You are on page 1of 5

सबैको नेपालीसँग (अ)सहमति

लक्ष्मीप्रसाद खतिवडा
कोटे श्वर बहुमुखी क्याम्पस
काठमाडँ

उच्च माध्यतमक तिक्षा पररषद्ले तनर्ाारण गरे को कक्षा ११ को अतनवाया नेपाली ववषयको पाठ्यक्रममा आर्ाररि
पाठ्यपुस्िक “सबैको नेपाली” साझा प्रकािन लतलिपुरले २०६७ मा प्रकातिि गरयो । उच्च माध्यतमक तिक्षा
पररषद्ले तनर्ाारण गरे को र सरकारी प्रकािनले छापेको यो पुस्िकले ने पाली ववषयलाई सरल र मानक बनाउनुका
सट्टा भ्रम थपेका समाचारहरू सावाजतनक हुँदै आएका छन । सोह्रसोह्रजना ववद्वानहरूले सम्पादन गरे को यस
पुस्िकमा र्ेरै त्रुटट फेला परे पतछ यस हरफका लेखकलाई पाठ्यपुस्िक पढाउन असाध्यै अप्ठठ्यारो परे को छ । यस्िो
पाठ्यपुस्िकबाट कक्षा ११ का कतलला केटाकेटीलाई कुन सही र कुन गलि भनेर सम्झाउनु ? भाषा र व्याकरणको
मानक कसरी तसकाउनु ? यो गम्भीर समस्याका रूपमा खडा भएको छ ।
पुस्िकमा पाठ र अभ्यास िुलनात्मक रूपमा तनकै राम्रा भन्नु पछा । यो पुस्िक ससािी हे दाा पाठ (सङ्ग्रह) मा
आर्ाररि तिक्षण प्रटक्रया (Corpus based teaching methods) बाट भाषा र व्याकरण तसकाउन सजजलो हुन्छ भन्ने
मान्यिामा रहे र तनमााण गना खोजजएको वा भाषा तिक्षणलाई त्यिातिर अति बढाउन खोजजएको दे जखन्छ । टकनभने
व्याकरण तिक्षण लगायि सबै वणा, िब्द, वाक्य, अभ्यासहरू पाठबाटै तनकाल्नुपछा वा तनकाल्न सटकन्छ भन्ने
मान्यिालाई यसले महत्व टदएको छ । हुन पतन पाठसङ्ग्रहमा आर्ाररि भाषा तिक्षणले भाषा तसकाइमा सरलिा
ल्याउँ छ । िर यो पाठ्यपुस्िक पूणािया पाठसङ्ग्रहमा आर्ाररि चाटहँ होइन।
पुस्िकमा परम्परागि मानक तसद्धान्िलाई भद्रगोल बनाइएको ि छँ दै छ त्यसको सट्टामा तनजिि मानक नअपनाएर
नेपाली भाषाको संरचनालाई नै अपाङ्ग्ग बनाइएको छ । नयाँ कुरा टदने लेखकहरूको रहर हो वा प्रकािकको लहड वा
तनयिले हो नेपाली भाषाको परम्परागि मानक वबगाने िर नयाँ मानक नटदने प्रवृविले कक्षा ११ मा पढाउने सबै
तिक्षकलाई यस हरफका लेखकलाई जस्िै अप्ठठ्यारोमा पारे को होला भन्ने मैले ठानेको छु ।
प्रथमि: यस पुस्िकको पररर्ीय भागअन्िगाि उच्च माध्यतमक तिक्षा पररषद्को सम्मतिमा भतनएको छ “नेपाली
पाठ्यपुस्िक लेखन परम्परामा यस पुस्िकले पटहलो चोटट कोल्टो फेने काम गरे को छ भन्ने हामीलाई लागेको छ” ।
वास्िवमा यो भनाइ सोह्रै आना ठीक छ । यसले सुल्टो फेने काम होइन कोल्टो फेने काम गरे को छ । यस पुस्िकले
कोल्टो फेरे का र्ेरै र्ेरे प्रमाणहरू उदाहरणका रूपमा पेस गना सटकन्छ । दई
ु दई
ु वटा तनजी प्रकािकका पुस्िक
जलाउन बाध्य पाने सरकारी प्रकािनले आतर्काररकिा र इमान्दारीिाको ख्याल राख्नु पने तथयो ।
यहाँ यस पाठ्यपुस्िकका अन्िववारोर् र सैद्धाजन्िक त्रुटटलाई औँल्याउन गल्िीहरूलाई िीषाक र उपिीषाकमा ववभाजन
गरे र दे खाउनु उपयुक्त होला भनी ववतभन्न खण्डमा ववभाजन गरे र राजखएको छ ।
१. खण्ड एक -- ध्वतन र वणा
कथन  एक
पुस्िकको पृष्ठ नं ३ मा भतनएको छ “वणावबना उच्चारण र लेखन सम्भव हुँदैन” । प्रमाणका रुपमा भाषामा उच्चाया
र लेख्य गरी दई
ु थरी वणा हुन्छन भनी नेपालीका लेख्य वणा र उच्चाया वणा पेस गररएको छ । पृष्ठ नं ४ मा ‘ण’
लाई उच्चाया वणा होइन लेख्य वणा हो भतनएको छ । अब यसको अन्िववारोर् हे रँ । यही पुस्िकको पृष्ठ नं १३ मा
‘ऋण’ १५ मा ‘सम्पूणा, परीक्षण, तनरीक्षण’ पृष्ठ नं २६ मा ‘पोषण र प्रेरणा’ लेजखएको छ । वणावबना उच्चारण हँु दैन
भनेर त्यहीँ ण वणाको उच्चारण भइसकेको छ । ‘ण’ उच्चाया वणा होइन भने ‘वणा’ को र मातथ टदइएका िब्दको
उच्चारण कसरी गने ? वना, ऋन, सम्पून,ा परीक्षन, पोषन, उच्चारन, प्रेरना भन्ने ? यी वणाको उच्चारणको तनक्योल
गररएको छै न । पुनि अं र अ: लाई लेख्य वणा भतनएको छ । अँ को कुरै गररएको छै न । वास्िवमा तयनीहरू एकल
वणा होइनन । ंं र : उपवणा लागेर बनेका संयक्त
ु वणा हुन ।
ववमािृ भाषीलाई यी वणाहरू उच्चारण गना गाह्रो भयो रे । यस पुस्िकका लेखकले ि ण पक्कै पतन उच्चारण गछा न
नै होला । टक म सगरमाथा चढ्न सवक्तन भनेर हाम्रो दे िमा सगरमाथा नै छै न भन्ने ?
कथन  दई

पृष्ठ नं २६ मा िब्दकोिको प्रयोग गने िररकामा वणामालाको अनुक्रम अ आ इ ई उ ऊ ऋ ए ऐ ओ औ अं भनेर
लेजखएको छ । पृष्ठ नं २६ कै (ख) र (ग) मा (क) को भन्दा उल्टो क्रम छ । यो ििप्रतििि गलि िररका हो ।
अतन अं अ: वणा हुन भने द:ु खको ववसगा लेख्दा “दअ
ु :ख” लेख्नु पछा । वंि लेख्दा “वअंि” लेख्नु पछा ।
समरमा भन्नु पदाा उच्चारण हुने ध्वतनको आलेखन वणामा गररने हुनाले वणाको तनक्यौल गनुा आवश्यक हुन्छ;
जसलाई यसरी प्रष्ट पाना सटकन्छ । ंँ ंं : उपवणा, अ आ इ ई उ ऊ ऋ ए ऐ ओ औ स्वर वणा, ंा जं
ंी ंु ंू ंे ंै ंो ं मात्रा वणा, क ख ग ि ङ च छ ज झ (ञ) ट ठ ड ढ ण ि थ द र् न प फ ब भ म य र ल
व ि ष स ह व्यञ्जन वणा र ं हलन्ि वणा । यो क्रम ज्यादै महत्वपूणा छ । टकनभने यस क्रमले कम्प्ठयुटरमा पतन
काम गनुा पछा र कम्प्ठयुटरले फलाना गुरुले यो भने र तचलाना गुरुले यो भने भन्दा कुरो बुझ्दै न । कम्प्ठयुटरमा ि
वणा अनुक्रमण (collation sequence) ििप्रतििि िुद्ध िररकाले टदनु पछा । नत्र “िािक त्रुटट” (Fatal error) हुन्छ ।
२. खण्ड दई
ु -- िब्द र समास
कथन  एक
पृष्ठ नं २६ को अनुच्छे दका नामपदलाई पृष्ठ नं २७ मा सूची बनाएर नाम िब्दका प्रकार भनी छुट्याइएको छ ।
नामको वगीकरण गदाा व्यवक्तवाचक नामअन्िगाि टहमाल िब्दलाई व्यवक्तवाचक नाम भतनएको छ । िर टहमाल
जातिवाचक नाम हो । टहमाल, िराइ, पहाड आटद जातिवाचक नाम हुन । पृष्ठ नं २६ को अनुच्छे दलाई आर्ार मान्ने
हो भने मर्ेस पतन जातिवाचक नाम मै परे को दे जखन्छ । “टहमालदे जख मर्ेससम्म” भन्नाले पहाडदे जख िराइसम्म
भन्ने अथा जनाएको छ । यसबाट के तनष्कषा तनकाल्न सटकन्छ भने अभ्यासका लातग लेखेको अनुच्छे द पतन राम्ररी
सम्पादन गररएको छै न ।
ह्रस्व दीिा सम्बन्र्ी तनयम तिन र िीन फूल र फुलजस्िा सामान्य कुरामा पतन ध्यान टदइएको छै न ।
वणाववन्यासको आतर्काररक परीक्षण िब्दकोिबाट गनुा पछा र िब्दकोिमा भन्दा फरक गने हो भने यति कारणले यो
िुद्ध हो र पतछ िब्दकोिमा सच्याइने छ भनेर प्रष्ट्याउनु पछा । फूलको पयाायवाची िब्द पुष्प हुन्छ भने फुलको
पयाायवाची िब्दका रूपमा अण्डालाई तलने गररन्छ । यस अथामा पृष्ठ ६९ को िीषाक “म फुल तलएर आउने छु” का
सट्टामा “म अण्डा तलएर आउने छु” लेख्न पतन सटकन्छ; यसबाट कस्िो टकतसमको मानक बन्छ, िपाईँ, -पाठक
आफै अनुमान लगाउनुहोस ।
कथन  दई

पृष्ठ नं २८ मा कृयापदको अभ्यासका लातग टदइएको अनुच्छे दमा हाँस्यो खेल्योमा, तलएर, टहँ ड्दा जस्िा िब्द
अर्ोरे खाङ्ग्कन गरे र राजखएको छ र अन्त्यमा भतनएको छ “मातथ रे खाङ्ग्कन गररएका िब्द टक्रयापद हुन” । पृष्ठ नं
४२ मा टक्रयायोगी वा टक्रयावविेषण भनेर ‘दे खेपतछ’ र ‘भेट्दा’ िब्द राजखएको छ । तलएर, दे खेपतछ, टहँड्दा, नभेट्दा
एउटै वगाका िब्द हुन िर एक ठाउँ मा टक्रयापद र अकाा ठाउँ मा टक्रया वविेषण भतनएको छ । यो आफैमा
अन्िववारोर्ी कुरा हो । तयनीहरू टक्रयाबाट बनेका हुन िर व्याकरजणक वगा पररविान भई टक्रयेिर वगामा गएका छन

पुनि टक्रयापदमा ववभवक्त वा नामयोगी लागेपतछ टक्रयापद नभएर अन्य वगामा जान्छन । पृष्ठ २८ को “हाँस्यो
खेल्योमा टदन वबत््यो” मा “हाँस्यो खेल्योमा” भन्ने िब्द होइन पदावली हो । टक्रयापद होइन टक्रयायोगी पदावली हो
। समान्यिया टक्रयापदमा ववभवक्त वा नामयोगी लागेपतछ स्वि: टक्रयायोगी हुन्छन । यस पदावलीलाई अतर्करण
कारक टदने ववर्े य ववस्िारक पदावलीका रूपमा तलनु पने हुन्छ । टकनभने “हाँस्यो खेल्योमा” को अथा हाँस्ने खेल्ने
काम गदाागदै भन्ने हो । पृष्ट नं ७६ मा अर्ोरे खाङ्ग्कन गरी यिोर्रा, पयाटन आटद िब्द टदइएको छ र पृष्ट नं ७७
मा यी रे खाजङ्ग्कि िब्द सजन्र् भएर बनेका हुन भतनएको छ । यी िब्द सजन्र् भएर होइन व्युत्पादन भएर बनेका
हुन र व्युत्पादन हुँदा सजन्र्जतनि पररविान भएको छ । टदइएका िब्दको सजन्र् ववच्छे द गनूा भतनएको छ र यसको
सजन्र् ववच्छे द गदाा यिस+र्रा र परर+अट्+अन हुन्छ । यसै गरी मनस+ईषा = मनीषा िर यिस+र्रा = यिोर्रा
पतन हुन्छ । संस्कृि मै ‘अस’ का लातग एउटा अच सजन्र् र अको ववसगा सजन्र् हुन्छ । कक्षा ११ का ववद्याथीले
संस्कृि व्याकरण परम्परामा ‘अस’ को लोप भएर एक ठाउँ मा पतछल्लो स्वर अतिल्लोमा जोटडने र अकाा ठाउँ मा ‘ओ’
आगम हुने सजन्र् तनयमलाई कतिको मनन गना सक्लान वा यी उदाहरण उपयुक्त छन या छै नन भन्ने कुरामा ध्यान
टदइएको दे जखदै न । अथवा ववध्याथीले संस्कृिको यति गहन सजन्र् तनयम चँ ख्याल गना सक्छन भने तलएर,
दे खेपतछ, टहँ ड्दा, नभेट्दा जस्िा एउटै वगाका िब्दलाई कहीँ टक्रयापद र कहीँ टक्रयावविेषण भनेर कसरी ववश्वास
गलाान ?
कथन  िीन
पृष्ठ नं ४४ मा ववस्मयाटदबोर्क र तनपाि दब
ु क
ै ो उदाहरणमा एउटै “हतग” भन्ने िब्द टदइएको छ । िर
ववस्मयाटदबोर्कमा टदइएको ‘हतग’ िब्द ववस्मयाटदबोर्क होइन; तनपाि हो । परीक्षण गरे र हे ना सटकन्छ ।
ववस्मयाटदबोर्कले एउटै वाक्यतभत्र ववस्मय, आिया आटद जनाउँ छ भने तनपाि एउटै वाक्यमा तसतमि नभएर
सङ्ग्कथनको अथामा समेि तनजिि टकतसमको भाव टदन सक्षम हुन्छ । पृष्ठ नं ४४ को ‘हतग’ ले टदइएको वाक्यमा
मात्र तसतमि नभई पूरै सङ्ग्कथनको सम्भावनात्मक पुछ्रे प्रश्नको भाव व्यक्त गरे को छ ।
कथन  िीन
पृष्ठ नं ६६, ६७, ६८ र ७४ मा समासमा अन्िववारोर् दे जखन्छ । समासलाई समस्ि िब्द भतनएको छ, िर कहीँ
पदयोग र कहीँ पदववयोग गररएको छ । कालो अक्षर, पल्लो टकराि, वल्ला िर, पल्ला िर, िर िर, कागज मसी
जस्िा िब्द समस्ि िब्द भनेर समासको उदाहरणमा टदइएको छ । िर िर समास नभएर टद्वत्व िब्द हो ।
िर+िर+ऐ बनाएर टक्रयावविेषणमा बदल्दा अव्ययीभाव समास बन्नसक्ने सम्भावना ि छ िर त्यसो गररएको पतन
छै न र कुनै सन्दभा पतन टदइएको छै न । दई
ु वा दई
ु भन्दा बढी िब्द तमलेर िेस्रो अथा टदने ब्युत्पाटदि िब्दलाई
समास भन्नु पने हुन्छ । यस टहसाबले जोडे र लेख्ने हो भने (होइन भने यति कारणले जोड्नु आवश्यक छै न भन्नु
पर्यो) ठाउँ बुझाउने अथामा वल्लोटकराि, केही नबुजझने भन्ने अथामा कालोअक्षर समास जनाउने पद हुन ।
व्यवक्तवाचक नाम बनाउने हो भने पल्ला+िर+ए = पल्लािरे (व्यवक्तको नाम) हुनसक्छ िर वल्ला िर, पल्ला िर,
आटदलाई समास भतनरहनु पदै न । तयनीहरूलाई समास भन्ने हो भने वल्ली आइमाई, अकी केटी, अको गाई, पल्लो
झोला, त्यो कोदालो, रािो मसी जस्िा िब्दलाई पतन समास भन्नु पने हुन्छ । िर यी समास होइनन ।
३. खण्ड िीन -- वाक्य र व्याकरण
कथन  एक
पृष्ठ नं ५३ को ४ मा प्रथम पुरुष किाालाई िृिीय पुरुष किाामा बदल्न भतनएको छ । वाक्य टदइएको छ “सगरमाथा
मेरो ग रव हो” । सगरमाथा प्रथम पुरुष किाा नै होइन । यो आफै िृिीय पुरुषमा छ । पुनि यसैको च थो वाक्यको
“मलाई” प्रथम पुरुष किाा नभएर अनुभावक उद्दे श्य (Experiencer Subject ) हो । अनुभावक उद्दे श्यले किााको काम ि
गरे को छ िर यस्िो कुरा कक्षा ११ का ववद्याथीलाई उपयुक्त उदाहरण हुन सक्दै न ।
कथन  दई
ु -- कारक र ववभवक्त
पृष्ठ नं ९८ को व्याकरण अभ्यासमा कारक र ववभवक्त सम्बन्र्ी चचाा गररएको छ । सरल कारकको उदाहरणमा
टदइएको वाक्य “छानोमा ठोकेको मट्टीिेलको टटन हावाले उडायो” भन्ने वाक्य नै गलि छ । सामान्यिया ले, लाई,
दे जख, बाट, मा जस्िा ववभवक्त वा नामयोगी जोटडएपतछ जुनसुकै नाम सरल कारकबाट तियाक कारकमा बदतलन्छ ।
पृष्ठ न ९९ को अभ्यास २ मा सरल भए तियाक र तियाक भए सरलमा बदल्न केही वाक्यहरू टदइएको छ । टदइएका
वाक्यहरू (आ) छानामा चरो छ (इ) बटहनीले पढे काले पररणाम राम्रो आयो (ई) माटोमा वबरुवा उम्र्यो हुन । यहाँ
(आ) तियाकमा छ र सरल बनाउँ दा ‘छानो चरो छ’ हुन्छ जुन गलि हो । (इ) तियाकमा छ र सरल बनाउँ दा
‘पढे काले’ लाई ‘पढे को’ बनाउनु पछा अथााि ‘बटहनीले पढे को पररणाम राम्रो आयो’ हुन्छ जुन गलि प्रयोग हो । (ई)
को वाक्य नै गलि छ । यसको िुद्ध रूप “माटामा वबरुवा उम्र्यो” हुन्छ । टक परम्परागि मानकको पालना गनुा
परयो टक ववकल्पका रूपमा अको समार्ान टदनु पर्यो ।
४. खण्ड ४ -- तसद्धान्ि र साटहत्य
पृष्ठ नं ६२ मा हृदयचन्द्रतसंह प्रर्ानको उपन्यासको प्रथम भागको पाठ टदइएको छ । यसमा भतनएको छ “उनले
(हृदयचन्द्रतसंह प्रर्ान) रचेको एक प्रतिद्ध प्रगतििील उपन्यास एक तचहान हो” । यस उपन्यासमा उच्च प्रगतििील
तचन्िन भए पतन यो प्रतिद्ध आलोचनात्मक यथाथावादी उपन्यास हो । सामाजजक दातयत्वप्रति सचेि र सामाजजक
जजम्मेवारीलाई उच्च महत्व टदने हृदयचन्द्रतसंह प्रर्ानको ‘एक तचहान’ उपन्यासमा प्रगतििील ववचार छ, िर
सैद्धाजन्िक ववश्लेषण गदाा यस उपन्यासको वैचाररक र्रािल आलोचनात्मक यथाथावादतभत्र पछा । अन्र्ववश्वास र
भेदभावको ववरुद्धमा लागेर गररएको समाज सुर्ारको कुरा यसमा छ । उपन्यासको अन्त्य वा एक तचहानको ववचार
वाक्यलाई हे ने हो भने २०११ सालमा ववष्णुमिीमा बाढी आएर बगाए पतछ अष्टनारान वा तिवनारानका पररवारको एक
तचहान भएको हो जुन भाग्वादी तसद्धान्िमा आर्ाररि छ । एक तचहानका पात्रहरू प्रगतिवादी सैद्धाजन्िक मान्यिाको
अडानमा सामूटहक प्रतिरोर्को आवाज उठाउँ दाउठाउँ दै एक तचहान भएका होइनन । भाग्यवादको सहारा तलएर अन्त्य
गररएको उपन्यासका पात्रहरू तनयतिको तसकार भएका छन जुन प्रगतिवादी तचन्िन ववरोर्ी मान्यिा हो । एक
तचहानमा सामाजजक यथाथा छ, समाज सुर्ारको भावना छ, प्रगतििील आलोचना छ, त्यसैले यस उपन्यासलाई
उत्कृष्ट आलोचनात्मक यथाथावादी उपन्यास भन्नुपछा , उत्कृष्ट प्रगतिवादी होइन । ववचार वा प्रवृविका आर्ारमा
कृतिको मूल्याङ्ग्कन गनुप
ा छा । एउटा वैचाररक र्ारको कृतिलाई अको वैचाररक र्ारको उत्कृष्ट कृति भन्दा रचनाकारको
अवमूल्यन हुन जान्छ । पुनि लेखकको कृतिको अतर्कारको वकालि गने साझा प्रकािनले यो उपन्यास
छोट्याउनलाई कसबाट अतर्कार प्रत्यायोजन तलएको हो यो पतन सोचनीय कुरा हुनसक्छ ।
५. खण्ड ५ -- भाषा र तसकाइ तिक्षण
भाषािैक्षजणक प्रणालीबाट हे दाा यस पाठ्यपुस्िकमा पाठसङ्ग्रहमा आर्ाररि तिक्षण प्रटक्रया (Corpus based teaching
system) लाई आर्ारभूि पाठ्यक्रमदे जख नै प्रयोग गदै लैजाने र्ारणालाई अवलम्बन गना खोजेको प्रिीि हुन्छ ।
भाषाको मानकीकरण भई नसकेको हाम्रो दे िको भाषा तिक्षणलाई ध्यानमा राख्दा मानकीकरण पतन गदै जाने र
पाठमा आर्ाररि भाषा तिक्षण तसकाइ (Corpus based Language Pedagogy) लाई प्राथतमकिा टदँ दै अति बढ्नुपने
दे जखन्छ । िर तनदेिनात्मक ववतर्बाट वणानात्मक हँु दै प्रयोगात्मक तिक्षण ववतर्िफा अति बढ्दै गएको भाषा
तिक्षणमा यस्िा अन्िववारोर् र सैद्धाजन्िक त्रुटटले गदाा अध्यापनमा तनकै समस्या परे को छ। सम्पूणा पाठको कररब
३०-४० प्रतििि पढाउँ दा यतिका भद्रगोल पाइयो भने १०० प्रतििि पाठ पढाउँ दा कति फेला पने हो भन्न गाह्रो छ ।
६. खण्ड ६ -- ववववर्
सन १९९० को दिकदे जख नै अमेररका र युरोपमा पाठसङ्ग्रहमा आर्ाररि िैक्षजणक ववतर् अवलम्बन गररएको हो ।
अङ्ग्रेजी तिक्षण प्रयोजनका लातग पाठसङ्ग्रहमा आर्ाररि िब्दकोि प्रयोग गने प्रचलनलाई अतनवाया गराई सकेको
कुरा भाषाका क्षेत्रमा ववटदि भएकै हो । अङ्ग्रेजीमा प्रायजसो सबै िब्दकोि पाठसङ्ग्रहमा आर्ाररि िब्दकोिमा
पररणि गररसकेको अवस्था छ । पाठसङ्ग्रहमा आर्ाररि तिक्षण प्रटक्रया प्रचलनमा आइसकेको पतन छ । व्याकरण
तसकाई पतन पाठसङ्ग्रहमा आर्ाररि ववश्लेषण पद्धतिबाट गना सटकन्छ र अबको प्रववतर्युक्त समाजमा यसको ववकल्प
छै न भनेर गेतभअतल र अस्टनले1 २००१ मै िोषणा गरे को कुराको संस्मरण गनुा यहाँ सान्दतभाक होला। नेपाली
भाषाको विामान जस्थति र यस पाठ्यपुस्िकको अवस्थालाई हे दाा भाषा योजनाका आर्ारभूि मान्यिामातथ सेना र
बन्दक
ु लगाएर िह लगाउनु पने जस्थति छै न । यस्िो काम जानीजानी गररएको हो वा तनयिबस भएको हो यो चाटहँ
भतनहाल्न सक्ने जस्थति छै न ।
तयद्दीस भाषाववद् म्याक्स वेनररखले अङ्ग्रेजी र स्कटटस भाषाको भावषका वववादमा गरे को भाषाको पररभाषा (A
language is a dialect with army and navy)2 लाई ध्यानमा राख्ने हो भने भाषा योजनाको ममालाई सहजै अनुमान गना
सटकन्छ । िर नेपाली भाषालाई अको भावषकासँग पतिश्पर्ाा गराउन बन्दक
ु र सेनाको प्रयोग गनुा पने अवस्था ि
नेपालमा छै न । जहाँसम्म नेपाली भाषामा ववचलन ल्याउने सबाल हो नीतिगि िहमै पाठ योजना र तिक्षण
तसकाइका माध्यमबाट अपचलन गना चाटहँ सटकन्छ । यस पाठ्यपुस्िकले भाषा योजनाका दई
ु वटा आर्ारभूि नीति –
िह योजना र पाठ योजनामध्ये पाठ योजनालाई महत्व टदएको प्रष्ट दे जखन्छ । िर पाठ्यपुस्िकमा भएको गल्िीलाई
हे दाा विामान अवस्थाको नेपाली भाषा योजनाका िहबाटै अपचलन गना लागेको हो टक भन्ने भान हुन्छ ।
प्रकािन अतर्कारको पैरवी गदै दई
ु दई
ु वटा अन्य प्रकािनको कृति जलाउन बाध्य बनाउने साझा प्रकािनले अन्य
लेखक िथा प्रकािकलाई पाठवबनाको सन्दभा पुस्िक छाप्ठन समेि डराउनु पने जस्थति बनाएको छ । आफू
सवाातर्कारको कुरा गने िर सबैको नेपालीमा समावेि गररएका सबै पाठका मूल कृतिको सवाातर्कार साझा
प्रकािनलाई मात्र छ टक छै न भन्ने प्रश्न पतन सावाजतनक सरोकारको ववषय हुनप
ु ने हो।
समरमा के भन्न सटकन्छ भने उच्च माध्यतमक तिक्षा पररषद्ले िुरुन्ि ववद्वि समुदाय र सरोकारवाला
तिक्षकहरूबीच छलफल गराएर गल्िी सच्याउन लगाउने र उक्त पुजस्िका पररतिष्टका रुपमा प्रकािन गरी नेपाल
अतर्राज्यभरर वविरण गररहाल्नु पने अवस्था दे जखन्छ । पुरै टकिाबको संिोर्नतिर लाग्दा समय तनकै लाग्ने हुनाले
उच्च माध्यतमक तिक्षा पररषद्ले पररतिष्टको काम चाटहँ िुरुन्ि गररहालोस, र ववस्िारै टकिाब संिोर्नको काम गनुा
उपयुक्त होला जस्िो लाग्छ, अन्यथा गल्िीलाई टु लुटुलु हे रेर बस्ने हो भने नेपाली भाषाको अपचलन गरे को ठहना
सक्छ ।

सन्दभा:
१) Max Weinreich: A Language is a Dialect with Army and Navy (1945, YIVO and the problems of our
time, 1945) Yivo-bleter 25.1.13
२) Gavioli L and Aston G: Enriching reality-language corpora in language pedagogy; ELT Journal 55/3:
238-264

You might also like