You are on page 1of 20

ु इजलास

सवोच्च अदालत, सं यक्त


माननीय न्द्यायाधीश श्री ईश्वररसाद तितवाा
माननीय न्द्यायाधीश श्री रकाश कुमार ढुं गाना
आदे श
0७५-WO-१०७१
मुद्दा: उत्प्रष
े ण, परमादे श समेत ।

ररट िनवेदकहरुः

१. राविय वाणणज्य बैंक, कमाचारी सं घ नेपाल, कायाालय िसं हदरवार, काठमााौं


णथित सिमितको अध्यक्ष हे मराज सुवेदी,

२. नेपाल ववत्तीय सं थिा कमाचारी सं घ, राविय वाणणज्य बैंक िलिमटे ा, केन्द्रीय


कायाालय िसं हदरवार काठमााौं णथित सिमितको वररष्ठ उपाध्यक्ष ईश्वर
बहादुर िसं ह,

३. नेपाल राविय कमाचारी सं गठन, राविय वाणणज्य बैंक िलिमटे ा, केन्द्रीय


कायाालय िसं हदरवार, काठमााौं णथित सिमितको महासणचव उभार पाण्ाे ,

४. कमानिसं हको छोरा काठमााौं णजल्ला, काठमााौं महानगरपािलका, वाा नं .


१३, बाफल बथने राविय वाणणज्य बैंक िलिमटे ामा ८ औ ं तह रबन्द्धक
पदमा कायारत गगनिसं ह णघिमरे ,

५. रामबहादुर िापाको छोरा ाोटी णजल्ला, ददपायल िसलगढी नगरपािलका,


वाा नं . ७ घर भई ऐ. को तह ३ मा कायारत अशोक िापा,

६. रे वतबहादुरको छोरा पाल्पा णजल्ला, णचददपानी - ६ घर भई ऐ. को तह ३


मा कायारत राजेन्द्र के.सी.,

७. भानुभक्तको छोरा कञ्चनपुर णजल्ला, दोधारा गा.वव.स. वाा नं . ६ घर भई


ऐ. को तह ३ मा कायारत वेदरसाद वाथतोला,

८. कृष्णरसादको छोरा भक्तपुर णजल्ला, भक्तपुर नगरपािलका वाा नं . १० घर


भई ऐ. बैंकमा तह ५ मा वररष्ठ सहायक पदमा कायारत साजन सुवाल

हे मराज सुवद
े ीसमेत वव. लोक सेवा आयोग केन्द्रीय कायाालयसमेत, मुद्दा:- उत्प्रष
े ण परमादे शसमेत 075-wo-1071 पृष्ठ 1
ववरद्ध
रत्प्यिीहरुः

१. लोक सेवा आयोग, केन्द्रीय कायाालय अनामनगर, काठमााौं

२. नेपाल सरकार, अिा मन्द्रालय िसं हदरवार, काठमााौं

३. राविय वाणणज्य बैंक िलिमटे ा केन्द्रीय कायाालय, काठमााौं

४. ऐ. को सञ्चालक सिमित िसं हदरवार, काठमााौं

५. ऐ. को पदपूिता सिमित िसं हदरवार, काठमााौं

६. नेपाल राि बैंक, केन्द्रीय कायाालय बालुवाटार, काठमााौं

नेपालको सं ववधानको धारा ४६ तिा १३३(२) र (३) बमोणजम यस अदालतमा दायर


हुन आएको रथतुत ररट िनवेदनको सं णक्षप्त तथ्य एवं आदे श यस रकार छ:

तथ्यगत व्यहोराुः

ररट िनवेदन व्यहोराुः

१. हामी िनवेदकहरू ववपक्षी राविय वाणणज्य बैं कको वविभन्द्न तहमा कायारत कमाचारी र
सोही बैंकका कमाचारी युिनयनहरूका रितिनिधहरू हौं। युिनयन बाहे कका िनवेदकहरू
बैंकबाट रकाणशत ववज्ञापनमा रितथपधाा गना योग्यता पुगेका वविभन्द्न तहमा कायारत
कमाचारीहरू हौं। राविय बाणणज्य बैंकले कमाचारी सेवा वविनयमावली, 2070 मा चौिो
सं शोधन गना रथताव गरी परामशाको लािग लोक सेवा आयोगमा पठाएको िियो।
सं शोधनको लािग रथताव गदाा हामीहरूको वृणत्त ववकासमा नकारात्प्मक असर नपने गरी
बैंकको थिायी सेवामा रहे का कमाचारीहरूलाई तुला रितयोिगतामा रितथपधाा गना
उमेरको हद नलाग्ने र बढु वाको लािग एक तह मुिनको पदमा पूरा गनुा पने सेवाविध
लगायतका वविभन्न रावधानहरमा पररवतान गररएको ििएन। यी व्यवथिाहरू सं गदठत
सं थिाहरूको लािग मार नभई िनजामती सेवा लगायतका सेवाहरमा पिन भईरहे कोले
पररवतान नहुनेमा ढु क्क रहे का िियौं। राविय बाणणज्य बैंकबाट बैं क कमाचारी सेवा
वविनयमावली, 2070 चौिो सं शोधन, 2075 को लािग पठाएको रथतावलाई लोक

हे मराज सुवद
े ीसमेत वव. लोक सेवा आयोग केन्द्रीय कायाालयसमेत, मुद्दा:- उत्प्रष
े ण परमादे शसमेत 075-wo-1071 पृष्ठ 2
सेवा आयोगले परामशाको नाममा उक्त वविनयमावलीलाई पुनुः लेतन गरी पठाएको र
लोक सेवा आयोगले पुनुः लेतन गरे कै सं शोधनलाई नेपाल राि बैंकले सोही बमोणजम नै
थवीकृत रदान गरे को छ। राविय वाणणज्य बैंकको सञ्चालक सिमितले पिन पुनुः लेतन
गररएको बैंक कमाचारी वविनयमावलीलाई बैंकको सञ्चालक सिमितको २२५४ औ ं
बैंठकको िनणायबाट िमित २०७५।११।२ दे णत लागू गने िनणाय गरे को अवथिा छ।

२. बैंक कमाचारी सेवा वविनयमावली, 2070 (चौिो सं शोधान, 2075) मा गररएको


सं शोधन हे दाा सं शोधनभन्द्दा पिन नयााँ वविनयमावली नै बनाए सरह दे णतन्द्छ। नयााँ
सं शोधनहरू मध्ये वविनयम १०, २१ र २८ मा थिायी कमाचारीलाई उमेर हद
लगाएको, पदोन्नितका लािग न्द्यूनतम सेवा अविध बढाएको र एक तह मुनीको शैणक्षक
योग्यता भए एक तह माििको पदका लािग सम्भाव्य उम्मेदवार हुन सक्ने कुरा रितकूल
गरी भएको सं शोधनले हामी िनवेदकहरू र हामी जथतै अन्द्य कमाचारीहरूको वृणत्त
ववकासमा रत्प्यक्ष नकारात्प्मक असर पाने व्यवथिा गररएको रहे छ। नेपाल राि बैंक
कमाचारी सेवा वविनयमावली, 2068, राविय बाणणज्य बैंक िलिमटे ा कमाचारी सेवा
वविनयमावली, 2070, िनजामती सेवा ऐन, 2049 समेतका ऐन, िनयम, वविनयमहरमा
उल्लेणतत व्यवथिा यिावत कायम छ।

३. सं शोिधत वविनयमावलीको आधारमा ववपक्षी राविय बाणणज्य बैंकले िमित


२०७५।१२।२२ मा वविभन्द्न तहको लािग कमाचारी पदपूिता गने सम्बन्द्धमा ववज्ञापन
गरे को िियो। रकाणशत ववज्ञापनहरू मध्ये ररट िनवेदक म गगनिसं हले वव.नं
२४/०७५/७६, अशोक िापाले वव.नं . ४०/०७५/७६, वेदरसाद तिा राजेन्द्रले
वव.नं . ३३/०७५/७६ मा रकाणशत सूचना अनुसार दरताथत फाराम भदाा उमेरको हद
नाघेको दे ताई कम््यूटर सफ्टवेयरबाटै दरताथत फाराम अथवीकार भयो भने ररट
िनवेदक म साजनले आन्द्तररक रितयोिगतात्प्मक िलणतत परीक्षा तफाको वव.नं .
२१/०७५/७६ तह ६ सहायक रबन्द्धकको लािग दतााथत फाराम भदाा सं शोिधत
वविनयम ६(६) बमोणजम शैणक्षक योग्यता नपुगेको भनी दरताथत फाराम अथवीकृत
गररयो।

४. नेपालको सं ववधानको धारा २४३(४) ले सं गदठत सं थिाहरूका कमाचारी सेवाका शताहरू


िनधाारण गने कानून िनमााण गदाा सामान्द्य िसद्धान्द्तको लािग लोकसेवा आयोगसाँग परामशा

हे मराज सुवद
े ीसमेत वव. लोक सेवा आयोग केन्द्रीय कायाालयसमेत, मुद्दा:- उत्प्रष
े ण परमादे शसमेत 075-wo-1071 पृष्ठ 3
िलनु पने व्यवथिा गरे को छ। लोक सेवा आयोग ऐन, २०६६ को दफा १६ ले
ददएको अिधकार रयोग गरी २०७४ जेष्ठ २५ गतेदेणत लागू हुने गरी लोक सेवा
आयोगले सामान्द्य िसद्धान्द्तहरू बनाएको छ। ववपक्षी बैंक जथतै सं गदठत सं थिाहरूले
आफ्नो सं थिामा कायारत र नयााँ िनयुणक्त गररने कमाचारीहरूको सेवाको लािग आ-आफ्नो
आवश्यकता अनुसार से वा सम्बन्द्धी कानून बनाउन पाउने थवायत्तता सं थिाको रकृित
तिा ववपक्षी आयोगले बनाएको िसद्धान्द्तको दफा ३(१) मा थपष्ट व्यवथिा छ। उक्त
उपदफामा “सं गदठत सं थिाले सं थिाको उद्देश्य र काया ववणशष्टताका आधारमा आफ्नो
सं थिाको आवश्यकतालाई ृषवष्टगत गरी आ-आफ्नो कमाचारी सेवा शता सम्बन्द्धी िनयम,
वविनयम वा िनदे णशका बनाउनु पनेछ” भन्द्ने व्यवथिा गररएको छ। सं ववधानको धारा
२४३(४) ले ववपक्षी लोक सेवा आयोगलाई कायाकारी रकृितको अिधकारक्षेर नभई
परामशादायी अिधकारक्षेर (Consultative Jurisdiction) मार ददएको हो। लोक सेवा
आयोगले परामशादायी अिधकारक्षेरलाई कायाकारी अिधकारक्षेर सरह गरे र कुनै काम
गदाछ भने त्प्यो अिधकारक्षेरववहीन भई सं ववधानको धारा २४३(४), लोकसेवा आयोग
ऐन, २०६६ को धारा १६ तिा सं गदठत सं थिाका कमाचारीको से वाका शता सम्बन्द्धी
कानून, बढु वा र ववभागीय कारवाही सम्बन्द्धी सामान्द्य िसद्धान्द्त, २०७४ ववपरीत हुन्द्छ।
लोक सेवा आयोगका अिधकार कुनै सं गदठत सं थिाहरूले आफ्ना कमाचारी से वा सम्बन्द्धी
कानूनहरू िनमााण गरी पठाएपिछ त्प्यथता रथताववत सं शोधन सामान्द्य िसद्धान्द्त ववपरीत छ
वक छै न भनेर जााँच्ने र कुनै व्यवथिा सामान्द्य िसद्धान्द्त ववपरीत भएको तण्ामा अमूक
िसद्धान्द्त ववपरीत भयो भनेर औल्याई त्प्यसलाई सामान्द्य िसद्धान्द्त अनुरूप बनाउन परामशा
ददनेसम्म मार हो। आफैले मन लािग ि्न वा घटाउने अिधकार छै न। परामशादायी
अिधकारक्षेर रयोग गने ले सं गदठत सं थिाको थिानमा बसेर नयााँ िनयम बनाउन नसक्ने
भएकोले ववपक्षीहरूको काया गैरकानूनी छ।

५. अतुः सम्मािनत अदालतबाट सं ववधानको धारा १३३(२) र (३) बमोणजम असाधारण


अिधकारक्षेर ग्रहण गरी ववपक्षी लोक सेवा आयोगको अिधकारक्षेरववहीन िनणाय,
त्प्यसलाई थवीकृित ददने राि बैंङ्कको िनणाय र ितनै िनणायहरूलाई लागू गने बैंङ्क
सञ्चालक सिमितको िमित नतुलेको २२५४ औ ं बैंठकको िनणाय तिा ितनै िनणायका
आधारमा गररएका काम कारवाहीहरू समेत हामी िनवेदकहरूले च ुनौती ददएको हदसम्म

हे मराज सुवद
े ीसमेत वव. लोक सेवा आयोग केन्द्रीय कायाालयसमेत, मुद्दा:- उत्प्रष
े ण परमादे शसमेत 075-wo-1071 पृष्ठ 4
े णको आदे शद्बारा बदर गरी पाउाँ। हामी िनवेदकहरूले साववकदे णत नै उपभोग गरी
उत्प्रष
आएका कमाचारी सेवा वविनयमावली, २०७० को वविनयम ११० द्बारा सं रणक्षत हक
अिधकारमा क्षय हुने कुनै िनणाय तिा काम कारवाही नगरी रकाणशत ववज्ञापनहरूमा
िनवेदकहरूलाई पिन सं लग्न गराई पदपूिता रवरियया अगािा बढाउनु भनी परमादे शको
आदे श जारी गरी पाउाँ। सािै, िनवेदनको टुं गो नलागेसम्म िनवेदकहरूको वृणत्त
ववकासमा नकारात्प्मक रभाव पाने गरी भएका ववपक्षीहरूका िनणाय र सं शोिधत
वविनयमावली िनवेदकहरूको हकमा लागू नगरी यिाणथिितमा राती िनवेदकहरूको पिन
दरताथत फाराम िलई रितथपधाामा भाग िलन ददनु, दरताथत ददने अवसरबाट बणञ्चत
नगनुा भनी सवोच्च अदालत िनयमावली, २०७४ को िनयम ४९ बमोणजम अन्द्तररम
आदे श जारी गरी पाउाँ भन्द्ने समेत व्यहारोको िनवेदनपर।

कारण दे ताउ आदे शुः

६. यसमा के कसो भएको हो ? िनवेदन मागबमोणजम आदे श वकन जारी नहुने हो? आदे श
जारी गनुा नपने कुनै आधार र कारण भए बाटाको म्याद बाहे क १५ ददन िभर
महान्द्यायािधवक्ताको कायाालय माफात िलणतत जवाफ पेश गनुा भनी ररट िनवेदन र
आदे शको रितिलवप सािै राती म्याद सूचना जारी गरी िलणतत जवाफ परे वा अविध
व्यितत भएपिछ िनयमानुसार पेश गनु।

अन्द्तररम आदे शको सम्बन्द्धमा ववचार गदाा दुवै पक्ष राती छलफल गना मनािसव
दे णतं दा िमित २०७६।०१।२४ गतेका ददन तोकी छलफलमा उपणथित हुन दुवै
पक्षलाई जनाउ ददनु। सािै, यो छलफलबाट टु ङ्गो नलागेसम्मको लािग सुववधा र
सन्द्तुलनको ृषवष्टकोणबाट राविय वाणणज्य बैंक, कमाचारी सेवा वविनयमावली, २०७० को
चौिो सं शोधन, २०७५ ले िनवेदकहरलाई रितकूल असर पने भनी िनवेदनमा उल्लेत
गरे का सं शोिधत ब्यवथिा हाल लागू नगनु,ा सािै सं शोधन पूवक
ा ो वविनयमावलीले रदान
गरे को हकबाट बणित नगनु,ा नगराउनू भनी ववपक्षीहरका नाउाँमा सवोच्च अदालत
िनयमावली, २०७४ को िनयम ४९(क)(२) बमोणजम अल्पकालीन अन्द्तररम आदे श जारी
गररददएको छ भन्द्ने यस अदालतको िमित २०७६।१।१७ मा भएको आदे श।

हे मराज सुवद
े ीसमेत वव. लोक सेवा आयोग केन्द्रीय कायाालयसमेत, मुद्दा:- उत्प्रष
े ण परमादे शसमेत 075-wo-1071 पृष्ठ 5
िलणतत जवाफुः

७. यस बैंकको कमाचारी सेवा वविनयमावली, २०७० मा भै रहे को व्यवथिामा चौिो


सं शोधन गनाका लािग वविनयमावलीमा सं शोधन गनुप
ा ने कारण समेत उल्लेत गरी यस
बैंकले नेपाल सरकार, अिा मन्द्रालयमा पेश गरे को िियो। नेपाल सरकार, अिा
मन्द्रालयबाट नेपालको सं ववधान, २०७२ को धारा २४३ को उपधारा (४) मा भएको
व्यवथिा बमोणजम लोक सेवा आयोगमा परामशाका लािग पठाएको िियो। उक्त
आयोगले नेपालको सं ववधान तिा लोक सेवा आयोग ऐन, २०६६ को दफा १७
बमोणजमको अिधकार रयोग गरी वविनयमावलीमा उल्लेत गररएको केही कुराहर िपघट
गरी पुनुः नेपाल सरकार अिा मन्द्रालयमा पठाएको र अिा मन्द्रालयले अनुमोदन गरी
अणन्द्तम थवीकृितका लािग नेपाल राि बैंकमा पठाई नेपाल राि बैंकबाट थवीकृत भै यस
राविय बाणणज्य बैंकमा राप्त भएकोले यस बैं कको सिालक सिमितको २२५४ औ ं
बैठकबाट िमित २०७५/११/०२ दे णत लागू हुने गरी चौिो सं शोधन कायाान्द्वयन गने
िनणायसम्म गरे को हो। सािधकार िनकायहरूबाट अणन्द्तम थवीकृित भै यस बैंकलाई राप्त
भएको वविनयमावली लागू गनुा यस बैंकको कताव्य भएकोमा वववाद छै न। सं शोिधत
वविनयमावलीका रावधानहरू अनुरूप पदपूिताका लािग सूचना रकाणशत गने काया यस
बैंकबाट भएको हुाँदा यस बैंकको केन्द्रीय कायाालय, सिालक सिमित तिा पदपूिता
सिमितले िनवेदकहरूको हकवहतमा कुनै रितकूल िनणाय नगरे को हुाँदा ववपक्षीहरको ररट
िनवेदन तारे ज गरी पाऊाँ भन्द्ने समेत व्यहोराको राविय वाणणज्य बैंक िलिमटे ा केन्द्रीय
कायाालय, िसं हदरवारको िलणतत जवाफ।

८. नेपाल सरकार, अिा मन्द्रालयको के कुन काम, कारवाही वा िनणायबाट िनवेदकहरको


वृणत्त ववकासमा अवरोध पुगेको हो भन्ने सम्बन्द्धमा आफ्नो ररट िनवेदनमा कुनै कुरा
उल्लेतसम्म पिन गनुा भएको छै न। ररट िनवेदनमा उठाइएका ववषयका सम्बन्द्धमा
नेपालको सं ववधानको धारा २४३ को उपधारा (४) मा कुनै सं गदठत सं थिाको सेवाका
कमाचारीको सेवाका शता सम्बन्द्धी कानून र त्प्यथतो सेवाका पदमा बढु वा र ववभागीय
कारवाही गदाा अपनाउनु पने सामान्द्य िसद्धान्द्तको ववषयमा लोक सेवा आयोगको परामशा
िलनुपने व्यवथिा रहे को छ। लोक सेवा आयोग ऐन, २०६६ को दफा १६ को
उपदफा (१) मा आयोगले सै िनक सेवा, सशस्त्र रहरी वा रहरी से वा वा अन्द्य सरकारी

हे मराज सुवद
े ीसमेत वव. लोक सेवा आयोग केन्द्रीय कायाालयसमेत, मुद्दा:- उत्प्रष
े ण परमादे शसमेत 075-wo-1071 पृष्ठ 6
सेवाको पदमा िनयुणक्त वा बढु वा गदाा वा कुनै सावाजिनक सं थिाको सेवाका पदमा
िनयुणक्त, बढु वा र कमाचारीलाई ववभागीय कारवाही गदाा अपनाउनु पने सामान्द्य िसद्धान्द्त
िनधाारण गना सक्ने व्यवथिा रहे को छ। राविय वाणणज्य बैंक सं गदठत सं थिा भएकोले
उपरोक्त सं वैधािनक र कानूनी व्यवथिाबमोणजम राविय वाणणज्य बैंक िलिमटे ाको
कमाचारी सेवा वविनयमावली, 2070 (चौिो सं शोधन, २०७५) लोक सेवा आयोगको
परामशा िलई थवीकृित गररएकोले सं वैधािनक तिा कानूनी व्यवथिाबमोणजम गररएको
काया उपर ररट िनवेदन जारी हुन ु पने होइन, ररट िनवेदन तारे ज गरी पाउाँ भन्द्ने समेत
व्यहोराको नेपाल सरकार, अिा मन्द्रालयको िलणतत जवाफ।

९. नेपालको सं ववधानको धारा २४३ को उपधारा (४) मा कुनै सं गदठत सं थिाको सेवाका
कमाचारीको सेवाका शता सम्बन्द्धी कानुन र त्प्यथतो सेवाका पदमा बढु वा र ववभागीय
कारवाही गदाा अपनाउनु पने सामान्द्य िसद्धान्द्तको ववषयमा लोक सेवा आयोगको परामशा
िलनु पने भनी व्यवथिा गरे को र राविय वाणणज्य बैंक िल.ले सो बैंकको कमाचारी
वविनयमावली सं शोधन गनुा पूव ा लोक सेवा आयोगबाट परामशा िलएको दे णतन्द्छ। नेपाल
राि बैंक ऐन, २०५८ र बैंक तिा ववत्तीय सं थिा सम्बन्द्धी ऐन, २०७३ बमोणजम यस
बैंकको समेत थवीकृित िलएको दे णतन्द्छ। लोक सेवा आयोग ऐन, २०४८ को दफा १६
मा आयोगले सै िनक सेवा, सशस्त्र रहरी से वा वा रहरी सेवा वा अन्द्य सरकारी सेवाको
पदमा िनयुणक्त वा बढु वा गदाा वा कुनै सावाजिनक सं थिाको सेवाका पदमा िनयुणक्त, बढु वा
र कमाचारीलाई ववभागीय कारबाही गदाा अपनाउनु पने सामान्द्य िसद्धान्द्त िनधाारण गना
सक्ने व्यवथिा गरे बमोणजम लोक सेवा आयोगले राविय वाणणज्य बैंकलाई समेत लागू
हुने गरी सामान्द्य िसद्धान्द्त िनधाारण गररसकेको र सोही ऐनको दफा १७ ले कमाचारीको
िनयुणक्त र बढु वाको सम्बन्द्धमा अिनवाया रपमा परामशा िलनुपने भनी गरे को व्यवथिालाई
अवलम्वन गदै उक्त सं थिाले परामशा िलएको दे णतन्द्छ। लोक सेवा आयोगले ददएको
परामशा र यस बैंकले ददएको थवीकृित नेपालको सं ववधानको धारा २४३, लोक सेवा
आयोग ऐन, २०४८ को दफा १६,१७ र लोक सेवा आयोगबाट जारी सामान्द्य िसद्धान्द्त
अनुकूल नै दे णतं दा ररट िनवेदन तारे ज गरी पााँउ भन्द्ने समेत व्यहोराको नेपाल राि बैंक,
केन्द्रीय कायाालयको िलणतत जवाफ।

१०. नेपालको सं ववधानको धारा २४३ को उपधारा (४) मा कुनै सं गदठत सं थिाको सेवाका

हे मराज सुवद
े ीसमेत वव. लोक सेवा आयोग केन्द्रीय कायाालयसमेत, मुद्दा:- उत्प्रष
े ण परमादे शसमेत 075-wo-1071 पृष्ठ 7
कमाचारीको सेवाका शता सम्बन्द्धी कानून र त्प्यथतो से वाका शता सम्बन्द्धी कानून र
ववभागीय कारबाही गदाा अपनाउनु पने सामान्द्य िसद्धान्द्तको ववषयमा लोक सेवा
आयोगको परामशा िलनु पनेछ भन्ने व्यवथिा रहे को छ। सं ववधानको उक्त व्यवथिाको
रयोजनको लािग यस आयोगबाट सं गदठत सं थिाका कमाचारीको सेवाका शता सम्बन्द्धी
कानून, बढु वा र ववभागीय कारबाही सम्बन्द्धी सामान्द्य िसद्धान्द्त बनाई िमित
२०७४।०२।२५ मा थवीकृत गरी जारी गररएको छ। यसरी आयोगले सामान्द्य
िसद्धान्द्त बनाउाँदा सवै सं थिामा समान हुने गरी र तुलातफाका उम्मेदवार बीच समानता
हुने गरी व्यवथिा गना न्द्यायोणचत हुने भएकोले सेवामा रहे का कमाचारीहर बढु वातफा
उम्मेदवार हुन पाउने नै हुाँदा तुला तफा सेवािभर र बावहरका उम्मेदवार बीच उमेर
हदमा समान हुने गरी आयोगबाट िमित २०७५।०७।१५ मा परामशा रदान गररएको
िनणाय सं ववधान, लोक सेवा आयोग ऐन, िनयम तिा सामान्द्य िसद्धान्द्त अनुरप नै भएको
हुाँदा यस आयोगलाई समेत ववपक्षी बनाई दायर भएको रथतुत ररट िनवेदन तारे ज गरी
पाऊाँ भन्ने समेत व्यहोराको लोक सेवा आयोग, केन्द्रीय कायाालयको िलणतत जवाफ।

रवरिययागत िनवेदन र आदे शुः

ु ाइ हुन मुद्दाकै अन्द्तरिनहीत कारण, कानूनी व्यवथिा, यस सम्मािनत


११. हामीहरूको मुद्दा सुनव
अदालतको िमित २०७७।२।१५ को आदे श तिा िमित २०७७।२।२९ को सूचना
अनुसार कुनै अवरोध नभए पिन िनवेदकको सम्बन्द्ध र सरोकार नै नभएका िनवेदनहरू
ु ाइ हुन रोवकनु पने अवथिा
सािमा रहे कै मार कारणले हामीहरूको िनवेदनको सुनव
ु ो सािै अरू असम्वद्ध मुद्दाको कारणले हामीहरूको वृणत्त ववकास र बैंकको काया
नहुनक
रणालीमा समेत क्षित पुर्याई रहे कोले तिा साववक वविनयमावली बमोणजम सिािलत
परीक्षाको नितजा रकाशनको लािग लोक सेवा आयोगले धेरै अगािा तयारी गरे को भए
पिन यही मुद्दालाई कारण दे ताई अन्द्तररम आदे शले नरोकेको नितजा रकाशन
नगरे कोसमेत कारणले बैंकको काया र कमाचारीहरूको वृणत्त ववकासमा अवरोध भइरहे को
हुाँदा लगाउमा रहे का अन्द्य िनवेदनहरूबाट हामीहरूको उणल्लणतत िनवेदन छु टाई पेशी
ु ाइ गरी पाउन सादर अनुरोध गदाछौं भन्द्ने समेत व्यहोराको राविय वाणणज्य
चढाई सुनव
बैंक िलिमटे ा केन्द्रीय कायाालय तिा ऐ. कायाालयका कमाचारी सं घको सिमित अध्यक्ष
हे मराज सुबेदीको अलग अलग िनवेदन।

हे मराज सुवद
े ीसमेत वव. लोक सेवा आयोग केन्द्रीय कायाालयसमेत, मुद्दा:- उत्प्रष
े ण परमादे शसमेत 075-wo-1071 पृष्ठ 8
१२. िनवेदक हे मराज सुवेदी र ववपक्षी राविय वाणणज्य बैंक िल. केन्द्रीय कायाालय समेतको
तफाबाट िलणतत परीक्षाको नितजा हालसम्म रकाणशत नगरी ददाँदा बैंक सिालन गना
कमाचारी अभाव हुन आएकोले बैकको काया तिा कमाचारीको वृणत्त ववकासमा परे को
अवरोधको कारण दे ताई यस अदालतमा चलेको ०७५-WO-१०७१ को उत्प्रष
े णको
ररट िनवेदन अन्द्य ०७५-WO-०६४४ नं . समेतका लगाउमा रहे का ररट िनवेदन
िमिसलबाट छु टयाई पाउाँ भनी िनवेदन ददएको दे णतं दा िनवेदन मागबमोणजम रथतुत
िमिसल लगाउमा राणतएका अन्द्य िमिसलबाट छु ट्याई लगाउ अलग गरी ददएको छ भन्द्ने
यस अदालतको िमित २०७७।३।२५ को आदे श।

१३. लोक सेवा आयोग केन्द्रीय कायाालयको िलणतत जवाफमा उल्लेणतत िमित
२०७४।२।२५ को सामान्द्य िसद्धान्द्त र राविय वाणणज्य बैंकलाई ददएको िमित
२०७५।७।१५ को परामशा लोक सेवा आयोगबाट णिकाई िनयमानुसार पेश गनुा भन्द्ने
यस अदालतको िमित २०७७।४।११ को आदे श।

यस अदालतको आदे शुः

१४. िनयमबमोणजम दै िनक पेशी सूचीमा चढी िनणायािा इजलास समक्ष पेश हुन आएको रथतुत
वववादमा िनवेदकहरूको तफाबाट उपणथित ववद्बानअ अिधवक्तारय श्री शं कर सुवेदी, श्री
सुददप पौाेल, श्री माधवकुमार बथनेतले िनवेदकहरू राविय वाणणज्य बैंकको वविभन्द्न
तहमा कायारत कमाचारी तिा कमाचारी युिनयनका रितिनिध हुन;अ राविय वाणणज्य बैंकले
सेवारत कमाचारीहरूको हक वहतमा असर नपने गरी कमाचारी युिनयनसाँग समेत परामशा
गरी बैंक कमाचारी सेवा वविनयमावली, २०७० मा चौिो सं शोधनको लािग रथताव गरी
परामशाको लािग लोक सेवा आयोगमा पठाएको िियो; लोक सेवा आयोगले परामशाको
नाममा सेवारत कमाचारीहरूका हक वहत ववपरीत वविनयमावली पुनुः लेतन गरी पठाएको
र सोही बमोणजम नेपाल राि बैंकले पिन थवीकृत ददएको छ। राणष्िय वाणणज्य बैंकको
सञ्चालक सिमितले पिन आयोगद्वारा पुनिलाणतत वविनयमावलीलाई िमित २०७५/११/२
दे णत लागू हुने गरी िनणाय गरे को अवथिा छ। सोही सं शोिधत वविनयमावली बमोणजम
राणष्िय वाणणज्य बैंकले रकाणशत गरे को कमाचारी भनाा सम्बन्द्धी ववज्ञापनमा
िनवेदकहरूलाई उमेरको हद नाघेको, शैणक्षक योग्यता नपुगेको भन्द्नेसमेत कारण दे ताई
दतााथत फाराम नै अणथवकृत गरी कमाचारीहरूको वृणत्त ववकासमा बाधा अवरोध ताा

हे मराज सुवद
े ीसमेत वव. लोक सेवा आयोग केन्द्रीय कायाालयसमेत, मुद्दा:- उत्प्रष
े ण परमादे शसमेत 075-wo-1071 पृष्ठ 9
गरे कोले ववपक्षीहरूबाट भएका िनणाय तिा सोका आधारमा भए गरे का काम
कारवाहीहरू उत्प्रष
े णको आदे शले बदर गरी िनवेदकहरूको दतााथत फाराम िलई
रितथपधाामा भाग िलन ददनु, ददलाउनु भनी परमादे श जारी हुन ु पदाछ भनी बहस गनुा
भयो।

१५. रत्प्यिी नेपाल राि बैंकको तफाबाट उपणथित ववद्बानअ अिधवक्ताहरू श्री हे मराज
अिधकारी, श्री िाल्लीराम न्द्यौपाने, श्री रामशरण पोतरे लले सं थिामा पवहलेदेणत कायारत
कमाचारी र बावहरबाट आउने कमाचारीको हकमा समान व्यवथिा गना उमेरको हद लागू
गरे को हो। लोक सेवा आयोगबाट सोही बमोणजम परामशा राप्त भई राि बैंकले थवीकृित
ददएको र राविय बाणणज्य बैंकको सिालक सिमितको 2254 औ बैठकको िनणायबाट
उक्त वविनयमावली लागू भैसकेकोले ररट िनवेदन तारे ज गररनु पदाछ भनी बहस गनुा
भयो। रत्प्यिी राविय बाणणज्य बैंकको तफाबाट उपणथित ववद्वान वररष्ठ अिधवक्ताद्बय श्री
इन्द्ररसाद तरे ल र श्री महे श नेपाल तिा ववद्वान अिधवक्ता श्री ववष्णु रसाद काेलले
ा ूव ा लोक सेवा
राणष्िय वाणणज्य बैंक िल.ले बैंक कमाचारी वविनयमावली सं शोधन गनुप
आयोगबाट परामशा िलएको अवथिा छ। लोक सेवा आयोगबाट राप्त परामशा
कायाान्द्वयन गने गराउने दावयत्प्व परामशा माग गने अिधकारी/सं थिाको हो। सो
सं शोिधत व्यवथिाले राविय बाणणज्य बैंकको नीितमा असर पादै न। रथतुत ररट िनवेदन
तारे ज हुन ु पदाछ भनी गनुा भएको बहस सुिनयो। रत्प्यिी लोक सेवा आयोग समेतको
तफाबाट उपणथित ववद्बान उपन्द्यायािधवक्ता श्री ऋणध्दनाि िनरौलाले नेपालको सं ववधान,
रचिलत ऐन कानून, सं गदठत सं थिाका कमाचारीको सेवाको सता सम्बन्द्धी कानून, बढु वा र
ववभागीय कारवाही सम्बन्द्धी सामान्द्य िसद्धान्द्त, २०७४ बमोणजम लोक सेवा आयोगले
राविय वाणणज्य बैंक कमाचारी सेवा वविनयमावली, २०७० को चौिो सं शोधनको लािग
परामशा ददएको, सो बमोणजम राि बैंकले थवीकृित पिन गरे को तिा राणष्िय वाणणज्य
बैंकको सञ्चालक सिमितले िमित २०७५/११/०२ दे णत लागू पिन गररसकेकोले उक्त
सं शोिधत वविनयमावली कमाचारीको हक वहत ववपरीत छ भन्द्ने अवथिा छै न, ररट िनवेदन
तारे ज हुन ु पदाछ भनी गनुा भएको बहससमेत सुिनयो।

१६. अब यसमा राणष्िय वाणणज्य बैंक कमाचारी सेवा वविनयमावली, २०७० मा चौिो
सं शोधनको लािग रत्प्यिी वाणणज्य बैंकबाट रथताव गररएभन्द्दा फरक शता उल्लेत गरी

हे मराज सुवद
े ीसमेत वव. लोक सेवा आयोग केन्द्रीय कायाालयसमेत, मुद्दा:- उत्प्रष
े ण परमादे शसमेत 075-wo-1071 पृष्ठ 10
लोक सेवा आयोगबाट वविनयमावली सं शोधन गना िमल्छ िमल्दै न? उक्त वविनयमावली
नेपालको सं ववधान तिा रचिलत कानूनबमोणजम सं शोधन गररएको छ, छै न ? िनवेदन
मागबमोणजम आदे श जारी हुने, नहुने के हो? भन्द्ने सम्बन्द्धमा िनणाय गनुा पने दे णतयो।

१७. िनणाय तफा ववचार गदाा, यी ररट िनवेदकहरू राविय वाणणज्य बैंकको वविभन्द्न तहमा
कायारत बैंकका थिायी कमाचारी र सोही बैंकका कमाचारी यूिनयनका रितिनिध भएको
कुरामा वववाद दे णतएन। तत्प्काल रचिलत बैंक तिा ववत्तीय सं थिा सम्बन्द्धी ऐन, २०६३
को दफा ९१ को उपदफा (२) को तण्ा (ग) ले ददएको अिधकार रयोग गरी राविय
वाणणज्य बैंक िलिमटे ाको सञ्चालक सिमितले नेपाल राि बैंकको थवीकृित िलई िमित
२०७०/२/२७ गते दे णत लागू हुने गरी राविय वाणणज्य बैंक िलिमटे ा, कमाचारी सेवा
वविनयमावली, २०७० लागू गरे को दे णतयो। बैंक कमाचारी सेवा वविनयमावलीमा सं शोधन
गनुप
ा ने आवश्यकता महशुस गरी राविय वाणणज्य बैंक िलिमटे ा, बैं क व्यवथिापन र
बैंङ्कमा वरिययाशील वविभन्द्न कमाचारी यूिनयनका रितिनिधहरू बीच छलफल भई बैंकमा
कायारत थिायी कमाचारीहरूको हक वहतमा असर नपने गरी वविनयमावली, २०७० मा
भई रहे को व्यवथिामा चौिो सं शोधनका लािग िमित २०७५/१/२३ मा सहमित भएको
समेत पाईयो। यसपिछ वविनयमावली सं शोधनको मसौदा तयार भई राविय वाणणज्य
बैंकले वविनयमावली सं शोधन गना परामशा िलने सन्द्दभामा नेपाल सरकार, अिा
मन्द्रालयमा पठाएको र अिा मन्द्रालयले िमित २०७५/३/२७ मा परामशाको लािग
लोक सेवा आयोगमा पठाएको दे णतयो। यसरी परामशाको लािग अिा मन्द्रालय माफात
रा्त उक्त वविनयमावलीमा लोक से वा आयोगले रथताववत सं शोधनका केही व्यहोरा
हटाई तिा केही व्यहोरा िप गरी (पूनले तन गरी) िमित २०७५/७/२० मा अिा
मन्द्रालयमा पठाएको पाईयो। यसपिछ अिा मन्द्रालयले थवीकृितका लािग सं शोिधत
वविनयमावली नेपाल राि बैंकमा पठाएको र नेपाल राि बैंङ्कबाट थवीकृत भई राविय
वाणणज्य बैंकको सञ्चालक सिमितको २२५४ औ ं बैंठकबाट िनणाय गरी राविय वाणणज्य
बैंक कमाचारी वविनयमावली, २०७० (चौिो सं शोधन, 2075) िमित २०७५/११/२
गतेदेणत लागू गरे को दे णतयो। सं शोिधत वविनयमावली लागू भएपिछ राविय वाणणज्य
बैंकले वविभन्द्न तहका कमाचारी पदपूिताको लािग िमित २०७५/१२/२२ मा ववज्ञापन
गरे को दे णतन्द्छ। उक्त ववज्ञापन अनुसार गगनिसं ह णघिमरे समेतका ररट िनवेदकहरूले

हे मराज सुवद
े ीसमेत वव. लोक सेवा आयोग केन्द्रीय कायाालयसमेत, मुद्दा:- उत्प्रष
े ण परमादे शसमेत 075-wo-1071 पृष्ठ 11
दतााथत फाराम पेश गरे कोमा कसै को उमेर हद नाघेको, कसै को शैणक्षक योग्यता
नपुगेको भनी सं शोिधत वविनयमावलीको आधारमा दतााथत फाराम अथवीकृत गरे को
पाइयो।

१८. िमिसल कागजातबाट रत्प्यिीहरले कानूनी णथिितको ववषयमा सामान्द्य ज्ञान वा जानकारी
पिन नराती काम कारवाही गरे को दे णतन आएको छ। राविय वाणणज्य बैंक कमाचारी
सेवा वविनयमावली, २०७० मा “वैंङ्क तिा ववत्तीय संथिा सम्बन्द्धी ऐन, २०६३ को दफा ९१
को उपदफा (२) को तण्ा (ग) ले ददएको अिधकार रयोग गरी” वविनयमावलीमा चौिो

सं शोधन गररएको भनी उल्लेत भएको दे णतयो। यसै लाई यिावत रपमा नेपाल राि
वैंङ्कले थवीकृित रदान गरे को दे णतन्द्छ। तर उणल्लणतत वैंङ्क तिा ववत्तीय सं थिा सम्बन्द्धी
ऐन, २०६३ लाई तारे ज गरी वैंङ्क तिा ववत्तीय सं थिा सम्बन्द्धी ऐन, २०७३ जारी
भएको र सो ऐन िमित २०७४/०१/१० दे णत लागु भएको समेत दे णतन्द्छ। नयााँ
ऐनको दफा १३३ मा वविनयम बनाउने सम्बन्द्धी व्यवथिा रहे को छ। यस अवथिामा
कररब ाेढ बषा अगााी नै तारे ज भएको ऐनमा रहे को रावधान तुलाएर (ऐनको
अणततयारी ददने व्यहोरा उल्लेत गरे र) २०७५ साल कािताकमा परामशा ददएको
दे णतन्द्छ। यसलाई सामान्द्य रावविधक रुटी मार भन्न िमल्ने दे णतदै न। तारे ज भैसकेको
ऐनले अणततयारी ददएको भनी उल्लेत गररएको हुाँदा वववाददत वविनयमावली तयार गदाा
सम्बणन्द्धत ऐनले गरे को व्यवथिा सम्बन्द्धमा वाणञ्छत जानकारी नराणतएको, कानूनी
णथििततफा सम्वेदनशीलता नअपनाईएको, अिवा हच ुवा तवरबाट काम कारवाही गररएको
भन्ने पिन दे णतएको छ। यसरी हे दाा रिम ृषष्टीमा नै वववाददत वविनयमावली दोषपूणा छ
भन्ने दे णतन्द्छ।

१९. राविय वाणणज्य बैंकले बैंक कमाचारी से वा वविनयमावली, २०७० मा भएका


व्यवथिाहरूमा केही सं शोधनका लािग सो वैंङ्कले चौिो सं शोधनको मसौदा तयार गरी
अिा मन्द्रालय माफात लोक सेवा आयोगमा परामशाका लािग पठाएको दे णतन्द्छ। यसरी
राप्त मसौदामा लोक से वा आयोगले परामशाको नाममा बैंकको थिायी सेवामा कायारत
कमाचारीहरूको वृणत्त ववकासमा रत्प्यक्ष असर पने गरी बैंकले ववज्ञापन गरे का वविभन्द्न
रितथपधााहरूमा अन्द्य तुला रितथपधी उमेदवारहर सरह थिायी कमाचारीहरको हकमा
पिन उमेरको हद लाग्ने भनी उल्लेत गरे को, पदोन्नितका लािग न्द्यूनतम सेवा अविध

हे मराज सुवद
े ीसमेत वव. लोक सेवा आयोग केन्द्रीय कायाालयसमेत, मुद्दा:- उत्प्रष
े ण परमादे शसमेत 075-wo-1071 पृष्ठ 12
बढाएको, र एक तह मुनीको शैणक्षक योग्यता भए एक तह माििको पदको लािग
सम्भाव्य उम्मेदवार हुन सक्ने रचिलत मान्द्यताभन्द्दा फरक शता उल्लेत गरी
वविनयमावलीमा अन्द्य केही रावधानसमेत िप समावेश गरे र अिा मन्द्रालयमा पठाएको
दे णतयो। यसरी रथताववत मसौदामा फेरबदल वा शता पररवतान गदाा राविय वाणणज्य
वैङ्कसं ग कुनै छलफल गरे को वा सहमित िलएको दे णतदै न। नेपाल राि वैंङ्कले समेत
लोक सेवा आयोगबाट परामशाको नाउाँमा तयार गररएको (पूनलेतन/Rewrite गररएको)
सोही वविनयमावलीको सं शोधनलाई थवीकृित रदान गरे को दे णतयो।

२०.अब यस रसं गमा लोक सेवा आयोगबाट वववाददत वविनयमावली सं शोधन गने सन्द्दभामा
भएको काम कारवाही नेपालको सं ववधानको धारा २४३ को उपधारा (४) तिा रचिलत
कानून अनुकूल छ वा छै न भन्ने मूल रनकोको िनरपण गनुा पने हुन आएको छ।
नेपालको सं ववधानको धारा २४३ को उपधारा (४) मा “कुनै सं गदठत सं थिाको सेवाका
कमाचारीको सेवाका शता सम्बन्द्धी कानून र त्प्यथतो सेवाका पदमा बढुवा र ववभागीय
कारवाही गदाा अपनाउनु पने सामान्द्य िसद्धान्द्तको ववषयमा लोक सेवा आयोगको परामशा
िलनु पनेछ” भनी उल्लेत भएको दे णतन्द्छ। सं ववधानमा रहे को यही रावधानका आधारमा
लोक सेवा आयोगले परामशा ददएको भनी णजवकर गरे को पाइयो। परामशा िलनु पने
कुरालाई सं ववधानले अिनवाया बनाएको कुरामा वववाद छै न। यस रसं गमा सं ववधानको
उक्त रावधानमा रहे को “परामशा” (Consultation) भन्ने शव्दको अिा बुझ्नु आवश्यक
छ। सामान्द्यतयाुः “परामशा” भन्नाले कुनै ववषयमा छलफल गने, सल्लाह िलने, मन्द्रणा
गने, ववचार वा धारणा राख्ने भन्ने बुणिन्द्छ। Black’s Law Dictionary मा
“Consultation” शव्दको अर्थ “Providing expert knowledge to another
party” भनी उल्लेत गररएको पाइन्द्छ। Oxford Advanced Learner's

Dictionary मा “the act of discussing something with somebody or

with a group of people before making a decision about it” भनी

उल्लेत भएको दे णतन्द्छ। बृहत नेपाली शव्दकोषमा “परामशा” शव्दको अिा “कुनै
ववषयमा छलफल गने, तिा त्प्यसबाट तददलो िनष्कषा िनकाल्ने काम, सरसल्लाह, मन्द्रणा” भनी

उल्लेत गररएको छ। सं वैधािनक वा कानूनी सन्द्दभामा हे दाा परामशा भन्नाले ततअ ववषयका
ववज्ञबाट सल्लाह िलने काया भन्ने बुणिन्द्छ। परामशा शव्दिभर कायाकारी रकृितको िनणाय

हे मराज सुवद
े ीसमेत वव. लोक सेवा आयोग केन्द्रीय कायाालयसमेत, मुद्दा:- उत्प्रष
े ण परमादे शसमेत 075-wo-1071 पृष्ठ 13
ददने ववषय पदै न। परामशा थवभावैले सुिाव रकृितको हुने गदाछ। परामशा िलनेलाई
ववज्ञताको जररत हुन्द्छ र परामशा ददनेसंग ववज्ञता राप्त छ भन्ने मान्द्यताको आधारमा
परामशा िलने/ददने काया गररन्द्छ। परामशा भनेको सल्लाह हो र सल्लाह ददनेले सो
ववषयमा थवयमअ िनणाय िलन िमल्दै न। परामशा ददने व्यणक्त वा सं थिाले आफूमा रहे को
ववणशष्टीकृत ज्ञान र अनुभवको आधारमा परामशा माग गररएको ववषयमा आफ्नो धारणा
वा ृषवष्टकोण राख्नेसम्मको काया गनुा पने हुन्द्छ। परामशा ददनु भनेको पुनरावेदन सुनेको
जथतो िनणायकतााको काम कारवाहीको औणचत्प्यिभर रवेश गरे र सदर, उल्टी, बदर,
पररवतान गने वा आफै िनणाय ददने भन्ने होइन। वयनै कुराहरका सन्द्दभामा नेपालको
सं ववधानको धारा २४३(४) मा रहे को परामशा शव्दको अिा ग्रहण गररनु तावकाक
दे णतन्द्छ।

२१.नेपालको सं ववधानको धारा २४३(४) मा कुनै सं गदठत सं थिाको सेवाका कमाचारीको


सेवाका शता सम्बन्द्धी कानून र त्प्यथतो सेवाका पदमा बढु वा र ववभागीय कारवाही गदाा
“अपनाउनु पने सामान्द्य िसद्धान्द्तको ववषयमा” लोक सेवा आयोगको परामशा िलनु
पनेसम्मको व्यवथिा गररएको हो। यो “सामान्द्य िसध्दान्द्तको ववषयमा” भन्ने वाक्यांशको
अिा वा तात्प्पया कुनै सं गदठत सं थिाको िनयम, वविनयम आफै िनधाारण गने भन्ने होइन;
सामान्द्य िसध्दान्द्तको कुरामासम्म मागादशान रदान गने हो। सावाजिनक रशासन र
व्यवथिापनको कुरामा ववज्ञता राप्त गरे को भन्ने मानेर सं वैधािनक अं ङ्गको रपमा रहे को
लोक सेवा आयोगलाई सं गदठत सं थिाको सेवाका कमाचारीको सेवाका शता सम्बन्द्धी
कानून र त्प्यथतो से वाका पदमा बढु वा र ववभागीय कारवाही गदाा “अपनाउनु पने सामान्द्य
िसद्धान्द्तको ववषयमा” परामशा ददने अणततयारी सं ववधानले ददएको हो। यसरी परामशा ददने
अणततयारीको आामा यसलाई सं गदठत सं थिालाई िनदे शन ददन, िनयन्द्रण गना, वा
मातहत वा अिधनथि रहे को ठान्न िमल्दै न। लोक सेवा आयोगले सं गदठत सं थिाहरको
तालुक कायाालयको है िसयत रातदै न। सं गदठत सं थिा थवयमले िनणाय िलनु पने ववषयमा
“परामशा” भन्ने शव्दको आामा आफै मनोवाणञ्छत िनणाय गनुा सं वैधािनक अं ङ्गको रपमा
रहे को लोक सेवा आयोगका लािग सुहाउने कुरा दे णतदै न।

२२.परामशा िलने र ददने दुवैले आ-आफ्नो मयाादा र अिधकारको सीमािभर रहनु पदाछ।
रथतुत वववादको सन्द्दभामा हे दाा लोक सेवा आयोगले परामशाको नाउाँमा पूनले तन गरे को

हे मराज सुवद
े ीसमेत वव. लोक सेवा आयोग केन्द्रीय कायाालयसमेत, मुद्दा:- उत्प्रष
े ण परमादे शसमेत 075-wo-1071 पृष्ठ 14
राविय वाणणज्य बैं क िलिमटे ा कमाचारी सेवा वविनयमावली, २०७० (चौिो सं शोधन
वविनयमावली, २०७५) नेपाल राि वैंङ्कबाट थवीकृत भई आएपिछ राविय वाणणज्य बैंक
िल.को सिालक सिमितले सो िनयमावली कायाान्द्वयनमा ल्याउने काया गरे को दे णतन्द्छ।
तर यसरी कायाान्द्वयनमा ल्याउन सो वैङ्कको चाहना वा रचीको ववषय ििएन भन्ने कुरा
घटनारियम र िलणतत जवाफको रथतुती समेतबाट दे णतएको छ। लोक सेवा आयोग तिा
नेपाल राि वैंङ्क दुवै सं थिासं गको सहकायामा वाणणज्य वैंङ्कले आफ्नो काम कारवाही र
वरिययाकलाप सं िालन गनुा पने कानूनी र व्यवहाररक अवथिा रहे को कारणबाट ती
सं थिाहरबाट भववष्यमा असहयोगको अवथिा पैदा नहोस भन्ने अिभरायले आफ्नो चाहना
वा रची रितकूलको ववषयलाई पिन थवीकार गना राविय वाणणज्य वैंङ्क िल. वाध्न हुन
पुगेको दे णतन्द्छ। यसलाई “हलो अड्काई गोर कुट्ने” सांकेितक भनाईको सन्द्दभामा
पिन हे न ा ु पने भएको छ। यस रकारको मनोववज्ञानबाट सं गदठत सं थिाहर अगााी बढ्न
सक्तैननअ। सं थिाहर वविध र पध्दतीबाट सिािलत हुन ु पदाछ। यस पक्षमा रत्प्यिी
मध्येको राविय वाणणज्य वैंङ्कले समेत सं गदठत सं थिाको अवधारणा (Corporate Concept)
रित वाणञ्छत सम्वेदनशीलता अपनाएको दे णतएन। लोक से वा आयोगको पाटोबाट हे दाा
“परामशा” ददने कुराको नाउाँमा सं गदठत सं थिा उपर िनयन्द्रण कायम गने, है कम
चलाउने र आफ्नो भनाई नमानेको तण्ामा पदपूिता सिमितमा आयोगको रितिनिधत्प्व
रहे को कुराको आामा सं गदठत सं थिाको काम कारवाहीमा बाधा अवरोध ताा गने
मनोबृणत्त दे णतयो। यसलाई शोभनीय कुरा मान्न सवकदै न। सं गदठत सं थिाहर लोक सेवा
आयोगका रितथपधी सं थिा होइननअ। यी सं थिाहरको सिालनमा सहयोग र
सहकाररताको सं थकृित कायम हुन ु आवश्यक दे णतन्द्छ।

२३. नेपालको सं ववधानको धारा २४३(४) मा रहे को रावधानको उद्देश्य वा मनशाय


सम्बन्द्धमा रष्ट हुन ु पिन यस रसं गमा आवश्यक दे णतन्द्छ। सं गदठत सं थिाहर वविध र
पध्दतीबाट भन्द्दा व्यवहाररक अनुकूलताबाट सिािलत भएका, कमाचारीको सेवाका शता
सम्बन्द्धी कानूनको िनमााण गदाा अपनाउनु पने सामान्द्य िसद्धान्द्तको ववषयमा ववचलन
दे णतएका, र पररणामतुः सं गदठत सं थिाहरले आफ्ना घोवषत उद्देश्य वा लक्ष हािसल गना
नसकी धराशायी हुन पुगेका ववगतका अनुभवलाई ृषवष्टगत गरे र कमाचारी व्यवथिापनको
कुरामा आधारभूत िसध्दान्द्तहरको पररपालना हुने अवथिा कायम रहोस भन्ने पूनीत

हे मराज सुवद
े ीसमेत वव. लोक सेवा आयोग केन्द्रीय कायाालयसमेत, मुद्दा:- उत्प्रष
े ण परमादे शसमेत 075-wo-1071 पृष्ठ 15
उद्देश्यले उक्त धारा २४३(४) को रावधान सं ववधानमा समावेश भएको दे णतन्द्छ। यो
रावधानलाई सं गदठत सं थिाहरमा ववज्ञता-पूिताको माध्यमको रपमा पिन हे ररनु पदाछ।
उणल्लणतत रावधानले लोक सेवा आयोगलाई सं गदठत सं थिाहर उपर तालुकी अिधकार
रदान गरे को भन्ने अिामा हे ररनु युणक्तसं गत हुदैन।

२४. लोक सेवा आयोग ऐन, २०६६ को दफा 17(2) मा “कुनै सावाजिनक सं थिाको सेवाका
कमाचारीको से वा शता सम्बन्द्धी रचिलत कानून र त्प्यथतो सेवाका पदमा िनयुणक्त, बढु वा
र कमाचारीलाई ववभागीय कारवाही गदाा अपनाउनु पने सामान्द्य िसद्धान्द्तको िबषयमा
त्प्यथतो सं थिाले आयोगसं ग परामशा िलन सक्नेछ” भनी उल्लेत भएको छ। सोही
दफाको उपदफा (३) मा “सामान्द्य िसद्धान्द्तको िबषयमा आयोगबाट राप्त परामशाका
आधारमा सम्बणन्द्धत िनकाय वा सावाजिनक सं थिाले आफ्नो कमाचारीको सेवा शता
सम्बन्द्धी कानून बनाउनु पनेछ” भनी उल्लेत भएको दे णतन्द्छ। यस रावधान अनुसार
पिन सेवाका शता सम्बन्द्धी कानून बनाउने अिधकार थवयमअ सम्बणन्द्धत सं गदठत सं थिामा
नै रहे को दे णतन आउाँदछ। आयोगले केवल परामशासम्म ददने हो। यसका अितररक्त,
लोक सेवा आयोग ऐन, २०६६ को दफा १६ ले “कुनै सावाजिनक सं थिाको सेवाको
पदमा िनयुणक्त, बढु वा र कमाचारीलाई ववभागीय कारवाही गदाा अपनाउनु पने सामान्द्य
िसद्धान्द्त िनधाारण गना सक्ने” भनी लोक सेवा आयोगलाई रदान गरे को अिधकार
बमोणजम आयोगले “सं गदठत सं थिाका कमाचारीको सेवा शता सम्बन्द्धी कानून, बढु वा र
ववभागीय कारवाही सम्बन्द्धी सामान्द्य िसद्धान्द्त, २०७४ बनाएर कायाान्द्वयनमा ल्याएको
समेत दे णतन्द्छ। यसरी िनधााररत सामान्द्य िसध्दान्द्तहर अनुकूल वविनयमावलीमा सं शोधन
गने गरी मसौदा तयार भएको (रथताव गररएको) छ वा छै न भन्ने कुरासम्म आयोगले
हे रेको र आफ्नो रितवरियया ददएको अवथिा हुन्द्थ्यो भने परामशा ददनुको अिा रहन्द्थ्यो।
तर रथतुत वववादको सन्द्दभामा त्प्यस रकारको अवथिा पिन दे णतएन।

२५. लोक सेवा आयोग ऐन, २०६६ को दफा ४३ बमोणजम आयोगको परामशा िलनु पने
ववषयमा परामशा िलएपिछ आयोगले ददएको परामशा कायाान्द्वयन गने गराउने दावयत्प्व
परामशा माग गने अिधकारीको हुने दे णतन्द्छ। कुनै ववशेष कारण वा पररणथिित परी
आयोगको परामशा कायाान्द्वयन गना बाधा पना आएमा त्प्यसको कारण तोली परामशा माग
गने अिधकारीले पुनववाचारको लािग आयोग समक्ष लेती पठाउने र त्प्यसरी ले ती आएमा

हे मराज सुवद
े ीसमेत वव. लोक सेवा आयोग केन्द्रीय कायाालयसमेत, मुद्दा:- उत्प्रष
े ण परमादे शसमेत 075-wo-1071 पृष्ठ 16
आयोगले त्प्यसमा ववचार गरी पूव ा परामशामा सं शोधन गना पयाा्त आधार र औणचत्प्य
दे णतएमा तत्प्सम्बन्द्धमा पुनुः परामशा ददन सक्ने व्यवथिा समेत रहे को दे णतन्द्छ।
वववाददत वविनयमावली सं शोधन गदाा उणल्लणतत दफा ४३ को कानूनी रावधानको समेत
रत्प्यिीहरले अनुशरण गरे को दे णतएन।

२६. थिायी कमाचारीले पाउने सेवा सुववधा र सेवाका सुरक्षा सम्बन्द्धमा रचलनमा रहे को
कानूनी व्यवथिालाई पिन ृषवष्टगत गनुा आवश्यक छ। राविय वाणणज्य बैंक िलिमटे ा
कमाचारी सेवा वविनयमावली, २०७० को वविनयम १० मा “बैंकको थिायी सेवामा
कायारत रहे को अवथिामा तुला रितयोिगतामा भाग िलन िनवेदन ददाँदा र िनयुणक्त पाउाँदा
यो वविनयम अनुसारको उमेर हद लाग्ने छै न” भनी उल्लेत भएको दे णतन्द्छ। वाणणज्य
बैंकहरूको िनयामक िनकाय नेपाल राि बैंकको कमाचारी सेवा वविनयमावली, २०६८
को वविनयम २२ को उप-वविनयम (२) मा पिन बैंङ्कको बहालवाला कमाचारीको हकमा
उमेरको हद नलाग्ने व्यवथिा रहे को दे णतन्द्छ। िनजामती सेवा ऐन, २०४९ को दफा
१० को उपदफा (१)(ग)(३) मा पिन “िनजामती सेवाका थिायी बहालवाला
कमाचारीको हकमा उमेरको हद लाग्ने छै न” भन्ने व्यवथिा रहे को दे णतन्द्छ। राविय
वाणणज्य वैंङ्क सरहका कानूनी है िसयत भएका नेपाल वैंङ्क िल., कृवष ववकाश वैंङ्क
लगायतका वैंङ्कहरका थिायी कमाचारीहरका हकमा उमेरको हद लाग्ने रावधान रहे को
दे णतदै न। परामशाको नाउाँमा वववाददत वविनयमावली पूनले तन गने लोक सेवा आयोग,
वविनयमावली थवीकृत गने नेपाल राि वैंङ्क लगायत अन्द्य वाणणज्य वैंङ्कहरको हकमा
थिायी कमाचारीहरका हकमा उमेरको हद नलाग्ने, तर राविय वाणणज्य वैंङ्कका
कमाचारीहरका हकमा यस रकारको उमेरको हद लगाउने गरी वववाददत वविनयमावली
वकन पूनले तन गररयो भन्ने कुराको कुनै औणचत्प्य रत्प्यिीहरले तुलाउन सकेको पाइएन।
यसरी हे दाा लोक से वा आयोगबाट “पूनले तन” गररएको वववाददत वविनयमावली
अतावकाक, थवेच्छाचारी र ववभेदपूणा वकिसमको दे णतन आयो।

२७. शैणक्षक योग्यता र सेवा अविध सम्बन्द्धमा गररएको सं शोिधत व्यवथिा पिन दोषरवहत
दे णतदै न। राविय वाणणज्य बैंक िलिमटे ा कमाचारी सेवा वविनयमावली, २०७० को
वविनयम ११ को उप-वविनयम (४) मा “यो वविनयमावली लागू हुन ु पूव ा बैंकमा थिायी

हे मराज सुवद
े ीसमेत वव. लोक सेवा आयोग केन्द्रीय कायाालयसमेत, मुद्दा:- उत्प्रष
े ण परमादे शसमेत 075-wo-1071 पृष्ठ 17
सेवामा िनयुक्त भएका कमाचारीहरूका हकमा ववज्ञापन हुाँदाका बतत िनधााररत आवश्यक
न्द्यूनतम शैणक्षक योग्यता रा्त गरे का कमाचारीहरूले तुला रितयोिगता, आन्द्तररक
रितयोिगता र मूल्याङ्कन बढु वामा भाग िलन पाउने छनअ” भनी उल्लेत भएको दे णतन्द्छ।
सोही वविनयमावलीको वविनयम २१ मा “बढु वाको लािग उम्मेदवार हुन बढु वा हुने
पदभन्द्दा एक तह मुनीको पदमा रही सेवा गरे को न्द्यूनतमअ अविध तोवकएको दे णतन्द्छ।
तर वववाददत वविनयमावली परामशाको नाउाँमा पूनले तन गदाा उपरोक्त अनुसार िनधााररत
शताहर हठातअ पररवतान गरी थिायी सेवामा कायारत कमाचारीहरको वहत र वैध अपेक्षामा
रितकूल असर पाररएको दे णतयो। उणल्लणतत सं शोिधत रावधान राविय वाणणज्य बैंक
िलिमटे ा कमाचारी से वा वविनयमावली, २०७० को वविनयम ११० मा रहे को
“कमाचारीको िनयुक्त हुाँदा कायम रहे को सेवा सता वा अन्द्य सुववधा िनजलाई मकाा पने
गरी बदिलने छै न” भनी उल्लेत भएको रावधान अनुकूल समेत दे णतदै न। यस रकारको
सेवाका शताहरको सुरक्षा सम्बन्द्धमा नेपाल राि बैंक कमाचारी से वा वविनयमावली,
२०६८ को वविनयम १४३ तिा िनजामती सेवा ऐन, २०४९ को दफा ५८ मा समेत
रहे को दे णतन्द्छ। यस अवथिामा रत्प्यिी राविय वाणणज्य वैंङ्कका थिायी सेवाका
कमाचारीहरको सेवाका शताहरूमा सम्बणन्द्धत कमाचारीको मञ्जुरी/थवीकृित नभएको
अवथिामा िनजहरलाई रितकूल असर पने गरी पररवतान गनुा रचिलत कमाचारी
व्यवथिापन सम्बन्द्धी मान्द्यता अनुकूल हुने दे णतदै न।

२८. रथतुत वववादका सन्द्दभामा सं गदठत सं थिाको थवायत्तता सम्बन्द्धी रनको पिन जोिाएको
दे णतन्द्छ। सं गदठत सं थिाहर तास उद्देश्य रािप्तका लािग ताा भएका कानूनी व्यणक्त
अ आफ्नो कारोवारको समुणचत व्यवथिापनका लािग यसरी
(Legal Personality) हुन।

ताा गररएका सं थिालाई काया सिालनका लािग केही थवायत्तता रदान गने रचलन
आम रपमा रयोगमा रहे को पाइन्द्छ। रितथपधााको बजारमा रहे का यस रकारका
सं गदठत सं थिाहरको व्यवथिापनमा सामान्द्यतयाुः अन्द्य िनकायको हथतक्षेप उणचत
मािनदै न। सं थिाको व्यवथिापन तिा काया सिालनमा वाणञ्छत थवायत्तता रदान गररएन
भने यथता सं थिाहर व्यावसावयक रितथपधाामा सफल हुन सक्तैननअ भन्ने मान्द्यताको
अ बैंक तिा
आधारमा कानूनमा थवायत्तता सम्बन्द्धी केही शताहर िनधााररत भएका हुन।

हे मराज सुवद
े ीसमेत वव. लोक सेवा आयोग केन्द्रीय कायाालयसमेत, मुद्दा:- उत्प्रष
े ण परमादे शसमेत 075-wo-1071 पृष्ठ 18
ववत्तीय सं थिा सम्बन्द्धी ऐन, 2063 लाई तारे ज गरी जारी भएको बैंक तिा ववत्तीय
सं थिा सम्बन्द्धी ऐन, २०७३ को दफा १३३ ले यो ऐन वा यस ऐन अन्द्तगात राि
बैंकले तोवकददएको शता, सीमा तिा मापदण्ाको अधीनमा रही बैंक वा ववत्तीय सं थिाको
सं थिागत, रशासिनक तिा व्यावसावयक कारोबार सुव्यवणथित रपले सिालन गना
सिालक सिमितले राि बैं कको थवीकृित िलई “कमाचारीको िनयुणक्त, बढु वा, सरवा,
बतााथती, तलब, भत्ता, उपदान, िनवृत्तभरण, ववदा, आचरण, अनुशासन तिा सेवाका शता र
त्प्यथतो सेवाको गठनको सम्बन्द्धमा” समेत वविनयमावली बनाउन सक्ने व्यवथिा गरे को
छ। यस अवथिामा कुनै सं गदठत सं थिाको वविनयमावली लोक सेवा आयोग, नेपाल राि
वैंङ्क वा अन्द्य कसै ले बनाई ददने (पूनले तन गने) हो भने उणल्लणतत दफा १३३ को
रावधानको समेत रितकूल हुन जान्द्छ।

२९. अतुः नेपालको सं ववधानको धारा २४३(४), बैंक तिा ववत्तीय सं थिा सम्बन्द्धी ऐन,
२०७३ को दफा १३३, लोक सेवा आयोग ऐन, २०६६ को दफा 17 तिा दफा ४३
समेत रितकूल, वैंङ्कमा कायारत थिायी कमाचारीहरको हक वहतमा रितकूल असर पने
गरी, सेवाका शताहर पररवतान गना नपाइने मान्द्यता वा िसध्दान्द्त समेतको रितकूल हुने
गरी, तिा अिधकारक्षेरको सीमा समेत नाघेर राविय वाणणज्य बैंक िलिमटे ा, कमाचारी
सेवा वविनयमावली, २०७० (चौिो सं शोधन, २०७५) बनाई जारी गररएको दे णतयो।
वववाददत वविनयमावलीको िनमााण रवरियया नै कानून रितकूल र रुवटपूणा रहे को पाइयो।
तसिा, यस रकारबाट िनमााण भएको वविनयमावलीलाई कानूनी मान्द्यता रदान गना िमल्ने
नदे णतएको हुाँदा उणल्लणतत चौिो सं शोधन वविनयमावली, २०७५ तिा सो चौिो सं शोधन
वविनयमावली बमोणजम कमाचारीको पदपूिता गने सम्बन्द्धमा भए गररएका काम
कारवाहीहर समेत उत्प्रेषणको आदे शले अमान्द्य र बदर घोवषत गररएको छ। अव
कानूनी रीत र रवरियया पूरा गरी वविनयमावलीमा सं शोधन गना केही समय लाग्ने अवथिा
दे णतएको; र रत्प्यिी मध्येको राविय वाणणज्य बैंक िल.मा सै काौं सं तयामा कमाचारी
दरबन्द्दी ररक्त रहे को भई काया सिालनमा गम्भीर कदठनाई पैदा भएको अवथिा दे णतन
आएको हुाँदा रत्प्यिी राविय वाणणज्य बैंक िल.मा हाल ररक्त रहे का कमाचारी पद राविय
वाणणज्य बैंक िलिमटे ा, कमाचारी सेवा वविनयमावली, २०७० मा गररएको उणल्लणतत

हे मराज सुवद
े ीसमेत वव. लोक सेवा आयोग केन्द्रीय कायाालयसमेत, मुद्दा:- उत्प्रष
े ण परमादे शसमेत 075-wo-1071 पृष्ठ 19
चौिो सं शोधन, २०७५ जारी हुनपु ूव ा बहाल रहे को वविनयमावली समेतका कानूनी
रावधानबमोणजम कमाचारी पदपूिता सम्बन्द्धी काम कारवाही अववलम्व गनु,ा गराउनु भनी
रत्प्यिीहरका नाउाँमा परमादे श समेत जारी हुने ठहछा। रथतुत आदे शको जानकारी
महान्द्यायािधवक्ताको कायाालय माफात ववपक्षीहरूलाई ददई, दायरीको लगत कट्टा गरी,
िमिसल िनयमानुसार गरी अिभलेत शातामा बुिाई ददनू।

न्द्यायाधीश
उक्त रायमा म सहमत छु ुः
न्द्यायाधीश

इजलास अिधकृत(उप सणचव) :- ाल्लुराम चौधरी


कम््युटर अपरे टर:- मणन्द्दरा रानाभाट
ईित सं वतअ 207७ साल मंिसर १७ गते रोज ४ शुभमअ --------- ।

हे मराज सुवद
े ीसमेत वव. लोक सेवा आयोग केन्द्रीय कायाालयसमेत, मुद्दा:- उत्प्रष
े ण परमादे शसमेत 075-wo-1071 पृष्ठ 20

You might also like