You are on page 1of 10

Good Manufacturing Practices

Good Manufacturing Practice (GMP)  उच्च प्रशोधन तरिका 

GMP भन्नाले कम्पनी संचालन गर्ने एउटा स्थायी माप दण्ड बुझिञ्छ

यस अन्तर्गत कम्पनीले किन्ने सामानको गुणस्तर, त्यसको भण्डारण, प्रशोधन गर्ने मापदण्ड, वेरहाउसिङ्ग, देखि
उपभोक्ताले खाने बेलासम्मको हाम्रो Product को गुणस्तर सबै पर्दछ   
Why do we need to apply GMP in our Factory

• Prohibit Hazard in the Product 


a. Physical
b. Chemical
c. Biological
• Reduce probability of Cross Contamination
• Reduce Market Complain from Consumer
• Maintain safer environment to ensure Food Safety
• Maintain Brand Image of the Company
के - के कु राहरु GMP अन्तर्गत पर्दछन त?
1. Infrastructure, Layout and Drainage
2. Utilities – Air, Water and Energy
3. Waste Management
4. Management of Purchased Materials
5. Cleanliness, Housekeeping and Cross Contamination
6. Pest Control
7. Personnel Hygiene and Facilities
8. Store and Warehouse Management
9. Quality – Process and Product
10. Equipment Calibration and External Analysis
11. Maintenance
Infrastructure, Layout and Drainage
 कारखानाको कु नै पनि खाद्य सुरक्षामा असर गर्नु हुदैन
 झ्याल ढोकाहरु सीधा बाहिरि वातावरणमा खुल्ला हुनु हुदैन 
 भुइँ र भित्ताको जोडाइ गोलाकार हुनु पर्दछ 
 भित्तामा लगाएको रंग उडेर खाद्य सुरक्षामा असर गर्नु हुदैन
 कारखानाको वरिपरि कु नै फोहोर संकलन गर्ने ठाउँ वा कु नै दुर्गन्ध आउने काम भएको हुनु हुदैन जसले खाद्य सुरक्षा मा सिधा असर पार्छ
 ढलको निकासा राम्रो हुनु पर्दछ 
 ढलको पानी बाहिर निस्के र खाद्य सुरक्षामा असर गर्नु हुदैन

Utilities – Air, Water and Energy


 प्रडक्सन लाइनमा प्रयोग हुने हावा, पानी, बत्ति, तेल सबैले खाद्य सुरक्षामा असर पार्दछ 
 यदि पानि र हावा सिधा Product मा प्रयोग हुन्छ भने त्यसको मापदण्ड legal / product standard अनुसारको हुनुपर्दछ  
 यदि सिधा Product मा contact हुने मेसिन जस्तै पाइप लाइनको जन्क्सन, फिलिंग वाल्भमा Grease प्रयोग हुन्छ भने त्यसको Food Grade
certificate हुनु पर्छ 
Waste Management
 कारखानाको फोहोरको उचित ब्यबस्थापन हुनु पर्दछ
 हरेक Process Step मा फोहोर उत्पादन हुने हुदा यसको ब्यबस्थापन नहुदा प्रतक्ष्य रुपमा खाद्य सुरक्षामा असर पार्छ
 Bulk Storage Area छु ट्टै सफा र बन्द हुनु पर्दछ
 सानो सानो फोहोर संकलन हुने बित्तिकै Bulk Storage Area मा लगेर जम्मा गर्नुपर्छ
 सरकारले License दिएको Vendor लाइ Bulk Storage Area मात्र बाट फोहोर उठाउने अनुमति दिनुपर्दछ
 Recyclable जस्तै काँच, कागज, प्लास्टिक र Non-Recyclable सडे-गलेर जाने बस्तुहरु छु ट्टाएर राख्नु पर्दछ

Management of Purchased Materials


 किनेर ल्याएका सामानहरुको उचित ब्यबस्थापन भएन भने उत्पादन गरिएको सामान मापदण्ड अनुसार नबन्न पनि सक्छ
 सहि बातावरणमा, Temperature, Humidity, Stack को दिएकोको मापदण्डमा सफा ठाउँमा राख्नुपर्दछ
 सामान अनुसार FEFO / FIFO maintain गरिएको हुनु पर्छ
 हरेक सामान कताबाट आएको र कसले प्रयोगमा कहिले गरेको रेकर्ड हुनुपर्दछ
Cleanliness, Housekeeping and Cross Contamination
 सर सफाई कारखानाको पहिलो प्राथमिकतामा आउनु पर्छ
 कु नै पनि कु नामा धुलो, माकु राको जालो नचाहिने सामान हुनु हुदैन
 बाहिरी मात्र नभई मेसिन / पाइप भित्रको सरसफाई लाई पनि उत्तिकै प्राथमिकता दिनु पर्दछ
 Cross Contamination हुन नदिन Low Critical Area मा प्रयोग हुने सरसफाइका सामानहरु र मान्छे High Critical Area मा प्रयोगमा ल्याउन हुदैन
 त्यस्तै टुलहरु पनि Low Critical Area प्रयोग भएको High Critical Area मा प्रयोगमा ल्याउनु हुदैन

Pest Control
 मुसा, माकु रा, सांग्ला, छेपारो, चरा र अरु किरा फट्यांग्राहरु सबै PEST मा पर्दछन
 यिनीहरुको Control गरिएन भने यसले सिधा असर Plant Hygiene मा पार्दछ
 फोहोर मात्र नभएर यसले रोग पनि ल्याउछ
 त्यसैले कारखानाको स्थान र बनावट त्यहि अनुसारको हुनुपर्छ जसमा किरा, फट्यांग्रा सजिलै नछिरोस
 यिनीहरु नियन्त्रणको लागि प्रयोग हुने के मिकल र अन्य साधनहरुको पनि उचित ब्यबस्थापन हुनु पर्दछ र तोकिएको मापदण्डमा मात्र प्रयोग गर्न मिल्छ अन्यथा यस बाट नै Cross
Contamination हुन्छ
Personnel Hygiene and Facilities
 Hand Washing Habit हामी सबैले काम गर्नु पूर्ब हात सहि तरिकाले धुनु पर्दछ
 Jewelry Policy काम गर्ने बेला पोते, चुरा, टप, औठी बाला कु नै पनि बस्तु नलगाउने. यसमा थुप्रै नदेखिने किरा हुन्छन
 Uniform, Hair Restrain, Foot Wear फिलिंग र प्रोसेसिङ्ग एरियामा काम गर्दा कपाल छोप्ने, जुत्ता छोप्ने र दिइएको सफा Uniform मात्र लगाउने
 Eating habits तोकिएको ठाउँ मा मात्र खाना खाने
 Open Wound खुल्ला घाउ मा कारखाना मा काम गर्न मिल्दैन
 Communicable Disease सरुवा रोग लागेको छ भने Supervisor लाई खबर गरेर मात्र काममा आउने
 Facilities मा हात धुने ठाउँ र साबुन / Sanitizer,लुगा फे र्ने ठाउँ, खाना खाने ठाउँ, आराम गर्ने ठाउँ को ब्यबस्था हुनु पर्छ
 Cosmetics कारखानको हाता भित्र काम गर्दा नेल पालिस, नक्कली परेला, टिका जस्ता सिंगार का सामग्री नलाउने

  
Quality – Process and Product
क्वालिटी भन्नाले Raw Material Packaging Material को मापदण्ड देखि Final Product को मापदण्ड सम्म पर्दछ
मापदण्ड बिपरितको सामान आए त्यसलाई छु ट्टै राख्ने ब्यबस्ठा गर्नु पर्दछ
हरेक समान जाँचको रेकर्ड राखेको हुनुपर्छ

Equipment Calibration and External Analysis


सबै मेसिन को को व्यवस्था हुनु पर्छ
प्रयोग भएका के मिकल को राम्रो सर सफाई हुनु पर्छ
सकिए पछि नहोस भन्ने हिसाब ले राम्रो सर सफाई सकी सके पछि मात्र अरु काम सुरु गर्नु पर्दछ

Maintenance
सबै मेसिन Preventive Maintenance को व्यवस्था हुनु पर्छ
प्रयोग भएका के मिकलको राम्रो सर-सफाई हुनु पर्छ
सकिए पछि Cross contamination नहोस भन्ने हिसाबले राम्रो सर-सफाई सकीसके पछि मात्र अरु काम सुरु गर्नुपर्दछ
त्यसैले GMP मा सरसफाई मात्र नआएर Factory को सम्पूर्ण कामलाई ओगटेको हुञ्छ

You might also like