You are on page 1of 2

कक्षा - ५

समय - ३ घण्टा प.ु १००


बिषय - सामाजिक अध्ययन उ. ४०
समह ू - ‘क’ १२*१=१२
१. तलको प्रश्नहरुको अति संक्षिप्त उत्तर दिनह ु ोस ्।
क. तपाइको घर नजिक बस्ने मानिसलाइ के भनिन्छ ?
ख. बिद्यालयमा काम गर्ने मानिसलाई के भनिन्छ ?
ग. हामी सबै छिमेकीसँग कस्तो ब्यवहार गर्नुपर्छ ?
घ. तपाई बस्ने प्रदे शको नाम के हो ?
ङ. पैचो भनेको के हो?
च. तपाईले मनाउने कुनै दई ु वटा चाडपर्बको नाम लेख्नह ु ोस ्।
छ. तपाईको बिद्यालय कति नम् ु बेर वार्डमा पर्छ ?
ज. चित्रकला भनेको के हो?
झ. तपाईको नगरपालिकामा कति वटा वार्डहरु छन ् ?
ञ. आफू भन्दा साना भाइ बहिनीलाई के गर्नुपर्छ ?
ट. हाम्रो दे श नेपाललाई कति प्रदे शमा बाडिएको छ ?
ठ. तपाईको नगरपालिकाको मेयरको नाम के हो ?

समह ू - ‘ख’ १५*३=४५


२. तलका प्रश्नको संक्षिप्त उत्तर दिनह ु ोस ्।
क. तपाईको जिल्लालाइ कति वटा गाउपालिका र नगरपालिकामा विभाजन गरिएको छ ? गाउपालिका र
नगरपालिकाको नाम लेख्नह ु ोस।
ख. तपाईको छिमेकीले गर्ने कामबाट तपाईलाई के-के फाइदा भएको छ? तालिका बनाई छिमेकिको पेसा र
पेसाबाट हुने फाईदा लेख्नह ु ोस।
ग. तपाईले अहिले सम्म समद ु ायका कुन कुन काममा सहयोग गर्नु भएको छ ? त्यस कामको बारे मा लेख्नह ु ोस ्।
घ. रामलखनको ब्यबहारले श्रीकृष्णलाइ कस्तो तल् ु यायो ? लेख्नह ु ोस।
ङ. कसैले तपाईलाई असमान तथा भेदभाब हुने गरि ब्यबहार गर्यो भने तपाईले उसलाइ कसरी सम्झाउनह ु ु न्छ?
च. तपाईको समद ु ायमा भएका जातजाति र उनीहरुले बोल्ने भाषाको सचु ी बनाउन ह
ु ोस ्।
छ. तपाई जिल्लाको असल ब्याक्ति बन्न के के गर्नु पर्ला कामको सच ु ी बनाउनह ु ोस।
ज. मादक पदार्थ र लागु पदार्थ सेवन गर्दा के के हुने रहे छ ? लेख्नह ु ोस ्।
झ. समाजमा चोरी तथा डकैती हुनाका कारण के के हुन ्, यस्तो भैहाल्यो भने के गर्नुपर्छ ?
ञ. अरुको अनावश्यक नक्कल गर्ने कुराहरु मानिसले कसरि सिक्छन लेख्नह ु ोस ्।
ट. तपाईको समद ु ायमा भएका सामाजिक संघ सं स् थाको स च
ु ी तयार पार्नुहोस ्।
ठ. रास्ट्रिय सम्पदाहरुको संरक्षण नगर्दा हुने बेफाइदाहरु उल्लेख गर्नुहोस।
ड. कस्ता ब्याक्तिलाइ एतिहासिक ब्याक्तित्व भन्न सकिन्छ ? लेख्नह ु ोस ्।
ण. काम्राअ रास्ट्रिय सम्पदाहरु के-के हुन ् ? लेख्नह ु ोस ्।

समह ू - ‘ग’
३. तलका प्रश्नको लामो उत्तर दिनह
ु ोस ्। ७*५=३५
क. तपाइको समद ु ायलाई मदिरा मक्ु त समाज बनाउन के के गर्नुपर्ला, उपायहरु लेख्नहु ोस ्।
ख. नेपालको नक्सा बनाई सात प्रदे श छुट्याउनह ु ोस ्।
ग. तपाईको समद ु ायमा भएका राम्रा र खराब चलनहरुको सच ु ी बनाउनह
ु ोस ्। खराब चलनलाई सध ु ार्ने उपायहरु
पनि लेख्नह
ु ोस।
घ. “अधिकार र कर्तब्य एकै सिक्काका दई ु पाटा हुन” भन्ने तथ्य उदाहरण सहित प्रस्ट पार्नुहोस ्।
ङ.स्वदे शी सामानको प्रयोग गर्दा हुने पाँच वटा फाइदा लेख्नह ु ोस ्।
च. रिलिफ कार्य भनेको के हो ? यस्तै बिधि अपनाई बनाइएको कुनै २ वटा उदाहरणको नाम लेख्नह ु ोस ्।
छ. तपाई नेपालको कुन प्रदे शमा बस्नह ु ु न्छ ? त्यहाँ कु न प्रकारको माटो पाइन्छ ? त्यो माटोमा कु न कुन खेती
गरिन्छ? लेख्नह
ु ोस ्।
ज. छोटकरीमा लेख्नह ु ोस ्। २*५=१०
अ. मेलमिलाप
आ. बिद्यालयको सामान

**समाप्त**

You might also like