You are on page 1of 2

मितिः२०७६/१०/२०

श्रीमान् सचिव ज्यू

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

सिंहदरवार, काठमाण्डौं

विषयः सेवाकालिन प्रशिक्षण कार्यक्रममा मनोनयन सम्बन्धमा ।

उपरोक्त विषयमा तहाँ मन्त्रालयको च.नं. ३२४ मिति २०७६/१०/१४को पत्रानुसार नेपाल
प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलबाट मिति २०७६/११/१,२०७६/११/१४ वा २०७६/११/२१
देखि संचालन हुने Professional Course on Management and Development (PCMD) लिन ईच्छु क भएकोले
प्रशिक्षण मनोनयन फारम भरी मनोनयनको लागि यसै निवेदन साथ संलग्न गरी पेश गरेको छु । अन्य
आवश्यक कागजात यसै पत्रसाथ संलग्न गरेको अनुरोध छ ।तपाईको जो आदेश ।

आज्ञाले
रामचन्द्र आचार्य
पशु चिकित्सक
क.सं. नं. २१२३०९
मितिः२०७६/१०/१४

श्रीमान् सचिव ज्यू

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

सिंहदरवार, काठमाण्डौं

विषयः सेवाकालिन प्रशिक्षण कार्यक्रममा मनोनयन सम्बन्धमा ।

उपरोक्त विषयमा तहाँ मन्त्रालयको च.नं. ३२४ मिति २०७६/१०/१४को पत्रानुसार नेपाल
प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलबाट मिति २०७६/११/१४ वा २०७६/११/२१ देखि संचालन हुने
Professional Course on Management and Development (PCMD) लिन ईच्छु क भएकोले प्रशिक्षण मनोनयन
फारम भरी यसै निवेदन साथ संलग्न गरी पेश गरेको छु । अन्य आवश्यक कागजात यसै पत्रसाथ संलग्न
गरेको छु ।

आज्ञाले
सरोज चौधरी
पशु चिकित्सक
क.सं. नं. २१२७८३

You might also like