You are on page 1of 2

o

o
o
o
o

 ×
 ताजा
 मुख्य
 भिडियो
 सबै

54
SHARES

अनह
ु ारमा चमक ल्याउने घरे लु उपाय
काठमाडाैँ । अनह
ु ारको छाला सफा र गोरो बनाउनको लागि मस
ु रु ोको
दाललाई मोटो धूलो सुख्खा पाउडरजस्तो बनाई डब्बामा राख्ने, यही मुसुरोेको
दालको पाउडरले अनह
ु ार धन
ु े गर्नुहोस ् ।

– चिल्लो छाला हुनेहरूले काँक्राको रस परू ै अनह


ु ारमा लगाई १० मिनेटसम्म
राख्ने र चिसो पानीले अनुहार सफा गर्ने गरे मा छालामा अनावश्यक चिल ्लो
आएर है रान भएकाहरूका लागि यसले एस्ट्रिजेन्टको काम गर्नुका साथै
छाला कसिलो बनाउने गर्दछ ।

– अनुहारमा चिल्लो आएको तथा कालो दाग दे खिएको छ भने टमाटरलाई


लेदो बनाई परू ै अनह
ु ारमा लगाउनह
ु ोस ् र २० मिनेटपछि पानीले अनह
ु ार
सफा गर्नुहोस ् । यसो गर्नाले चिल्लो छालालाई फाइदा हुनक
ु ा साथै दाग
हटे र छाला सफा एवं सुन्दर दे खिन्छ ।

– काँचो बेसारको मसिनो लेप दध


ू मा हाली पातलो घोल बनाएर नुहाउनुअघि
सम्पर्ण
ू शरीरमा हल्का मालिस गर्ने , यो मालिसले केही दिनमै सम्पर्ण

शरीरको छालामा निखार आई छाला मुलायम, गोरो एवं बेदाग दे खिन्छ ।
– आँखा वरिपरि कालो घेरा छ भने आलल
ु ाई कोरे सोमा कोर्ने र
आँखामाथिबाट कोरे को आलु १५ मिनेटसम्म राखेर नियमित रूपमा सफा
गरे कालो घेरा समाप्त हुन्छ ।

– महलाई प्राकृतिक मोस्चराइजर मानिन्छ । छाला सख्


ु खा छ भने सधैं राति
दध
ू को तरमा मह मिसाई अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा
फाइदा पग्ु छ । महले छाला मल
ु ायम एवं चम्किलो बनाउँ छ ।

– मेवाको लेप लगातार केही महिना लगाउने हो भने छालाको सबै दाग
हराउँ छ ।

– अनुहारको छालाको सौन्दर्य वद्धि


ृ मा कागतीको महत्वपूर्ण भूमिका हुन्छ ।
कागतीको रस दिनहुँ चिल्लो छालामा लगाइयो भने छाला सफा, गोरो एवं
बेदाग हुन्छ । छाला सुख्खा छ भने कागतीको रसमा थोरै तर मिसाई
अनुहारमा लगाउनुपर्छ  ।

You might also like