You are on page 1of 9

पारदर्शिता र सूचनाको हक

पारदर्शिता (Transparency)
— Transparent Latin word Transparere बाट आएको हो जहाँ   trans को अर्थ ‘pass throug’ र ‘parere को अर्थ
‘appear’ हुन्छ । यस प्रकार शाब्दिक रूपमा भन्दा सबै कुराहरू स्पष्टसँ ग दे खिने अवस्थालाई transparency भनिन्छ । कुनै
वस्तु को एक छे उबाट अर्को छे उसम्मका सबै कुराहरू स्पष्ट दे खिने अवस्था पारदर्शिता हो ।

यसलाई विभिन्न व्यक्ति र सं स्थाहरूले विभिन्न किसिमले परिभाषित गरे का छन् ।


Transparency International ले पारदर्शितालाई यसरी परिभाषा दिएको छ :
‘पारदर्शिता भने को सरकार, कम्पनी, सङ् गठन तथा व्यक्तिले सम्बन्धित सूचना, मूल्य, योजना, विधि तथा कार्यको स्पष्टसँ ग
प्रकट हुने किसिमले खु ला गर्ने गु ण वा विशे षता हो ‘ (Transparency os a characteristics of government,
companies, Organizationx and individuals that are open  clear disclosure of information, values, plans,
process and actiion.)

— शासकीय प्रणालीमा सार्वजनिक सरोकारको विषयलाई नागरिक समक्ष प्रस्तु त गर्नु, सार्वजनिक निर्णय वा कार्यलाई दे ख्न
सकिने, बु झ्न सकिने बनाउनु लाई पारदर्शिताको अर्थमा लिइन्छ । कुनै पनि विषयलाई प्रस्ट देखाउनु वा खु लाउनु , कुनै
सूचनालाई सञ्चार गर्नु, सम्प्रेषण वा प्रकाशन गर्नुलाई पारदर्शिता भनिन्छ । यसले निम्न दुई अवस्थालाई समे ट्छ : कुनै
कुरा जान्न पाउने अधिकार (right to know) र सूचनामा आमजनताको पहुँच (public access to information) हुनु ।

सूचनाको हक (right  to information) 


— सूचनाको हक भन्नाले कुनै पनि व्यक्तिलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने वा पाउने
हक बु झिन्छ । यो पारदर्शिताको कायम गर्ने प्रमु ख साधन हो ।
— ने पालको सं विधान (२०७२) को धारा २७ मा प्रत्ये क नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको
सूचना माग्ने र पाउने हक हुने तर कानु न बमोजिम गोप्य राख्नु पर्ने सूचनाको जानकारी दिन कसै लाई बाध्य पारिने छै न भन्ने
कुरा उल्ले ख गरिएको छ ।
— सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनु सार,

“सूचनाको हक” भन्नाले सार्वजनिक निकायमा रहे को सार्वजनिक महत्वको सूचना माग्ने र पाउने अधिकार सम्झनु पर्छ र सो
शब्दले निम्न अधिकार समे तलाई जनाउँछ ।

   सार्वजनिक निकायमा रहे को कुनै लिखत, सामग्री वा सो निकायको काम कारबाहीको अध्ययन वा अवलोकन गर्ने ,
त्यस्तो लिखतको प्रमाणित प्रतिलिपि प्राप्त गर्ने ,
   सार्वजनिक महत्वको निर्माण कार्य भै रहे को स्थलको भ्रमण र अवलोकन गर्ने , कुनै सामग्रीको प्रमाणित नमूना
लिने वा
   कुनै पनि किसिमको यन्त्रमा राखिएको सूचना त्यस्तो यन्त्र  मार्तफत प्राप्त गर्ने अधिकार समे तलाई जनाउँछ

विश्वमा सूचनाको हकको प्रचलन :

  सूचनाको हक प्रजातन्त्रको आधार स्तम्भ, सु शासनको पूर्वाधार तथा जिम्मे वार सरकार स्थापना गर्ने मु ख्य सं यन्त्र
हो । सूचनाको हकलाई सर्वप्रथम प्रचलनमा ल्याउने दे श स्विडे न हो । सन् १७६६ डिसे म्बर २ मा स्विडे नको
सांसदले Freedom of press act नामक सूचनाको हक सम्बन्धी ऐन पारित गरे को थियो । (स्विडे नको सं सद्मा यो
विधे यक पे स गर्ने व्यक्ति थिए एन्ड् रयु सिडनस ) ।

सार्क राष्ट् रतर्फ सर्वप्रथम पाकिस्तानमा सन् २००२ मा र त्यसपछि भारतमा सन् २००५ सालमा सूचनाको हक सम्बन्धी ऐन
बने को थियो । सूचनाको हक सम्बन्धी कुरालाई मौलिक हकको रूपमा सं विधानमा राख्ने ने पाल सार्क क्षे तर् मा पहिलो मु लुक
भए तापनि ऐन नै निर्माण गरी कार्यान्वयन गर्ने भने ते सर् ो मु लुक हो ।

विश्वमा सन् १९७० को दशकसम्म यो कानु न लागू गर्ने दे श सर्वप्रथम स्विडे न, त्यसपछि फिनल्यान्ड र अमे रिका गरी ३ वटा
मात्र भएकोमा सन् २००० को दशकमा आइपुग्दा यो कानु न लागू गर्ने दे शको सङ् ख्या ४० पुग्यो भने सन् २०१० को दशकमा यो
सङ् ख्या ८२ पुग्यो र सन् २०१९ मे को अन्त्यसम्म आइपुग्दा यो हक लागू गर्ने दे शको सङ् ख्या १२७ पुगे को छ ।
  सूचनाको हक लोकतन्त्रको प्राणवायु र सु शासनको मास्टर कि भएकोले लोकतन्त्रको सं स्थागत विकास गर्न र सु शासन
कायम गर्न स्थानीय तहदे खि नै यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न जरुरी छ ।

अन्तर्राष्ट्रिय अनु बन्धतर्फ चर्चा गर्दा सं युक्त राष्ट् र सं घको महासभाले सन् १९४६ मा प्रस्ताव नं . ५९(१) मार्फ त सूचनाको
हकलाई मौलिक हकको रुपमा राखिनु पर्दछ र यो हकलाई अन्य सबै मौलिक हकको कसीको रुपमा स्थापित गरिनु पर्दछ भनी
उद्घोष गरे को पाइन्छ । सन् १९४८ मा घोषणा गरिएको मानव अधिकारको घोषणापत्रको धारा १९ मा विश्वका आम
व्यक्तिलाई सीमा विहिन रुपमा सूचना प्राप्त गर्ने अधिकारका उल्ले ख गरिएको छ ।

वडापत्रमा उल्ले ख गरिएको छ :  “Everyone has the right to freedom of opinion and expression; this right
includes freedom to hold opinions without interference and to seek, receive and impart information and
ideas through any media and regardless of frontiers.”

यस्तै घोषणपत्रको प्राँ वधानलाई सन् १९६७ को नागरिक र राजनीतिक अधिकार सम्बन्धी अन्तराष्ट्रिय अभिसन्धीको धारा
१९ को १ र २ मार्फ त थप स्पष्ट गरिएको छ । यी दुवै अन्तर्राष्ट्रिय दस्तावे जमा ने पालले पक्ष राष्ट् रका रुपमा हस्ताक्षर गरे को
छ । सूचनाको हकको प्रत्याभूतिका दृष्टिले यी दुवै अन्तराष्ट्रिय दस्तावे ज सर्वाधिक महत्वपूर्ण छन् । सन् २००७ दे खि सूचना
अधिकार ऐन दे शभरी लागू गरिएको छ ।

नेपालमा सूचनाको हकको प्रचलन :


ने पालमा २०४७ सालको सं विधानले यसलाई मौलिक हकको रूपमा राखे को थियो । सूचनाको हकलाई सं वैधानिक हकको
रूपमा ग्यारे न्टी गर्ने ने पाल पहिलो सार्क राष्ट् र हो । तापनि तत्कालीन शासकहरूले सूचना पारदर्शी हुँदा आफ्ना कमीकमजोरी
उजागर भई आलोचनाको केन्द्र भइएला भन्ने डरले यसलाई कार्यान्वयन गर्ने चे ष्टा गरे नन् । उक्त सं विधान लागू रहुन्जे ल
यसको व्यवहारिक कार्यान्वयन गर्न कुनै ऐन कानु न बनाइएन । तर पनि सर्वोच्च अदालतले विभिन्न समयमा यस सम्बन्धी
गरे का आदे श र फैसलाले सरकारलाई सं विधानको भावना अनु सार सूचना उपलब्ध गराउन बाध्य गराएको दे खिन्छ । सर्वोच्च
अदालतबाट सूचनाको हकको पक्षमा महत्त्वपूर्ण र ऐतिहासिक निर्णयहरू भएका छन् । ती मध्ये टनकपुर बाँ ध सम्बन्धी
मु द्दामा सर्वोच्च अदालतको फैसला र अरुण ते सर् ो मु द्दामा सर्वोच्च अदालतको फैसला चर्चित छन् ।

दोस्रो जनआन्दोलन पछि जारी गरिएको ने पालको अन्तरिम सं विधान, २०६३ समे तले सूचनाको हकलाई मौलिक हकको रूपमा
राखे को छ । यसै गरी वि.संं . २०७२ साल असोज ३ गते जारी गरिएको ने पालको सं विधानमा पनि सूचनाको हकलाई मौलिक
हकको रूपमा राखिएको छ । सं विधानको प्रावधानको व्यवहारिक कार्यान्वयन गर्न सूचनाको हक सम्बन्धी ऐन, २०६४ र
सूचनाको हक सम्बन्धी नियमावली, २०६५ जारी गरी कार्यान्वयन गरियो । सूचनाको हक सम्बन्धी ऐन, २०६४ को प्रावधान
अनु सार वि.सं . २०६५ जे ठ २२ गते राष्ट्रिय सूचना आयोग गठन गरिएको छ । उक्त आयोग स्थापना भएदे खि सूचनाको
हकलाई कार्यान्वयन गर्न गराउन निकै तदारुकताको साथ लागे को दे खिन्छ र हालसम्म आइपुग्दा सूचनाको हक सम्बन्धी थु पर् ै
व्यस्थाहरु गरिएका छन् । ने पालमा सूचनाको हकको कार्यान्वयनको लागि भएको व्यवस्थालाई बुँ दागत रूपमा निम्न अनु सार
उल्ले ख गर्न सकिन्छ :
सं विधानमा सूचनाको हकलाई मौलिक हकको रूपमा राखिएको छ ।
सूचनाको हक सम्बन्धी ऐन, २०६४, सूचनाको हक सम्बन्धी नियमावली, २०६५ कार्यान्वयनमा ल्याएको छ ।
राष्ट्रिय सूचना आयोग स्थापना गरिएको छ, जु न सूचनाकोे हकको कार्यान्वयनको लागि क्रियाशील रहँ दै आएको छ ।
सरकारी कार्यको प्रगति प्रतिवे दन सार्वजनिक गर्ने गरिएको छ । यसको लागि सूचना टाँस गर्ने , वे भ साइटमा राख्ने तथा
पत्रकार सम्मे लन गर्ने लगायतका विधिहरूको अवलम्बन गर्ने गरिएको छ ।
हरे क सार्वजनिक निकायमा नागरिक बडापत्रको व्यवस्था गरिएको छ ।
हरे क सार्वजनिक निकायमा सार्वजनिक सु नुवाइ, सार्वजनिक परीक्षणको व्यवस्था गरिएको छ ।
हरे क सार्वजनिक निकायले सूचना प्रवाहको लागि सूचना अधिकारीको व्यवस्था गर्ने गरे का छन् । साथै केन्द्रीय निकायले
प्रवक्ता समे त तोक्ने गरे का छन् ।
सरकारका महत्त्वपूर्ण सूचनाहरू राजपत्रमा प्रकाशन गर्नुपर्ने व्यवस्था अनु सार प्रकाशन हुँदै आएका छन् ।
सूचना प्रवाह गर्ने सार्वजनिक निकायको किटानी गरिएको छ ।
सूचना प्राप्त गर्ने कार्यविधिको स्पष्ट व्यवस्था गरिएको छ ।
सूचना दिन अस्वीकार गरे मा सजायको व्यवस्था पनि छ ।
पुनरावे दन र क्षतिपूर्तिको व्यवस्था छ ।
सूचना दाता (Whistele blower) को सं रक्षणको व्यवस्था गरिएको छ ।
सूचनामा सरल र सहज पहुँचको व्यवस्था गरिएको छ ।
कर्मचारीको लागि तालिमको व्यवस्था गर्ने गरिएको छ ।

सूचनाको हक सम्बन्धी प्रमुख सिद्धान्तहरू


 अधिकतम सार्वजनिकीकरणकोे सिद्धान्त (Maximum disclosure principle)
 खु ला र पारदर्शी प्रणालीको प्रवर्द्धन गर्ने सिद्धान्त (To promote open and  transparent system Principle)
 कानु नमा सीमित अपवादको सिद्धान्त (Limited exception to the rule Principle)
 सरल कार्यविधिको सिद्धान्त (Simple procedure Principle)
 लिखतको वर्गीकरणको सिद्धान्त (Classification of documents Principle)
 प्रकाशन गर्ने प्रमु ख दायित्व राज्यद्वारा वहन गरिनु पर्ने सिद्धान्त (Key oblication to publish should be borne
by the state Principle)
 सु चनादाताको सं रक्षणको सिद्धान्त (Protection of whistle blower Principle )
 नियामक निकायको स्थापनाको सिद्धान्त (Establishment of regulatory body Principle)
 प्रमाणको भार सार्वजनिक निकायमा रहने सिद्धान्त (Burden of proof  should be  in public bodies Principle)

सूचनाको हकको सम्बन्धमा शंखघोष कानून (Whistel Blower Law)


कुनै पनि सं गठन भित्रका विकृति विसं गतिलाई सार्वजनिकीकरण गर्ने व्यक्तिलाई नै whistle blower भनिन्छ । यस सम्बन्धी
धारणाको विकास बे लायतको प्रहरी अधिकारीहरुबाट भएको मानिन्छ । तत्कालीन समयमा उक्त सं गठन भित्र अनियमित
तथा अपराधको सूचना पाउने वित्तिकै सु रिलो आवाज गरी सिट् ठी (whistel) बजाउने गर्दथे र यस्तो सु रिलो आवाजले कानून
कार्यान्वयन गर्ने अधिकारी तथा सामान्य जनतालाई पनि सजग गराउने गर्दथ्यो । समयक् रममा यसै प्रकारको व्यवहारले
विस्तारितरुप लिई आजको यु गमा whistle blower को रुपमा स्थापित हुन पुगे को दे खिन्छ ।  whistle blower लाई
प्रोत्साहन गर्न उनीहरुको से वाको सु रक्षाको ग्यारे न्टी गर्नुको साथै विभिन्न पुरस्कारको समे त व्यवस्था गर्ने गरे को पाइन्छ ।

whistle blower सम्बन्धी मान्यतालाई कानूनी स्वरुप प्रदान गर्ने दे शहरुमा अमे रिका अग्रपं क्तिमा दे खापरे को छ । त्यहाँ
यस सम्बन्धी मान्यताको विकास सर्वप्रथम सन् १९१२ मा Lioyd-La Foleette Act मार्फ त सं स्थागत गर्ने प्रयास भएको
पाइएता पनि यस सम्बन्धी छुट् टै कानून भने सन् १९८९ मा निर्मित whistle blower Protection act मानिन्छ । हाल सो
ऐनको प्रकृति सट् टामा whistle blower Protection act, 2007 प्रचलनमा रहे को पाइन्छ । ने पालमा भने सूचनाको हक
सम्बन्धी ऐनको दफा २९ मा यस सम्बन्धी केही व्यवस्था गरिएको छ । तर उक्त व्यवस्था पर्याप्त नभएकोले छुट् टै कानूनको
आवश्यकता महशु स गरिएको छ ।

सूचनाको हकको सन्दर्भमा सार्वजनिक निकायको दायित्व :


सार्वजनिक निकाय जनताको प्रत्यक्ष सरोकारको निकाय हो । यी निकायले के काम गर्दछन्, कसरी गर्दछन् र तिनको प्रभाव र
परिणाम कस्तो परिरहे को छ भन्ने बारे जनता जान्न खोजिरहे का हुन्छन् । जिम्मे वार सार्वजनिक निकायले जनताको यस्तो
चासोको सम्बोधन गर्नुपर्दछ, यो उसको प्रथम दायित्व हो । सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ४ ले सूचनाको
हकको सन्दर्भमा सार्वजनिक निकायको दायित्वलाई स्ष्पट गरे का छ जसलाई निम्न अनु सार उल्ले ख गर्न सकिन्छ :
(१) नागरिकको सूचनाको हकको सम्मान र सं रक्षण गर्ने गराउने ,
(२) उपरोक्त प्रयोजनको लागि दे हायका काम गर्नु सार्वजनिक निकायको दायित्व हुने छः–
(क) सूचना वर्गीकरण र अद्यावधिक गरी समय समयमा सार्वजनिक, प्रकाशन तथा प्रसारण गर्ने गराउने ,
(ख) सूचनामा नागरिकको पहुँच सरल र सहज बनाउने ,
(ग) आफ्नो काम कारबाही खु ला र पारदर्शी रुपमा गर्ने ,
(घ) आफ्ना कर्मचारीको लागि उपयु क्त तालीम र प्रशिक्षणको व्यवस्था गर्ने ।
(३) सार्वजनिक निकायले उपरोक्त बमोजिम सूचना सार्वजनिक, प्रकाशन वा प्रसारण गर्दा विभिन्न राष्ट्रिय भाषा तथा
आमसञ्चारका माध्यमबाट गर्न सक्ने छ ।

यसै गरी सार्वजनिक निकायको दायित्वमा निम्म कुराहरु पनि राख्न सकिन्छ :

 आफ्ना निकायका सूचना सहज एवं नियमित रुपबाट उपलब्ध गराउन सूचना अधिकारी, सूचना शाखाको व्यवस्था
गर्ने ,
  राष्ट्रिय सूचना आयोगसँ ग नियमित रुपमा अन्तरक्रिया गरी सूचनाको हकलाई प्रभावकारी बनाउने ,
  कसै ले सार्वजनिक निकायबाट प्राप्त गरे को सूचनाको दुरुपयोग गरे मा राष्ट्रिय सूचना आयोगसमक्ष उजु री गर्ने
आदि ।

सूचनाको हकको सीमा र वर्गीकरण


सूचनाको हकको मूल्य, मान्यतालाई दृष्टिगत गर्ने हो भने सार्वजनिक निकायमा रहे का सबै सु चनाहरु आम नागरिकलाई खोज्ने
र माग्ने अधिकार छ । तर सूचनाको सं वेदनशीलतालाई विचार गरी सार्वजनिक निकायले यसरी माग गरिएका सबै सूचना
तत्काल उपलब्ध गराउन आवश्यक छै न । सूचनाको सं वेदनशीलतालाई विचार गर्दै सार्वजनिक निकायले यस्ता सूचना निश्चित
अवधिका लागि सं रक्षण गरे र राख्न सक्छन् । त्यसरी सं रक्षण गरे र राख्नु पर्ने सूचनाको सम्बन्धमा ने पालको सूचनाको हक
सम्बन्धी ऐनले पनि व्यवस्था गरे को छ । यो ऐन अनु सार पाँच प्रकारका सूचनालाई सं रक्षण गरे र राख्न सकिने व्यवस्था
गरिएको छ । सं रक्षण गरे र राखिने यस्ता सूचनालाई सूचनाको हकको सीमा वा अपवाद भने र बु झिन्छ । सूचनाको हक
सम्बन्धी ऐनको दफा ३ को उपदफा ३ अनु सार तल उल्ले ख गरिएका पाँच प्रकारका सूचना तत्काल प्रवाह गरिने छै न :
(क) ने पालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय सु रक्षा, सार्वजनिक शान्ति सु व्यवस्था वा अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर
खलल पार्ने ,
(ख) अपराधको अनु सन्धान, तहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने ,
(ग) आर्थिक, व्यापारिक तथा मौद्रिक हित वा बौद्धिक सम्पत्तिको सं रक्षण वा बैै ङ्किङ् ग वा व्यापारिक गोपनीयतामा गम्भीर
आघात पार्ने ,
(घ) विभिन्न जातजाति वा सम्प्रदायबीचको सु सम्बन्धमा प्रत्यक्ष रुपमा खलल पार्ने ,
(ङ) व्यक्तिगत गोपनीयता र व्यक्तिको जीउ, ज्यान, सम्पत्ति, स्वास्थ्य वा सु रक्षामा खतरा पु र्‍याउने ।

तर त्यसरी सूचना प्रवाह नगर्नु पर्ने उचित र पर्याप्त कारण भएकोमा बाहे क त्यस्तो सूचना प्रवाह गर्ने दायित्वबाट सार्वजनिक
निकाय पन्छिन पाउने छै न ।

सूचनाको हकको महत्व


सूचनाको हकलाई लोकतन्त्रको स्पन्दन र जीवन रक्त (puls and life blood of democracy) मानिन्छ । यो लोकतन्त्रको
आधारभूत पूर्वाधार (Basic Foundation) हो, सु शासनको प्रमु ख कडी (Master Key) हो । यो हकलाई भ्रष्टाचार, गै र
कानूनी कार्य, स्वे तग्रिवी अपराध (white crime crime) जस्ता खरावीसँ ग लड् ने जु ध्ने प्रमु ख औजारको रुपमा लिइन्छ ।
आधु निक विश्वमा सूचनाको हकलाई मौलिक हकको रुपमा मान्यता दिनु पर्दछ भन्ने सोचको विकास भएको छ । यस क् रममा
सं युक्त राष्ट् र सं घ, विश्व वैं क, अन्तर्राष्ट्रिय मूदर् ाकोष जस्ता विश्वव्यापी सं गठन लगायत अमे रिकी राष्ट् रहरुको सं गठन,
यु रोपियन समिति, अफ्रिकी यूनियन, आसियान, सार्क जस्ता सं गठनहरु पनि अग्रपं क्तीमा लागिपरे का छन् । यी सं गठनहरुले
लगातार रुपमा सूचनाको हकको महत्वका सम्बन्धमा जोड दिँ दै आएको पाइन्छ । सं युक्त राष्ट् रसं घको महासभाले सन् १९४६
मा प्रस्ताव नं . ५९(१) मार्फ त सूचनाको हकलाई मौलिक हकको रुपमा राखिनु पर्दछ र यो हकलाई अन्य सबै मौलिक हकको
कसीको रुपमा स्थापित गरिनु पर्दछ भनी उद्घोष गरे को पाइन्छ ।

सूचनाको हक एक प्रजातान्त्रिक सं स्कार, सरकारमाथि जनताको विश्वास र वै धता कायम गर्ने विधि र कार्यकारीले आफ्नो
कार्यको पुष्ट्याई गर्ने माध्यम हो । यसले सरकारको पक्षबाट हे र्दा तीनवटा कुराहरुको सु निश्चिता प्रदान गर्दछ :

(क) पारदर्शिता र जवाफदे हिता,


(ख) सहभागिता,
(ग) सहकार्य ।

बुँ दागत रुपमा सूचनाको हकको महत्वलाई निम्न अनु सार उल्ले ख गर्न सकिन्छ :

  अन्य हकको पूर्वाधार (foundation) हो ।


  सार्वजनिक से वा प्रवाहमा खु लापन र पारदर्शिता कायम हुने तथा पदाधिकारीहरु से वाग्राहीप्रति जिम्मे वार,
जवाफदे ही तथा उत्तरदायी रहनु पर्ने भएकोले कार्ययोजना तथा कार्यतालिका अनु सार कार्य हुने ।
  अनियमितता, ढिलासु स्ती हुन नपाउने ।
  निर्माण कार्यमा जनसहभागिता र अपनत्व प्राप्त गर्न सघाउने ।
  लगानीको वातावरण सिर्जना हुने ।
  कालोबजारी, मूल्य बृ दधि ् , सिन्डिकेट प्रणाली र अनियमित आपूर्तिजस्ता समस्या समाधान गर्न सहज हुने ।
  सरकारको खस्कदो जनविश्वास बढाउन सक्ने ।
  असल नागरिक (Good citizen) निर्माणमा सघाउने ।
  जनतालाई शासन प्रणालीका विभिन्न पक्षमा सहभागी हुन सहयोग गर्ने ।
  विवे कशील निर्णय निर्माणमा सघाउने ।
  हुने र नहुने (Haves ad Haves not) बीचको खाडल कम गर्ने ।
  नागरिकलाई सम्मानित भएको महशु स गराउने ।
  अन्तर्राष्ट्रिय स्तरमा गौरव र प्रतिष्ठा बढ्ने, सहयोग र समर्थन पाउने ।
  सु शासनको प्रमु ख कडी हो । सु शासनका मानक सिद्धान्तहरु कायम गराउन सक्षम हुने ।

सूचनाको हकको कार्यान्वयमा समस्याहरु


सूचनाको हकको कार्यान्वयनमा दे खिएका प्रमु ख समस्याहरुलाई निम्न अनु सार प्रस्तु त गर्न सकिन्छ ।
  गोप्यतावादी सं स्कार र प्रचलन कायम छ । (कर्मचारी, मन्त्री, सं वैधानिक पदाधिकारीले गोपनियताको शपथ
लिनु पर्ने कानूनी प्रावधान छ जु न पारदर्शिताको सिद्धान्त विपरित छ । )
  अभिले ख तथा भण्डारण राम्रो छै न । सं स्थागत स्मरण (Institutional memory) कमजोर छ । ने पालको महत्वपूर्ण
कागजातहरु जस्तो सु गौलि सन्धिकै ने पालको नक्साको आधिकारिकप्रति समे त ने पाल सरकारसँ ग नभएको सु निन्छ

  सूचनाको वर्गिकरण जटिल छ । सूचनाको वर्गीकरणको लागि ऐनले व्यवस्था गरे को समिति अवै ज्ञानिक छ । उक्त
समितिले केही वर्ष अघि वर्गीकरणमा गम्भिर गल्ती गरे को जस्तो :  सन्धि सम्झौतालाई गोप्य राख्नु पर्ने दस्तावे जमा
राखे को । ने पाल सरकारले तोके बमोजिम documents गोप्य रहने भनी उल्ले ख गरे को थियो ।
  श्रोत साधनको अभाव छ ।
  सूचना अधिकारी नतोकिने र तोकिए पनि उसै लाई सूचनामा पहुँच छै न ।
  अशिक्षित तथा असचे त जनता छन् । अझै झण्डै एक तिहाई जनता निरक्षर भएको दे शमा यसको कार्यान्वयन
चु नौतिपूर्ण छ । यस्तो धरातलीय यथार्थता भएको दे शमा ९० प्रतिशत भन्दा बढी निकायका सूचनाहरु web sote
मा अं गर् े जी माध्यममा राख्ने गरे को पाइन्छ ।
  प्राप्त सूचनाको दुरुपयोग हुने प्रवृ त्ति छ ।
  सक्षम जनशक्ति छै न ।
  Support गर्ने पूर्वाधार कानून छै न जस्तो गोपनियताको हक सम्बन्धी कानून, सु रक्षा निकायसँ ग सम्वन्धित कानून,
सूचनादाताको सं रक्षण सम्बन्धी कानून आदि ।
  राजनै तिक इच्छाशक्ति र प्रतिवद्धताको कमी छ ।
  सञ्चार क्षे तर् खोज पत्रकारिता गर्न उत्सु क छै न ।

सूचनाको हकको प्रभावकारी कार्यान्वनका लागि सु झावहरु :

  खु ला र पारदर्शी कार्य शै ली र सं स्कारको स्थापना र विकास गर्ने । (कर्मचारी, मन्त्री, सं वैधानिक पदाधिकारीले पद
तथा गोपनियताको सपथ होइन पद तथा पारदर्शिताको शपथ लिनु पर्ने व्यवस्था गर्ने ।

  अभिले ख तथा भण्डारणलाई व्यवस्थित गर्ने । यसको लागि अधिकभन्दा अधिक ICT को प्रयोग गर्ने ।

  सूचनाको  वर्गीकरणलाई सरल बनाउने । विद्यमान सूचना वर्गीकरण समितिको सट् टामा अर्को समिति बनाउने ।

  राष्ट्रिय सूचना आयोगलाई सु दृढीकरण गर्ने ।

  सरकारी निकायका काम कारवाहीलाई खु ला र पारदर्शी बनाउने ।

  सूचनाको हकको प्रभावकारी कार्यान्वयनको लागि सरकारी तथा गै र सरकारी क्षे तर् ले समन्वयात्मक ढं गले कार्य गर्ने

  सार्वजनिक प्रशासन तथा व्यवस्थापनका नविन साधन तथा व्यवस्थापकीय शै लीको प्रयोग गर्ने ।

  सूचनाको हकको कार्यान्वयनको लागि आवश्यक श्रोत साधनको व्यवस्था गर्ने ।


  सम्बद्ध कर्मचारीलाई तालिम, प्रशिक्षण प्रदान गर्ने ।

 ् गर्न औपचारिक तथा अनौपचारिक नागरिक शिक्षा तथा सशक्तिकरणका अन्य विभिन्न
 नागरिक चे तना वृ दधि
कार्यक् रमहरु सञ्चालन गर्ने ।

  support गर्ने पूर्वाधार कानून अविलम्ब निर्माण गर्ने ।

  खोज पत्रकारितालाई प्रवर्द्धनगर्ने ।

सूचनाको हक
सार्वजनिक निकायमा रहे का सार्वजनिक महत्वको सूचना माग्ने र पाउने अधिकारलाई सूचनाको हक भनिन्छ । कानु नी रुपमा
मात्र कानु नी पहुँच हुनाले सूचनाको हकको प्रत्याभु तिको सार्थकता पु ष्टि नहुने भएकोले भौतिक रुपमा त्यस्ता सूचनासम्म
नागरिकको  पहुँच हुन आवश्यक हुनाले नागरिकलाई सूचनाको हकको सार्थक प्रत्याभु तिका लागि राज्यले सवैं धानिक रुपमा
सु निश्चित गर्नुपर्दछ ।

ने पालमा सर्वप्रथम सूचनाको हकलाई २०४७ को ने पाल अधिराज्यको सविं धानको धारा १६ मा उल्ले ख गरिएको थियो ।
सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको काम, तत्सम्बन्धी
कारबाहीको निर्णयसँ ग सम्बन्धित कुनै लिखत सामाग्री वा जानकारी नै सूचना हो भनी उल्ले ख गरे को छ । त्यस्तै ने पालको
वर्तमान सं विधाको धारा २७ मा सूचनाको हकसम्बन्धी व्यवस्थामा प्रत्ये क नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको
विषयको सूचना माग्ने र पाउने हक हुने छ तर कानु न बमोजिम गोप्य राख्नु पर्ने सूचनाको जानकारी दिन कसै लाई बाध्य पारिने
छै न भनि उल्ले ख गरिएको छ ।
सुचनाको हक :

  सार्वजनिक महत्वको निर्माण कार्य भईरहे को स्थलको भ्रमण र अवलोकन गर्ने, कुनै सामाग्रीको जानकारी लिने
अधिकारको रुपमा पनि यसलाई लिईन्छ ।
  कानु नले निषे ध गरे को अवस्थामा बाहे क राज्य सम्बन्धी सूचनामा नागरिकको पहुँच  स्थापित हुनु पर्छ भन्ने मान्यता
यसले राखे को हुन्छ।
  कानु नको पूर्ण कार्यान्वयन गराई प्रजातान्त्रिक पद्धतिको सं रक्षणका लागि सं स्थागत  उत्तरदायित्व, खु लापन,
पारदर्शिता तथा जनसहभागिता जस्ता पक्षहरुको प्रर्वद्धनमा योगदान पुर्‍याउँछ ।
  सचे त र सूसुचित नागरिक व्यवस्थाको आधारस्तम्भ,
  शासकीय व्यावस्थामा नागरिक सहभागिता तथा सचे तना अभिवृ दधि ् का लागि प्रभावकारी रहन्छ ।

सूचनाको हक सम्बन्धी ऐन,२०६४ ले निम्नलिखित अवस्थामा सूचना प्राप्त गर्ने नागरिकको हकमा प्रतिबन्ध लगाएको छः–
क) ने पालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय सु रक्षा, सार्वजनिक शान्ति सु व्यवस्था वा अन्तराष्टिय सम्बन्धमा गम्भीर
खलल पर्ने,
ख) अपराधको अनु सन्धान तहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने,
ग) आर्थिक, व्यापारिक तथा मौद्रिक हित वा बौद्धिक सम्पत्तिको सं रक्षण, बै ङ्किङ वा व्यापारिक गोपनीयतामा गम्भीर
आघात गर्ने,
घ) विभिन्न जातजाति वा सम्प्रदायबिचको सु सम्बन्धमा प्रत्यक्ष रूपमा खलल पार्ने,
ङ) व्यक्तिगत गोपनीयता र व्यक्तिको जिउ–ज्यान सम्पत्ति, स्वास्थ्य वा सु रक्षामा खतरा पुर्‍याउने ।

पारदर्शिताः
  सार्वजनिक पदमा आसीन पदाधिकारीहरूले सम्पादन गरे का क्रियाकलाप र त्यस क् रममा लिइएका निर्णहरुको आम
नागरिक समक्ष जानकारी पुर्‍याउने प्रक्रिया वा धारणा नै पारदर्शिता हो ।
  सार्वजनिक कामकारबाहीमा जनताको पहुँच रहे को अवस्था वा खु लापन रहे को अवस्थालाई बुझाउँछ ।
  सार्वजनिक कामका सम्बन्धमा cause, process and result बारे आम नागरिकहरू सु सचिू त हुने अवस्था ।
 ्
 पारदर्शिता यस्तो विषय हो जसको प्रभावकारी कार्यान्वयनबाट सार्वजनिक पदाधिकारीहरूमा जवाफदे ही वृ दधि
गराउँछ, भ्रष्टाचार र अनियमित नियन्त्रण गराउँछ, शासन व्यवस्थाका हरे क तहमा नागरिक सहभागितालाई
अर्थपूर्ण बनाउँछ ।

आवश्यकता र महत्व

  राज्यको कामकारबाहीलाई लोकतान्त्रिक पद्धति अनु रुप खु ला र पारदर्शी बनाई नागरिक प्रति जवाफदे हि र
जिम्मे वार बनाउन,
 सूचनामा आम नागरिकको पहुचलाई सरल र सहज बनाउन,
  राज्य र नागरिकको प्रतिकुल असर पार्ने सवें दनशिल सूचनाको सं रक्षण गर्न,
  नागरिकको सूसुचित हुने हकलाई सं रक्षण र प्रर्वद्धन गर्न,
  खु ला सरकारको अवधारणालाई व्यावहारमा नै आत्मसात गर्न,
  प्रदान गरिने से वाको मूल्य वास्तविक लागतमा आधारित गर्न,
  निर्णय प्रक्रियामा सम्बन्धित से वाग्राहीको सहभागिता खु ला गर्ने,
  अनियमित र गलत कार्यलाई सतर्क गराउन र उजागर गर्न सं खघोष (Whistle Blowing)लाई प्रभावकारी बनाउने ।
  सार्वजनिक निकायमा निष्पक्षता र समानता कायम गराउन,
  सु शासनलाई व्यावहारमा उतार्न,
  नागरिकको आत्मसम्मान बढाउन,
 ् गर्न,
 से वा प्रवाहमा दक्षता र प्रभावकारीता वृ दधि
 सूचनाको हकको ग्यारे न्टि गर्न,

सिद्धान्तहरु

  अत्याधिक सूचना प्रवाह(maximum disclosure)


 प्रकाशनको सिद्धान्त (principle of Obligation to public)
  खु ला सरकारको प्रवर्धन  (principle of Obligation to public)
  सूचनाको पहुचका लागि प्रक्रियागत सहजीकरण(process to facilitate actions)
  से वा शु ल्क सम्बन्धी सिद्धान्त(principle of minimum cost)
 सूचनाको खु ला सार्वजिनिकरण (princiole of open meeting)
  सूचनाको प्रभाव प्रक्रियासम्मत हुनु पर्दछ (disclosure takes procedure)
  सबै का लागि शिक्षा (Education for All)
 गोप्य मनोविज्ञानको सामना गर्न (tackling the culture of secrecy)
 सूचना सम्बन्धी अपवादको सिमितता (limitation of Exception)
  सूचनादाताहरुको सं रक्षणको सिद्धान्त  (principle of whistle Blower Protection)

नेपालमा सूचनाको हक सम्बन्धी व्यवस्था


 नेपालको सविंधान

  धारा २७, सूचनाको हक


  धारा २८, गोपनियताको हक
  धारा २७३, सं कटकालीन व्यावस्था
  विभिन्न सवैं धानिक अं गका प्रतिवे दन प्राप्त गर्ने गरे को,
  अन्तराष्ट्रिय सन्धि सम्झौताबारे सं सदबाट अनु मोदन गर्नुपर्ने,

 सूचनाको हकसम्बन्धी ऐन, २०६४, नियमावली २०६५

  सूचनाको परिभाषिकरण गरे को


 सूचना अद्यावधिक र प्रकाशन गर्नुपर्ने व्यावस्था छ ।
  अपवादबाहे कका सूचना उपलब्ध गराउनु पर्ने ,
 सूचना प्रवाह गर्ने सार्वजनिक निकायको किटानी गरिदिएको छ ,
  सं खघोषको सं रक्षणको व्यावस्था गरिएिको ।

 अभिलेख संरक्षण ऐन, २०४६


ने पाल छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन,२०४८
सूचना आयोगको व्यावस्था,
प्रत्ये क सरकारी कार्यालयमा सूचना अधिकारी तोक्नु पर्ने व्यावस्था रहे को छ ।
GIDC, CBS,राष्ट्रिय सूचना प्रविधि केन्द्र रहे को ।
सं स्थागत व्यवस्था अदालत, राष्ट्रिय सूचना आयोग, सूचना तथा सञ्चार मन्त्रालय, विभाग, अन्तर्गतका सूचना शाखाहरू,
प्रेस काउन्सिल, पत्रकार महासं घ

सूचनाको हक तथा पारदर्शिता सम्बन्धी कानुन कार्यान्वयनमा देखिएका समस्याहरु

  राजनीतिक इच्छाशक्ति र प्रतिबद्धताको कमी छ,


  कार्यकारीको मिचाहा प्रवृ त्ति कायमै ,
  सूचना लु काउने , तोडमोड गर्ने र बहाना बनाउने ,
  सं स्कार परिवर्तन भएन, गोप्य सं स्कृतिको वर्चस्व कायमै रहे को छ ,
  नागरिकमा शिक्षा र सचे तना अभाव,
  नागरिक बडापत्र सजावटको सामग्री भएको छ,
  सूचना अधिकारको व्यवस्था औपचारिकतामा सीमित,
  साधन, स्रोत र जनशक्तिका दृष्टिले कतिपय सूचना प्रदान गर्न अव्यावहारिक छ,
  सार्वजनिक निकायका पदाधिकारीलाई तालिमको अभाव छ,
  अनावश्यक किसिमले सूचना माग्ने र दुरुपयोग हुन सक्ने सम्भावना छ,
  कार्यालयको विकृतिलाई ढाकछोप गर्न पनि गोपनीयता कायम गर्ने प्रवृ त्ति,
  मिडिया पनि खोजमूलक पत्रकारिता मा उत्सु क नहुनु ,
  गोपनियतासम्बन्धि कानु न समयमानै आउन नसक्नु ,
  राष्ट्रिय सु रक्षा र क्षतिपूर्ति सम्बन्धी कानु न प्रभावकारी नहुनु ,
  गोपनीयता सम्बन्धी लिखित ऐन, २०३९ हालसम्म जस्ताको तस्तै लागु हुनु ।

प्रभावकारी बनाउने उपायहरू

  कानु नको पूर्ण रूपमा कार्यान्वयनका लागि केन्द्रियस्तरमा नै प्रचारप्रसार गरी जागरण गर्ने  सं यन्त्रको स्थापना
गर्नुपर्छ,
  सार्वजनिक कार्यलाई visible, predictable & understandable बनाउनु पर्ने,
 proactive Disclosure system लाई प्रवर्धन गर्ने,
  कानु न प्रचारप्रसारका लागि कार्यान्वयन कोषको स्थापना गरिनु पर्ने ,
  नागरिक सचे तना र जागरूकता जगाउने ,
  खु ला सं स्कृतिसँ ग कर्मचारीलाई अभ्यस्त बनाउने ,
  प्रभावकारी अनु गमन तथा मूल्याङ् कनका लागि सं यन्त्र बनाउने ,
  सूचनाको वर्गीकरण गरी सो को स्पष्ट व्यवस्था ।
  सूचनाको हकसगैं बाझिएको ऐनमा तत्काल सं शोधन गर्नुपर्ने,
  कार्यविधि र कार्यशै लीमा परिवर्तन गरिनु पर्ने,
  सूचनादाताको सु रक्षाको प्रबन्ध गर्नुपर्ने,
  सार्वजनिक निकायका पदाधिकारीलाई तालिम प्रदान गर्ने,
  सूचनाको दुरुपयोग रोक्ने सं यन्त्रको विकास गर्ने ,
 privacy act लाई  सँ गै ल्याउने ,
  राष्ट्रिय सु रक्षा र क्षतिपूर्ति सम्बन्धी कानु नको व्यवस्था गरिनु पर्ने ।

सरकारी तथा सार्वजनिक निकायहरूको काममा उत्तरदायित्व, पारदर्शिता, खु लापन र जिम्मे वारी बोध जस्ता लोकतान्त्रिक
मूल्य मान्यतालाई आत्मसात् गर्नका लागि नागरिकको सूचनामा पहुँच अपरिहार्य हुन्छ । सूचनाको हकसम्बन्धी ऐनको
कार्यान्वयनमा प्रभावकारी ल्याई राज्यका अगं र सार्वजनिक निकायहरू जनताप्रति उत्तरदायी, सं वेदनशील र सक्रिय
बनाउन सकेको खण्डमा गोपनीयताको सं स्कारमा हुर्के को प्रशासनिक सं यन्त्रमा परिवर्तन ल्याई जनउत्तरदायी, पारदर्शी,
लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउन मद्दत पुग्दछ ।

के हो सूचनाको हक ? र आफू लाई चाहिने


सार्वजनिक सूचनाहरु कसरी प्राप्त गर्न सकिन्छ ?
https://www.nijamatikhabar.com/archives/1015

You might also like