You are on page 1of 1

लोक सेवा आयोग

(परीक्षा सञ्चालन शाखा)


सूचना नम्बरः १६६०/२०७९-८०

परीक्षामा सहभागी हुने सम्बन्धी सूचना


लोक सेवा आयोगबाट २०७९ साल मंससर मसिनामा प्रकासशत रा.प. तृतीय श्रेणी (अप्रासवसिक),शाखा
असिकृ त वा सो सरि पदको सवज्ञापनमा तोसकएको अवसि सित्र अनलाइन दरखास्त फाराम िरी प्रवेश पत्र सप्रन्ट
गररसके का तर समसत २०८०।१।२० र समसत २०८०।२।२४ को सचू ना बमोसिम पनु ः आवेदन (Re-apply) गनन
छुट िएका उम्मेदवारिरुले आयोगको उक्त सवज्ञापनको परीक्षामा सििागी िुन पााँउ िनी अनुरोि गरे को तथा
आयोगको अनलाइन दरखास्त प्रणालीमा देसखएको समस्याका कारण समयमा दरखास्त फाराम िरे का
उम्मेदवारिरु परीक्षा सदनबाट बसञ्चत निुन िन्ने सवषयलाई मध्यनिर गरी यसरी पनु ः आवेदन सदन छुट िएका
उम्मेदवारिरुलाई सासवकको शरुु प्रवेशपत्रका आिारमा समसत २०८०।३।१६ गते सञ्चालन िुने उक्त
सवज्ञापनको प्रथम चरणको परीक्षामा सििागी गराउने गरी आयोगबाट सनणनय िएकोले सम्बसन्ित
उम्मेदवारिरुले प्रवेश पत्र साथै सलई परीक्षा शरुु िुनुिन्दा कसम्तमा २४ घण्टा अगावै परीक्षा सञ्चालन गने
सम्बसन्ित कायानलयमा सम्पकन राख्न िानु िुन सम्बसन्ित सबैको िानकारीको लासग यो सचू ना प्रकाशन
गररएको छ।

समसतः २०८०।३।११

(एकनारायण शमान)
उपससचव

You might also like