Professional Documents
Culture Documents
Geeta Series-23 100821
Geeta Series-23 100821
‘अर्जुनरोग’को ‘श्रीकृष्णोपचार’
जीवन र जगतक
् ा त्रिविध भेद
मनोचिकित्सक
त्यागस्य च हृषीकेश पथ
ृ क्केशिनिषद
ू न” ।।भ.गी.१८(१)।।
अर्थात ् “दई
ु बहुप्रचारित क्रियाहरू ‘त्याग’ एवं ‘सन्न्यास’बीच के अन्तर छ ? म बझ्
ु न चाहन्छु” भनी अर्जुन
श्रीकृष्णसँग आग्रह गर्दछन ् ।
“कर्महरूमा फलाशक्ति नराखी कार्य गर्नु ‘त्याग’ हो भने कामनाद्वारा प्रेरित कर्महरूबाट विमुख रहन सक्नु
‘सन्न्यास’ हो” भन्दै श्रीकृष्ण उत्तर दिन्छन ् -
भविष्यमा प्राप्त हुन सक्ने फलप्रति आशक्ति या चिन्ता गर्ने व्यक्तिले वर्तमानमा नै केही पनि कार्य गर्ने क्षमता नै
गम
ु ाउँ दछ, ऊ तामसिक अनि राजसिक प्रवत्ति
ृ मा नै डुबेर रहे को हुन्छ । अतः फलाशक्तिरहित रहन सक्ने व्यक्ति नै
तामसिक या राजसिक जस्ता निम्नकोटिका प्रवत्ति
ृ दे खि माथि उठ्न सक्दछ, यही नै साँचो अर्थमा ‘त्याग’ हो ।
‘त्याग’ले नै ‘सन्न्यास’तर्फ को मार्ग प्रशस्त गर्दछ किनभने त्यागी व्यक्तिले नै अहङ्कारविहीन भएर
आत्मसाक्षात्कार गर्न सक्दछ । सारांशमा, ‘त्याग’ साधन हो भने ‘सन्न्यास’ साध्य लक्ष्य ।
माथि उल्लिखित कर्तव्यकर्महरूको त्याग ‘तामसिक’ हो भने शारीरिक कष्ट या दःु खको भयले कर्म नगर्नु
‘राजसिक’ त्याग हो अनि आशक्ति या फलको चिन्ता नलिई कर्तव्य सम्झेर कर्म गर्नु ‘सात्त्विक’ त्याग हो । ।।
भ.गी.१८(७–९)।।
कोही पनि दे हधारी प्राणी कर्मविहीन रहन सक्दै न । त्यसैले कर्मको परित्याग होइन बरु कर्मफल त्याग नै साँचो त्याग
हो । ।।भ.गी.१८(११)।।
कर्म नगरीकन जीवधारी मनष्ु यहरूको अस्तित्व नै नरहन सक्ने विषय स्थापित गरिसकेपछि श्रीकृष्ण ती कर्महरूको
सिद्धिका लागि आवश्यक पाँच तत्त्वहरूको उल्लेख गर्दछन ् -
१. अधिष्ठान शरीर ।
२. मन, बद्धि
ु , चित्त, अहङ्कारसहित शरीरधारी कर्ता जीव ।
अतः मानिसले शरीर, मन या वचनले जेसुकै उचित–अनुचित कार्य गर्दछ, तिनका पाँच कारण माथि उल्लिखित
तत्त्वहरू नै हुन ् । ।।भ.गी.१८(१५)।।
रागद्वेषविहीन रूपमा गरिने कर्म सात्त्विक हो । ज्यादा परिश्रमयुक्त, फलको कामनाद्वारा प्रेरित अनि
अहङ्कारमय कर्म रिकजस हो । परिणामको विचार नगरी हानि या हिंसायुक्त भई मोहग्रस्त अवस्थामा रहे र
गरिएको कर्म चाहिँ तामसिक नै हो । ।।भ.गी.१८(२३–२५)।।
अहङ्काररहित, धैर्य एवं उत्साहले युक्त अनि सफलता–असफलतामा निर्विकार रहने व्यक्ति सात्त्विक हो । रागी,
कर्मफलको लोभी, हिंस्रक स्वभावको अशुद्ध व्यक्ति राजसिक हो । अनि अल्छी, विषादी, असभ्य व्यक्ति भने
तामसिक स्वभावको कर्ता हो । ।।भ.गी.१८(२६–२८)।।
बुद्धिका तीन भेदचाहिँ के के हुन ् त ?
प्रवत्ति
ृ र निवत्ति
ृ अर्थात ् कर्ममार्ग र सन्न्यासमार्ग, कार्य र अकार्य, भय र अभय, अनि बन्धन र मोक्षका भेदहरूलाई
तत्त्वतः जान्ने व्यक्ति सात्त्विक हो । धर्म–अधर्म, कर्तव्य–अकर्तव्य आदिका भेद यथावत् नजान्ने बुद्धि भने
राजसिक हो । अनि अधर्मलाई नै धर्म सम्झने अज्ञानरूपी अन्धकारद्वारा आवत्ृ त बद्धि
ु भने तामसिक नै हो । ।।
भ.गी.१८(३०–३२)।।
“न तदस्ति पथि
ृ व्यां वा दिवि दे वेषु वा पन
ु ः।