You are on page 1of 1

cgnfOg kqsf/ ;+3

Online Journalists’ Association

मित िः २०७१।३।६

प्रेस विज्ञप्त
सरकारले हालै जारी गरे को 'अनलाइन सञ्चारिाध्यि सञ्चालन तनर्दे मिका २०७३' प्रत अनलाइन पत्रकार
संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपालको संविधान २०७२ ले ग्यारे न्टी गरे को प्रेस था अमभव्यप्त स्ि न्त्र ाका प्रािधान विपरी सञ्चार
माध्यम नै बन्द गनन सक्ने, सञ्चार िन्त्रालय अन् गष का प्रशासननक ननकायले सम्पादकीय र सूचना
सम्प्रेषणको प्रकृयामा हस्तक्षेप गनन सक्ने जस् ा आपविजनक प्रािधान राखी गरी जारी गररएको
तनर्दे मिकाले संविधान र विश्िव्यापी लोक ाप्न्त्रक िान्य ालाई नै प्रहार गरे को छ ।

प्रेस कानन
ु सँग सरोकार नै नभएको सि
ु ासन (व्यिस्था था सञ्चालन) ऐन अन् गष जारी भएको
तनर्दे मिकाले मसंगो प्रेस जग को अििुल्यन गरे को संघको ठहर छ । भरखर भरखर फस्टाउँ र्दै गरे को नयाँ
माध्यमका प्राविधिक, व्यिहाररक र सैद्िान्न्तक पक्षलाई समेत बेिास्ता गरी जारी गररएको यस् ो
तनर्दे मिकाले यो क्षेत्रको स्िच्छ विकासलाई कुप्ठठ गने प्रस्ट छ । अनलाइन पत्रकार संघ तत्काल
ननदे शशका खारे ज गनन सरकारसँग जोडदार माग गदनछ ।

अनलाइन सहह सबैखाले सञ्चार िाध्यि व्यबसातयक, ियाषहर्द र प्जम्िेिार हुनुपर्दष छ भन्नेिा हािी
स्पष्ट छौँ । र व्यिस्थापनको नाििा नेपालको संविधान र प्रेस तनयिनका विश्िब्यापी लोक ाप्न्त्रक
िान्य ा विपरी का कर्दिहरूको संघले प्रत रोध गने स्पष्ट पानष चाहन्छौँ ।

प्रिेि सि
ु ेर्दी
अध्यक्ष

Anamnagar, Kathmandu, Nepal Phone : 977-1-4216376 Email: info@onlinejournalists.org Url: www.onlinejournalists.org

You might also like