You are on page 1of 20

ले ह र तनको योग (Lenses and Their Use)

 ल लत ब ेत  बैशाख २६ गते, २०७६ - ०७ः५९ प्रकािशत

1,446

लेन्स (Lens) :

प्रकाशको िकरणलाई आवर्तन गरी वस्तुको आकृितलाई घटबढ गर्न सिकने पारदर्शी काँचबाट बनाइने वक्रसतहको
खण्डलाई लेन्स भिनन्छ । लेन्स मुख्य रुपमा दुई प्रकारको हुन्छ :

(१) कन्भेक्स लेन्स (Convex Lens)


(२) कन्केभ लेन्स Concave Lens)

कन्भेक्स तथा कन्केभ लेन्समा िभन्नता :


कन्भेक्स लेन्स कन्केभ लेन्स

यसमा बीचको भाग बाक्लो र िकनारको भाग यसमा बीचको भाग पातलोे र िकनारको भाग

पातलो हुन्छ । बाक्लो हुन्छ


यसले समानान्तर प्रकाशका िकरणहरुलाई यसले समानान्तर प्रकाशका िकरणहरुलाई

आवर्तनपिछ एउटै िवन्दुमा केन्द्िरत गर्दछ । आवर्तनपिछ िवकेन्द्िरत गर्दछ ।


तसर्थ, यसलाई कन्भर्िजङ्ग लेन्स तसर्थ, यसलाई डाइभर्िजङ्ग लेन्स
(Converging Lens) पिन भिनन्छ । (diverging Lens) पिन भिनन्छ ।

कन्भेक्स लेन्सको सामर्थ्य धनात्मक हुन्छ । कन्केभ लेन्सको सामर्थ्य ऋणात्मक हुन्छ ।

लेन्सको सामर्थ्य (Power Of Lens)

लेन्सले समानान्तर प्रकाशका िकरणहरूलाई केन्द्िरत वा िवकेन्द्िरत गर्नसक्ने क्षमतालाई लेन्सको सामर्थ्य

भिनन्छ । लेन्सको सामर्थ्य (P) = 1/ केन्द्रीकरण दुरी (f) संकेतमा, P=1/f

केन्द्रीकरण दूरीलाई िमटर एकाईमा नािपन्छ र सामर्थ्यलाई डायप्टर (D) एकाईमा नािपन्छ ।
कन्भेक्स लेन्सको सामर्थ्य(+)ve लेिखन्छ र कन्केभ लेन्सको सामर्थ्य (-)ve लेिखन्छ ।

उदाहरण १
एउटा कन्भेक्स लेन्सको केन्द्िरकरण दूरी 25cm छ भने लेन्सको सामर्थ्य कित होला ?

समाधानः यहाँ, केन्द्रीकरण दुरी 25cm= 0.25m

P=1/f=1/0.25=4

तसर्थ लेन्सको सामर्थ्य 4D हुन्छ ।


प्रश्नः एकजना मािनसले लगाएको चस्मामा -2D सामर्थ्य लेिखएको छ भने उक्त लेन्सको केन्द्िरकरण दुरी कित होला
? सो कुन प्रकारको लेन्स हो ?(50cm, कन्केभ लेन्स )

िवस्तृित (Magnification) :
लेन्सले वस्तुको आकृित ठूलो अथवा सानो बनाउने क्िरयालाई िवस्तृित भिनन्छ । यसको कुनै एकाइ हुदैन ।

सूत्र, आकृितको िवस्तृित (m)=आकृितको लम्बाई वा उचार्ई (I) र वस्तुको लम्बाई वा उचार्ई (O)= (V)/ वस्तुको दूरी
(u)
संकेतमा, m=I/O, m=v/u

लेन्स फर्मुला : 1/f=1/u+1/v


केही उदाहरण :

उदाहरण १ :
एउटा कन्भेक्स लेन्सले 10cm टाढा रहेको वस्तुको आकृित लेन्सबाट 50cm टाढा बनाउँछ भने आकृितको िवस्तृित कित
हुन्छ ?

समाधानः यहाँ, वस्तुको दुरी (u)= 10cm


आकृितको दुरी (u)= 50cm
िवस्तृित (m) = ?

सूत्रानुसार, m=V/U or, m=50/10=5


उदाहरण २ः
5D सामर्थ्य भएको लेन्सको 10cm पर 5cm अग्लो वस्तु रािखएको छ भने िनम्न प्रश्नको जवाफ िदनुहोस् ।

(क) केन्द्िरकरण दुरी (ख) आकृितको दुरी


(ग) आकृितको उचाई (घ) िवस्तृित
समाधानः यहाँ, लेन्सको सामर्थ्य (P)=5D

वस्तुको दुरी (u) = 10cm


वस्तुको उचाइ (O)= 5cm

(क) केन्द्िरकरण दुरी (f)=1/p=1/5=0.20 m= 20cm

(ख) लेन्स फर्मुला अनुसार,

1/f=1/u+1/v ,

1/20=1/1-+1/v

यसलाई सरल गर्दा (V)= -20 cm

(ग) आकृित उचाइ िनकाल्दा ,

I/O=v/u or, I/520/10 or, I=10 cm

(घ) िवस्तृित िनकाल्दा

m=V/U or,m=20/10=2
अप्िटकल उपकरणः

वस्तुको आकृित बनाउने उपकरणलाई अप्िटकल उपकरण भिनन्छ । अप्िटकल उपकरणमा अक्सर लेन्सको प्रयोग
गिरएको हुन्छ ।
अप्िटकल उपकरणलाई िनम्न दुई समुहमा बाँडन सिकन्छ :
(क) वास्तिवक आकृित बनाउने अप्िटकल उपकरण : जस्तै क्यामेरा, आँखा, प्रोजेक्टर आिद ।
(ख) अवास्तिवक आकृित बनाउने अप्िटकल उपकरण : जस्तै माइक्रोस्कोप, टेिलस्कोप, बाइनाकुलर, आिद ।

मािनसको आँखा सम्वन्धी केही जानकारीः

आँखा पिन एक अप्िटकल उपकरण हो ।


आँखाको लेन्सलाई वस्तुको दुरी अनुसार पातलो र वाक्लो गर्ने काम िसिलयरी मसल (ciliary muscle) ले
गर्छ । पातलो लेन्सको केन्द्िरकरण दूरी लामो र वाक्लो लेन्सको केन्द्िरकरण दूरी छोटो हुने भएकोले
टाढाको वस्तु हेर्दा लेन्स पातलो र निजकको वस्तु हेर्दा लेन्स वाक्लो हुन्छ ।

आँखािभत्र पस्ने प्रकाशको मात्रा आवश्यकता अनुसार घटबढ गर्ने कार्य आइिरस (iris) ले गर्छ ।
उज्यालो कम भएको ठाउमा आइिरस खुम्िचदा नानी ठुलो हुन्छ तर उज्यालो बढी भएको ठाउमा आइिरस
तन्िकदा नानी सानो हुन्छ ।
आँखाको लेन्स अगािडको भागमा एक्वास ह्युमर नामको तरल पदार्थ र पछािडको भागमा िभट्िरयस ह्युमर
नामको तरल पदार्थ रहेको हुन्छ । यी तरल पदार्थ पारदर्शी हुन्छन् र ियनले आँखाको आकार स्िथर
बनाइराख्छन् ।
सामान्य आँखाको लािग निजक िबन्दु 25 से.मी. हुन्छ भने टाढा िवन्दु अनन्तमा हुन्छ ।

आँखाको हेर्ने शक्ितमा कमजोरीहरू (Defects of Vision) :


सामान्य आँखाले टाढा वा निजकको वस्तु हेर्दा आवश्यकता अनुसार लेन्स पातलो वा बाक्लो गर्दछ र वस्तुको आकृित
रेिटनामा नै बन्न जान्छ । तर यिद वस्तुको दुरी अनुसार लेन्स बाक्लो वा पातलो गर्न सक्दैन त्यसलाई आँखाको हेर्ने
शक्ितमा कमजोरी भिनन्छ । सामान्यतया आँखाको हेर्ने शक्ितमा कमजोरी िनम्न अनुसार दुइ िकसीमको हुन्छ :

अदुर दृष्िट (Short sight) :


निजकको वस्तु स्पष्टसँग देख्न सक्ने तर टाढाको वस्तु स्पष्ट देख्न नसक्ने आँखाको कमजोरीलाई अदुर
दृष्िट भिनन्छ ।
यस्तो कमजोरी भएको आँखामा आँखाको लेन्स वाक्लो भई केन्द्िरकरण दूरी , आँखाको लम्वाई (लेन्सदेिख

रेिटनासम्मको दूरी ) भन्दा छोटो हुन्छ , फलस्वरूप वस्तुको आकृित रेिटनाभन्दा अगािड बन्छ ।
यस प्रकारको कमजोरीलाई उिचत पावरको कन्केभ लेन्स प्रयोग गरी हटाउन सिकन्छ ।
िचत्रः

अदूरदृष्िट भएको आँखा अदूरदृष्िटको कमजोरी सुधार गिरएको आँखा

दुर दृष्िट (Long sight) :

टाढाका वस्तु स्पष्टसँग देख्न सक्ने तर निजकका वस्तु स्पष्ट देख्न नसक्ने आँखाको कमजोरीलाई दुर
दृष्िट भिनन्छ ।
यस्तो कमजोरी भएको आँखामा आँखाको लेन्स पातलो भई केन्द्िरकरण दूरी , आँखाको लम्वाई (लेन्सदेिख
रेिटनासम्मको दूरी ) भन्दा लामो हुन्छ , फलस्वरूप वस्तुको आकृित रेिटनाभन्दा पछािड बन्छ ।
यस प्रकारको कमजोरीलाई उिचत पावरको कन्भेक्स लेन्स प्रयोग गरी हटाउन सिकन्छ ।
दूरदृष्िट भएको आँखा दूरदृष्िटको कमजोरी सुधार गिरएको आँखा
िसिलयरी मसलले आवश्यकता अनुसार आँखाको लेन्सलाई वाक्लो अथवा पातलो बनाउन नसक्दा आँखाको
कमजोरी देिखने हो ।

Model Question Set

1. कन्भेक्स लेन्सको िवशेषता िनम्नमध्ये कुन होइन ?


(A) बीचको भाग वाक्लो र िकनारको भाग पातलो हुन्छ ।
(B) यसले समान्तर प्रकाशका िकरणहरूलाई केन्द्िरत गर्छ ।

(C) यसले समान्तर प्रकाशका िकरणहरूलाई िवकेन्द्िरत गर्छ ।


(D) आँखाको दुर दृष्िट हटाउन यसको प्रयोग गिरन्छ ।

2. िनम्न मध्ये कुन सही छैन ? कन्भेक्स लेन्सको अगािड वस्तुलाई 2F मा राख्दा
(A) वस्तुको आकृित लेन्सको अर्कोपट्टी 2F मा बन्दछ ।
(B) आकृित उल्टो हुन्छ ।

(C) आकृित वस्तुभन्दा सानो हुन्छ ।

(D) आकृित वास्तिवक हुन्छ ।

3. कन्भेक्स लेन्स कस्तो अवस्थामा सुल्टो र अवास्तिवक आकृित बनाउछ ?


(A) वस्तुलाई F मा राख्दा (B) वस्तुलाई F र C को बीचमा राख्दा

(C) वस्तुलाई 2F मा राख्दा (D) वस्तुलाई 2F र F को बीचमा राख्दा

4. िनम्नमध्ये कुनले अवास्तिवक आकृित िदन्छ ?


(A)क्यामेरा (B) आँखा

(C) टेिलस्कोप (D) प्रोजेक्टर

5. िनम्नमध्ये कुनले वास्तिवक आकृित िदन्छ ?


(A) कम्पाउण्ड सूक्ष्मदर्शक यन्त्र (B) टेिलस्कोप
(C) वाइनाकुलर (D) क्यामेरा

6. िनम्नमध्ये कुन अप्िटकल उपकरण होइन ?


(A) टेिलस्कोप (B) टेिलिभजन

(C) आँखा (D) क्यामेरा

7. आँखाको लेन्सलाई वाक्लो अथवा पातलो बनाउने काम कुनले गर्छ ?

(A) आइिरस (B) िसिलयरी मसल


(C) रेिटना (D) एक्वायस ह्युमर

8 . सामान्य आँखाको निजक िवन्दु कित हुन्छ ?

(a) 50cm (b) 25 cm

(c) 15 cm (d) अनन्त

9. कुनै मािनसमा अदुर दृष्िट हुँदा,



(A) आँखाको लेन्स पातलो हुन्छ (B) निजकको वस्तु स्पष्ट देख्छ

(C) टाढाको वस्तु स्पष्ट देख्छ (D) आकृित रेिटना भन्दा पर बन्छ ।

10. कुनै मािनसमा दुर दृष्िट हुँदा,



(A) आँखाको लेन्स वाक्लो हुन्छ

(B) कन्केभ लेन्स प्रयोग गर्नुपर्छ

(C) आकृित रेिटना भन्दा पछािड बन्छ


(D) आकृित रेिटनाभन्दा अगािड बन्छ

11. एउटा कन्भेक्स लेन्सको केन्द्िरकरण दुरी 20cm छ भने लेन्सको सामर्थ्य कित हुन्छ ?

(a) 5D (b) 20 D

(c) 0.05 D (d) 10 D

12. एउटा कन्भेक्स लेन्सले 10cm टाढा रहेको वस्तुको आकृित लेन्सबाट 50cm टाढा बनाउछ भने आकृितको िवस्तृित

कित हुन्छ ?

(a) 0.5 (b) 5


(c) 0.05 (iv) 1

13. एउटा मािनसको चस्मामा-1.5D


ामा सामर्थ्य लेिखएको छ भने उक्त चस्माको लेन्सको केन्द्िरकरण दुरी कित होला ?

(a) 66cm (b) 66m

(c) 1.5 m (d) 50 cm

14. तलका मध्ये दुर दृष्िटको कारण कुन हो ?


(A) आँखाको लेन्स अत्यिधक पातलो हुन्छ

(B) आँखाको लेन्स अत्यिधक वाक्लो हुन्छ ।


(C) आइिरसले काम नगर्नु ।

(D) रेिटनाले काम नगर्नु ।

नोट : उपरोक्त पाठ लगायत खिरदार दोस्रो पत्र गिणत िवज्ञान सम्बन्धी िविभन्न शीर्षकमा अझ िवस्तृतमा
अध्ययन गर्न इच्छा भएमा लेखकको चर्िचत पुस्तक खिरदार सफलता सूत्रू हेर्नुहुन अनुरोध छ ।

0 Comments Sort by Oldest

Add a comment...

Facebook Comments Plugin

बैशाख २६ गते, २०७६ - ०७ः५९ प्रकािशत


ले न् स
Tags

तकृया ले ुहोस्:

स त शीषकह
लोक सेवा व ुगत तथा वषयगत ो र
 जेष्ठ ८ गते, २०७६

रा.वा.बक ल मटेड, चौथो र प चौ तह वशेष


 जेष्ठ ८ गते, २०७६

लोक सेवाको बाधा अड् काऊ फुकाऊ ाव


म प रषदबाट पा रत, व ापन गन तयार मा आयोग
 जेष्ठ ७ गते, २०७६
[ वशेष अ व त ] : फा टयाकका नाममा आयोगको
ा त ख न दइने छै न
 जेष्ठ ५ गते, २०७६

अतर वैवा हक स लोक सेवा तयार : सामा ान स ी उ रह


 जेष्ठ ४ गते, २०७६  जेष्ठ ४ गते, २०७६
व ुगत ो र
 जेष्ठ १ गते, २०७६

देशको आ थक वकासमा से ु रटी तथा पुँजी बजारको


मह र भू मका
 जेष्ठ २ गते, २०७६

लोक सेवा आयोग ारा का शत नासु पर ाका नमुना रा.वा.वक ल मटेड, चौथो र प चौ तह वशेष
ह र तनको उ र  बैशाख ३१ गते, २०७६

 जेष्ठ १ गते, २०७६

म हलाको खुसी ानीय नकायमा सूचना व धको अ नवायता


 बैशाख ३० गते, २०७६  बैशाख ३० गते, २०७६
रा को नजरमा पछािड परे का किपलव ुका प र क ा
संघीय नेपाली सावज नक शासन य ो होस् र नटु वा समुदाय
 बैशाख २९ गते, २०७६  बैशाख २९ गते, २०७६

सु ा पाक पु ा नक सामा ान स ी -उ रह             
 बैशाख २८ गते, २०७६  बैशाख २८ गते, २०७६

समसाम यक व ुगत ो र
 बैशाख २५ गते, २०७६

ाचार : कमजोर नै तक श ाको धरातल


 बैशाख २७ गते, २०७६

दशा र दरू ब लयो सरकार कमजोर सुशासन


 बैशाख २५ गते, २०७६  बैशाख २४ गते, २०७६

लोक सेवा तयार -आय लेखा पर ण नय सडक-सहर नम ण कायका ला ग ज ा वकास


 बैशाख २३ गते, २०७६ काय म
 बैशाख २३ गते, २०७६

वा वमै आमा गकै स ा पय य हुन् !


 बैशाख २१ गते, २०७६
संघीयताले छे केको बाटो र ग वनाको नेपालको
कमचार त
 बैशाख २२ गते, २०७६

लोक सेवा तयार : समसाम यक तथा सामा ान - वहारको कसीबाट श ा े को पा रण खोज


उ रह    बैशाख १९ गते, २०७६

 बैशाख २० गते, २०७६

समा ान व ुगत ो र
 बैशाख १८ गते, २०७६

लोकपृय

१० सहस चवको स वा, हेनुहोस् को कह ?


 शासन वशेष ूरो

४३४ ानीय तहका ला ग ११३४६ दरब ी माग, लोक सेवा पठाउने तयार अ म चरणमा
 शासन संवाददाता

कमचार समायोजनबारे मेयर-म ी घ ाघ ी( भिडयो)


 शासन वशेष ूरो

जसस कमचार को समायोजन सूची सावज नक, दे श र ज ास हत हेनुहोस् को कह ?


 शासन वशेष ूरो

य ो छ बैसाख १६ को राजप मा का शत नय मय दा म
 शासन संवाददाता

गत साताबाटै सु हु भनेको लोक सेवा खो ने ि या के भइरहेको छ म ी ू?


 शासन वशेष ूरो

नेपालमा कमचार को तलब िकन बढाउनु पछ ?


 शासन संवाददाता

prasashan.com
276,126 likes

Like Page Share

Be the first of your friends to like this

prasashan.com
36 seconds ago

प्रदेश तहमा औद्य ोिगक व्य वसाय िवकास प्रितष्ठान


स्थापना हुने
बचार / ग

रा.वा.बक ल मटेड , चौथो र प चौ तह वशेष


 ल लत ब ेत

[ वशेष अ व त ] : फा टयाकका नाममा आयोगको ा तख न दइने छै न

अतर वैवा हक स
 नमुना काक
दे शको आ थक वकासमा से ु रटी तथा पुँजी बजारको मह र भू मका
 भुवन वाली

रा.वा.वक ल मटेड , चौथो र प चौ तह वशेष


 ल लत ब ेत

अनलाइनमा सरकार

सव अदालतल

पशुप वकास म ालय

ा म ालय

सूचना तथा स ार म ालय

स ंचाइ म ालय

सामा शासन म ालय

सहर वकास म ालय


अ राि य
अमे रक थुनामा आ वासी बालकको मृ ु

शेयर बजार सामा अ ले घ ो

ू ालेड ो नयामा ६.८ ा ी ूड को भूक

हो ु रसमा सानो बमान द ुघटना, प च जनाको मृ ु

िफ लिप मा कार द ुघटना, आठ जनाको मृ ु

मे कोमा ध क प छ एक प कारको ह ा
वातावरण
वन तथा वातावरणस ी दईु वधेयक सवस त ीकृत

वन तको ावसा यकखेती आव क:म ीब ेत

२४ औ व ज ु स ाह हुने

गडा मन म बढेप छ घ से मैद ान र पोखर व ापनमा जोड

वन संर ण जनचेतना स ाह स

स रसृपको नय जा त ‘बाघे माउसुली’ भेिटयो

You might also like