सरुवा निबेदन

You might also like

You are on page 1of 1

मिति :

बिषय: हाजिर हुन पाउ भन्ने बारे |

श्रीमान् सि.डी.ई. ज्यु,


पुष्पलाल (मध्यपहाडी राजमार्ग) आयोजना कार्यालय,
धुलिखेल, काभ्रे |

उपरोक्त सम्बन्धमा श्री सडक बिभाग (प्रशासन शाखा) को मिति २०७६/०९/२८, प. सं .


५.१.२/०७६/७७, च.नं ३१० को पत्रवाट मेरो यस पुष्पलाल (मध्यपहाडी राजमार्ग) योजना
कार्यालय, काभ्रेमा सरुवा भएको हुँदा हाजिर हुन पाउं भनि यो निबेदन पेश गरेको छु |

...................................
निवेदक

निरन्जन थापा
इन्जिनियर
(सिभिल/ हाइवे- रा. प. तृ.)
क.स.नं.: २००५२४

You might also like