You are on page 1of 9

ृ खलाहरु

ने पालमा रहे को ८००० मि. भन्दा माथिका हिमश्रङ


सगरमाथा (Mount Everest)
कन्चनजङगा (Kanchanjanga)
लोत्से (Lotse)
मकालु (Makalu)
चोयो (Cho Oyu)
धौलागिरि पहिलो (Dhaulagiri I)
मनाष्लु (Manaslu)
अन्नपुर्ण पहिलो (Annapurna I)

Learn NEA Online


१. सगरमाथा (Mount Everest)
• स्थानः- ने पाल र चिनको सिमाना, ने पालको प्रदे श नं . १ स्थित सोलु खुम्बु जिल्लालाई
छुन्छ ।
• क्षे तर् / दायरा (Region/ Range) :- खु म्बु महालङगु ं र हिमालय (Khumbu Mahalangur Himalaya)
• ऊचाईः- ८,८४८ मिटर (२९,०३५ फिट)
• सन् १९५५ को भारतिय सर्भे र सन् १९७५ को चिनियाँ सर्भे बाट यो ऊचाई प्रमाणित भएको
हो ।
• पहिलो अवतरणः- एडमण्ड हिलारी (न्यु जिल्यान्ड, लण्डन), ते न्जिङ् नोर्गे शे र्पा (ने पाल) ।
• पहिलो अवतरण मितिः- २०१० जे ठ १६, १९५३ मे २९
• विश्व वरियताः- एक (१)
• टिबे टमा यसलाई Chomolungma (Goddess Mother of the Snow) नामबाट पनि चिनिन्छ ।

Learn NEA Online


२. कन्चनजङगा (Kanchanjanga)
• स्थानः- ने पाल र भारतको सिमाना, ने पालको प्रदे श नं . १ स्थित ताप्ले जुङ्ग
जिल्लालाई छुन्छ ।
• क्षे तर् / दायरा (Region/ Range) :-उत्तरी कन्चनजङगा हिमालय (Northern Kanchanjanga
Himalaya)
• ऊचाईः- ८,५८६ मिटर (२८,१६९ फिट)
• पहिलो अवतरणः- Joe Brown, George Band, N. Hardie, S. Streather (लण्डन) तथा Ang Phurba
Sherpa( ने पाल )
• पहिलो अवतरण मितिः- २०१२ जे ठ १२, १९५५ मे २५
• विश्व वरियताः- तिन (३)
• भारतको सिक्किममा यसलाई “five treasures of the Great Snows” नामबाट पनि चिनिन्छ ।

Learn NEA Online


३. लोत्से (Lotse)
• स्थानः- ने पाल र टिबे टको सिमाना, ने पालको प्रदे श नं . १ स्थित
सोलु खुम्बु जिल्लालाई छुन्छ ।
• क्षे तर् / दायरा (Region/ Range) :- महालङगु ं र हिमालय (Mahalangur Himalaya )
• ऊचाईः- ८,५१६ मिटर (२७,९४० फिट)
• पहिलो अवतरणः- Fritz Luchsinger, Ernest Reiss (स्विस)
• पहिलो अवतरण मितिः- २०१२ जे ठ १२, १९५५ मे २५
• विश्व वरियताः- चार (४)
• टिबे टमा यसलाई “South Peak” नामबाट पनि चिनिन्छ ।

Learn NEA Online


४.मकालु (Makalu)
• स्थानः- ने पाल र टिबे टको सिमाना, ने पालको प्रदे श नं . १ स्थित सोलु खुम्बु
जिल्लालाई छुन्छ ।साथै सगरमाथा भन्दा १४ माईल पु र्व तिर पर्छ । र यो पिरामिड
आकारको छ ।
• क्षे तर् / दायरा (Region/ Range) :- मकालु महालङगु ं र हिमालय (Makalu Mahalangur Himalaya)
• ऊचाईः- ८,४६३ मिटर (२७,७६६ फिट)
• पहिलो अवतरणः-Lionel Terray, Jean Couzy, Jean Franco, Guido Magnone (फ् रान्स) and Ang Chepal
Sherpa (ने पाल )
• पहिलो अवतरण मितिः- २०१२ जे ठ १, १९५५ मे १५
• विश्व वरियताः- पाँच (५)

Learn NEA Online


५.चोयो (Cho Oyu)
• स्थानः- ने पाल र टिबे टको सिमाना, ने पालको प्रदे श नं . १ स्थित सोलु खुम्बु
जिल्लालाई छुन्छ । सगरमाथा भन्दा २० कि.मी. पश्चिम तिर पर्छ ।
• क्षे तर् / दायरा (Region/ Range) :- खु म्बु महालङगु ं र हिमालय (Khumbu Mahalangur
Himalaya ) ।
• ऊचाईः- ८,२०१ मिटर (२६,९०६ फिट)
• पहिलो अवतरणः- Herbert Tichy, Joseph Jöchler (अस्ट्रियन) and Sherpa Pasang Dawa
Lama (ने पाल)
• पहिलो अवतरण मितिः- २०११ कात्तिक ०३, १९५४ अक्टोम्वर १९
• विश्व वरियताः- छै टौँ (६)
• टिबे टमा यसलाई “"Turquoise Goddess"” नामबाट पनि चिनिन्छ ।

Learn NEA Online


६. धौलागिरि पहिलो (Dhaulagiri I)
• स्थानः- ने पालको आन्तरिक सिमानामा पर्ने हिमश्रङ ृ खला मध्ये उच्च
हिमालमा यो पर्दछ। भे रि खोला र म्याग्दि खोलाको विभिन्न tributaries
ले बाँ धेको छ। क्षे तर् / दायरा (Region/ Range) :- धौलागिरि हिमालय
(Dhaulagiri Himalaya ) ।
• ऊचाईः- ८,१६७ मिटर (२६,७९५ फिट)
• पहिलो अवतरणः- Kurt Diemberger, A. Schelbert, E. Forrer (स्विस), Nawang
Dorje, Nyima Dorje(ने पाल )
• पहिलो अवतरण मितिः- २०१७ जे ठ ०३, १९६० मे १६
• विश्व वरियताः- सातौँ (७)
• यसलाई “The white mountain” भने र पनि चिनिन्छ ।
Learn NEA Online
७. मनाष्लु (Manaslu)
• स्थानः- ने पालको आन्तरिक सिमाना अनतर्गत पश्चिम भु भागको
गोर्खा लिल्लामा पर्दछ ।
• क्षे तर् / दायरा (Region/ Range) :- मनाष्लु हिमालय (Manaslu Himalaya ) ।
• ऊचाईः- ८,१५६ मिटर (२६,७५९ फिट)
• पहिलो अवतरणः- Maciej Berbeka and Ryszard Gajewski (जापान), Urkien
Tshering Sherpa (ने पाल)
• पहिलो अवतरण मितिः- २०१३ वै शाख २७, १९५६ मे ०९
• विश्व वरियताः- आठौँ (८)
• यसलाई “wall of snow and ice hanging in the sky” पनि भनिन्छ ।
Learn NEA Online
८. अन्नपु र्ण पहिलो (Annapurna I)
• स्थानः- ने पालको आन्तरिक सिमाना अनतर्गत पश्चिम भु भागको
अन्नपु र्ण सं रक्षण क्षे तर् मा पर्दछ ।
• क्षे तर् / दायरा (Region/ Range) :- अन्नपु र्ण हिमालय (Annapurna Himalaya ) ।
• ऊचाईः- ८,०९१ मिटर (२६,७४५ फिट) ।
• पहिलो अवतरणः- Maurice Herzog and Louis Lachenal (फ् रान्स) ।
• पहिलो अवतरण मितिः- २००७ जे ठ २१, १९५० जु न ०३
• विश्व वरियताः- दशौँ (१०)
• यसलाई “full of grain” अथवा “goddess of Harvests” पनि भनिन्छ

Learn NEA Online

You might also like