You are on page 1of 45

निर्णय िं .

८१२८ - उत्प्रेषर्समेत ।
भाग: ५१ साल: २०६६ महिना: श्रावर् अंक: ४
फैसला हमहि :२०६५/१०/०६ ५०५

निर्णय िं. ८१२८ २०६६ साउि,अङ्क ४

सवोच्च अदालत, संयुक्त इजलास


माििीय न्यायाधीश श्री बलराम के.सी.
माननीय न्यायाधीश श्री दामोदरप्रसाद शमाा
संवि् २०५९ सालको रर.नं...२८०५
आदे श हमहििः २०६५।१०।६।२

हिषयिः– उत्प्रेषणसमेि ।

हनवेदकिः कृहष सामग्री संस्थान, प्रधान कायाा लय, कुलेश्वरको िफािाट


संस्थानका मिाप्रवन्धक कृष्णचन्द्र झा
हवरुद्ध
हवपक्ीिः ११ कोहलयर क्वाय, १४–०१ हसंगापुर ०४९३१७ मा कायाा लय
भएको सुहमि प्रकाश एहशया प्रा.हल.को अहधकृि प्रहिहनहध
का.हि.का.म.न.पा.वडा नं.११ कमलादीस्स्थि हमहलहमली इन्टरप्राइिेिको
प्रोप्राइटर हदनेशभक्त श्रेष्ठ समेि

 LC मार्णत् कारोवार गिुणको मूलभूत उद्दे श्य वैंकमार्णत् र वैंकका


माध्यमबाट कारोवार हुिे हुुँदा नवक्रेता वा सप्लायसण वा जोसुकै होस्
आफ्िो मालको आपूनतण गररसकेपनि त्यसको भुक्तािी
निनितरूपमा प्राप्त हुन्ि र भुक्तािी डु ब्दैि भन्ने हुिे ।
(प्रकरण नं.६)
 मध्यस्थले करारीय नववादमा, नववादका पक्षहरूले गरे को
सम्झौताको शतण र व्यवस्थाभन्दा वानहर गएर Award नदि िसक्ने ।
 मध्यस्थलाई कुिै स्वनववेकीय अनधकार हुुँ दैि । मध्यस्थको अनधकार
सम्झौतामा सीनमत रहन्ि । यनद मध्यस्थले सम्झौताको शतण र
व्यवस्थाभन्दा बानहर गई Award नदन्ि भिे त्यस्तो मध्यस्थले Excess
Of Jurisdiction गरे को मानििे ।
(प्रकरण नं.१०)
 मध्यस्थको Award उपर असाधारर् अनधकारअन्तगणत सुिुवाइ गदाण
तथ्यनभत्र प्रवेश गिे र प्रमार् वुझ्ने काम गिण िहुिे ररट
निवेदिसम्बन्धी मान्य नसद्धान्तमात्र होइि करारीय नववादमा धारा
८८(२) को असाधारर् अनधकार क्षेत्रअन्तगणतको Public Law को
उपचार प्राप्त हुि िसक्ने र Private Law को उपचारमात्र प्राप्त
हुिसक्ने मान्य नसद्धान्त, Usage र Pratice समेत नवपरीत हुिसक्ने
भएकोले सो सम्बन्धमा मध्यस्थको Award उपर अन्य नवकल्पको
व्यवस्था गदाण मध्यस्थको कारवाही निटो िररतो, सुलभ र मान्य
नसद्धान्त अिुकूल हुिसक्ने ।
(प्रकरण नं.२०)
हनवेदक िफािाटिः हवद्वान वररष्ठ अहधवक्ता श्री भरिराि उप्रेिी र हवद्वान
अहधवक्तािरू श्री हिलकहवक्रम पाण्डे , श्री शम्भु थापा र श्री ईश्वरीचन्द्र शमाा
निर्णय िं . ८५४२ - उत्प्रेषर् नमनश्रत परमादे शसमेत
भाग: ५३ साल: २०६८ महिना: बै शाख अंक: १
फैसला हमहि :२०६७/१०/१२ ५००

हनणाय नं . ८५४२

सवोच्च अदालत, संयुक्त इजलास


माििीय न्यायाधीश श्री बलराम के.सी
माििीय न्यायाधीश श्री वैद्यिाथ उपाध्याय
संवत् २०६५ सालको रर.िं २०६५-WO-०४४१
आदे श हमहििः २०६७।१०।१२।४
हवषय : उत्प्रेषण हमहश्रि परमादे श ।
हनवेदकिः इष्टना सुगर हमल्स हलहमटे ड, अमाहिवेल्हा, सुनसरीको िफािाट अहधकारप्राप्त
ऐ.कम्पनीका सञ्चालक हदवाकर गोल्छा
हवरुद्ध
हवपक्ीिः नेपाल सरकार, उद्योग मन्त्रालय समेि

 उदार अथणतन्त्र हुिे प्रजातन्त्रन्त्रक व्यवस्थामा सरकारको भूनमका च्भिगनबतयच मा सीनमत रहन्ि ।
सरकारले जिताको जीउ धिको सुरक्षा गिुणका अनतररक्त अत्यावश्यनकय सेवा र रानरिय सुरक्षामा
असर पिे कुरा बाहेक अन्य काममाRegulator बाहेक अन्य भूनमका हुुँदैि । राज्यले उपयुक्त िीनत
बिाई निजी क्षेत्रलाई लगािी गिे गरी उद्योगपनत मैत्री अथाणत Investor र Industry
Friendly औद्योनगक वातावरर् नसजणिा गिुणपिे ।
(प्रकरण नं .१४)
 उद्योग स्थापिा हुुँदाको प्रचनलत कािूिले नदएको सुनवधालाई पनि लागू भएको कािूिले प्रनतकूल
असर पािे गररुँ दैि । यही िै अन्तराण नरिय मान्यता हो जसलाई संसार भरी Trade Jurisprudence को
न्यूितम् Principle का रुपमा स्वीकाररएको हुन्ि । यस्ता कुरा एक पटक
स्वीकारे पनि Estoppel बाट राज्य पन्त्रन्िि िहुिे ।
(प्रकरण नं .१८)
 उद्योग स्थापिा गदाणका वखत लागू ऐिमा उल्लेख भएका सुनवधालाई ऐिमा तोनकएको अवनधनभत्र
ियाुँ ऐि बिाए पनि वा संशोधि गरे पनि उद्योग स्थापिा हुुँदा बहाल रहेको ऐि अथाणत् औद्योनगक
व्यवसाय ऐि, २०४९ ले प्रदाि गरे को सुनवधा वनित िगिे प्रनतज्ञा गरे को ि । संसदले ियाुँ कािूि
बिाए पनि पुरािो कािूिद्वारा प्रदत्त सहुनलयत पुरािो कािूिले तोकेको अवनधभर खोस्न िसक्ने ।
(प्रकरण नं .२१)
 कुिै ऐिको कुिै प्रावधािको व्याख्या गदाण सुँगसुँगै नक्रयाशील अको ऐिको कुिै प्रावधािको प्रनतकूल
अथण गरी व्याख्या गिुण हुुँदैि । यसरी कुिै ऐिमा अन्त्रस्थत्वमा रहेको कुिै प्रावधाि संनवधािसुँग
िबानझएसम्म त्यस्ता प्राबधािको प्रभावकाररतामा कुिै कमी आउि सक्तैि । यस्ता कािूिलाई
जीवन्त कािूिको रुपमा प्रयोग गिुणपदण ि । अन्य ऐिको कुिै प्रावधािको प्रयोगमा कुिै नद्वनवधा
उत्पन्न भएमा दु वै कािूिको Harmonious Interpretation गिुणपिे ।
(प्रकरण नं.२९)

हनवेदक िफािाटिः हवद्वान वररष्ठ अहधवक्ता श्री िररिर दािाल र सुशील पन्त िथा अहधवक्ताद्वय श्री चण्डे श्वर
श्रेष्ठ र पशुाराम कोइराला
हवपक्ी िफािाटिः हवद्वान सिन्यायाहधवक्ता
श्री मिे श थापा
अवलस्िि निीरिः
सिद्ध कानूनिः
 नेपाल अहधराज्यको संहवधान, २०४७ को धारा २५(२), २६(१), (६), (८), (१०), (१२)
 औद्योहगक व्यवसाय ऐन, २०४९ को दफा १५१५(ग)(द), १६, १४२, २०(३)
 आयकर ऐन, २०५८ को दफा १४२ र दफा १४३(छ)
 श्रम ऐन, २०४८
निर्णय िं . ८५२३ - उत्प्रेषर् परमादे श
भाग: ५२ साल: २०६७ महिना: चैत्र अंक: १२
फैसला हमहि :२०६७/०४/१७ ४९७

हनणाय नं . ८५२३ ने .का.प.२०६७ अङ्क १२

सवोच्च अदालत, संयुक्त इजलास


माििीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह
माििीय न्यायाधीश श्री भरतराज उत्प्रेती
ररट िं. ०६३–WO–४४१
आदे श हमहििः २०६७।४।१७।२
हवषयिः– उत्प्रेषण परमादे श
हनवेदकिः नेपाल वायुसेवा हनगमका िफािाट अस्ियारप्राप्त संस्थागि हवभागको हनदे शक रािु के.सी.
हवरुद्ध
हवपक्ीिः पुनरावेदन अदालि पाटन, लहलिपुर समेि

 पक्षलाई मध्यस्थताको प्रनक्रयाको बारे मा सूचिा िनदइएको अवस्थामा वा नदइएको भनिएको सूचिा
निजले प्राप्त गिण िसकेको अवस्थामा निजले उक्त ऐिको दर्ा ३०(१) अिुसार मध्यस्थको निर्णयमा
नचत्त िबुझे उक्त निर्णय बदर गराउि पुिरावेदि अदालतमा निवेदि नदि सक्दि । तर, निजलाई
रीतपूवणक सूचिा नदइएको अवस्था वा अन्य कुिै व्यहोराले प्रनतवादी पक्षले मध्यस्थताको प्रनक्रयाको
बारे मा सूचिा प्राप्त गरे को वा प्राप्त गरे को नथयो भिी नवश्वास गिण सक्ने पयाणप्त र नवश्वसिीय आधार
प्रमार् दे न्त्रखएको अवस्थामा प्रनतवाद िगिे पक्षले उक्त ऐिको दर्ा ३०(१) अिुसारको मध्यस्थको
निर्णय बदर गराउि पुिरावेदि अदालतमा निवेदि नदि पाउिे अवस्था िरहिे ।
(प्रकरण नं.६)
 चेक अिादर भएको कारर् थप खचण गिण परे को अवस्थामा यस्तो खचण भराई पाऊुँ भन्ने दावीको नवषय
उक्त एजेन्सी एनिमेन्टसुँग सम्बन्त्रन्धत हुिुको साथै सोहीको जररयाबाट नसजणिा भएको नववाद
भएकोले यस्तो नववाद उक्त सम्झौताअिुसार नियुक्त मध्यस्थको क्षेत्रानधकारनभत्र पिे नवषय िै भई
यस्तो नवषयमा मध्यस्थले निर्णय गिण पाउिे ।
(प्रकरण नं.८)
हनवेदक िफािाटिः हवद्वान अहधवक्तािरू श्री शम्भु थापा, श्री िररकृष्ण काकी, श्री सरोिकृष्ण हिहमरे , श्री
खडानन्द कंडे ल, श्री गोहवन्दप्रसाद शमाा
हवपक्ी िफािाटिः हवद्वान अहधवक्ता श्री समीर शमाा , श्री हवमलप्रसाद ढकाल
अवलस्िि निीरिः
सिद्ध कानूनिः
 मध्यस्थिा ऐन, २०५५ को दफा ७(३), ३०(१), १५(ख), (ग), ४२(२), (३)
 अ.वं . २०५ र २०८
निर्णय िं . ८४७९ - उत्प्रेषर् समेत
भाग: ५२ साल: २०६७ महिना: माघ अंक: १०
फैसला हमहि :२०६७/०२/२४ ५६९

हनणाय नं. ८४७९ ने .का.प. २०६७ अङ्क १०

सवोच्च अदालत, संयुक्त इजलास


माििीय न्यायाधीश श्री न्त्रखलराज रे ग्मी
माििीय न्यायाधीश श्री भरतराज उप्रेती
संवत् २०६२ सालको ररट िं. २९६१
आदे श हमहििः २०६७।२।२४
हवषयिः उत्प्रेषण समेि ।

हनवेदकिः सडक हवभाग समेि


हवरुद्ध
हवपक्ीिः वाईवा कन्स्ट्रक्शन कम्पनी प्रा.हल. सामाखुसी, काठमाड ं समेि

 नववादसुँग सम्बन्त्रन्धत तथ्य केलाउिे र तथ्यगत रुपमा मध्यस्थको निर्णयको परीक्षर् गिे अनधकार
अदालतलाई हुुँदैि । नववादको नवषयसुँग सम्बन्त्रन्धत तथ्य केलाउिे र उक्त तथ्यको नवषयमा
निर्णय गिे अन्त्रन्तम अनधकार मध्यस्थलाई िै हुन्ि । मध्यस्थ िै नववादमा सम्बद्ध तथ्य केलाउिे र
यसको बारे मा निर्णय गिे सबैभन्दा सक्षम निर्णयकताण (Last Judge) हो । खास गरी प्रानवनधक
प्रकृनतको कामसुँग सम्बन्त्रन्धत सम्झौता वा ठे क्कासुँग सम्बन्त्रन्धत नववाद निरोपर् गदाण प्रानवनधक
प्रकृनतको तथ्यहरू केलाउिु पिे ।
 नववादको मूल नवषयवस्तुको रुपमा रहेको सम्पन्न भएको कामको मूल्याङ्कि गिे कायण र कनत
काम सम्पन्न भयो भन्ने कुरा यकीि गिण नवनभन्न तह र चरर्मा हुिे कामको िाप (Measurement)
गिुणपिे नवषयमा अदालतभन्दा मध्यस्थ िै वढी नवज्ञ हुिे हुुँदा मध्यस्थको निर्णयउपर पुिरावेदि
लाग्ने व्यवस्था िगरी मध्यस्थको निर्णयमा गम्भीर कािूिी त्रुनट दे न्त्रखएको आधारमा मात्र
मध्यस्थको निर्णय बदर गराउि नियनमत अदालतमा पुिरावेदि लाग्ने ।
(प्रकरण नं .२)
 नवष्फोटक पदाथण खरीद गिण सरकारी पक्षबाट व्यवस्था नमलाउिु पिे र खरीद गरे पनि ढु वािी र
भण्डारर् एवं प्रयोगको समस्या पनि आउि सक्ने भएकाले दे शमा नवद्रोह चनलरहेको र
संकटकाल लागेको समयमा एउटा व्यन्त्रक्तले ती सामाि खरीद गिण, ल्याउि र प्रयोग गिण कनत
सम्भव ि त्यो वास्तनवकतालाई पनि हेिुणपिे ।
(प्रकरण नं.८)
 नववादको सडक खण्डको चट्टाि हातले िै र्ोड् िु पिे प्रकृनतको हो वा नवष्फोटक पदाथण प्रयोग
गिे प्रकृनतको हो ?निवेदकले नवष्फोटक पदाथणको व्यवस्थापिमा सहयोग िगरे को हो वा
नवपक्षीिै ती पदाथण व्यवस्थापि गिेतर्ण िलागेको हो ? चट्टािमध्ये कनत कडा चट्टाि हातले
र्ोडे को हो, कनत मध्यम चट्टाि र्ोडे को हो ? भन्ने जस्ता तथ्यगत नववाद समेत उठे मा
नसद्धान्ततः ररट क्षेत्रबाट सामान्य प्रकृनतका मुद्दा जस्तो मध्यस्थको अनधकारनभत्र हुि गै निजले
निर्णय गिुणपिे तथ्यगत प्रश्नमा प्रमार् बुझी प्रमार्को मूल्याङ्कि नवश्लेषर् नववेचिा गरी हेिण
िनमल्िे ।
(प्रकरण नं.९)

हनवेदक िफािाटिः सिन्यायाहधवक्ता श्री मिे श थापा


हवपक्ी िफािाटिः हवद्वान अहधवक्ता श्री शेरििादु र के.सी.
अवलस्िि निीरिः
सिद्ध कानूनिः
 मध्यस्थिा ऐन, २०५५ को दफा ३० र ३२
निर्णय िं . ८४३७ - उत्प्रेषर् समेत
भाग: ५२ साल: २०६७ महिना: मंनसर अंक: ८
फैसला हमहि :२०६७/०२/२४ ४३७

हनणाय नं . ८४३७ ने .का.प. २०६७ अङ्क ८

सवोच्च अदालत संयुक्त इजलास


माििीय न्यायाधीश श्री न्त्रखलराज रे ग्मी
माििीय न्यायाधीश श्री भरतराज उप्रेती
संवत् २०६२ सालको ररट िं. २७७९
आदे श हमहििः २०६७।२।२४।२
हवषय : उत्प्रेषण समेि ।
हनवेदकिः का.हि.का.म.न.पा. वडा नं . ४ मिारािगञ्ज स्स्थि काहलका स्वच्छन्द, कञ्चनिंिा िे .हभ.का िफािाट
अस्ियारप्राप्त ऐ. िस्ने हवक्रम पाण्डे
हवरुद्ध
हवपक्ीिः भ हिक योिना िथा हनमाा ण मन्त्रालय, सडक हवभाग समेि

 मध्यस्थतासम्बन्धी UNCITRAL Rule मा गररएको व्यवस्था कुिै नववादको समाधािको प्रनक्रयामा


रानरिय कािूि सरह स्वतः लागू िहुिे, यसको प्रयोग र बाध्यात्मकता सम्झौताको माध्यमबाट प्राप्त
हुिे र सम्झौताको शतणको रुपमा मात्र उक्त Rule का व्यवस्थाहरू सम्झौताको शतणको रुपमा सोही
सम्झौताको पक्षहरूलाई लागू हुिे र पक्षहरूले पालिा गिुण र मान्नु पिे ।
 रानरिय कािूि सरह बाध्यात्मक रुपबाट लागू हुिे प्रकृनत िभएकोले उक्त Rule का व्यवस्थाहरू मध्ये
पनि कुिै व्यवस्था लागू िहुिे गरी पक्षहरूले यसको प्रयोगलाई संकुनचत गिण सनकिे हुुँदा
उक्त Rule को दायरा पक्षहरू बीच भएको सम्झौताको शतणमा भरपिे ।
(प्रकरण नं .३)
 मध्यस्थता ऐि, २०५५ को दर्ा ७(१) को (क) र (ख) मा गररएको व्यवस्थाअिुसार सम्झौतामा मध्यस्थ
नियुक्त गिे नवषयमा नववादका पक्षहरू बीच भएको सम्झौतामा कुिै कुरा उल्लेख िभएको
अवस्थामा वा सम्झौतामा उल्लेख भएको प्रनक्रया अपिाउुँ दा मध्यस्थ नियुन्त्रक्त हुि िसकेमा मध्यस्थ
नियुन्त्रक्त गिे अन्त्रियार पुिरावेदि अदालतमै हुिे ।
 सम्झौतामा तोनकएको प्रनक्रयाअिुसार नववाद समाधाि गराउिे नवषयमा कनटबद्ध भएको र आफ्िो
तर्णबाट मध्यस्थ नियुक्त गिण पाउिे अनधकारप्रनत सजग पक्षले प्रथम पक्षबाट मध्यस्थ नियुन्त्रक्तको
अिुरोधप्राप्त भएपनि आफ्िो तर्णबाट मध्यस्थ नियुक्त गिण पाउिे अनधकार प्रयोग िगरे पनि
आफ्िो अनधकार पररत्याग गरे को मानििे हुिाले यस्तो पक्षले निजको तर्णबाट मध्यस्थ नियुक्त गिे
गराउिे प्रथम पक्षलाई (अथाणत् मध्यस्थ नियुन्त्रक्तको प्रनक्रया शुरु गिे पक्ष)मध्यस्थतासम्बन्धी स्थायी
अदालतको महासनचवले तोकेको निकायबाट िै मध्यस्थ नियुक्त गराउि बाध्य गराउि पाउिे
अनधकार UNCITRAL Arbitration Rule को व्यवस्थाले प्रदाि गरे को ि भन्ने सनकिे अवस्था
िदे न्त्रखिे ।
(प्रकरण नं.५)
 सम्झौतामा उन्त्रल्लन्त्रखत प्रनक्रया अपिाउुँ दा मध्यस्थ नियुन्त्रक्त हुि िसकेको अवस्थामा वा सम्झौतामा
मध्यस्थ नियुक्त गिे सम्बन्धमा कुिै कुरा उल्लेख िभएको अवस्थामा कसले मध्यस्थ नियुक्त गिे
भन्ने बारे मा रानरिय कािूि र पक्षहरू बीच भएको सम्झौता अथाणत् UNCITRAL
Arbitration Rule मा भएको व्यवस्था बानझि गएको अवस्थामा रानरिय कािूिको व्यवस्था लागू हुिे
भन्ने बारे मा दावीको मूल आधारको रुपमा नलएको UNCITRAL Arbitration Ruleको दर्ा १(२)
मा िै स्पर व्यवस्था गरे को दे न्त्रखएकोले मध्यस्थ नियुन्त्रक्तको प्रनक्रयाको दोस्रो पक्षले आफ्िो तर्णबाट
मध्यस्थ नियुक्त िगरे को अवस्थामा निजको तर्णबाट मध्यस्थ नियुक्त गरी नदिे अन्त्रियारीका
सम्बन्धमा मध्यस्थता ऐि,२०५५ को दर्ा ७(२) को व्यवस्था आकनषणत हुिे ।
(प्रकरण नं.६)
 नववादका दु ई पक्षको तर्णबाट नियुक्त मध्यस्थले तेस्रो मध्यस्थ नियुक्त गरी मध्यस्थको संख्या तीि
जिा कायम हुिुपिेमा सो संख्या पुर्‍याउिको लानग पुिरावेदि अदालत आर्ैंले दु ईजिा मध्यस्थ
नियुक्त गिे कायण अिानधकार तथा क्षेत्रानधकारनवहीि हुिे ।
(प्रकरण नं.७)
हनवेदक िफािाटिःहवद्वान अहधवक्ता श्री सहिशकृष्ण खरे ल
हवपक्ी िफािाटिः हवद्वान सिन्यायाहधवक्ता श्री कृष्णप्रसाद प डे ल
अवलस्िि निीरिः
सिद्ध कानूनिः
 मध्यस्थिा ऐन, २०५५ को दफा ५, ६(४), ७, ७(१), (७(२)
निर्णय िं . ८३९७ - उत्प्रेषर् समेत ।
भाग: ५२ साल: २०६७ महिना: असोज अंक: ६
फैसला हमहि :२०६६/०९/१३ ४१५

हनणाय नं: ८३९७ ने .का.प. २०६७ अङ्क ६

सवोच्च अदालत संयुक्त इजलास


माििीय न्यायाधीश श्री प्रेम शमाण
माििीय न्यायाधीश श्री भरतराज उप्रेती
सम्बत् २०५९ सालको ररट िं: –३२२१
आदे श हमहििः २०६६।९।१३।२
हवषयिः– उत्प्रेषण समेि ।
हनवेदकिः हि.एस.धि कम्पनीका िफािाट ििावर हसिँ िको मु.स.गने मनिीि हसिँि
हवरुद्ध
हवपक्ीिः कन्काई हसिँचाई पररयोिना, हसिँचाई हवभाग समेि

 सम्झौताबाट नसजणिा िभएका अन्तराण नरिय व्यापाररक नबवादहरू मध्यस्थताको प्रनक्रयाबाट समाधाि
गदाण अपिाउिु पिे प्रनक्रयाको सम्बन्धमा लागू हुिे नियमले िेपालको कािूिलाई प्रनतस्थापि गिण वा
निन्त्रिय पािण िसक्ने ।
 तत्कालीि मध्यस्थता ऐि, २०३८ को बाध्यात्मक व्यवस्थालाई नियमले काट् ि वा निन्त्रिय पािण सक्ने
अवस्था िहुुँदा मध्यस्थको प्रनक्रया शुरु भई उक्त मध्यस्थसमक्ष दावी पेश गरे पनि ियाुँ दावीलाई
स्वीकार गरी सोको आधारमा क्षनतपूनतणको रकम भराउिे सम्बन्धमा मध्यस्थहरूले गरे को निर्णय
ऐिको दर्ा ११ नवपरीत हुिे ।
(प्रकरण नं .४)
 मध्यस्थको निर्णयमा मध्यस्थता ऐि, २०३८ को ऐिको दर्ा २१(२) मा उल्लेख गररएको कािूिी
व्यवस्थाको त्रुनट भएको दे न्त्रखएमा सो निर्णय बदर गरी पुिरावेदि अदालत आर्ैले उक्त त्रुनट
सच्याई सबूद प्रमार्को आधारमा निर्णय गिणसक्ने पुिरावेदकीय अनधकारक्षेत्र पुिरावेदि
अदालतलाई प्रदाि िगररएको अवस्थामा मुलुकी ऐि अ.बं.१९२ िं.को व्यवस्था आकनषणत हुि
िसक्ने ।
(प्रकरण नं.५)

हनवेदक िफािाटिःवररष्ठ अहधवक्ता श्री कृष्ण प्रसाद भण्डारी र अहधवक्ता श्री िगला रे ग्मी
हवपक्ी िफािाटिः हवद् िान सि–न्यायाहधवक्ता श्री युवराि सुवेदी
अवलस्िि निीरिः
सिद्ध कानूनिः
 मध्यस्यिा ऐन, २०३८ को दफा ११(१), २१(२)
 मध्यस्यिा ऐन, २०५५ को दफा १४(१)
 अ.वं .१९२
निर्णय िं . ८१५६ - उत्प्रेषर् नमनश्रत परमादे श
भाग: ५१ साल: २०६६ महिना: भाद्र अंक: ५
फैसला हमहि :२०६६/०१/१४ ४७९

हनणाय नं.८१५६ भद , २०६६ अङ्क ५

सबोच्च अदालत संयुक्त इजलास


माििीय न्यायाधीश श्री तानहर अली अन्सारी
माििीय न्यायाधीश श्री प्रकाश वस्ती
संवत् २०६३ सालको ररट िं –३३२०
आदे श हमहििः २०६६।१।१४।२
हवषयिः– उत्प्रेषण हमहश्रि परमादे श ।
हनवेदकिः मिाकाली हसंचाई पररयोिना, मिे न्द्रनगरको िफािाट हसंचाई हवभागका मिाहनदे शक उमाकान्त
झा
हवरुद्ध
प्रत्यथीिः पुनरावेदन अदालि, पाटन समेि

 िागररकलाई भएका हरे क हक रानरिय संस्था जिसमूहको संयुक्त रुपमा प्रनतनिनधत्व गिे सरकारलाई
हुुँदैि भन्न िनमल्िे ।
(प्रकरण नं .३)
 सम्झौतामा जे लेन्त्रखएको ि त्यसमा र्रक पिे गरी कुिै पररवेशलाई आधार बिाएर सम्झौताको कुिै
शतण बन्दे ज र दानयत्वलाई अप्रत्यक्षरुपले निन्त्रिय वा निष्प्रयोनजत गराउि िपाइिे ।
(प्रकरण नं.१०)
 मध्यस्थको निर्ण यनवरुद् घ अन्य नववादमा जस्तो पुिरावेदकीय अनधकारक्षेत्रको व्यवस्था िगररएको
हुिाले मध्यस्थको निर्णयको परख कािूिको कसीमा होस् भिेर िै सोउपर अदालतको
अनधकारक्षेत्रको तजुणमा भएको ।
(प्रकरण नं .१२)
 कािूिी प्रश्नको नवनधवत निरोपर् िभएसम्म ती जीनवत रहन्िि् । निरोपर् भएकै न्त्रस्थनतमा समेत
नवनधसम्मत तरीकाले ती पुिः नवचाराधीि भई उन्त्रििसम्म सक्दिि् भिे निरोपर् िै िभएको
प्रस्तुत नववादको हदम्यादको प्रश्न समाप्त भएको मान्न िसनकिे ।
(प्रकरण नं .१४)

हनवेदक िफािाटिः हवद्वान उपन्यायाहधवक्ता श्री प्रकाश ढुं गाना


प्रत्यथी िफािाटिः हवद्वान वररष्ठ अहधवक्ता श्री वद्रीििादु र काकी र हवद्वान अहधवक्ता श्री शरद कोइराला
अवलस्िि निीरिः
सिद्ध कानूनिः
 मध्यस्थिा ऐन २०५५ को दफा ३०(१)(३)
निर्णय िं . ८१२८ - उत्प्रेषर्समेत ।
भाग: ५१ साल: २०६६ महिना: श्रावर् अंक: ४
फैसला हमहि :२०६५/१०/०६ ५०६

निर्णय िं. ८१२८ २०६६ साउि,अङ्क ४

सवोच्च अदालत, संयुक्त इजलास


माििीय न्यायाधीश श्री बलराम के.सी.
माननीय न्यायाधीश श्री दामोदरप्रसाद शमाा
संवि् २०५९ सालको रर.नं...२८०५
आदे श हमहििः २०६५।१०।६।२

हिषयिः– उत्प्रेषणसमेि ।

हनवेदकिः कृहष सामग्री संस्थान, प्रधान कायाा लय, कुलेश्वरको िफािाट


संस्थानका मिाप्रवन्धक कृष्णचन्द्र झा
हवरुद्ध
हवपक्ीिः ११ कोहलयर क्वाय, १४–०१ हसंगापुर ०४९३१७ मा कायाा लय
भएको सुहमि प्रकाश एहशया प्रा.हल.को अहधकृि प्रहिहनहध
का.हि.का.म.न.पा.वडा नं.११ कमलादीस्स्थि हमहलहमली इन्टरप्राइिेिको
प्रोप्राइटर हदनेशभक्त श्रेष्ठ समेि

 LC मार्णत् कारोवार गिुणको मूलभूत उद्दे श्य वैंकमार्णत् र वैंकका


माध्यमबाट कारोवार हुिे हुुँदा नवक्रेता वा सप्लायसण वा जोसुकै होस्
आफ्िो मालको आपूनतण गररसकेपनि त्यसको भुक्तािी
निनितरूपमा प्राप्त हुन्ि र भुक्तािी डु ब्दैि भन्ने हुिे ।
(प्रकरण नं.६)
 मध्यस्थले करारीय नववादमा, नववादका पक्षहरूले गरे को
सम्झौताको शतण र व्यवस्थाभन्दा वानहर गएर Award नदि िसक्ने ।
 मध्यस्थलाई कुिै स्वनववेकीय अनधकार हुुँ दैि । मध्यस्थको अनधकार
सम्झौतामा सीनमत रहन्ि । यनद मध्यस्थले सम्झौताको शतण र
व्यवस्थाभन्दा बानहर गई Award नदन्ि भिे त्यस्तो मध्यस्थले Excess
Of Jurisdiction गरे को मानििे ।
(प्रकरण नं.१०)
 मध्यस्थको Award उपर असाधारर् अनधकारअन्तगणत सुिुवाइ गदाण
तथ्यनभत्र प्रवेश गिे र प्रमार् वुझ्ने काम गिण िहुिे ररट
निवेदिसम्बन्धी मान्य नसद्धान्तमात्र होइि करारीय नववादमा धारा
८८(२) को असाधारर् अनधकार क्षेत्रअन्तगणतको Public Law को
उपचार प्राप्त हुि िसक्ने र Private Law को उपचारमात्र प्राप्त
हुिसक्ने मान्य नसद्धान्त, Usage र Pratice समेत नवपरीत हुिसक्ने
भएकोले सो सम्बन्धमा मध्यस्थको Award उपर अन्य नवकल्पको
व्यवस्था गदाण मध्यस्थको कारवाही निटो िररतो, सुलभ र मान्य
नसद्धान्त अिुकूल हुिसक्ने ।
(प्रकरण नं.२०)

हनवेदक िफािाटिः हवद्वान वररष्ठ अहधवक्ता श्री भरिराि उप्रेिी र हवद्वान


अहधवक्तािरू श्री हिलकहवक्रम पाण्डे , श्री शम्भु थापा र श्री ईश्वरीचन्द्र शमाा
हवपक्ी िफािाटिः
अवलस्िि निीरिः संवि् २०६० सालको दे .पु.नं. ८६९२, राकेशकुमार
हव.रामकृष्ण रावल
सिद्ध कानूनिः
 मध्यस्थिा ऐन, २०३८ को दफा २१
 औद्योहगक व्यवसाय ऐन, २०४९
 हवदे शी लगानी िथा प्रहवहध िस्तान्तरण ऐन, २०४९
 नेपाल पेटरोहलयन ऐन, २०४१
 मध्यस्थ ऐन, २०५५ को दफा ३०
 न्याय प्रशासन ऐन, २०४८ को दफा ११
, परमादेश समेत ।
निर्णय िं . ८०९७ - उत्प्रेषर्

भाग: ५१ साल: २०६६ महिना: असार अंक: ३


फैसला हमहि :२०६५/११/१९ ३५५

निर्णय िं.८०९७ २०६६ असार अङ्क ३

सवोच्च अदालत सं युक्त इजलास


माििीय न्यायाधीश श्री रामप्रसाद श्रे ष्ठ
माननीय न्यायाधीश श्री मोिनप्रकाश हसट ला
संवि् २०५९ सालको ररट नं . ––३०२८
आदे श हमहििः २०६५।११।१९।२

हवषय :– उत्प्रेषण, परमादे श समेि ।

हनवेदकिः हिल्ला काठमाड िँ, काठमाड िँ मिानगरपाहलका वडा नं ३५ स्स्थि िरुण


वेभरे ि प्रा.हल.को िफािाट ऐ.का अस्ियार प्राप्त सञ्चालक अहनल गोयल
हवरुद्ध
हवपक्ीिः हिल्ला काठमाड िँ, काठमाड िँ मिनगरपाहलका वडा नं . २५, ८/३०३ न्यूरोड
स्स्थि ने शनल माकेहटङ्ग एण्ड सेल्स प्रा.हल. समेि
 मध्यस्थको निर्णय र पु िरावे दि अदालतको र्ैसला बमोनजम नवपक्षीलाई
नदिु पिे रकम बुझाई सो र्ैसलाको अन्त्रस्तत्व र त्यसको कायाणन्वयिलाई
स्वीकार पनि गिे र मध्यस्थको निर्णय तथा पु िरावे दि अदालतको सोही
निर्णयलाई चुिौती नदिे गरी दायर भएको प्रस्तु त ररट निवे दि स्वतः
आधारहीि दे न्त्रखि आउिे ।
(प्रकरण नं .५)
हनवेदक िफािाटिः हवद्वान अहधवक्ता श्री मिे श थापा
हवपक्ी िफािाटिः हवद्वान अहधवक्ता श्री हवदु रप्रसाद हिहमरे र श्रीप्रसाद पस्ण्डि
अवलस्िि निीरिः २०५९ सालको रर.पु.इ.नं .५३, कृहष सामग्री संस्थान हव. पुनरावेदन
अदालि पाटन समेि
सिद्ध कानू निः
निर्णय िं . ८०७८ - करार बमोनजमको नवमा रकम तथा क्षनतपनतण पाऊुँ ।
भाग: ५१ साल: २०६६ महिना: जेष्ठ अंक: २
फैसला हमहि :२०६३/०१/०४ ४५९

हनणाय नं. ८०७८ िेठ २०६६ अङ्क २

सवोच्च अदालत संयुक्त इजलास


माििीय न्यायाधीश श्री बलराम के.सी.
माििीय न्यायाधीश श्री दामोदरप्रसाद शमाण
संवत् २०६० सालको दे .पु.िं. ८६९२
आदे श हमहििः २०६३।१।४।२
हिषय :– करार िमोहिमको हवमा रकम िथा क्हिपहिा पाऊिँ ।
पुनरावेदक प्रहिवादीिः का.हि.का.म.न.पा. वडा नं . २३ कास्न्तपथ स्स्थि हद ओररयन्टल इन्सोरे न्स कम्पनी
हल.को िफावाट अहधकारप्राप्त मेनेिर राकेश कुमार
हवरुद्ध
हवपक्ी वादीिः रुपन्दे िी हिल्ला हसद्धाथानगर नगरपाहलका, ६ गल्लामण्डी वस्ने रामकृष्ण रावल

शुरु हनणाय गनेिः


मा.हि.न्या.श्री दे वेन्द्रगोपाल श्रेष्ठ
पुनरावेदन हनणाय गनेिः
मा.न्या.ध््रुवनाथ उपाध्याय
मा.न्या.िागेश्वरप्रसाद सुवेदी
 करारमा नववाद उत्पन्न भएमा नववाद समाधाि गराउिे Forum मध्यस्थद्वारा कायम गरी करार गरी
पक्षहरूले अदालतको Jurisdiction लाई Oust गिण सक्दिि् र त्यस्तोमा अदालतले ती करारका
पक्षहरूको त्यस्तो नववादमाJurisdiction Exercise गिण िसक्ने ।
(प्रकरण नं.७)
 नववाद समाधाि मध्यस्थताद्वारा गराउिे गरी करार गरे मा त्यस्तो करारका पक्षले आर्ूले गरे को
करार नवपरीत अदालतमा नर्राद गिण सक्दै िि् । अदालतमा नर्राद गदाण करार नवपरीत मात्र होइि
नववन्त्रन्धत समेत हुन्ि । मध्यस्थतासमक्ष नववाद पेश िगरी अदालतमा मुद्दा गिुण अको Breach at
contract हुि जािे ।
 अदालतले पनि करारको शतण िै िपढी नर्राद दताण गिण िहुिे ,कािूि र करार िै िहेरी र्ैसला गिण
िहुिे र लामो समयपनि यस अदालतले बदर गरी पुिः मध्यस्थ Tribunal द्वारा निर्णय गिण पठाउुँ दा
पक्षलाई न्याय निटो, िररतो र सुलभ तररकाले प्राप्त हुि िसक्ने मात्र होइि अदालतप्रनत जिताको
नवश्वास घट् िे ।
(प्रकरण नं.९)
 लगािीसम्बन्धी नववादमा लगािीकताण लामो समय मुद्दामा अलमनलई रहि िसक्ने हुुँदा नववाद
मध्यस्थद्वारा नववाद समाधाि गराउुँ दा नववादको समाधाि निटो हुिे मात्र होइि नवषयवस्तुसुँग ज्ञाि
भएका र पक्षहरू आर्ैले रोजेको व्यन्त्रक्तहरूबाट नववाद सुिुवाई गरी award नदिे हुुँदा न्याय पिण
भन्ने उद्दे श्यले सम्पूर्ण व्यापाररक कारोवार सम्बन्धी नववादको समाधाि मध्यस्थद्वारा गिे नवश्वव्यापी
प्रचलि एवं मान्यता बमोनजम मध्यस्थता ऐि लागू भएको दे न्त्रखिे ।
(प्रकरण नं.१५)

पुनरावेदक प्रहिवादीिफािाटिः हवद्वान अहधवक्ताद्वय श्री भरिराि उप्रेिी र श्री हशवप्रसाद ररिाल
हवपक्ी िादीिफावाटिः हवद्वान अहधवक्ताद्वय श्री वालमुकुन्द श्रेष्ठ र श्री कमलमणी श्रेष्ठ
अवलस्िि निीरिः
सिद्ध कानूनिः
 मध्यस्थ ऐन, २०३८ को दफा १३
 अ.िं. २९ नं . को दे िाय ६
निर्णय िं . ८०५४ - उत्प्रेषर् समेत
भाग: ५१ साल: २०६६ महिना: बै शाख अंक: १
फैसला हमहि :२०६५/०७/२५ ४०३

निर्णय िं.८०५४ वैशाख २०६६ अङ्क १

सवोच्च अदालत, संयुक्त इजलास


माििीय न्यायाधीश श्री मीिबहादु र रायमाझी
माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाि
सिि् २०५९ सालको ररट.नं . ......२९८९
आदे श हमहििः २०६५।७।२५।२

हवषयिः– उत्प्रेषण समेि ।

हनवेदकिः भ हिक योिना िथा हनमाा ण मन्त्रालय सडक हवभाग ववरमिलका िफािाट मिाहनदे शक
हवरुद्ध
हवपक्ीिः पुनरावेदन अदालि पाटन समेि

 मूल सम्झौताको पक्षहरू बीच भएको करार िै रद्द भएको अवस्थामा सह–सम्झौता गिे पक्षलाई हानि
िोक्सािी भए जुि पक्षसुँग सह–सम्झौता गरी सम्झौताअिुरुपको काम गरे को हो, सोही पक्षसुँग
हानि िोक्सािीमा दावी गिुणपिे ।
(प्रकरण नं.६)
 करारको पक्षसुँग सह–सम्झौता गिे पक्षको सम्बन्ध सोही सह–सम्झौताका पक्षसुँग मात्र हुिे हुुँदा मूल
सम्झौताका पक्षबीच उत्पन्न नववादमा मूल सम्झौतामा पक्ष िै िरहेको मूल सम्झौतासुँग असम्बन्त्रन्धत
पक्षलाई मूल सम्झौता सम्बन्धको नववाद समाधािाथण मध्यस्थ नियुन्त्रक्तको माग गिे अनधकार रहि
िसक्ने ।
(प्रकरण नं.७)

हनवेदक िफावाटिः हवद्वान उपन्यायाहधवक्ता श्री रे विीराि हिपाठी


हवपक्ी िफावाटिः हवद्वान वररष्ठ अहधवक्ता श्री कृष्णप्रसाद भण्डारी र हवद्वान अहधवक्तािरू श्री इन्द्र
लोिनी, श्री वालमुकुन्द श्रेष्ठ,हवश्वप्रकाश हसग्दे ल
अवलस्िि निीरिः
सिद्ध कानूनिः
 मध्यस्थिा ऐन, २०५५ को दफा ३०(२)(ग)
निर्णय िं . ७९३३ - उत्प्रेषर् समेत
भाग: ५० साल: २०६५ महिना: जेष्ठ अंक: २
फैसला हमहि :२०६४/०७/२७ ३४७

हनणाय नं .७९३३ ने .का.प. २०६५ अङ्क २

सवोच्च अदालत , संयुक्त इजलास


माििीय न्यायाधीश श्री बलराम के.सी.
माििीय न्यायाधीश श्री पवि कुमार ओझा
संवत २०६३ सालको ररट िम्वर ०६९७
आदे श हमहििः २०६४।७।२७।

हिषयिः– उत्प्रेषण समेि ।

हनवेदकिः काठमाड ं हिल्ला काठमाड ं मिानगरपाहलका वडा नं . ११ भद्रकाली प्लािा स्स्थि नेशनल
कन्स्ट्रक्सन कम्पनी नेपाल
हवरुद्ध
हवपक्ीिः पुनरावेदन अदालि, पाटन, लहलिपुर समेि

 सम्झौताामा मध्यस्थ नियुक्त गिे नवनध र मध्यस्थको संख्या आनद समेत स्पर उल्लेख भएको तर
उल्लेख भएको प्रनक्रया र नवनध अपिाउुँ दा पनि मध्यस्थ नियुन्त्रक्त हुि िसकेको
अवस्थामा मध्यस्थता ऐि, २०५५ को दर्ा ७ बमोनजम पुिरावेदि अदालतले आर्ुमा
भएको appointing authority को अनधकार प्रयोग गरी मध्यस्थ नियुन्त्रक्त गिुणपिे ।
(प्रकरण नं .४)
 पक्षहरुले नववाद समाधाि मध्यस्थद्वारा गराउिे गरी सम्झौता गरे कोमा सम्झौताबाट उत्पन्न
नववादलाई एक पक्षले अको पक्षलाई न्यायबाट बनित गिे उद्दे श्यले मध्यस्थ समक्ष नववाद िै पेश
गिण िपाउिे गरी मध्यस्थको गठि िै हुि िनदिे प्रत्यक्ष वा अप्रत्यक्ष कुिै पनि कायण गिण सक्दै ि ।
सम्झौतामा नववाद समाधाि मध्यस्थद्वारा गररिे ि भन्ने व्यवस्था ि भिे एक पक्षले मध्यस्थ नियुन्त्रक्त
गिण राखेको प्रस्ताव अको पक्षले इन्कार गिण िसक्ने ।
(प्रकरण नं.८)
 दु ई पक्षले आपसी सहमती र सहमतीद्वारा इमान्दारीता (good faith) का आधारमा गररएको
सम्झौतालाई एक पक्षीय रुपले बदल्ि सक्दै ि । यस्तो गिुण सम्झौतामा भएको सम्झौता अवनधभर
एक पक्षीय रुपले सम्झौताका शतणहरु संसोधि वा र्ेरबदल गिण िपाउिे गरी राखेको
सम्झौताको stabilization clauses र अन्तरराण नरिय कािूिको मान्य नसद्धान्त"pacta sund
servanda" अथाणत "agreement must be honoured" भन्ने मान्य नसद्धान्तको समेत नवपरीत हुिे ।
 सम्झौताको कुिै पनि पक्षले कुिै पनि कारर् दे खाई एकतर्ी रुपले सम्झौता भगं गरे पनि सम्झौता
भंग गरे को कारर् नववाद समाधािको व्यवस्था मध्यस्थता अथाणत agreement to arbitrate को
व्यवस्था पनि भंग िहुिे, Arbitration clause जीनवत िै रहिे ।
(प्रकरण नं .१४)
 सम्झौता भंग गरे पनि agreement to arbitrate अथाणत मध्यस्थको व्यवस्था survive गिे हुुँदा
सम्झौताको कुिै पनि पक्षले कुिै अवस्था, आधार र कारर् दे खाई मध्यस्थद्वारा नववाद समाधािको
व्यवस्था frustrate गिण िसक्ने ।
(प्रकरण नं .२१)
 पुिरावेदि अदालतहरुले दर्ा ७ अिुसार आर्ूमा भएको appointing authority को अनधकार प्रयोग
गदाण मध्यस्थद्वारा नववाद समाधाि गिे सम्झौताको व्यवस्थालाई frustrate गिण सम्झौताका एक
पक्षले नलि सक्ने नजनकर तथा दर्ा ६(१) को म्यादलाई समेत ध्यािमा राखी म्याद नभत्र भएमा र
वैकन्त्रल्पक पूवाण अवस्था वा उपचार समेतinvoke गरे िगरे को हेरी आर्िो अनधकार प्रयोग गिुणपिे ।
(प्रकरण नं .२२)

हनवेदक िफावाटिः हवद्वान अहधवक्ताद्वय वद्रीविादु र काकी र योगेन्द्रविादु र अहधकारी


हवपक्ी िफावाटिः हवद्वान वररष्ठ अहधवक्ता लक्ष्मीविादु र हनराला, हवद्वान उपन्यायाहधवक्ता सरोि ग िम र
हवद्वान अहधवक्ता िह्लोचन ग िम
अवलस्िि निीरिः
, परमादेश
निर्णय िं . ७९०५ - उत्प्रेषर्

भाग: ४९ साल: २०६४ महिना: र्ागुि अंक: ११


फैसला हमहि :२०६४/०९/०१ ४३५

हनणाय नं . ७९०५ ने.का.प. २०६४ अङ्क ११

सवोच्च अदालत, संयुक्त इजलास


माििीय न्यायाधीश श्री कल्यार् श्रेष्ठ
माििीय न्यायाधीश श्री पवि कुमार ओझा
सम्वत् २०६३ सालको ररट िं. ३५४३
आदे श हमहििः २०६४।९।१।१

हवषय : उत्प्रेषण, परमादे श ।

हनवेदकिः कृहष सामाग्री कम्पनी हलहमटे ड प्रधान कायाा लय, काठमाड ं


हवरुद्ध
हवपक्ीिः पुनरावेदन अदालि, पाटन लहलिपुर समेि ।

 मध्यस्थद्वारा नववादको समाधाि गिणका लानग पक्षहरू सहमत भई नववाद मध्यस्थ समक्ष जान्ि भिे
त्यस्तो अवस्थामा अदालतले तथ्यगत प्रश्नमा प्रवेश गरे र नववादको निरोपर् गिण िहुिे ।
 पक्षहरूबीच भएको करारमा उल्लेन्त्रखत शतण भन्दा बानहर गएर मध्यस्थले करारको व्याख्या गदण ि भिे
त्यस्तो व्याख्या करार कािूिको पररनध नभत्र रही भएको ि िै ि भन्ने कािूिी प्रश्न उत्पन्न हुन्ि र
यस्तो कािूिी प्रश्न समावेश भएको यस्तो नवषय न्याय निरोपर् योग्य (justifiable) हुिे ।
(प्रकरण नं.९)
 मध्यस्थता ऐि बमोनजम मध्यस्थले नदएको निर्णय उपर निवेदि सुन्ने अनधकारक्षेत्र पुिरावेदि
अदालतलाई रहेको र सो निर्णयबाट दर्ा २१ मा उल्लेन्त्रखत कािूिी व्यवस्थाको त्रुटीका कारर्
पक्षहरूको सम्पनत्त सम्बन्धी हकको हिि हुिे अवस्था भएमा संनवधाि बमोनजम त्यस्तो हकको
प्रचलिका लानग यस अदालतको असाधारर् अनधकार क्षेत्र आकनषणत हुिसक्ने ।
(प्रकरण नं.१०)
 नलन्त्रखत करारमा करार गिे पक्षहरूको नववेक (wisdom) नलन्त्रखत रुपमा िै व्यक्त भएको हुन्ि ।
नलन्त्रखत करारको व्याख्या गदाण करारको पृष्ठभू नम के कस्तो नथयो, कस्तो करार भएको भए सो
करार नवद्यमाि वानर्ज्य कािूिको रोहमा आदशण करार हुि सक्दथ्यो भन्ने कुरा हेिे अनधकार
मध्यस्थ वा अदालतलाई समेत िहुिे ।
 नलखतमा उल्लेख िभएको कुिै शतणको सम्बन्धमा नववाद उत्पन्न हुि गएको अवस्थामा करारको
पृष्ठभूमी, पूवण पत्राचार,करार कािूिका सामान्य नसद्धान्तहरू, अन्तराणनरिय प्रचलि, अदालती अभ्यास
इत्यानदलाई आधार मािी व्याख्या गिुणपिे ।
 नलन्त्रखत करार भएको अवस्थामा करारको नलखतमा उल्लेन्त्रखत शतण बन्दे ज भन्दा बानहर गएर
करारको व्याख्या गिण नमल्दै ि । करारका पक्षहरूले नलन्त्रखत रुपमा आपसमा गरे को सहमती भन्दा
वानहर गएर मध्यस्थ वा अदालतले पनि त्यस्तो करारको व्याख्या गिण िनमल्िे ।
 करारमा िलेन्त्रखएको कुराहरूका सम्बन्धमा मात्र प्रचनलत कािूि एवं करार कािूिका मान्य
नसद्धान्तहरू एवं अन्तराण नरिय व्यवहार समेतका आधारमा व्याख्या गिण सनकिे हुन्ि । सम्झौताको जे
जनत नववादको निप्टारा गिण मध्यस्थहरू नियुक्त हुन्िि् सो भन्दा बढी कुरामा मध्यस्थले सम्बन्त्रन्धत
पक्षको सहमनत बेगर स्वयंले निर्णय नदि िनमल्िे ।
(प्रकरण नं.२०)

हनवेदक िफािः हवद्वान अहधवक्तािय श्री पू णामान शाक्य, शैलेन्द्र कुमार दिाल िथा डा. हवश्वदीप अहधकारी
हवपक्ीको िफािः वररष्ठ हवद्वान अहधवक्ता श्री गणेशराि शमाा एवं हवद्वान अहधवक्ताद्धय श्री इन्द्र लोिनी िथा
मेिराि पोखरे ल ।
अवलस्िि निीरिः
निर्णय िं . ७८३६ - संनवधािको धारा ८८ (२) अन्तगण त उत्प्रेषर् नमश्रीत परमादे शको आदे श लगायत जो
चानहिे आदे श जारी गररपाऊुँ

भाग: ४९ साल: २०६४ महिना: श्रावर् अंक: ४


फैसला हमहि :२०६३/०९/२५ ३६२

हनणाय नं .७८३६ ने .का.प.२०६४ अङ्क ४

सवण ाोच्च अदालत संयुक्त इजलास


माििीय न्यायाधीश श्री अिूपराज शमाण
माििीय न्यायाधीश श्री शारदाप्रसाद पन्त्रण्डत
सम्बत् २०५९ सालको ररट िं. २९०१
आदे श हमहििः २०६३।९।२५।३

हवषयिः– संहवधानको धारा ८८ (२) अन्तगाि उत्प्रेषण हमश्रीि परमादे शको आदे श लगायि िो चाहिने आदे श
िारी गररपाऊिँ ।

हनवेदकिः िलश्रोि मन्त्रालय सुनसरी मोरङ हसिँचाई हवकास सहमहि सुनसरी मोरङ हसिँचाई हवकास
योिनाको िफािाट अस्ियार प्राप्त योिना प्रमुख अहनल कुमार पोखरे ल
हवर्ू द्ध
हवपक्ीिः हिल्ला अदालि काठमाड ं समेि

 मध्यस्थको निर्णय पररक्षर्का लानग पुिरावेदि अदालतमा निवेदि नदिे प्रावधाि र मध्यस्थको
निर्णय कायाणन्वयि सम्बन्धमा गररएका प्रावधािहरू एक अकाणमा िु ट्टै अन्त्रस्तत्व भएको वा एकले
अकाणलाई बाहेक गिे (mutually exclusive) होइिि् । यी दु ई प्रावधािहरू एक अकाणमा अन्तर
सम्बन्त्रन्धत र अन्तरप्रभानव (Interconnected and interrelated)को रूपमा रहेको दे न्त्रखिे ।
 निर्णय उपर चुिौती भै नवचाराधीि रहेको अवस्थामा कायाणन्वयिको चरर् शुरू िहुिे र निर्णय
अन्त्रन्तम िहुुँदै कायाणन्वयि भएमा त्यसको कुिै मान्यता िहुिे । कािूि व्याख्याको नसद्धान्त
अिुसार ऐिको कुिै दर्ा वा उपदर्ाको व्याख्या गदाण सोही ऐिको अको दर्ा वा उपदर्ालाई
निष्कृय पािे वा लुप्त (Dilute) हुिे गरी व्याख्या गिण िनमल्िे ।
 नवधायीकाले निमाणर् गरे का ऐिका प्रावधािहरू एक आपसमा अनमल्दा, असमान्जस्यपूर्ण र
अव्यवहारीक होलाि भिी अदालतले अिुमाि गिण पनि िनमल्िे ।
 ऐिमा भएका व्यवस्थाहरूको सुँगनतपूर्ण र समन्वयात्मक नकनसमबाट व्याख्या (Harmonious
interpretation) गिुणपदण ि । मध्यस्थता ऐिको दर्ा ३० ले मध्यस्थको निर्णय उपर पुिरावेदि
अदालतमा चुिौती नदि सनकिे व्यवस्था गदै पुिरावेदि अदालतलाई मध्यस्थको निर्णय वदर
गिे वा पुिः निर्णय गराउि आदे श नदि सक्ने अनधकार प्रदाि गरे को र सोही अिुसार
मध्यस्थको निर्णय उपर चुिौती भएको न्त्रस्थनतमा सो मध्यस्थको निर्णय अन्त्रन्तम भएर रहेको भन्न
सक्ने अवस्था िरहिे ।
 कुिै पनि निर्णय वा अन्त्रन्तम आदे श उपर कािूिमा भएको व्यवस्था अिुसार चुिौती नदइएको
अवस्थामा पनहलेको निर्णय वदर हुिे वा संशोधि हुि सक्ने गुञ्जायस रहि जान्ि । यस्तो
अवस्थामा पनहलेकै निर्णय अथवा चुिौताीभईण सक्षम अदालत वा अनधकारी समक्ष नवचाराधीि
निर्णयको कायाणन्वयि भई सक्नु पिण भन्न िनमल्िे ।
 कुिै पनि निर्णय वा आदे श अन्त्रन्तम िभएको अवस्थामा सो निर्णयको कायाणन्वयि गिे कारवाही
अगानड बढाउिु न्यायीक निनितताको दृनरकोर्बाट िनमल्िे ।
 निर्णय अन्त्रन्तम भएपनि (Finality of the decision) मात्र कायाणन्वयिको चरर् शुरु हुिे स्थापीत
न्यानयक मान्यता हो । यसो िभएमा न्यानयक अन्यौलता र असामञ्जस्यता आउि सक्ने हुि सक्ि
। अन्त्रन्तम िरहेको र संशोधि वा वदर हुि सक्ने गुन्जायस रहेको निर्णय कायाणन्वयि गिण थाल्दा
नसनमत श्रोत र साधिको अिावश्यक खचण हुि जािे हुिाले कुिैपनि र्ैसला वा आदे श वा निर्णय
अन्त्रन्तम भइसकेपनि मात्र त्यसको कायाणन्वयि शुरु गररिे न्यायीक परम्परा र मान्यता स्थानपत
भएको हो ।
(प्रकरण नं.१५)
 मध्यस्थको निर्णय वदर गराई पाउि पुिरावेदि अदालतमा ३० नदि नभत्र निवेदि नदइसकेपनि सो
उपर निर्णय िहुुँदै सोही पक्षले दर्ा ३२ अिुसारको म्यादमा निर्णय कायाणन्वयि गराउि नजल्ला
अदालतमा निवेदि नदिु पिे गरी ऐिमा व्यवस्था भएको होला भिी मान्नु उनचत र तकणसां गत
िदे न्त्रखिे ।
 मध्यस्थको निर्णय िै अन्त्रन्तम िभई नवचाराधीि रहेको अवस्थामा ऐिको दर्ा ३१ र ३२ अिुरुपको
कायाणन्वयिको म्याद शुरु हुिे वा सोही म्याद नभत्रिै नवचाराधीि रहेको मध्यस्थको निर्णय
कायाणन्वयिको प्रकृया शुरु हुिु पिे भन्ने उक्त ऐिको ममण र मिसाय दे न्त्रखि िआउिे।
 अनधकारको उपयोग गरी मध्यस्थको निर्णयलाई चुिौनत नदएको न्त्रस्थनतमा नवचाराधीि निर्णयलाई
पक्षहरूले कायाणन्वयि गिुणपिे दानयत्व शुरु भै सक्ि भन्नु कािूिसां गत र तकणसां गत हुि सक्दै ि
। तसथण मध्यस्थको निर्णय वदर गराउि पुिरावेदि अदालतमा निवेदि परे को अवस्थामा
मध्यस्थको निर्णय कायाणन्वयि गराउिे दानयत्व पुरावेदि अदालतबाट निर्णय भई मध्यस्थको
निर्णय अन्त्रन्तम भएको नमनतबाट मात्र शुरु हुिे दे न्त्रखि आउिे ।
(प्रकरण नं.१७)
 मध्यस्थको निर्णय अन्त्रन्तम भई सकेपनि मात्र सो निर्णय कायाणन्वयि गराउिे दानयत्व शुरु हुिे
भएको हुुँदा मध्यस्थको निर्णय उपर पुिरावेदि अदालतमा निवेदि परे को अवस्थामा सो
अदालतबाट मध्यस्थकै शुरु निर्णय सदर भएमा सो निर्ण यको जािकारी पाएको नमनतबाट िै
निर्णय कायाणन्वयिको नमनत शुरु हुिे दे न्त्रखि आउिे ।
(प्रकरण नं .१८)

हनवेदन िफािाट : हवद्वान वररष्ठ अहधवक्ता श्री कुशुम श्रे ष्ठ, हवद्वान अहधवक्ता श्री शम्भु थापा,
हवपक्ी िफािाट : हवद्वान वररष्ठ अहधवक्ता श्री श्यामप्राख खरे ल, हवद्वान अहधवक्ता श्री
अहनलकुमार हसंन्हा, श्री सन्तोष कुमार मििो
अवलस्िि निीरिः
निर्णय िं . ७८२३ - उत्प्रेषर्युक्त परमादे श
भाग: ४९ साल: २०६४ महिना: असार अंक: ३
फैसला हमहि :२०६४/०२/१५ ३९३

हनणाय नं .७८२३ ने .का.प.२०६४ अङ्क ३

सवोच्च अदालत, संयुक्त इजलास


माििीय न्यायाधीश श्री मीिबहादु र रायमाझी
माििीय न्यायाधीश श्री तानहरअली अन्सारी
सम्बत् २०६२ सालको ररट िं. २७६०
आदे श हमहििः २०६४।२।१५।३

हवषय : उत्प्रेषणयुक्त परमादे श ।

हनवेदक : काठमाड ं हिल्ला काठमाड ं मिानगरपाहलका वडा नं .१६ ठमेल स्स्थि कायाा लय रिे को हविय
कन्सटर क्शन प्रा.हलका िफािाट ऐ.को अध्यक् िथा म्यानेहिङ डाइरे क्टर रािेन्द्रमान शेरचन
हिरुद्ध
हवपक्ीिः पुनरावेदन अदालि पाटन समेि

 नववाद समाधाि गिुणपिे कारर् उत्पन्न भएको नमनतबाटै नववाद समाधािको प्रनक्रया अपिाउिु
पिे।
 मध्यस्थता ऐि, २०५५ को दर्ा ६(१) बमोनजम मध्यस्थ नियुन्त्रक्त हुि िसकेको अवस्थामा सोही
ऐिको दर्ा ७ (१) अिुरुप दु ई अवस्थामा मध्यस्थ नियुन्त्रक्त सम्बन्धमा पुिरावेदि अदालतमा
निवेदि गिण सनकिे ।
(प्रकरण नं.९)
 कुिै पनि कायण कािूिले तोकेको समय नसमा नभत्र गररएको ि वा िै ि भन्ने कुरालाई नवशेष
रुपमा हेररिु पिे ।
 कािूिले हदम्याद सम्बन्धी प्रावधाि उल्लेख गरे को ि भिे नववादको तथ्यमा प्रवेश गिुण पूवण त्यो
हदम्याद नभत्र आएको ि वा िै ि भन्ने हेररिे हुुँदा मुद्दा मानमलामा हदम्याद महत्वपूर्ण कडीको
रुपमा रहेको हुन्ि । त्यो समय नभत्र रहेर कािूिी प्रनक्रया अपिाएको खण्डमा मात्र त्यसले
वैद्यता प्रप्त गिे हुुँदा हदम्याद सम्बन्धी प्रश्नको निरुपर् कािूिी प्रनक्रया हुिे ।
 कािूिले व्यवस्था गरे को हदम्यादनभत्र मध्यस्थको नियुन्त्रक्त सम्बन्धमा कारवाही चलाएको ि वा
िै ि भन्ने सम्बन्धमा नववाद उठे को अवस्थामा अदालतले तत्सम्वन्धी कािूिी प्रश्नलाई पन्िाउि
िनमल्िे ।
 मध्यस्थता ऐि, २०५५ ले मध्यस्थ नियुन्त्रक्तको प्रनक्रया अपिाउिका लानग हदम्यादको ब्यवस्था
गरे को पाईदा उल्लेन्त्रखत हदम्याद नभत्र सम्बन्त्रन्धत पक्षले मध्यस्थ नियुन्त्रक्तको प्रनक्रया चलाएको
ि वा िै ि भन्ने प्रश्न अदालतले निरुपर् गिुणपिे िै भएबाट पुिरावेदि अदालतले हदम्यादमा
प्रवेश गरी गरे को निर्णयमा कािूिको त्रुनट भएको िदे न्त्रखिे ।
(प्रकरण नं.१०)

हनवेदक िफािाट : हवद्वान अहधवक्ता श्री हशवप्रसाद ररिाल, श्री भरिराि उप्रेिी
हवपक्ी िफािाट : श्री उपन्यायाहधवक्ता श्री मिे श थापा, हवद्वान अहधवक्तािरु यदु नाथ खनाल, श्री िररिर
दािाल, श्री शम्भु थापा, श्री हदपेन्द्रनाथ अहधकारी, युवराि भण्डारी
अिलस्िि निीरिः
निर्णय िं . ७६९९ - उत्प्रेषर् समेत
भाग: ४८ साल: २०६३ महिना: भाद्र अंक: ५
फैसला हमहि :२०६३/०५/१४ ४०२

हनणाय नं .७६९९ ने.का.प.२०६३ अङ्क ५

सवोच्च अदालत, संयुक्त इजलास


माििीय न्यायाधीश श्री मीिवहादु र रायमाझी
माििीय न्यायाधीश श्री पविकुमार ओझा
संवि् २०६२ सालको ररट नं . –––३०४८
आदे श हमहििः २०६३।५।१४।४

हवषय :– उत्प्रेषण समेि ।

हनवेदकिः काठमाड ं हिल्ला, का.म.न.पा.वडा नं. १० नयां वानेश्वर स्स्थिकायाा लय रिे को मेलम्ची
खानेपानी हवकास सहमहिको अस्ियार प्राप्त ऐ का कायाकारी हनदे शक सुमनप्रसाद शमाा
हवरुद्ध
हवपक्ीिः लसुन ला स्खम्ती कन्टर क्शन प्रा.हल.व. १५।१०५ ठमेल काठमाड ं समेि

 मुलुकी ऐि प्रारन्त्रम्भक कथिको ४ िं. को नवषय नवषयमा िु ट्टा िु ट्टै विेको कािूिमा लेन्त्रखए
जनतमा सोही कािूि वमोनजम र सो कािूिमा िलेन्त्रखएकोमा मुलुकी ऐि वमोनजम गिुणपिे भन्ने
कािूिी व्यवस्था रहेको सन्दभणमामध्यस्थता ऐि, २०५५ अिुसारको नववादमा म्याद तारे ख थाम्ने
सम्वन्धमा मध्यस्थता (अदालती कायणनवनध) नियमावली, २०५९ को कािूिी व्यवस्था वाहेक अ.वं.
५९ िं. को व्यवस्था आकनषणत हुिे अवस्था िदे न्त्रखिे ।
 पक्ष वा नवपक्षले जुि रुपको निवेदि ल्याउि त्यसलाई स्वीकािुण अनिवायण िभै कािूिी व्यवस्था
नवपरीतको निवेदि वा माग ि भिे अदालतले कािूिी व्यवस्था नवपरीत निवेदि नदि
ल्याउिेलाई मौकामै अवगत गराउिु पिे ।
 निवेदकले मध्यस्थता (अदालती कायणनवनध) नियमावलीको नियम १४(३) को उल्लेख गरी गुज्रेको
तारे ख थाम्न माग गिुणपिेमा अ.वं. ५९ िं. उल्लेख गरे को भएपनि मध्यस्थता (अदालती कायणनवनध)
नियमावलीको नियम १४(३) व्यवस्था नभत्रकै निवेदि दे न्त्रखि आउिेमा अदालतले तारे ख थाम्दा
आकनषणत हुिे कािूिी व्यवस्था अिुसार तारे ख थाम्िु पिेमा आकनषणत िै िहुिे कािूिी व्यवस्था
उल्लेख गरी तारे ख थामेको कायण कािूिी व्यवस्था हेरी वुझी गरे को मान्न िनमल्िे ।
(प्रकरण नं.१०)

 मध्यस्थता (अदालती कायणनवनध) नियमावली, २०५९ को नियम १४(३) अिुसारको थामी पाउिे
म्याद ७ नदि नभत्र िै अदालत प्रवेश गरी सकेको पक्षलाई केवल गलत कािूिको उल्लेख गरे को
भन्दै मा मध्यस्थता (अदालती कायणनवनध) नियमावली, २०५९ को नियम १४(३) वमोनजम गुज्रेको
म्याद थानमि सक्नेमा अदालतले कािूिी व्यवस्था हेरी वुझी तारे ख थामेको अवस्था िभएकोमा
निवेदिमा गलत कािूिको उल्लेख भएको भन्दै मा न्याय िै इन्कार गिण िनमल्िे ।
(प्रकरण नं.११)

हनवेदक िफावाटिःहवद्धान अहधवक्ता श्री मुरलीप्रसाद शमाा र श्री प्रहिमा न्य पाने
हवपक्ी िफावाटिःउपस्स्थि हवद्धान अहधवक्ता श्री िगहदश भण्डारी
अवलस्िि निीरिः
निर्णय िं . ७५४६ - उत्प्रेषर् नमनश्रत प्रनतषेध ।
भाग: ४७ साल: २०६२ महिना: भाद्र अंक: ५
फैसला हमहि :२०६२/०४/३० ३००

हनणाय नं.७५४६ ने .का.प.२०६२ अङ्क ५

सवोच्च अदालत, संयुक्त इजलास


माििीय न्यायाधीश श्री अिूपराज शमाण
माििीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी
संवत २०५८ सालको ररट िम्वर ३०१६
आदे श हमहििः २०६२।४।३०।१

मुद्ािः– उत्प्रेषण हमहश्रि प्रहिषेध ।


हनवेदकिः िल उत्पन्न प्रकोप हनयन्त्रण हवभागको िफािाट ऐ.का मिाहनदे शक आमोदानन्द हमश्र
हवरुद्ध
हवपक्ीिः पुनरावेदन अदालि, लहलिपुर समेि

 सम्झौता बमोनजमको Adjudicator नियुन्त्रक्त हुि सम्झौताको कुिै पक्षको कारर्बाट िसक्दा
सम्झौताले नसजणिा गरे को हक अनधकार एवं उपचार सुन्यतामा रहि िसक्ने ।
 सम्झौता बमोनजमको Adjudicator नियुन्त्रक्त हुि िसकेको अवस्था र त्यस्तो नबवादमा समाधािको
उपायका रुपमा सम्झौता मध्यस्थको व्यवस्था भएकोमा सम्झौता बमोनजमको कायण सम्पादि भई
भुक्तािी पाउिे अनधकार एवं हकको नसजणिा भएकोले त्यस्ता हक अनधकार प्रचलि गराउिे
प्रनक्रया अगानड बढाउि मध्यस्थ ऐि, २०५५ मौि रहेको मान्न िसनकिे ।
 मध्यस्थ ऐि, २०५५ को दर्ा ७ ले अदालतद्वारा मध्यस्थको नियुन्त्रक्त गिण सक्ने िै व्यवस्था रहेको
दे न्त्रखएबाट पुिरावेदि अदालतले मध्यस्थ नियुन्त्रक्तको सम्बन्धमा अगानड बढाएको प्रनक्रयाले
निवेदकको हक हिि् भयो भन्ने तकण न्यायोनचत मान्न िसनकिे ।
(प्रकरण नं.१०)

हनवेदक िफावाटिः हवद्वान उपन्यायाहधवक्ता श्री ऋहषकेश वाग्ले


हिपक्ी िफािाटिः हवद्वान अहधवक्ता श्री शम्भु थापा
अवलस्िि निीरिः
निर्णय िं . ७५१६ - उत्प्रेषर्युक्त परमादे श ।
भाग: ४७ साल: २०६२ महिना: असार अंक: ३
फैसला हमहि :२०६१/०३/२९ ३२०

हनणाय नं.७५१६ ने .का.प.२०६२ अङ्क ३

सवोच्च अदालत, संयुक्त इजलास


माििीय न्यायाधीश श्री अिूपराज शमाण
माििीय न्यायाधीश श्री बद्रीकुमार वस्नेत
सम्वत २०५८ सालको ररट िं. ––२८६१
आदे श हमहििः २०६१।३।२९।३

मुद्ा :– उत्प्रेषणयुक्त परमादे श ।

हनवेदकिः का.हि.का.म.न.पा. वडा नं . १ स्स्थि फ्लोरा नेपाल प्रा.हल.का अहधकार प्राप्त आफ्नो
िकमा समेि प्रा.हल.का संचालक चन्द्रकुमार गोल्छा
हवरुद्ध
प्रत्यथीिः पुनरावेदन अदालि, पाटन समेि

 मध्यस्थता ऐि, २०५५ को दर्ा ७ मा भएको व्यवस्थालाई हेदाण मध्यस्थ नियुन्त्रक्तका लानग
कुिैपक्षले पुिरावेदि अदालतमा निवेदि नदि सक्ने र पुिरावेदि अदालतले मध्यस्थ नियुक्त
गिुणपिे भन्ने उल्लेख भएको दे न्त्रखन्ि । निवेदक र नवपक्षी वीचमा भएको १९९८।१२।९ को
संझौतापत्रको दर्ा ९ मा नववादको समाधाि मध्यस्थद्वारा हुिे भन्ने प्रर प्रावधाि रहेको दे न्त्रखयो
। सो संझौता बमोनजम नववादको निपटारा गिण मध्यस्थ नियुक्त गिण पुिरावेदि अदालत
पाटिमा निवेदकले निवेदि नदएकोमा अदालतले मध्यस्थ नियुक्त गिे नवषयमा मात्र सीनमत
रहिुपिेमा संझौता नभत्र प्रवेश गरी गरे को निर्णय मध्यस्थता ऐिको दर्ा ७ को नवपरीत
दे न्त्रखएकोले बदर हुिे ।
(प्रकरण नं . ८)

हनवेदक िफावाटिः हवद्वान अहधवक्ता श्री कोहपलप्रसाद अहधकारी


प्रत्यथी िफावाटिः
अवलस्िि निीरिः
निर्णय िं . ७०८९ - उत्प्रेषर् ।
भाग: ४४ साल: २०५९ महिना: भाद्र अंक: ५
फैसला हमहि :२०५९/०५/१३ ३३३

हनणाय नं.७०८९ ने .का.प.२०५९ अङ्क ५/६

पूर्ण इजलास
माििीय न्यायाधीश श्री अरनवन्दिाथ आचायण
माििीय न्यायाधीश श्री हररप्रसाद शमाण
माििीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली
माननीय न्यायाधीश श्री मीनििादु र रायमाझी
माननीय न्यायाधीश श्री रामनहगना हसंि
सिि् २०५९ सालको रर.पू .इ.नं . ......५३
आदे श हमहििः २०५९।५।१३।५

हिषय :– उत्प्रेषण ।

हनवेदकिः कृहष सामग्री संस्थान, प्रधान कार्‍यालय टे कु कुलेश्वरको िफािाट सं स्थानका मिाप्रवन्धक
कृष्णचन्द्र झा
हवरुद्ध
हवपक्ीिः ११ कोहलयर क्वाय, १४ –०१ हसंगापुर ०४९३१७ मा कार्‍यालय भएको सुहमि प्रकाश एहशया
प्रा.हल. को अहधकृि प्रहिहनहध का.हि.का. म.न.पा.वडा नं . ११ कमलादीस्स्थि हमहलहमहल इन्टर
प्राइिेिका प्रोप्राइटर हदने शभक्त श्रेष्ठ समेि
 नद्वपक्षीय वा वहुपक्षीय सम्झौता अन्तगणतको नववाद मध्यस्थद्वारा निरोपर् गराउिे अवधारर्ा
पक्षहरु बीच सम्पन्न सम्झौताको आधारमा व्यवन्त्रस्थत हुिे ।
 मध्यस्थद्वारा नववाद समाधािको उपाय पक्षहरुको स्वेच्छाले अवलम्वि गररिे हुंदा कािूिद्वारा
सुस्पररुपमा तोनकएको सीनमत आधारमा वाहेक यसरी भएको मध्यस्थको निर्णय तथ्यगत तथा
कािूिी (Fact and Law) दु वै रुपमा अन्त्रन्तम हुिे ।
 मध्यस्थले गलत निर्णय गरे को अवस्थामा पनि सीनमत आधारमा वाहेक अदालतलाई त्यस्तो गलत
निर्णयको प्रनतस्थापि गिे निर्णय नदि सक्ने अनधकार प्रदाि गररएको िहुिे ।
 मध्यस्थले गरे को निर्णयमा मानथ उल्लेन्त्रखत अवस्था नवद्यमाि रहेको भिी सो निर्णय बदर गिण
पुिरावेदि अदालतमा परे को निवेदिको आधारमा निर्णय गदाण पुिरावेदि अदालतले
मध्यस्थको निर्णयमा ऐिको दर्ा २१(२) मा उल्लेन्त्रखत अवस्था नवद्यमाि भए िभएको भन्ने
नवषयमा मात्र सीनमत रही सो मध्ये कुिै अवस्था नवद्यमाि रहेको दे न्त्रखएमा मध्यस्थको निर्णय
बदर गरी पुिः निर्णय गराउि निदे शि सनहत नमनसल नर्ताण पठाउि सम्म सक्ने ।
 संझौताका पक्षहरुले नववाद समाधािको लानग नियुक्त गररएको मध्यस्थ वा मध्यस्थहरुको
समूहलाई पुिरावेदि अदालतको प्रादे नशक क्षेत्रानधकार नभत्र रहेको निकाय वा अनधकारी मान्न
िनमल्िे भएकोले पुिरावेदि अदालतले मध्यस्थबाट भएको निर्णय उपर न्याय प्रशासि
ऐि, २०४८ को दर्ा ८ अिुसार पुिरावेदि सुन्ने अनधकारक्षेत्रको प्रयोग गररएको मान्न िनमल्िे ।
(प्र.नं . १६ दे स्ख १८)

 मध्यस्थता ऐि, २०३८ को दर्ा १९ वमोनजम मध्यस्थले गरे को निर्णय वदर गरी पाउं भिी सो
ऐिको दर्ा २१ अिुसार परे को निवेदिमा पुिरावेदि अदालतबाट भएको निर्णय उपर अन्य
वैकन्त्रल्पक उपचारको अभावमा यस अदालतको असाधारर् अनधकारक्षेत्र अन्तगणत ररट निवेदि
लाग्न सक्ने ।
(प्र.नं . २१)

हनवेदक िफािाटिःहवद्वान वररष्ठ अहधवक्ता श्री कुसु म श्रे ष्ठ िथा हवद्वान अहधवक्ताव्दय श्री कुमार रे ग्मी र श्री
अविार न्य पाने
हवपक्ी िफािाटिःहवद्वान वररष्ठ अहधवक्ता श्री चुडामहण रािहसंि मल्ल र हवद्वान अहधवक्ता श्री शुहसलकुमार
पन्त
अवलस्िि नहिरिः
निर्णय िं . ६११० - मध्यस्थता

भाग: ३७ साल: २०५२ महिना: र्ागुि अंक: ११


फैसला हमहि :२०५२/०८/११ ३५१

निर्णय िं. ६११० िे.का.प. २०५२ अङ्क ११

संयुक्त इजलास
माििीय न्यायाधीश श्री केदारिाथ उपाध्याय
माननीय न्यायाधीश श्री गोहवन्दििादु र श्रेष्ठ
सिि् २०५१ सालको दे .पु .नं . २२८०
फैसला हमहि : २०५२।८।११।२
मुद्ा : मध्यस्थिा ।
पुनरावेदक/प्रहिवादी : का.हि. का.न.पा. वा.नं . ४ िालुवाटार स्स्थि नेपाल राष्टर िैंक के.का. का गभनार
िररशंकर हिपाठी ।
ऐ िैंकको सामान्य सेवा हवभाग (िनरल सहभासेि हडपाटा मेन्ट) का मुख्य व्यवस्थापक श्रीधर प्रसाद
हिहमस्ल्सना ।
हवरुद्ध
प्रत्यथी/वादी : ऐ. न.पा. वा.नं. १६ पकनािोलस्स्थि हविय कनस्ट्र क्सन कम्पनीका मैनेहिङ डाइरे क्टर
रािेन्द्रमान शेरचन
 नववादको निराकरर्को लानग नियुक्त भएका मध्यस्थले नववादका दु वै पक्षहरुलाई आफ्िै दावी
नजनकरका कुरा राख्न र त्यस सम्बन्धी प्रमार् पेश गिण समाि मौका नदिुपिण । नववादका पक्ष
नवपक्षले परस्परको दावी एवं प्रनतवाद के कसरी मध्यस्थ समक्ष प्रस्तुत गिे भन्ने
सम्बन्धमा मध्यस्थता ऐि, २०३८ अन्तगणत कुिै कायणनवनध निधाणरर् भएकै दे न्त्रख“दै ि । यस्तो
न्त्रस्थनतमा नववादका पक्ष नवपक्षले परस्परको सहमनतबाट मध्यस्थताद्वारा अपिाइिे कायणनवनध नििय
गिण कािुि र नसद्धान्त कुिैले पनि बाधा नदएको िदे न्त्रखिे ।
(प्रकरण नं . १३)
 मध्यस्थ समक्ष पेश गररएको कुिै दावीलाई प्रनतवाद गिे पक्षले आफ्िो प्रनतवादमा सो दावीको
खण्डिको साथै सोही सम्बन्धको आफ्िो दावी समेत के कसरी राख्न पाउिे अथवा प्रनतवाद गिे
पक्षले मध्यस्थ समक्ष पेश भैराखेको दावीको कुरा भन्दा बेग्लै कुरामा िु ट्टै दावी नलएर आउि
पाउिे, िपाउिे इत्यानद कुराहरु मध्यस्थद्वारा िै निधाणरर् गररिे कायणनवनधगत कुरा दे न्त्रखि आउिे ।
(प्रकरण नं . १३)
 जहा सम्झौता वा करारद्वारा मध्यस्थताको व्यवस्था गररएको हुन्ि यस्तोमा मध्यस्थताद्वारा नववादको
निराकरर् सम्बन्धमा सम्झौता वा करारको आधारशीला िै संलग्न पक्षहरुको पारस्पररक नवश्वास र
सदाशयमा निभणर गिण । नववादको निराकरर्को लानग एक पक्षले मध्यस्थताको माग गरे कोमा
अको पक्षले त्यसलाई इन्कार गिुण िै करारका पक्षहरु बीच नववादको मध्यस्थद्वारा निपटारा गिे
पारस्पररक समझादारी नवपरीत हुिे ।
(प्रकरण नं . १४)
 कािुि वा कािुि सरहको शतण बन्दे ज चाहे करारका पक्ष–नवपक्षले परस्परको सम्बन्धलाई व्यवन्त्रस्थत
गिण करारको रुपमा निमाणर् गरे को होस् अथवा नवधानयकाद्वारा निमाणर् भएको होस्
आवश्यकतािुसार उपयुक्त समयमा त्यसलाई नक्रयाशील गराउिे व्यवस्था भएि भिे त्यस्तो शतण
बन्दे ज वा कािुि सशक्त र प्रभावकारी हुिे न्त्रस्थनत रह“दै ि । करारका पक्ष नवपक्ष कुिैले पनि
पारस्पररक समझदारीको नवपरीत अको पक्षलाई कुिै दवाव नदि वा कुिै नकनसमले कािुिलाई
आफ्िो हातमा िनलयोस भन्ना खानतर नववादको निराकरर् मध्यस्थताबाट गराउि सहमती
िभएकोमा अदालतबाट बाध्यात्मक मध्यस्थता नक्रयाशील गराउि सनकिे
प्रावधाि मध्यस्थता ऐि, २०३८ ले गरे को पाइिे ।
(प्रकरण नं . १४)
 मध्यस्थता सम्बन्धी सैद्धान्त्रन्तक अवधारर्ामा जे जनत कुराको नववाद निपटारा गिण मध्यस्थको
नियुन्त्रक्त हुन्ि सो भन्दा बढी कुरामा मध्यस्थले सम्बन्त्रन्धत पक्षको सहमनत बेगर स्वयंमले निर्णय नदि
बाधा पिे स्वतः स्पर ि ।
(प्रकरण नं . १७)
पुनरावेदक िफािाट : हवद्वान सरकारी अहधवक्ता श्री सीिाराम हिवारी
प्रत्यथी िफािाट : हवद्वान अहधवक्ता श्री भरिराि उप्रे िी
अवलस्िि निीर : x
, आदेश वा पुजी जारी गररपाउुँ
निर्णय िं . ३१११ - उत्प्रेषर् लगायत परमादे श सनहतको जो चानहिे आज्ञा

भाग: २९ साल: २०४४ महिना: असोज अंक: ६


फैसला हमहि :२०४४/०५/०१ २२१

निर्णय िं. ३१११ िे.का.प. २०४४ अङ्क ६

संयुक्त इजलास
सम्माििीय प्रधाि न्यायाधीश श्री धिे न्द्रबहादु र नसंह
माननीय न्यायाधीश श्री पृ थ्वी ििादु र हसंि
सिि् २०४२ सालको ररट नं . २१३७
हवषय : उत्प्रेषण लगायि परमादे श सहििको िो चाहिने आज्ञा, आदे श वा पुिी
िारी गररपाउिँ ।

ररट/हनवेदक:का.हि.का.न.पं . वडा नं . ११ हिपु रेश्वर स्स्थि खानेपानी िथा ढल


हनकास सहमहि उत्तराहधकारी संस्थान अहधकार प्राप्त मिाप्रिन्धक पोषणनाथ
नेपाल ।
हवरुद्ध
हवपक्ी : मध्यमाञ्चल क्ेिीय अदालि ।
भण्डारी हिल्डसा प्राईभेट हलहमटे ड नेिरुप्लेस नयां हदल्ली ११००१९ िाल
ल.पु .न.पं . वडा नं . िावलाखेल एकान्तकुना ।
आदे श भएको हमहि: २०४४।५।१।२ मा
मध्यस्थता ऐि, २०३८ को दर्ा ५(२) अिुसार मुख्य मध्यस्थता नियु क्त
गरे कोमा मध्यस्थता ऐि, २०३८ मामध्यस्थता नियुक्त गिे आदे श उपर
पुिरावेदि लाग्ने व्यवस्था गरे को दे न्त्रखि आउुँ दैि, अतः मध्यस्थता नियुन्त्रक्त
गिे आदे शलाई न्याय प्रशासि सुधार ऐि, २०३१ को दर्ा १३(१) मा
व्यवस्था भएको अन्त्रन्तम आदे श कायम गरी पुिरावेदि लाग्ने भन्न
िनमले कोले भन्दै पुिरावेदि खारे ज हुिे ठहर्‍याई गरे को निर्णयलाई
त्रुनटपूर्ण ि भन्न सनकिे अवस्था िहुिे ।
(प्रकरण नं . १०)
हनवेदकिफािाट : हवद्वान अहधवक्ता श्री मोिनकृष्ण खरे ल
प्रत्यथीिफािाट : हवद्वान सि-न्यायाहधवक्ता श्री रािहकशोर हसंि
उल्लेस्खि मुद्ािःX

You might also like