You are on page 1of 46

स्थानीय तहमा सच ू ना तथा सञ्चार

प्रविधिको प्रयोग मार्फ त सेवा प्रवाह

मितिः २०७७ भाद्र ८ गते सोमबार


कर प्रणालीका मुख्य विशेषताहरु
• Desktop तथा Web मा आधारित सफ्टवेर।
• करदाता सुचनाको लागि आवश्यक SMS/Email सिस्टम, E-Service, online
Payment प्रणालीहरु संग सहजै आबद्ध गर्न सकिने।
• परिमार्जित मलेप फारम अनुसार प्रतिबेदन। अध्यावधिक गरिएको।
• कारोबारको सुरक्षा संबेदनशिलता लाई मध्यनगर गरि Activity Log र
Transaction Log को व्यवस्थापन गरिएको।
• सिफारिश, कर असुली पश्चात मात्र गर्न सकिने प्राबधान मिलाउनको लागि
सिफारिस प्रणाली र सम्पत्ति कर प्रणाली आबद्ध गर्न सकिने।
• नगद, बैंक भौचर तथा अनलाईन भुक्तानीको माध्यमबाट कर असुली गर्न सकिने।
• दैनिक कर संकलनको सारांश तोकिएको कर्मचारी तथा जनप्रतिनिधीहरूलाई संप्रेषण
गर्न सकिने ।
कर प्रणालीका मुख्य विशेषताहरु
• सम्पत्ति तथा भूमिकर भन्दा पहिलेको एकिकृ त सम्पत्ति कर/ घर जग्गा
कर लगायतका करहरु समेत समाबेश गरिएको।
• व्यवसाय कर, बहाल कर सम्पत्ति । तथा भुमिकर करदाता संग आबद्ध
गर्न सकिने।
• व्यवसायकर मेसिनको क्षमता अनुसार, व्यवसायको बर्गिकरण अनुसार,
व्यवसायको पुंजी अनुसार निर्धारण गर्ने व्यवस्था गरिएको
• बहाल कर स्वघोसित मासिक आय, स्थानीय तहको क्षेत्रगत दर अनुसार
आय हिसाब निकालि सो अनुसार बहाल कर निर्धारण गर्ने व्यवस्था
गरिएको।
सम्पत्ति तथा भूमिकर सफ्टवेरको अग्रभाग

सम्पत्ति तथा भूमिकर सफ्टवेरको प्रतिबेदन ।


व्यवसाय कर सफ्टवेरको मुख्य प्रतिबेदन
सम्पत्ति तथा भूमिकर सफ्टवेरको User Activity Log


कर अशुल सम्बन्धि सारांश प्रतिबेदन

करदाताको कर तिरेको विवरण


आय लेखा प्रणालीका मुख्य विशेषताहरु
• Desktop तथा Web मा आधारित सफ्टवेर।
• नगदी रसिद देखि आय खाता व्यस्थापन सम्बन्धि सम्पूर्ण कार्य तथा प्रतिबेदन
समाबेश गरिएको। ।
• सेवाग्राहीको सुचनाको लागि आवश्यक SMS/Email सिस्टम प्रणालीहरु संग सहजै
आबद्ध गर्न सकिने।
• परिमार्जित मलेप फारम अनुसार प्रतिबेदन अध्यावधिक गरिएको।
• कारोबारको सुरक्षा संबेदनशिलता लाई मध्यनगर गरि QR Code तथा विद्युतीय
कारोबार संके तको व्यवस्थापन गरिएको।
• सिफारिश तथा दर्ता चलानी प्रणाली आबद्ध गर्न सकिने।
• नगद तथा बैंक भौचर दुवै माध्यमबाट असुली गर्न सकिने।
स्थानीय तह कर्मचारी सूचना प्रणालीका मुख्य विशेषताहरु
• कर्मचारीको वैयक्तिक विवरण सम्बन्धि सम्पुर्ण विवरण समाबेश गरिएको।
• सांगठनिक संरचना विवरण तथा दरबन्दी विवरण व्यवस्थापन गर्ने गरि तयार
गरिएको।
• महत्वपूर्ण कागजात समेत आबद्ध गरि ।राख्न सकिने।
• निवृत्तीभरण तथा उपदान गणनाको लागि आवश्यक प्रतिबेदनहरु स्वत्: तयार हुदै
जाने।
• उमेर गणना, मिति रुपान्तर, unicode रुपान्तर जस्ता दैनिक आवश्यक tool हरु
समाबेश गरिएको।
• कर्मचारी सूचनाकोलागि SMS/Email सिस्टम आबद्ध गर्न सकिने।
स्थानीय तह कर्मचारी सूचना प्रणाली सफ्टवेरको अग्रभाग
तथा प्रतिबेदनको मुख्य सुची
तलबी व्यवस्थापन प्रणालीका मुख्य विशेषताहरु
• तलब व्यवस्थापन सम्बन्धि सम्पूर्ण कार्य समाबेश गरिएको।
• सापटी कट्टी, पेश्की कट्टी, गयल कट्टी, अन्य थप घट व्यवस्थापन गर्न
सकिने।
• चाडपर्व खर्च हिसाब तोकिएको महिनाको तलब अनुसार स्वत तयार

हुने।
• महत्वपूर्ण कागजात समेत आबद्ध गरि राख्न सकिने।
• कट्टी सम्बन्धि फाँटवारी स्वत तयार हुदै जाने।
सफ्टवेरको अग्रभाग
सिफारिस तथा प्रमाणित प्रकृ या व्यवस्थापन प्रणालीका मुख्य
विशेषताहरु

• online मार्फ त सिफारिसको लागि निबेदन पेश गर्न सकिने।


• सिफारिश जारी गर्नु पूर्व कर चुक्ता / दस्तुर बुझाएको नबुझाएको चेक जांच गर्न

सकिने।
• सिफारिश सम्बन्धि अभिलेख स्वत: तयार हुदै जाने।
• महत्वपूर्ण कागजात समेत आबद्ध गरि राख्न सकिने।
• सम्पति कर, व्यवसाय कर, बहाल कर संग सम्बधि सिफारिशको लागि online मार्फ त
आवश्यक विवरण चेक जाच गर्न सकिने।








करदाता इ-पोर्टल तथा अनलाईन भुक्तानी प्रणाली
• करदाताले आफ्नो सम्पति तथा भूमिकर, व्यवसाय कर, बहाल कर, संग
सम्बन्धित सबै विवरण हेर्न सक्ने।

• मोबाईल तथा कम्प्युटर दुवैमा प्रयोग गर्न सकिने।
• कर तिर्न बाँकि आर्थिक वर्षको कर निर्धारणको निबेदन/कर निर्धारण
करदाता स्वयमले नै गर्न सक्ने।
• तिर्न बाकी कु नै पनि कर online मार्फ त भुक्तानी गर्न सकिने
स्थानीय तहको प्रणाली र भू-सूचना अभिलेख प्रणाली अन्तरआवद्ध

भू-सूचना अभिलेख प्रणालीबाट स्थानीय तहलाई उपलब्ध


भू-सूचना अभिलेख प्रणालीबाट स्थानीय गराउने तथ्याङ्कहरू:
तहलाई उपलब्ध गराउने तथ्याङ्कहरू: जग्गाधनीको विवरण
 पुरा नाम
जग्गाको विवरण
 नागरिकता
 गा.बि.स. / न.पा. / गा.पा.  प्रमाणपत्र नं
 वडा नं  जारी मिति
 जारी स्थान (जिल्ला)
 नक्सा नं
 तीनपुस्ते
 कित्ता नं  बाउ
 एकाई, क्षेत्रफल  बाजे

 खरिद/स्वामित्वमा आएको मिति  पति/ससुरा


स्थानीय तहको प्रणाली र भू-सूचना अभिलेख प्रणाली अन्तरआवद्ध

स्थानीय तहको प्रणालीले भू-सूचना अभिलेख प्रणालीलाई उपलब्ध गराउने


तथ्याङ्कहरू:
भुक्तानी विवरण
 जग्गाको आधारमा रसिद नं., रसिद मिति, रसिद रकम
सिफारिस विवरण
 घरबाटो
भवनको विवरण
 जग्गा अनुसार भवनको विवरण
कर तथा राजस्व प्रणालीको संयन्त्रको स्वरूप
राजस्व संकलन
विवरण राजस्व व्यवस्थापन
कर सम्वन्धी अभिलेख व्यवस्थापन, सम्पत्ति मूल्याङ्कन तथा कर
निर्धारण प्राप्त गर्नुपर्ने रकम आय लेखा


सम्पत्ति तथा

वर
व्यवसाय कर बहाल कर अन्य कर करदाता

वि
भूमीकर

नी
पोर्टल

भुक्ता
भुक्ता

भुक्तानी विवरण
नी
गर्नु
पर्ने
सेवा शुल्क सरसफई
कर
विव
अन्य विविध एवं दस्तुरहरू सेवा शुल्क अन्य दस्तुर करदाता रण
मोबाईल एप एसएमएस
(VAS) तथा
इमेल सेवा
भुक्तानी सेवा
• मालपोत कार्यालयबाट स्थानीय प्रदायक
तहमा:
बाह्य प्रणाली: जग्गा तथा स्वामित्वको विवरण
मालपोत कार्यालयको भू-अभिलेख सूचना • स्थानीय तहबाट मालपोत
व्यवस्थापन प्रणाली कार्यालयमा:
राजस्व भुक्तानी विवरण
सिफारिस तथा प्रमाणित प्रकृ या प्रणालीको संयन्त्रको स्वरूप
पारिवारिक विवरणबाट राजस्व व्यवस्थापन
स्थानीय तह वस्तुस्थिती सेवाग्राही विवरण सिफारिस तथा प्रमाणित दस्तुर विवरण
सूचना प्रणाली तथा प्रकृ या व्यवस्थापन
पारिवारिक लगत Core App
आय लेखा
सम्भा
वि
घटना दर्ता

सिफारिसको
त सा


वर
सेवाग्राही
विवरण

वि
माजि

पोर्टल

नी
भुक्ता

सुरक्षा

भुक्ता

भुक्तानी विवरण
नी
को

पंजिकरण ग
विद्युतीय कागजपत्र विव र्नुपर्ने
लागि

(व्यक्तिगत रण दस्
घटना दर्ता) तथा व्यवस्थापन प्रणाली तुर
योग्

सामाजिक सुरक्षा (EDMS)


सिफारिसको
य ला

व्यवस्थापन
मोबाईल एप
भग्रा
हीको

एसएमएस
(VAS) तथा
विव

भुक्तानी सेवा प्रदायक


इमेल सेवा • व्यक्तिगत घटना दर्ताबाट स्थानीय
रण

तहमा:
बाह्य प्रणाली: व्यक्तिगत घटना दर्ताको विवरण
VERS-MIS (व्यक्तिगत घटना दर्ता तथा • स्थानीय तहबाट सामाजिक सुरक्षामा:
सामाजिक सुरक्षा प्रणाली) सम्भावित लाभग्राहीको विवरण
जनशक्ति व्यवस्थापन प्रणालीको संयन्त्रको स्वरूप
कर्मचारी विवरण तलबी व्यवस्थापन
स्थानीय तह कर्मचारी सूचना प्रणाली (Local
Level Personnel Information System) बिदाको विवरण tnaL ljj/0f


वर
विद्युतीय हाजिरी मेशिन (E-

वि
री
जि
Attendance Machine)

हा
वरण
वि
री
हाजि

• कार्यालय लाग्ने दिनमा:


निश्चित तोकिएको समयमा
अन्य प्रणाली: कार्यालयमा उपस्थित कर्मचारी
विद्युतीय प्रदर्शन (Digital Display) तथा बिदामा रहेका कर्मचारीहरुको
स्थानीय तहको वेब पोर्टल (Web Portal of विवरण Display गर्ने व्यवस्था गर्ने
Local Level)
स्थानीय तह सूचना संयन्त्रको विस्तृत स्वरूप
स्थानीय तह वस्तुस्थिती
राजस्व सम्वन्धी राजस्व संकलन
लेखा सम्वन्धी
विवरण
सूचना प्रणाली तथा बाह्य प्रणाली:
सम्पत्ति तथा मालपोत
व्यवसाय कर सवारी कर
पारिवारिक लगत
भूमीकर
बहाल कर
प्राप्त गर्नुपर्ने रकम आय लेखांङ्कन कार्यालयको भू-
जग्गा, संरचना, अभिलेख सूचना
व्यवसाय, बहाल
सेवा शुल्क सरसफई सेवा व्यवस्थापन प्रणाली
लगायतको विवरण
अन्य विविध एवं दस्तुरहरू शुल्क
नक्सापास दस्तुर राजस्व तथा
करदाता प्राप्त गर्ने
पोर्टल तथा रकमहरू
पंजिकरण अनलाईन
अनलाईन
(व्यक्तिगत भुक्तानी सेवा
घटना दर्ता) तथा योजना व्यवस्थापन भुक्तानी स्थानीय सञ्चित कोष
सामाजिक सुरक्षा धरौटी प्रदायक
व्यवस्थापन प्रणाली
व्यवस्थापन विवरण
सम्पन्‍न भएका पूर्वाधारहरू (SuTRA) एसएमएस सेवा
सिफारिस तथा प्रदायक
प्रमाणित प्रकृ या सिफारिस तथा
प्रमाणित प्रकृ या जिन्सी सम्पत्ति दायित्त्व
व्यवस्थापन Core
App Public Portal व्यवस्थापन खर्च तथा
भुक्तानी सम्पत्ति बहाल
दायित्त्व धरौटी लेखांङ्कन बाँकीहरू
विद्युतीय कागजपत्र व्यवस्थापन
व्यवस्थापन प्रणाली मोवाईल एप
खर्च
धरौटी विवरण
(EDMS)
विवरण
विद्यु जनशक्ति व्यवस्थापन सम्वन्धी
विद्युतीय प्रदर्शन तीय Payroll Management खर्च लेखांङ्कन अन्य प्रणाली
खरि हाजिरी विवरण तलबी विवरण
व्यवस्थापन LGPIS Including System
द Attendance Management (तलबी व्यवस्थापन
प्रणाली)
इन्टरनेट पहूच
ँ र वितरण प्रणाली

 ५ किमी देखि १५ किमिसम्मको सिधा दरू ी

स्वास्थ्य शैक्षिक नेटवर्क सेवा प्रदायकको


अन्य विषयगत
बिटिएस टावर
संस्थाहरू संस्थाहरू कार्यालयहरू

वडा कार्यालय
सर्वसाधारण १
वडा कार्यालय स्थानीय तहको के न्द्रिय
कार्यालय
.......
नेटवर्क सेवा प्रदायक देखि स्थानीय तह तथा मातहतसम्मको इन्टरनेट तथा कनेक्टीभिटी सेवा पहूच

 २० एमबिपिएस सम्मको इन्टरनेट ब्याण्डविथ तथा फिक्स्ड टेलिफोन सेवा समेत


 ग्रामीण दरू सञ्चार कोष समेतलाई उक्त कार्यमा परिचालन गर्न सकिने
 लाभग्राहीहरू:
 स्थानीय तहको के न्द्रीय कार्यालय
 वडा कार्यालयहरू
 स्वास्थ्य संस्थाहरू
 शैक्षिक सस्ं थाहरू
 सर्वसाधारण
 अन्य

नोट:नेटवर्क सेवा प्रदायकले कर्णाली प्रदेश स्थानीय तह तथा मातहतसम्मको इन्टरनेट तथा कनेक्टीभिटी सेवा पहूच

पुर्‍याउनको लागि आवश्यकता अनुसारको बिटिएस टावरहरू तुरुन्त जडान गर्नेछ ।
के हि जिज्ञासा
..........?

You might also like