You are on page 1of 2

म प्रभु हो

हो म भगवान हो, प्रभु हो, परमेश्वर हो ोो ेेेे हो तर सबै थोे हो । म मात्रैेहााँ हरे े
मान्छे नै भगवान हो हरे ेले पलपलमा आफ्नो मनसाँग ममलेर वा झग्डानै गरे र भएपनन आफ्नै
छुट्टै संसार बना रहे ेो हुन्छ । ेनतेनतबेला लाग्छ ननेै ठूलो न्न्िननयर हो माननस, िो
पलपलमा ेेहीनेेही बना रहे ेो हुन्छ, हो न ेहााँ त्यस्तो सानो पदेो हुनु, हामी त भगवान नै
हो न्न्िननयर त िोपनन हुन्छ । अाँ मेे भन्दै थथएाँ भने, यो हयुमन भन्ने प्राणीले क्षणभरमै
ब्रहम रुपमलएर नयााँ संसार मसिजना गछज र मसन्िजत भएेै बोत रौद्ररुप मलएर ध्वंस गने सामर्थयज
पनन राख्छ । नय सब ेुरा उसले मनेो अनन्त र रहस्मय ब्रह्माण्डमा गररददन्छ ेत्रो क्षमता
हैन! अब त हिुरलाई पनन आफु नै प्रभह
ु ोके भन्ने भान पयो होला। हाहा अचम्म नपनह
ुज ोस
मलाई पनन त्यस्तै भ राछ ।

अझ थाहाछ आिेो माननस त महाभारतमा श्रीेृष्णले दे ोाएेो ववराटरुप भन्दा ेम छै न मत


भन्छु त्यो भन्दा पनन ववराटरुप हामीमा समादहत छ। यो ववराटरुप मभत्र पनन अनथगन्ती रुपहरु
पत्रपत्र गरे र बसेेा छन, बसेेा ेहााँ हुनु घुममरहे ेा छन ् यताउता यताउता पेन्डुलम िस्तै ेदहले
ेो अगाडड आउाँ छ त ेदहलेेो । लाग्छ यो स्लेट रे नै हो, लेयर लेयरमा बसेेो छ तर ननेै
ेम्िोर ेुनबेला ेताबाट टुक्राटुक्रा पनेहो थाहाछै न, हो न चट्टान िस्तो मात्रै पनन नभनौ
केचनमा छ नन यस्ेो उत्तम उदाहरण त, प्याि। प्याि बबचरा सादहत्य होस के ोाना िसले
पनन यसला ज प्रयोग गछज ोैर म पनन प्रयोग गछुज। बोक्रे प्याि, बोक्रा मभत्र बोक्रा छ त्यो पनन
डुङडुङ गनाउने हाम्रो सोचिस्तै िनत मभत्र गयो उनत नघन्लाग्दो फोहोरो। नराम्रो नमान्नह
ु ोला तर
म ेेगरौँ मलाई आफ्नै सोच गनाएेो िस्तो लाग्छ, फोहोरी िस्तो महसुस हुन्छ। ख्याल गनह
ुज ोस
त ेेथाहा हिुरलेपनन आफ्नो सोच त्यस्तै पाउनुहुन्छ के !

तर फोहोरी नै भएपनन भगवान त आखोर भगवान नै रहन्छ । त्यसैले अब म, म पनन हो न


हामी, हो हामी भगवान हौँ भन्ने ेुरामा त ेुनै शंेै रहे न । हाम्रो आफ्नै बत्रलोे छ भुत,
भववष्य, वतजमान । नयनै मा अनेेन लोेहरु बनाउाँ दै बबगादै दै वव अन्दािमा डुल्छौँ, सायद
यसैला ज िीवन भन्छन क्यारे , िे भनुन मलाईेे आखोर म त भगवान नै हो र मलाई मान्छे
बन्नप
ु नन छै न यनत ठूलो पद, यत्रो शन्क्त र सम्मान पाउाँ दापाउाँ दै अरुेो ोुशी र सो
ु ेो बारे मा
सोच्ने, अरुेो द:ु ोमा दखु ो हुने, ोामल त्याग, ननष्ठा, माया, ेरुणा िस्ता फाल्तुेा ेुराले
भररएेो त्यस्तो मुोज प्राणी केन बनु म। म त आफ्नै पूिा गछुज, आफ्नै भिन गााँउछु, आफै
नाच्छु, आफै प्रसाद ोान्छु। मलाई त यो नै दठे लाग्छ, ेे यो दठे हो न र?
PRABESH GYAWALI

You might also like