You are on page 1of 1

सम्झौता पत्र

आज मिति २०७५ साल साउन १५ गते ग्रामीण सडक सञ्जाल सधु ार आयोजना यसपछि (प्रथम) भनिने र माइक्रो
इन्जिनियरिङ कम्प्यटु र सिस्टम यसपछि दोस्रो पक्ष भनिने बीच यस आयोजना अन्तर्गत विभिन्न शाखामा रहेका
डेस्कटप कम्प्यटु र, ल्यापटप कम्प्यटु र¸ सोमा जडान भएका इन्टरनेट कनेक्सन¸ फोटोकपी मेसिन¸ प्रिन्टर¸
स्क्यानर¸टेलिफोन¸ नेटवर्कि ङ आदिको नियमित रुपमा मर्मत सम्भार गर्ने बारे निम्न शर्तको अधिनमा रही यो सम्झौता
गरिदियौँ ।
शर्तहरु:
१) दोस्रो पक्षले यस आयोजना शाखामा रहेका कम्प्यटु रहरु (डेस्कटप¸ ल्यापटप)¸ फोटोकपी मेसिन¸ प्रिन्टर¸ इन्टरनेट
कनेक्सन¸ नेटवर्कि ङ आदि दैनिक रुपमा सञ्चालन योग्य राख्नपु र्नेछ ।
२) कम्प्यटु रहरु सम्भार गर्ने क्रममा बिग्री के ही पार्ट्सहरु फे रि मर्मत गर्नुपर्ने अवस्थामा सम्बन्धित शाखा प्रमख
ु को
निर्देशन बमोजिम गर्नुपर्नेछ ।
३) मर्मत सम्भार गरे बापत पहिलो पक्षले दोस्रो पक्षलाई प्रति महिना रु. ८¸३००।- (अक्षरुपी रु. आठ हजार तीन सय
मात्र) म.ू अ. कर समेत शल्ु क भक्त
ु ानी गर्नेछ ।
४) यो सम्झौता कार्यान्वयनको क्रममा नियमानसु ार लाग्ने कर दस्तरु दोस्रो पक्षले व्यहोर्नु पर्नेछ ।
५) यो सम्झौता २०७५ साल साउन १ गते देखि २०७६ साल असार मसान्तसम्म कायम रहनेछ ।
६) दोस्रो पक्षले दिइरहेको सेवा गणु स्तरिय र भरपर्दो नभएको भनी पहिलो पक्षलाई लागेको अवस्थामा पहिलो पक्षले
जनु सक
ु ै समयमा सम्झौता अन्त गर्न सक्नेछ ।
७) यसमा नभएका कुराहरु प्रचलित काननु बमोजिम हुनेछ र प्रचलित काननु सँग यो करार बाझिएमा बाझिएको
हदसम्म अमान्य हुनेछ ।

ललितप रु
प्रथम पक्षको तर्फ बाट: दोस्रो पक्षको तर्फ बाट:
दस्तखत: दस्तखत:

नाम थर: राम चन्द्र श्रेष्ठ नाम थर: प्रकाश कुमार मग्राती
पद: आयोजना संयोजक ठे गाना: सानेपा-२¸ ललितपरु म. न. पा.
कार्यालय: ग्रामीण सडक सञ्जाल सधु ार आयोजना¸ फर्मको नाम: माइक्रो इन्जिनियरिङ्ग कम्प्यटु र
ललितपरु सिस्टम

You might also like