Professional Documents
Culture Documents
Game Changer Projects NVPL Edited
Game Changer Projects NVPL Edited
प्रमुख कार्यक्रम तथा रुपान्तरणकारी आयोजना (Game Changer Projects) को अवधारणा पत्र
उप-क्षेत्र
1. समृद्धि वा 2. सुख
राष्ट्रिय लक्ष्य (कु नै एक मात्र)
राष्ट्रिय लक्ष्य नं. 1
३) आयोजना अवधिः आ.आयोजना तयारी चरण (आ.व.) : सुरु : 2077/78 सम्पन्न : 2079/80
इ.आयोजना कार्यान्वयन चरण (आ.व.) : सुरु : 2080/81 सम्पन्न : 2084/85 (प्रथम चरण)
६) आयोजनाको प्रतिफलः
1. नेपालमै ईन्टेरोटक्सिमिया विरुद्धको खोप उत्पादन हुने । 2. बाख्राको उत्पादन तथा उत्पादकत्वमा वृद्धि ।3. कृ षकको समृद्धि
७) आयोजनाका प्रमुख क्रियाकलापहरुः १. ईन्टेरोटक्सिमिया खोप उत्पादन प्रविधि विकास ।२. ईन्टेरोटक्सिमिया खोपको विकास । ३. खोपको प्रभावकारीता अध्ययन । ४.
खोपको उत्पादन ।५. खोपको कृ षकसम्म सहज उपलब्धता ।
आयोजनाको विकास लागत: पूँजिगत खर्च- 0, चालुखर्च : 50 लाख, संचालन खर्च : 10लाख
८) आयोजनाको कु ल लागत (हजारमा): आयोजनाको तयारी लागत: पूँजिगत खर्च: 16 करोड 80 लाख, चालुखर्च: 1 करोड 50 लाख, संचालन खर्च: 40 लाख
आयोजना कार्यान्वयन लागत: पूँजिगत खर्च : 7 करोड 50 लाख, चालुखर्च : 5 करोड, संचालन खर्च: 1 करोड
जम्मा :पूँजिगत खर्च: 24 करोड 30 लाख, चालुखर्च : 7 करोड, संचालन खर्च: 1 करोड 50 लाख
९) आर्थिक तथा वित्तीय विश्लेषणः आयोजनाको प्रारम्भिक लागत, लाभ, लागत प्रभावकारिता र सामाजिक प्रभाव विश्लेषण गरिएको
१०) कार्यान्वयन ढाँचाः संघिय सरकारले परियोजनाको रुपमा संचालन गर्ने तथा प्रदेश सरकार र स्थानिय तहको समन्वयमा किसान सम्म खोपको उपलब्धता
गराउने ।
प्रादेशिक सन्तुलन : सातै प्रदेशमा आयोजना संचालन हुने भएकोले सातै प्रदेशको बाख्रा उत्पादन तथा उत्पादकत्वमा बृद्धि भई मासुमा
आत्मनिर्भर कार्यक्रमलाई टेवा पुर्याउने ।
गरिबी निवारण :बाख्रापालन व्यवसायमा संलग्नताका कारण आयआर्जन बृद्धि भई गरिबी निवारणमा टेवा पुग्ने
लैंगिक समानता :कु नै पनि लैंगिक भेदभाव नगरी कार्यक्रम कार्यान्वयन गरिने।
आयात प्रतिस्थापन तथा निर्यात प्रवर्धन :आयात भईरहेको खसीबोकाको मासुलाई प्रतिस्थापन गर्न सहयोग पुग्ने
स्वच्छ वातावरण
विपद उत्थनशीलता:
अन्य क्षेत्र वा आयोजनामा सहयोग:
यस आयोजनाको जोखिम प्रयोगशालामा कार्यरत प्राविधिकलाई मात्र रहेको तर उपयुक्त तालिम पश्चात सो न्यूनिकरण गर्न सकिने,
वातावरणमा कु नै पनि जोखिम नपार्ने। यस परियोजना पश्चात इन्टेरोटक्सेमिया खोप सालबसाली रुपमा माग अनुसार उत्पादन गर्न सकिने
१४) जोखिम तथा अनुमानः
छ ।
तालिका ३. प्रमुख कार्यक्रम तथा रुपान्तरणकारी आयोजना (Game Changer Projects) को अवधारणा पत्र
मन्त्रालय/निकाय/प्रदेश:
विषय क्षेत्र
उप-क्षेत्र
१) आयोजनाको नामः
३) आयोजना अवधिः
४) आयोजनाको लक्ष्यः
५) आयोजनाको उद्येश्यः
६) आयोजनाको प्रतिफलः
१२ आयोजनाको प्रभाव
१३) अन्तरसम्बन्धित विषयः
१४) जोखिम तथा अनुमानः
३. प्रमुख कार्यक्रम तथा रुपान्तरणकारी आयोजना (Game Changer Projects) को अवधारणा पत्र
पशु स्वास्थ्य
1. समृद्धि वा 2. सुख
१. ठू ला पशुको खोप उत्पादन गर्न वातावरण अनुकु ल नयाँ आधुनिक प्रयोगशाला स्थापना गर्ने ।
अ.आयोजना विकास चरण (आ.व.): सुरु : 2077/78 सम्पन्न :2078/79
इ.आयोजना कार्यान्वयन चरण (आ.व.) : सुरु : 2085/86 सम्पन्न : 2089/90 (प्रथम चरण)
१. ठू ला पशुको लागि नयाँ आधुनिक प्रयोगशालाको स्थापना ।पशुपालन क्षेत्रमा खोपद्वारा रोग प्रतिरोध गराई मृत्युदर घटाई आर्थिक
वृद्धिमा टेवा पुर्
याउने ।
ठू ला पशुहरुको लागि विभिन्न प्रकारका खोप उत्पादन गर्ने (भ्यागुते, चरचरे, पटके , खोरेत )।
1. आधुनिक प्रविधि प्रयोग गरी नेपालमै पशु खोप उत्पादन हुने । खोप आयातमा प्रतिस्थापनमा सहयोग गर्ने । पशु र पशुजन्य
उत्पादनमा वृद्धि गरी आर्थिक वृद्धि गर्ने ।
१. परियोजनाको विस्तृत अवधारणा प्रतिवेदन तयार गर्ने । २. आवश्यक जग्गा प्राप्ती गर्ने ३. परियोजनाको डिपिआर तयार गर्ने ।४. पशु
खोप उत्पादनको नयाँ प्रविधि विकास गर्ने । ५. प्रयोगशालाको निर्माण । ६. प्रयोगशालालाई आवश्यक उपकरण खरिद तथा जडान गर्ने
(AMC) सहित । विभिन्न प्रकारका खोप उत्पादन गर्ने ।
आयोजनाको तयारी लागत: पूँजिगत-1 अर्ब 3 करोड, चालुखर्च : 25 लाख, संचालन खर्च: 5 लाख
आयोजना कार्यान्वयन लागत: पूँजिगत- 5 करोड-, चालुखर्च : ८ करोड 50 लाख, संचालन खर्च: 25 लाख
आयोजनाको कू ल लागत: पूँजिगत- 1 अर्ब ८ करोड-, चालुखर्च : ९ करोड २५ लाख, संचालन खर्च: ४० लाख
आयोजनाको प्रारम्भिक लागत, लाभ, लागत प्रभावकारिता र सामाजिक प्रभाव विश्लेषण गरिएको
संघिय सरकारले परियोजनाको रुपमा संचालन गर्ने तथा प्रदेश सरकार र स्थानिय तहको समन्वयमा किसान सम्म खोपको उपलब्धता
गराउने ।
यो आयोजना नेपाल राज्यभरी संचालन हुनेछ ।यस आयोजनावाट पशुपालनमा आश्रित सम्पूर्ण जनसंख्या लाभान्वित हुनेछन् ।
पशुपालनमा मृत्युदर घटाई पशु र पशुजन्य उत्पादन वढी आर्थिक समृद्धिमा टेवा पुर्
याउने ।
आयोजना कार्यान्वयनबाट देहायका पक्षमा के कसरी योगदान पुर्याउँछ, संक्षिप्त रुपमा खुलाउनुपर्ने।
प्रादेशिक सन्तुलन : सातै प्रदेशमा आयोजना संचालन हुने भएकोले सातै प्रदेशको ठू ला पशु र पशुजन्य उत्पादन तथा उत्पादकत्वमा बृद्धि
भई आर्थिक समृद्धिमा टेवा पुर्याउने ।
गरिबी निवारण :पशुपालन व्यवसायमा संलग्नताका कारण आयआर्जन बृद्धि भई गरिबी निवारणमा टेवा पुग्ने
लैंगिक समानता :कु नै पनि लैंगिक भेदभाव नगरी कार्यक्रम कार्यान्वयन गरिने।
आयात प्रतिस्थापन तथा निर्यात प्रवर्धन :आयात भईरहेको खोपको प्रतिस्थापन गर्न सहयोग पुग्ने
स्वच्छ वातावरण
विपद उत्थनशीलता: