You are on page 1of 5

बागचौर नगरपालिका

नगर कार्यपालिकाको कार्यालय


बागचौर सल्यान
कर्णाली प्रदेश, नेपाल

पत्र संख्याः २०७५/७६ मितिः २०७५/१२/०७


च.न.
विषयः- टिप्पणी तथा आदेश ।
श्रीमान प्रमुख प्रशासकिय अधिकृ त ज्यू,
चालु आ.व. २०७५/०७६ को चौथो नगर सभाबाट बागचौर-०१, कोटबेत खानेपानी आयोजना डिपिआर निर्माण शिर्षक अन्तर्गत रु. ५,००,००० ।- बजेट
विनियोजन भएको । सो कार्यका लागि योग्यता भएका तथा क्षमता राख्ने विभिन्न परामर्शदाता संस्थाहरु यस कार्यालयमा सूचिकृ त भएकोले सार्वजनिक खरिद
नियमावली २०६४ बमोजिम कार्यालयको मौजुदा सूचिमा रहेका परामर्शदाता संस्थाहरुबाट आर्थिक तथा प्राविधिक प्रस्ताव माग गर्न लागि यसै साथ TOR र
मुल्याङ्कन आधारहरु स्वीकृ त गरी तपसिल बमोजिमका सूचिकृ त संस्थाहरुलाई पत्राचार गर्न मनासिव देखि निर्णयार्थ पेश गरेको छु ।

तपसिल
1. Arambha Architects & Engineers Pvt. Ltd. New Baneshwar, Kathmandu.
2. Bikalpa Engineering Consultancy Pvt. Ltd.,Kupandole 10, Lalitpur
3. Niyatra Consults Pvt. Ltd.,Kupandole 10, Lalitpur

...........................................
भीष्म कु मार मल्ल
प्रमुख प्रशासकिय अधिकृ त

बागचौर नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
बागचौर सल्यान
कर्णाली प्रदेश, नेपाल

पत्र संख्याः २०७५/७६ मितिः २०७५/१२/०७


च.न.
विषयः- टिप्पणी तथा आदेश ।
श्रीमान प्रमुख प्रशासकिय अधिकृ त ज्यू,
चालु आ.व. २०७५/०७६ को चौथो नगर सभाबाट बागचौर-०२ र ०३, बागचौर खानेपानी आयोजना डिपिआर निर्माण शिर्षक अन्तर्गत रु. ५,००,००० ।- बजेट
विनियोजन भएको । सो कार्यका लागि योग्यता भएका तथा क्षमता राख्ने विभिन्न परामर्शदाता संस्थाहरु यस कार्यालयमा सूचिकृ त भएकोले सार्वजनिक खरिद
नियमावली २०६४ बमोजिम कार्यालयको मौजुदा सूचिमा रहेका परामर्शदाता संस्थाहरुबाट आर्थिक तथा प्राविधिक प्रस्ताव माग गर्न लागि यसै साथ TOR र
मुल्याङ्कन आधारहरु स्वीकृ त गरी तपसिल बमोजिमका सूचिकृ त संस्थाहरुलाई पत्राचार गर्न मनासिव देखि निर्णयार्थ पेश गरेको छु ।

तपसिल
1. Arambha Architects & Engineers Pvt. Ltd. New Baneshwar, Kathmandu.
2. Bikalpa Engineering Consultancy Pvt. Ltd.,Kupandole 10, Lalitpur
3. Habile Engineering Consultancy, Lalitpur

...........................................
भीष्म कु मार मल्ल
प्रमुख प्रशासकिय अधिकृ त

बागचौर नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
बागचौर सल्यान
कर्णाली प्रदेश, नेपाल
पत्र संख्याः २०७५/७६ मितिः २०७५/१२/०७
च.न.
विषयः- टिप्पणी तथा आदेश ।
श्रीमान प्रमुख प्रशासकिय अधिकृ त ज्यू,
चालु आ.व. २०७५/०७६ को चौथो नगर सभाबाट बागचौर-०८, ०९ र १०, हाँसिकोटे-हलहले दोभान खानेपानी आयोजना डिपिआर निर्माण शिर्षक अन्तर्गत रु.
५,००,००० ।- बजेट विनियोजन भएको । सो कार्यका लागि योग्यता भएका तथा क्षमता राख्ने विभिन्न परामर्शदाता संस्थाहरु यस कार्यालयमा सूचिकृ त भएकोले
सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम कार्यालयको मौजुदा सूचिमा रहेका परामर्शदाता संस्थाहरुबाट आर्थिक तथा प्राविधिक प्रस्ताव माग गर्न लागि यसै
साथ TOR र मुल्याङ्कन आधारहरु स्वीकृ त गरी तपसिल बमोजिमका सूचिकृ त संस्थाहरुलाई पत्राचार गर्न मनासिव देखि निर्णयार्थ पेश गरेको छु ।

तपसिल
1. Arambha Architects & Engineers Pvt. Ltd. New Baneshwar, Kathmandu.
2. Bikalpa Engineering Consultancy Pvt. Ltd.,Kupandole 10, Lalitpur
3. Habile Engineering Consultancy, Lalitpur

...........................................
भीष्म कु मार मल्ल
प्रमुख प्रशासकिय अधिकृ त

बागचौर नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
बागचौर सल्यान
कर्णाली प्रदेश, नेपाल

पत्र संख्याः २०७५/७६ मितिः २०७५/१२/०७


च.न.
विषयः- टिप्पणी तथा आदेश ।
श्रीमान प्रमुख प्रशासकिय अधिकृ त ज्यू,
चालु आ.व. २०७५/०७६ को चौथो नगर सभाबाट बागचौर-०२, चिस्यान के न्द्र निर्माण आयोजना डिपिआर निर्माण शिर्षक अन्तर्गत रु. ५,००,००० ।- बजेट
विनियोजन भएको । सो कार्यका लागि योग्यता भएका तथा क्षमता राख्ने विभिन्न परामर्शदाता संस्थाहरु यस कार्यालयमा सूचिकृ त भएकोले सार्वजनिक खरिद
नियमावली २०६४ बमोजिम कार्यालयको मौजुदा सूचिमा रहेका परामर्शदाता संस्थाहरुबाट आर्थिक तथा प्राविधिक प्रस्ताव माग गर्न लागि यसै साथ TOR र
मुल्याङ्कन आधारहरु स्वीकृ त गरी तपसिल बमोजिमका सूचिकृ त संस्थाहरुलाई पत्राचार गर्न मनासिव देखि निर्णयार्थ पेश गरेको छु ।

तपसिल
1. Arambha Architects & Engineers Pvt. Ltd. New Baneshwar, Kathmandu.
2. Bikalpa Engineering Consultancy Pvt. Ltd.,Kupandole 10, Lalitpur
3. Niyatra Consults Pvt. Ltd., Lalitpur

...........................................
भीष्म कु मार मल्ल
प्रमुख प्रशासकिय अधिकृ त

बागचौर नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
बागचौर सल्यान
कर्णाली प्रदेश, नेपाल

पत्र संख्याः २०७५/७६ मितिः २०७५/१२/०७


च.न.
विषयः- टिप्पणी तथा आदेश ।
श्रीमान प्रमुख प्रशासकिय अधिकृ त ज्यू,
चालु आ.व. २०७५/०७६ को चौथो नगर सभाबाट बागचौर-०७, रंगशाला निर्माण आयोजना डिपिआर निर्माण शिर्षक रु. ५,००,००० ।- बजेट विनियोजन भएको
। सो कार्यका लागि योग्यता भएका तथा क्षमता राख्ने विभिन्न परामर्शदाता संस्थाहरु यस कार्यालयमा सूचिकृ त भएकोले सार्वजनिक खरिद नियमावली २०६४
बमोजिम कार्यालयको मौजुदा सूचिमा रहेका परामर्शदाता संस्थाहरुबाट आर्थिक तथा प्राविधिक प्रस्ताव माग गर्न लागि यसै साथ TOR र मुल्याङ्कन आधारहरु
स्वीकृ त गरी तपसिल बमोजिमका सूचिकृ त संस्थाहरुलाई पत्राचार गर्न मनासिव देखि निर्णयार्थ पेश गरेको छु ।

तपसिल
1. Arambha Architects & Engineers Pvt. Ltd. New Baneshwar, Kathmandu.
2. Bikalpa Engineering Consultancy Pvt. Ltd.,Kupandole 10, Lalitpur
3. Habile Engineering Consultancy, Lalitpur

...........................................
भीष्म कु मार मल्ल
प्रमुख प्रशासकिय अधिकृ त

You might also like