You are on page 1of 17

आ थक वष २०८०/०८१

को
नी त तथा काय म

जले र नगरपा लका


जले र, महो र , मधेश दे श
1
जले र नगरपा लकाको
एघार नगरसभा उदघाटन स नी त तथा काय म नगर मुख
ी सुरेश साह सोनार ारा तुत
आ.व. २०८०/0८१ को नी त तथा काय म

जले र नगरपा लकाको एघार नगरसभाका मुख अ त थ यू, बिश अ त थ यू, अ त थ यूह ,
नगरपा लकाका उप- मुख यू, मुख शासक य अ धकृत यू , नगर सभाका स पूण सद य यूह ,
प कार यूह , नगरपा लकाका स पूण कमचार ह र यहाँ उपि थत स पूण महानुभावह मा मेरो
यि गत तफबाट तथा जले र नगरपा लकाको तफवाट यानो अ भवादन तथा यस ग रमामय
नगरसभामा सबैलाई हा दक वागत समेत गदछु । सव थम म रा य अख डता, सं घीयता, रा य हत,
लोकताि क गणत र अ गामी प रवतनका ला ग भएका ऐ तहा सक जनआ दोलन तथा मधेश र
मधे शीका वायत ा र अ धकारका ला ग भएका महान मधेश आ दोलनका ममा आफनो ाणको अहुती
दने स पूण ात अ ात वीर भू मपु शह दह त भावपूण ा ल अपण गदछु । साथै आ दोलनको
ममा घाइते भएका आ दोलनकार यो ाह को स वा य लाभ र दघायुको कामना गदछु ।

नेपालमा सं वधान सभाबाट घोषणा भएको प हलो सं घीय सं वधानको यव था अनुसार भएको
थानीय नवाचनबाट हामी जन त न धह नवािचत भएका कुरा व दतै छ । सं वैधा नक पमा अ धकार
स प थानीय सरकारको तफबाट यस सावभौम नगरसभामा चालु आ.व. ०८०/0८१ को नी त तथा
काय म तुत गन पाउँदा गौरवको अनुभू त गरे को छु । यो सौभा य र अवसर जुराई दन नगर मुख
ज तो ग रमामय पदमा आफनो अमू य मत दई मलाई नवािचत गराउनु हुने सम त जले र
नगरवासीलाई म दय दे िख नै कृत ता तथा आभारका साथ ध यवाद ापन गदछु ।

संघ, दे श र थानीय तहबीचको सहका रता, सहअि त व र सम वयलाई व न गद


सहभा गतामूलक शासन यव था माफत लोकताि क गणत का लाभांसह समानुपा तक समावेशी
हसाबले जनताको घर दै लोमा पुयाउने तथा कायका रणी, वधायक र या यक अ धकारको स तु लत
अ यास गर थानीय नेतृ वको वकास गन र थानीय शासन प तलाई सु ढ, सेवामूलक, जनउ रदायी,
पारदश र च ु त दु त बनाई सुशासन कायम गन उ े य थानीय सरकारको रहे को छ।यो उ े य
जसर भएप न पुरा गन अठोट हामी सबै जन त न धले लएका छ र जनादे शलाई आ म साथ गद अिघ
बढन हामी सबै तब छ।
नेपालको प छ लो राजनै तक वकासको प रणाम व प जार भएको सं वधानले गरे को यव था
बमोिजम गणताि क नेपालको थानीय तहको दो ो नवाचन २०७८ साल बैसाख म हनामा स प भई
प रव तत सं रचनामा थानीय सरकारको है सयतमा ा िज मेवार अ य तै िज मेवार पूवक नभाउनका
ला ग स पूण राजनै तक दलको सहयोग र सुझाव तथा नाग रक समाज लगायत सबै सरोकारबालाह सँग
सहकाय र सम वयमा नगरपा लका सं चालन गन यहोरा नवेदन गन चाह छु ।
सं वधान (२०७२) बमोिजम रा य पुन:सं रचनाको ममा सा वक े फलमा थप भई २०७३
सालमा पुन:सं रचना भई जले र नगरपा लका सं चालन हुदै आएको छ।नेपालको तराइ भू-भागमा रहेका

2
िज लाह म ये संिघय गणत नेपालको मधेश दे शमा अवि थत महो र िज ला आ थक, समािजक,
राजनै तक, साँ कृ तक एवं पूवाधार वकासको कोणवाट स म तथा वक सत रहे को छ।यस
िज लाको पूवमा धनुषा, पि ममा सलाह , उ रमा स धुल र दि णमा म रा भारत पदछ । यसैले
तराइको फाँट उ र भेगमा रहे को जंगल खो सा खो सी ख च र वसी तथा अ य ाकृ तक स पदाह ले
भ रएको यो िज ला रण न तक हसावले मह वपूण छ ।
महो र िज लामा व दवास, गौशाला, लोहारप ी, रामगोपालपुर, मनरा स वा, म टहानी, भं गहा,
बलवा, औरह र जले र नगरपा लका तथा एकडारा, सोनमा, स सी, महो र र पपरा गाउँपा लका गर
१५ वटा थानीय तह रहे का छन ।
जले र नगरपा लका महो र िज लाको सदरमुकाम रहे को छ ।यहाँको ताप म अ धकतम ४२
ड से ट ड
े र यूनतम ताप म १२ ड ी से ट ड
े भएको तराइ े हो । महो र िज लाको
दि णमा अवि थत ४४.२६ वग कलो मटर े फल रहे को जले र नगरपा लकामा सा वक अनकार,
पसापतै ल , पगौना, सुगा, फुलह ा प रकौल , नै ह थ वाह गा वसलाई समायोजन गर गठन ग रएको छ
। सा वकको ६ वटा गा वसलाई समायोजन तथा वभाजन गर ज मा हालको १२ वटा वडा माफत
नाग रकह लाई सेवा सु वधा दान ग रएको छ ।
२०७८ सालमा स प जनगणना अनुसार जले र नगरपा लकाको जनसं या म हला ३१८८१ र
पु ष ३१६२० गर कुल जनसं या ६३५०१ रहे को छ भने घर धुर सं या १०६०७ र प रवार सं या
१३६८५ रहे को छ ।

आदरणीय सभा सद य यूह अब म चालु आ.व. ०८०/0८१ को नी त तथा काय मह तुत गन


अनुम त चाह छु ।
क. भौि क पूवाधार तथा सं रचना वकासः

१. दगो न तजामूलक वकासको ला ग आव यक गु योजना तयार गर अगामी वष आव धक नगर


वकास योजना, भू-उपयोग योजना एवं कोप यव थापन योजना नमाण गर काया वयनमा
नर तरता दईने छ ।

२ . स भा वत कोप, दुघटना र आम नगरवासीको सुर ाको ला ग शहर वकास म ालयबाट जार


संिघय मा मला तथा था नय वकास रा य भवन स हता एवं भवन नमाण मापद ड
म ालयबाट जार व ती वकास शहर योजना तथा भवन नमाण स बि ध आधारभ ुत मागदशन
२०७२ लाई कडाईका साथ लागु ग रने छ ।

३ . उ र दि ण राजमाग नेपाल सरकार सडक वभागको मापद ड अनुसार 'क' वगका मुख
सडकह १४ मीटर, 'ख' वगका मु य शाखा सडकह १० मटर, 'ग' वगका भ ी शाखा
सडकह ६ मटर र पुराना ब तीह का साँघरु ा सडकह लाई समेत ये क घर स म ए बुले स,
दमकल पु न स ने गर क तीमा ४ मटर वा सो भ दा न सामै बढ भएमा न सा अनुसार
सडक चौडा गर मा सडक ममतका वीकृत आयोजनाह ममत संभार र तरो ती ग रने छ।

४ . क तीमा ८ मटर चौडा सडक सं ग जो डएको लटमा भ ी सडकह क तीमा ६ मटर चौडा
ु पोल, ढल र सडकको
गर खानेपानी, व त तरो ती समेत गन शतमा कानुन बमोिजम नयाँ

3
ल ट को अनुम त दान ग रनेछ । साथै अब खो लने सबै नयाँ सडकह को चौडाई क तीमा
६ मटर चौडा हुने छ ।

५ . वकास नमाणमा योग हुने नमाण सामा ी र क चा पदाथ नगर तर य मापद ड तोक सोह
बमोिजम मा योगमा याई पूवाधार वकासको गुण तर कायम ग रने छ ।

६ . आक मीक ममत सं भारको ला ग ममत सं भारकोषको यव था गर सं चालनमा याईने छ ।

७ . नगरमा सं चालन हुने सबै आयोजना र काय मह स भा यता, थानीय आव यकता र


ाथ मकता एवं लाभाि वत वगको चाहना अनु प वातावरण मै ी पूवाधार वकास हुने गर वध
स मत कृयाबाट सं चालन ग रने छ ।

८. ५ लाख भ दा मा थका आयोजनाह मा आयोजना थलमा योजना स बि ध जानकार गराउन


अ नवाय पमा व तृत ववरण स हत हो ड बोड लगाउने व धलाई नर तरता दईनेछ ।

९ . व दो सावजा नक ज गा तथा सडक अ त मणलाई थानीय जनसहभा गतामा नय ण गर


ऐ तहा सक, धा मक थलह का साथै सावजा नक ज गाह खोजी र सं र ण ग रने छ ।

१०. येक वष उ कृ काय गन उपभो ा स म तलाई पुर कृत गन र खराब आचरण भएका
उपभो ा सहयोगीह लाई द डसजाय गन नी त लई गुण तर य वकास नमाणमा जोड दईने
छ।

११. एक नगर एक बहु-उपयोगी पोखर को अवधारणा अनुसार यस नगरको सबै पोखर लाई रमणीय र
धा मक तथा पयटक य े को पमा वकास गन गु योजना बनाई बजेट यव थापनका ला ग
स बि धत नकायमा पहल ग रने छ ।

१२ . सं चाईका मुहानह सु दै गएको र वतमान अव थामा कृषकह को हक हतलाई यानमा राखी


नगर भ का सचाँई बाँध तथा पैनीह को मुहान सं र ण, ममत सं भार तथा सचाई सु वधाको
यव था ग रने छ ।

१३ . नगर े को उपयु थानमा यु टावर नमाणको स भा यता अ ययन तथा वजेट यव थापन
ग रने छ ।

१४ . नगरपा लकाको सोत साधनले स भव नहुने योजनाह लाई दे श तथा के तरका स बि धत


नकायमा योजना काया वयनका ला ग सफा रस गर पठाईने छ ।

१५ . नगरपा लकाको उपयु थान छनौट गर सवार साधन पा क को यव था अ वल ब


मलाइनेछ।

१६ . स पूण नगरबासीलाई बजारस म सहज पहुँच हुने यव था मलाउन सबै वडाबाट नगर बस
संचालनमा याइने छ।

4
१७. व ता रत समृ नगर वकासको उ े य स हत नगरपा लका े मा रङ रोड को नमाण यसै बष
शु ग रने छ र नमाणा धन माट बसपाक यसै वष स प गन यव था ग रने छ ।

१८. जले र ि थत वडा नं. १ मा रहे को मशान घाटलाई िजण ार गर यवि थत ग रनेछ।

१९. नमाण काय गदा बोलप कृयाबाट वा उपभो ा स म तबाट नमाण हुने आयोजनाह को गुण तर
सु नि तताका ला ग अ नवाय याव प र ण ग रनेछ ।

२०. नगरपा लकाका ला ग तय भएको ब ती वकास तथा भवन नमाण मापद डलाई समसम यक
प रमाजन गर काया वयनमा याईने छ।
२१. पूवाधार वकासलाई यवि थत र भावकार बनाउन योजना बक तयार ग रने छ ।

ख. म हला, बालबा लका, द लत तथा अ य लि त समूह वकास :

१ . सवै लि त वगको पूवाधार वकासको ला ग व नयोिजत रकमबाट छनौट ग रएका आयोजना र


काय मह स बि धत लि त वगकै सहभा गतामा सं चालन ग रने छ ।

२ . वप तथा पछ डएका वगका म हलाह लाई लि त गर सम म हलाह को सशि करण र


मता वकास स बि ध काय म सं चालनलाई नर तरता दईने छ ।

३ . बालमै ी था नय शासनको अवधारणालाई सं थागत वकास गन नी त लईने छ ।

४. बाल सं जाल एवं बालबा लकाको मता वकास स बि ध काय मलाई ाथ मकताका साथ
काया वयन ग रने छ ।

५ . आपा ता भएका यि ह को स पक हुने सबै भौ तक सं रचनालाई आपा मै ी बनाउदै


ल गनेछ।

६ . बा लकाह को िश ाको हक काया यन गन बा लका सं र ण कोष थापना ग रने छ।

७ . जे नाग रकह को सामािजक प हचान, स मान एवं सामािजक सुर ामा वशेष जोड दईने छ ।

८. द लत एवं आ दवासी/ जनजाती मधे शी, मुि लम, पछडा वग हक अ धकारको व न एवं नणय
कृयामा सहभा गता अ भवृ गद सशि करणका काय मह सं चालन ग रने छ।

९ . म हला, बालबा लका आ दवास/ जनजाती, मधे शी, मुि लम, पछडा वग, द लत, भ मता भएका
यि , लै क अ प सं यक जे नाग रकह को सशि करण, मता वकास तथा सीप
वकासका ला ग सपमूलक, चेतना मूलक काय मह सं चालन ग रने छ ।

१० . श हद प रवारको स मान र सहयोगका ला ग श हद प रवार सहयोग कोष थापना ग रने छ।

5
११ . बजार े बाहे क आवासीय े बाट २५० मटर स मको दुर मा म दरा पसल रा नपाउनेगर
नयम लागू ग रनेछ ।

१२ . अनाथ वालवा लकाह का ला ग अनाथालय तथा वृ ाह का ला ग वृ ा म थापना गर


काया वयन मा याईने छ ।

१३ . आपाङह का ला ग सहायक सामा ी वतरण गनका साथै आपा नगर सं जाल गठन ग रनेछ ।

१४. वालवा लकाह को ला ग पूण खोप अ भयान काय म सं चालनमा नर तरता दईनेछ ।

१५. महँगाई लाई म य नजर गर ग रबी रे खामुनी रहेका म यम घरप रवारलाई खाना पकाउने यास
तथा चामल दालमा अनुदानको यव था ग रनेछ।
१६. यास खपतलाई कम गर बजुल बाट खाना पकाउन ो साहन ग रने छ ।

ग. खानेपानी तथा सरसफाईः

१. “प व सु दर ह रत समृ , जले र“ भ े नारालाई साथक तु याई नगरपा लकालाई पूण सरसफाई


लाई नर तरता दई सरसफाईमा नमुना शहरको पमा था पत ग रने छ ।

२. नगरपा लकामा १०० दने व छता अ भयान सं चालन गर नगरपा लकालाई फोहोर मु बनाइने
छ र ला क ज य झोलाको योगमा पूण पमा तब ध लगाईने छ।

४. नगरको फोहरमैला यव थापनमा निज े समेतलाई प रचालन गर सावजा नक निज साझेदार


(PPP ) मोडेलको अवधारणा अनु प काय गन न त लईने छ ।

५. सरसफाई स ब धी बानी यहोरा प रवतन गन जनचेतना मूलक काय म सं चालन ग रने छ ।

६. फोहरलाई मोहरमा प रणत गन उदे यका साथ Zero Waste अवधारणा अनुसार शु य फोहर
अव था नमाणका ला ग फोहोरज य पदाथह को ोतमा वग करण स हत सं कलनका ला ग
ह रयो, रातो र नलो अ भयानलाई अगाडी बढाउन पहल ग रनेछ । फोहरको मा ा घटाउने,
जै वक तथा अजै वक फोहरज य पदाथको पुन: योग र पुनः शोधन ब ध (3R Approach,
Reduce, Reuse, Recycle) लाई ाथ मकता दइनेछ ।

७. जले र बजारमा बायो याँस ज डत शौचालय तथा नजी े को साझेदार मा घु ती शौचालय


यव थापन र सं चालनको ब ध मलाईने छ ।

८. ढल तथा नाला यव थापनमा आव यक पहल ग रने छ ।

९. नगर े भ लाि टक योगमा ब दे ज लगाई सावजा नक निज साझेदार (PPP) मोडे लको
अवधारणा अनु प वातावरण मै ी झोला उ पादन गन ो सा हत गद व धमा आव यक सहयोग
ग रने छ ।

6
१०. जथाभावी फोहर गन, सावजा नक थान र सडकह मा अवरोध हुने गर पशु चौपाया छो ने,
बाटोमा चौपाया बाँ ने तथा नमाण सामा ी रा े लाई फोहर मैला यव थापन ऐन तथा
नयमावल अनुसार कायावाह ग रने छ ।

११. शौचालय बनाई योगमा याएका घर प रवारलाई यथािश सरसफाई काड वतरण गर उ
काडलाई नगरपा लकाले दान गन से वा वाहमा अ नवाय ग रने छ । साथै शौचालय नभएका
घरधुर लाई जनचेतना अ भवृ गर शौचालय नमाणमा आव यक सहयोग ग रने छ । साथै
वातावरणमै ी थानीय शासनका सूचकह पुरा गराउने गर सरसफाई अ भयानलाई सामािजक
आ दोलनको पमा अिघ बढाईने छ।

१२ . नगर भ का स पूण नालाह मा मा थ लायबको यव था ग रने छ ।

१३ . ज गा नभएका नाग रकह को हकमा समुदायमा आधा रत शौचालयको नमाण गर यसको


संचालन तथा स ब नको ला ग सरोकारवाला नकायमा ह तातरण ग रने छ ।

१४. यस आ थक वष भ जले र नगरपा लकाको फोहर यव थापनको ला ग से नटर या ड फल


साईट थापनाको काय ार भ ग रने छ ।

१५. जले र नगर े भ वसोवास गन स पूण नाग रकह को ला ग व छ खानेपानीको ब ध


ग रनेछ । यसका ला ग नगरपा लका र नेपाल खानेपानी सं थानसं ग सम वय गर 'एक घर एक
धारा' काय म सं चालन ग रनेछ ।

१६. नगरपा लका भ का सावज नक थल, चोक, हाट बजारमा व छ खानेपानीका ला ग सावज नक
खानेपानी है डपाईपको यव था ग रनेछ ।

घ. िश ा तथा खेलकुद मनोर जनः

१. म नपाल ईि ज नय र कलेज थापना गन नेपाल सरकार बाट वीकृती लई म नपालले थानीय


जनताको खेती यो य ज गा कौडीको भाउमा ख रद गरे को तथा सो ज गामा हाल स म कलेज
थापनाका ला ग नमाण गन यस नगरपा लकाबाट भवन नमाणका ला ग न सा पास समेत गराई
नमाण स वि ध हाल स म कुनै कृया नगरे कोले सो कलेज थापना को ला ग नेपाल सरकार
तथा स वि धत कले ज यव थापनसँग पहल गन गठन ग रएको काय टोल लाई थप पहल गन
आव यक काय ग रनेछ।

२ . रा य सा रता अ भयानलाई भावकार बनाई यथािश नर रता उ मुलन ग रने छ।

३ . सामुदा यक व ालयह को भौ तक पूवाधार वकास र शौचालय नमाणका ला ग आव यक


अनुदान उपल ध गराइनेछ ।

7
४ . िश ा े को खस कदो गुण तरलाई यानमा रा दै नगरका सबै िश ण सं थाह को नय मत
अनुगमन र नयमन गद गुण तर य िश ामा जोड दईने छ।

५. येक सामुदा यक व ालयमा अं ज


े ी मा यममा पठनपाठन गराउनुका साथै उ च िश ा हा सल
गन जेहे दार छा छा ाह काला ग छा वृ त दान गन छा वृ त कोषको थापना ग रनेछ।

६. िश कह का ला ग ता लमको यव था ग रनेछ ।

७. नगर े का स पूण सामुदा यक व ालयह मा बाल वकास शाखा सं चालनलाई नर तरता


दईनेछ।

८. नगरका स पूण सामुदा यक व ालयमा अ नवाय वधुतीय हािजर को यव था काय वयनमा


याईनेछ।

९. नगर े का व ालयह मा क युटर उपल ध गराई स पूण व ालयह लाई व धमै ी


बनाइनेछ ।

१०. नगर े बाट उ कृ न तजा याउने िश ण सं था तथा उ कृ छा छा ाह लाई पुर कार र


स मानको यव था गर ो साहन गर ने छ ।

१२. यस नगरको िश ा े को धरोहरको पमा रहेको रामन दन वशे र महे या पसको पया
भौ तक पूवाधारह भएता प न नय मत आ दानीका ोतह नहुदाँ सं चालन खच युन भई
पठनपाठनमा समेत सम या दे िखएकोले स भा य ोत प हचान गर सं चालन खचको यव था
मलाउन उिचत पहल ग रने छ ।

१३. खे लकुद े को वकासको ला ग नगरका सबै वडामा खेल मैदानको यव थापन, बजार े मा
कभड हललाई यवि थत तथा जले र २ को खेल मैदानलाई सं र ण गर े य र शालाको
पमा वकास गन गु योजना बनाई स बि धत नकायमा वजेट यव थापनको ला ग पहल
ग रने छ।साथै खेलकुदको वकासका ला ग तयो गता आयोजना गा रनेछ।

१४ . रा य तथा अ तरा य तरका खे लकूदमा भाग लने नगर े भ का उ कृ खेलाडी तथा


िजत हा सल गराउँन सहयोग पुयाउने िश क यूह लाई ो साहन गन पुर कार र स मानको
यव था मलाईने छ ।

१५. नगर े मा यवि थत र यवसा यक िश ाकाला ग न सङ या पस का साथै यवसा यक


ा व धक या पस थापनाका ला ग पहल ग रनेछ।

१६. ारि भक वाल वकास के का वालवा लकाको समता मूलक पहू ँच बृ का ला ग आव यक


ोत साधन उपल ध गराईने छ ।

१७. 'एक व ालय एक खेल मैदान' को अवधारणा अनुसार खेल पूवाधार वकास ग रनेछ ।

8
१८. 'एक व ालय एक व ान याब' यव थापनका ला ग व ालयह लाई सहयोग ग रनेछ ।

१९. िश क व ाथ को अनुपातको आधारमा दरव द मलानको काय यसै आ थक वष ार भ ग रने


छ ।
२०. जले र नगरपा लकाले येक बष खे लकुद महो सवको आयोजना ग रने छ ।

२१. थानीय मातृभाषाको वकास र सं र णका ला ग आधारभूत तहस म मातृभाषामा पठनपाठन गन


थानीय भाषाको पा म नमाण र वकासमा जोड दईनेछ ।

२२. नगर े भ वभ मनोर ना मक थल, पाक, वनभोज थल, पौडीपोखर , बाल उ ान


आ दको नमाण र वकास ग रनेछ।

ङ. वा यः

१ . नगरपा लका े मा जन वा यसंग स बि धत याकलापह सं चालन गन सबै सरकार तथा


गैरसरकार संघ सं था तथा नीिज े ह सं ग सम वय गर ए ककृत गुण तर य वा य सेवा
वाहलाई सु नि त ग रने छ ।

२ . ादे िशक अ पताल जले रको तरो ती र सेवा सं चालनमा सहजता याउन सरोकारवाला
नकायह सं ग सम वय गर आधु नक उपकरण स हत वषेश िच क सक स हत सेवा वाहको
यव था मलाउँदै सबै वा य चौक ह को समेत पूवाधार वकासमा आव यक सहयोग पुयाई
वभ अ त आव यक ९८ क समका औष धह न:शु क उपल ध गराईनेछ ।

३ . नगर भ आयुवद िच क सा णाल र योग िश ा सं चालन गन यव था अ बल ब सं चालनमा


याईने छ र आयुवद िच क सा णाल र योग िश ा सं चालन गन यि र सं घ सं थाह लाई
आव यक सहयोग र ो साहनको यव था ग रने छ ।

४ . सवसाधारणका ला ग नेपाल सरकारले सरकार वा य सं थाह माफत नशु क उपल ध


गराउने औषधी तथा अ य सेवाह पारदश पमा वतरण ग रने छ ।

५. जले र नगर े वाट जनकपुर स म दईदै आएको न:शु क ए बुले स सेवालाई नर तरता
दईने छ ।

च. कृ ष तथा पशु वकासः

१ . नवाहमुिख खेती णाल लाई आधु नक र यवसा यक कृ ष णाल तफ उ मुख गन आव यक


यव था मलाईने छ।
२. अग नक तरकार खे ती तथा ा रक खेती काय ममा आव यक सहयोग गद यस नगरमा युवा
व:रोजगार काय म सं चालन ग रनेछ।

३ . पशु वकासका ला ग उ त पशुपालन, पशु वीमा, गोठ तथा भकारो सुधार ज ता काय मह
संचालन ग रने छ ।

9
४. पशुज य पदाथह को उ पादन र उ पादक व अ भवृ गन, उ पादन लागत यू नीकरणका ला ग
व धह को उपयोग, फारम सुधार, न ल सुधारका कायह ग रने छ ।
५. जले र नगरपा लकामा कृ ष तथा पशु पालनको च ुर स भावना रहे को र युवाह यस े मा
आक षत समेत भएकोले यस स बि ध ा व धक िश ाको ला ग कृ ष तथा पशु ा व धक
िश ालय थापनाको ला ग स बि धत नकायमा आव यक पहल गर ने छ ।

६. एक नगर एक उ पादनको ला ग जले रको प हचानको पमा रहे को आँप खेती र


माछापालनलाई ो साहन ग रने छ ।

७. कृ ष े को वकास तथा व नका ला ग कसानलाई सहज तथा समयमै सहु लयत दरमा बउ
बजन तथा कृ ष उपकरण उपल ध गराउने कायलाई नर तरता दईनेछ।

८. कृ ष े को वकास र व तारको ला ग पकेट े वकास काय मलाई नर तरता ददै पकेट


े व तार ग रनेछ ।

९. कृ ष उ पादनको बजार करणका ला ग कृ ष हाटबजारलाई यवि थत ग रनेछ ।

१०. भू-उपयोगका आधारमा व गकृत कृ ष भू ममा गैर कृ ष काय तथा संरचना नमाण गन ब दे ज
लगाईने छ । कृ ष यो य भू मको पूण उपयोग गन कृ ष यो य ज मन बाझो रा दईने छै न ।

११. जले रमा एक कृ ष उपज बजार, फलफुल म डी, िशत भ डार तथा बषाद प र ण योगशाला
थापना गन सं घीय सरकार तथा दे श सरकारसं ग सहकाय ग रने छ ।

१२. कृ ष सं चाईका साना तथा यू न आय भएका कसानका ला ग यालो ूवेल, पि पङसेट/


ईलेि क मोटरमा अनुदान दई यू न लागतमा उपल ध गराईनेछ ।

छ. वपद यव थापन,

१ . वप यव थापन वशेष कोषमा रकम व नयोजन गर आकि मक वप ह मा स बि धत


नकायह सं ग सम वय गर सहयोग पुयाईने छ ।

२ . स भा य वप स बि ध जनचेतना, वप पूव तयार तथा तकाय योजना नमाण र काया वयन


मा पहल ग रने छ ।

३ . जलवायु प रवतन अनुकुलन काय योजना नमाण गन आव यक पहल एवं स बि धत नकाय र


संघ सं थाह सं ग सम वय ग रने छ ।

४. नद कटान र बाढ भा वत े को अ ययन गर नय णा मक काय म सं चालनमा जोड


दईने छ ।

५. वडा वपद यव थापन स म त र नगर वपद यव थापन स म तलाई यािशल ग रनेछ।

10
६. नगर े मा वषायाममा पानी नकास नभई शहर नै डुवानमा पन भएकाले पानीको थायी
नकासका ला ग ठोस योजना बनाई संचालनमा याईनेछ ।

ज. सहकार े को वकास, ग रबी युनीकरण, रोजगार र पयटन व नः

१. सहभा गताको मा यमबाट ा मण े मा समेत सहकार े को प रचय र वकासका बारे मा


सामािजक प रचालन माफत सचे तकरण काय म सं चालन ग रने छ ।

२ . वप लि त समुह तथा िशि त बेरोजगार युवालाई रोजगारको अवसर ा का ला ग आय


मूलक र सीपमूलक ता लम (ज तै क युटर, यापटप- टर रपेय रङ, यापार स वि ध ता लम)
दान गर लघुउ म सं चालन र वकासको ला ग ा व धक सहयोग गर ग रवी युनीकरणमा
टे वा पुयाइने छ ।

३. युवा तथा उ मीह लाई नवीन यवसाय शु गन आव यक मता वकास, व ध ह ता तरण,


व तय पहुँचमा सहिजकरण गर नव वतनमा जोड दईनेछ ।

४. सहकार सं थाको दता, अनुम त, खा रजी र सहकार वचत तथा ऋण प रचालन स बि ध


मापद डको नमाण, भावकार काया वयन र नयमन ग रनेछ ।

५. येक वडामा सहकार सुपथ मू य पसल थापना ग रनेछ ।

६. नगरपा लका भ ँ ीलाई ए ककृत गर


रहेका बहुउ ेशीय सहकार सं थाह मा छ रएर रहे को पूज
दगो पूँजी नमाणका ला ग आव यक यव था मलाईनेछ ।

७. नगरमा हुने वकास नमाणका कायमा थानीय सप, साधन र ोतको उपयोगलाई ाथ मकता
दईने छ ।

८. नगर े का बेरोजगार युवाह लाई कि तमा १०० दनको रोजगार को अवसर दान ग रनेछ ।

९. वैदेिशक रोजगार मा जान ई छु क तर अद यि ह लाई द र िशपयु बनाई पठाउन


ता लमको यव था ग रनेछ ।

१०. वैदेिशक रोजगार वाट ानिशप बटु लेर फ कएका युवाह को ानिशप र पूँजीको योग गद
थानीय रोजगार र उ पादनमा लगाउन आव यक काय म याईनेछ ।

११ . जले रनाथ महादे व मि दर लगायत अ य सबै मठ मि दरका साथै थानीय कला सं कृ तको
वकास र व न गर जले रलाई धा मक पयटक य गणत यको पमा वकास ग रनेछ।

१२. जले र नगरपा लकालाई आकषणको के बनाउन पोखर ह लाई सौ दय करण गर येक
वडामा एउटा नमूना पाकको नमाण ग रनेछ।साथै बालबा लका काला ग छु ै पाकको यव था
ग रनेछ।

11
१३ . जले रनाथ महादे व मि दर ए रयालाई बृहत धा मक पयटक य े तथा भागवसर पोखर
े लाई नमूना पक नक पोटका साथै पयटक य पडावको पमा वकास ग र PPP मोडलमा
सं चालनको यव था मलाईने छ।

१४ . नगर े भ अ य पयट कय े को प हचान गर काय योजना स हत स बि धत नकायमा


वजेटज यव थापनकोजला गवपहलवग रनेपछव।

झ. राज स भा यता र वि य यव थापनः

१ . नगरवासीले तन कर शु क नै नगर समृ ीको आधार हो भ े त यलाई मनन गद न तजा मूलक


दगो वकासका ला ग ोत जुटाउन नगरवासीह लाई बोझ नहुने र सव वीकाय हुने गर सरल
वै ा नक र भावकार कर णाल लागू ग रनेछ।साथै लागी आएको कर द तुरलाई
पूनमू यांकन ग रनेछ।

२. कर णाल लाई पूण पमा अनलाईन मा यमवाट सं चालन ग रनेछ

३ . उधोग वािण य सं घ सं गको सहकाय र सम वयमा यवसाय करलाई यवि थत र भावकार


बनाई सबै यवसायीह लाई करको दायरामा याईने छ ।

४ . वा षक १ लाख भ दा बढ कर तन करदाताह को अ भलेख राखी नजह लाई वषेश


पले पुर कृत र स मान गन यव था मलाईने छ ।

५. नगरपा लकाको यापार व नका ला ग भ ामोड भं सार नाकामा सु खा ब दरगाहका ला ग


संिघय सरकारसँग सम वय र सहकाय ग रनेछ।

६. कर सं कलन कायमा संल न कमचार ह लाई ो सा हत गन वा षक ल य भ दा वढ कर


सं कल नभएमा ल य भ दा बढ सं कलन भएको रकमबाट नगर कायपा लकाको नणय
अनुसार उ कृ काय गन कमचार ह लाई ो साहन पुर कार उपल ध गराउनुको साथै
दरव द अनुसार पदपु त नभएको अव थामा कायालय समय वाहेक समेत कायालयको काममा
ख टने अ य कमचार ह लाई समेत उिचत सु वधा उपल ध गराईने छ ।

७. रा य भवन स हं ता र भवन नमाण मापद ड बमोिजम बनेका पुराना घरह को न सा पास


गन, नयाँ भवन सं रचनाह मापद ड बमोिजम बनाउन न सा पास गर वीकृ त दने एवं
े ा नगरपा लका घोषणा हुन ु आगावै बनेका पुराना घर सं रचनाह
मापद ड नपुगक सावजा नक
ज गा र सडकमा पन भए सुधार गन लगाई अ यको हकमा लगत लई नगरपा लकाले तोके
अनुसारको राज व अशुल गर अ भलेखीकरण गर नगरपा लका घोषणा हुन ु पुव र प छ बनेका
घरह को रे कड आ याव ध ग रने छ ।

८. न सा पास नगर र वीकृती वना आफु खुशी बनाएका घर सं रचनाह मापद ड वप रत भए


नजकै खचमा भ काउँन लगाई नयमानुसार सं रचना धनीलाई द ड ज रवाना गर कानुनी

12
दायरामा याई यवि थत शहर वकासमा जोड दईने छ । साथै मापद ड भ नमाण
भएका तर ि वकृत न लएका को हकमा य ह २०८० चै मसा त भ अ भलेिखकरण ग र
करको दायरामा याईने छ ।

९. नगरका शहर े मा घर ज गा भाडामा लगाउनेह को लगत लई नयमानुसार वहाल कर


असुल उपर ग रने छ ।

११. फोहर मैला यव थापनको ला ग बजार े र फोहर ब ढ गनह सं ग सरसफाई शु क


लई सरसफाईको यव थापन मलाईने छ ।

१२. राज स भा यता अ ययनबाट ा सुझाव अनुसार राज का अ य े ह समेत प हचान


गर करको दर भ दा दायरा बढाउने तफ पहल गनुको साथै नाग रकको सचेतीकरणको
ला ग कर िश ा काय म सं चालन ग रने छ।

१३. यस नगर े मा पटके पसलह हाट बजार तथा अ य सावज नक स पि नगरपा लका
बाहे क अ य सं घसं था तथा नकायह ले समेत ठे ा ब दोव त गर सो को आ दानी
लईरहे कोमा यस कारको गै र कानुनी कायलाई पुण पमा रोक स पूण आ दानी रकम
नगरपा लकामा ा हुने गर एक ार णाल बाट राज व प रचालन ग रने यव था सु नि त
ग रने छ ।

१४. वष दे िख बाँ क रहे का ब यौता रकम कडाईका साथ असुल उपर ग रने छ ।

१५. मधे शी, आ दवासी जनजा त, द लत, पछडा वग, मुि लम लगायतका जातीय सफार सह
नःशु क ग रनेछ।

ञ. सुशासन तथा सं थागत वकासः

१. नगरपा लका कायालयका येक शाखाको फाई ल , अ भलेख णाल लगायत अ य


यव थापनमा समयानुकुल सुधार गद ल नुका साथै कायालय सं गठन, शाखा, उपशाखा र
कमचार को ववरण तयार गर अ याव धक गद ल गने छ ।

२. पुराना पे क वे जु असुल उपर गद कामको आधारमा भ ु ानी दने यव था मलाई वकास


नमाणको कायमा पे क वे जु शू य नी त अवल बन ग रने छ ।

३. नगरपा लकाका कमचार ह लाई नेपाल सरकारले तोके बमोिजमको पोशाक बापत रकम
उपल ध गराई तोकेको पोशाक र प रचय प अ नवाय पमा लगाउनु पन यव था ग रने छ

४ . कमचार ह को मता वकास गर काय स पादनको गुण तर अ भवृ ग रने छ ।

13
५ . कायालयका कमचार ह मा व छ आचरणको नमाण गर सेवा ाह त स मानपूण यवहार
गन नी तलाई भावकार बनाईने छ ।

६ . नाग रक वडाप मा उ लेख भएका सेवाह तो कएको समयमा दन नगरपा लका तब


रहनेछ ।
७. नगरपा लकाको ग त व धलाई व ु तय सं चार मा यमबाट सावज नक गन न त अनु प
कायालयको आ धकार क बेभ साईट तथा था नय एफ एम बाट सारण ग रने कायको
सु वात ग रने छ ।
८. नगरपा लका ारा दान ग रने सेवा सु वधालाई भावकार पारदश एवं जनउ रदायी बनाउन
सघन अनुगमन, बुले टन ोसर ु ाई, सामािजक प र ण, सावजा नक
काशन, सावजा नक सुनव
प र ण, ग त समी ा नय मत पमा गर सुशासनको याभ ुती ग रनेछ ।

१०. नगरपा लकालाई आव यक जनशि O & M Survey गर आ त रक आयलाई समेत


वचार गर दरव द कायम ग रने छ ।

११. सेवा वाहलाई वके त र भावकार बनाउन वडा कायालयह को भौ तक सं रचना तथा
सं थागत वकास ग रने छ ।
१२. जले र नगरपा लकालाई वाई फाई जोनमा प रणत ग रने छ।

१३. जले र नगरपा लकामा म त २०७९।०२।२४ गते दे िख टोल न बर


(१६६०२७५२१२३) सं चालन भई सकेको यहोरा जानकार गराउदै सो कायलाई
भावकार पमा से वा बाहमा नर तरता दईनेछ।

१४. नगरपा लकाको जनसेवा लाई भावकार , पारदश ता र सेवामुखी बनाउने उ े यले स पूण
सेवालाई अनलाईन नवेदन दन र घरै वाट सेवा ा गन गर अनलाईन सेवा संचालन
ग रनेछ।

त. वन तथा वातावरण, भू-संर ण र ह रयाल व नः

१. सावजा नक प त ज गाह को खोजी गर सं र ण र वृ ारोपन गन तथा ह रयाल व न ग रनुका


साथै सावज नक थलको ख कटानीमा नय ण ग रनेछ ।

२. वै ा नक वन यव थापन र भू-सं र णको ला ग सं घ तथा दे श सरकारसं ग हातेमालो गद अिघ


ब ढनेछ ।
३. 'एक वडा एक पोखर ' सौ दय करण काय मलाई नर तरता दईनेछ ।

४. नगर े भ ह रयाल व नका ला ग सडक छे उमा वृ ारोपन काय म अ भयानको पमा


संचालन ग रने छ ।

14
५. नगर े भ फूलवा टका नमाण र यवसायीक ह रयाल पाक नमाणमा नजी े लाई उ े रत
ग रनेछ ।

६. खाल पत ज गा तथा सडकको दायाँ बाँया उपभो ा समुह, व ालय प रवार र नाग रक समाज
माफत वृ ारोपन काय म सं चालन गर ह रयाल ब न ग रने छ ।

थ. उ ोग तथा वािण यः

१. नगर े भ रहे का लघु तथा घरे ल ु उ ोगह को त यांक सं कलन गर उ उ ोगह को


वकासमा जोड दईनेछ ।

२. थानीय ोत र क चा पदाथ, सीप, म योग हुने उ ोग थापना र सं चालनमा आव यक


सहु लयत दने नी त लईएको छ ।

३. उपभो ा हक हत सं र णलाई यान दई थानीय हर शासन, उ ोग वािण य सं घ, सं चारकम


र अ य सरोकारवाला नकायह सं ग सम वय गर बजारमा हुने कृ तम अभाव एका धकार र
कालो बजार लाई नय ण ग रने छ।

४. यापार यवसायको दता, अनुम त, न वकरण र खारे जी कृयालाई सर लकृत ग रनेछ ।

५. यापार यवसायको नवाध सं चालनमा आव यक सहिजकरण ग रनेछ ।

द. सूचना तथा संचार र व धको योगः

१. सूचना तथा सं चारलाई उ च ाथ मकतामा राखी यसको वकास र व तारका ला ग यस े सं ग


स ब सबैको सहयोग र सम वयमा आव यक काय योजना बनाई लागू ग रनेछ ।

२. सेवा वाहका हरे क े मा व धको योग ग रनेछ ।

३. नगरपा लकाको नगर ोफाईल, डकुमे टर तथा बुले टन कािशत ग रनेछ ।

४. स पूण वडा कायालयवाट सं चालनमा रहे को अनलाईन घटना दतालाई भावकार पमा संचालन
गद नर तरता दईनेछ ।

५. नगरपा लकाका से वा वाह र वकास नमाण कायको जानकार गराउन संचार मा यम, छापासं ग
सहकाय गनुको साथै ब ु तय सूचना बोडको यव था ग रनेछ ।

६. नगर े भ रहे का संचार मा यमह को पेशागत द ता अ भबृ का ला ग काय म सं चालन


ग रनेछ र सं चार मा यमलाई न प , नभय, मया दत, यवसा यक र त प ध बनाउने नी त
अबल बन ग रनेछ ।

15
ध. भाषा, धम, कला र सं कृ त

१. नगर े भ रहे का ऐ तहा सक, धा मक, सां कृ तक, मठ, मि दर, तलाउ, कला को सं र ण र
सं व न ग रनेछ ।

२. थानीय म थला कला र सं कृ तको जगेना गन पु ता तरणमा जोड दईनेछ ।

३. म थला प र मा, सं सार माई, महादे व मि दर, ावणी मेला, दुगा पूजाको मह वलाई थप
उजागर गन आव यक यव था मलाईने छ ।

यस नी त तथा काय म काया वयनका ला ग दे हाय बमोिजम ोतको बाँडफाड तथा बजेट व नयोजन
ग रनेछ।

िस.नं. आय िशषकह आ.ब. २०८०/८१ को अनुमान कै फयत


(क) नेपाल सरकार बाट ा ने अनुदान
१ संिघय समािनकरण अनुदान १५४१०००००
२ संिघय ससत अनुदान चालु ३२९५०००००
३ संिघय ससत अनुदान पुँजीगत ३०००००००
४ िवषेश अनुदान चालु ५००००००
५ िवषेश अनुदान पुँजीगत ७४०००००
६ समपुरक अनुदान पुँजीगत ६००००००
७ संिघय राज वाँडफाँड १११७०५०००
ज मा ६४३७०५०००
(ख) देश सरकार मधेश देश
१ िवि य समािनकरण अनुदान ११६७५०००
२ समपुरक अनुदान पुँजीगत २००००००
३ िवषेश अनुदान चालु ३००००००
४ देश राज वाँडफाँड ५००००००
ज मा २१६७५०००
(ग) थानीय सरकार
१ आ त रक ोत ४०००००००
२ बक मौ दात १०००००००
ज मा ५०००००००
कू ल ज मा ७१५३८००००

16
र अ यमा लोकत लाई अझ सु ढ बनाउन आ-आ नो तफ बाट योगदान दने स पूण
नगरवासी, करदाता, वकास साझेदार संघ सं था, राजनी तक दल, सं चारकम , शुभे छु कह ,
जन त न ध यूह तथा स पूण कमचार ह लाई ध यवाद दं दै यस नी त तथा काय मको सफल
काया वयनमा स ब सबै को सहयोगको अपे ा गदछु ।

ध यवाद !

म त २०८० अषाढ ७ गते व हवार ी सुरेश साह सोनार


(नगर मुख)

17

You might also like