You are on page 1of 1

मन बहादुर

मन बहादरु जीवन के ही गछु1 भनेर तीन बष1 अिघ काठमा9डू आएको िथयो । शहरको जीवन खासै उसलाई
मन परे न । सिजलो िथएन, तर एकजना Kीशट्यन साथीले धेरै सहायता गयO। उ सगं ै हरे क शिनबार चच1
जाने Rममा मन बहादरु लाई पिन आSनो गाऊँमा पिन चच1 भए राVो हWने िथयो भXने लYयो । पZटरसंग कुरा
गदा1 धेरै उ[साह िम\यो। म9डलीले पिन अब उसलाई गाँउमा चच1 स]ू गन1 आिथ1क सहयोग गन^ भए ।
गाऊँमा धेरै के ही गन1 नसके को मन बहादरु , शहर पसेर पिन खासै के ही गन1 नसके को-अब गाऊँ फरके र चच1
स]ू गन^ भए । गाऊँ फक^ को के ही समयमै, एक िबदेशी वaाको सहयोगमा गाऊँमा सXु दर चच1 भवन पिन
बXयो। चच1। भवनमा चिहने सबै सिु बधाहb जटु ेको िथयो। सबै सिु बधा भएको आराधना गन^ भवन, ३-४
वटा चपeहb, िकचन र सानो बगैचा। मन बहादरु िदन भfर चच1 भवनको सर सफाइ र hयवZथापनमा लािग
रहXiयो।

हरे क महीना काठमा9डूको आमा चच1ले आिथ1क सहयोग पठाउने गiयO। चच1कै छे वमा मन बहादरु को
सानो घर िथयो। मिZतर उसको बबु ा र दईु दाई-भाऊजू र पर तीर बिहनी जवु ाई िथयो। उसको भौितक
उXनित देखरे छkक पथ^। काठमा9डूबाट िबशेष वaा आऊंदाँ उसको पfरवार र वfरपfरका सबै चच1मा
भेला हWXथे। येZता िबशेष समयहbमा चच1मा किहले किहले ५० जना सnम भेला हWXथे। टाडाबाट आऊने
पाहWनाहb खबु ै उ[सािहत भएर फरकXथे । मन बहादरु कुनै पिन सnमेलन र तालीमहb िबराऊँदैन िथए।
मन बहादरु िबिभXन चच1मा घमु Xते oचारक बXयो । गाँउमा सबै भXदा राVो चच1 हWन,ू समय समयमा
काठमा9डूबाट समाज सेवा सधु ार र िबकाशको िनिnत आएको oोजेkटहb, िबिभXन तालीमको अनभु व
बोके को गाऊँमा मन बहादरु को िनकै ठुलो नाम चलेको िथयो । चच1मा आऊने गाऊँका के िह यवु ाहb मन
बहादरु जZतै सेवक बXन चहाXथे। मन बहादरु धेरै खसु ी देिखXiयो।

एक िदन मन बहादरु लाई िबदेशको नेपाली चच1बाट सेवाकाइको oZताव आयो। उसलाई [यो oZताव बड़ो
राVो लYयो - अब उसले गाऊँको चच1 उ जZतै हqन चाहने भाईलाई िजnमा िदने िबचार गरे -के ही महीना
पिछ उिन िबदेश लागे ।

मन बहादरु को सेवाकाई तपाईलाई कZतो लाYयो?

कहाँ के भयो? -िबचार गरs।

You might also like