You are on page 1of 4

10/5/2017 फरक ढं गले बाँ ेह - पेज - सा ािहक

टपेज (/category/1)

(http://www.ekantipur.com)

फरक ढंगले बाँ नेह


0
SHARES
 

- िवदरु खितवडा (/author/िवदरु +खितवडा)

फा गुन ३०, २०७०-

िवषय वा संगले गलत अथ नलागे सनक वा लहड भ नाले मािनसमा हने एक कारको िवशेष वभाव जसले उसको यि वलाई फरक बनाएको छ भनेर बु नुपछ। यो वभाव आम वभावभ दा फरक ह छ।
(http://www.nicasiabank.com/)
उनीह ल ध िति त यि का पमा समाजमा िचर प रिचत हन स छन्। उनीह आफले बनाएको मा यतामा अिडग मा रहँदनै न्, आफूलाई अ भ दा अलग पमा, िवशेष ितभाका पमा तुत गन स म
छन्।
वभाव यि अनुसार फरक-फरक ह छ। आमनाग रकको हकमा िनि त कु रामा उनीह को समान वभाव ह छ, यसले गदा वभावतः उनीह को पृथक् वभाव यमा आउँदनै , तर कसै-कसैको यि व नै यित
फरक ह छ िक उनीह वा तवमै पृथक् मा देिखँदनै न् उनीह को जीवनशैली, कायशैली एवं काम पिन फरक र िविश देिख छन्। उनीह को फरक िकिसमको वभाव जसले उनीह लाई अ भ दा पर देखाउँछ,
फरक बनाउँछ, यो उनीह को सनक मा होइन।

http://saptahik.ekantipur.com/news/2014-03-14/13656.html 1/7
10/5/2017 फरक ढं गले बाँ ेह - पेज - सा ािहक
सनक नकारा मक कायका लािग मा हँदनै , सकारा मक कामका लािग पिन हनस छ। सनकले नै मािनसलाई सफल बनाएका थु ै उदाहरण पिन छन्। िव का महा तम यि ह पिन य तै लहडी भएका अनेकन्
उदाहरण छन्। वभावतः आफूलाई कु नै पिन िवषयको के िब दमु ा रा न पिन कु नै न कु नै लहडले मु य भूिमका खेलेको ह छ। गायक ब चु कै लाशलाई नै हेर , उनले कसैको के ही िबगारेका छै नन्, तर सावजिनक
हन नचाहने आ नो वभावका कारण उनी समकालीन पु तामा फरक पिहचान रा न सफल छन् भ ने ब चु कै लाश िविश ेणीका नेपाली गायकका पमा थािपत छन्।
ब चु कै लाश
गायक ब चु कै लाशको ति बर पि कामा सावजिनक गन र उनको अ तवाता ले न प कारह सध लालाियत छन्। य िप ब चु कै लाश भूिमगतज तै छन्। ला छ, उनले आ नो अनुहार सावजिनक नगन र
अ तवाता पिन निदने ित ा गरेका छन्। लामो समय गायनमा रहेका ब चुकैलाशले वभावकै कारण हनस छ, अचानक गीत गाउन छोिडिदए। ०४७ सालितर 'फूल िटपेर मायाको...' उनले गाएको अि तम गीत हो।
गीत नगाउनुको कारणका स ब धमा ब चु कै लाशको आ नै मा यता छ। भिन छ, उनी आ ना लािग गाएकाले मन नलागेर अिहले गीत गाउन छोडेको तक गछन्। पुरानो फ याटमा रहेका उनका गीतको र ा गन र
ोतालाई ब चुकैलाशका गीतह को ए बम सुनाउने ताव रा न गएकाह लाई उनले नरा ोसँग झपारेर पठाएका छन्। आफूले सजकका पमा ती गीत गाएको र कसैले यसको ए बम िनकालेर पैसा कमाउने
कु रा नसो न उनको आ ह िथयो।
२० वष यता कु नै गीत नगाएका 'क पनाको गगन मु कु राउने च बन न...' गीतका गायक ब चु कै लाश ब नेत यि गत पमा भ वभावका छन्। उनका दजन गीत असा यै लोकि य छन्। गीत नगाउने मा
होइन, उनी सावजिनक काय ममा पिन सहभागी हँदनै न्। सावजिनक काय ममा सहभागी हँदा ति बर िखिचने भएकाले उनी बािहर देिखन चाहँदनै न्, ब चु कै लाश िनकट ोत भ छ, एक जना सजकको
अ येि का ममा आयघाट पुगेका बेला स चारमा यमले उनको ति बर िख ने स भावना देखेपिछ उनी परबाटै ा जली िदएर फिकएका िथए।
एकपटक गणेश रिसकले कु राकानी गरेका आधारमा एउटा पि कामा ब चु कै लाशको अ तवाता छािपयो। यसपिछ व चुकैलाशले गणेशले फट् याइँ गरेको भ दै रिसकको हमत नै िलए। पु प नेपालीका निजकका साथी
ब चु कै लाशको अ तवाता झु याएर नै नरे साई ंले पिन िलएका िथए। साई ंले पिन ब चु कै लाशको तीखो आलोचना खे नुप यो यितबेला।
िविश वरका धनी ब चु कै लाशले उमेरमा उ कृ गीत गाए पिन पिछ ला िदनमा गीत नगाइँिददा उनका शंसकह को िच दख
ु ेको छ, यसमा ब चुकैलाश भने कु नै िति या िदँदनै न्।
कृ ण पहाडी
िपतव धारी कृ ण पहाडी हालस म अिववािहत छन्। पहेल व मा होइन, जु ा, मोजा र उनले योग गन ओ यानस म पिन पहलो वा सेतो रंगका ह छन्। उनी आंिशक पमा सांसा रक जीवन अँगा दै आएका
िवशु साधु हन्। म यमवग य प रवारका कृ ण जनआ दोलन भाग-२ को समयमा नाग रक समाजको नेतृ व गद सडकमा बुट र लाठी खान तयार देिख थे। आ दोलनलाई सफल बनाउने उनको नेतृ व मताको
धेरल
ै े सराहना पिन गरेका छन्, तर यसपिछ पहाडी एकाएक भूिमगतज तै भए। संिवधानसभाले संिवधान िदन नस दाको अव थास म पिन उनले कु नै िति या जनाएनन्। धेरल
ै े उनी अगुवा रहेको नाग रक
समाजको भूिमका बढेको ठहर गरे पिन उनीह सडकमा आएनन्। उनको ल य लोकत थापना गनमा मा रहेछ, यव था चलाउने िज मेवारी दलह को हो भ ने भावनाका कारण उनले बो न आव यक
नमानेको एक िनकट थले बताए।
पहाडीका िनकट थ िम ह का अनुसार उनी आ ना िपता ीको स पि मा पिन लोभ गदनन्। िपता ीको स पि पिन उनले लगभग यािगसके का छन्। गौशालाि थत िददीको घरमा ब ने पहाडीले हालस म
मोबाइल फोन बोके का छै नन्। फे सबुक वा अ य सामािजक स जालमा पिन उनको उपि थित छै न। उनको कु नै िनजी सवारी साधन छै न भने उनी ायः पैदल नै िहँड्छन् वा सावजिनक सवारी योग गछन्। अिधकांश
समय घरमै पु तक अ ययन एवं लेखनमा य त रह छन्। उनका सीिमत साथीह लाई बाहेक घरमा अ लाई वेश पिन सहज छै न। पहाडी खानेकुरामा पिन पूण साि वक छन्। उनी दूधस म िपउँदनै न् भने साग पिन
खाँदनै न्। पहाडीले खाने कु रा हातका औ ंलामा ग न सिक छ भने तामसी भोजनको त कु रै भएन।
पहाडीले थापना गरेको गैरसरकारी मानवअिधकारीवादी सं था मानवअिधकार तथा शाि त समाज नीर तर सि य छ, जसलाई उनले आफूले लेखेका कृ ितको रोय टी र साथीभाइह को सरसहयोगमा
चलाइरहेका छन्। पहाडीकै कारण यो सं थाले अ तराि य दातृ िनकाय वा सरकारबाट सहयोग िलँदनै । मानवअिधकार तथा शाि त समाजले आयोजना गन काय म िनधा रत समयमा ठ् या कै सु गन वानी उनले
बसाएका छन्।
'उनी अ य तै पं चुअल छन्' उनका साथीह भ छन्- 'काय मको समय भएपिछ दईु जना भए पिन काय म सु ह छ।' समयको यो िनयम बसाउन उनले सु गरेको यो े ड बु न नस दा धेरै साथीभाइ काय म
सिकएपिछ मा पु ने गरेका िथए। पहाडी वा शाि तसमाजको काय म भनेपिछ आमि तह अिहले िनधा रत समयभ दा १५ िमनेट पिहले नै पु छन्।
सीिमत स पकमा रहेका पहाडी ि के टका भने जबज त यान हन्। उनी ि के ट भनेपिछ रातभर पिन टेिलिभजन हेन स छन्। यसैपिन उनी फु सदको समय टेिलिभजनमै रमाउँछन्। राित अबेरस म ब ने र िवहान
अबेरस म सु ने पहाडी काय म छ भनेचािहँ िबहान पिन समयमै पु छन्।
उनलाई निजकबाट िच नेह अब कृ णले िववाह नगन सुनाउँछन्। घरगृह थी यािगसके का कृ ण आफूलाई कसले के भ छ भ ने कु राको वा ता नगरी जीवनयापन गद आएका छन्। उनको िभ न-िभ न शैलीका
कारणले िनकट थ िम ह अिहले उनलाई 'महा माजी' भनेर समेत स बोधन गछन्।
मनुजबाबु िम
मनुजबाबु िम नेपाली कला े का अलग आयाम नै हन् भ दा फरक नपला। उनका िच कला फरक िकिसमका ह छन्, जसको मह वका बारेमा समी कह ले लामै या या गन स छन्। मु य कु रा त िम पिन दईु
दशकयता भूिमगतज तै छन्। बौ भ दा मािथको आ नो घरको छे वैमा कु टी बनाएर बसेका िम पदािभ बसेर अ सँग संवाद गछन्। प रवारका सद यह सँग उनको स ब ध भने यथावत् छ।
प चायती यव थालाई रा ो मा ने भएकाले बहदल आएपिछ मनुजबाबु भूिमगत भएका हन्— एक सजकको बुझाइ हो यो। मनुजबाबु आ नो कु टीबािहर निन कने भने होइनन्, उनी आ ना िसजनाह को दशनी
एवं यवसायका लािग मिहनामा क तीमा एकपटक िवदेश या ामा ह छन्। कु नैबेला उनीसँग निजक रहेका एक प कारले अक मात् वीर अ पताल अगािड मनुजबाबुलाई देखेर गफ गरेको सि झए। मनुजबाबु िनि त
यि ह सँग बो ने तर अ सँग सावजिनक तवरमा गफ नगन यि हन्, ती प कारले भने- आ नो कामका लािग बािहर िन क छन्, तर भेट्नपु न यि सँग कालो पदाको बार लगाएर मा कु रा गछन्।
राजा महे लाई आदश मा ने िम बहदलीय यव थालाई िवकृ ित भ छन्, तर उनका िच कलाह ले भने क युिन टको ज तो अ गामी प रवतनको छनक िद छन्, एक सजकले बताए। उनी अिहलेको यव थाका
सबैलाई फटाहाको सं ा िदन पिन पिछ पदनन्। एक िव ेषकका अनुसार मनुजबाबुमा यापक िवरोधाभाष छ, जसलाई उनी आ नो िच कलामा तुत गछन्। कु टीिभ रहेर अ लाई स बोधन गन िम कामका
स दभमा भेट्न चाहनेह लाई सहजै भेट िद छन्। उनका मा यता निबथो नेह उनका ि य ह छन्। मनुजबाबु आ ना आलोचकह सँग कु नै स ब ध रा न चाउँदनै न्। आ नो िवचार अलग भए पिन यसलाई
दशन गरेर िवरोध जनाउने काम पिन उनी गदनन्। उनी िच कलाकै िनि त समिपत यि का पमा थािपत छन्।
नीर शाह

http://saptahik.ekantipur.com/news/2014-03-14/13656.html 2/7
10/5/2017 फरक ढं गले बाँ ेह - पेज - सा ािहक
लहड चलेपिछ गन हने र गनहने कामको मेसो नपाउने यि हन्— नीर शाह। ेमिप ड, वस तीज ता ऐितहािसक चलिच िनमाण गरेका शाह ितभाशाली त छँदै छन्। एक समाचारवािचकाले रातको १० बजे
समाचार पढेर घर फकने ममा ाइभरले घर नपु याई बाटैमा ओ ालेको उजुरी गरेपिछ नेपाल टेिलिभजनका त कालीन मुखको हैिसयतले नीर शाहले ाइभरलाई िपयनमा स वा ग रिदएका िथए। ाइभर
ािविधक कामको सूचीमा पन र ाइभरलाई िपयनमा लैजाँदा सवारी चलाउने मािनसको कमी हने भनेर शासनले दईु सातास म अनुरोध गरेपिछ मा उनले घटु वा गरेर िपयन बनाइएका ाइभरलाई पुरानै थानमा
याएका िथए। प चायती यव थाको समयमा नेपाल टेिलिभजनका सं थापक महा ब धकका पमा िनयु शाह जात आएपिछ मैतीदेवीको एउटा सानो घटनाको थलगत रपोिटङ गन आफै पुगेका िथए।
जबिक यो रपोिटङ एउटा सामा य संवाददाताबाट हन स यो। किह यै रपोिटङ नगरेका शाह िकन यो घटनाको रपोिटङमा गए भ ने िज ासा यितबेला सबैमा िथयो।
नेपाल टेिलिभजनको सं थापक महा ब धकका पमा लामो समय काम गरेका शाहले जात आइसके पिछ िनजी ोतबाट पिहलो टेिलिभजन यानल 'सांि ला' चलाएका िथए। सांि ला यानल कमजोर
यव थापनका कारण डु यो। योजना बनाएर काम नगन नीर शाह कितपय िनणय िल छन् र भोिलप टै यसलाई स याउँछन्।
पिछ लो समयमा उनी नेसनल टेिलिभजनको मुख कायकारी िथए, यितबेला नेसनल टेिलिभजनमा कायरत स चारकम ह पि का पिढरहेको देखेपिछ उनले भनेछन्, काम टेिलिभजनमा गन अिन पि का पढेर
ब ने ? भोिलप ट ितनै स चारकम टेिलिभजन हेररे बिसरहेका बेला भने उनले आजको पि कामा मु य समाचार के -के छ भनेर सोधेछन्।
'वा तवमा नीर शाहले दःु ख पाएको नै उनको मुडी वभावका कारणले हो,' िनकट थ ोत भ छ- 'उनी सुनेको भरमा िनणय िल छन् र कु नै पिन घटनाको यथाथ नबुझी तु तै िति या िद छन्।' शाह आवरणमा
औपचा रक वभाव देखाउँछन्। अनौपचा रक भेटघाटमा पिन आ ना कु रा ह प खो दैनन्। यंग िम ित संवाद बो छन्। धरानमा गएको भूक प पीिडतह को सहयोगाथ भूक प सहयोग सिमितले ा- ित ानमा
गरेको सां कृ ितक काय मको य सारणमा स तोष प तको हसन िच नबुझेपिछ उनले प तको हसनभ र य सारणको लाइन नै कािटिदएका िथए। यि गत जीवनमा फरक वभाव र शैलीका नीर
शाह उ च कोिटका नेपाली कलाकार एवं िनदशक हन् भ ने कु राचािहँ बार बार सािवत हँदै आएको छ।
मोहनच अिधकारी
युवा उमेरमा साहसी वभावका मोहनच कु नै समय पूण पमा नाि तक िथए भने अिहले पूण पमा आि तक भएका छन्। भौितकवादी दशनलाई आ मसात् गरेर झापा आ दोलनमा किथत साम तीह को टाउको
काट् ने आ दोलनमा लागेका अिधकारीको जीवनशैली हेदा उनले सनकका थु ै उदाहरण तुत गरेको बताइ छ। अिहले उनी भौितकवादी दशन बोके को एमाले पाट का आ याि मक दशनका या याताका पमा
िचिन छन्।
कु नै समय माओको नौलो जनवादले नेपाली समाजको प रवतन स भव ह छ भ ने मोहनच अिहले िविभ न य मा साधुका पमा तुत हँदै नेपाललाई िह दू रा य घोिषत गनुपन माग ग ररहेका भेिट छन्।
उनलाई अिहले िवगतमा ग ती गरेको महसुस हने गरेको उनलाई िच ने एक नेताले बताए। क युिन ट आ दोलनका एक सबल नेतृ वकताको प रचय बनाएका मोहनच मूलधारको राजनीितबाट लगभग पलायन
भैसके का छन्।
मोहनिव म िसंह
मोहनिव म िसंह नेपाली क युिन ट आ दोलनका चिचत यि वका पमा थािपत छ। च ड, वै तथा बाबुरामज ता नेताका पिन गु मोहनिव म लामो समय भूिमगत ब ने नेताका पमा िचिन छन्। बहदलीय
राजिनती ार भ भएपिछ पिन उनी अधभूिमगत अव थामै रहेका छन् । कु नै बेला सबैभ दा ठूलो क युिन ट पाट को नेतृ व गरेका मोहन िव म अिहले टु ि दै सानो बनेको पाट लाई नेतृ व ग ररहेका छन्। मोहन
िव म िसंहका पिन आ नै िकिसमका िवशेष वभाव छन्। एउटा अनौठो वभाव हजार कायकतालाई भौितकवादी जीवनदशन पढाएका यी गु आफ भने ओशो भ हन्। जीवनको उ रा मा पुनः िववाह गरेका
मोहनिव म क युिन ट अनुशासनका वचन पिन रा ैसगँ िद छन्। मोहनिव म आफूसँग िवचार निम नेह लाई पाखा लगाउँदै जाँदा काला तरमा सानो समूहको नेता भएका हन्, य िप उनका चेलाह भने
सरकारको नेतृ व गन थानस म पुगेका छन्।
दीप िगरी
दीप िगरी नेपालका उ दा राजनीितक िव ेषकका पमा सबै पाट र नाग रकले स मान गरेको नाम हो। िय असाधारण मताका धिन यि पिन एकांक जीवनशैलीमा रमाउँछन्। सावजिनक यि वका पमा
नेपाली कां ेसको के ीय नेतृ वमा रहेका िगरीलाई धानम ीका पमा हेन चाहनेह पिन उि कै छन्। अच मको कु रा उनी वयंचािहँ म ीस म पिन ब न चाहँदनै न्। ०५६ सालको ितिनिधसभा िनवाचन
हारेपिछ िगरी त कालीन धानम ी कृ ण साद भ राईको जबज त आ ह हँदाहँदै सरकारमा जानबाट रोिकए। दीप िगरीलाई िवजयी बनाए उप धानम ीसिहत शि शाली म ी पद िदने भनेर त कालीन
धानम ी भ राईले िनवाचन े मा आयोिजत खुला भाषणमै बताएका िथए।
नेपाली कां ेसकै एकप को पूण असहयोगका कारण िनवाचन हान पुगेका िगरीले यितबेला य तो अिभ यि िदएका िथए-
'मलाई म ी ब नबाट भगवानले बचाउनुभयो, म िकसुनजीको आ ह टान सि दनथे तर भगवानले िनवाचन हराएर यो अव थाबाट मु ग रिदए।' राजनीितका सि य खेलाडी िगरी म ी ब नबाट भा नुको अक
कारण आ नो मनमौजी वत जीवन गु छ भ ने डर पिन हो। म ी भएपिछ सु ने, उठ् ने, िहँड्ने, भेटघाट गन जीवनशैली िनयिमत ह छ, फु टपाथमा िहँड्दै यहाँका पु तक पढ् न पाइँदनै , यि गत जीवनमा पूण
पले ह त ेप ह छ, म ी पद यव थापन गदा आफू सिकने डर ह छ। उनको निजक रहेका यि ह का अनुसार म ी पदमा लालाियत नभएका िगरी वत तामा अवरोध आउँछ भनेरै स ाबाट टािढएका हन्।
एकपटक ि भुवन िव िव ालयबाट एक िव ाथ दीप िगरीका िवषयमा शोधप तयार गन आए। उनले पटक-पटक उनको अ तवाता िलने यास गरे, ब ल त ल सानोितनो अ तवाता िलन सफल भए, तर यो
शोधप का लािग पया िथएन्। दीप िगरी िनकट थसँगको सहयोगमा उनले फे र एकपटक िव तृत कु राकानी गन पाए। यसबीचमा ७ वष घिकसके को िथयो। अ यमा शोधप पूरा गन ो र चरणका लािग पिन
िगरीको सहयोग चािहएको िथयो तर पार नलागेर उनले देवकोटाको कु नै पु तकमा शोधप लेखे।
आफू शोधप कै िवषय ब न उपयु नभएको भनेर िगरीले उनलाई वा ता गरेनन्। बनारसमा छँदा छा संघको िनवाचनमा बीपी कोइराला र पु पलाल े का दईु यानल चुनाव लड् थे, तर दीप िगरीको ते ो यानल
सध िवजयी ह यो। बीपी र पु पलालज ता नेता पिन दीपलाई आ नो प मा आकिषत गन याउ नमा ह थे। एकपटक कु नै एक िवषयमा िगरीजा साद कोइराला र दीप िगरीको झगडा परेछ, दीपसँग िगरीजाले
झगडा गरेको िवषय बीपीलाई मन परेको रहेनछ, यितबेला दीप बनारस छोड् ने मुडमा िथए, बीपीले उनलाई भेट्न चाहेछन्। भेटका ममा ितमी बनारस छोड् दै रहेछौ, ल लेऊ यो ५ सय पैयाँ भनेर बीपीले
दीपलाई िदएछन्। दीपलाई झन क रस उठेछ, तर बीपी स मािनत यि व भएकाले उनले रस पो न चाहेनन्, दीपले बीपीले पिन नपढेका दईु बाकस पु तक बीपीको घर पु याइिदएर ती पु तक यही
पैसाबापत भएको बताए। एकपटक कसैले दीप िगरीका स ब धमा एउटा लेख लेखे, तर िगरी भने धेरै बढाइ-चढाइ गरेर अनाव यक पमा चम कारी ज तो बनाएको भनेर उ टै उनीसँग रसाए।
िगरी कु नै पिन िवषयव तुमा धारणा बनाउनुपूव यसका िविवध प को अ ययन गछन्। मन परेका पु तक पटक-पटक दोहो याएर पढ् ने बानी उनमा छ। पु तक अ ययन गन वा ले ने ममा उनी साता, मिहना वा ६
मिहनास म भूिमगत रह छन्। िनकट थह ले समेत यो समयमा उनीसँग स पक गन पाउँदनै न्। भिन छ, िगरी मोबाइललाई एटम बमपिछको िव ानको िवनाशकारी आिव कार मा छन्। योसँगको धेरै निजकको
स ब ध हािनकारक हने उनको तक छ। कसैलाई मार झपारेपिछ िगरी के ही समयपिछ नै कु ल भएर यो यि सँग कु रा िमलाउँछन्।
राजेश हमाल

http://saptahik.ekantipur.com/news/2014-03-14/13656.html 3/7
10/5/2017 फरक ढं गले बाँ ेह - पेज - सा ािहक
नेपाली रजतपटमा महानायकको छिव बनाएका राजेश हमालको वभावमा पिन आ नै िकिसमका थु ै िवशेषता छन्। उनी रह यमय छन्, के ही िनकट थबाहेक सामा यजनसँग नखु ने उनको जीवनशैलीका बारेमा
अझै पिन धेरै जना अनिभ छन्। राजेश हमाल यो समयमा पिन मोबाइल फोनसँग यित अ य त छै नन् भ नु अितशयोि होला तर अनौठो कु रा के भने उनीसँग य स पक गन धेरल ै ाई गा ो पछ। राजेश कामका
लािग काम भ ने िस ा तलाई पालना गद चलिच े मा २५ वषयता िनर तर य त छन्। उनीसँग काम गनह को गुनासो भनेको उनी िदएको समयमा किह यै आउँदनै न् भ ने हो, तर वयं राजेश भने उ
आरोपको ख डन गछन्। राजेश फु सदका बेला कु नै काय ममा स रक हनेबाहेक आफू मै हराउँछन्। उनी ए लै िफर ताका पमा सुटु क िविभ न मुलक पु छन्। उनका िनकट थह पिन राजेशको यि गत
जीवनशैली खुलाउन चाहँदनै न्। दादाको आ नै िकिसमको जीवनशैली छ, एक िनकट थले बताए- '३ वा ४ जनालाई थाहा छ, यसकारण जो कसैले भ यो भने यो प ाउ प रहा छ।' भिन छ, कितपय अव थामा
हमाल घरमा आएका पाहनसँग िचयास म सो दैनन्। िवगत दईु वषयता उनी ेममा रहेको कु रा आमस चारका मा यममा सावजिनक भैरहेको छ। िमिडयाको आ नै पहलमा मधु भ राई भनेर उनक ेिमकाको नाम
सावजिनक भए पिन उनका बारेमा समेत पया जानकारी बािहर आउन सके को छै न्। यो स ब धलाई वैवािहक प िददा पिन सुटु क ग रने राजेश वयंले बताउने गरेका छन्। सामा यतः पिहलेभ दा अिहले सहज
स पकमा रहेका राजेशको जीवनका िविभ न रोमा चक मोडह अझै पिन रह यमै छन्।
सौरभ (िदनेश साद स याल)
िवराटनगरका एक स चारकम ले सि य पमा २५ वष प का रता गनह को ोफाइल र अ तवाता राखेर पु तक िनका ने ममा सौरभ अथात् िदनेश साद स याललाई अ तवाताका िनि त अनुरोध गरे। उनको
तावलाई सौरभले ठाडै ल याइिदए। अ तवाता र ति बर दवु ै िदन नमानेपिछ ती लेखकले आफले उनका बारेमा जानकारी बटु लेर ति बर पिन खोजेर उनको ोफाइल पु तकमा समावेश गरे। यो एउटा सामा य
घटना मा हो, सौरभका यस कारका िक सा थु ै छन्, उनलाई निजकबाट िच ने एक जनाले भने- 'ियनले देखाएका यवहार गजब-गजबका छन् भ यो भने यसले भनेछ भ ने थाहा पाइहा छन्,' ती यि का
अनुसार सौरभ असामा य ितभा भएका जानकार यि व हन्, उनीज तो काठमाड को ऐितहािसक प को जानकार सायदै होलान् तर उनमा आफूमा जा ने भ ने घम ड छ, अ लाई मा छे नग ने वृि छ।'
सौरभ र नरा य या पसको पिहलो याचका प का रताका िव ाथ हन्। उनले गोखाप बाट आ नो प का रता क रयर सु गरे। यितबेला पिन उनी सौरभ उपनामबाटै समाचार ले थे। एकिदन उनले छे उछाउका
सहकम लाई हेनु नपरोस् भनेर पो टर याएर टाँसेछन्। खासमा छे उमा ब ने सहकम ह उनको तरका छै नन् भ ने बुझाइले यो पो टर टाँ न उनी सि य भएका िथए। काि तपुर पि लके सन सु हँदा उनको
नेतृ वमा प कारह को एउटा िटम नै सहभागी भएको िथयो। यितबेलाको यव थापनसँग सामा य िवषयमा िच नबुझेपिछ उनी एक झ कमा बािह रए।
ारि भक कालख डदेिख नै प का रतामा नेतृ व गन मतावान् यि को प रचय बनाएका सौरभले लेखेका लेखह बु न िशि त यि ले नै दईु पटक वा यसभ दा बढी पढ् नपु न ह छ। सौरभ पिढआएको
इितहासभ दा फरक कथा उिधनेर लेख ले छन् जसमा उनी इितहासका पा ह मािथ िनमम हार गन पिन पिछ पदनन्। काठमाड को जीवनशैली एवं सं कृ ितका स ब धमा पिन उनको गिहरो अ ययन भएको ती
लेखले पिन पुि गछन्। अक एउटा घटना सौरभसँग गिहरो िम ता भएक एक िवप रतिलंगी उनको घरमा भाडामा बि थन्। ती साथीले एकिदन सौरभक आमालाई घरभाडा बुझाइिछन्। आफूलाई बुझाउँदै आएको
घरभाडा अचानक आमालाई बुझाएको देखेर उनले ती साथीलाई नै यािगिदए।
उनी 'ए ा' देिखने खालका अनौठा यवहार दशन गछन्,' अका एक िनकट यि ले भने। पुतलीसडक-िड लीबजार े का सौरभ आिथक पमा स प न भएकाले पिन आिथक पमा स झौता गन ज री
नभएकाले उनी आ नो धारणामा अिडग रहन सफल भएका हन्,' सौरभको अक सकारा मक प भनेको उनी ऊजावान् यि हन्। उनी ज तोसुकै िज मेवारी पिन सहज पमा सफल तु याउन स छन्।
प का रतामा उनले गरेको नेतृ वदायी भूिमका धेरक
ै ा िनि त अनुकरणीय मािन छ। उनी आफू भूिमगत रहन चाउनुको कारण भने धेरल
ै े बुझेका छै नन्। उनी ति बरस म पिन सावजिनक गदनन्, तर उनका साथीह
भने उनीसँग िनयिमत स पकमा रह छन्। आफूलाई सीिमत दायरामा रा ने सौरभ िव ाथ कालदेिख नै आ नो यवहारका कारण प रिचत िथए, जुन सवसाधारणका लािग अ वाभािवक मािन यो।
इितहास के भ छ ?
नेपालमा अलग िकिसमका यि वह को इितहास खोत न धेरै पर जानुपदन, एक कृ त नेपालका ते ो राजा रणबहादरु शाहले गरेका कितपय िनणयले उनलाई नेपालको इितहासमा सबैभ दा अलग शासकका
पमा प रिचत गराएको छ। उनका सनकका पिन थु ै कथा छन्। तीम ये एक हो, उनले आ नी रानी िबरामी हँदा यसको उपचारसँगै ा णह लाई दान िदएको ज गा रानीको िनधन पिछ खो नु। यसलाई
नेपालको इितहासमा '६२ हरण' का पमा उ लेख ग रएको छ। यितमा होइन, आ नी रानीको िनधनपिछ उनी भगवानसँग अ य तै ु भए। यही ममा सि कएर उनले पशुपितनाथि थत एक िशविलंगमा
मािनसको िव ा दलेका िथए। राजा रणबहादल
ु े आफूलाई मन परेक कु नै पिन क यालाई त काल ीमती बनाउन चाउँथे।
यसैगरी रणबहादरु शाहका पनाती राजा सुरे िव म शाहलाई पिन इितहासकारह ले अ य तै स काहाका पमा तुत गरेका छन्। उनी आ नो मनोर जनका लािग जो-कसैको पिन ाण हरण गनुलाई सामा य
घटनाका पमा िल थे। उनकै आ ह वा आदेशको चतु याइँपूवक पालना गद जंगबहादरु राणाले नेपालको रा यस ा ह याएका िथए। यसैगरी अका अलग िकिसमका शासकका पमा पाटनका राजा िसि नरिसंह
म ललाई िलन सिक छ। राजा िसि नरिसंह धमका नाममा आफूलाई दख ु िदन चाउँथे। उनी गम मा आगो ता ने र जाडोमा िचसो ढु ंगामा सु नेस म काम गथ। कितपय इितहासकारले उ ि याकलापलाई धािमक
यवहारसँग जोडे पिन मनोिव ानले भने यसलाई मािनसको सनकसँग जोडेर हेन गरेको छ। काठमाड का राजा ल मीनरिसंह म ललाई उनका ि याकलापका कारण उनकै छोरा ताप म लले उनलाई पागल
घोिषत गरेर रा यबाट िनकािलिदएका िथए।
भिन छ, आिदकिव भानुभ आचायको यवहार सामा य मािनसको भ दा अलग िथयो। पाहना हने ममा एकपटक एउटा घरमा बास ब न पु दा यो घरमा सासू-बुहारीबीच भएको िकचलोका बारेमा उनले एउटा
कृ ित नै तयार पारे। वधुिश ा भिनने उ कृ ितलाई अिहलेका समालोचकह नारीिवरोधी कृ ितका पमा िल छन्।
सामा यतः सजकह को आनीबानी तथा यवहार के ही अलग नै ह छ, यही भएर होला, नारायण गोपाल पिन सामा य मािनसह भ दा फरक िथए। कितपय समयमा टु िडयोमा गीत रेकड भैरहँदा िच नबुझेर उनी
बािह रएका िथए। नारायणगोपाल आफूले मनपराएक युवतीलाई प रवारले वीकार गन नसके पिछ घर याग गरेर िहँडेका िथए। नारायणगोपाल मन परेका श द र संगीतमा मा आ नो वर िद थे। एकपटक अ बर
गु ङसँग पिन उनको कु ती हन लागेको िथयो, साथीभाइह ले छुट्याए। सानो उमेरदेिख नै टोलका के टाह सँग उनको लफडा प ररह यो। उनी जुनसुकै कु रामा पिन ट िथए। नीर शाहसँग पिन उनको एकपटक
िववाद पन अव था िसजना भएको िथयो। नारायणगोपाल आ नो वरमा िफट हने गीत मा गाउँथे, आफूले नगाउने भनेपिछ नगाउने-नगाउने। यहाँस म िक उनको भ राज आचायसँग बोलचाल िथएन तर उनका
लािग िफट हने गीत भेट्दा उनलाई नै गवाउन आ ह समेत गथ।
भूतको िभनाजु सबैलाई तँ भनेर स बोधन गथ। भूतको िभनाजु अथात् वासुदवे लुइटँ ेललाई कितपयले पागल कै सं ासमेत िदए। आज उनी यो धत मा छै नन् तर कितपय ि याकलाप धेरक
ै ा िनि त मरणीय छन्।
जितसुकै आदरणीय होस् वा सानो होस्, उनी सबैलाई तँ भनेर नै स बोधन गथ। उनको समयमा स चालनमा आएका कौवा काशनलगायत अ य काशनले नेपाली हा य वाङमयमा अिमट छाप छोडेका छन्।
ले ने, छा ने, छपाउने र पुर कार रा नेलगायतका सबै काम उनी ए लै याउँथे।
स त नेता कृ ण साद भ राई पिन आ नो अलग यवहार एवं जीवनशैलीका कारण चिचत िथए। कृ ण साद हा य शैलीमा ग भीर कु रा ग रिद थे। भ राईले भेट्न आउनेह लाई थु ै पटक ह काएर घर बािहर
िन कन लगाए। कृ ण साद चुनावी िटकट मा न आउनेह लाई नरा ोसँग झपाथ। कृ ण सादले िववाह गरेनन् य िप आफू कु मार नभएको भनेर अिभ यि िदए। उनको र सी खानलाई धानम ी बनेको भ ने
अिभ यि ले िवशेष चचा पिन पायो। भ राई गजबका यं यकार िथए, य िप उनको यं य वा शैलीलाई साधारण मािनसह बु न स दैनथे र उनलाई स क बूढास म भ थे, तर पिन उनको साथ छोड् दनै थे ।
युवराज दीपे का कितपय यवहार पिन उ लेखनीय छन्। भिन छ, म यरातमा चमेरोको िशकार गन, लहरै िससाका िगलास राखेर िनशाना ताके र गोली हा ने ि याकलाप उनका लािग सामा य िथए। अि तम
अव थामा राजा घोिषत ग रएका दीपे कै सनकमा शाहराजवंशको इितहास समा भएको आरोप लगाउनेह पिन उि कै छन्।

http://saptahik.ekantipur.com/news/2014-03-14/13656.html 4/7

You might also like