You are on page 1of 18

3/8/2019 िसके राउतको भाषणको पूणपाठ : ‘अ था अथ लगाउने यास नगरौं’ – Online Khabar

  
२४ फागुन २०७५, शु बार २४ फागुन २०७५, शु बार

'अबको माग जनमत सं ह, यसमा रा सहमत भयो'

अनलाइनखबर २०७५ फागुन २४ गते १७:५५ मा का शत 0 201 SHARES

२४, फागुन, काठमाड । शु बार गृहम ालयले राि य सभागृहमा आयोजना गरेको
गन काय ममा त मधेस गठब नका संयोजक डा. सके राउतले केपी ओली बो नुपूव

https://www.onlinekhabar.com/2019/03/748443 1/18
3/8/2019 िसके राउतको भाषणको पूणपाठ : ‘अ था अथ लगाउने यास नगरौं’ – Online Khabar

स ोधन
 गरे ।  
२४ फागुन २०७५, शु बार
पृथकतावादी आ ोलनमा लागेर भखरै जेलबाट छुटेका डा. राउतले के-के बोले भ े वषयमा धेरै
मा नसह को चासो हुनु ाभा वकै हो । पाठकह को यही ज ासालाई समाधान गनका ला ग हामीले यह
डा. राउतको भाषण ज ाको ै उतारे र ुत गरेका छ ।

ADVERTISEMENT

https://www.onlinekhabar.com/2019/03/748443 2/18
3/8/2019 िसके राउतको भाषणको पूणपाठ : ‘अ था अथ लगाउने यास नगरौं’ – Online Khabar

  
२४ फागुन २०७५, शु बार

धानम ी केपी शम ओली र नेकपा अ च समेतको उप तमा गृहम ी रामबहादुर थापा


बादलसँग ११ बुँदे स झौताप मा ह ा र गरेका डा. राउतले गरेको स ोधन उनकै श मा :

आजको यो दन नकै नै ऐ तहा सक रहेको छ । हामीले वगत केही वषदे ख दे शमा जुन एउटा वकराल
सम ाका पमा जुन मु ा उ ठरहेको थयो, जसबाट रा प प न उ कै च त थयो र हामी प न उ कै
च त थय िक यसले भ व मा क ो मोड लेला भनेर ।

दे श कसको नणय मा रहला, रहला िक नरहला भनेर हामी प न च त थय । जुन मु ाले दे शका सम
ज ेवार नाग रकलाई च त बनाउँ दै आएको थयो । सले क ो भयावह प लेला भनेर हामी दनरात
च ा गद थय । सको आज बडो सहज पमा, बडो शा पूण पमा, बडो सुर त पमा आज अवतरण
यह हुँदैछ । ही भएर नेपालका सम जनताका ला ग खुशीको कुरा हो ।

हामी सबै दे शका नाग रकका ला ग ऐ तहा सक पल हो, र य ो मह पूण समय जुटाउनका ला ग
स ाननीय धानम ी ू यंले आ नो रबाट पहल गरे र हा ो शा पूण आ ोलनलाई कदर गद,
मु ाको संवेदनालाई बु दै, उह ले आ नो रबाट जुन पहल गरे र यसर सुर त अवतरण गराउनुभएको छ,
हामीलाई राजनी तक ेस दान गनुभएको छ । सका ला ग न य नै स ाननीय धानम ी ध वादको
पा हुनुहु ।

०६९ साल जेठ ८ गते हामीले यही काठमाड मा एउटा प कार स ेलन गरे र दे श राज आ ोलनको उद्घोष
गरेका थय । यो आ ोलन व भ धानम ीह को कायकालबाट गु ज्रयो । उह ह ले भने यस शा पूण
आ ोलनलाई कदर नै गनुभयो । यस आ ोलनको संवेदनालाई उह ह ले प न कतै बलज ी बल योग
https://www.onlinekhabar.com/2019/03/748443 3/18
3/8/2019 िसके राउतको भाषणको पूणपाठ : ‘अ था अथ लगाउने यास नगरौं’ – Online Khabar

गनुभएन
। सले प न यो आ ोलन कुनै प न चरणमा ब ोट हुने डर थयो 
। यसलेनकारा क मोड लने
डर थयो ।
२४ फागुन २०७५, शु बार सबाट हा ा पूव धानम ी ूह ले प न जोगाउनुभयो । ही भएर माननीय
पूव धानम ी ूह डा. बाबुराम भ राई, सुशील कोइराला, शेरबहादुर देउवा, पु कमल दाहाल प न उ कै
ध वादको पा हुनुहु ।

हामी बु का स ान ह । अ हंसा हा ो रगतमा बसेको छ । अ हंसा हामीलाई कसैले सकाउनै पदन ।


अ हंसा हा ो शर र भ अ र नहीत भएरै बसेको छ । हामी तराईमा जाऔ ं या पहाडमा जाऔ ं जह ज दा प न
अ हंसाको भावले छोइरा छ । हामीले यो आ ोलन सु गद वु र गा ीको आदशलाई मा ै अगािड
बढाय ।

न य नै हामीसँग रा सँग वम त थए । केही कुरा सं वधानले स ोधन गन स ो । केही कुरा त ालीन


सं वधानको दायराभ ा बा हरका कुराह प न थए र हामीले आ नो वचारह जनतासम ल ाखे र, जुन
ाभा वक आ ोलनमा हुने गछ जुनसुकै राजनी तक ि यामा हुने गछ, केही कदमह चा लए । स
ममा हा ा हजार कायकत गर ार ग रए । हा ा सयकड कायकत घाइते भए ।

हामीमा थ सयकड मु ाह ला ो रा व का अपराधका मु ाह … । केही म हना अ घमा ै हा ो ब के


ज ा संयोजक राममनोहर यादवको हरासतमा मृ ु प न भयो । गत पमा कुरा गद म दुई
दजनभ ा बढ पटक प ाउ पर । म हन हरासतमा बस । म हन जेलमा प न बस । यह स िक ०७१
सालमा मोरङमा एउटा आमसभामा हर दमनमा पद मेरो खु ा प न भ चयो । सको केही म हना पछािड
झापाको राजगढमा पु ा ह प न हर आ मणमा पद म नरा ो त रकाले घाइते भएको थएँ । हा ा अ
नेताह ले प न, अ कायकत ह ले प न दुःख पाए ।

तर, य त हुँदाहुँदै प न शा पूण मागमा थ हा ो आ ाकह ै प न कमजोर भएन । हामी वु का स ान ह


भ े ठानेर शा पूण मागमा ला गर य । हामी क हले प न वच लत भएन । सको प रणाम आज सुखद
प रणाम दे दै छ । यो आफमा एउटा उदाहरण हो । ती प का जनता, जसले हंसाका साथ आ ोलन गन
तयार भइ द न्, तनीह का ला ग प न एउटा यो पाठ बनेर रहलाज ो ला छ ।

हामीमा थ रा ारा व भ दमन भएता प न हामी क हले प न तशोधका भावना आ नो मनमा पालेन ।
मेरो खु ा भ चए प न, हा ा कायकत मा थ दमन भए प न सको ुतरमा फूल आ ोलन चलाय ।
मेर गो मुभमे चलाय । लाठ चाज गन हर ह लाई सयप ी फूल दन था । गुलाब दन था र

https://www.onlinekhabar.com/2019/03/748443 4/18
3/8/2019 िसके राउतको भाषणको पूणपाठ : ‘अ था अथ लगाउने यास नगरौं’ – Online Khabar

कतै न
कतै उह ह को मनमा स ाव पलाउन था ो। ोचा ह हामीले 
पमा 
भोगेका छ , देखेका छ
र ही कारणले हा ो प न आ ोलनमा हंसा हुन स
२४ फागुन २०७५, शु बार ो । हामी अ हंसा क भए प न रा बाट दमन हुन
स ो । तर, हर बाट कतै प न गोली चलाउने काय भएन । सका ला ग रा र हर प न ध वादका
पा हुन् । हामीले उदाहरणीय पमा शा पूण आ ोलन अगािड बढाय । यह नकासस दने मोडमा
आइपु ो । सका ला ग रा , हर जनता सबै उ कै ध वादका पा रहेका छन् ।


हा ो वात मा रा प ले प न ीकार गरेको अव ा छ िक जनअ भमतमा आधा रत
लोकता क व ा ारा सम ाह लाई नवारण गन । हा ो माग प न ही हुँदै आएको छ ।
हा ो माग भ ा यो फरक होइन । हा ो नारा नै के हो भ ाखे र ‘अब िक बार एक ही माग जनमत
सं ह का ।’

हा ो आ ोलन च लरा दाखे र व भ िक समका भ ह सजना नग रएको होइन । क हले मिडयामा,


क हले अनलाइनमा, क हले चयागफमा व भ म छन काम ाभा वक पमा भए । क हलेकाह
हामीलाई घृणाको पा का पमा देखाउने काय भए भने क हले समुदाय-समुदाय लडाउने काय भए । तर,
हामीले पटक-पटक भ । हा ो आ ोलन भनेको आ नो अ धकारका ला ग हो । कुनै समुदायको वरोधमा
हुँदै होइन । हामीले पटक- पटक आ नो वचारबाट, आ नो लेखाइ, ेस व बाट गद आएका छ ।
तमा होइन हामीले वहारबाट प न देखाउँ दै आएका छ ।

हा ो सामा जक काय तराईका ज ामा मा ै होइन, स ुपा ोक दैलेखलगायतका पहाडका ज ामा


प न पुगेको छ । भलै ो मिडयामा नआएको होस् । पहाडमा महाभूक ज दाखे र हामीले तराईका
ज ामा आम उपबासको घोषणा ग य । ता िक तराईका जनता पहाडमा रहेका आ ना भाइब हनीको
भोकको पीडा आफले महसुस गन सकुन् र ो बराबरको अ दान गरे र तनीह का ला ग काय गन सकुन् ।

अब ो ममा हामी नपर । अब यह समुदाय समुदायबीच लडाउनेह लाई हामी कुनै ान न दऔ ं । यो कुनै
समुदाय र वगको वरोधमा हा ो आ ोलन उठे कै होइन । हा ो अ धकारका ला ग हो, हा ो समृ का ला ग

https://www.onlinekhabar.com/2019/03/748443 5/18
3/8/2019 िसके राउतको भाषणको पूणपाठ : ‘अ था अथ लगाउने यास नगरौं’ – Online Khabar

हो । हा ो सुखका ला ग हो । र, ो सबैलाई चा ह । ो तराईका जनतालाई 


प न चा ह , पहाडका

जनतालाई
२४ फागु प न चा ह । हु ा जु ा, झापा महो र का जनतालाई प न उ कै चा ह ।
न २०७५, शु बार

ही भएर आज हामी जुन मोडमा आइपुगेका छ । सका ला ग म आ ना समथक, तराईका जनतालाई धेरै
ध वाद दन चाह ु । िकनिक हंसा क आ ोलन गन स जलो हु । मा े कुट् न स जलो छ, ढु ंगा फा न
स जलो छ । तर, आफले िपटाइ खाएर ब चा ह गा ो हु । तर, हा ा कायकत ह ले, समथकह ले
आ नो हात ब धेर बसे । हामीमा थ ज तसुकै हंसा गरे प न, ज तसुकै दमन गरे प न हामी हंसा क हुदैन
भनेर ठोस आ ाका साथ, ठोस धैयका साथ उनीह ले यो आ ोलनलाई नर रता दए र अ हले
शा पूण पमा यो स हुँदैछ, एउटा अवतरण हुँदैछ । यसका ला ग हा ा कायकत उ कै ध वादका
पा छन् । समथक उ कै ध वादका पा छन् ।

हा ो वात मा रा प ले प न ीकार गरेको अव ा छ िक जनअ भमतमा आधा रत लोकता क


व ा ारा सम ाह लाई नवारण गन । हा ो माग प न ही हुँदै आएको छ । हा ो माग भ ा यो फरक
होइन । हा ो नारा नै के हो भ ाखे र ‘ ।’

रा प ले जनतामा न हत रहेको ो स भुतालाई ीकार गद नेपाली जनतामा रहेको ो


सावभौमस ालाई ाइ न र २ मा उह ह ले ीकार गद हामीलाई राजनी तक ेस दनुभएको छ, िक
जे चा ह , ो जनमतबाटै जनताले लए हु । यह जनता नै सव पर हो, जनता भ ा ठू लो कोही प न छै न
। ही भएर यो रा को प न जत हो । जनताको प न जत हो । कसैले अ था अथ लगाउने यास नगर ।

हामी सावधान रह । यो सबैको जत भएको हो । ही भएर म सम पुरै दे शका जनतालाई के भ चाह ु


भने हंसा क आ ोलन गरे र समय खेर फा ने बेला होइन । जनता सावभौम स छँ दैछन् । जनताले
चा यो भने जे प न उनीह ले हा सल गन स छन् । सका ला ग सं वधानममा नै पृ भू म तयार छ ।
वात माफत प न रा ले तव ता दोहो याएकै छ । अब ो जनमत योग गन काम जनताको हो । ो
जनमत योग गरे र आ नो अ धकार हा सल गन पालो जनताको हो । अब सबै अ धकार सबै श जनताको
हातमा आएको छ, जनताको हातमा न हत छ ।

अब जे हा सल गनुछ, जसो हा सल गनुछ, ज ो व ा ाउनु छ जनताले आ नो अ धकार योग ग न्,


आ नो मता धकार योग ग न् आ नो जनअ भमत योग ग न् ो शा पूण त रकाले नै हा सल हु ।
सम दे शको हत वकास र सुखका ला ग ो हा सल गन बेला आएको छ ।

https://www.onlinekhabar.com/2019/03/748443 6/18
3/8/2019 िसके राउतको भाषणको पूणपाठ : ‘अ था अथ लगाउने यास नगरौं’ – Online Khabar

म धेरै  त भ चाह । वगत ५ म हना जेल बसाइ भयो । जेल बसाइका ममा  एउटा उपयोगी वातावरण
बनाइ
२४ फागु दनेशु बार
न २०७५, रौतहट कारागारका जेलर, भ ब ी गृहका यह का जेलर चौक दारसाब, नाइके भाइनाइके
सहनाइकेलाई ध वाद दन चाह ु । बरामी हुँदा उपचारमा सघाउ पु याउने के ीय कारागारका डा र र
स रह लाई ध वाद दन चाह ु ।

योभ ा अगािड ४ वष अगािड िड ीबजार कारागार म े ाले गएको हुँ । े ाले जेल जानु र अ हले
जेल जानुमा धेरै नै अ र रहेको छ । सै प न भ न , जेल एउटा महा व ालय हो, ठू लो पाठशाला हो ।
बा हर हामीले पढ् न नपाएका कुराह बा हर अनुभू त गन नपाएको कुराह ो जेलमा अ यन गन स छ
जेलमा गएर अनुभू त गन स छ । नेपाल सध त भयो होला । त तालाई हामी य त ठू लो मान द
िक त ता भनेको के हो ? ो हरण भएप छ के हु भ े कुरा सामा मा े ले अनुभू त गन स ैन । तर,
जेलमा पुगेप छ ो त ता क त मह पूण हुने रहे छ । एक दन भए प न त हुन चाहने रहे छ ।

हामीले सं वधानमा त हुने अ धकार पाएका छ । ो वैचा रक त ता होस्, वा अ िक समका ।


जतपन त ता हामीले सं वधानमा पाएका छ । सको मतलव के हो भने कुरा जेल बसाइका ममा
मा े लाई थाहा हु । त ता अपह रत भएप छ मा े ले अनुभू त गन रहे छ िक हामीले क त ठू लो
त ता पाएका थय । त तालाई उपयोग गरे र के के कुरा हा सल गन स छ , के के कुरा अ भ
गन स छ भ े कुरा त ता हामीसँग नभएका बेला मा थाहा हु ।

ही भएर यो ५ म हनाको जेल बसाइ नकै नै उपल ीमूलक र यो । यसले मलाई त ता भनेको के हो,
हामीले पाएको त ता कसर सदुपयोग गन सिक , कसर उपयोग गरे र सम जनताका सुख
समृ का ला ग उपयोग गन सिक भ े ठू लो पाठ सकाएको छ । सका ला ग म नय तलाई प न
ध वाद दन चाह ु ।

भ न , कुनै अपराधी य द मु पमा हिडरहेको छ भने ो हर को असफलता हो । तर, कुनै नद ष


जेल भ को च भने ाय व ाको असफलता हो । ो सगो रा को असफलता हो । िकनिक
हामीले रा ापना गद नद ष लाई जेल भ को का ला ग रा ापना गरेका थएन ।

रा भनेको कुरा आफमा प न एउटा साधन मा हो, सा होइन । चाहे ो जै वक उ को स ा मा


जानुस,् करारवादी स ा मा जानुस्, उपयोगतावादी स ा मा जानुस् कुनै प न स ा ले रा भनेको

https://www.onlinekhabar.com/2019/03/748443 7/18
3/8/2019 िसके राउतको भाषणको पूणपाठ : ‘अ था अथ लगाउने यास नगरौं’ – Online Khabar

आफैमासा हो । फगत रा बनाउका ला ग बनाउने भ े कुरा कदािप होइन



। राको ापना नै हा ो
सुर ाका ला ग भएको हो । हा ो सुख समृ का ला ग हो । सबैको भलाइका ला ग हो ।
२४ फागुन २०७५, शु बार

हामीले जेल भ का कुरा गद प न हुन त धानम ी यं १४ वष जेल बसेर आउनुभएको छ । उह लाई


जेलको अनुभू त सुनाउनु भनेको सूयलाई दयो देखाउने ज ै हुनेछ । तैप न मलाई ला छ, केही कुरा उहाले
बसनुभएको होला भनेर पुनरावृ मा गन खोजेको हुँ । हा ो जेलको अव ास ै नै दु ह रहेको छ ।

अ धक श जेलमा तीन गुणा, चार गुणा ापा सटीभ ा बढ मा े ह रा खएको छ । ह भौ तक


पूव धारह व ु लै छै न । एउटा हलमा दुई सयजना अढाइ सयजना रा ुपन अव ाछ। ह टीबीको
बरामी हु , एचआइभीका बरामी ह हु न् अ बरामी प न ह रा ुपन बा ता दे खएको छ । ही
भएर यता तर अ लक त सुधार होस् भनेर मेरो अपे ा रहेको छ । जेलको नुन खाएको हुनाले रा ुपन मेरो
बा ता रहेको छ ।

र, अ मा हामी भ चाह , हामीचा ह सकारा क दशा तर एउटा सुखद ग तर वेश ग रसकेका छ


। म सम प कार, वु जी व वग, नाग रक समाज, राजनी तक दल, सामा जक संघसं ालाई के आ ह
गन चाह ु भने यसलाई सकारा क पमा लएर हामी अगािड बढ । हामी सबै प सँग सहकाय गन तयार
छ । सकारा क कुराका ला ग सहकाय गन तयार छ ।

हामी एउटा समृ दे श बनाउने तर, वक सत दे श बनाउने तर, सबै जनताको सुख समृ का ला ग
ला गरहेका छ । समा सबैको साथको आव कता छ । तपाईह ले सबैले यस सकारा क अ भयानमा
साथ दनुुहु भ े पूरा भरोसाका म आ ना दुई श यह टु ं ाउन चाह ु ध वाद ।

201 SHARES

यो खबर पढेर तपाईलाई क ो महसुस भयो ?

31% 6% 25%

https://www.onlinekhabar.com/2019/03/748443 8/18
3/8/2019 िसके राउतको भाषणको पूणपाठ : ‘अ था अथ लगाउने यास नगरौं’ – Online Khabar

  
२४ फागुन २०७५, शु बार

13% 25%

ति या

पुरानाम *

इमेल *

तकृया *

1+1

https://www.onlinekhabar.com/2019/03/748443 9/18
3/8/2019 िसके राउतको भाषणको पूणपाठ : ‘अ था अथ लगाउने यास नगरौं’ – Online Khabar

  
२४ फागुन २०७५, शु बार

टे ङ

https://www.onlinekhabar.com/2019/03/748443 10/18
3/8/2019 िसके राउतको भाषणको पूणपाठ : ‘अ था अथ लगाउने यास नगरौं’ – Online Khabar



 

२४ फागुन २०७५, शु बार

१०

https://www.onlinekhabar.com/2019/03/748443 11/18
3/8/2019 िसके राउतको भाषणको पूणपाठ : ‘अ था अथ लगाउने यास नगरौं’ – Online Khabar

स त खवर  
२४ फागुन २०७५, शु बार

Advertisment

https://www.onlinekhabar.com/2019/03/748443 12/18
3/8/2019 िसके राउतको भाषणको पूणपाठ : ‘अ था अथ लगाउने यास नगरौं’ – Online Khabar

  
२४ फागुन २०७५, शु बार

लोकि य

https://www.onlinekhabar.com/2019/03/748443 13/18
3/8/2019 िसके राउतको भाषणको पूणपाठ : ‘अ था अथ लगाउने यास नगरौं’ – Online Khabar

  
२४ फागुन २०७५, शु बार

https://www.onlinekhabar.com/2019/03/748443 14/18
3/8/2019 िसके राउतको भाषणको पूणपाठ : ‘अ था अथ लगाउने यास नगरौं’ – Online Khabar

  
२४ फागुन २०७५, शु बार

सफा रस

https://www.onlinekhabar.com/2019/03/748443 15/18
3/8/2019 िसके राउतको भाषणको पूणपाठ : ‘अ था अथ लगाउने यास नगरौं’ – Online Khabar

  
२४ फागुन २०७५, शु बार

धेरै कमे ग रएका

७१
ति या

५७
ति या

५२
ति या

४२
ति या

३८
ति या

३६
ति या

https://www.onlinekhabar.com/2019/03/748443 16/18
3/8/2019 िसके राउतको भाषणको पूणपाठ : ‘अ था अथ लगाउने यास नगरौं’ – Online Khabar

छुटाउनु
 भयो िक?  
२४ फागुन २०७५, शु बार

https://www.onlinekhabar.com/2019/03/748443 17/18
3/8/2019 िसके राउतको भाषणको पूणपाठ : ‘अ था अथ लगाउने यास नगरौं’ – Online Khabar

  
२४ फागुन २०७५, शु बार

+977-1-4780076, +977-1-4786489
news@onlinekhabar.com

 

© २००६-२०१८ Onlinekhabar.com सव धकार सुर त Regd No:214 -2073/74

https://www.onlinekhabar.com/2019/03/748443 18/18

You might also like