Professional Documents
Culture Documents
नेपालमा कोभिड PDF
नेपालमा कोभिड PDF
चचन राष्ट्रिाट उत्पचि िएको कोरोना िाइरस सन २०१९ मा उत्पभत िएको कारण यसलाई
COVID 19 िभनन्छ।यो हाल विश्विरी महामारीको रुपमा फैभलएको कारणा नेपालमा पभन यसको
असर परे को छ।आजका भमभत सम्म Worldometer अनुसार विश्विरीमा कररि २,५९२,२३४
सँक्रभमत छन् र १८१,०५२ मररसकेका छन िने ७,०९,७६१ उपचार पश्चात घर फकेका
छन्।नेपालमा ४५ जना सँक्रभमत र ७ जना माभनसहरु उपचार पछी घर फकेका छन् ।यसको
असर जनमानसमा फैलन नपाओस िनेर हाल नेपालमा अत्यािश्यक सेिा जस्तै औषधी, खाद्यान्न,
तरकारी, फलफुल दुध र आकस्मीक उपचार एिम् सुरक्षा कमी बाहे क सम्पूणण सािणजभनक सेिा
सुविधाहरु लगायत शैचक्षक, समाचजक, राजनैभतक, आभथणक गभतविभधहरु ठप्प िएका छन।यसिाट
व्यापारी, मजदुर, विद्याथी ,वकसान उत्पादकहरु बढी मकाणमा परे का छन।सम्पूणाण यातायात समेत
ठप्प रह्को हुनाले र सामाचजक दुरी कायम गनुप
ण ने िएकाले एस एल सी पररक्षा, क्याम्पस तथा
विश्वविद्यालयले सञ्चालन गने पररक्षाहरु स्थभगत िएका छन।साथै पठन पाठनहरु पभन ठप्प
िएका छन।
पुस्तकालय र सूचना विज्ञान िन्ने विचिकै के िुचिन्छ िने छावपएका र नछावपएका, लेचखएका,
रे कडण गररएका अभडयो, भिभडयो लगायत विभिन्न वकभसमका पाठ्य सामाग्रीहरु घर अवफस र
कोठामा मात्र निएर कम्प्यूटर, इन्टरनेट िा इलेक्रोभनक उपकरणहरुमा सँरचक्षत गरर राख्ने र
आिश्यक पनेहरुलाई चाहे को िेलामा पाउन सक्ने गरर िा भलन ददन सक्ने गरर भमलाएर राख्ने
विज्ञानलाई पुस्तकालय र सूचना विज्ञान िभनन्छ।
विश्विरर कहाँ के िइरहे को छ र कुन सामाग्री कसकोलाभग उपयोभग छ िभन सूचना प्रदान गने
काम पभन यवह विज्ञानको पने िएकाले यसलाई पुस्तकालय र सूचना विज्ञान िभनएको हो।
आधुभनक प्रविभधको प्रयोग गरर जम्मा गने सँरक्षण गने र समुचचत तररकािाट वितरण िैज्ञाभनक
विभधलाई पुस्तकालय र सूचना विज्ञान िभनन्छ।
िजारमा यत्र तत्र छररएर रहे का हाम्रा र राम्रा विश्वविख्यात िौदिक जगतिाट प्रसारीत र प्रकाचशत
पाठ्य सामाग्रीहरुको सँकलन व्यिस्थापन गरर सहज वितरण हुन सक्ने गरर मानि सस
ँ ाधनको
प्रयोग र विधुभतय उपकरणको प्रयोग र विभधिाट व्यिस्थापन गनुण पुस्तकालय र सूचना विज्ञानको
कायण क्षेत्र भित्र पने िएकाले त्यस्ता सामाग्रीहरुको Database, Online Database राख्ने कायण पभन
यसै को हो । जुन पवहले नै कसै ले Database मा राचखसकेको िए त्यस्ता सामाग्रीहरु Download
, Source Link, Digital Website, Virtual Library , Blogs, जस्ता विभिन्न माध्यमिाट सुभसचत िा
Share गरी पाठकलाई सहज एिम् वितरण गराउन सक्नुपदणछ ।
पाठकको तह र प्रकार अनुसार Information को प्रकार र त्यसको विशेषताको आधारमा छनौट
गरर Information management system र Information retrieval system को व्यिस्थापन कायण
भमलाउनु पदणछ।यस्ता विषय सँग सम्िचन्धत कायणको अध्ययन पुस्तकालय र सूचना विज्ञान
अन्तगणत पने िएकाले यो Covid -19 को समयमा कसरी र कुन माध्यमिाट पठन पाठन गनण
गराउन सवकन्छ िन्ने विषयमा गहन िूभमका पुस्तकालय र सूचना विज्ञानको रहनेछ। जनमानसमा
परे को नकारात्मक प्रिािलाई न्यूनीकरण गनणपभन यसको महत्िपूणण िभमका रहन्छ।
प्रिावित क्षेत्राः
पुस्तकालय विज्ञान र सूचना विज्ञानको एवककृत रुप पुस्तकालय र सूचना विज्ञान िएकाले यसमा
पुस्तकालय कमी र कम्प्यूटर कमी िा पुस्तकालय सँग सम्िचन्धत विज्ञ र कम्प्यूटर विज्ञको
सामुवहक प्रयासिाट नयाँ प्रविभधको प्रयोग माफणत पुस्तकालय तथा सूचना क्षेत्रमा नयाँ मोड भलन
सम्िि हुनछ
े ।
ण ा हुनपु ने ताभलम तथा
यसका लाभग रावष्ट्रय रुपमानै नीभत तथा भनयमहरु िन्नुपने िजेट तजुम
सेभमनारहरु सन्चालन हुन ु पने स्थाभनय तथा केचन्िय सरकारले सहयोग र समथणन गनुप
ण ने िा
मान्यता ददनुपने हुन्छ।प्रदे श,चजल्ला,नगरक्षेत्र िा गाउँपाभलकामा Networking हुनपु दणछ। कभतपय
Information Source or Resource हरु जस्तै Research4life लगाएतका खररद गनुप
ण ने र उक्त
खररद कायण शैचक्षक सँस्था एक्लै ले गनण सँिि नहुने िएकाले Networking हुन ु र गररनुपने
अभनिायणता रहन्छ।
अध्ययन अध्यापन सुचारु गनण के के प्रयोग गने ?