You are on page 1of 57

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान

रा.प. तृतीय श्रेणी वा सो सरहका अधिकृ तहरुको सेवाकालिन तालिम


(Professional Course on Management and Development)
(२०७७।१०।०५ - २०७७।१२।०४)
स्थानीय सरकारसँग सम्मिलन कार्यक्रमको प्रस्तुतीकरण

भागेस्वर गाउँपालिका, डडेलधुरा


२०७७/१२/०२

प्रतिवेदन प्रस्तुतकर्ताहरु

अर्जुन खड्का
दिपक मुडवरी
कमल भुसाल
राजेन्द्र शर्मा
स्वतन्त्र कु मार कर्ण
परिच्छेद - १
परिचय
प्रस्तुती को बिषयबस्तु

 स्थानीय सरकारसँग सम्मिलन कार्यक्रम र अध्यायन क्षेत्रको परिचय र उदेश्य


 कार्य वातावरण विश्लेषण
 सेवाको नक्साङ्कन : सार्वजनिक सेवा प्रवाहको अवस्था
 कोभिड-१९ को प्रभाव र गाउँपालिकाको प्रतिकार्य सम्बन्धी अध्ययन
 समग्र अनुभूति र सिकाइहरू
 सन्दर्भ सामाग्रीहरू
स्थानीय सरकारसंग सम्मिलन कार्यक्रमको परिचय

पृष्ठभूमि

 नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था

 संविधानको अनुसूची ८ मा स्थानीय तहको एकल अधिकार र अनुसूची ९ मा संघ, प्रदेश र स्थानीय तहको
साझा अधिकार सूचीको व्यवस्था

 कार्यक्षेत्रको रुपमा डडेल्धुरा जिल्लाको भागेस्वर गाउँपालिका


अध्ययनको उद्देश्य
 परिबर्तित सन्दर्भमा स्थानीय सरकारको कर्तब्य तथा भूमिकाहरुको विश्लेषण गर्ने,

 सेवा प्रदान गर्ने स्थानीय निकायसँग भएको साधन स्रोत र क्षमता विश्लेषण गर्ने,

 विश्वव्यापी माहामारीको रुपमा फै लिएको कोभिड – १९ को व्यवस्थापनमा भागेश्वर गाउँपालिकाले खेलेको


भूमिका तथा सिकाई उपलब्धि बारे अध्ययन र विश्लेषण गर्ने,

 स्थानीय निकायमा देखिएका प्रमुख समस्या र चुनौतीहरुलाई सम्वोधन गर्न ठोस राय सुझाव दिनु ।
अध्ययनको औचित्य तथा महत्व
 सेवा प्रवाह, सेवा सम्पन्नताको प्रभाबकारीता, नागरिकहरुको स्थानीय सरकार प्रतिको दृष्टिकोण तथा कर्मचारी
कै संघीयता प्रतिको बुझाई तथा दृष्टिकोण
 संवैधानिक र कानूनी अधिकार
 सवल पक्ष र दुर्बल पक्षहरुको जानकारी लिने तथा भोगिरहेको चुनौती र उपलब्ध अवसरको विश्लेषण गर्ने
 कार्यप्रक्रिया र सेवा प्रवाहमा सुधारको विकल्प खोजी तथा पहिचान हुने
 विपद् तथा आपतकालीन समयमा स्थानीय सरकारको महत्व र भूमिकाको बारेमा जानकारी हुने
अध्ययनको विधि

 Video Conference via. ZOOM


अध्ययनको विधि contd...

 Email मार्फ त विवरण संकलन


 Website, Facebook Page,
 अध्यक्ष ज्यूको गोरखापत्रमा प्रकाशित अन्तर्वार्ता
 टेलिफोन वार्तालाप
अध्ययनको सीमा
 जनप्रतिनिधि, कर्मचारी संयन्त्र, गाउँपालिका वासिन्दा, उपभोक्ता समिति र सरोकारवाला निकायसँग प्रत्यक्ष
अन्तरक्रिया हुन नसके को ।

 सिमित समय सिमामा

 गाउँपालिकाले आ.व. ०७४।७५ को बार्षिक बजेट र चालु र पुँजीगत प्रगति मात्र उपलव्ध गराउन सके को ।
परिच्छेद - २
कार्यसम्पादन वातावरण विश्लेषण
भागेश्वर गाउँपालिकाको परिचय

भागेश्वर गाउँपालिकाको नक्शा


भागेश्वर गाउँपालिकाको परिचय contd..

 डडेल्धुरा जिल्लाको साबिक बगरकोट, भागेश्वोर र रुपाल गा.बि.स.लाई मिलाएर


 अस्थाई के न्द्र बगरकोट
 प्रसिद्द मन्दिर "भागेश्वोर” बाट नामाकरण
 धार्मिक पर्यटन, लघु जल बिधुत, जडीबुटी उत्पादन तथा प्रशोधको सम्भावना रहेको
 प्रमुख पर्यटकीय स्थलहरु बगरकोट कमल ताल, भागेश्वोर मन्दिर धुरा, बोगटा ऐतिहांसिक कोट रहेको
भागेश्वर गाउँपालिकाको जनसंख्या र क्षेत्रफलको विवरण

क्र.सं नयाँ वडा समावेश गाविस / जनसंख्या जातिय बाहुल्यता क्षेत्रफल(व


. नगरपालिका पुरुष मिहला जम्मा र्ग क
ि.मी.)

१ १ रुपाल(६-९) १७१८ ९७९ ३२९२ ब्राह्मण क्षेत्रि ६७.९८


२ २ रुपाल(२-५) ९३० १०७१ २००१ ब्रामण ,क्षेत्रि ,सन्न्यासी र ३३.५५
दलित
३ ३ भागेश्वर(१-९) १७३३ १९८४ ३७१७ ब्रामण ,क्षेत्रि ,दलित ३४.८६
४ ४ बगरकोट(१-४,७-९) १६२२ १६४९ ३२७१ ब्राहमण ,क्षेत्रि ,दलित ५०.७४
५ ५ रुपाल (१), ८६९ ९७९ १८४८ ब्राहमण ,क्षेत्रि ,दलित ४६.२५
बगरकोट(५,६)
  जम्मा       १४१२९   २३३.३८
भागेश्वर गाउँपालिकाको भौतिक अवस्था
क्र .सं . विवरण अवस्था
१ गाउँपालिकाको भवनको स्थिति ● अस्थायी टिनको ८ कोठा टहरा –१
● ६ कोठे समुह भवन –१
● ३ कोठे इलाका वन कार्यालयको भवन ‍- १
२ वडा कार्यालयहरुको भवन संख्याः ● वडा कार्यालय २ र ३ रहेको साविक गाउँ विकास समितिका ३ कोठे भवन - १
३ कम्प्युटर / ल्यापटप : ● कम्प्यूटर – ११
● ल्यापटप – १९
४ सवारी साधन स्थिति : ● जीप – १
● एम्बुलेन्स – १
● मोटरसाइकल – १०
५ फर्निचर स्थिति : ● पर्याप्त भएको
६ कार्यक्रम संचालनका लागि सभाहल ● ३० जना क्षमताको सभाहल – १
कर्मचारी दरबन्दीको सारांश

क्र.सं . विवरण संख्या वा अवस्था


१ कु ल दरबन्दी संख्या : ३०
निजामती तथा स्थानीय सेवा तर्फ : संघिय ‍- १
२ निजामती सेवाबाट – ६
स्थानीय सेवाबाट – २
३ समायोजन भएका कर्मचारी संख्या : ८

४ पदपूर्तिको अवस्था : १७
५ स्थायी तथा करारमा कार्यरत कर्मचारी संख्या ३
कर्मचारी दरबन्दीको सारांश
क्र.सं . विवरण संख्या वा अवस्था
रिक्त दरबन्दी संख्या : लेखा अधिकृ त – १
प्रसासन अधिकृ त - १
सहायक पाँचौ – ४
६ लेखा सहायक – १
सव-इन्जिनियर – १
सहायक चौथौ – २
जम्म – १०
रिक्त दरबन्दीका कारण कार्यालय व्यवस्थापन कसरी ● कामको थप जिम्मेवारी दिईएको
७ गरिएको छ ? ● वडा कार्यालयमा स्वास्थ्य तथा प्राविधिक कर्मचारीहरुलाई जिम्मेवारी दिई कामकाज
गराईएको
कर्मचारी अभावका कारण परेको असरका प्रमुख क्षेत्र ● व्यक्तिगत घटना दर्ता
८ ● वडा सचिवको कामकाज
● कार्यबोझ बढेको, असमान कार्य विभाजन भएको
प्रविधिको उपयोग

 वेवसाईट भएको तर अध्यावधिक भएको नदेखिएको


 इमेलको प्रयोग
 ई-हाजिरी
 EMS
 EGP प्रयोग नभएको
 SUTRA
 व्यक्तिगत घटना दर्ता
कार्यवातावरण र संस्कार

 निर्णय प्रकृ याः २ र ३ तहमा


 घेरै दरवन्दी रिक्त रहेको हुँदा पनि आन्तरिक समन्वयमा कार्य बाँडफाँड गरि सेवा प्रदान गर्ने गरेको
 आवश्यक परेका वेला प्राविधिकलाई पनि प्रशासनिक कार्यको जिम्मेवारी दिने गरेको
 शाखा, इकाई र वडा प्रमुखको जिम्मेवारी कार्यविवरण सहित दिने गरिएको
 कार्यसम्झौता करार समेत गर्ने गरेको
 Team Work मा काम गर्ने संस्कार संस्थागत भएको
 नियमित बस्ने वैठकबाट गुनासो सम्वोधन र प्रगति समिक्षा गर्ने गरेको
 साहायक पाँचौ रिक्त हुन पद सोपान प्रभावित भएको
 आदेश लिने, निर्देशनको पालना गर्ने, निर्णयका लागि माथि पेश गर्ने परम्परा संस्थागत भएको छ ।
 सूचना प्रविधि मैत्री बन्दै गएको
तोकिएका कार्यहरुको कार्यान्वयन

 कानून निर्माणः ४४ वटा कानुनहरु निर्माण भई सके को


 सडक विस्तारः २०७४ लाई सडक वर्ष घोषणा ३३ कि.मि. सडक सञ्जाल विस्तार
 खानेपानी विस्तारः २०७५ लाई खानेपानी वर्ष घोषणा । एक घर एक धारा कार्यक्रम र ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना सञ्चालनमा
ल्याएको
 विद्युत प्रसारण लाईन विस्तारः "उज्यालो भागेश्वर" कार्यक्रममार्फ त विजुली नपुगेका वस्तीहरुमा प्रसारण लाईन विस्तार गर्ने कार्य भई
रहेको
 सञ्चार सूचना प्रविधिः गाऊँ पालिका संरचनाहरु भएका भौतिक पूर्वाधारहरु र माविहरूमा इन्टरनेटको सुविधा थपिएका, ई-हाजिरी
सञ्चालनमा ल्याईएको,
 शिक्षाः प्राविधिक शिक्षा, कृ षि प्राविधिक शिक्षाको पढाइ शुरु भएको, प्राविधिक शिक्षालय संचालन गरेर रोजगारीमुलक पढाइ संचालन गरेको
तोकिएका कार्यहरुको कार्यान्वयन contd..

 स्वास्थ्य र पोषणः गाउँमा अस्पताल संचालन भएको, प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण र
करारमै भए पनि जनशक्ति परिपूर्ति गरिएको, घरमा सुत्के री शुन्य कार्यक्रम सञ्चालन भएको, महिला
बालबालिकालाई पोषण सुधारका लागि अण्डा वितरण कार्यक्रम सञ्चालन भएको, मासिकमा स्वास्थ्य
घुम्ति शिविर संचालन भएको,
 कृ षिः शितगृह निर्माणको कार्यक्रम रहेको, कृ षिमा महिला संलग्नता बढाएर कृ षिको आधुनिकीकरण गर्ने
काम गरिएको
 अन्यः महिनावारी हुँदा महिलाहरु घरमै बस्ने अवस्था सिर्जना गर्न “मर्यादित छु इवर्ष अभियान
२०७५” सञ्चालन गरिएको ।
कार्य कु शलता

 प्रथामिकतामा आधारित आयोजना छनौट र स्रोतको परिचालन हुने गरेको


 बार्षिक कार्यक्रममा क्षेत्रगत विकासलाई सम्बोधन गर्ने प्रयोस भएको, जस्तै २०७५ लाई सडक बर्ष,
२०७६ लाई खानेपानी बर्ष घोषणा
 प्रशासन तर्फ को जनशक्ति कम भएता पनि प्राविधिक जनशक्ति नै परिचालन र के ही करारमा नियुक्ति
 प्रशासनिक दक्षता अभिवृद्दी जस्ता कार्यक्रमहरु आन्तरिक कर्मचारीबाट गर्ने गरेको
 मासिक रुपमा हुने योजना कार्यान्वयनको समिक्षा वैठकले तालिका बमोजिम योजना कार्यान्वयन भए
नभएको समिक्षा गरि आवश्यक परेमा सुधारका कदम चाल्ने गरेको ।
प्रभावकारिता
आ.व. २०७३/७४ आ. व. २०७४/७५
विनियोजित बजेट (००० विनियोजित बजेट (०००
  मा) खर्च विवरण (००० मा) प्रतिशत मा) खर्च विवरण (००० मा) प्रतिशत
चालु       १५०३७७ १२०२३५ ७९.९६
पुँजीगत       ११२५५६ ९०७५४ ८०.६३
कू ल ५०००० ३७५०० ७५ २६२९३३ २१०९८९ ८०.२४
प्रभावकारिता contd..
भौतिक प्रगति विवरण
सम्पन्न
विवरण सूचक इकाई लक्ष परिमाण प्रगति प्रतिशत
सडक माटे/कच्ची सडक कि.मि. ३५ ३३.०७५ ९५
  मर्मत सम्भार   ३५ ३५ १००
खानेपानी सम्पन्न खानेपानी योजना सङ्ख्या ४० ३८ ९५
सिंचाई नहर, कु लो कि.मि. ३० ३० १००
  पोखरी निर्माण गोटा ४ ३ ७५
आवास तथा भवन विद्यालय भवन निर्माण वटा ७ ७ १००
  वडा कार्यालय भवन निर्माण वटा ५ ४ ८०
  स्वास्थ्य, up-स्वास्थ्य चौकी भवन वटा ४ ४ १००

उर्जा तथा विद्युतीकरण सौर्य उर्जा कि.वा. ३ २.६६ ८९


प्रभावकारिता
भौतिक प्रगति विवरण (प्रतिशत)
सडक
९५ १००
सौर्य उर्जा सडक मर्मत
१००
८९

५०

१००
स्वास्थ्य चौकी ९५
खानेपानी भौतिक प्रगति विवरण

८०
१००

वडा कार्यालय ७५ नहर/ कु लो


१००

विद्यालय पोखरी
SWOT Analysis आन्तरिक वातावरण
सबल पक्ष
● जिम्मेवारी प्रति दायित्व वहन भएको
● प्रगति समिक्षा गर्ने गरेको
● गुनासो व्यवस्थापन र समस्याहरु समाधान गर्न नियमित Staff Meeting गर्ने गरेको

● प्रशासनिक, सर्भे, व्यक्तिगत घटना दर्ता, जिन्सी व्यवस्थापन सम्वन्धी दक्षता अभिवृद्धि तालिम प्रदान गर्ने गरेको
● सवै वडामा प्राविधिक कर्मचारीको पदपूर्ति भएको

● गाऊँ पालिकाका कार्यालयहरु रहेका प्राय सवै वडामा इन्टरनेटको पहुँच भएको
● आफ्नै वेबसाइट भएको, इमेलको प्रयोग भएको
● के न्द्रिय सूचना प्रविधि प्रणालीहरु प्रयोगमा ल्याईएको
● सामुहिक कार्यसंस्कारको बातावरण भएको
● कार्य विवरण र कार्यसम्झौता करार गर्ने गरेको
● सेवा दिने व्यक्तिलाई सेवाका पद्धतिहरुको ज्ञान भएको
● दोस्रो चौमासिकमा तोकिएको भन्दा १० प्रतिशत बढी काम भएको
कमजोर पक्ष
● कर्मचारीको अभावमा प्राविधिकलाई पनि प्रशासनिक काम लगाउनु परेको
● कार्यबोझ असमान भएको
● माथिल्ला निकायबाट माग हुने विविध किसिमका विवरणहरु संकल गर्न समय लाग्ने गरेको
● नयाँ आउने प्राविधिक कर्मचारीहरुमा प्रशासनिक ज्ञान र पद्दतिको ज्ञान नभएको
● कामचलाउ टहराका भवनहरु बाट सेवा प्रवाह भएको
● सवारी साधन र सार्वजनिक यातायात सुविधा नभएको,
● मोवाईल र इन्टरनेटको पहुँच राम्रो नभएको
● प्रस्ताव गरिएको भन्दा निकै कम आर्थिक स्रोत प्राप्त हुने हुँदा विकास निर्माणका काम प्रभावित भएको
● खानी, नदी र बनजन्य आन्तरिक स्रोतको संकलन हुन नसके को  
● समग्रमा सेवाको उन्मुखता प्रकृ यामुखी नै रहेको
● कहिले काही तीन तहकै निर्णय एकै दिनमा हुन नसक्ने हुँदा तोकिएको समयमा सेवा प्रवाह हुन नसके को
● संघ र प्रदेशबाट प्राप्त हुने कार्यक्रमका लागि सेवा पद्धति र फोकल पर्सन तोकी नआउने हुँदा कहिले काँही दुविधा हुने गरेको
● दिर्धकालीन लक्ष सहितका सूचकहरु निर्माण भई नसके को
● चौमासिक लक्षहरु हासिल गर्न Covid ले प्रभावित पारेको
SWOT Analysis बाह्य वातावरण
अवसरहरु
● बस्तीहरुमा एकै किसिमको थर, जात, गोत्र र संस्कृ तिक पहिचान भएको हुँदा सहिष्णुता कायम भएको
● फरकफरक पार्टिबाट निर्वाचित भए पनि जनप्रतिनिधिहरु बीच सौहार्दपूर्ण सम्वन्ध रहेको
● जनप्रतिनिधिहरुको विकासका मुद्दाहरुमा एके वद्दता रहेको
● प्राकृ तिक र पर्यटकिय स्रोतको सम्भावना रहेको
● मोवाईल र इन्टरनेटको पहुँच बढिरहेको
● वन जंगल – साल, टाल, खयर, लुईट सल्लो
● नदी जन्य – ढु ङ्गा माटो गिट्टी
● खानी – स्लेट, कमेरो, रातोमाटो
● १ नं. वडा उब्जनिमा राम्रो
● मिश्रित हावापनी भएको
● पर्यटकिय सम्भावन रहेको

● नमुना कानूनका आधारमा ४४ वटा कानुनहरु निर्माण भई सके को


● समग्रमा पालिकाको सेवा प्रवाहबाट जनता सन्तुष्ट रहेको
चुनौतिहरु
● सडक विस्तार सँगै अव्यवस्थित वस्ति विस्तार भएको हुँदा आधारभूत शिक्षा, खानेपानी र स्वास्थ्यको पहुँच पुगाउने समस्या रहेको
● वस्ति विस्तारसँगै साविकका के ही बस्तीहरु खाली हुन अवस्थामा समेत गएको

● प्राकृ ति स्रोतसाधनको उपभोगको कर संकलन

● तालिम सञ्चालन गर्न Resource Person को कमी भएको


● सूचना प्रविधिमा सवैलाई साझर बानउनु पर्ने

● प्राकृ तिक स्रोत साधनको खपतलाई करको दायारमा ल्याउनु

● सेवा लिनका लागि आवश्यक कागजपत्र र प्रक्रियाको ज्ञान नभएको हुँदा के ही अस्तुष्टीको अवस्था सिर्जना भएको
परिच्छेद - ३:
सेवा नक्सांकन:
सार्वजनिक सेवा प्रवाहको अवस्था
सेवाको प्रकृ ति
 स्थानीय नीति,कानुन निर्माण, मापदण्ड निर्धारण (सहकारी,गै.स.स.,
उर्जा, एफ.एम. स्थानीय सडक, सिंचाई आदि)
 स्थानीय कर, सेवा शुल्क, दस्तुर निर्धारण संकलन
 आधारभूत र माध्यमिक शिक्षा
 अभिलेख व्यवस्थापन
 स्थानीय स्तरमा विकास आयोजना तथा परियोजना
 विपद व्यवस्थापन
सेवाको प्रकृ ति contd..
 वन तथा वातावरण संरक्षण
 भाषा, संस्कृ ति संरक्षण र विकास
 सामजिक सुरक्षा र गरिबी निवारण
 आधारभूत स्वास्थ्य तथा सरसफाई आदि
सेवामा नागरिकको पहुँच र सुलभता
 नागरिक वडापत्र
 उपभोक्ता समिति बारे अभिमुखीकरण
 उपभोक्ता समितिहरु सँग वडा स्तरमै योजना सम्झौता
 सुआहारा कार्यक्रम
 RVWRMP कार्यक्रम
 सर्वसुलभ सेवा शुल्क
 समयबद्ध सेवा
सेवामा सत्यनिष्ठा, जिम्मेवारी र
जवाफदेहिता

 उत्कृ ष्टपदीय, पेशागत, आर्थिक, सामाजिक, राजनैतिक आचरण


 कार्य सम्पादन सम्झौता
 पुरस्कार र दण्डको व्यवस्था
 ६ जना कर्मचारी स्मानित भइसके को
 गम्भीर उजुरीहरु नपरेको
 २ बजे भित्र सेवा, वडा स्तरमै सेवा प्रवाह
 गर्भवती जाँच व्यवस्था
 शुन्य बिचौलिया
सेवा प्रवाहमा समस्या
भौगोलिक विकटता
कर्मचारी अभाव
भवन नहुनु
विद्युत नपुगेको (वडा १)
अंतर्जाल
संचार (एफ.एम., टेलिफोन)
प्रक्रिया तथा कर्तव्यका बारेमा जनता पूर्ण सुसूचित नहुनु
जनके न्द्रित सार्वजनिक सेवा
सोधपुछ विन्दु
स्तनपान कक्ष
पोषण कार्यक्रम
औषधि वितरण
घुम्ती शिविर गर्भवती जाँच कार्यक्रम
बजार अनुगमन
पन्चेबाजा, न्वालो संरक्षण कार्यक्रम
छात्रवृती कोष स्थापना
जनके न्द्रित सार्वजनिक सेवा contd..
१०० २९२०३०००
१०० १००
९०
२५००
८० ८२ ८३
८१

७० ७५
७० २०००
६०

५० १५००
प्रति शत

संख्या
४०११००
९३० १०००
३० ७५०

२०
५००
१०
४२ ६१ ३७
० ०
1 2 3 4 5 6 7

लक्षित वर्ग कार्यक्रम खर्च प्रति शत लाभान्वित संख्या

लक्षित वर्ग कार्यक्रमको खर्च विवरण तथा लाभान्वित सङ्ख्या


नागरिकको सन्तुष्टि

https://www.pinterest.com/pin/198369558563071388/
परिच्छेद - ४:
कोभिड १९ महामारीको व्यवस्थापन
कोभिड-१९ को अवस्था:

 संक्रमित संख्या - ४७
 निको भएको संख्या - ४७
 मृत्यु भएको संख्या - ०

• खोपको शुरुवात भईसके को


कोभिड-१९ को व्यवस्थापन
 पिसिआर टेष्टिङको अवस्थाः ५४३ , सेती प्रादेशिक अस्पताल, धनगढी र डडेलधुरा अस्पतालमा
परीक्षण
 क्वारेन्टाईन व्यवस्थापन
 ५०/५० जना क्षमताको यस गाउँपालिकामा ५ वटा वडामा ९ वटा क्वारेन्टाईनमा ५७७ जना
राखिएको
 ५ शैयाको आइसोलेसन कक्षको व्यवस्था
 ५ शैयाको अस्थायी कोभिड अस्पताल १ डाक्टर, २ नर्स, १ कार्यालय सहयोगी स्थापना
 होम क्यावरेन्टाईनको व्यवस्था
 हाल ९ वटै क्वारेन्टाइन बन्द
अवलम्बन गरिएका सुरक्षा उपायहरु

 गाउँपालिकाको अध्यक्षतामा समन्वय समिति गठन भएको ।


 लकडाउनको सुनिश्चितता गरिएको ।
 संक्रमितको समपर्क मा आएको हरुको खोजी गर्ने गरिएको ।
 एम्वुलेसन्सलाई तयारी अवस्थामा राखिएको ।
 सीमानाका कडाई गर्न प्रहरी कार्यालय र वडा कार्यालयलाई पत्रचार भएको ।
 हरेक घरधुरीलाई साबुन र मास्क प्रदान गरिएको ।
 माइकिङ्ग, पम्प्लेट घरबाट बाहिर ननिस्किन, सामाजिक दूरी कायम गर्ने, प्रचार प्रसार गर्ने गरिएको ।
राहत वितरण

 क्वारेन्टाइनमा रहँदाको सम्पूर्ण खाने, बस्ने, लत्ता कपडा व्यवस्था गाउँपालिकाबाट भएको ।
 खाद्यान्न तथा अत्यावश्यक बस्तुहरुमा १५% छु टमा मागको आधारमा स्थानीयवासीलाई उपलब्ध
गराएको ।
 गरिब तथा निमुखा ४४० जनालाई के न्द्र सरकारले तोके को मापदण्डअनुसार खाने व्यवस्था गरेको ।
 विभिन्न संघ संस्थाबाट समेत राहत वितरण भएको ।
अन्तरसरकार समन्वय

 संघ, प्रदेश, सरकार र अन्य स्थानीय तहहरुसँग पत्राचार, टेलिफोन र इमेलबाट सम्पर्क र
व्यवस्थापनमा सहकार्य गरिएको ।
 प्रदेश सरकारले १० लाख ४० हजार प्रदान गरेको पााइयो ।
 संघले १० लाख प्रदान गरी अस्थायी कोभिड अस्पताल सुरक्षा सामग्री, जनशक्ति प्रदान गरिएको
पाइयो ।
सरोकारवालासँग सहकार्य

 गाउपालिकाको अध्यक्तामा बनेको समन्वय समितिमा सुरक्षा प्रमुख, स्वास्थ्य प्रमुख, वडाका
अध्यक्षहरु, सदस्य रहेको ।
 वडास्तरमा पनि अध्यक्षको अध्यक्षतामा कोभिड रोकथाम नियन्त्रण तथा व्यवस्थापनको लागि समन्वय
समिति गठन गर्न पत्राचार गरिएको ।
 गाउँपालिकासँग समन्वय गरी निजी संधसस्था, रेडक्रस, समुदायमा आधारित संगठन एनजिओ,
आईनजिओहरुले राहत वितरणमा सहकार्य भएको ।
कोभिड-१९ व्यवस्थापनका उत्तम अभ्यासहरु

 भारत र अन्य मुलुकबाट आउनेलाई कडा निगरानी राख्न वडा नं. १ र बगरकोटमा हेल्प डेस्कको
व्यवस्था गरिएको ।
 राम्रो प्रचार प्रसार भै जनता सचेत भई व्यवस्थापन सजिलो भएको ।
 समन्वयको कारणले संघ संस्थाहरुले सामग्री सहयोग गरे ।
 घरघरमै गई साबुन, मास्क वितरण भएको ।
 क्यावेन्टाईन र आईसोलेसन, कोभिड अस्पतालको व्यवस्था ।
कोभिड-19 को प्रभाव

 विकास बजेट कटौति भएको


 विकासका क्रियाकलापहरु प्रभावित
 कार्य सञ्चालनमा अतिरिक्त व्ययभार
 सामग्री ढु वानी र श्रमिक प्राप्तीमा कठिनाई
 लकडाउनका कारण खाध्यानन अभाव
 जनतालाई हातमुख जोड्न समस्या
 दैनिक उपभोग्य सामाग्रीको अभाव र मूल्यावृद्दी
सेवा प्रवाहमा कोभिडको प्रभाव

 सुरक्षात्मक उपायहरुको अवलम्वन गर्दा सेवा प्रवाहमा ढिलाइ भएको


 कार्यालय नखुलेको कारण दैनिका कामकाज प्रभावित भएको
 नियमत सर्वजनिक सरवारी साधन नचलेको
 सेवाग्राहीको संख्या घट्न गएको
 यातायातको अभाव भएको
परिच्छेद - ५
अध्ययनको समग्र अनुभूति र सिकाई
अध्ययनको समग्र अनुभूति
 Learning By Doing Approach बाट स्थानीय सरकारले आफ्नो क्षमता र नेतृत्व विकास गर्दै सेवा
प्रवाहमा सुधार र स्थानीय जनतामा सरकारप्रतिको विश्वास अभिवृद्दी गर्न लागि परेको छ
 कर्मचारीको अभाव र पूर्वाधारको दयनिय अवस्था भएको हुँदा कर्मचारीको मनोवल कमजोर हुनुका साथै र सेवा
प्रवाह समेत प्रवाभित भएको बुझियो
 जनप्रतिनिधि कर्मचारी र जनता बीच सुमधुर सम्वन्धको क्रमागत विकास भई सहकार्य र समन्वयको वातावरण
सिर्जना भएको देखिएको
 राष्ट्रको दिर्घकालिन उद्देश्य हासिल गर्न टेवा पुग्ने गरी क्षेत्रगत रुपमा सूचकहरु बनाई बहु बर्षिय योजना तर्जुमा र
मध्यकालिन खर्चसंरचनामा जान भागेश्वर गाउँपालिकामा कर्मचारीको अभाव र क्षमताको दृष्टिकोणमा पछि परेको
देखियो
अध्ययनको समग्र अनुभूति contd..
 स्थानीय तहमा प्राकृ तिक स्रोतसाधनको खपतलाई करको दायरा ल्याउन प्रयासरत देखिएता पनि कार्यान्वयनमा
कमजोरी देखिएको
 स्थानीय सरकारका कार्यक्षेत्र र गतिविधिहरु प्रति नागरिक सचेतना बढेको
 कार्यक्रमको छनौटमा स्थानीय सहभागिता गराईने हुँदा आधारभुत आवश्यकताहरु प्राथमिकिरण भई सोही बमोजिम
स्रोतहरु परिचालन भएका छन्
 स्थानिय विशिष्टता र मौलिकता आधारित विकासको शुरुवात
 कोभिड – १९ का कारण मानविय क्षति नभए पनि यसले सेवा प्रवाह तथा विकास निर्माण प्रभावित भएको देखिएको,
यसको समग्र व्यवस्थापनमा पालिकाले समयमै आवश्यक सहकार्य गर्दै स्रोतसाधन परिचालन गरेको देखिएको
सिकाईहरु
 जनताको सवै भन्दा नजिकको सरकार भनियता पनि स्थानीय आवश्यकताहरुलाई सम्वोधन गर्न स्थानीय
निकायहरुसँग न्यून आर्थिक स्रोत भएको परिवेशमा पनि सहभागिता, कार्यकु शलता र सक्षम नेतृत्व भएमा
अपेक्षित नतिजा हासिल गर्न सकिने
 वाह्य कर्मचारी भन्दा स्थानीय निकाय कै कर्मचारीबाट पदपूर्ति हुँदा अपन्तव र स्थायित्व हुने र स्थानीय
विकासमा दत्तचित्त भई लाग्ने देखिएको
 गाउँपालिका सबै संस्थागत संयन्त्र तथा सहयोगी निकाय, नागरिक समूदायका संस्थाहरुको संयुक्त प्रयासबाट
संकट र बिकास व्यवस्थापन बीच तालमेल मिलाउन सकिन्छ भन्ने विषयमा बोध भयो ।
सिकाईहरु contd..
 संघिय र प्रदेश सरकारको मात्र भर पर्नु भन्दा स्थानीय सरकारलले आन्तरिक स्रोतको परिचालन
उत्प्रेरिक भई काम गर्दाको प्रतिफल राम्रो हुने देखियो ।
 कोरोना महामारी जस्तो विपद व्यवस्थापनमा सम्वद्ध सवै पक्षको सहकार्य, समन्वय र सहयोग भए मात्र
यसको रोकथाम तथा नियन्त्रण सम्भव हुने अनुभुति भयो ।
 कार्यसम्झौता करार गरी सूचकमा आधारित कर्मचारीचारीको मूल्यांकन गरी पुरस्कृ त गर्दा कर्मचारीहरु
सिमित स्रोत र साधनका बाबजुत उत्साहित र उत्प्रेरित भई कार्यसम्पादन गर्ने गरेको देखियो ।
 वडालाई नै सेवा प्रवाहको के न्द्र बनाउँदा जनविश्वास र जनसहभितामा वृद्दि हुने देखियो ।
सुधारका सुझावहरु
 सेवा प्रवाहलाई जनमैत्री, अपाङ्ग मैत्री बनाउन र कर्मचारीको मनोवल वृद्दी गर्न भागेश्वर गाउँपालिकाले
आफ्ना भवन लगायतका पूर्वाधार निर्माणलाई प्रथिमिकरण गर्नु पर्ने ।
 राष्ट्रिय विकासको लक्षहरुसँग तादम्यता हुने गरी स्थाननीय विकास लक्षहरु तयार गर्ने र सोको
मध्यकालिन खर्च संरचना अनुरुप कार्यान्वयन गर्न आवश्यक अध्ययन र कर्मचारीहरु सिप विकास गर्ने

 योजना प्राथमिकिकरण गरेर सोही अनुरुप स्रोतका लागि अन्तरसरकारी समन्वय गर्ने ।
 करको दायार बढाउन नयाँ आन्तरिक स्रोतको खोजी र स्थानीय नदी, वन र खानीजन्य स्रोतको
उपभोगलाई करको दायरामा ल्याई व्यवस्थित गर्ने । धार्मिक र प्राकृ तिक पर्यटकिय क्षेत्रहरुको विकास
तथा प्रचार सोबाट हुने आए आर्जनको खाका तयार गरी कार्यान्वयनमा ल्याउने ।
 सम्पूर्ण विवरण देखिने गरी पालिकाको प्रोफाइल बनाउने ।
सुधारका सुझावहरु contd..
 विजुलीवत्ती नपुगेका वडा तथा वस्तिहरुमा विद्युत्त सेवा सञ्चालन विस्तार गर्न आवश्यक स्रोतको
पहिचान गरी सरोकारवाला सस्थाहरुसँग सहकार्य गरी कार्यान्वयनमा ल्याउने
 मोवाईल नेटवर्क को पहुँच नपुगेका वस्तीहरुमा सेवा विस्तार गर्न आवश्यक सहकार्य गर्ने ।
 सडकको विस्तारसँग हुने अव्यवस्थित बसोबास लागि नियन्त्रण गर्न आवश्यक कानून निर्माण र
सहकार्य गर्ने ।
 बजेट विवरण, मासिक र चौमासिक (आर्थिक र भौतिक) प्रगति र प्रमुख गतिविधिहरुको
वेवसाईटमार्फ त अध्यावधिक ।
 रिक्त दरवन्दीमा स्थायी पदपूर्तिका लागि आवश्यक समन्वय गर्ने ।
 कर्मचारीको तालिम, क्षमता विकासका कार्यक्रमहरुलाई निरन्तरता दिने ।
धन्यवाद

You might also like