You are on page 1of 2

नेपाल राष्ट्र बैंक

के न्द्रीय कार्यालय

खुल्ला तथा समावेसी प्रतियोगितात्मक परिक्षा को प्रवेश पत्र


पूर्व योग्यता / लिखित / अन्तरबार्ता

रोल नं : 3836
नाम, थर : बिकास भट्टराई
Name : Bikash Bhattarai

विज्ञापन न. :- १२/२०७९ सेवा :- प्रशासन

पद :- सहायक सम्मिलित हुन चाहेको समूह :- खुला

श्रेणी :- सहायक द्वितीय नागरिकता नं :- 41017301086 (Gulmi)

यस बैंकबाट देहाय वमोजिमको मितिमा लिइने उपर्यूक्त पदको परिक्षामा तपाईलाई सम्मिलित हुन अनुमति दिइएको छ । विज्ञापनमा
तोकिएको शर्त पुरा नभएको ठहर भएमा जुनसुकै अवस्थामा पनि यो अनुमति पत्र रद्द हुनेछ ।

परीक्षा के न्द्र:- परीक्षा के न्द्र लोक सेवा आयोगको परीक्षा संचालन गर्ने कार्यालयले तोके बमोजिम हुनेछ |

क्र.सं. पत्र मिति

1 प्रथम चरण 2079-10-08

2 प्रथम पत्र 2079-11-19


आधिकारिक दस्तखत
3 द्धितीय पत्र 2079-11-20

परीक्षार्थीले पालना गर्नुपर्ने नियमहरु :-


उम्मेदवारले परीक्षा हलमा परीक्षा दिन आउँदा अनिवार्य रुपमा प्रवेशपत्र ल्याउनु पर्नेछ । प्रवेशपत्र विना परीक्षामा बस्न दिइने छै न ।
लिखित परीक्षाको नतीजा प्रकाशित भएपछि अन्तरवार्ता हुने दिनमा पनि प्रवेशपत्र ल्याउनु अनिवार्य छ ।
परीक्षा शुरु हुने १५ मिनेट अगाडी घण्टीद्वारा सूचना गरे पछि परीक्षा हलमा प्रवेश गर्न दिइनेछ । वस्तुगत  परीक्षा शुरु भएको १५
मिनेट पछि र विषयगत परीक्षा शुरु भएको आधा घण्टा पछि आउने र वस्तुगत तथा विषयगत दुवै परीक्षा सँगै हुनेमा २० मिनेट पछि
आउने उम्मेदवारले परीक्षामा बस्न पाउने छै न ।
परीक्षा हलमा किताब, कापी, कागज, चिट आदि ल्याउनु लैजानु हुदैन । उम्मेदवारले आपसमा कु राकानी र संके त गर्नु हुदैन ।
परीक्षा हलमा परीक्षाको मर्यादा विपरीत उम्मेदवारले कु नै काम गरे मा के न्द्राध्यक्षले परीक्षा हलबाट निष्काशन गरी तुरुन्त कानून
बमोजिमको कारवाही गर्ने छ र त्यसरी निष्काशन गरिएको उम्मेदवारको सो दिनको परीक्षा स्वत: रद्द भएको मानिने छ ।
बिरामी भएको उम्मेदवारले परीक्षा हलमा प्रवेश गरी परीक्षा दिने क्रममा निजलाई के ही भएमा पदपूर्ति समिति जवाफदेही हुने छै न

परीक्षा दिइरहेको समयमा कु नै उम्मेदवारको नाममा चिट्ठी, फोन, बीमा आदि प्राप्त भएमा उम्मेदवारले उत्तरपुस्तिका बुझाएपछि
मात्र निजलाई सो कु राको जानकारी गराइने छ ।
उम्मेदवारले आफु ले परीक्षा दिएको दिनमा आफ्नो हाजिर गर्न छु ट भएको भए तुरुन्त के न्द्राध्यक्षलाई खबर गरी हाजिर गर्नु पर्नेछ ।
पदपूर्ति समितिले सूचनाद्वारा  निर्धारण गरे को कार्यक्रम अनुसार परीक्षा संचालन हुनेछ ।
परीक्षा हलभित्र हल्ला हुन दिनु हुदैन । कु नै उम्मेदवारले प्रश्नपत्रमा रहेको अस्पष्टताको सम्बन्धमा सोध्नु पर्दा पनि परीक्षामा
सम्मिलित अन्य उम्मेदवारलाई बाधा नपर्ने गरी सोध्नु पर्नेछ ।

You might also like