You are on page 1of 3

लघु वित्त

लघु वित्त भने को थोरै आय आर्जन गर्ने वा प्रचलित बै ङ्कहरूसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरूप्रति लक्षित वित्तीय
से वा हो। लघु वित्त से वाको धारणा अनु सार न्यून आय भएका मानिसहरूको वित्तीय से वासम्म पहुँच पुर् ‍याउन सकियो भने
यसले गरिबीबाट माथि उठ् न सहयोग पुर् ‍याउँ छ। लघु वित्त से वाले सर्वसाधारणलाई गरिबीबाट माथि उठाउन सक्ने भए पनि
यो आफैंमा गरिबी निवारणको साधन भने होइन। लघु वित्त अन्तर्गत निम्नलिखित वित्तीय से वा समाविष्ट हुन्छन्ः

लघु -कर्जा
लघु -सापटी
लघु -वीमा
वचत
पै सा हस्तान्तरण
लघु वित्त भने को गरिबहरूलाई कर्जा दिनु , वचत गरिदिनु र अन्य आधारभूत वित्त से वा उपलब्ध गराउनु हो
(http://cgap.org)। लघु वित्त गरिबप्रति लक्षित हुन्छ। गरिबहरूले अनौपचारिक किसिमले वचत गर्दछन् र प्राय: गरी
घरे लु जनवार, सु न, गरगहना तथा पै सासँ ग सजिलै साट् न सकिने वस्तु हरूमा लगानी गर्दछन्। यस्तो अनौपचारिक वचत
सधैं लाभदायक नहुन सक्छ किनभने उनीहरूले लगानी गरे का वस्तु हरूलाई आवश्यकता पर्ने बित्तिकै तत्काल नगदमा
परिवर्तन सकिने सम्भावना कम हुन्छ भने सु न, गरगहना आदिको बजार मूल्य घटबढ भइरहने , घरपालु वा जनवारहरूलाई
रोग लाग्न सक्ने वा आगलागी वा प्राकृतिक प्रकोपका कारण त्यस्ता वस्तु हरू नासिएर जाने सम्भावना भएकाले
नोक्सानी बे होर्नु पर्ने हुन्छ।

ने पालका सन्दर्भमा लघु वित्त


सन् १९५०-१९६० को दशकदे खि सहकारी
सं स्थाहरूले र सन् १९७०-१९८० को
दसकसम्म साधारण बै ङ्कहरूले
लघु वित्त से वा प्रदान गर्दै आएका छन्।
सन् १९८० मा गरिब तथा
महिलाहरूलाई वित्तीय तथा बै ङ्किङ
से वाबारे जानकारी दिएर सहयोग गर्ने
उद्दे श्यले कतिपय परीक्षण परियोजना र
अभियानहरू लागु गरिए। तर केही
गरिब समूह यसबाट लाभान्वित भए
पनि अन्तत: यी से वाहरू प्रभावकारी
हुन सकेनन्।
सन् १९९० को दशकभरि र २००० को
दशकका पूर्वार्द्धमा गरिब तथा
महिलाप्रति लक्षित वित्तीय से वा सु दृढ
गर्नका लागि सरकारले पाँचवटै विकास
क्षे तर् मा गरिब तथा महिलाहरूलाई
लघु -कर्जा से वा उपलब्ध गराउने एक
मात्र उद्दे श्यले ग्रामीण ढाँचामा
आधारित एक एकवटा क्षे तर् ीय विकास
बै ङ्कको स्थापना गर्योल। अन्तत: यी
क्षे तर् ीय विकास बै ङ्कहरूलाई
निजीकरण गरे र 'घ' वर्गका वित्तीय
सं स्थाका रूपमा लाइसे न्स प्रदान गरी
लघु वित्त विकास बै ङ्कमा रूपान्तरित
गरियो।

सन् २००० को दशकको पूर्वार्द्धपछि लगत्तै थु पर् ै निजी लघु वित्त गै रसरकारी सं स्थाहरू लघु वित्तसम्बन्धी कार्यक् रम लिएर
अस्तित्वमा आए। ग्रामीण ढाँचा अन्तर्गत निर्धन उत्थान बै ङ्क, Center for Self-help Development (CDF) जस्ता गै र
सरकारी सं स्थाहरूले सफलतापूर्वक लघु वित्त कार्यक् रम लागु गरे र ती पछि गएर लघु वित्त विकास बै ङ्कका रूपमा
रूपान्तरित भए। त्यसै गरी अरु लघु वित्त विकास बै ङ्कहरू, छिमे क विकास बै ङ्क लिमिटे ड (CBB), Deprosc Bikas
Bank (DBB) र Nerude Microfinance Development Bank Ltd. (NMDB) को स्थापना गरियो।

सन् २००० को दशकको पूर्वार्धमै थोक कर्जा प्रवाह गर्ने


सं स्थाहरूको पनि स्थापना गरिएको थियो। सन् १९९१ मा
ने पाल राष्ट् र बै ङ्कले गै रसरकारी सं स्था तथा
सहकारीहरूलाई आर्थिक सहयोग गर्नका लागि Rural
Self-Reliance Fund (RSRF) को स्थापना गर्यो१। Rural
Microfinance Development Center (RMDC)
सरकारी-निजी साझे दारी कार्यक् रम अन्तर्गत सन् १९९८
मा स्थापना भएको एउटा त्यस्तै थोक लगानी गर्ने सं स्था
हो। यसमा ने पाल राष्ट् र बै ङ्कको २६% से यर रहे को छ
भने बाँकी से यर विभिन्न १३ वटा वाणिज्य बै ङ्कहरूको
रहे को छ। साना किसान सहकारी लिमिटे ड लगानी गर्ने
उद्दे श्यले सन् २००१ मा साना किसान विकास बै ङ्क
लिमिटे डको स्थापना भएको हो। त्यसै गरी दे शभरिका
सहकारी सं स्थाहरूलाई सहयोग गर्ने र आर्थिक लगानी
गर्ने उद्दे श्यले सन् २००३ मा National Cooperative
Development Bank (NCDB) को स्थापना गरिएको
थियो।दे शको केन्द्रीय बै ङ्कका रूपमा रहे को ने पाल
राष्ट् र बै ङ्कले लघु वित्त विकास बै ङ्कहरू र Financial
Intermediary NGOs (FINGOs) लाई नियन्त्रित गर्दछ
भने साना किसान सहकारी लिमिटे ड तथा वचत तथा ऋण
सहकारी सं स्थाहरू सहकारी ऐनद्वारा निर्देशित हुन्छन्।
दे शका सबै खाले लघु वित्त से वा प्रदायकहरूले MFDBs, FINGOs, SFCL, and SACCOs द्वारा नियन्त्रित
Microfinance Institutions (MFIs) का रूपमा कार्य गर्दछन्।
निर्धन उत्थान बै ङ्क लिमिटे ड, छिमे क विकास बै ङ्क लिमिटे ड र स्वावलम्बन विकास बै ङ्क दे शकै प्रमु ख तीनवटा
लघु वित्त सं स्थाहरू हुन्।
लघु वित्त सं स्थाहरूले प्राप्त गर्ने कुल कर्जामध्ये क्षे तर् ीय सरकारी विकास बै ङ्कहरूले एक चौथाइ रकम उपलब्ध
गराउँ छन्। लघु वित्त विकास बै ङ्कहरूले लगभग ५०% ऋणीहरूलाई कर्जा उपलब्ध गराउँ छन् भने बाँकी ऋणीहरूले
वित्तीय गै रसरकारी सं स्था तथा सहकारी सं स्थाहरूबाट कर्जा प्राप्त गर्दछन्।
ने पालका लघु वित्त सं स्थाहरूलाई नियन्त्रण र पर्यवे क्षण गर्ने थु पर् ै सं स्थाहरू छन्। त्यस्ता सं स्थाहरूलाई यहाँ सूचीकृत
गरिएको छ।

संस्था परिचय
ने पाल Microfinance Development Bank (MFDBs) हरूलाई नियन्त्रण गर्ने।
राष्ट् र
बै ङ्क
(NRB)
ग्रामीण ने पाल राष्ट् र बै ङ्क -लघु वित्त सम्बर्द्धन तथा सु परीवे क्षण विभाग अन्तर्गत ने पाल सरकारद्वारा सन् १९९१
  
स्वावलम्बन स्थापित
कोष –
ने पाल    SFCLs, SACCOs, and FINGOs जस्ता MFIs लाई थोक सहयोग प्रदान गर्ने
राष्ट् र
बै ङ्क
Rural    सन् १९९८ मा स्थापित
Microfinan
ce    MFDBs र FINGOs हरूलाई सस्तो व्याज दरमा थोक कर्जा प्रदान गर्ने
Developm
ent Center
Ltd.
(RMDC)
Center for    सन् २००० मा स्थापित
Microfinan
ce (CMF)    गरिब तथा महिलाहरूलाई कर्जा तथा वचत जस्ता वित्तीय से वा उपलब्ध गराउने

   लघु वित्त सं स्थाहरूमा तालिम, प्राविधिक सहयोग, अनु सन्धान तथा नीतिनिर्माण सम्बन्धी कार्यक् रम

साना    तल्लो तहका साना किसान सहकारी लिमिटे डहरूको प्रबर्द्धन र सु दृढ गर्ने थोक लघु वित्त कम्पनी
किसान
विकास    न्यूनतम व्याज दरमा कर्जा प्रवाह गर्ने।
बै ङ्क
लिमिटे ड
(SKBBL)

You might also like