You are on page 1of 1

पान नं.-३००३६१७४२ फोन नं.

-०७६-५६०४१४

बैद्यनाथ किराना स्टोर


क.व.न.पा.-१तौलिहवा,कपिलवस्तु

श्रीमान् कार्यालय प्रमुख ज्यू, मितिः२०८०/०.../...


मायादेवी गाउँ कार्यपालिकाको कार्यालय
पकडी,कपिलवस्तु ।

विषयः रकम भुक्तानी पाउँ वारे ।

महोदय,

प्रस्तुत सम्बन्धमा सेवामा निवेदन यो छ की ताँहा कार्यालयको आदेशानुसार सम्लग्न विल बमोजिम किराना
सम्बन्धी विभिन्न सामाग्रीहरु पठाईएकोले विल अनुसार रकम भुक्तानी गरिदिनुहुन विनम्र अनुरोध गर्दछु ।

निवेदक
पशुपति गुप्ता
बैद्यनाथ किराना स्टोर

You might also like