You are on page 1of 2

नेपाल सरकार

संघीय माममला तथा सामान्य प्रशासन मन्त्रालय


स्थानीय शासन तथा सामुदाययक यिकास काययक्रम

Maharudra Group प्रा.यि.बीच भएको
सम्झौता पत्र
मलखितम् संघीय माममला तथा सामान्य प्रशासन मन्त्रालय , स्थानीय शासन तथा सामुदामयक
मिकास काययक्रम यसपमि प्रथम पक्ष भनी सम्बोधन गररने) र Maharudra Group प्रा.मल.
(यसपमि दोस्रो पक्ष भनी सम्बोधन गररने) बीच यस काययक्रमको मममत २०७५/०२/१०) को
मनर्य य अनुसार संघीय माममला तथा सामान्य प्रशासन मन्त्रालय को स्मार्य फोन एखिकेसन
मिकास गनय तपमसलमा उल्लेखित शतय हरुको अमधनमा रहने गरी प्रथम पक्ष र मितीय पक्ष
दु िैको मञ्जु रीमा सम्झौता गरी दु िै पक्षले एक–एक प्रमत बुमझमलयौ ।

सम्झौताको शतयहरु:
१. दोश्रो पक्षले प्रथम पक्षले उपलब्ध गराएको ToR बमोमजमको कायय गनुय पनेि ।
२. उक्त कायय गदाय LGCDP मा काययरत सूचना प्रमबमध मिज्ञहरुको सहयोग र परामशय
मलनुपनेि ।
३. मिजाइनको कायय समाखि पश्चात पमन प्राि हुने राय सल्लाहको आधारमा अपिे र् गदै
जानु पनेि ।
४. यस आमथय क बर्यको अन्त्य सम्मका लामग मन्त्रालयको स्मार्य फोन एखिकेसनको
काममा सगाउ पुयाय उनुपनेि।
५. उक्त कायय गरे बापत प्रथम पक्षले दोश्रो पक्षलाई रु. १,९५,४९०/- अक्षरुमप एक लाि
पन्चानब्बे हजार चार सय नब्बे मात्र उपलब्ध गराउने ि ।
६. यस सम्झौतामा कुनै बाधा आएमा आपसी सहममतमा र्ुं गो लगाउनेि ।

प्रथम पक्षको तफयबार् मितीय पक्षको तफयबार्

भेर्राज िनाल ......................................


प्रशासकीय अमधकृत Maharudra Group

साक्षी
महे न्द्र पुरी
ले िा अमधकृत
इमत सम्बत् २०७६ साल जेष्ठ १५ गते रोज ४ शुभम !

You might also like