You are on page 1of 4

काठमाड ौं उपत्यकामा चल्ने सार्वजननक

सर्ारीमा बढी यात्रु नराख्ने सहमनि


पुस २२, २०७६कान्तिपुर संवाददाता

काठमाड ौँ — काठमाड ं उपत्यकामा चल्ने साववजननक सवारीमा सीटभन्दा बढी यात्रु


नचढाउने यातायात व्यवसायीले सहमनत जनाएका छन्  । उपत्यकामा यातायात सेवा नदने
३२ वटा कम्पनी, मजदु र र ने पाल यातायात व्यवसायी रानरिय महासंघले सववसाधारणलाई
सास्तीनबना सेवा नदने प्रनतबद्धता जनाएका हुन्  । नसटभन्दा तेब्बर यात्रु कोच्दा
सववसाधारण सकसपू णव यात्रा गनव बाध्य छन्  ।
महानगरीय टि ानिक प्रहरी महाशाखाले डाकेको भे लामा व्यवसायीहरूले यातायात
व्यवस्थामा सुधार गने प्रनतबद्धता जनाएका हुन्  । महाशाखा प्रमु ख भीम ढकाल आिैं
साववजननक यातायात चढे र अनु गमन गरे पनछ यातायात व्यवसायीसौँ ग छलिल गनव भे ला
बोलाएका नथए । महाशाखाले उपत्यकाको यातायातलाई व्यवन्तस्थत गराउन १९ बुौँदे
प्रनतबद्धता गनव लगाएको छ ।
व्यवसायीले गरे को प्रनतबद्धता कायाव न्वयन गरे /नगरे को अनु गमन गनव व्यवसायीसनहतको
सनमनत गठन गररएको ढकालले बताए । प्रहरी उपरीक्षक राजकुमार बैदवारको
संयोजकत्वमा यातायात व्यवसायी, मजदु र, कम्पनी/प्रानलका प्रनतनननध गरी आठ
सदस्यीय अनु गमन सनमनत गठन गररएको छ ।

यािायाि व्यर्सायीको प्रनिबद्धिा

 तोनकएको भाडादर मात्र नलने


 ढोका खुला गरी नचलाउने
 आरक्षण नसटको पालना गने
 झ्याल–नसट दु रुस्त राख्ने
 गाडीको रं ङरोगन गने
 क्षमताभन्दा बढी यात्रु नबोक्ने
 चालक–सहचालकले राम्रो व्यवहार गने
 सवारी तीव्र गनत तथा लापरबाहीका साथ नचलाउने
 चालकले यात्रुसौँग अनावश्यक गि नगने
 चालकले मोबाइल िोन
प्रयोग नगने
 सवारीसाधनको ननयनमत सरसिाइ गने
 अरूलाई बाधा पु ग्ने गरी ठूलो आवाजमा म्युनजक नबजाउने
 सवारीसाधनमा न्तिकर तथा झल्लर नलगाउने
 सवारीसाधनको अवस्था ठीक राखी चलाउने
 चालकले जु त्ता लगाएर मात्र सवारी चलाउने
 तोनकएको स्थानमा मात्र यात्रु ओराल्ने तथा चढाउने
 प्रयोजन नवपरीत सवारी प्रयोग नगने

प्रकानशत : पुस २२, २०७६ ०९:०३

You might also like