You are on page 1of 5

कोभिड (COVID-19) लकडाउनमा पुस्तकालय र सूचना विज्ञान विषयको िूभमकााः

चचन राष्ट्रिाट उत्पचि िएको कोरोना िाइरस सन २०१९ मा उत्पभत िएको कारण यसलाई
COVID 19 िभनन्छ।यो हाल विश्विरी महामारीको रुपमा फैभलएको कारणा नेपालमा पभन यसको
असर परे को छ।आजका भमभत सम्म Worldometer अनुसार विश्विरीमा कररि २,५९२,२३४
सँक्रभमत छन् र १८१,०५२ मररसकेका छन िने ७,०९,७६१ उपचार पश्चात घर फकेका
छन्।नेपालमा ४५ जना सँक्रभमत र ७ जना माभनसहरु उपचार पछी घर फकेका छन् ।यसको
असर जनमानसमा फैलन नपाओस िनेर हाल नेपालमा अत्यािश्यक सेिा जस्तै औषधी, खाद्यान्न,
तरकारी, फलफुल दुध र आकस्मीक उपचार एिम् सुरक्षा कमी बाहे क सम्पूणण सािणजभनक सेिा
सुविधाहरु लगायत शैचक्षक, समाचजक, राजनैभतक, आभथणक गभतविभधहरु ठप्प िएका छन।यसिाट
व्यापारी, मजदुर, विद्याथी ,वकसान उत्पादकहरु बढी मकाणमा परे का छन।सम्पूणाण यातायात समेत
ठप्प रह्को हुनाले र सामाचजक दुरी कायम गनुप
ण ने िएकाले एस एल सी पररक्षा, क्याम्पस तथा
विश्वविद्यालयले सञ्चालन गने पररक्षाहरु स्थभगत िएका छन।साथै पठन पाठनहरु पभन ठप्प
िएका छन।
पुस्तकालय र सूचना विज्ञान िन्ने विचिकै के िुचिन्छ िने छावपएका र नछावपएका, लेचखएका,
रे कडण गररएका अभडयो, भिभडयो लगायत विभिन्न वकभसमका पाठ्य सामाग्रीहरु घर अवफस र
कोठामा मात्र निएर कम्प्यूटर, इन्टरनेट िा इलेक्रोभनक उपकरणहरुमा सँरचक्षत गरर राख्ने र
आिश्यक पनेहरुलाई चाहे को िेलामा पाउन सक्ने गरर िा भलन ददन सक्ने गरर भमलाएर राख्ने
विज्ञानलाई पुस्तकालय र सूचना विज्ञान िभनन्छ।
विश्विरर कहाँ के िइरहे को छ र कुन सामाग्री कसकोलाभग उपयोभग छ िभन सूचना प्रदान गने
काम पभन यवह विज्ञानको पने िएकाले यसलाई पुस्तकालय र सूचना विज्ञान िभनएको हो।
आधुभनक प्रविभधको प्रयोग गरर जम्मा गने सँरक्षण गने र समुचचत तररकािाट वितरण िैज्ञाभनक
विभधलाई पुस्तकालय र सूचना विज्ञान िभनन्छ।
िजारमा यत्र तत्र छररएर रहे का हाम्रा र राम्रा विश्वविख्यात िौदिक जगतिाट प्रसारीत र प्रकाचशत
पाठ्य सामाग्रीहरुको सँकलन व्यिस्थापन गरर सहज वितरण हुन सक्ने गरर मानि सस
ँ ाधनको
प्रयोग र विधुभतय उपकरणको प्रयोग र विभधिाट व्यिस्थापन गनुण पुस्तकालय र सूचना विज्ञानको
कायण क्षेत्र भित्र पने िएकाले त्यस्ता सामाग्रीहरुको Database, Online Database राख्ने कायण पभन
यसै को हो । जुन पवहले नै कसै ले Database मा राचखसकेको िए त्यस्ता सामाग्रीहरु Download
, Source Link, Digital Website, Virtual Library , Blogs, जस्ता विभिन्न माध्यमिाट सुभसचत िा
Share गरी पाठकलाई सहज एिम् वितरण गराउन सक्नुपदणछ ।
पाठकको तह र प्रकार अनुसार Information को प्रकार र त्यसको विशेषताको आधारमा छनौट
गरर Information management system र Information retrieval system को व्यिस्थापन कायण
भमलाउनु पदणछ।यस्ता विषय सँग सम्िचन्धत कायणको अध्ययन पुस्तकालय र सूचना विज्ञान
अन्तगणत पने िएकाले यो Covid -19 को समयमा कसरी र कुन माध्यमिाट पठन पाठन गनण
गराउन सवकन्छ िन्ने विषयमा गहन िूभमका पुस्तकालय र सूचना विज्ञानको रहनेछ। जनमानसमा
परे को नकारात्मक प्रिािलाई न्यूनीकरण गनणपभन यसको महत्िपूणण िभमका रहन्छ।

प्रिावित क्षेत्राः

पुस्तकालय विज्ञान र सूचना विज्ञानको एवककृत रुप पुस्तकालय र सूचना विज्ञान िएकाले यसमा
पुस्तकालय कमी र कम्प्यूटर कमी िा पुस्तकालय सँग सम्िचन्धत विज्ञ र कम्प्यूटर विज्ञको
सामुवहक प्रयासिाट नयाँ प्रविभधको प्रयोग माफणत पुस्तकालय तथा सूचना क्षेत्रमा नयाँ मोड भलन
सम्िि हुनछ
े ।
ण ा हुनपु ने ताभलम तथा
यसका लाभग रावष्ट्रय रुपमानै नीभत तथा भनयमहरु िन्नुपने िजेट तजुम
सेभमनारहरु सन्चालन हुन ु पने स्थाभनय तथा केचन्िय सरकारले सहयोग र समथणन गनुप
ण ने िा
मान्यता ददनुपने हुन्छ।प्रदे श,चजल्ला,नगरक्षेत्र िा गाउँपाभलकामा Networking हुनपु दणछ। कभतपय
Information Source or Resource हरु जस्तै Research4life लगाएतका खररद गनुप
ण ने र उक्त
खररद कायण शैचक्षक सँस्था एक्लै ले गनण सँिि नहुने िएकाले Networking हुन ु र गररनुपने
अभनिायणता रहन्छ।
अध्ययन अध्यापन सुचारु गनण के के प्रयोग गने ?

क. आधुभनक प्रविभधको प्रयोग


ख. फरक फरक नेटिकण (LAN, MAN, WAN)स्थाभनय, क्षेभत्रय र रावष्ट्रय
ग. Virtual, Digital, Database, Blogs, website, Repository e-resources, etc.
घ. Multimedia को प्रयोग
ङ.विभिन्न वकभसमका Application को प्रयोग जस्तै Medas e-class, E-Sewa, e-banking,
Research4life, Viber, Skype, Zoom
च. प्रविभधको िनािट (Hardware, Software, People, Internet, System , Resources)
ँ ाधन
छ. मानि श्रोत सस
ज. विभिन्न website मा पाइने सामाग्रीहरु कुनै भसिैमा हुन्छन।

अध्ययन कायणको लाभग प्रयोग विभध, तररकाहरु

क. कम्प्यूटर प्रयोग (Laptop, Desktop Computer, Mobile,)


ख. चशक्षक र विद्याथीको Network भमलाउने र एक अकाणले पुरा सम्पकण वििरण राख्ने जस्तै
email, Phone no, Mobile Number, Address, etc.
ग. Switching Network (Telephone, Email, SMS, Viber, Skype, Zoom, video call, Video
Conference or Group call, etc.) को प्रयोग गने
घ. Database & website Share गने
ङ. Digital Library & Virtual Library को प्रयोग गने

यसमा ककस्को िुभमका रहन्छ त?

क. सरकारी सहयोग र समथणनिाट सूचना प्रविभधको विकास र प्रयोग गने


ँ ृ भतलाई पररितणन गदै आधुभनक सूचना प्रविभधको सेिा
ख. पुरानो पठन पाठन विभध र सक
सुविधाहरुको उपयोग गने।जस्तै (Virtual Library, Virtual Class, website, Database,
Video Conference)
ग. Teaching and Learning society group िनाउने
घ. सरकारी तिरिाट online class, virtual library, online research लाई पभन मान्यता प्रदान
गने
ङ. पुरानो पररक्षा प्रणालीलाई समयाकुल पररितणन गदै Paperless exam, Research, Online
Presentation लाई मान्यता ददई पररक्षा प्रणालीको विकास गदै जाने।
च. E-resource repository system को अिलम्िन गने। पुस्तक वकन्ने र दराज, कोठा तथा
ििन िने र थुनेर राख्ने परम्परािादी सोचका कारण हाम्रो जस्तो विकासोन्मुख राष्ट्र अचघ
िढ्न नसकेको िन्न सवकन्छ। त्यसै ले अिका ददनहरुमा Database, Virtual library,
Website, E-resources विभिन्न शैचक्षक सँस्थाहरु भमलेर तयार गने र अन्यलाई वितरण
गने यदद खररद गनुप
ण ने िएमा आिश्यक पनेले या नहुनह
े रुले सामुहीक रुपमा खररद तथा
विक्री गने कायणलाई Information Share Process or Information repository कायण
िभनन्छ।
छ. लाईव्रे रीयनहरु चशक्षकहरु विद्याथीहरु र अभििािक सिैको सकरात्मक सोच।

आिश्यक पने सामाग्रीहरु


क. Database, Computer server, Laptop, Virtual library, Blogs, Digital library, etc.
ख. Networking (LAN, MAN, WAN)
ग. Internet, Website, Projector, Physical Networking Devices, etc.
घ. Secondary Memory -Storage Devices, System (Hardware and Software)
ङ. Professional personnel and Technician

कोरोना लागेको समयमा शैचक्षक क्षेत्रमा अपनाइनुपने उपायहरु


अन्य विभिन्न राष्ट्रहरुमा जस्तै हाभमले पठन पाठनमा विश्व आक्रान्त िैरहे को समयमा सरकारी
आश्वासन, कमणचारीिाट उच्चमनोिल, सचेत जनता एिम् नागररक समूहिाट सामूहीक
प्रभतििता सँगै अचघ िवढयो िने असम्िि पभन सम्िि हुन्छ।लकडाउनको समयमा जसरी घर
भित्र िसेर सिैले सरकारको र स्िास््य क्षेत्रका विज्ञहरुको सल्लाह र भनदे शन िमोचजम भनयम
पालना गररएको छ।केही हदसम्म िाइरस फैलने क्रम त रोवकएला तर यसले भनकै लामो
समय भलने िएकाले यसले विभिन्न क्षेत्रमा पने नकरात्मक असर मध्ये शैचक्षको असरहरु िने
आधुभनक विभध र प्रविभधिाट सूचना सामाग्रीहरुको विभिन्न उपकरण एिम् माध्यमिाट हुने
वितरणा पढाइ, लेखाइ, भसकाइ लगायत अनुसन्धानात्मक र रचनात्मक वक्रयाकलापले राष्ट्रलाई
परे को सँकटको घभडमा केही मात्रामा िएपभन सम्िचन्धत पक्षलाई मलमपट्टी लागेसरह हुने
ँ ाहरुको पालनािाट समग्र उद्योग, व्यापार, कलकारखाना,
िएकाले तलका िुद सरकारी
कायाणलय लगायत शैचक्षक क्षेत्र स्कूल, क्याम्पस, तथा विश्वविद्यालयमा हुने पठन पाठन
कायणलाई , चशक्षक र विद्याथीहरुलाई राहत तथा सहज हुनेअपेक्षा गदणछु।
क. घर घरमा िसेर अनलाईन अध्ययन गदाण पठन पाठन कायण सहज र सुचारु हुने
ख. घरमा िस्दा िस्दा अत्यार लागेकोहरुलाई समयको सही सदुपयोग हुने
ग. शैचक्षक क्षेत्रलाई िावषणक क्यालै ण्डर भमलान गनण सहज हुने
घ. कोरोना रोग फैलनिाट भनयन्त्रण हुने
ङ. एकै ठाउँमा रहे का कारण पाररिाररक रुपमा त्रास कम हुने
च. पररक्षाको मुखमा कक्षािार पुराहुन नसकेर हुन सक्ने हतार कम हुने
छ. अध्ययन अध्यापन गने िाभनमा भनरन्तरता एिम् सुधार हुने
ज. अन्य विविध कुराहरु।

भमभत २०७७ िैशाख १०


महेन्ि प्रसाद अभधकारी
पुस्तकालय अभधकृत, लभलतकला क्याम्पस, वकभतणपरु
९८५५०४९५७५
mahendra.libn@gmail.com

You might also like