं . .३४
आदे श निनतिः २०६२।८।३०।५

नवषयिः–िेपाल अनििाज्यको संनविाि, २०४७ को िािा ८८(१) बिोनिि संनविािसंग बानिएको


कािूि अिान्य एवं बदि घोनषत गरिपाऊँ ।

निवेदकिः िािवअनिकािको लानग िनिला, एकल िनिला सिूि ि आफ्िो तर्णबाट


सिेत का.नि. का.ि.ि.पा. वडा िं. ४ बस्ने नलली थापा सिेत
नवरुद्ध
नवपक्ीिः श्री प्रिाििन्त्री तथा िन्त्रन्त्रपरिषद् को कायाण लय, नसंिदिबाि सिेत

 स्वावमत्व भनेको कुनै र्वस्तुमावि व्यक्तिको वनयन्त्रण, प्रयोग र उपभोगको अवधकार हो ।


स्वावमत्व अन्तगगत सम्पवि प्रयोग गने, व्यर्वस्िापन गने, उपभोग गने र अरुलाई पवन
वदनसक्ने सम्पूणग अवधकारवनवहत हुन्छन् । सम्पविको भोग र्वा वनयन्त्रण, उपभोग र्वा
पररचालन, हकहस्तान्तरण गने अवधकार स्वावमत्वको अर्वधारणासँग अन्तरवनवहतरूपमा
जोविएका वर्वषय हुनाले सम्पविसँग स्वावमत्वको अन्योन्यावश्रत सम्बन्ध रहने ।
 कन्या, सधर्वा र्वा वर्वधर्वा स्वास्नीमावनसले अंशको रूपमा प्राप्त गरे को सम्पविमा त्यस्ता
स्वास्नीमावनसको स्वावमत्व वनवहत भएपवछ स्वावमत्वको आधारभूत वसद्धान्त प्रवतकूल हुने
गरी कानूनी व्यर्वस्िा गनग र्वाञ्छनीय नहुने ।
(प्रकिर् िं . १९)
 स्वावमत्व र सम्पविसम्बन्धी मान्यताको समेत वर्वपरीत रहेको र वर्वर्वावदत प्रार्वधानको
वनरन्तरताले लैविक न्यायको प्रर्वद्धग नमा समेत प्रवतकूल असर पाने दे क्तिएकोले स्त्री
अंशधनको २ नं. को प्रार्वधान नेपाल अवधराज्यको संवर्वधान, २०४७ को धारा १ र ८८(१)
बमोवजम अमान्य र बदर घोवषत हुने ।
(प्रकिर् िं . ३६)

निवेदक तर्णवाटिः नवद्वाि अनिवक्तािरू श्री प्रकाशिर्ी शिाण , िािुप्रसाद चापागाई, ििा पन्त
खिे ल, कनवता पाँ डे, शनिणला श्रेष्ठ
नवपक्ी तर्णबाटिः नवद्वाि् िायव ििान्यायानिवक्ता श्री ििे न्द्रप्रसाद पाठक
अदालतको सियोगीको रूपिािः नवद्वाि् अनिवक्ताद्वय श्री िरिप्रसाद उप्रेती ि श्रीिती शुष्मा
वास्कोटा बिाल
अवलन्त्रित ििीििः िे .का.प.२०५२, पृष्ठ ४६२, िे .का.प.२०६१, पृष्ठ ३७७, िे .का.प.२०५३, पृष्ठ
५३७, िे.का.प. २०५३, पृष्ठ १०५, िे .का.प.२०५७, पृष्ठ ३७६
आदे श
न्या.मीनबहादु र रायमाझीीः िेपाल अनििाज्यको संनविाि, २०४७ को िािा २३ ि ८८(१)
बिोनिि यस अदालतिा दायि हुि आएको प्रस्तुत रिट निवेदिको संनक्प्त नटपोट ि यस
अदालतको आदे श यसप्रकाि छ:-
२. यस अदालतले िीिा ढुं गािा सिेत नवरुद्ध िन्त्रन्त्रपरिषद् सनचवालय सिेत
(िे .का.प. २०५२ अंक ६ पृष्ठ ४६२) एवं चन्दा बज्राचायण नवरुद्ध िन्त्रन्त्रपरिषद् सनचवालय सिेत
(िे .का.प. २०५३ अंक ७ पृष्ठ ५३७) का िुद्दािा दे खाएको न्यानयक सनियाता सिेतको
परिर्ािस्वरूप िुलुकी ऐि, २०२० िा एघाि ं संशोिि भयो । उक्त संशोििले िेपाल
अनििाज्यको संनविाि, २०४७ एवं िेपालले अिुिोदि गरिसकेको िनिला अनिकाि सम्बन्धी
ििासन्त्रन्ध (CEDAW) लगायतका अन्य िािवअनिकाि सम्बन्धी दस्तावेििरूले निदे श गिे
बिोनिि अभेदभावको नसद्धान्त (Principle of non discrimination) लाई आत्मसात गिी पूवणवत
नवभेदपूर्ण कािूिी व्यवस्थािा परििािणि गरििु पिेिा त्यसो हुि सकेको छै ि । नवभेदपूर्ण
कािूििरूिा आं नशक रूपले परििािणि गरिएता पनि संनविाि ि ििासन्त्रन्धका प्राविािको
प्रनतकूल केिी नवभेदपूर्ण कािूििरूलाई नििन्तिता नदइिान्त्रखएको छ । खासगिी िनिला भएकै
कािर्ले पुरुष सिि साम्पनिक अनिकािको पूर्णतिः उपभोग गिणिा प्रनतबन्ध लगाउिे गिी िुलुकी
ऐि स्त्री अंश ििको ििलको २ िं.िा “नभन्न भएको कन्या, सिवा वा नविवा स्वास्नीिानिसले
आफ्िो अंशिकको चलिा सबै ि अचलिा आिासम्म कसैको िंिूिी िभए पनि आफ्िो खुश
गिण पाउँ छि् । कन्याले बाबु आिा भए बाबु आिाको ि सिवा वा नविवाले उिेि पुगेको छोिा
तथा अनववानित छोिी भए त्यस्ता छोिा छोिीको िंिूिी नलई अचल पनि सबै आफ्िो खुश गिण
पाउँ छि ।” भन्ने व्यवस्था गरिएको छ । उक्त कािूिी व्यवस्थाले िनिलालाई अि नचत्यपूर्ण
नकनसिले वगीकिर् गिी अंशिकको रूपिा प्राप्त स्त्री अंश िि (Women's exclusive
property) लाई सिेत आर्ूखुश गिणिा प्रनतबन्ध तथा ब्यविाि खडा गिे गिी िािविात्रको
सम्मािपूर्ण िीवियापिका लानग अपरििायण सिािता, स्वतन्त्रता, ियाण दा, आत्मनिर्णय, आत्मसम्माि, सि
अन्त्रस्तत्व लगायतका आिािभूत एवं िैसनगणक अनिकाििरूको वन्त्रखणलाप भई िेपाल अनििाज्यको
संनविाि, २०४७ को प्रस्ताविा, िािा ११, १२ ि १७ संग बानिएको हुं दा िािा ८८(१) अन्तगणत
अिान्य वा शुन्य घोनषत गिी पाउि निम्न निनकि सनितको रिट निवेदि नलई यस अदालतिा
उपन्त्रस्थत भएका छं ।
३. प्राकृनतक एवं िैनवक रूपले व्यन्त्रक्त िुिसुकै नलङ्गिािी भएपनि उनिकै
स्वतन्त्र, सम्मानित, सक्ि ि ियाण नदत व्यन्त्रक्तको रूपिा िाज्यव्दािा िान्यता पाउिु पिे कुिालाई
िैसनगणक िकको रूपिा िेपाल अनििाज्यको संनविािले आत्मसात गिे को छ । िािा ११ को
सिािताको िक भेदभावको अस्वीकायणताको नसद्धान्त (Inadmissibility of Discrimination) िा
आिारित भएको कािर् िाज्यले नलङ्गको आिाििा कुिै व्यन्त्रक्त वा िागरिकलाई अरु व्यन्त्रक्त वा
िागरिकले पाए सििको स्वतन्त्रता तथा अनिकाििरूको उपभोग गिणिा बािा व्यविाि तथा
प्रनतबन्ध खडा गिे गिी कािूि नििाण र् गिण सक्ने अनिकाि प्रदाि गदै ि । स्त्री अं श ििको २
िं . िा ििे को कािूिी व्यवस्थाले िनिलाको सि अन्त्रस्तत्व एवं स्वनिर्णयको क्ितालाई अविूल्यि
गिी िनिलालाई तल्लो दिाण को व्यन्त्रक्तको रूपिा प्रस्तुत गिे को छ । िनिलालाई पुरुष सिि
स्वतन्त्र ि सक्ि व्यन्त्रक्तको रूपिा िान्यता िनदई िन्मदे न्त्रख िृत्युसम्म कसैको अनििस्थ िाख्िु
पछण भन्ने नपतृसिात्मक िान्यतालाई वैिानिकता नदिे काि गिे को छ । यो कािूिी व्यवस्था
संनविािको िािा ११(१) व्दािा प्रत्याभूत कािूिको अगानड सिािता एवं सिाि कािूिी संिक्र्
िस्ता आिािभूत सिािताको िक नवपिीत छ । यसै गिी िािा ११(३) ले िाज्यले िागरिकका
बीच ििण, वर्ण , नलङ्ग, िात िानत वा वैचारिक आस्था वा ती िध्ये कुिै कुिाको आिाििा नवभेद
िगिे कुिाको प्रत्याभूनत गदै सोिी उपिािाको प्रनतबन्धात्मक वाक्ां शिा िाज्यले िनिला वगणको
संिक्र् ि नवकासका लानग कािूिव्दािा नवशेष व्यवस्था गिण सक्ने सिेत व्यवस्था भएको छ ।
यस व्यवस्थाले िनिला वगणलाई पनि पुरुष सिि सिाि न्त्रस्थनतिा पुरयाई ्‍ नवकासिा लैनङ्गक
सन्तुलि कायि गिणका लानग िनिला वगणको पक्िा थप कािूिी व्यवस्था गिण सक्ने गिी
िाज्यलाई अनिकाि ि दानयत्व प्रदाि गिे को छ । सो व्यवस्थालाई गलत अथण लगाएि िुलुकी
ऐिको एघाि ं संशोिि हुँ दा सिेत स्त्री अंश ििको उपिोक्त व्यवस्थालाई नििन्तिता नदइिु िािा
११(३) को प्रनतबन्धात्मक व्यवस्थाको नवपिीत छ । रििा बज्राचायण सिेत नवरुद्ध िन्त्रन्त्रपरिषद्
सनचवालय सिेत भएको िुद्दािा यस अदालतबाट सो प्रनतबन्धात्मक वाक्ाँ शको व्याख्या गदै यो
व्यवस्था बन्दे िात्मक िभई सकािात्मक प्रकृनतको िनिलािरूको नवकास ि संिक्र् गिणको लानग
कािूिव्दािा अनतरिक्त थप व्यवस्था गिी कािूि बिाउि सक्ने व्यवस्था िो । यो सािान्य
सिािताको व्यवस्थाको अपवादात्मक व्यवस्था िो अथाण त् िनिला उपि असिाि व्यविाि गिण छु ट
नदिे व्यवस्था िोइि भन्ने उल्लेख गरिएको छ ।
४. संनविािको िािा १२(१) ले कुिै पनि व्यन्त्रक्तलाई वैयन्त्रक्तक स्वतन्त्रता अपििर्
नवरुद्धको िकको ग्यािे न्टी गिे को छ । यस अन्तगणत सम्मािपूवकण बाँ च्न पाउिे अनिकाि पनि
सनन्ननित ििे को भिी यस अदालतबाट पटक पटक व्याख्या एवं नववेचिा भएको छ ।
सम्मािपूर्ण िीवि यापिको लानग सबै िागरिकले सिाि रूपले सम्पनि आिणि गिे , बेचनवखि
गिे ि चािे अिुसाि उपभोग गिे अनिकािको िित्वपूर्ण भूनिका ििन्छ । िािा १७(१) ले
प्रत्येक िागरिक चािे िनिला िोस् वा पुरुष उनिकै रूपिा सम्पनि आिणि गिे, भोग
गिे, बेचनवखि गिे ि सम्पनिको अन्य कािोवाि गिे ि नलकिक सिाि रूपले प्रत्याभूत गदै
सावणिनिक नितको लानग बािे क िाज्यले त्यस्तो सम्मनि अपििर् िगिे सिेतको पूर्ण प्रत्याभूनत
गिे को छ । उपिोक्त ि नलकिक तथा स्वतन्त्रता सम्बन्धी प्रत्याभूनत लैनङ्गक नवभेदको गन्ध सिेत
िआउिे गिी व्यवस्था भएको अवस्थािा िनिलाले आफ्िो एकल टी िक तथा स्वानित्विा ििे को
सम्पनि आर्ूखुश गिणिा बन्दे ि लगाउिे वा अक्िता थोपिे गिी व्यवस्था गरिएको स्त्री
अंशििको २ िं . को व्यवस्था संनविािको िािा १२(१) ि १७ प्रनतकूल छ ।
५. प्रचनलत कािूिका अन्य व्यवस्थािरू िस्तै किाि ऐि, २०५६ को दर्ा ३, िुलुकी
ऐि लेिदे ि व्यविािको १८ िं., दािबकसको १ िं., अंशवण्डाको १९(४) ले िनिलालाई
तत्सम्बन्धी कािोवाििा सक्ि बिाएका छि् । त्यसबाट सिेत स्त्री अंश ििको २ िं.को
आर्ूखुश गिण पाउिे सम्बन्धी ब्यवस्था नवभेदपिक, अिुनचत ि अिान्यपूर्ण भएको पुनि हुन्छ ।
६. िानििय िािवअनिकाि आयोग ऐि, २०५३ को दर्ा २ ले संनविाि, िािवअनिकाि
सम्बन्धी सम्ि ता एवं प्रचनलत िेपाल कािूिव्दािा संिनक्त व्यन्त्रक्तको िीवि, स्वतन्त्रता, सम्पनि एवं
ियाण दासंग सिन्त्रन्धत अनिकाििरूलाई िािवअनिकाि भिी परिभानषत गिे को एवं संन्त्रन्ध
ऐि, २०४७ को दर्ा ९(२) ले िेपाल पक् िािि भएका सन्त्रन्ध सम्ि ता अन्तगणतका प्राविाििरू
िेपालको प्रचनलत कािूि सिि िान्य हुिे ि प्रचनलत िेपाल कािूिका प्राविाििरू सन्त्रन्धको
प्राविािसंग बानिएिा बानिएको िदसम्म िान्य िहुिे व्यवस्था छ । िािवअनिकािको नवश्वव्यापी
घोषर्ा पत्र, १९४८ को िािा १,२,७, आनथणक, सािानिक ि साँ स्कृनतक अनिकाि सम्बन्धी अन्तिाण नििय
अिुवन्ध, १९६६ को िािा १,२,३, िागरिक तथा िाििैनतक अनिकाि सम्बन्धी अन्तिाण नििय अिुबन्धको
िािा २६ अन्तगणत कािूिको दृनििा सबै व्यन्त्रक्त सिाि हुिे , सबैलाई सिाि कािूिी संिक्र्को
िक प्राप्त हुिे , िाज्यले साम्पनिक अनिकािको संिक्र् प्रदाि गिुणपिे , कुिै पनि व्यन्त्रक्तको
ियाण दा, स्वनिर्णय, आत्मसम्माि लगायतका अनिकाििरू अिनतिम्य हुिे व्यवस्था गरिएको छ ।
यस अवस्थािा सम्पनि सम्बन्धी िकको उपभोगिा नलङ्गको आिाििा नवभेद गिुण उक्त
ििासन्त्रन्धका प्राविाि नवपिीत भएको प्रि हुन्छ । त्यसै गिी िनिला नवरुद्धका सबै प्रकािका
नवभेद उन्मूलि सम्बन्धी ििासन्त्रन्ध, १९७९ को िािा १ ले भेदभावको परिभाषा गदै िािा २ ि ३
ले नवद्यिाि नवभेदपूर्ण कािूिको परििािणि गिुणपिे दानयत्व िाज्यको हुिे स्पि व्यवस्था गिे को छ
। सोिी ििासन्त्रन्ध कै िािा १६ को उपिािा १ को खण्ड (ि) ले िनिला पनि सम्पनिको
प्रान्त्रप्त, व्यवस्थापि, परिचालि, उपभोग एवं स्वानित्व िस्तान्तिर्का सम्बन्धिा पुरुष सिि सिाि
रूपले िकदाि हुिे कुिाको व्यवस्था गिे को छ । यसिी एकातर्ण सिािताको आिाििा सम्पनि
ि किाि सम्बन्धी अनिकािको पूर्ण प्रत्याभूनत गिुणको साथै िनिला नवरुद्धका कािूिी
ब्यवस्थािरूिरूलाई परििािणि गिुणपिे दानयत्वाििी ििे को िाज्यले पिम्पिागत नपतृसिात्मक िूल्य
ि िान्यतालाई पृष्ठपोषर् गिे कािूिी व्यवस्थालाई नििन्तिता प्रदाि गिुणले ििासन्त्रन्धप्रनतको
िाज्यको प्रनतबद्धता िुठ्ठा बन्न पु गेको छ । िनिला िीविभि कसै ि कसैको नियन्त्रर्िा वस्नु
पछण ि कनिल्यै स्वतन्त्र हुिु हुँ दैि भन्ने ििुको कािूिी नसद्धान्तकै अिुशिर् गिे को उक्त कािूिी
व्यवस्थालाई २१ औं शतान्त्रिको नवनिशास्त्रले स्वीकाि गिण सक्दै ि ।
७. नविानयकाको कािूि बिाउिे अनिकाि नििपेक् िोइि । संनविािको अनिििा
ििे ि यसले कािूि नििाण र् गिुण पछण । सिािताको िक लगायत ि नलक िािवअनिकािको
प्रनतकूल हुिे गिी नविानयकाले कािूि नििाण र् एवं संशोिि गिण सक्दै ि । संनविािको िािा १ ले
संनविािलाई िूल कािूि िान्दै िूल कािूिसंग बानििे कािूि बानिएको िदसम्म अिान्य हुिे
व्यवस्था गिी संनविािवाद ि संवैिानिक सवोच्च ताको नसद्धान्तलाई आत्मसात गिे को छ ।
संनविािबादलाई िीवन्त िाख्न ि नविानयकी अनिकािको दु रूपयोगलाई िोक्न िािा ८८(१) िा
संनविाि प्रनतकूलको कािूिलाई न्यानयक पुििावलोकि गिण सक्ने गिी यस अदालतलाई अनिकाि
प्रदाि गरिएको छ । यसै अनिकािक्ेत्रको प्रयोग गिी नवनभन्न िुद्दािा संनविािसंग बानििे कािूिी
व्यवस्थालाई अिान्य वा बदि घोनषत गदै िागरिकका ि नलकिकको संिक्र् गदै आएको
सवणनवनदत छ । यस न्त्रस्थनतिा सिािताको िकको स्पि प्रनतकूल दे न्त्रखएको स्त्री अंशििको २
िं . को अन्त्रस्तत्वलाई पनि नििन्तिता नदइिु संवैिानिक तथा िािवअनिकािको दृनिले उनचत
हुं दैि ।
८. अतिः िानथ उल्लेख गरिए बिोनिि स्त्री अंशििको २ िं . िेपाल अनििाज्यको
संनविाि, २०४७ को प्रस्ताविा, िािा ११,१२,१७ एवं िनिला अनिकाि सम्बन्धी ििासन्त्रन्ध
(CEDAW) लगायतका िािवअनिकाि सम्बन्धी दस्तावेि अन्तगणतका प्राविाििरू सिेतसंग
बानिएको हुं दा संनविािको िािा १,२३ ि ८८(१) अन्तगणत अिान्य या शुन्य घोनषत गिी लैनङ्गक
न्यायको प्रवद्धण ि गरिपाऊँ । साथै प्रस्तुत नवषय लैनङ्गक न्यायको गंभीि नवषय सिानवि
सावणिनिक कल्यार् सम्बन्धी िुद्दा भएकोले अग्रानिकाि नदई पेश गिुण भन्ने आदे श िािी गरिपाऊँ
भन्ने व्यिोिाको रिट निवेदि ।
९. नवपक्ीिरूबाट १५ नदिनभत्र नलन्त्रखतिवार् िगाई आएपनछ वा अवनि िाघेपनछ
पेश गिुण भन्ने यस अदालतको एकल इिलासको आदे श ।
१०. िेपाल अनििाज्यको संनविाि, २०४७ को ििण ि सािानिक परिवेश सिेतलाई
दृनिगत गिी िुलुकी ऐि, स्त्री अंशििको ििलको २ िं .िा सिेत संशोिि भएको यथाथण िो ।
के कस्तो ऐि नििाण र् वा संशोिि गिे भन्ने नवषय नविानयकाको अनिकािक्ेत्र नभत्र पिे भएकोले
नविानयका (संसद् ) व्दािा संशोिि गरिएको ऐििा ििे को प्राविािलाई नलएि यस िन्त्रालयलाई
नवपक्ी बिाउिुपिे कािर् िै छै ि । यस िन्त्रालयको के कुि कािकािबािीबाट निवेदकको
संवैिानिक एवं कािूिी िकिा आघात पुगेको छ भन्ने नवषयिा पुिाई सनितको कािर् खुलाउि
सक्नु भएको पनि छै ि । यसिी नबिाकािर् ििोगत तकणिा आिारित भएि यस िन्त्रालय
सिेतलाई नवपक्ी बिाई दायि भएको रिट निवेदि खािे िभागी हुँ दा खािे ि गरिपाऊँ भन्ने
िनिला, बालबानलका तथा सिाि कल्यार् िन्त्रालयको नलन्त्रखतिवार् ।
११. रिट निवेदकले यस कायाण लयको के कस्तो कािकािबािीबाट नििको के कस्तो
िक अनिकािको ििि भएको िो ? त्यसको स्पि निनकि िनलई नबिा आिाि ि कािर् यस
कायाण लय सिेतलाई नवपक्ी बिाई नदएको रिट निवेदि खािे िभागी हुं दा खािे ि गरिपाऊँ भन्ने
व्यिोिाको प्रिाििन्त्री तथा िन्त्रन्त्रपरिषद् को कायाण लयको नलन्त्रखत िवार् ।
१२. स्त्री अंशििको ििल िनिलाको अंशििको सम्बन्धिा व्यवन्त्रस्थत गिण बिेको ि
उक्त ििलको २ िं . ले िनिलाको सम्पनि िानथको अनिकाििा प्रनतबन्ध लगाएको िभै नभन्न
भएकी कन्या, सिवा वा नविवा स्वास्नीिानिसलाई आफ्िो अंशिकको चलिा सबै ि अचलिा
आिासम्म कसैको िन्िूिी िनलइकि आर्ूखुशी गिण पाउिे िक प्रदाि गिे को छ भिे कन्याले
बाबुआिा भए बाबु आिाको ि सिवा वा नविवाले उिेि पुगेको छोिा तथा अनववानित छोिी
भए त्यस्तो छोिीको िन्िूिी नलई अचल सिेत सबै आफ्िो खुशी गिण पाउिे गिी िनिलालाई
साम्पनिक अनिकािको पू र्णतिः उपभोग गिणिा प्रनतबन्ध लगाएको भिी नलइएको निनकि तकणपूर्ण
दे न्त्रखँँ दै ि । अंशवण्डाको १९ िं. को दे िाय १ को व्यवस्थालाई िे िे िो भिे पुरुषलाई सिेत
चलिा सबै ि अचलिा आनिसम्म व्यविाि चलाउिलाई स्वास्नी, छोिा, अनववानित छोिी वा नविवा
बुिािीको िंिूिी िभए पनि आर्ूखुशी गिण पाउिे ति आिी भन्दा बढी आर्ूखुशी गिण
निििरूको िंिूिी नलिु पिे गिी व्यवस्था गिे कोले आनिभन्दा बढी खचण गिण िनिला पुरुष
दु वैलाई िाम्रो कािूिले सिन्त्रन्धत व्यन्त्रक्तको िञ्िूिी नबिा िपाउिे गिी व्यवस्था गिे कोले स्त्री
अंश ििको २ िं.को व्यवस्थाबाट िनिला पुरुष बीच साम्पनिक अनिकािको उपभोगिा
असिािता भयो भन्ने निनकि कािूि ि तकण संगत दे न्त्रखंदैि । तसथण रिट खािे ि गरिपाऊँ भन्ने
व्यिोिाको कािूि, न्याय तथा संसदीय व्यवस्था िन्त्रालयको नलन्त्रखतिवार् ।
१३. प्रस्तुत रिट निवे दि ि साथै पेश भएको ०६१ सालको रिट िं . ३१ को रिट
निवेदि सुिुवाई हुिे नदि छलर्ल गिणको लानग अदालतको सियोगीको रूपिा िनिला कािूि
व्यवसायी सिेतको प्रनतनिनित्व हुिे गिी ३ ििा कािूि व्यवसायीलाई उपन्त्रस्थत गिाउिु भिी
सवोच्च अदालत वाि एशोनसयशिलाई लेखी पठाउिू भन्ने यस अदालतको नवशेष इिलासको
आदे श ।
१४. नियिबिोनिि पेश हुि आएको प्रस्तु त रिटिा निवेदक अनिवक्तािरू श्री
प्रकाशिर्ी शिाण , िािुप्रसाद चापागाई, ििा पन्त खिे ल, कनवता पाँ डे तथा निवेदक तर्णबाट
अनिवक्ता शनिणला श्रेष्ठले िेपाल अनििाज्यको संनविाि, २०४७ को प्रस्ताविाले स्वतन्त्रता ि
सिािताको आिाििा सािानिक न्यायलाई प्रवद्धण ि गिे उद्दे श्य िाखेको छ । कािूिको सािान्य
प्रयोगिा नलङ्गको आिाििा भेदभाव गिण िपाइिे ि िनिलाको संिक्र् ि नवकासको लानग कािूिी
ब्यवस्था गिे गिी थप प्रत्याभूनत सिेत गरिएको अवस्थािा कािूि बिाई नवशेष संिक्र् नदिुको
सट्टा पुरुष सििको साम्पनिक िकको उपभोग गिणिा सिेत बन्दे ि लगाउिे गिी स्त्री अंशििको
२ िं.िा कािूिी व्यवस्था गरिएको छ । स्त्री अंश ििको २ िं .िा ििे को अचल सम्पनिको
िकिा आिाभन्दा बढी आर्ूखुश गदाण अरुको िंिूिी नलिु पिे व्यवस्थाले िनिलाले स्वतन्त्र ि
सम्मािपूवणक िीवियापि गिण पाउिे तथा स्वनिर्णय गिण पाउिे ि नवकासको अनिकाििा सिेत
आघात पिण गएको छ । िनिला नवरुद्धका सम्पूर्ण भेदभाविरू उन्मूलि गिे ििासन्त्रन्ध, १९७९ को
पक् भएको िै नसयतले पनि त्यसले सुन्त्रम्पएको दानयत्व िाज्यबाट विि हुि सकेको छै ि । सो
ििासन्त्रन्धले तोकेको दानयत्व बिोनिि िनिला नवरुद्धका सम्पूर्ण भेदभाविन्य कािूि ि
िीनतिरूको खािे ि वा संशोिि हुि सकेको छै ि । यस अदालतबाट िीिा ढुं गािा ि चन्दा
बज्राचायणको िुद्दािा लैनङ्गक रूपले भेदभाविन्य कािूिको अन्त्यको लानग आवश्यक कािबािी
गिी उपयुक्त कािूि बिाउि श्री ५ को सिकािलाई निदे शि नदएको पनि िो । सो निदे शि
बिोनिि लैनङ्गक न्यायको पक्िा केिी सकािात्मक व्यवस्था िुलुकी ऐिको एघाि ं संशोििले
ल्याएको भए पनि स्त्री अंशिििा पनिले दे न्त्रख िै िनिआएको भेदभाविन्य व्यवस्था कायिै िििु
ज्यादै नवडम्बिाको नवषय िो । यसैले स्त्री अंशििको २ िं .िा ििे को “कन्याले बाबु आिा भए
बाबु आिाको ि सिवा वा नविवाले उिेि पुगेको छोिा तथा अनववानित छोिी भए त्यस्ता छोिा
छोिीको िंिूिी नलई अचल पनि सबै आर्ूखुश गिण पाउँ नछि” भन्ने व्यवस्था भेदभावपूर्ण, अिुनचत
ि बेििासीव भई िेपाल अनििाज्यको संनविाि, २०४७ को प्रस्ताविा तथा िािा ११,१२(१) ि
१७(१) व्दािा प्रत्याभूत ि नलकिकसंग तथा िेपाल पक् भएका िनिला नवरुद्धका सबै प्रकािका
भेदभाविरू उन्मूलि गिे सम्बन्धी ििासन्त्रन्ध लगायतका िािवअनिकाि सम्बन्धी अन्य
दस्तावेििरूको व्यवस्थासंग स्पिरूपिा बानिि गएकोले संनविािको िािा १ ि ८८(१) बिोनिि
अिान्य ि बदि घोनषत हुिुपछण भिी विश प्रस्तुत गिुणभयो ।
१५. नवपक्ी तर्णबाट नवद्वाि् िायव ििान्यायानिवक्ता श्री ििे न्द्रप्रसाद पाठकले ि नलक
अनिकाि नििपेक् हुं दैिि् । नयिीिरूको प्रयोगिा कािूिव्दािा ििासीव प्रनतबन्ध लगाउि सनकन्छ
। यस िान्यतालाई संनविािको िािा १२ ले सिेटेको छ । स्त्री अंशििको २ िं.को व्यवस्थाले
िनिलालाई आफ्िो सम्पनि उपभोग गिे कुिािा बन्दे ि लगाएको छै ि । अरुको सिेत िकनित
ििि सक्ने अचल सम्पनिको आिाभन्दा बढी आर्ूखुशी, नबिी नवतिर् वा दािदातव्य गदाण
सििनत नलिु पिे भन्ने सम्मको व्यवस्था िो । यसलाई अिुनचत बन्दे ि वा िोक लगाएको भन्न
निल्दै ि । िनिलाको शशन्त्रक्तकिर् ि नवकासिा यो व्यवस्था वािक ििे को छै ि । िनिलाको
शशन्त्रक्तकिर् ि नवकासिा बािा दे न्त्रखएको आिरूपिा पुनि भएिा कािूि बिाउिे निकायले
नबचाि गिे कुिा िो । कािूि सिािको ऐिा भएकोले यसले सािानिक िूल्य ि िान्यतालाई
पनि अिुशिर् गिे ि अगानड बढ् िु पछण । यसै िान्यतािा यो कािूिी व्यवस्थाले नििन्तिता पाएको
िो । स्त्री अंशििको २ िं.को व्यवस्था िेपाल अनििाज्यको संनविाि, २०४७ ि िेपाल पक्
भएका िािवअनिकाि सम्बन्धी अन्तिाण नििय दस्तावे ििरूको स्पितिः प्रनतकूल िहुं दा रिट खािे ि
हुिुपछण भन्ने सिेतको विश गिुणभयो ।
१६. यस अदालतको आदे श अिुसाि अदालतको सियोगीको रूपिा सवोच्च
अदालत वाि एशोनसयशिको तर्णबाट इिलासिा उपन्त्रस्थत नवद्वाि् अनिवक्ताद्वय श्री िरिप्रसाद
उप्रेती ि श्रीिती शुष्मा वास्कोटा बिालले स्त्री अं शििको २ िं . िुलुकी ऐिको एघाि ,ं संशोिि
पूवण दे न्त्रख िै कायि छ, उक्त संशोिि हुं दा यसतर्ण ध्याि पुग्न सकेको दे न्त्रखदै ि । उक्त २ िं .ले
दाइिो, पेवा वा नििी सम्पनिको िकिा स्त्रीको अनिकािलाई सीनित िगिी केवल अंश बापत
प्राप्त सम्पनिको िकिा िात्रै शतणिरू नसिणिा गिे को दे न्त्रखन्छ । त्यस्तो सम्पनििा स्त्रीको दानयत्व
सीनिनत हुिुपिे कािर् दे न्त्रखंदैि । नविानयकाले अंश नदिे कुिालाई स्वीकाि गरिसकेपनछ अंशको
परिचालि वा िक िस्तान्तिर् गदाण अरुको िंिूिी नलिु पिे गिी व्यवस्था गिुण उपयुक्त छै ि ।
अपुताली, दाइिो वा पेवाबाट पाएको सम्पनि स्त्री आर्ैले व्यवस्थापि गिण सक्ने परिकल्पिा गिे
ति अंशबाट प्राप्त सम्पनि स्त्रीले व्यवस्थापि गिण सन्त्रक्दिि् भन्ने आिाििा िात्र िंिूिी नलिु पिे
भन्न उपयुक्त हुं दैि । अंशवण्डाको १९ िं . िा पुरुषले िंिूिी नलिु पिे व्यवस्था ि स्त्री
अंशििको २ िं .िा िंिूिी नलिु पिे व्यवस्था एउटै िभई र्िक र्िक िो । नववानदत
व्यवस्थालाई खािे ि वा अिान्य गदाण संनविािको िािा ११ को सिग्र व्यवस्था अिुकूल भई
सािभूत सिािताको नसद्धान्तको सिी कायाण न्वयि हुन्छ । यस अदालतबाट िालसम्म लैनङ्गक
न्यायिा दे खाएको सकािात्मक तत्पितािा थप योगदाि हुन्छ । सिािलाई गनतनशल बिाई
अग्रगिि तर्ण उन्मूख गिाउँ छ । िेपालले कवूल गिे को अन्तिाण नििय िािवअनिकाि सम्बन्धी
दस्तावेिको प्राविािको सिेत अिुकूल हुन्छ । सिािको संस्कृनत ि िूल्य भिेको िकािात्मक
नदशािा िोइि, सकािात्मक नदशािा अनघ बढ् िे प्रकृनतको हुिुपछण । २ िं .िा ििे को व्यवस्था
िकािात्मक नदशालाई प्रवद्धण ि गिे तर्ण लनक्त छ । सम्पनिको परिभाषाले कुिै वस्तु प्राप्त
गिे, भोग गिे ि स्वानित्व िस्तान्तिर् गिण पाउिे कुिालाई सिेट्छ ति २ िं .को व्यवस्थाले सो
परिभाषालाई अथणनिि तुल्याई नदन्छ । २०२० सालिा िुलुकी ऐि िािी हुँ दा आएको नववानदत
प्राविाि सिाि ि युग सुिाउँ दो सिेत िहुँ दा सो प्राविाि अिान्य ि बदि घोनषत हुिु उपयुक्त
हुन्छ भन्ने सिेतको िाय व्यक्त गिुणभयो ।
१७. िानथ उन्त्रल्लन्त्रखत विश बुंदा सिेतका सन्दभणिा रिट
निवेदि, नलन्त्रखतिवार्, सम्बद्ध कािूि एवं ििीि सिेत अध्ययि गिी िे दाण यसिा निम्न नलन्त्रखत
प्रश्निरूिा निर्णय हुिुपिे दे न्त्रखयो ।

(१) िुलुकी ऐि स्त्री अंशिि ििलको २ िं .िा ििे को प्राविाि िेपाल अनििाज्यको
संनविाि, २०४७ तथा िेपाल पक् भएका िािवअनिकाि सम्बन्धी अन्तिाण नििय
ििासन्त्रन्धका व्यवस्थासंग बानिएको िो, िोइि ?
(२) नववानदत ब्यवस्था कायि ििँ दा लैनङ्गक न्यायिा प्रनतकूल प्रभाव पािे िो िोइि ?
(३) निवेदकको िाग बिोनिि आदे श िािी हुिुपछण वा पदै ि ?

१८. पनिलो प्रश्नतर्ण नबचाि गदाण , निवेदकले िुलुकी ऐि स्त्री अंशिि ििलको २
िं .को प्राविाि िेपाल अनििाज्यको संनविाि, २०४७ को िािा ११ ि १२(१) ि १७ संग तथा
िेपाल पक् भएका िािवानिकाि सम्बन्धी अन्तिाण नििय दस्तावेिसंग बानिएको हुं दा अिान्य ि बदि
घोनषत हुिुपिे भन्ने िाग नलएको दे न्त्रखन्छ । सो नववानदत प्राविाि के कस्तो ििे छ भिी
िे दाण “नभन्न भएको कन्या, सिवा वा नविवा स्वास्नीिानिसले आफ्िो अंशिकको चलिा सबै ि
अचलिा आिासम्म कसै को िन्िूिी िभए पनि आफ्िो खुश गिण पाउँ छि । कन्याले बाबु आिा
भए बाबु आिाको ि सिवा वा नविवाले उिेि पुगेका छोिा तथा अनववानित छोिी भए त्यस्ता
छोिाछोिीको िन्िूिी नलई अचल पनि सबै आफ्िो खुश गिण पाउँ छि् ।” भन्ने ििे को दे न्त्रखयो ।
कन्या,सिवा वा नविवा स्वास्नीिानिस सगोलिा िििी आफ्िो अंश भाग नलई नभन्न भई प्राप्त
गिे को अंशको सम्पनिको प्रयोगसंग यो कािूिी व्यवस्था सिन्त्रन्धत दे न्त्रखन्छ । यसले कन्या,सिवा
वा नविवा स्वास्नीिानिसले प्राप्त गिे को अंशको सम्पनिलाई चल ि अचल दु ई भागिा वगीकृत
गिी चल सम्पनिको आर्ूखुशी प्रयोग कसैको िंिूिी बेगि िै गिण सक्ने ति अचलको िकिा
आिा भन्दा बढी सम्पनि आर्ूखुशी प्रयोग गदाण तोनकएका अरु व्यन्त्रक्तिरूको िंिूिी नलिु पिे
व्यवस्था गिे को पाइन्छ । कन्या,सिवा वा नविवा स्वास्नीिानिसले कािूि बिोनिि अंश प्राप्त
गिे को अबस्थािा त्यस्तो अंशको सम्पनििा निििरूलाई पूर्णरूपिा स्वािी बिाएको िान्नुपिे हुन्छ
। सम्पनिको स्वािी बिे का िनिलालाई सम्पनिको प्रयोगिा कािूिले िै प्रनतकूल असि पुरयाउि ्‍
वा अिुनचत बन्दे ि लगाउि सक्छ वा सक्दै ि भन्ने प्रश्न यिाँ खडा भएको अवस्था छ ।
१९. स्वानित्व भिेको कुिै वस्तु िानथ व्यन्त्रक्तको नियन्त्रर्, प्रयोग ि उपभोगको
अनिकाि िो । स्वानित्व अन्तगणत सम्पनि प्रयोग गिे , व्यवस्थापि गिे, उपभोग गिे ि अरुलाई
पनि नदि सक्ने सम्पूर्ण अनिकाि निनित हुन्छि् । सम्पनिको भोग वा नियन्त्रर्, उपभोग वा
परिचालि, िकिस्तान्तिर् गिे अनिकाि स्वानित्वको अविािर्ासंग अन्तिनिनित रूपिा िोनडएका
नवषय हुि् । सम्पनिसंग स्वानित्वको अन्योन्यानश्रत सम्बन्ध ििे को हुन्छ । सम्पनिको प्रयोग वा
परिचालििा त्यसको स्वािी स्वतन्त्र हुन्छ । िाज्यले कािूि बिाई सम्पनिको भोग सम्बन्धिा
ब्यवन्त्रस्थत गिण सक्ने भएपनि अिुनचत ि वेििानसब नियन्त्रर् कािूिसम्मत िान्न सनकन्न ।
कन्या,सिवा वा नविवा स्वास्नीिानिसले अंशको रूपिा प्राप्त गिे को सम्पनििा त्यस्ता
स्वास्नीिानिसको स्वानित्व निनित भएपनछ स्वानित्वको आिािभूत नसद्धान्त प्रनतकूल हुिे गिी
कािूिी व्यवस्था गिण वाञ्छिीय हुँ दैि ।
२०. िेपाल अनििाज्यको संनविाि, २०४७ को िािा ११ ले नलङ्ग सिेतको आिाििा
कािूिको प्रयोगिा कुिै पनि िागरिक िानथ भेदभाव िगिे नसद्धान्तलाई आत्मसात गदै
आनथणक, सािानिक वा शैनक्क दृनिले नपछनडएका वगण वा िनिला, बालक, बृद्ध वा अशक्त
ब्यन्त्रक्तको नबकास ि सं िक्र्को लानग कािूिव्दािा नवशेष व्यवस्था गिण सनकिे सकािात्मक
नवभेदको नसद्धान्तलाई सिेत स्वीकाि गिे को अवस्था छ । अंशको सम्बन्ध सम्पनिसंग ििे को
हुन्छ । खाि, लाउि, स्वास्थ्य उपचाि िस्ता िीविका आवश्यकता पूनतण गिे कायण का निनिि
अंशको िाग हुन्छ ि अंश नदिेले पनि सोिी प्रयोिि सिेतको लानग नदएको हुन्छ । अंश प्राप्त
िभएको अवस्थािा आवश्यकता पूनतण गिे कायणिा सिेत अविोि आउिे वा अंशबाट प्राप्त गिे को
सम्पनि प्रयोग गिण िसक्ने अवस्था ििे िा त्यस्तो अंशको सम्पनि प्रयोिििीि हुि पुग्दछ । अंश
नलई नभन्न भएका पुरुषले आर्ूले प्राप्त गिे को सम्पनिको आफ्िो इच्छा अिुकूल प्रयोग वा
उपभोग गिण सक्ने गिी कािूिव्दािा छूट नदइएको एकातर्ण छ भिे नभन्न भएका कन्या, सिवा वा
नविवा िनिलाका सम्बन्धिा सोिी प्रकृनतकै अंशवण्डाबाट पाएको सम्पनि आफ्िो इच्छा अिुकूल
प्रयोग वा उपभोग गिण िनिलालाई अरु ब्यन्त्रक्तको िंिूिी नलिुपिे गिी कािूिी व्यवस्था गरििु
सिािताको सािान्य नसद्धान्त नबपिीत हुिुको साथै संनविािको िािा ११ को सिग्र उद्दे श्य, ििण ि
िान्यता अिुकूल छै ि । कािूिको व्यवस्थाबाटै चल सम्पनिको िकिा कसैको िन्िूिी िनलइकिै
िनिलाले आर्ूखुस गिण पाउिे ति अचल सम्पनिको िकिा भिे आिा भन्दा वढी आर्ूखुस
गदाण अरुको िन्िूिी नलिुपिे गरििु आर्ैिा नविोिाभाषपूर्ण तथा भेदभावपूर्ण दे न्त्रखन्छ । यस्तो
व्यवस्था गिुणको औनचत्यपूर्ण ि तकणसंगत आिाि ििे को दे न्त्रखदै ि ।
२१. प्रचनलत कािूिको अििीिा ििी सबै िागरिकलाई सम्पनि आिणि गिे, भोग
गिे, बेचनवखि गिे ि अन्य कािोवाि गिे िक हुिे कुिालाई िािा १७ ले सुनिनित गिे को छ ।
प्रचनलत कािूिको अििीिा ििी सम्पनि सम्बन्धी िकको प्रयोग ि प्रचलि गिण वा गिाउि
सनकिे भन्ने प्राविाि ििेको भएपनि िािा ११ व्दािा प्रत्याभूत सिािताको िक ि त्यसिा निनित
नसद्धान्तको नबपिीत हुिे गिी सम्पनि सम्बन्धी िकलाई नियनित गिण सनकदै ि । संनविािले
प्रत्याभूत गिे को सिािता,स्वतन्त्रता ि सम्पनि सम्बन्धी िकिा अिुनचत बन्दे ि लगाउिे गिी
िाज्यले कािूि नििाण र् वा संशोिि गिण निल्दै ि । त्यसिी अिुनचत बन्दे ि लगाउिे गिी िाज्यले
कािूि नििाण र् वा संशोिि गिे को अवस्थािा यस अदालतले न्यानयक पु ििावलोकिको नसद्धान्त
बिोनिि िस्तक्ेप गिण सक्छ ।
२२. िेपाल सन्त्रन्ध ऐि, २०४७ को दर्ा ९(१) िा संसद्बाट अिुिोदि, सन्त्रम्मलि,स्वीकृनत
वा सिथणि भई िेपाल अनििाज्य वा श्री ५ को सिकाि पक् भएको कुिै सन्त्रन्धको कुिा प्रचनलत
कािूिसंग बानिएिा सो सन्त्रन्धको प्रयोििको लानग बानिएको िदसम्म प्रचनलत कािूि अिान्य
हुिेछ ि तत्सम्बन्धिा सन्त्रन्धको व्यवस्था िेपाल कािूि सिि लागू हुिेछ भन्ने व्यवस्था ििे को छ
। सोिी प्राबिाि बिोनिि िेपाल कािूि सिि लागू भएका केिी िािवानिकाि सम्बन्धी
प्रनतज्ञापत्र तथा ििासन्त्रन्धले िनिलालाई सिेत अन्य ब्यन्त्रक्त सिि सिाि अनिकाि प्रदाि गिे को
दे न्त्रखन्छ ।
२३. िागरिक तथा िाििैनतक अनिकाि सम्बन्धी अन्तिाण नििय
प्रनतज्ञापत्र, १९६६ (International Covenant on Civil and Political Rights, 1966) को
िािा २६ िा सबै व्यन्त्रक्तिरू कािूिको दृनििा सिाि छि् ि कुिै भेदभाव नबिा कािूिको
सिाि संिक्र्का िकदाि छि् । यस सम्बन्धिा कािूिले कुिै भेदभावलाई निषेि गिेछ ि सबै
व्यन्त्रक्तलाई िानत, वर्ण ,नलङ्ग,भाषा, ििण, िाििीनतक वा अन्य नबचाि, िानििय वा सािानिक
उत्पनि, सम्पनि, िन्म वा अन्य िै नसयतका आिाििा हुिे कुिै पनि भेदभाव नवरुद्ध सिाि तथा
प्रभावकािी संिक्र्को प्रत्याभूनत नदिेछ (All persons are equal before the law and are entitled
without any discrimination to the equal protection of the law. In this respect, the law shall
prohibit any discrimination and guarantee to all persons equal and effective protection against
discrimination on any ground such as race, colour, sex, language, religion, political or other
opinion, national or social origin, property, birth or other status) भन्ने उल्ले ख भएको छ । यस्तै
आनथणक, सािानिक ि सां स्कृनतक अनिकाि सम्बन्धी अन्तिाण नििय प्रनतज्ञापत्र, १९६६ -International
Covenant on Economic, Social and Cultural Rights,1966_ को िािा २ को उपिािा (२) िा
यस प्रनतज्ञापत्रका पक् िािििरूले यस प्रनतज्ञापत्रिा उन्त्रल्लन्त्रखत अनिकाििरू
िानत, वर्ण , नलङ्ग, भाषा, ििण , िाििैनतक वा अन्य नबचाि, िानििय वा सािानिक उत्पनि, सम्पनि, िन्म
वा अन्य िै नसयतका आिाििा कुिै प्रकािको भेदभाव नबिा उपभोग गरििे कुिाको प्रत्याभूनत
नदिे प्रनतज्ञा गदण छि् (The states parties to the present Covenant undertake to guarantee that the
rights enunciated in the present Covenant will be exercised without discrimination of any kind as
to race, colour, sex, language, religion, political or other opinion, national or social origin,
property, birth or other status) भिी ि ऐ को िािा ३ िा यस प्रनतज्ञापत्रिा उन्त्रल्लन्त्रखत सम्पूर्ण
आनथणक, सािानिक तथा साँ स्कृनतक अनिकाििरूको उपभोग गिे पुरुष तथा िनिलाको सिाि
अनिकाि सुनिनित गिण यस प्रनतज्ञापत्रका पक्िािििरू प्रनतज्ञा गदण छि् (The states parties to the
present Covenant undertake to ensure the equal rights of men and women to the enjoyment of all
economic, social and cultural rights set forth in the present Covenant) भिी उल्लेख भएको
दे न्त्रखन्छ । उपिोक्त व्यवस्थाबाट कािूिको दृनििा सबै व्यन्त्रक्त सिाि हुिे , सबैलाई कािूिी
संिक्र्को िक प्राप्त हुिे , िाज्यले सम्पनि, नलङ्ग वा अरु कुिै पनि आिाििा खास गिी िनिला ि
पुरुष बीच भेदभाव गिण िहुिे स्पि हुन्छ ।
२४. यथाथणिा भेदभाव (Discrimination) को सम्बन्धिा स्पि िािर्ा हुि िरुिी छ ।
िेपाल कािूििा भेदभावको सम्बन्धिा छु ट्टै कािूिी परिभाषा िगरिएको भए पनि यसलाई
सिािताको िकको िान्यता ि सािान्य सुिबुिका आिाििा बुनििे गरिएको छ । ति यस
सम्बन्धिा अन्तिाण ििय सन्त्रन्धिरूिा स्पिरूपले परिभाषा गरिएको छ िुि अनिले कािूि ि न्यायको
िगतिा व्यापक रूपिा स्वीकाि गरिएको पाइन्छ ।
२५. यस नसलनसलािा िनिलािरूका िकिा नवशेष रूपिा लागू हुिे िनिला नबरुद्ध
हुिे सबै प्रकािको भेदभाव उन्मूलि सम्बन्धी ििासन्त्रन्ध, १९७९ (Convention on the Elimination of
All Forms of Discrimination against Women, 1979) को िािा १ िा िनिला नवरुद्धका भेदभावका
सम्बन्धिा गरिएको परिभाषा उल्लेखिीय दे न्त्रखि आउं छ िुि यसप्रकाि छिः– यस ििासन्त्रन्धको
प्रयोििको लानग “िनिला नवरुद्ध भेदभाव” भन्नाले िनिलाले
िाििैनतक, आनथणक, सािानिक, साँ स्कृनतक, िागरिक वा अरु कुिै नवषय सम्बन्धी िािवअनिकाि
तथा स्वतन्त्रतालाई, आफ्िो बैबानिक न्त्रस्थनत िे िस्तो ििे को भएता पनि, पुरुष ि िनिलाको
सिािताको आिाििा उपभोग गिणिा वा प्रयोग गिणिा ब्यविाि पािे वा त्यसको िान्यतालाई िै
क्नत वा शुन्यकिर् पािे उद्दे श्य भएको, नलंगको आिाििा हुिे कुिै पनि भेदभाव वा बनिष्काि
वा प्रनतबन्ध सम्ििु पदण छ (the term 'discrimination against women' shall mean any distinction,
exclusion or restriction made on the basis of sex which has the effect or purpose of impairing or
nullifying the recognition, enjoyment or exercise by women, irrespective of their marital status,
on a basis of equality of men and women, of human rights and fundamental freedoms in the
political, economic, social, cultural, civil or any other field) भिी उल्लेख गरिएको छ ।
२६. यस परिभाषाबाट िनिलाको िाििैनतक, आनथणक,सािानिक,साँ स्कृनतक, िागरिक वा
अरु कुिै नवषय सम्बन्धी िािवअनिकाि तथा स्वतन्त्रतालाई, आफ्िो बैबानिक न्त्रस्थनत िे िस्तो
ििे को भएता पनि पुरुष सिि सिािताको आिाििा िनिलाले उपभोग गिणिा वा प्रयोग गिणिा
ब्यविाि पािे वा त्यसको िान्यतालाई िै क्नत वा शुन्यकिर् पािे उद्दे श्य भएको नलंगको
आिाििा हुिे कुिै पनि भेदभाव वा बनिष्काि वा प्रनतबन्धलाई िनिला नवरुद्धका नबभेद भन्नुपिे
हुन्छ ।
२७. सोिी ििासन्त्रन्धको िािा २ िा पक् िािििरू िनिला नवरुद्ध गरििे सबै
भेदभावको भत्र्सिा गदण छि् । िनिला नवरुद्ध गरििे सबै भेदभावलाई उन्मूलि पािे िीनत उपयुक्त
तरिकाबाट अनवलम्ब अपिाउि िन्िूि गदण छि् तथा यसको लानग दे िायका काि गिण कबूल
गदण छि् (States parties condemn discrimination against women in all its forms, agree to pursue
by all appropriate means and without delay a policy of eliminating discrimination against women
and, to this end, undertake:) भन्दै त्यसैको खण्ड ९० िा िनिला नवरुद्ध भेदभाव गिाउिे प्रचनलत
कुिै पनि नियि कािूि, पिम्पिा तथा प्रचलििरूलाई सुिाि गिे वा िटाउिे गिी कािूि बिाउिे
लगायत आवश्यक पिे सम्पूर्ण उपायिरू अवलम्बि गिे -To take all appropriate measures,
including legislation, to modify or abolish existing laws, regulations, customs and practices
which constitute discrimination against women) भन्ने व्यवस्था भएको दे न्त्रखन्छ । त्यसैगिी
िािा ३ िा पक्िािििरूले िनिलाको पूर्ण नवकास तथा प्रवद्धण ि सुनिनित गिी पुरुष सिि
सिािताको आिाििा िािवअनिकाि तथा ि नलक स्वतन्त्रताको प्रयोग तथा उपभोगलाई प्रत्याभूनत
नदलाउिको लानग सबै सम्बद्ध क्ेत्र खास गिे ि िाििीनतक, सािानिक, आनथणक एवं साँ स्कृनतक
क्ेत्रिा कािूिी व्यवस्था लगायतका सम्पूर्ण उपयु क्त कदििरू चाल्िेछि् (States Parties shall take
in all fields, all appropriate measures, including legislation, to ensure the full development and
advancement of women, for the purpose of guaranteeing them the exercise and enjoyment of
human rights and fundamental freedoms on a basis of equality with men ) भन्ने उल्लेख छ ।
२८. यसै गिी िािा १५ को उपिािा (१) िा पक्िािििरूले कािूिको दृनििा
िनिलालाई पुरुष सििको सिािता प्रदाि गिेछि् (States Parties shall accord to women equality
with men before the law) भन्ने ि उपिािा (२) िा पक्िािििरू िनिलालाई दे वािी िानिलािा
पुरुष सििको कािूिी क्िता प्रदाि गिेछि् ि त्यस्तो क्िता उपभोग गिण पाउिे सिाि अवसि
प्रदाि गिेछि् । खास गिे ि नतिीिरूले िनिलालाई किाि सम्पन्न गिण पाउिे तथा सम्पनि
संचालि गिण पाउिे सिाि अनिकाि प्रदाि गिी अदालत तथा न्यायानिकिर् सिक् हुिे
कायणनवनिका सबै अवस्थािा सिाि व्यविाि गिेछि् (States Parties shall accord to women, in
civil matters, a legal capacity identical to that of men and the same opportunities to exercise the
capacity. In particular, they shall give women equal rights to conclude contracts and to
administer property and shall treat them equally in all stages of procedure in courts and
tribunals) भन्ने उल्लेख गरिएको पाइन्छ ।
२९. उपिोक्त प्राविाििरूले कािूिको सबै व्यन्त्रक्त बीच सिाि प्रयोग हुिुपिे ि
नवशेष गिी िनिलालाई नवनभन्न कुिािरूिा पुरुष सिि सिाि व्यविाि गिे , पुरुषिरू सिि
िनिलाले पनि िकको उपभोग गिण पाउिे व्यवस्था गिे तथा भेदभाव िगिे गिी कािूि नििाण र्
गिे, भएका ऐि, नियि, प्रथा ि प्रचलिलाई संशोिि गिे दानयत्व त्यसका पक् िािििरूलाई
सुन्त्रम्पएको दे न्त्रखन्छ । तदिुरूप गिुणपिे दानयत्व िाज्यको िो । िाज्यको सिग्र अन्तिाण नििय दानयत्व
ि िानििय दानयत्व निवाण ि गिे िििा त्यस्तो दानयत्वको निवाण ि गिुण ि गिण लगाउिु िाज्यको
एउटा िित्वपूर्ण अंग भएको िाताले न्यायपानलकाको दानयत्व पनि संनविाि, कािूि तथा न्यानयक
िूल्य ि िान्यताको आिाििा निवाण ि भएको हुिुपछण भन्नु अत्युन्त्रक्त हुिे छै ि ।
३०. िेपाली सिाििा िनिलािरूको अवस्था ज्यादै कििोि ििे को छ । त्यसिा पनि
सम्पनिको स्वानित्वको दृनिले नबचाि गिे िो भिे पुरुषको अिुपातिा ज्यादै न्यूि िात्रािा
िनिलाको सम्पनििा स्वानित्व ििे को यथाथणता िाम्रो सािु छ । कूल ििसंख्याको आिा भन्दा
बढी ििसंख्या ििे को िनिलाको स्वानित्व ि नियन्त्रर्िा ज्यादै न्यूि प्रनतशतिा िात्र अचल
सम्पनि िििु आर्ैिा पनि सािानिक नवषिताको द्योतक िो भिी िान्नु पिे हुन्छ । त्यस्तो
नवषिता िटाई पुरुष सिि सिाि अवस्थािा आफ्िो िकको उपयोग ि दानयत्व विि गिण सक्ि
बिाउि िाज्यले िनिला वगणको उत्थािको लानग नवशेष कायणिि लागू गिुणपिे ि नवशेष गिी
कािूिव्दािा नवशेष संिक्र् प्रदाि गिुणपिे दानयत्व िाम्रो संनविािले िै सुम्पेको छ । नवशेष
संिक्र्को अथण कििोि बगणलाई यथान्त्रस्थनतिा िान्त्रखिाख्ने ि नतनििरूको भूनिकालाई न्यूि वा
कििोि पािण ँे (impoverishment) िोइि बरु त्यस्तो बगणलाई आवश्यक ि वान्त्रञ्छत उपायिरू
सनित उचिीचको ििातल बदनलएि सिाि ििातल प्रदाि गिुण िो, अकणँो शििा
शशन्त्रक्तकृत (empowerment) गिुण िो ।
३१. कुिै पनि दे शको कािूि ि न्यायका नसद्धान्तिरू न्यायको सावणभ ि िान्यताको
अनतरिक्त दे श नवशेषको सािानिक सन्दभणबाट अिुप्रानर्त वा प्रभानवत भएको हुिु स्वभानवक छ
। कािूिको नििाण र्, कायाण न्वयि तथा व्याख्याको नसलनसलािा पनि सिन्त्रन्धत सबैले कस्तो
सािानिक सन्दभणिा तत्सम्बन्धी निर्णय गिुण पिे को हुन्छ भन्ने कुिालाई हृदयगंि गिण िरुिी हुन्छ
। िालका नदििा लैनगंक न्याय वा सािानिक न्यायको प्रबिणििा यस्तो सािानिक सन्दभणलाई
िध्यििि िाखेि कदििरू चानलएको हुिुपछण भन्ने नवनिशास्त्रीय सोचले बढ् दो िान्यता
पाइआएको पनि छ । यस्तो सोचको सान्दनभणकता िाम्रो परिवेशिा पनि स्पितिः दे न्त्रखि
आएको छ ।
३२. िनिला वगणको नशक्ा, स्वास्थ्य, िोिगािी, सावणिनिक प्रनतनिनित्व आनद नवनभन्न
क्ेत्रिा पछ टे पि नवद्यिाि िििुिा अन्य कुिाको अनतरिक्त सम्पनििा सीनित पहुँ च ि त्यसको
उपभोगिा प्रभावकािी नियन्त्रर् िहुिु एउटा प्रिूख कािर् दे न्त्रखि आउँ छ । िनिलाको सम्पनि
सम्बन्धी अनिकाि सं कुनचत पारििु ि प्राप्त सम्पनिको उपभोगिा सिेत निर्ाण यक अनिकाि िनदिु
िस्तो कािर्ले कनतपय अवस्थािा िनिलािरूले पुरुष वगणको िै किलाई सििु पिे को हुन्छ, ति
ज्ञातव्य के छ भिे संनविािले प्रदाि गिे का सबै िकिरू िािब अनिकािका अंगिरू हुि्
िसको अथण िनिलाले पनि पुरुष सिि सिाि आिाििा सम्मािपूर्ण ढं गले ि नलक तथा िागरिक
िकिरूको उपभोग गिण पाउँ छि् भन्नु िो । सिािता, स्वतन्त्रता ि िीविको िक भन्नु िै ििे कले
सम्मािपूर्ण ि प्रनतष्ठापूर्ण िीवि यापि गिण पाउँ छ भन्नु िो िसबाट िनिलाले बनिष्कृत हुिुपिे
कुिै पनि अवस्था सह्य हुि सक्दै ि ।
३३. यस अथणिा िनिलाले पुरुष सिि सिािताको आिाििा सबै खालका िकिरू
उपभोग गिे अनिकाि पाएको हुिुपछण भन्ने स्पि हुन्छ । त्यस्को अनतरिक्त िनिलाको आफ्िो
व्यन्त्रक्तत्वका अिेक पाटोिरू पनि ििन्छि्, िसले नवनभन्न निम्मेवािीिरूलाई इनङ्गत गदण छ ।
आिा,पत्नी,छोिी वा वनििीको रूपिा िििे उन्को िै नसयत बिोनििको दानयत्व निभाउिको लानग
िनिलाको नवनशि आवश्यकता ि अवन्त्रस्थनतलाई पनि िध्यििि िाख्िु पिे हुन्छ । िाम्रो
सािानिक सन्दभणिा उिीिरूसंग अपेक्ा गरिएका भूनिकािरू पुिा गिण उिीिरूलाई प्राप्त
िकिरू पयाण प्त वा अिु कूल छि् वा छै िि् भिेि पनि िे िुण पिे हुन्छ । प्रायशिः िनिलाको
दानयत्वको कुिािरू गदाण नतिको लािो सूनच बिाउिे ि त्यस्तो दानयत्व पूिा गिण आवश्यक
क्िताको कुिा गदाण कािूि ि िीनतदे न्त्रख व्यविािसम्म िकिरूिा कट नत गिे ििोनवज्ञािले िाम्रो
सिाि ग्रस्त दे न्त्रखि आउं छ । नयिै पृष्ठभूनििा िनिला वगणको नपछानडएको पृष्ठभूनि, कािूि
नििाण र्दे न्त्रख कायाण न्वयि स्तिसम्म उिीिरूको प्रनतको सिभानगतानविीि ि िकािात्मक
सोंच, त्यस्को परिर्ाि स्वरूप पुरुष सिाि प्राप्त िकिरूलाई उपभोग गिे ि लाभान्त्रन्वत हुिे
क्िताको अभाव आनद कािर्ले उिीिरू नपछनडएको न्त्रस्थनत नििन्ति कायि ििे को हुिसक्छ
भन्ने कुिालाई नवशेष रूपले ििि् गिुण िरुिी दे न्त्रखन्छ । नयिै कुिािरूलाई ध्याििा िाखेि िाज्यले
संनविािको िािा ११ को उपिािा (३) बिोनिि आवश्यक नवशेष उपायिरू गिण िरुिी हुन्छ ।
िाज्यले चालेको कुिै पनि नवशेष उपायले सिन्त्रन्धत वगणको िक उपभोग गिे क्ितािा अनभवृन्त्रद्ध
भएको छ वा छै ि ि त्यसबाट उनििरूको नवद्यिाि न्त्रस्थनतिा सुिाि आएको छ वा छै ि भन्ने
कुिालाई िे िुण पिे हुन्छ, अन्यथा त्यस्तो सुिािको उपायको पनि खासै िित्व ििन्न । कािूिको
व्यवस्था ि िनिलाको न्त्रस्थनत वीचको सम्बन्ध नियनित रूपिा िाज्यले िे रििििु पदण छ ि यो
दानयत्व अन्य निकायिरूको अनतरिक्त न्यायकताण को पनि िो भन्ने स्पि छ । नबडििा के
कुिाको हुिे गिे को छ भिे त्यस्तो असिाितािूलक ििातललाई सम्याउि िनिलालाई संनविािले
स्वीकाि गिे को नवशेष उपाय गिे कुिा त पिै छि् , स्वयं कािूिका कनतपय व्यवस्थािरू िै
भेदभावपूर्ण हुिे गिे को पाइएको छ ।
३४. प्रस्तुत िुद्दाको सन्दभणिा िे दाण िनिलािरूको सबै क्ेत्रिा नपछनडएको न्त्रस्थनत ि
सम्पनिको नवतिर्िा उिीिरूको न्यायोनचत निस्सा तथा प्रभावकािी नियन्त्रर्को अभावको न्त्रस्थनत
बीच अन्योन्यानश्रत सम्बन्ध ििे को दे न्त्रखि आउं छ । त्यस्तो न्त्रस्थनत िििुिा अन्य तत्विरूको
अनतरिक्त स्वयं कािूिको भेदभावपूर्ण व्यवस्था अनि कािूि कायाण न्वयिको चिर्िा सिय सियिा
दे खा पिे भेदभाविूलक ििोनवज्ञाि सिेत निम्मेवाि दे न्त्रखि आउँ छ । िेपालको प्रचनलत
कािूििरूिा लैनङ्गक नवभेद दे न्त्रखिे प्राविाििरूको सभेक्र् गिे ि सु िािको प्रनिया अनघ
बढाउि यस अनघ पनि यस अदालतबाट सिन्त्रन्धत क्ेत्रका िाििा निदे शि िगरिएको
िोइि, तथानप नतिीिरू अद्यानप कायाण न्वयि हुि बां नक िै दे न्त्रखन्छ । अनिले निवेदकले चुि नत
नदएको स्त्री अंश ििको ििलको २ िं .को व्यवस्थाले पनि पुरुषको िकिा ऊ नववानित, बाबु
वा नविूि व्यन्त्रक्त िो वा िोइि भन्ने कुिाको वास्ता गिे को छै ि ति िनिलाको िकिा उिको
व्यन्त्रक्तत्वको अवस्थािरूको आिाििा सम्पनिको िकको प्रचलि ि उपभोगिा सीिािरू तोक्ने ि
स्वीकृनतिरू नदिे वगणिरू सिेत नकटाि गिे गिे को छ । त्यस्तो न्त्रस्थनत तोक्नुको सिािताको
नसद्धान्त अिुकूल हुिे कुिै तानकणक आिाि प्रस्तुत भएको पनि छै ि । त्यस्तो व्यवस्थाबाट
िनिलालाई पुरुष सिि आफ्िो सम्पनिको प्रयोग तथा उपभोग गिण िनदई िनिला उपि अिुनचत
बन्दे ि लगाएको दे न्त्रखि आउं छ, िसबाट उिको सम्पनि, सिािता ि स्वतन्त्रताको िक िात्रै
प्रभानवत हुँ दैि, त्यसदे न्त्रख अनतरिक्त अन्य िकिरूको उपभोग गिे क्िता सिेत प्रभानवत हुि
सक्दछ । तसथण स्त्री अंशििको ििलको २ िं .को व्यवस्था िानथ उन्त्रल्लन्त्रखत संवैिानिक
ब्यवस्था, न्यायका िान्य नसद्धान्त एवं अन्र् तिानििय सन्त्रन्ध/ििासन्त्रन्ध अिुकूल दे न्त्रखदै ि ।
३५. दोश्रो प्रश्न स्त्री अंशििको २ िं.को नववानदत व्यवस्था कायि ििं दा त्यसले
लैनङ्गक न्यायिा पािण सक्ने प्रनतकूल प्रभाव कस्तो ििि सक्छ भन्ने ििे को छ । िेपाल
अनििाज्यको संनविाि, २०४७ ले सािानिक न्यायलाई प्रबद्धण ि गिे उद्दे श्य िाखेको छ ।
सािानिक न्यायलाई प्रवद्धण ि गिे संवैिानिक संयन्त्र िध्ये सकािात्मक नवभेदको नसद्धान्त प्रिुख
िो । स्त्री अंश ििको २ िं.को नववानदत व्यवस्थाले लैनङ्गक न्यायलाई प्रवद्धण ि गिण सक्ने
दे न्त्रखदै ि । त्यसले िनिलाको साम्पनिक अनिकाि वा सम्पनि िानथको स्वानित्विा प्रनतकूल असि
पािे दे न्त्रखन्छ । आफ्िो िाउँ िा ििे को वा आफ्िो िकको सम्पनि आर्ूखुश गिण िपाउिु
स्वानित्व ि सम्पनि सम्बन्धी अविािर्को अिुकूल िोइि । यस अदालतले िनिलािन्य संनविाि
एवं कािूि निनश्रत नववादिरूिा लैनङ्गक न्यायलाई प्रवद्धण ि गिे गिी निर्णय गिे को छ । यसका
केिी उदाििर्िरूिा िीिा ढुं गािा नवरुद्ध िन्त्रन्त्रपरिषद् सनचवालय सिेत (िे .का.प. २०५२, पृष्ठ
४६२, िे.का.प.२०६१ पृष्ठ ३७७, रिटिं .५५/०५८ नि.नि.२०५९।१।१९), डा. चन्दा बज्राचायण
नवरुद्ध संसद् सनचवालय सिेत (िे.का.प.२०५३ पृष्ठ ५३७), अनिवक्ता सपिा प्रिाि िल्ल
सिेत नवरुद्ध िन्त्रन्त्रपरिषद् सनचवालय सिेत (िे .का.प.२०५३ पृष्ठ १०५, रिट िं .५६/०५८
नि.नि.२०५९।१।१९), िीिा बज्राचायण सिेत नवरुद्ध िन्त्रन्त्रपरिषद् सनचवालय सिेत
(िे .का.प.२०५७ पृष्ठ ३७६) आनद छि् । यस परिप्रेक्ष्यिा सिेत नबचाि गदाण नववानदत
ब्यवस्था कायि ििे को अवस्थािा लैनङ्गक न्यायिा प्रनतकूल असि पिण सक्ने ि कायि िििे को
अवस्थािा िनिलािरू आफ्िो सम्पनि आर्ूखुश गिण वा प्रयोग गिण स्वतन्त्र भई आफ्िो िक
अनिकािको प्रयोगिा सचेत ि शशन्त्रक्तकृत हुिसक्छि् । उक्त कािूिी व्यवस्था यथावत िान्त्रखएिा
पुरुषले भिे सम्पनिको प्रयोग गिे ि आफ्िो िकको उपयोगको क्िताको प्रयोग गिी व्यन्त्रक्तत्व
नवकास गिण सक्ने ति िनिलाले भिे आफ्िो िकको सम्पनि सिेत उपभोग गिण िसनक कुन्त्रित
िीवि यापि गिण बाध्य भएको न्त्रस्थनत भोग्नु पिे हुन्छ । त्यस्तो व्यवस्था लैनङ्गक न्याय ि न्यायको
सावणभ ि िान्यता सिेत नवरुद्ध हुि िान्छ ।
३६. तेश्रो प्रश्न निवेदकको िाग बिोनिि आदे श िािी गिण निल्िे िनिल्िे भन्ने ििे को
छ । निवेदकले िुलुकी ऐि स्त्री अंशििको ििलको २ िं .िा ििे को प्राविाि िेपाल
अनििाज्यको संनविाि, २०४७ ि िेपाल पक् भएका िािवअनिकाि सम्बन्धी अन्तिाण नििय
दस्तावेिसंग बानिएकोले अिान्य घोनषत गरिपाऊँ भन्ने िाग गिुण भएको दे न्त्रखन्छ । िानथ नवनभन्न
प्रकिर्िरूिा नववेचिा भए अिुसाि निवेदकले नववादिा ल्याउिु भएको िुलुकी ऐि स्त्री
अंशििको ििलको २ िं.को कािूिी प्राविाि िेपाल अनििाज्यको संनविाि, २०४७ को िािा
११(१) ि १७ नवपिीत हुिुको साथै िेपाल पक् िािि भएको िागरिक तथा िाििैनतक अनिकाि
सम्बन्धी अन्तिाण नििय प्रनतज्ञापत्र, १९६६ को िािा २६, आनथणक, सािानिक तथा सां स्कृनतक अनिकाि
सम्बन्धी अन्तिाण नििय प्रनतज्ञापत्र, १९६६ को िािा २, ३ ि िनिला नवरुद्धका सबै प्रकािका
भेदभाविरू उन्मूलि गिे अन्तिाण नििय ििासन्त्रन्ध, १९७९ को िािा १, २, ३ ि १५ अिुकूल ििे को
भन्ने िदे न्त्रखएको, स्वानित्व ि सम्पनि सम्बन्धी िान्यताको सिेत नवपिीत ििे को ि नववानदत
प्राविािको नििन्तिताले लैनङ्गक न्यायको प्रवद्धण ििा सिेत प्रनतकूल असि पािे दे न्त्रखएकोले स्त्री
अंशििको २ िं. को उक्त नववानदत प्राविाि िेपाल अनििाज्यको संनविाि, २०४७ को िािा १
ि ८८(१) बिोनिि आिका निनतदे न्त्रख अिान्य ि बदि घोनषत गरिनदएको छ । नवपक्ीिरूको
िािकािीको लानग प्रस्तु त आदे शको प्रनतनलनप ििान्यायानिवक्ताको कायाण लय िार्णत पठाई नदिु
। निनसल नियिािुसाि गिी बुिाई नदिू ।

उपिोक्त िायिा सिित छ ं ।


न्या.वद्रीकुिाि वस्नेत
न्या.कल्यार् श्रेष्ठ

संवत् २०६२ साल िागण ३० गते िोि ५ शुभि् ...........

You might also like