You are on page 1of 5

Bhutan News Network

News That Matters

HOME TOP NEWS POLITICS DIPLOMACY ECONOMY CULTURE OPINION SPORTS

YOUTH MISC

More on BNN

About BNN

BNN Shop

Alternative Reading

Alternate Reading

भुटानी जेलबाट ३०
वर्षमा रिहा‚ नेपाल
आउँदा शिविरमा
छै नन् श्रीमती–
Opinion
छोराछोरी
बेलडाँगीमा दसैं, युएनएचसीआरलाई
 August 14, 2023 

Bhutan News Network  0

आशिष देवेन्द्र भट्टराई झापा —


 October 12, 2014  Bhutan News Network  0 Comments राज्यविरुद्धको द्रोह गरे को
आरोपमा पक्राउ परे र जेल पर्दा
युएनएचसीआरले कु रा बुझोस् भुटान, कालीखोलाका मधुकर
प्रक्रिया चाँडै मिलोस् मगर जम्मा २६ वर्षका थिए

चाँडै भुटान फर्कि न मिलोस् ।



यो बेलडाँगी तीन शिविरको सेक्टर ई-३ छाप्रो नं Thinkin
४३ का देवीचरण आचार्यले दिने दसैंको g of
आशिषको अंश हो । एकासी वसन्त खर्च our
belove
गरिसके का आचार्य दम्पतीको यो वर्षको दसैं
d
टीका, जमरा र आशिषमै बित्यो । देवीचरण Kishor Rai Daju
आफ्ना माइला छोरा लोकनाथको परिवारसँग  June 8, 2022  1

बस्दै आएका छन् । उनका अरु आधा दर्जन


सन्तान आ-आफ्नो परिवारसहित अमेरिका गोबिन्द रिजाल Bhutan
’s
पुगेको धेरै वर्ष भइसक्यो । उनको तेस्रो मुलुक
‘Lunan
जाने प्रयास विफल भएको छ । अब उनीसँग a: A
भुटान वा अमेरिका जाने सपना देख्नु र संयुक्त राष्ट्र सङ्घीय शरणार्थी उच्च आयोग Yak in
(युएनएचसीआर) ले कु रा बुझदिेओस् भन्ने आशिष दिनु बाहेक विकल्प देखिँदैन । the Classroom’ Had an
Arduous, Unexpected
अमेरिका पुगेका अरु भुटानीले जस्तै देवीचरण आचार्यले तेस्रो मुलुक पुनर्वासका Journey to the Oscars
लागि निवेदन दिए र आधा दिन अन्तर्वार्ता पनि दिए । अन्तर्वार्ताको क्रममा सम्झनामा  March 18, 2022  0

लपेटेको आठ दशक लामो अनुभवको पोको खोले । पोकोबाट जेजे निस्कियो, त्यही-
त्यही भने । यस्तै एउटा अनुभव भने जुन आचार्य दम्पती र अमेरिकाबीच आग्लो बन्यो इटालिय
। न
निर्देशक
हकिकत: देवीचरण आचार्य युवा हुँदा उनका पिता देवनारायण अचार्ज भुटानमा ले
लेखेको
दानाबारी ब्लकका मण्डल (ब्लक प्रमुख) थिए । मण्डलको एउटा प्रमुख कार्य हुन्छ,
खुदुनाबारीकी सरिताको कथा
आफना ब्लकका रै तीलाई गोङडाहुल्ला -प्रत्येक वयस्क रै तीले सरकारलाई तिर्नुपर्ने  September 24, 2021  0
निः शुल्क, अनिवार्य श्रम, प्रतिवर्ष दुई महिना) मा पठाउनु । गोङडाहुल्ला अन्तर्गत
रोड खन्ने, दरबार बनाउने जस्ता कष्टकर काममा श्रमदान दिनुपर्छ । उक्त काम गर्न बदलिँदो
जानेले आफै खाने, बस्ने, यात्राको बन्दोबस्त गर्नुपर्छ । गोङडाहुल्लामा जानेहरू कति भूराजनी
ति र
उतै मर्छ न, कति घाइते, रोगी, अपाङ्ग भएर फर्कि न्छन् । सरकारले कामको
भुटानी
आवश्यकताअनुसार मण्डललाई आदेश दिन्छ, मण्डलले गाउँ-गाउँ, घर-घर गएर शरणार्थी
सरकारको परिपत्र पढे र सुनाउँछन् र गोङडाहुल्लाको मिति, समय, स्थानको  February 8, 2021  0

जानकारी दिन्छन् । उनका पिता सरकारी परिपत्र सुनाउन गाउँ घुम्दा देवीचरण पनि
साथ गएको र यस कार्यमा सहयोग गरे को अनुभव सुनाए । यही कार्यले गर्दा
अमेरिकी कानुनअनुसार उनी पीडक बने र अमेरिका छिर्न प्रतिबन्धित भए । Education
अमेरिका र युएनएचसीआरले यो बुझिदिए हुने थियो: भुटानको तानाशाहीतन्त्रभित्र
मण्डलहरू पनि पीडित थिए, पीडित छन् र पीडित हुन् । भुटानमा राजनीतिक
प्रणाली सुधारको आन्दोलनमा गोङडाहुल्ला हटाउनुपर्ने माग पनि सूचीमा थियो । यो
आन्दोलन दबाउन सरकारले लखेटेका लाखौं जनतामा सयौ मण्डल, सांसद र तिनका
परिवारजन पर्छ न् ।

Education Top News


देवीचरणको छाप्रोभन्दा के ही पर बेलडाँगी २ ई-३ छाप्रा नं ४० का खडानन्द भण्डारी
(५३) को स्थिति फरक छ । उनी फगत एक्लै छन् । उनका छोराछोरी, श्रीमती,
Youth

आफन्त मानिने सबै अमेरिकाको बिभिन्न ठाउँमा पुनर्वास भैसके । उनको दैनिकी
गोबर खोजेर घर लिप्ने, पानी र अन्न जोहो गर्ने, खाना पकाउने, भाँडा माझ्ने र
Young guns
पूजापाठमै सीमित हुन्छ ।
discuss Bhutan’s
जुन बेला उनका परिवारजनले तेस्रो मुलुक पुनर्वासका लागि निवेदन दिए, त्यसबेला political
उनले कु रो राम्ररी बुझ्न सके नन्, अमेरिकामा उनको धर्म र संस्कृ तिको सम्मान prisoners
देखेनन्, उनी तेस्रो मुलुक पुनर्वास हुन मानेनन्, उनले परिवारलाई रोक्न सके नन् र  December 11, 2023 
Bhutan News Network  0
परिवारले उनलाई लान सके नन् । आज उनले धेरै बुझसिके र परिवारजनसँगको
बिछोडले गलिसके का छन् । यस घडीमा उनको चेतनावृद्धि र इच्छा बुझििदने र In a successful seminar
निवेदन सुनिदिने न कोही छ, न सहयोग गरिदिने नै । that brought together
more than 20 passionate
गल्ती: यो गल्ती कसको हो ? उनले समयमा कु रा बुझ्न नसक्नुको वा उनलाई बुझाउन participants, a youth-led
नसक्नेको ? seminar on the history,
trauma, and
बेलडाँगी २ सेक्टर सी ३ छाप्रा नं ६३ का टीआर रे ग्मी, भुटानका एक समयका सांसद
हुन् र सामडरुप-जोङखरका जनप्रतिनिधि थिए । भुटानको राष्ट्रि य सभामा आफ्नो
कार्यकालको बीचमै निर्वासित हुनपुगेका त्यसैले उनलाई भूतपूर्व सांसद भनिँदैन, रे ग्मी Heart
भुटानमात्र र्फ कन कम्मर कस्ने समूहका एक अगुवा हुन् । हाल उनी शारीरिक रूपमा Centre
in
अस्वस्थ छन् । सफा सुरुवाल, गन्जी र ढाका टोपीभित्र हाडछाला मात्र छ । शरीर
Thimp
सुके र तौल बीस किलोमा झरे को छ । उनको बोलीले मात्र उनको साथ छोडेको छै न, hu
पहिलेजस्तै धाराप्रवाह बोल्छन् । स्वास्थकै कारण उनले लेखिसिध्याउनै लागेको  September 7, 2023  0

भुटानको इतिहास लेखनमा अल्पविराम लागेको छ ।


Studen
युएनएचसीआरलाई बिन्ती: सांसद टीआर रे ग्मीको स्वास्थ्यस्थिति नाजुक भैसके को छ ts
। प्रायः सबै शारीरिक बिरामीहरू एकान्त चाहन्छन् र हिँडडु ल मनपराउँदैनन् र develo
p
सक्दैनन् । सांसद रे ग्मीको हाल यस्तै छ । यस्ता सिकिस्त बिरामीहरूलाई झन्झटिलो
electro
प्रक्रियामा नगई, परिवार वा अभिभावकको सिफारिसमा, छिटोछरितो तरिकाले nic Dzongkha braille
उद्धार गरिदिनुभए एक विद्वान् अग्रजको कल्याण हुने थियो ।  August 8, 2023  0

गोबिन्द रिजाल, Kantipur, govindarizal@gmail.com


Tiger
popula
tion in
Bhutan
← PM Abbot meets Bhutanese boy in Hobart is on
the rise
 August 3, 2023  0
Bhutan and Swiss visa exemption agreement →

Austral
Leave a Reply ia rush
in
Your email address will not be published. Required fields are marked * Bhutan
 July

Comment * 15, 2023  0 


Archives

Select Mon

Recent Posts

Young guns discuss Bhutan’s


political prisoners

Call to help former political


prisoner
Name * Heart Centre in Thimphu

PDP refutes corruption on


road contract

Bhutan slipping off rice


Email * sufficiency

Categories

Website Alternate Reading (92)

Culture (173)

Diplomacy (210)

Economy (216)

Education (112)
Save my name, email, and website in this browser for the next time I
In Memory Of (7)
comment.
Legal (66)
Post Comment Misc (150)

Opinion (85)

Politics (264)

Security (69)

Sports (76)

Top News (575)

Youth (64)


in BTN

Australian Dollar 53.9

Swiss Franc 94

Euro 89.1

British Pound 104

Hong Kong Dollar 10.6

Japanese Yen 0.551

American Dollar 82.8

16 Feb 24

Copyright © 2024 Bhutan News Network. All rights


reserved.
Theme: ColorMag by ThemeGrill. Powered by WordPress.

You might also like