You are on page 1of 1

मिति:

श्रीमान कार्यालय प्रमुख ज्यु


नेपाल टे लिकम कम्पनी लि.
भद्रकाली, सिहं दरबार

विषय: मंजरि
ु नामा दिएको बारे /

महोदय,
उपरोक्त विषयमा मैले मेरो नाममा खरिद गरे को यस कम्पनीको साधारण
शेयरबाट आर्जित बोनस रकम प्राप्त गर्न कारण बस म स्य्वम उपस्थित हुन
नसक्ने भएकोले मेरो भान्जा बिगत वर्षहरुको बाकीं रहे को सम्पर्ण
ू आर्थिक वर्षहरुको
बोनस रकम उपलब्ध गराई दिनुहुन अनुरोध गर्दछु / साथै म स्वयम उपस्थित हुन
समर्थ नहुन्जेल यसै मंजरि
ु नामालाई निरन्तरता दिनु हुन सादर निवेदन गर्दछु/
श्रीमानको जो आदे श/

निवेदक

You might also like