Professional Documents
Culture Documents
आकाश कविताको बारेमा राजन ढकाल
आकाश कविताको बारेमा राजन ढकाल
सुस्मिता नेपाल
आकाश उसको
आँखाभित्र पस्यो
म पनि उसको
आँखाभित्र पसेँ
आकाशका हजारौँ
हातहरूले समातिएँ
त्यसपछि
उसैको आँखाको
आकाशमा टाँगिएँ
कविले आकाशलाई कवितामा प्रेमको “प्रतीक” स्वरूप प्रस्तुत गर्नुभएको छ । त्यस्तो प्रेम, जो आकाश जस्तो
विशाल, सीमाहीन र अन्त्यहीन छ । कवि त्यस प्रेमभित्र यस्तरी समातिएको, निस्कन असम्भव सरी टाङ्गिएको
र त्यही प्रेमिल अवस्थाले चुर्लुम्म डुबेको भाव यस कवितामा आएको छ । सिमाहीन आकाशलाई दे ख्न सक्ने
आँखा अझ कविले झन गतिलो “प्रतीक” को रूपमा अर्थ्याउनुभएको छ । यी दईु प्रतीकलाई एकभन्दा अर्को बढी
नै महत्त्वको रूपमा आएको छ । वास्तवमा प्रेम कहिले पनि अन्त हुन सक्दै न त्यसैले यो अन्त्यहीन छ ।