You are on page 1of 1

लोक सेवा आयोग

(परीक्षा सञ्चालन शाखा)

कोभिड-१९ को भवशेष संक्रमणकालीन अवस्थामा परीक्षामा सामेल हुने उम्मेदवारले


अभनवायय पालना गनयन पने भनयमहरू
कोभिड-१९ को संक्रमणलाई मध्यनजर गरी आयोगद्वारा सञ्चालन गररने भलभखत परीक्षालाई सरु भक्षत र प्रिावकारी तल्ु याउन
तथा परीक्षामा सल
ं ग्न हुने उम्मेदवार र खभिने जनशभिको स्वास््य सरु क्षालाई मध्यनजर गरी परीक्षा सम्बन्धी काययलाई सरु भक्षत
तल्ु याउन आयोगद्वारा देहायको भनयमहरू तोभकएको छ ।

१. उम्मेदवारले नाक, मख ु राम्रोसँग छोभपने गरी अभनवायय रूपले मास्क लगाउनपु नेछ । आवश्यकता अनसु ार स्याभनिाइजर
समेत प्रयोग गनयु पनेछ ।
२. कोभिड-१९ संक्रमण िएको वा लक्षण िएको उम्मेदवारले परीक्षा शरू ु हुनु िन्दा अगाभड अभनवायय रूपले परीक्षा
सञ्चालन गने कायायलय/शाखामा जानकारी गराउनु पनेछ ।
३. परीक्षा के न्रमा उम्मेदवारले भिडिाड नगरी लाइनबद्ध रूपमा आफ्नो नाम र कोठा नम्बर एभकन गरी तोभकएको स्थानमा
पालै पालो प्रवेश गनयपु नेछ ।
४. उम्मेदवारले परीक्षाको समय अभि वा पभछ समहू मा बस्ने र कुराकानी गनयु हुदँ नै । परीक्षा सम्पन्न िएपभछ सरु भक्षत
रूपमा पररक्षा िवनबाि बाभहर जानु पनेछ ।
५. उम्मेदवारले आफ्नो लाभग भपउने पानी लगायत स्वास््य सरु क्षा सामाग्रीको प्रबन्ध आँफै गनयु पनेछ ।
६. सबै उम्मेदवारले आफ्नो स्वास््य अवस्थाको बारे मा आयोगको Website मा गई भवद्यतु ीय माध्यमबाि कोभिड
सम्बन्धी स्वयम् िोषणा फाराम अभनवायय रूपमा िनयु पनेछ । साथै सरु क्षा भनकाय तथा सगं भठत सस्ं थाको परीक्षामा
सामेल हुने उम्मेदवारले सम्बभन्धत सरु क्षा भनकाय तथा संगभठत संस्थामा आफ्नो स्वास््य सम्बन्धी अवस्थाको बारे मा
अभग्रम जानकारी गराउनु पनेछ ।
७. कोभिड-१९ संक्रमणजन्य रोगबाि बच्न नेपाल सरकारले तोके को अन्य स्वास््य सरु क्षा मापदण्ड पालना गनयु पनेछ ।

You might also like