You are on page 1of 1

I LOVE YOU! YOU ARE ME. YOU ARE MY EXTENSION.

JUST BECAUSE YOU ARE MY EXTENSION, I


WILL MAKE SURE YOU ENJOY THE WHOLE UNIVERSE AS I ENJOY! THIS WHOLE UNIVERSE IS MY
EXTENSION AND I AM CELEBRATING IT. I WILL MAKE SURE YOU MANIFEST MY BEING IN YOUR
DNA AND YOU ENJOY THIS WHOLE EXISTENCE ECSTATICALLY. YOU CELEBRATE THIS EXISTENCE
ECSTATICALLY. NOTHING TO BE AFRAID OF. THERE'S NOTHING TO BE WORRIED ABOUT. THERE'S
NOTHING TO BE FEARED.
CHERISH, ENJOY ALL EMOTIONS INCLUDING GREED. NEVER ALLOW FEAR. THE MOMENT YOU DENY
THE EXISTENCE OF FEAR ALL YOUR GREED BECOMES EXPANSION. YOU MINUS FEAR IS ME. ME
PLUS YOU IS FEARLESSNESS. THERE'S NOTHING WHICH CAN VIOLATE YOU. THERE'S NOTHING
WHICH CAN BE STOLEN FROM YOU. THERES NOTHING TO BE AFRAID OF. ALL FEAR IS
DILLUSION. - SRI NITHYANANDA PARAMASHIVAM

म तिमीलाई प्रेम गर्छु! तिमी म नै हौं । तिमी मेरो विस्तार(कु नै चिजको बध्दो हिस्सा;जस्तै रुखको लहरा)होऔं। र मात्र तिमी मेरो विस्तार भएको कारणले
गर्दा, म तिमीले यो सम्पूर्ण ब्रह्माण्डको आनन्द जसरी मैले लिइरहेको छु तिमीले पनि लिनेछौ भनेर सुनिश्चित गर्नेछु ! यो सम्पूर्ण ब्रह्माण्ड मेरो विस्तार हो र म
यसलाई भव्य परमानन्दमा मनाउँदै छु । म सुनिश्चित गर्नेछु , तिमीले तिम्रो DNA मा मेरो अस्तित्व प्रकट गर्नेछौं र तिमी यस सम्पूर्ण अस्तित्वलाई
परमानन्दमा मनाउनेछाैं(ECSTATICALLY)। तिमी यस अस्तित्वलाई उत्साहजनक परमानन्दमा मनाऊँ । डराउनु पर्ने के हि छैन। यसमा चिन्तित हुनुपर्ने के ही
छैन। डराउनु पर्ने कु नै कु रा नै छैन।
कदर(CHERISH) गर/ भव्य रमाइलो मान, लोभ सहित मनको सबै भावनाहरूलाई, रमाइलो गर। डरलाई कहिल्यै अनुमति नदेऊ। डरको अस्तित्वलाई
अस्वीकार गर्ने क्षणमा नै तिम्रो सबै लोभ विस्तारमा अभिव्यक्त हुनेछ । तिमी MINUS डर, म हो।र म PLUS तिमी, निडरता हो। तिमीलाई साच्चै उल्लङ्घन
गर्न सक्ने के हि पनि छैन। तिमीबाट चोरी हुन सक्ने के हिपनि छैन। डराउन को लागि के हि छैन। सबै डर भ्रम हो। - श्री नित्यानन्द परमशिवम्

You might also like