You are on page 1of 1

दिगो तथा सम्मानित रोजगारीका लागि सीप (ENSSURE) परियोजना दोस्रो चरण

वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गर्न सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम

क. मिति र समय: ०४ पुष २०७९ (१९/१२/२०२२) ०२:०० देखि ४:०० बजे सम्म
ख. सहभागी: सामाजिक विकास मन्त्रालय, हेटौडा उप-महानगरपालिका, बागमती प्रदेश उद्योग परि संघ, उद्योग संघ मकवानपुर,
उधोग बाणिज्य संघ, मकवानपुर, ENSSURE/PSU, SaMi, Quality तथा NVQS/PSU का प्रतिनिधिहरु

ग. छलफलका बिषय बस्तुहरु:


 वृत्ति परामर्श तथा रोजगार मेलाको बारेमा सामान्य जानकारी
 मेला आयोजनाका लागि विभिन्न सरोकारवालाहरु संग सहकार्यका लागि छलफल
 मेलाको मिति तथा स्थानको बारेमा छलफल

कार्यक्रम समय कै फियत


(क) आसन ग्रहण तथा परिचय २:००-२:१० रन माया फयाक
१. सामाजिक विकास मन्त्रालयका सचिब ज्यु लाई आसन ग्रहण सा. बि. मन्त्रालय
२. सामाजिक विकास मन्त्रालयका महाशाखा (शैक्षिक प्रशासन, योजना, अनुगमन तथा शिक्षा
विकास महाशाखा) प्रमुख ज्यु लाई, आसन ग्रहण
३. सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख, गोपाल प्रसाद कँ डेल ज्यु लाई, आसन
ग्रहण
४. हेटौडा उप-महानगरपालिका प्रमुख कार्यकारी अधिकृ त ज्यूलाई ज्यु लाई, आसन ग्रहण
५. . हेटौडा उप-महानगरपालिकाका नगर शिक्षा अधिकारी ज्यूलाई आसन ग्रहण
६. हेटौडा उप-महानगरपालिका शिक्षा अधिकृ त ज्यूलाई आसन ग्रहण
७. बागमती प्रदेश उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष ज्यूलाई आसन ग्रहण
८. उद्योग संघ मकवानपुरका अध्यक्ष ज्यूलाई आसन ग्रहण
९. उधोग बाणिज्य संघका प्रतिनिधि ज्यूलाई आसन ग्रहण
१०. ENSSURE-II, PSU, NVQS, SaMi तथा Quality परियोजना का प्रतिनिधिज्यूहरु लाई
आसन ग्रहण
परिचय
स्वागत मन्तब्य तथा उदेश्य २:१०-२:२० रुद्रहरी भण्डारी
सा. बि. मन्त्रालय
वृत्ति परामर्श तथा रोजगार मेलाको बारेमा सामान्य जानकारी २:२०-२:४० पंकज कु मार शाह
ENSSURE PSU
मेला आयोजनाका लागि विभिन्न सरोकारवालाहरु संग सहकार्यका लागि छलफल २:४ 0 -३:०० समुह छलफल

मेलाको मिति तथा स्थानको बारेमा छलफल ३:०० -३:१५ रन माया फयाक
सा. बि. मन्त्रालय
बिबिध ३:१५-३:२५ रन माया फयाक
सा. बि. मन्त्रालय
(ङ) बक्तव्य ३:२५-३:३०
धन्यवाद बक्तव्य सहित बैठकको अन्त्य सामाजिक विकास मन्त्रालयका सचिब ज्यू द्वारा
खाजा ३:३०-४:०० सबै

You might also like