You are on page 1of 3

नेपाल ईन्जिनियरस एशोसियसन अन्तर्गत को उर्जा व्यबस्थापन तथा वकालत व्यबसायी समिती

ले आयोजना गरे को वेबिनार “नेपालको उर्जा क्षेत्रमा कोभिड-१९ को असर र भविष्य” सफलता
पर्वु क सम्पन्न भएको छ।
उक्त अनलाईन कार्यक्रम मा निम्न वक्ता हरुको उपस्थिति रहेको थियो।
 मख्ु य वक्ताः ई. दिनेश कुमार घिमिरे , सचिव, ऊर्जा, जलस्रोत र सिंचाई मन्त्रालय ।
 मख्ु य वक्ताः प्रा.डा. अमृत मान नकर्मि, प्राध्यापक, ई.अ.स., पल्ु चोक क्यामपस ।
 वक्ताः ई. प्रविन राज अर्याल , सहसचिव, ऊर्जा, जलस्रोत र सिंचाई मन्त्रालय ।
 वक्ताः ई. नविन राज सिंह , महानिर्देशक, विधतु बिकास विभाग ।
 वक्ताः ई. कुलमान घिसिङ, प्रबन्ध निर्देशक, नेपाल विधतु प्राधिकरण ।
 वक्ताः ई. मधसु दु न अधिकारी, कार्यकारी निर्देशक, वैकल्पिक ऊर्जा संवर्धन के न्द्र ।
 वक्ताः श्री सरु े न्द्र कुमार पौडेल, कार्यकारी निर्देशक, नेपाल आयल निगम।
 वक्ताः ई. शैलेन्द्र गँरु ागाई, अध्क्षय, स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल ।

ऊक्त कार्यक्रममा नेपाल ईन्जिनियर्स एसोसियसनका अध्क्षय प्रा.डा.त्रिरत्न बज्रचार्यले ऊद्घघाटन मन्तव्य
दिनभु एको थियो भने ई. डा. नारायण प्रसाद अधिकारीले समग्र कार्यक्रमको पृस्टभमि
ु प्रष्ट पारि दिनु
भएको थियो ।कार्यक्रमलाई निरन्तरता दिने क्रममा प्रा.डा. अमृत मान नकर्मिले विश्चमा फै लिएको
कोभिड-१९ ले नेपालको निजि तथा सरकारी ऊर्जा क्षेत्र,नेपाल आयल निगम तथा अन्य विभिन्न क्षेत्रमा
के , कस्तो असर पर्या
ु यो र अबको भावि योजनाका बारे मा प्रष्ट पार्नु भयो ।
यसै गरि नेपाल आयल निगमका कार्यकारी निर्देशक श्री सरु े न्द्र कुमार पौडेलले कोभिड-१९ ले नेपाल
आयल निगममा पारे को असर, हालको अवस्था र भविष्यको बारे मा प्रष्ट पार्नु भयो।
यसै गरि स्वतन्त्र उर्जा उत्पादक संघ नेपालका अध्क्षय ई. शैलेन्द्र गँरु ागाईले कोभिड-१९ ले नेपालको
निजि क्षेत्रमा पारे को असर, यसको निराकरण तथा भाबि योजना अन्तर्गत सरकारले गर्नु पर्ने
कामकारवाहिको बारे मा आफ्नो धारणा राख्नु भएको थियो । साथै महामारीको कारणले गर्दा हिँऊदमा
गर्नु पर्ने काम रोकिएको र वर्खा याममा त्यस्ता काम गर्न गार्हो पर्ने साथै लकडाउन खोलिसके पछि पनि
कामदारहरु जटु ाउनु प्रमख
ु चनु ौति रहेको कुरामा जोड दिनु भयो । यस महामारीको कारणले नेपाली
अर्थतन्त्रलाई ठुलो असर पार्न सक्ने र यसलाई कसरी निराकरण गर्ने भन्ने विषयमा नेपाल सरकारलाई
लिखित ध्यानाकर्षण गरे को कुरा पनि उल्लेख गर्नु भयो । अन्त्यमा निर्माणको अन्तिम चरणमा पगु ेका
आयोजनाहरुलाई सरकारको तिनै तहबाट सहजिकरण गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
यसै गरि वैकल्पिक ऊर्जा संवर्धन के न्द्रका ई. मधसु दु न अधिकारीले वैकल्पिक ऊर्जा क्षेत्रमा यस
महामारीले पारे को असरबारे प्रकाश पार्नु भयो। विश्वमै महामारी असर परे को र आयोजनाको लागि
आवश्यक पर्ने सामानको ढुवानिमा समस्या परे काले यसको असर नेपालको वैकल्पिक ऊर्जा क्षेत्रमा पनि
परे को कुरा जोड दिनु भयो ।
यसै गरि नेपाल विधतु प्राधिकरणको प्रबन्ध निर्देशक ई. कुलमान घिसिङले यस महामारिको कारणले
नेपाल विधतु प्राधिकरणको व्यबस्थापकिय क्षेत्र देखि ऊत्पादन,प्रशारण तथा वितरणमा परे को असरको
बारे मा प्रष्ट पार्नु भयो । साथै यस महामारिको कारणले सस्था सचं ालन ( Utility Operation) को
लागि स्मार्ट बिलिङ (Smart Billing) प्रक्रियालाई जोड दिनु पर्ने कुरा उल्लेख गर्नु भयो। यस अवधिमा
दैनिक ऊर्जा व्यवस्थापनको लागि विधतु को माग र आपर्ति
ु को सन्तल
ु नको लागि नेपाल विधतु
प्राधिकरणको आयोजनाहरु बन्द गरि निजि क्षेत्रको आयोजनाहरु चलाउनु परे को कुरा वारे जानकारी दिनु
भयो । अन्त्यमा मख्ु य गरि आपर्ति
ु श्रृङखलालाई प्रभावकारी गराऊनु मख्ु य चनु ौति रहेको कुरा उल्लेख
गर्नु भयो।
यसै गरि विधतु बिकास विभागका महानिर्देशक ई. नविन राज सिंहले यस महामारिको कारणले
निर्माणाधिन आयोजनाहरु समयमा सम्पन्न गर्नु मख्ु य चनु ौति रहेको कुरा उल्लेख गर्नु भयो। हाल ३०००
मे.वा. निर्माणाधिन रहेको कुरा उल्लेख गर्नु भयो। साथै विधतु विकास विकास ले विभिन्न आयोजनाहरु
सँग उहाँहरुको समस्या ,लकडाउन अघि र पछि कामदारहरुको तथ्याङकबारे छलफल गरि ऊचित
व्यबस्थापनको बारे काम भईरहेको बारे जोड दिनु भयो। यसै क्रमामा रोकिएका चालु आयोजनाहरु
कसरी सचु ारु गर्ने भन्ने बारे प्रष्ट पार्नु भयो ।
यसै गरि ऊर्जा, जलस्रोत र सिच
ं ाई मन्त्रालयका सहसचिव ई. प्रविन राज अर्यालले समग्रमा निजि तथा
सरकारी ऊर्जा क्षेत्रको विभिन्न समस्या र तिनका समाधानको ऊपायबारे बृस्तित रुपमा आफ्नो धारणा
राख्नु भयो ।
यसै गरि ऊर्जा, जलस्रोत र सिंचाई मन्त्रालयका सचिव ई. दिनेश कुमार घिमिरे ले यस महामारिको
कारणले सबै क्षेत्रको समस्यालाई सरकारले कसरी सहजिकरण गर्ने भन्ने विषयमा आफ्नो ध्यान के न्द्रित
रहेको र दिनहु यसको गृहकार्य गरिरहेको कुरामा जोड दिनु भयो । विकास आयोजनाहरुमा आऊने
समस्याहरु मध्य ढुवानि अवस्था, Manpower, Material प्रकरणबारे आफ्नो कुरा उल्लेख गर्नु भयो।
साथै यस्ता समस्यालाई हटाऊन सरकारको तिनै तहमा आपसि समन्वयन हुन पर्ने कुरामा जोड दिनु भयो
।साथै माहामारिको कारणले समस्यामा रहेको आयोजनाको अध्ययन, निर्माण तथा अनमु ति पत्र
नविकरणमा उचित म्याद थप गर्ने कुरामा सरकार लचक हुने बारे जोड दिनु भयो। अन्त्यमा समग्र ऊर्जा,
जलस्रोत र सिंचाई मन्त्रालयको रणनिति तथा भावी कार्ययोजनाको बारे मा प्रष्ट पारीदिनु भयो ।
यसै गरी उक्त कार्यक्रममा ई. चेतराज जोशी ले कन्क्लजु न मन्तव्य र एशोसियसन का महासचिब ई.
छबिराज पोख्रेल ले धन्यवाद तथा समापन मन्तव्य दिनु भएको थियो । उक्त कार्यक्रम को उद्घोषक ई.
आशा खनाल ले गर्नु भएको थियो भने मोडेरेटरको भमि
ू का ई. डेग राज पौडेल र ई. भरत निउरे ले
निभाउनु भएको थियो । साथै एन.ई.ए को पहिलो वेबिनार भए पनि दर्शक को उल्लेखनिय उपस्थिती
रहेको थियो र उक्त वेबिनार लाई एन. आर. ई. एन ले टेक्निकल सहयोग गरे को थियो । उक्त वेबिनारको
फे सबक
ु लाईभ भिडियोको लिन्क यस् प्रकार छ ।

You might also like