You are on page 1of 8

निर्वाण

नीलम

मदन

शिवरात्रिको को दिन पशुपतिनाथ आर्यघाट को अगाडि उभिरहे को थिएँ। मानव शरीर को गोस्त, दल्दा
घिउ, र काठको मिश्रित गन्ध मेरो नाक हुँदै छाती सम्म र पुगेको थियो। फिरफिरे पानी परी रहे को छ,
पानी यति फिरफिरे छ कि, पातलो कपडा पनि रुझ्न सायद एक दिन नाई पार्नु पर्ला त्यो पानी।
आर्यघाटको तलको सानो पुलमा मानव सागर बगिरहे को छ। कुन मन्दिरमा मा जान्छौ यात्री कुन मन्दिर
मा जाने हो, ती मध्ये सबै भन्दा टाठो दे खिने एक युवक ले हात हल्लाउँ दै बोली रहे छ।

"बिस्तारै जाऊ हजुर, कसैलाई नठे ली किन, नत्र शिवजी भाग्नु हुन्छ पशुपति छोडेर" युवक ले घाँटीको
नसा र नाक को पूरा फूलाउँ दै भन्छ।

"हाहाहा…." भीड दे खि आवाज आउँ छ

"भोले भोले…" ४-५ जनाको एक युवकको हुलले एक बाबा को अगाडि नाच्दै , उफ्रिदै , भनिरहे का छन ्।
बाबाजी हातका औंला हरु हत्केला मा ठोकाउँ दै , हाली रहे का छन ्। बाबाजी को हल्लाई बाट प्रष्ट हुन्थ्यो
बाबा जी मात मा छन ्।

"के छ दाल चीनी" एक युवक ले दई


ु युवतीलाई जिस्काई रहे को थियो।

"तिमी दाल अनी तिमी चाई चीनी" युवक ले थप्यो

"हाहाहा…" दव
ु ै युवती पेट समाती समाती हाँस्छन ्

"पानी खानु हुन्छ" ती मध्ये एक युबती ले युवक लाई सोध्छन ्

"जुठो त खान्न.." युवक ले जवाफ दिन्छ

"जुठो खायो भने माया बढ्छ नी" अर्की ले थप्छे

युवक ले पानी को बोतल समात्छ र पिउन थाल्छ।

मन्दिर को पारी पट्टीको पार्क मा एक युवती को हुल ले joint उडाई रहे का छन ्।

"आजकल पशुपतिमा चरा दे ख्दिन म" ती मध्ये एक युवती ले फुफु गर्दै भन्छे
"त्यो केटा के मलाई play गर्यो" अर्का दई
ु युबती जिब्रो लडबाराउँ दै बोल्दै थिएँ

भर्याङ को माथिल्लो पट्टी नागा बाबा हरुको प्रदर्शनी चली रहे को थियो। यब
ु ती हरु हास्दै , विचकिदै , नागा
बाबाको लिंगको दर्शन ढोग गरी रहे का थिए। भर्याङ को अर्को तिर बाबा हरु माल बेची रहे का थिए।

एक गोरो अग्लो, हात भरी tattoo खोपको युवक ले आँखा रातो पार्दै भन्यो "बाबाजी १०० रुपये का
दिजिए कदक वाला। बाबाजी का वरिपरि चुरोट बेच्ने हरु थिए। बजार भाउ भन्दा दोब्बर भाउ मा।

"५० को खुकुरी चुरोट दिनुस ् न दिदी" एक पहाडी मूलको युवाले ले भन्छ

मधेसी मूल की उक्त महिलाले ५ ओटा खुकुरी चुरोट झिक्दै उक्त युवकलाई दिन्छे

"५० को जम्मा ५ ओटा?" युवक ले प्रश्न गर्छ।

"बाहिर गएर किनेर आउनु बाबु, ५० प्याकेट पाई हाल्नु हुन्छ, आजको को लागि भित्र को रे ट यही हो
बाबु" महिलाले नम्र स्वभावमा भन्छिन ्

युवक चुप्प लाग्छ र लम्किन्छ गुरुङ हरुले चिहान गाड्ने डाँडो तिर। उसका साथी उसको पछि पछि
लाग्छन ्।

"बाबाले भुस माल दिएछ" ती मध्ये एक ले बाबाजी सँग अघि भर्खर किनेको पशुपति प्रसाद लाई केलाउँ दै
भन्छ।

डाँडा माथि यव
ु क युबती हरुको भीड हे र्न लायक छ, नेपाल को cricket match भएको होकी झुक्किनु
पर्ने। भीड भित्र छुट्टा छुट्टै gang छन ्, एक gang गाँजा बनाई रहे छ, एक gang गाजा तानी रहे छ, एक
gang खित्का छोडेर हासी रहे छ।

एक बेलायती जोडा आर्यघाट को माथिल्लो पट्टीको त्यही बीचमा बस्दै regilla तानी रहे का थिएँ। आर्य
घात को तल्लो सानो पुल मा दइ
ु टा बासका भाटा ले बाटो छे किएको थियो। ३ जना प्रहरी खटे को उक्त
चोक point दे खि केवल tourist आवत जावत गर्न पाउँ थे। उक्त जोडीलाई एक नेपाली युवक ले हात
हल्लाउँ दै उक्त माहोल को ज्ञानबोध गराउँ दै थिए।

"This place is the last last for Hinduism, this temple is known as the nose of lord
Shiva" उसले हात हल्लाउँ दै भन्दै थियो।

उसका पछि पछि हात समाउँ दै जोडी ढुकुर जस्तै चिरबिर चिरबिर गर्दै, बेलायती जोडी हिंदी रहे का थिए।
तल आर्य घाट मा एक युबती भक्कानो छोडेर रोई रहे की छिन ्, हातमा चुरा का टुक्रा हरु गडेका छन ् र
सिन्दरु पोतिएको छ। हे र्दा भर्खर ३० पार गरे की दे खिन्छिन ् उनी, शिवजी को वर्त बसेर आफ्नो पतिको
लागि लामो आयु माग्ने गर्थिन ् उनले, आज शिवरात्री कै दिन उनले आफ्नो पति, आफ्नो पहिलो प्रेमलाई
गुमाएकी छिन ्। उनीहरू २ बीचको मायाको चिनो का रूपमा रहे को मंगल सूत्र पनि खोसिने छ, उनीबाट
एकै छिनमा।

People love you until they don't need you anymore.

मान्छे हरू तबसम्म तिमीलाई प्रेम गर्छन, जबसम्म उनीहरुलाई तिम्रो जरूरत पर्दछ।

सधैं झैं बिहान उठ्छु ५:५५ को अलार्म।

आङ तान्छु, लामो सांस तान्छु र पानी को बोतल सामात्छु, बोतलमा पानी पिध सम्म पुगिसकेको रै छ,
त्यसैले भए पनि जिब्रो र मुख भिजाउँ छु। पर्दा खोल्छु, झ्याल बाहिर हे र्छु हरियाली छ, अगाडिको तुलसी
को बोटमा अझै सित ओभिएको छै न। डाँडा पारी हे र्छु र सूर्यदे व को दर्शन ढोग गर्छु। झ्याल को अर्को पट्टी
बनेको मेरो प्रतिबिम्ब ले मलाई गिज्याउँ छ, त त नास्तिक है नस? "हाहाहा…." हाँस्छ र बिलाउँ छ। कता
बाट हो एक सर्को हावा आउँ छ, न त चिसो न त तातो, तर पनि किन हो आङ को रौं ठाडो बनाइदियो
त्यो हावाको एक सर्को ले, मन मा चिसो पसालिदियो त्यो हावा ले। आँखा झिमिक्क माल गायब भने
जस्तै, एक झिमिक्क मै गायब भयो त्यो हावाको एक झोक्का, ऐना मा बनेको मेरो प्रतिबिम्ब जस्तै।

Ting ting bell door बज्छ, दध


ू वाला बैनी ले दध
ू ले आएकी रहिछ।

हात मा भएको चुरोट तान्छु र ढोका खोल्न लम्किन्छु, ढोका खोल्छु।

"ढोका खोल्न जहिले ढिला गर्नु हुन्छ हजुरले" उता बाट गुनासो आउँ छ

"मैले ढोका खोल्न ढिला गरे की तिमीलाई हतार भएर हो" जवाफ फर्काउने मन थियो तर मौन बस्छु

"हजुरले नबोलेरै जित्नु हुन्छ" उसले फेरि गुनासो गरी

मेरी दध्
ु वाली को नाम मीना थियो, उचाई ५ फूट ५ इन्च, बिछट्टै गोरी, खस आर्यन वर्ण की। घरमा आमा
र ४ बैनी, दाजुभाई थिएनन ् उसका, पिताजीको भूकम्प मा परी निधन भएको सुनाएकी थिई। दिदी बहिनी
मध्ये ऊ जेठी थिई, मलाई ठुल्दाई भनेर बोलाउने गर्थि।

Math मा कमजोर थिई, हिसाब हरु सोध्न आउने गर्थि।


"दाई हजुरले बिहे गर्ने है न" भनेर सोध्ने गर्थि

म मौन नै रहन्थे

भित्ता टासिएको आँशु को बलपन को painting थियो। भक्तपुर दरबार square जाँदा, १०,००० दिएर
बनाउन लगाको थिएँ। करिब ६० वर्ष नाघेका sketch artist, गाला चाउरी परी सकेको थियो, बोली को
tone सुन्दा पक्कै नेवार हुन भन्ने लागेको थियो। नाम "भीम कुमार मानन्धर" उनले भनेका थिए। आँशु
बलापन को फोटो र आँशु के आफ्ना बा आमा सँग हात समाको फोटो गरी २ फोटो को आकृति उतारे को
राम्रो रकम पाउँ दा बुढा खुसी थिएँ।

उनकै छे उ मा रहे का एक अर्का sketch artist ले उनी संग सुर्ती माग्ने गर्दा रहे छन ्।

"पासा सुर्ती दे उन…" नेवारी tone को नक्कल गर्दै उसले सुर्ती माग्यो

"सुर्ती पनि मागेर खान्छौं बा तिमी त…" भन्दै दात को गिजा दे खिने गरी हास्दै सुर्ती को पोका फुत्त फाले
बडो ले, दइ
ु टा हात ले cricket को ball समाते जस्तै च्याप्प समाते र एक चिम्टी सुर्ती निकाले, पिचिक्क
भुईं मा थुके र सुर्ती को लोहोरो मुख मा कोचे।

रातीको १० बजिसकेको थियो, फेरि जानु छ त्यही बाटो जन


ु बाटोमा मैले बाल्यकालमा दे खेका अनगिन्ती
लासहरु चिहान सम्म पुग्थे। लामो साँस तान्छु र लम्किन्छ, टकटक टकटक, सुस्केरा मार्छु …."यो नेपाली
शिर उचाली संसारमा लम्किन्छ…." मुटु को धड्कन बढ्छ, ढुक ढुक लामो साँस तान्छु र लम्किन्छ फेरि
पनि। पछाडि मेरो छोटो र गाढा छायाँ हिडी रहे छ, अगाडि लामो र फिक्का छायाँ छ। सुस्केरा
हाल्छू…"गाउँ छ गीत नेपाली को भाका मा यो बारी चाहिँ "...

"Meow" आवाज निकाल्दै एउटा बिरालो को बच्चा मेरो बाटो काट्दै आफ्नो बाटो तिर लाग्छ

सुस्केरा बन्द गर्छु, बिरालो लाई हे र्छु , कहांबाट हो लिछिपै भिजेर आएको रहे छ बिरालो को बच्चा।

एकटकले उभिन्छु बीच बाटोमा, टाउको माथि पग्ु दा नपग्ु दै कुहिरो सुरु हुन्छ, भाद्र को महिना भएपनि
रातमा कुहिरो लाग्छ पहाडको यो भेगमा। बिरालो ले बाटो काटिसकेको छ, मा हे रिरहे को छु बिरालो लाई।
आङ मा भएको पानी परु ै फाल्छ बिरालो ले आङ हल्लाउँ दै , बिरालोले मलाई हे र्छ र "meow" भन्छ।
बिरालो आफ्नो बाटो लाग्छ र म पनि आफ्नो गोरे टो तताउँ छु।

सानोमा बिरालो पटक्कै मन नपराउने म, अहिले बिरालो दे ख्यो कि हुरुक्कै हुन्छु। बिरालोका मान्छे का
अनगिन्ती गुणहरू हुन्छन ्। हरे क बिरालोका मैले मेरो पहिलो प्रेमिकाको झझल्को पाउने गर्छु। उसका अनि
बानी बिराला का जस्तै थिएँ, आफूलाई छुट्टै दध
ू दिदा पनि कुडेमा मुख गाड्न पग्ु ने बिरालो र मेरी प्रेमिका
मैले मनभरिको सच्चा माया गर्दा पनि प्रेमनगर को बजारमा आफ्नो जोवन को भाउ तोक्न पुगी मेरी
प्रेमिका।

Iphone मा, ब्रा फुकाल्छु, bullet bike मा पेन्टी।

बाल्यकालमा सबै भन्दा डर लाग्ने शिक्षक मध्येका एक थिएँ दामोदर सर।

धेरै पछि हे लिका को संदेश आउँ छ। मेसेन्जर को विश्व चर्चित धुन बजाउँ दै ।

"मैले राखेको फोटो हे र्यौ" उता बाट प्रश्न आउँ छ

हतार हतार उसको प्रोफाइल खोल्छु र फोटो हे र्छु

"केही याद आयो" उता बाट फेरि प्रश्न आउँ छ

त्यो तस्बिर मा हे लिका र एक बालिका ले अँगालो हालेको फोटो थियो। तदनुसार २०१३ को अप्रिल महिना
को सुरुको हप्ता तिरको घटना थियो। फोटो हे र्न साथ ती सबै धमिला आकृति हरु मेरा आँखा अगाडि
स्पष्ट भई चलायमान चलचित्र झै चल्न थाले। काठमाडौंको वानेश्वरमा मा रहे को एक boxing house मा
खिचिएको फोटो थियो, चित्र मा बक्सिङ sack पनि थियो, त्यही बक्सिङ sack जसलाई helika ले खुट्टा
हान्दा मेरो नाक मा लागेको थियो र नाथरो फुटे र रगत आएको थियो। भित्तामा नेपाल र जापान को
झण्डा बनेको थियो जहाँ लेखिएको थियो, i love Japan र I love Nepal।

पूर्वी नेपाली की एक बालिका पेमा तामाङ लाई helika ले boxing को classes दिने गर्थी। पेमा को
आमा बव
ु ा नभएको र आफै मा लाटी थिई तर सुन्न सकती, helika ले पेमा सँग आँखा आँखा मा नै कुरा
गर्थि। पेमा पनि helika भन्ने बित्तिकै भुतुक्कै हुन्थी। Helika अर्को दिन उत्तरपर्वी
ू भारत को भ्रमण का
लागि जानेवाला थिई, त्यही दिन खिचिएको थियो। Helika ले हात हल्लाउँ दै इशारा र थुटे नेपाली मा म
भोलि जादै छु भन्दा भक्कानो छोडेर रोएकी थिई। त्यही दिन मैले helika को dslr बाट खिचेको थिएँ त्यो
फोटो। त्यही दिन साँझ पख पशुपति घुमिवरी airport छोड्न गएको थिएँ helika लाई। कलकत्ता मा
ल्यान्डिङ भाई ट्रे न दे खि गुवाहाटी जादै थिई helika। कलकत्तामा हामी दई
ु का पारस्परिक मित्र बन्दना
पाउल सँग भेट गरी उसैको सहायता मा भारत का उत्तर पूर्वका "७ प्रदे शमा उसको २ वर्षका लागि फिरन्ते
जीवन बिताउने वाला थिई।

Helika र मेरो पहिलो भेटमा "रूस दे खि यहां एसियामा किन फ्यालिएको तिमी?" भनेर सोध्दा उसले
भनेकी थिई
"मलाई रूस दे खि यहां ताने एक मात्रै चीज यो मंगोलियन वर्ण का मान्छे ।

"It is only Mongolian face that drives me crazy." रुसी accent मा english बोल्दै उसले मलाई
भनेकी थियो

जाने बेला पशुपति नाथ घुम्न जाँदा बाँसुरी किनिदिएकी थियो र उसको खल्ती मा सधैं हुने रातो मार्क र ले
"from Russia with love" लेखी दिएकी थिई

त्यति बेला मैले आफूले आफैलाई "James bond" भन्दा कम महसूस गरिरहे को थिइन ्

जाने बेला मेरो बिरालो tiger लाई भेट्न नपाएको गुनासो गर्दै थिई। करिब ३ महिना पछि मेसेज बक्स
मा helikaa को msg आएको थियो। बिरालो को फोटो सहित, र माथि लेखिएको "my tiger" आँखा
चिम्से पारे को emoji सहित।

"Are you there mister?" उताबाट फेरि मेसेज आयो

मुसुक्क हासे र reply दिए

"किन याद नहुनु, तिम्ले मेरो नाथ्री फुटाली दिएको" Google दे खि नेपाली लाई russian मा उल्था गरे र
reply gare

"Hahahaha…." उताबाट reply आयो

"अब को एक दई
ु वर्ष मा म kathmandu आउँ दै छु मिस्टर" उता बाट Russian ma reply aayo

"स्वागत छ तिमीलाई" रूसी भाषामा msg पठाए

"जिन्दाबाद Google translate मन मनै भने र अङ्ग्रेजीमा "bye" भने

उताबाट reply आयो "see you again"

Msg unseen नै छोडे र ल्यापटप बन्द गरे ।

Kitchen मा गाए दध
ू पुरै उम्लेर गएछ। भाडा मात्रै बाकी छ। नाग दे उता लाई भेटी भो आज को दध

मनमनै भने र heater off गरे । दध
ू त सक्की हाल्यो, तरपनि चिया त पिउनै पर्यो। चिया पकाउने परु ानो
भाडो निकाले, धारामा एक छल्को पखाले र heater माथि राखे। पानी, चीनी र चियापत्ति एकै चोटी हाले
र उम्लिन को लागी छोडिदिए। चुरोट सल्काएर तान्न थाले, फुफु फुफु गर्न थाले। त्यत्तिकैमा
महानगरपालिका को फोहोर उठाउने tractor आइपुग्छ "फिर फिर" सिट्ठी बजाउँ दै । ढोकामा ढक ढक
हानिएको आवाज आउँ छ।

कसैले बोलेको आवाज कान मा गुन्जिन्छ "निर्वाण बाबु, निर्वाण बाबु…."

चुरोटको एक सर्को तान्छु र astray मा चुरोट को ठुटो निभाउदै , ढोका खोल्न तिर लाग्छु।

ढोका खोल्छु, तल दे खि माथि सम्म हे र्छु । चाउरी परे का गाला, अनुहार मा कालो चस्मा, तल trouser Ra
माथि बुनिएको sweater लगाएका लगभग ७० वर्षका वद्ध
ृ अगाडि उभिएका रहे छन ्। घरबेटी बा, छिमेकी
हरु उनलाई "सिग्दे ल बा" भनेर बोलाउने गर्थे। पाल्पा का "सिग्दे ल बा" ले दाङ की "ज्ञवाली आमा" लाई
२२ वर्षको उमेर मा बिहे गरे को भनेर सुनाउने गर्थे मलाई। छतमा घाम ताप्ने बेलामा। बुढा का २ छोरा र
३ छोरी भएको बताएका थिए, जो सबै विदे श रहे को उनले बताएका थिए। जेठा छोरा अमेरिका र कान्छा
छोरा अष्ट्रे लिया रहे को उनले बताएका थिए। छोरी हरुको पनि विदे श रहे को बुढो ले भनेका थिएँ तर कुन
दे श न त बुढो ले भने, न त मैले सोधें नै। घरमा उनी, सिग्दे ल नी आमा, र रामलाल मात्रै बसेको १
दशक बितिसकको रहे छ।

"नक्कली दाँत हालेका मुख बाउँ दै बँड


ु ोले भने"

"लौन बाबु यो फोहोर गाडी सम्म लगिदिनु, रामलाल घर गएको छ"

रामलाल सिग्दे ल बाको घरमा काम गर्ने नोकर थियो। उसको पिताजीको दे हान्त भएको कारणले ऊ आफ्नो
गाउँ गएको बुढो ले बतलाए।

"फिर फिर" फेरि आवाज आउँ छ, यो पाली ठ्याक्कै कानैमा हान्छ त्यो ध्वनी ले घर अगाडि नै आएछ
गाडी। एक हात मा "सिग्दे ल बा" को फोहोर र अर्को हात मा आफ्नै कर्मकाण्ड ले भरिएको फोहोर को
पोको उचाल्छु र ट्रयाक्टर भए तिर लाग्छु। आज भने गेट खुल्लै थियो सायद बुढो ले मेरो लागि भनेर गेट
खोली सकेका थिएँ होलान ्। ट्रयाक्टर भए ठाउँ मा जान्छु र फोहोर नगरपालिकाको ट्रयाक्टर का कर्मचारीको
हात मा थमाई दिन्छु। ड्राइभर र दई
ु जना फोहोर समात्ने वाल हरु गरी ३ जनाको टोली हुने गर्थ्यो
ट्रयाक्टर मा तर ती तीन मुहार हरु मैले विरलै याद गरे को थिए। उनीहरू जहिले पनि हतार मा र फोहोर
फाल्ने समय आफू पनि सधैं हतार मा भएको ले होला, मेरो परिचय ती तीन महान श्रमिक हरु संग
भएको थिएन।

तिनीहरू ३ जना मध्ये २ जना मा भन्दा बुजुर्ग थिएँ भने एक जना मा भन्दा कलिलो नाई दे खिन्थ्यो।
उसको पहिरन मा प्राय मुख मा मास्क, bob Marley ko t-shirt र घोडा भरी प्वाल परे को jeans को
pant हुने गर्दथ्यो, जन
ु सायाद वर्षौं दे खि नधिइएको जस्तो लाग्थ्यो। अनुहार मा भने उसको मन्ध
मुस्कान हुने गर्दथ्यो, मुख मा भोला चपाउने गर्दथ्यो ऊ र त्यही ट्रयाक्टर को डङ्गुर को धेर मा थुक्ने
गर्दथ्यो दाहिने हात का चोर र माझी औंला ओठमा राखेर त्यही बीच दे खि "पिच्च पिच्च…." लामो साँस
तान्थ्यो र घाटी मा माला जसरी लगाइएको सिट्ठी दे ब्रे हात के समाती मुख मा लान्थ्यो र घाँटीको नसा नै
फुलेको दे खने गरी सास फाल्दथ्यो, "सिट्ठी बज्ने गर्थ्यो "फिर फिर…."

भित्र आउँ छु र kitchen तिर लम्किन्छु, चिया भालभलती उम्लिरहे को थियो। हतार हतार heater off
गर्छु । चिया glass मा हाल्छू र चुरोट सल्काउछु। Kitchen को झ्याल दे खि छिमेकी को छत दे खिन्छ,

You might also like