You are on page 1of 1

फोननं.

प्रदे शसरकार 057 ५२०२५०


आन्तररकमाममलातथाकानूनमन्रालय 01-5199707
सञ्चाररजिष्ट्रारकोकायाालय इमेल:cro.p3.htd@gmail.com
बागमती प्रद्रे श
हे टौंडा, मकवानपरु , नेपाल

स्थानीय भाषा प्रवर्द्धन कायधक्रम सञ्चालन सम्बन्धी कायधववधध, २०७७ को दफा 6 बमोजिम तपाईहरुको लेखन
तथा प्रसारण प्रस्ताव छनौट भएकोमा हार्दधक बधाई छ। कायधववधधको दफा ७ बमोजिम छनौट भएका
परामर्धदाता सम्पादकको सल्लाह, सुझाव र धनदे र्न यहााँहरुले पालना गनुध नै हुनछ
े । तपाईको लेखन तथा
प्रसारण प्रस्ताव उपर परामर्धदाता सम्पादकले गनुध भएका वटपोट अनुसार यस सूचना प्रकाजर्त धमधतले ३०
(तीस) र्दन धभत्र पवहलो मस्यौदा यस कायाधलयको ई-मेल ठे गाना cro.p3.htd@gmail.com मा पठाउनु हुन
पधन अनुरोध गररन्छ । तपाईहरु र परामर्धदाता सम्पादकका वीचमा अन्तरवक्रया गनध सक्ने गरी सामाजिक
सञ्जालमा समूह बनाइनेछ,त्यो समूहबाट नै तपाई थप िानकारी पाउनु हुनछ
े । तपाईको प्रस्ताव माधथ
परामर्धदाता सम्पादकले गरे का वटप्पणी र सुझावलाई पालना गरी ररपोवटधङ तथा लेखन थाल्नु हुनछ
े ।

१. श्री नानीमायाववष्ट, मकवानपुर


२. श्री सुन्दरजर्रीष (मजणसुन्दरकोइराला), धसन्धुपाल्चोक
३. श्री सुवप्रन्स कसिू, धसन्धुपाल्चोक
४. श्री गणेर् कुमार राई, लधलतपुर
५. श्री तामाङ्सञ्चारसमूह, लधलतपुर
६. श्री सुरेर् कसिू, धसन्धुपाल्चोक
७. श्री रे धियो अरधनको, काभ्रे
८. श्री वसन्तर्माध ढुुंगाना, जचतवन
९. श्री रजन्िता िुं गोल, मकवानपुर
१०. ु ार (टुं कराि सुनव
श्री सुिन सुनव ु ार), रामेछाप
११. श्री मायालु तामाङ, काठमािौं
१२. श्री कुमार यात्रु (कुमार प्रसाद तामाङ), काठमािौं
१३. श्री ववमला तुम्खेवा, काठमािौं
१४. श्री रववरािबराल, काठमािौं
ु ार, धसन्धुली
१५. श्री कमल सरला सुनव

You might also like